गायक चिज गुरुङ र अस्मिता डल्लाकोटीसंग विवाहको कुरा, खोले एकअर्काको पोल | Chij Gurung and Asmita

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024
  • #chijgurung #lanthubhag #asmitadallakoti
    गायक चिज गुरुङ र अस्मिता डल्लाकोटीसंग विवाहको कुरा, खोले एकअर्काको पोल | Chij Gurung and Asmita Dallakoti Interview About Marriage and Dohori
    𝐑𝐄𝐐𝐔𝐄𝐒𝐓 𝐓𝐎 𝐀𝐋𝐋 !
    मेरो च्यानलको हरेक भिडियोलाई 𝑳𝑰𝑲𝑬, 𝑪𝑶𝑴𝑴𝑬𝑵𝑻 र 𝑺𝑯𝑨𝑹𝑬 गर्नुहोला साथै च्यानल 𝑺𝑼𝑩𝑺𝑪𝑹𝑰𝑩𝑬 गर्नुभएको छैन भने गरिहाल्नुस है । तपाईको अमुल्य सुझाबको अपेक्षा राखेको छु ।
    𝐒𝐓𝐀𝐘 𝐈𝐍 𝐓𝐎𝐔𝐂𝐇
    𝐄-𝐦𝐚𝐢𝐥 : 𝒓𝒆𝒆𝒍𝒎𝒂𝒏𝒅𝒖𝒐𝒇𝒇𝒊𝒄𝒊𝒂𝒍@𝒈𝒎𝒂𝒊𝒍.𝒄𝒐𝒎
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 : 𝒉𝒕𝒕𝒑𝒔://𝒘𝒘𝒘.𝒇𝒂𝒄𝒆𝒃𝒐𝒐𝒌.𝒄𝒐𝒎/𝒓𝒆𝒆𝒍𝒎𝒂𝒏𝒅𝒖𝒐𝒇𝒇𝒊𝒄𝒊𝒂𝒍
    ---------------------------------------------------------------
    𝐄-𝐦𝐚𝐢𝐥 : 𝒓𝒂𝒃𝒊𝒏𝒑𝒂𝒕𝒉𝒂𝒌001@𝒈𝒎𝒂𝒊𝒍.𝒄𝒐𝒎
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤 : 𝒉𝒕𝒕𝒑𝒔://𝒘𝒘𝒘.𝒇𝒂𝒄𝒆𝒃𝒐𝒐𝒌.𝒄𝒐𝒎/𝒓𝒐𝒐𝒘𝒃𝒊𝒏𝒐𝒇𝒇𝒊𝒄𝒊𝒂𝒍/
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦 : 𝒉𝒕𝒕𝒑𝒔://𝒘𝒘𝒘.𝒊𝒏𝒔𝒕𝒂𝒈𝒓𝒂𝒎.𝒄𝒐𝒎/𝒓𝒐𝒐𝒘_𝒃𝒊𝒏/
