प्रिया मलाई याे बर्षालेपनि आज सताउन खाेज्छ॥ तिम्राे मायाकाे बगरबाटपनि आज हटाउन खाेज्छ॥ मलाई भेट हुँने मन छ तिमीसँग प्रिया के गरुँ॥ फेरि यसैले भेट्न नहुने कुरा आज बताउन खाेज्छ। आँखाले रहिछन् सुन्दरताकाे वर्णन गर्ने प्रिया ॥ मेरो आँखाले जसाेतसाे रात आज कटाउन खाेज्छ।
बरु मरेर गएको मान्छे फर्किन सम्भव होला,
ऋिण लिएर गएको मान्छे फर्केर आउदैन ।।❤🙏🏻
मलाई रुवाउने हरु एक दिन पछुताउछंन्
पत्थरको पनि त आँसु सिलाजित हुन्छ 😮😢
यो मनुष्यको स्वाभावका कत्ति पनि घमण्ड छैन। मैले चिनेको रोधन एक रोमि हुन्❤❤❤
तिमी के खाेज्छौ गाग्रोमा पानी भनेर ?
आएकी थियाै एक दिन जवानी भनेर ।
अमिरी के खाेज्छ्याै मरेकाे शरीरमा तिमी ।।
गलती भयाे तिमीलाई जिवनकाे सिरानी भनेर ।
प्रिया मलाई याे बर्षालेपनि आज सताउन खाेज्छ॥
तिम्राे मायाकाे बगरबाटपनि आज हटाउन खाेज्छ॥
मलाई भेट हुँने मन छ तिमीसँग प्रिया के गरुँ॥
फेरि यसैले भेट्न नहुने कुरा आज बताउन खाेज्छ।
आँखाले रहिछन् सुन्दरताकाे वर्णन गर्ने प्रिया ॥
मेरो आँखाले जसाेतसाे रात आज कटाउन खाेज्छ।
गजलका बादसाह रोदन❤❤❤
Dada maya chha man choyo❤😢
आहा!❤❤
Dherai paxi Sunna paya guru Naman❤ yasari sadhai Sunna paairahu❤❤
आहा❤❤
हजुर को गजल सधै हेरिरहन्छु❤ हजुर नमन
Nikai sundar xa Daju❤
सधैं सुन्न पाउ हजुरलाई 🙏
Big fan daju
वा वा गुरु नमन
बादसाह 👑👑👑
Very excited to see you live performance once at anywhere...
आहा दादा
Pradip Sir your are great
गुरु
best creation
🙏sundar🙏
Big fan
Best one pradip rodan
🎉🎉🎉🎉just ❤❤❤❤
Daju❤❤❤
Just love your voice
❤❤
😢😢😢❤❤
🙏😢❤
Wow
❤
❤❤❤❤Naman dai
Like garam sabai le
Guru🫡
❤❤
🙏😢❤
❤❤