चौबिसे राज्यको राजधानी || गुफा भित्र छिर्दा बिचित्र साम्राज्य || Dhurkot Palace Gulmi Bichitra Cave
ฝัง
- เผยแพร่เมื่อ 20 มี.ค. 2024
- बिचित्र गुफा भित्रको साम्राज्य, चौबिसे राज्यको राजधानी || Gulmi Dhurkot Palace, Capital of Chaubise State. Our trip to Bichitra Cave of Gulmi
#gulmi #purviblues
Please Watch our Other Videos
Gulmi Resunga Part 1 of this Video
• GULMI TOUR गुल्मी यात्...
Butwal to Gulmi (Earlier Trip)
• एउटा पुल तरेर 3 वटा जि...
Gulmi Tara Khase
• तारा खसेर बनेको भयङ्कर...
Palpa Tansen Dhaka
• पाल्पाली ढाकाको रहस्य ...
Palpa Ranimahal
• रानीमहल - नेपालको ताजम...
Palpa Rampur
• डोको चढाएर मुर्ती घरमै...
Papla Kaude Lek
• कौडे लेक र काठको कोल प...
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
धुर्कोट गाउँपालिकामा यहाँलाई हार्दिक सुस्वागतम् ! ❤
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
Timro Ghar Kun ho?😂
अाहा कति राम्राे डकुमेन्ट्र
धुर्कोट गाउपालिका को जति हाजिर हौ त । हाम्रो गाउँ हो है यो ❤
नेपालको सबैभन्दा सर्व उत्कृष्ट डकुमेन्ट ब्लक कति नै राम्रो प्रगतिको शुभकामना। भिडियो हेर्न एकदमै आतुर हुने गर्छु। आज पनि
स्वर्ग जस्तै सुन्दर देशमा राक्षसको शासन छ 🇳🇵😌
honi
😂6yy😊655y❤️6😂t
Shanti g hjrko big fan jata janxu tei hjrko ramro cmnt padna rw herna painxa❤❤
हैट जिन्दगानीमा भन्नी लक्ष्मी सर खोइ
Really where is Laxmi sir 😢? We missed him ❤
धेरै धेरै धन्यवाद PURVI BLUES TEAM लाई हाम्रो गाउँ लाई बिश्व भरी चिनाइ दीयको मा❤
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
❤❤❤ मोबाइल बाटै घरमै बसेर धेरै ठाउँ हेर्न र अनुभव गर्न पाईयो बोल्ने शैली एकदमै मन पर्ने हजुरलाई धेरै धन्यबाद सधैभरि यस्तै भिडियो देख्न पाउ।।
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
हाम्रो सचिन सरले सारै राम्रो राम्रो र जानकारीमूक भिडियो देखाउनु हुन्छ र म सधै बिहिबार पर्खिरहेको हुन्छु ।❤❤🎉🎉🎉
विश्वको एक मात्र सुन्दर हाम्रो देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 सर लाई धेरै धेरै धन्यवाद घरमै बसेर पनि सुन्दर ठाउँ हेर्न पाएका छौं🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘🙏
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
म जस्तै बिहीवार पर्खेर बस्ने साथीहरू ।आरु नि कोइ हुनु-हुन्छ।।😂 म बिग फ्यान हो है पुर्वी बुल्ज टिम को❤️❤️❤️🙏🙏🙏❤️❤️
म पनि हजुर ❤❤
Ma pani xuu
plz support me
म पनि यार @जयराम थापा ब्रो
गुफा चाइ सच्चै अच्म्म को रैछ ❤❤❤
गुल्मी जिल्लाकोधुरकोट दरबार एतिहासीक महत्व भएको ठाउ रहेछ । धार्मिक महत्व पनि रहेको ठाउ रहेछ ।
यतीको गूफामा बत्तीको व्यवस्था हुनु पर्छ।
रमणीय पर्यटकीय स्थलको VDO हेरेर मन् मस्तिष्कनै जुर्मुरायो मपनि रामेछाप बाट छिट्टै आउँछु।❤🎉 नमस्कार,
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
1K पनि न हुनि एता हाजिरी हौ त साथीहरू 😢🙏🙏
Me
@@Sukram423 plz bck
Kata
घरमै बसेर इतिहासमा पढेको
घरमै बसेर हेर्न पाइयो।
मनै देखि धन्यवाद purvi blues टिमलाइ।
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
खोटाङको बोपुङमा रहेको खोटाङकै अग्लो ऐतिहासिक डाडा सोखोपे डाडाको vdo ni banau nu na..