    𝐍𝐎𝐓𝐄 !!!
    यहा प्रस्तुत गरिएका भिडियोहरु केवल मनोरंजनका लागि मात्र हुन् त्यहिभएर अन्यथा नलिदिनुहोला। यदि यहाँ पोस्ट गरिएका भिडियोले कसैको जीवनमा नकारात्मक असर पर्न गएमा भिडियो हटाइने छ। सबैजना प्रति मेरो सम्मान छ। धन्यवाद ! सबैको जय होस् !
    𝐃𝐈𝐒𝐂𝐋𝐀𝐈𝐌𝐄𝐑
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य 𝙑𝙞𝙙𝙚𝙤 हरु कपि, 𝘿𝙤𝙬𝙣𝙡𝙤𝙖𝙙 गरी अन्य 𝘾𝙝𝙖𝙣𝙣𝙚𝙡 मा 𝙪𝙥𝙡𝙤𝙖𝙙 गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    𝙐𝙨𝙞𝙣𝙜 𝙤𝙛 𝙩𝙝𝙞𝙨 𝙫𝙞𝙙𝙚𝙤 𝙤𝙣 𝙤𝙩𝙝𝙚𝙧 𝙘𝙝𝙖𝙣𝙣𝙚𝙡𝙨 𝙬𝙞𝙩𝙝𝙤𝙪𝙩 𝙥𝙧𝙞𝙤𝙧 𝙥𝙚𝙧𝙢𝙞𝙨𝙨𝙞𝙤𝙣 𝙬𝙞𝙡𝙡 𝙗𝙚 𝙨𝙩𝙧𝙞𝙘𝙩𝙡𝙮 𝙥𝙧𝙤𝙝𝙞𝙗𝙞𝙩𝙚𝙙. (𝙀𝙢𝙗𝙚𝙙𝙙𝙞𝙣𝙜 𝙩𝙤 𝙩𝙝𝙚 𝙬𝙚𝙗𝙨𝙞𝙩𝙚𝙨 𝙞𝙨 𝙖𝙡𝙡𝙤𝙬𝙚𝙙)
    𝐂𝐎𝐏𝐘𝐑𝐈𝐆𝐇𝐓 𝐏𝐎𝐋𝐈𝐂𝐘 !!
    𝘊𝘰𝘱𝘺𝘳𝘪𝘨𝘩𝘵 𝘋𝘪𝘴𝘤𝘭𝘢𝘪𝘮𝘦𝘳 𝘜𝘯𝘥𝘦𝘳 𝘚𝘦𝘤𝘵𝘪𝘰𝘯 107 𝘰𝘧 𝘵𝘩𝘦 𝘊𝘰𝘱𝘺𝘳𝘪𝘨𝘩𝘵 𝘈𝘤𝘵 1976, 𝘢𝘭𝘭𝘰𝘸𝘢𝘯𝘤𝘦 𝘪𝘴 𝘮𝘢𝘥𝘦 𝘧𝘰𝘳 "𝘧𝘢𝘪𝘳 𝘶𝘴𝘦" 𝘧𝘰𝘳 𝘱𝘶𝘳𝘱𝘰𝘴𝘦𝘴 𝘴𝘶𝘤𝘩 𝘢𝘴 𝘤𝘳𝘪𝘵𝘪𝘤𝘪𝘴𝘮, 𝘤𝘰𝘮𝘮𝘦𝘯𝘵, 𝘯𝘦𝘸𝘴 𝘳𝘦𝘱𝘰𝘳𝘵𝘪𝘯𝘨, 𝘵𝘦𝘢𝘤𝘩𝘪𝘯𝘨, 𝘴𝘤𝘩𝘰𝘭𝘢𝘳𝘴𝘩𝘪𝘱, 𝘢𝘯𝘥 𝘳𝘦𝘴𝘦𝘢𝘳𝘤𝘩. 𝘍𝘢𝘪𝘳 𝘶𝘴𝘦 𝘪𝘴 𝘢 𝘶𝘴𝘦 𝘱𝘦𝘳𝘮𝘪𝘵𝘵𝘦𝘥 𝘣𝘺 𝘤𝘰𝘱𝘺𝘳𝘪𝘨𝘩𝘵 𝘴𝘵𝘢𝘵𝘶𝘵𝘦𝘴 𝘵𝘩𝘢𝘵 𝘮𝘪𝘨𝘩𝘵 𝘰𝘵𝘩𝘦𝘳𝘸𝘪𝘴𝘦 𝘣𝘦 𝘪𝘯𝘧𝘳𝘪𝘯𝘨𝘪𝘯𝘨. 𝘕𝘰𝘯-𝘱𝘳𝘰𝘧𝘪𝘵, 𝘦𝘥𝘶𝘤𝘢𝘵𝘪𝘰𝘯𝘢𝘭, 𝘰𝘳 𝘱𝘦𝘳𝘴𝘰𝘯𝘢𝘭 𝘶𝘴𝘦 𝘵𝘪𝘱𝘴 𝘵𝘩𝘦 𝘣𝘢𝘭𝘢𝘯𝘤𝘦 𝘪𝘯 𝘧𝘢𝘷𝘰𝘳 𝘰𝘧 𝘧𝘢𝘪𝘳 𝘶𝘴𝘦.
    ~~ 𝙇𝙊𝙏𝙎 𝙊𝙁 𝙇𝙊𝙑𝙀 𝙏𝙊 𝙈𝙔 𝙎𝙐𝘽𝙎𝘾𝙍𝙄𝘽𝙀𝙍𝙎 !!! ~~

