नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | गुफा भनेर खोतल्दा वनझाक्री भेटिएपछि गाउँलेहरुले यसरी खेदाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 505

  • @namratarai8943
    @namratarai8943 3 หลายเดือนก่อน +27

    हाम्रो देश मा पनि विकट ठाउ तिर यस्ता कुरा हरु पाइन्छ अचम्म लाग्यो र त्यो बन्झाक्री बस्ने ठाउ लाई विकसित तरिकाले जाने बाटो हरु बनायो भने झन उत्तम हुने थियो❤🎉❤

    • @urgenlama1337
      @urgenlama1337 3 หลายเดือนก่อน +2

      Then everyone becomes Banjhakri😂😂😂

  • @higherlimitstrek_official
    @higherlimitstrek_official 4 วันที่ผ่านมา +1

    स्विजरलैंड भन्दा कम छैन हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता ले ओतप्रोत भरिएको मन नै आनन्दित हुने तर देश का नेता ले उभो कहिले नबनाउनेभो मात्र दुख एति मा मात्र छ ।From kathmandu

  • @bheljongraibheljongrai6103
    @bheljongraibheljongrai6103 3 หลายเดือนก่อน +13

    यो शीर्षक चै अलि मिलेन जस्तो लाग्यो ,यस्तो गुफा त अरु ठाँउ मा पनि छ ,तर बन झाक्क्री भेतियो भन्नू चै मिल्दो लागेन , हजुर को च्यानल मा सहि कुरा मात्र आशा गर्छु ,भौगोलिक कुरा बहेक अरु केही होइन इ सब । हजुर को अर्को भिडियो राम्रो आयोस कामना गर्छु ।

    • @PradipVujel
      @PradipVujel 3 หลายเดือนก่อน

      Yo patru kar hora lekhna aunu lai khalasi ko jasto buddi xata😂😂😂❤❤❤❤🎉🎉🎉😂😂😂😂😂😂

    • @dukuchhap
      @dukuchhap 3 หลายเดือนก่อน +1

      शीर्षक गतिलो लागेन भने त अनि फेरि भ्युजै आउँदैन।😂

  • @saurychandrayamtara7943
    @saurychandrayamtara7943 3 หลายเดือนก่อน +99

    दुम्सी बस्ने दुलाे रैछ बर्षातकाे समयमा जानू खतरा हाे किनाकि भित्र ढुगंा खसेर बाटाे बन्द भएर मान्छे थुनिने डर हुन्छ । अरु देशमा भय खनिज अध्यायन हुन्थ्यो हाेला तर हाम्राे नेपालमा झाक्री अध्ययन हुनेभाे ।

    • @tbthapamagar5112
      @tbthapamagar5112 3 หลายเดือนก่อน +1

      तपाईंको कुरा गज्जब लाग्याे।

    • @prempun528
      @prempun528 3 หลายเดือนก่อน +1

      हो त नि सर

    • @barshathami6052
      @barshathami6052 3 หลายเดือนก่อน

      Ho ky 🤭

    • @SantoshiShah-dp1cj
      @SantoshiShah-dp1cj 3 หลายเดือนก่อน

      Aayo Nepal ko baigyanik krishyan

    • @hammarshing3647
      @hammarshing3647 3 หลายเดือนก่อน

      साराे राम्राे कुरा गरेउ दैबिक सक्तिमा घृणित

  • @santamanrai1201
    @santamanrai1201 3 หลายเดือนก่อน +7

    आँटिलो र साहसिनै हुन साथि हरु ! नत्र त्यस्तो ठाउँमा अजिङ्गर र बिषालु किराहरु पनि हुन सक्छ भने , त्यहि बेला भुकम्प आए भने त ज्यानै जान सक्छ नि बिशाल ढुंगा हरुले च्यापिएर ! ल बधाई छ सबैलाई !