🇳🇵🇳🇵❣️❣️❤❤
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
सर्वप्रथम त सचिन सरलाई नमस्कार🥀🥀🥀 तपाईको योगदान को कदर गर्दै सबै साथीहरूलाई मुरीमुरी धन्यवाद टक्र्याउन चाहन्छु 🥰🥰🥰🥰🥰तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ💗💗
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
1st comment😮
मनै हर्शित भयो रमनिय ठाउँ देखेर
सचिन सर लाई धन्यवाद
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
एकदमै सुन्दर video sir👌👌👌👌❤️❤️❤️
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
मेरो नेपाल हाम्रो नेपाल जय नेपाल्🇳🇵❤❤️💋
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
नयाॅ भाग को लागि धेरै धेरै धनयबाद ।
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
हरि ॐ हाम्रो नेपाल त्यतिकै ३३ कोटी देबी देवता भएको देश भनिएको हैन रहेछ तर यो बिचित्र गुफामा बिजुली बत्तीको उपलब्ध गराउन स्थानीय सरकारलाई अाग्रह छ🇲🇾🇳🇵
हाम्रो देश नेपालमा कति राम्रा ठाउँहरु छ्न
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
आज आफ्नै पालिका को भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्यो ।
यूरेनियम खानी हो सर हाम्रो देश प्रकिति को देवता ले भरिपुर्ण छ के गर्ने देश चलाउने राम्रो नभएर देवता हरु सबै मौन भएर गुफामा वस्नु भएको हो जस्तो लाग्छ बिदेशी ले लगनसकछ सर धेरै राम्राे सर हरु लाई जय होस तपाईं हरु र मेरो देश बासी हरु को ल।🙏🏻🙏🏻🙏🏻🙏🏻🔱🔱🔱🔱जय महाकाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धन्यवाद सचिन दाजु अनि यसरी नै घुमाइ रहनु होला अनि साची लक्ष्मी दाजु कता हराउनु भो हौ😍🙏🙏👌👍️??
धुर्कोट राज्यमा यहाँ हरुलाई स्वागत छ😊 तथा धेरै धेरै धन्यवाद 😊
यस्तो गुफा र यस्तो मठमन्दिर या या धार्मिक स्थलहरू हुन् धेरै पुराना तथा नयाँ संविधानमा सुनिश्चित गराउनु नै उहाँको मुख्य मुद्दा हुन् सचिन न्यौपानेज्यू हजुरको टिमलाई धेरै धेरै धन्यवाद। 🙏🙏
धन्वाद सर बिचित्र गुफा धुर्कोट दरवार देखाई दिनु भएकोमा साच्चिकै नेपाल स्वर्गको टुक्रा हो भन्ने उखान शिद्द हुन्छ यहाको प्राकृतिक भुगोल हेर्दा
अति राम्रो ठाउँ नयाँ नयाँ कुरा घरमै बसि बसि हेर्न पाएकाेमा सचिन भाईलाई धेरै धेरै धन्यवादकाे साथै सफलताको शुभकामना🎉🎉👍️👍️👌👌🌹🌹💕💕
सचिनदाइ तपाइलाइ यो बासुरी वाला धुन backround धुन कति मन पर्या? वाक्क लागि सक्यो यार।
कित यो धुन भिडियोमा राख्न छोड्नुस कित म भिडियो हेर्न छाड्छु।
अति शुन्दर गुफा ❤❤❤
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
धन्यबाद छ सचिनलाइ आजभन्दा ३४/३५ पहिला देखेको थिए तर अहिले धेरै फरक भएको जस्तो लाग्यो मन्दिर बाटो बनेछ
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
धर्ती को स्वर्ग हो नेपाल❤
Excellent gulmiko gufa bastbmaii bichitrako rahexaw tpiko video bata dekhna piyo hajurlaii धन्यवाद 😍😍😍🌹🌹🌹👍👍🙏🙏
मेरो गाउ भ्रमण गर्नु भएकोमा सचिन दाइ लगायत टिमलाइ धेरै धेरै धन्यवाद एबम बिशेष आभार
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
महत्वपूर्ण धार्मिक, ऐतिहासिक एवं सुन्दर स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना
I Love My Nepali Nature. Im From GauriGanga 6 Kailali Nepal.
अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने मनै आकर्षक बनाउने मनै प्रसन्न बनाउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
आहा! कति सुन्दर अनि रमणिय स्थान ❤❤❤ धन्यवाद टक्र्याउन चाहन्छु म तपाईंलाई
अाहा हाम्रो सुन्दर नेपाल ❤❤❤❤❤
धेरै धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मनमोहक मनै लोभ्याउने मनै रमाउने आकर्षक सुन्दर प्राकृतिक दृश्य
बिचित्र गुफा बिचित्र नै लाग्यो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BULES समुहलाई ❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
ल हाम्रो पालिकाको बारेमा देखाउनु भएकोमा धेरै धेरै धन्यवाद 🎉❤❤❤
❤Once every person should visit Bichitra Gufa Dhurkot GP
सचिन सर अनि पुरै टीम लाई सलाम छ है 🙏🙏
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
धन्यवाद छ सचिन सर देशको विभिन्न ठाउँ भर्मण गरेर जानकारी दिएकोमा
साच्चिकै बिचित्र र सुन्दर
बिचित्र रमणीय ठाउ रहेछ हामी पनि हेर्न जान पाउछ कि नाई 🎉🎉🎉🎉🎉❤❤❤❤
Kathmandu baser afno gaughor ko video herda dherai khusi lageo❤❤
अति सुन्दर गुफा ,,,जय हो 🙏🙏🙏❤️❤️❤️
धेरै राम्रो लागछा सचिन सर को video हरू
तपाई को अर्कों साथी लक्ष्मी सर आजकल देखदिना किन होला ? दुई जाना आयेको भए झन दामि लागथ्यो हामी दर्सक लाई
wow good vedio 🎉 mata every week harxu sav vedio hjr ko mata big fan sachin ji....
अझ झन यो भिडियोको ब्याकग्राउन्ड मा बज्ने धुनले सारै मन छुन्छ
यो मीठो धुन धेरै लामो राख्दा राम्रो हुन्थ्यो
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
Naghumeko thau haru herana paye. Thank you sachin sir. Good job👍👍🙏🙏
Sundar gau raixa 🙏🙏👍👍👍🙏🙏🙏
ATI sunder drisya ❤❤❤❤
बहुत सुन्दर।
वास्तवमै बिचित्रको गुफा रहेछ ।स्थानिय सरकारले छिटो भन्दा छिटो प्रचार प्रसार सँगै गुफालाई मर्मत सम्हार गर्न पर्यो ।
भिडियोकोलागी सचिन सरलाई हार्दिक धन्यवाद् लक्ष्मि सर कता जानू भयो नि ?
आहा मेरो गाउँ धुर्कोट
राम्रो ठाउँ देखाउनु भयो
साच्चै बिचित्र गुफा त बिचित्रै रैछ रमाइलो🎉
यस्तै यस्तै नया ठाउको बारेमा जानकारि दिनुभएकोमा धन्यवाद
Hamro gulmi ramro gulmi❤
th-cam.com/video/Ke4de4y2r-g/w-d-xo.htmlsi=XV_o90ZHAG_OE0ha
hajur haru ko yesto content le garrda hami samajik aadhayan ka student ko lagi dherai ramro xa . hajur ko sabai video herenx.