ความคิดเห็น • 129

  • @udayakc8441
    @udayakc8441 2 ปีที่แล้ว +27

    एकदमै मिलेको मन पर्ने सास्कृतिक,जोडीको हरेक कुरामा सहकार्य मिल्दैछ,एउटै आमाको कोखबाट जन्मेका दाजु बहिनी त,होइन क्यारे, बिबाह गरेमा रियल राम्रो जोडी बन्नेछन् ,अस्मिता र चिजलाई धेरै धेरै शुभकामना छ 🙏🙏💕🙏

  • @phanbhahadurthapa7459
    @phanbhahadurthapa7459 2 ปีที่แล้ว +12

    बधाई छ चिज र अस्मिता लाई सफलताको शुभकामना अनि यो जोडी सारै सारै मन पर्ने कलाकार एकसाथ देख्न पाइयो

  • @taramagar2967
    @taramagar2967 2 ปีที่แล้ว +29

    जोडी चाही दामी 👌मिलेको छ बिभाहा भाको हेर्ने मन छ

  • @jaymoktan9181
    @jaymoktan9181 2 ปีที่แล้ว +31

    अस्मिता बहिनी ले चिज गुरुङ सङग सहकारे गरेपछी सबैले चिन्ने थाले तेसैले चिज गुरुङ सङग बिहे गरे हुन्छ

    • @manil622
      @manil622 ปีที่แล้ว

      ❤❤😊😊😊p😊😊

  • @rounnythapa194
    @rounnythapa194 2 ปีที่แล้ว +2

    मलाई अति मन पर्ने जोडि को इन्टरभियु देख्न पाउदा अती राम्रो छ ।

  • @basrana4122
    @basrana4122 2 ปีที่แล้ว +9

    My favorite Jodi. Best wishes. Love you both from London

  • @gopalmagar6087
    @gopalmagar6087 2 ปีที่แล้ว +21

    अाबचहि दाइभननु भएननि एकदमै जाेडिमिलछ अाब मायापेरेमतिर लागनुपरछ

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว +4

    Beautifull Interview between Asmita Dallakoti and Shital Grg well done both of you

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +11

    दामी छ जाेडी बिहे गर्दानी राम्राे हुन्छ

  • @rkhagendra15
    @rkhagendra15 2 ปีที่แล้ว +9

    You guys are made for each other, please get married. Love to see you as a married couple.

  • @abcrana5937
    @abcrana5937 2 ปีที่แล้ว +9

    दाइ र बैनी नजिकै नाता होइन एउटा बोलाउने बाटो हो दुबै जना बिहा गरे अति राम्रो हुने थियो म धेरै जसो दुबै जना एक साथ को दोहोरी धेरै मन पर्छ । दुबै जना को आपस मा बिहा भये सोने पे सुहाग हुने थियो दर्सक भने को भगवान हो गायेकार को लागि भगवान को चित्त नदुखाउनु होला ।

  • @laxmanbista3814
    @laxmanbista3814 2 ปีที่แล้ว +13

    याे जोडीको बिहे भएको देख्न पाए संसारको भाग्यमानी ठान्थे आफूलाई।।

  • @ganeshranaganeshrana7866
    @ganeshranaganeshrana7866 2 ปีที่แล้ว +8

    अब ध्यान दिनु पर्यो जोडी धेरै राम्रो छ। रियल जोडी देख्न पयोस छिट्टै।

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว +4

    Chij bhai ra Asmita bahini ko prastuti dherai ramro lagchha,sabai le man paraune bhai ra bahini lai so pragati ko Shubha Kamana chha!!!