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 3 หลายเดือนก่อน +9

    महादेउको थानरछ बन्झाक्रि निबसैहोला तोठाउ महादेवको बासबसेको पौराणिक् ठाउहो ।

  • @magarzram2462
    @magarzram2462 3 หลายเดือนก่อน +22

    यस्तै रहस्यमय गुफाहरु काभ्रेको अरु ठाउँ हरुमा पनि छन । काभ्रेको ज्याम्दि मण्डन देउपुर न पा १२ मा पनि छ। ७ मा पनि छ झाक्रि गुफा हरु

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 3 หลายเดือนก่อน +9

    जहाँ पायो त्यहीँ गुफाभित्र प्रवेश नगरौं किनभने कोही गुफामा बाहिर निकल्ने ठाउँनहुन पानि सक्छ धन्यवाद

  • @bisnuroyal8138
    @bisnuroyal8138 3 หลายเดือนก่อน +55

    बन झाक्री बस्ने गुफा हो भने छेड्खानी नगर्नुस्!यस्तो दैबी शक्तिलाई चलाउदा अनिष्ट निम्तिन सक्छ!!

    • @BlackMamba-ffking
      @BlackMamba-ffking 3 หลายเดือนก่อน +5

      Viitrw gai saknu vo ABB k hune ho❤❤😢😢😢😢

    • @sharmahemkanta1898
      @sharmahemkanta1898 3 หลายเดือนก่อน

      @@bisnuroyal8138 Nappiyecha

    • @angelshyne459
      @angelshyne459 3 หลายเดือนก่อน +1

      😂😂

    • @dhanmaanpraja887
      @dhanmaanpraja887 หลายเดือนก่อน

      Xodi sakko hola ban jhagri le nara tesari posda bahira bato Banda gardinxa xodi sakko ho

    • @dhanmaanpraja887
      @dhanmaanpraja887 หลายเดือนก่อน

      Shading Jilla ma ni khet xa gufa vitra mato ko dain dhunga ko pahila nai xodi sakko ko ho tesai le poser her the hami le ahile m chitown ma behe vo

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 3 หลายเดือนก่อน +26

    आहा कति सुन्दर रोचक ठाउ गुराँस फुलेको रमाइलो प्राकृतिक हरा भरा हरियाली जय होस भगबान कल्याण गर्नुस 🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b 2 หลายเดือนก่อน +1

    ठाउँ त बाहि र हेर्दा सानु नपत्याउने भित्र हेर्दा धेरै जना आटिने रहेछ बन झाक्री को खुट्टा उल्टो हुन्छ भनेको सुनेको हुँ प्रस्ट देखेको छैन् ❤❤❤❤❤ तेस्तो ठाउँमा बसोबास गर्दा रहेछन् डर लाग्दो रहेछ अचम्म लागियो

  • @BhaktaBahadurTamrakar
    @BhaktaBahadurTamrakar 3 หลายเดือนก่อน +2

    गुफा राम्रो लाग्यो प्रगति को नीयम यस्तै हो

  • @LalKumarshrestha-c4g
    @LalKumarshrestha-c4g 3 หลายเดือนก่อน +3

    मैले पनि बनझ्याकृ प्रत्यक्ष रुपमै भेटेको छु।यस्ता गुफा तनहुँ रिसिङ मा धेरै भेटिन्छ ।

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 3 หลายเดือนก่อน +4

    ॐ नमो सबै मिलेर यस्तो सास्किर्तिक प्रक्र्तिक सम्पदाको प्रचारप्रसार गरि मान संमान गरुम

  • @lhimbung690
    @lhimbung690 3 หลายเดือนก่อน +4

    सल्लाको रूख लाई नजिक गरेर फोटो देखाउन सके अती उत्तम हुने थियो।

  • @ashokyonjan7449
    @ashokyonjan7449 3 หลายเดือนก่อน +1

    दुम्सिको दुलोलाइ बन झाकृको दुलो भन्ने हो भने हाम्रो तिर आउनु तेस्ता दुलो त कति कति पर्यतक स्थल बन्छ।।

  • @sharmamahesh-jx2yi
    @sharmamahesh-jx2yi 3 หลายเดือนก่อน +2

    r❤ गुफा २ जंगली पुरानो रुख हरु को दृश्य ऐतिहासिक कुरा सुन्दा अचम्म लाग्यो यति धेरै मजा को विवरण को लागी तपाइ लाइधन्यबाद "

  • @cpacharya9000
    @cpacharya9000 3 หลายเดือนก่อน +2

    ओडार र दुलादुलि सवै खोजौ है मनोज भाइ ! नेपाल भरिकै सबै

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 3 หลายเดือนก่อน +6

    गुफा राम्रो रहेछ भित्र ठुलो पनि रहेछ हाम्रो म पनि आजै देवी देवता हरु छन यश लाईराम्रो संग पुजा पाठ गर्नु पर्छ जय नेपाल