Wow 😳 bichitra gufa
जय हाेस भगवन श्रि राम राम ,ाम🙏🌺🙏🌺🙏🌺
सबै मा 🙏🙏🙏🙏
हेर्नू भन्दा पहिले कमेन्ट गरियो अनि हेर्न सुरु गरियो अति सुन्दर हाम्रो नेपाल जय नेपाल 🇳🇵🇳🇵🇳🇵जय नेपाली 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
th-cam.com/video/EqYR8A92odA/w-d-xo.htmlsi=n_bYh6hs6vLy8sUq
Purvi team lai dherai dherai dhanebad cha....aaja aanda aayo bichitra gufaa dekher
राम्रो भिडियो
Aaha kati achammako thaau❤❤
Dhanybaad
Mero gau Durkot
धुर्कोट को रहस्य को बारेमा जानकारी गरेको मा Purbhi buues team लाई मुरी मुरी धन्यवाद ❤
छिटै १० लाख सब्स्क्राइब पुगोस कामना छ ।
र सधैं मेरो सम्मान समर्थन ❤
गुल्मी नामै काफी छ।❤
मेरो जन्म गाॅउ सुन्दर छ पर्यटकिय आकर्षकका अनेकौ स्थान छन तर गाॅउ खालि हुदै गैरहेको छ पुराना घरहरु खुईलिदै गैरहेको छ । बिकास गाॅउ पस्ने मान्छे यहर पस्ने यसलाई रोक्न सकियन भने अबको केहि बर्षमै सुनयान गाॅउ हुने छ । सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
पुरानो धुनहरु कति राम्रो थियो।
अति रमनिय ठाउँ ❤❤
एकदमै राम्रो लाग्यो
पुर्वी ब्लुजले नेपालको विभिन्न भूवैज्ञानिक विविधताको अन्वेषण र प्रदर्शन गर्न गरेको प्रयास सराहनीय छ। यद्यपि, विचित्र गुफा (गुफा गाइड) द्वारा दिइएको कथन अधिकांश आधुनिक दर्शकहरूलाई अविश्वासजनक हुन सक्छ : स्पष्ट रूपमा, उसले प्रत्येक खनिज / चट्टानको संरचनालाई देवी-देवता वा केही धार्मिक कलाकृतिहरूसँग जोड्ने प्रयास गरेको स्पष्ट रूपमा अविश्वसनीय लाग्छl
❤❤❤❤❤❤❤❤❤ su - swastha ko kamana bhai haruma
First to watch ❤❤❤❤❤
❤❤❤❤
धेरै धेरै धन्याबाद सचिन सर आज धुर्कोट तेसै गरि बिचित्र गुफाको प्रचार गरिदिनु भयो पुर्ब बाट आएर पनि मनै देखि धन्याबाद सचिन सर ❤❤❤ हाम्रो गुल्मि राम्रो गुल्मि
जय होस स्बैको। बिचित्र गुफा हेरियो🙏🙏🙏❣️❣️❣️🇳🇵🇳🇵🇳🇵
Aatini sundar gufa🕉️ nomo Sabia Jay hous Sabi KO Rxa😢😢😀😀 xama garnu Hola 👍
सार्है राम्रो लाग्यो भिडियो अघिल्लो भाग र यो भागमा मैले लक्ष्मी सर लाई देखिन कि यो टिम संग हुनुहुन्न कि के हो ❤❤❤
घरमै बसेर एति राम्रो ठाँउ हरु घुमाउनु हुने सचिन दाजुको टिम लाइ धन्यवाद अनि लक्ष्मी दाजु कता छुटनु भो खै???
Sarai man paryo hajurko video haru❤❤❤❤❤keep going bro🙏🙏🙏👏👏👏👏
मलाइनी अति मन पर्छ ।
Ati Sundar video jaya nepal waching UAE
Hajur Ko Video Herda Sarai khusi Lagcha ❤❤🙏🙏
❤धेरै रमाईलाे ❤
Babal sir.
म पनि आय है साथी हरु सचिन सरको भिडीयो हेरन्
Khushu lagyo dai Le hamro gulmi ma varmard garidiyeko ma ma chai tamghas dhagithum dhekhi lots of love from gulmi tamghas dhagithum ❤❤❤
Beautiful place, Sabai टोलीलाई Thankyou
Laxmi sir lai dekhina.. Zindagima Missing😂😂😂
जानकारी मुलक । लक्ष्मी सरको बिचबिचमा हुने comedy चै मिस भयो ।