  • @kalakharka4358
    @kalakharka4358 2 ปีที่แล้ว +4

    अस्मिता र चिज गुरुङ best couple हो अन्तरवार्तामा पनि best दिनुहुन्छ दोहोरि मा पनि best दिनु हुन्छ |अन्तरवार्तामा पनि ३,४ लाख भियुज आउनु भनेको त् सर्जक तोप टेन भित्रका गायक गायिका को पनि आउदैन |राम्रो प्रगति छ |

  • @arjunraut2909
    @arjunraut2909 2 ปีที่แล้ว +6

    Happy marred life
    chij ra asmita

  • @chandrathapa421
    @chandrathapa421 2 ปีที่แล้ว +8

    Perfect couple..

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +1

    युटुबेहरु पहिला मनकाेकुरा खाेदल्न खाेज्छन पछिगयर खुइलाउन थाल्छन त्यसकारण अन्तरबार्ता दिदा अलिसजकभयर अन्तरबार्ता दिनुहाेला याे सुजाप चिज र अस्मिताले राम्राे संग लिनुहाेला

  • @padambhadur9417
    @padambhadur9417 2 ปีที่แล้ว +5

    Very good Song ♥️♥️

  • @sarojauperkoti7914
    @sarojauperkoti7914 2 ปีที่แล้ว +6

    Best Couple👌👌💗💗

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +2

    Nice song sweet voice brother Chij and sister Aasmita sister you to 👌🌹🌹🌹🌹🌹👌

  • @thapabhai2546
    @thapabhai2546 2 ปีที่แล้ว +1

    कमेन्ट हो जस्ले जे भने पनि पाइन्छ ,,कुरा अनि कुलो जता पनि मोडिन्छ भनिन्छ बुढापाक ले ,,,तर कुरा मा तर्क अनि कुलो मा पानी जानी नजानी भन्नी कुरा न हो तर कुरा गर्दा र तर्क र कुलो मोड्दा पानी आए अतिनै उत्तम हुनि हो जहाँ सम्म मलाइ लाग्छ तर तपाइको सङ्गितिक जोडि अति उत्तम लाग्छ चिज सर अनि अस्मिता मिस मलाइ पनि रहर छ रियल जोडि देख्न ,,प्लिज तपाईं दुई जस्ले भए पनि रिप्लाइ,,,चहान्छु,,,धन्यवाद 🙏🙏🌺🌺

    • @thapabhai2546
      @thapabhai2546 2 ปีที่แล้ว

      प्लिज प्रतिकृया चहान्छु,,,,,

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    बधाई साथै शुभकामना छ मेरो उत्कृष्ट जोडी चिज र अस्मिता लाई 👩‍❤️‍👩

  • @bimalgurung295
    @bimalgurung295 2 ปีที่แล้ว +4

    WOW WHAT A COUPLE ❤️😚

  • @ramnathkayastha2214
    @ramnathkayastha2214 2 ปีที่แล้ว +2

    Favorable couple (expectedly)

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    बस्यो बस्यो चिज को मा अस्मिता को अस्मिता को मा चिज को दिल मा बस्यो ❤️♥️💕💕👩‍❤️‍👩

  • @deubahadurpun5390
    @deubahadurpun5390 2 ปีที่แล้ว +1

    जोडी राम्रो छ हाम्रो मगर गुरुङको प्राय जसो मागी बिबाह भन्दा भागी बिबाह हुन्छ खर्च पनि कम हुन्छ राम्रो पनि हुने मागी बिबाह त केटि संग बोल्न लजाउने अलि बुडो भएको केटालाइ मागी बिबाह गर्छ नत्र छट्टु केटाले ता भागी बिबाह गर्छ

  • @JayandraKhadka-np8xp
    @JayandraKhadka-np8xp ปีที่แล้ว

    राम्रो छ जोडि

  • @SumitFF817
    @SumitFF817 2 ปีที่แล้ว +6

    बिहे गर्न पर्छ दुई जोडी मिलेको छ

  • @yamthapa7301
    @yamthapa7301 2 ปีที่แล้ว +2

    जोडी राम्रो छ जुनी जुनी त्यतै जोडी भयो को देख्ना पाऊँ दर्शक ले

  • @amishagurung9129
    @amishagurung9129 2 ปีที่แล้ว +3

    Ramro🌹💟🙏

  • @rijanshrees4896
    @rijanshrees4896 2 ปีที่แล้ว +1

    नाईस भाई बैनि

  • @dklfilms
    @dklfilms 2 ปีที่แล้ว +1

    वाउ

  • @bhimbahadur1026
    @bhimbahadur1026 ปีที่แล้ว

    Veri Veri nice 👍

  • @jaspaija2362
    @jaspaija2362 ปีที่แล้ว

    साह्रै मिलेको जोडी चिज र अस्मिता को 💕👩‍❤️‍👩

  • @arjunraut2909
    @arjunraut2909 2 ปีที่แล้ว +2

    Nice jodaii❤️❤️❤️

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +1

    दाेहरि च्याम्पेनमा गयपछि अस्मिताडल्लाकाेटिलाइ देशबिदेसमा सबैले चिने चिजगुरुङ्गपनि हाइट क्रेजबडेकाेछ लाेकदाेहरिमा अब्बल गायककाे रुपमा सबैलेकाे चिनेकाछन

  • @deepkhadka8235
    @deepkhadka8235 ปีที่แล้ว

    बधाई छ

  • @bipashachhetri8551
    @bipashachhetri8551 2 ปีที่แล้ว +3

    Nice Jodi 🥰🥰🥰🥰

  • @yamthapa7301
    @yamthapa7301 2 ปีที่แล้ว +1

    चिज जि भन्नु होला अस्मिता बैनी दाई भनेको सहेना

  • @chintamu1490
    @chintamu1490 2 ปีที่แล้ว +1

    जोडी नम्बर वान।

  • @yamrana6665
    @yamrana6665 2 ปีที่แล้ว +1

    Chij ra asmita copal. Nice

  • @chijbahadur8820
    @chijbahadur8820 2 ปีที่แล้ว

    जोडा मिलेको छ बिभा होस ल

  • @dharmrajupadhyay8415
    @dharmrajupadhyay8415 2 ปีที่แล้ว +2

    Perfect couple

  • @padambdrpun3710
    @padambdrpun3710 2 ปีที่แล้ว +1

    Good coupal

  • @ramgurung1123
    @ramgurung1123 2 ปีที่แล้ว +1

    Ram chandragupta gurung I ike you both of discussion about romatic

  • @suryalimbu3281
    @suryalimbu3281 2 ปีที่แล้ว +1

    Good couple

  • @jaugurung5678
    @jaugurung5678 28 วันที่ผ่านมา

    ओहो चिज, असमिता को कति राम्रो मिलमिलाप हुदा हुदैपनी एकता किनहुनसकेन मलाइ पनि अति दुखखा लाग्यो करमा मिलेनकी क्याहो ???।

  • @dineshdai9317
    @dineshdai9317 2 ปีที่แล้ว +2

    ramro jodi

  • @nargurung2229
    @nargurung2229 2 ปีที่แล้ว +1

    You to nice Copale 👌♥️👌♥️👌♥️👌♥️👌

  • @pamphathapa8019
    @pamphathapa8019 2 ปีที่แล้ว +1

    Aaha nice jodi 👌👌🥰🥰

  • @lakagamingnep6901
    @lakagamingnep6901 2 ปีที่แล้ว

    Dammii hai

  • @badgamer597
    @badgamer597 2 ปีที่แล้ว

    Super

  • @gitathakuri2201
    @gitathakuri2201 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @bikramrana6265
    @bikramrana6265 2 ปีที่แล้ว +1

    Happy Jodee

  • @ritmagar6112
    @ritmagar6112 2 ปีที่แล้ว

    chija.Asmita.Mileko.Jodi.🤩❤️

  • @bombahadurghartithapa3740
    @bombahadurghartithapa3740 2 ปีที่แล้ว +3

    यो जोदि को दात चाइ सारै मिलेको यौताइ छ का बिबाह गरेनु हुन्छ का
    म बाग्लुङ्ग बात

  • @chakgurung3175
    @chakgurung3175 ปีที่แล้ว

    Perfect jodi

  • @himalmagar8334
    @himalmagar8334 2 ปีที่แล้ว +1

    Nice jodi xa

  • @kumargurung7351
    @kumargurung7351 2 ปีที่แล้ว +1

    Badai xa Jodi lai

  • @khilmagar4127
    @khilmagar4127 2 ปีที่แล้ว

    अस्मिता र चिज गुरुङ को बिभाहा पाे गराइ दिनु हुन्छ कि क्या पत्रकार महोदयले

  • @deepkhadka8235
    @deepkhadka8235 ปีที่แล้ว

    बबाल जोडि

  • @sudumishra9509
    @sudumishra9509 2 ปีที่แล้ว

    i love u chij bhai

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 ปีที่แล้ว +1

    Asmita ra chij ko bihema hami sabai raji xaun, aba din herna matra banki xa hola.

  • @yambahadurgurung69
    @yambahadurgurung69 ปีที่แล้ว

    न नचिने बेला दाई बहिनी नै भन्न पर्छ हाम्रो भाषा
    मा रीमै र मयूमै भनिन्छ यो अब नानु ले जान्न पर्छ
    विशवास छ जोडी तिमी दुई हुनुपर्छ मेरो मन न
    दुखाऊ

  • @melamchimelamchi1224
    @melamchimelamchi1224 ปีที่แล้ว

    पहिले नै ए बुडो ए बुडी भनेर कस्ले नाता लगाउँन सक्छन् र सक्छ शुरुमा भन्ने र नाता लगाउँने भनेको दाइ भाई दिदी बहनी आफ्नो उमेर अनुसार नाता लगाउँने हो बिहे गर्दा कुनै पाप लाग्दैन।

  • @laxmimagar8439
    @laxmimagar8439 2 ปีที่แล้ว +1

    राम्रो ‌‌छ जाेडी

  • @leppurja369
    @leppurja369 2 ปีที่แล้ว

    ल है साथी हो यो दुइ बिच्मा काडा बन्ने प्रयास गर्ने होइन प्रेम प्रस्ताव पठाएर । हामी फ्यान ले त इ दुइ लाइ कसरी हुन्छ जोडी दिने काम गर्ने हो ।भन्दिया छु नि फेरी ।

  • @vijaygurung9215
    @vijaygurung9215 2 ปีที่แล้ว +1

    Sabai kura mileyko perfect couple

  • @manbahadursaru3855
    @manbahadursaru3855 2 ปีที่แล้ว

    Yo duitako sbai chijma matches fit 6
    Ab bihe voko dekhna baki 6 Chij Gurung and Ashmitako sweet lovely family members

  • @nilkanthathapa3534
    @nilkanthathapa3534 2 ปีที่แล้ว +1

    Safal jodi ko shubhakamana

  • @tikaprasadgurung2764
    @tikaprasadgurung2764 2 ปีที่แล้ว

    बिबाह भएमा👌👍️

  • @ramkrishna8700
    @ramkrishna8700 2 ปีที่แล้ว +1

    Nice jodi hai

  • @leppurja369
    @leppurja369 2 ปีที่แล้ว

    बोली चाली त दाइ बैनी बाटै सुरु हुन्छ ।तेसै लाइ समातेर त नबसौ न हो ।हामी फ्यान हरु को चाहना त रिअल जोडी को रुप मा हेर्ने हो ।त्स्तो केइ हुन सक्दैन त नभनौ है ।हामी फ्यान हरु को मन कटक्क खान्छ ।भबिस्य मा हुन सक्छ भने पछी त ढुक्क भएर गीत हरु हेर्ने छौ । । ।

  • @yambahadurgurung69
    @yambahadurgurung69 ปีที่แล้ว

    यो जोडी को विवाह भय म हजुर बा भयेको
    अनुभव हुने थियो म पोखरा बाट कमेन्ट गरदै छु

  • @bibashthapa614
    @bibashthapa614 2 ปีที่แล้ว +1

    जोडी मिलेको छ अब चाहिँ दाजु बैहिनी नभदा हुन्छ छिटै बिहे गर्दा हुन्छ है

  • @sermanmagar2573
    @sermanmagar2573 2 ปีที่แล้ว +1

    काजोल जोसि रा छात्र साहि बाईकों नि घाउदा घाउदा बिबाहा बयो असमिता बैनि र चिस बाईको नि बिबाहा बैदेय हुथ्यो

  • @nimasherpa621
    @nimasherpa621 2 ปีที่แล้ว +1

    2 bai jana ko bela bhayo good organic dialogue hhh

  • @surendrathapa5326
    @surendrathapa5326 2 ปีที่แล้ว +2

    चीज र असमीता को बीहे हुनै परछ भय

  • @sagarbudhamagar
    @sagarbudhamagar ปีที่แล้ว

    Yo join dammi milekoxa

  • @nabinbhul8582
    @nabinbhul8582 ปีที่แล้ว

    Hello

  • @ratnagurung6417
    @ratnagurung6417 2 ปีที่แล้ว

    ❤👌🌹👍✌️💐

  • @ashmayagurung8333
    @ashmayagurung8333 2 ปีที่แล้ว

    Asmita and chin sadhi astoi vaa ramro huntyo ha i

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +1

    Hat.le..bnayko...jodi..lok.dohori.le..khojeko..jodi...milera..agadi..bdnu..hola

  • @randhojgurung1839
    @randhojgurung1839 2 ปีที่แล้ว +1

    Perfect Jodi + Dubai le man pani paraudo rahechha bhannu nasakera hola Ashmita le ta geet le bhani Halyo kyare chij chai Ali Lanthu lai rahechha tehi bhayera Ashmita le lanthu bhanchha ho.

  • @arjunraut2909
    @arjunraut2909 2 ปีที่แล้ว +1

    बिहे गरे हुनछ दुबै जनाले

  • @krishanbogati721
    @krishanbogati721 2 ปีที่แล้ว +1

    Malai man parne jodi

  • @gamgurung1607
    @gamgurung1607 2 ปีที่แล้ว +1

    jodi mileko bihe gardaa hunchha

  • @jitgurung6773
    @jitgurung6773 2 ปีที่แล้ว +1

    Lure luriko jodi ekdamai mileko chha

  • @alialli5942
    @alialli5942 2 ปีที่แล้ว

    Jodi mikxa chij gurung ra asmita ko

  • @ramkrishna8700
    @ramkrishna8700 2 ปีที่แล้ว +1

    बिहे भको हेर्न पाइयोस

  • @khumbahadurpun745
    @khumbahadurpun745 2 ปีที่แล้ว +1

    Asmita sis you do the marrige with chij bro.

  • @Samir_limbu7
    @Samir_limbu7 2 ปีที่แล้ว +1

    Asmita chij sanga bihegarnu la?

  • @amarthapa7972
    @amarthapa7972 2 ปีที่แล้ว

    aba biha garnu ani pokhara ma ghar banaunu hai musi ani chij jeee lu good luck hai

  • @ramkrishna8700
    @ramkrishna8700 2 ปีที่แล้ว +1

    La hai bhagnu ataibata la chij hjr

  • @bimalarau844
    @bimalarau844 ปีที่แล้ว

    ❤❤🙏🙏😅😅❤❤

  • @sanjaymandal7714
    @sanjaymandal7714 2 ปีที่แล้ว +1

    Dohori..ko..mh,...jodi..dohori..ko..c.a...sodne...bhai..harulai,..dnyabad

  • @mantamang1217
    @mantamang1217 ปีที่แล้ว

    हैन हजुर यो दुईलाई जसरी भयनी विहा बन्दन म हेर्नू चाहन्छु

  • @NalboKkumar
    @NalboKkumar 2 ปีที่แล้ว +1

    Chij r asmita bhaye pachhi aruko kina chahiyo r

  • @bhagawansinghgurung2111
    @bhagawansinghgurung2111 2 ปีที่แล้ว +1

    Yo gurung ki bohri asmita aba dai vanne hoena chij grg budo asmitki chij grg ko budi chij ra asmita ko bhoj khanaa shalko taparig9rkha jaane