  • @RoshanThakuri-d4x
    @RoshanThakuri-d4x 3 หลายเดือนก่อน +4

    यस्तो गुफा त हाम्रो तिर कति छन 500 मिटर भन्दा लामो गुफाहरू छन तर यस्तो प्रचारप्रसार नभएर मात्र हो

  • @pratapThinglama
    @pratapThinglama 3 หลายเดือนก่อน +2

    हाम्रो राक्सिराङ गा पा वाटा नम्बर 3 म पनि छ यस्तै गुफा चमेरो गुफा 👍️

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 3 หลายเดือนก่อน +68

    प्रकृतिको पूजन मानव सभ्यताको चिनारी हो।❤❤

  • @Mr.Aadarsha22
    @Mr.Aadarsha22 3 หลายเดือนก่อน +1

    जान नपाएनी हेर्न पाइयो खुसी लाग्यो प्रत्यक्ष देखा नपाए नि भिडियोमा देखाउनुभयो धेरै धेरै धन्यवाद दिन्छु।

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 3 หลายเดือนก่อน +2

    अब यहाँ बनझाक्री गुफा लेखेर बोर्ड राखेर पुजा आजा गरि बाहिर अलिक राम्रो ठाउँ चौतारा बनाउनु पर्यो जहाँ बन्झाक्री मात्र हैन शिबथान नि हुन सक्छ है हजुर!!एल

  • @kamalrokaya7391
    @kamalrokaya7391 3 หลายเดือนก่อน +2

    सुदुरपस्चिम प्रदेश बाजुरा जिल्ला गौमुल गाउँ पालिका वडा नं. ३ माझपाली भन्ने ठाउँ मा यो भन्दा २०औं गुणा ठूलो गुफा छ सकिन्छ त्यहा गयर पनि येस्तै भिडियो बनाउनु पर्यो !

  • @janardandhungana9806
    @janardandhungana9806 3 หลายเดือนก่อน +9

    झाक्री भेट्न अनकन्टार जङ्गल जानुपर्दैन।सम्सद भवनतिरगये हुन्छ।

  • @JanukaRai-j9k
    @JanukaRai-j9k หลายเดือนก่อน +2

    कस्तो राम्रो गुफा

  • @AZView1999
    @AZView1999 3 หลายเดือนก่อน +2

    यो भन्दा ठूलो र अनौठो गुफा हाम्रो गाउँ तिर पनि छन् । तर यसरी चिनाउने प्रयास नै गर्दैन ।❤❤❤

  • @sumanangdembe9174
    @sumanangdembe9174 3 หลายเดือนก่อน +2

    पाँचथरमा पनि एउटा ठुलो गुफा छ । माथिल्लो दुलो देखिन् तल्लो दुलो बाट निस्कन करिब एक घण्टा लाग्छ । एक पटक आउनुस सर ।

  • @ishaklama4969
    @ishaklama4969 3 หลายเดือนก่อน +7

    बनझाक्री खै त ?यदि कै गफ लाउने?

  • @NikyLama-r1t
    @NikyLama-r1t 3 หลายเดือนก่อน +14

    यस्तो गुफा त ईलाम जिल्ला कोे सन्दकपुर गाउँपालिका एक मा पनि छ त्यो गुफा कोे नाम बाग लान ढाड भन्छ शिव पार्वती लक्ष्मी माता देखि गाई काे अनि भाग देखी अने कौ देब देउता काे दर्शन गर्न सकिन्छ

  • @tezzu1405
    @tezzu1405 2 หลายเดือนก่อน +1

    हाम्रो सोलुखुम्बु तिर यो भन्दा डेन्जर डेन्जर गुफाहरू छन् आउनु है पत्रकार सरहरू

  • @romeyolimbulimbu7551
    @romeyolimbulimbu7551 3 หลายเดือนก่อน +2

    यो गुफा कुन ठाउँ मा पर्छ र कुन जिल्ला मा पर्छ

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 หลายเดือนก่อน +3

    येस्तात गुफा हाम्रो गाउमा कति धेरैछनहो योत सानै रहेछ

  • @aaditya7266
    @aaditya7266 3 หลายเดือนก่อน +3

    राम्रो लाग्यो

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน +105

    कतिपय धार्मिक ठाँउहरु अंझैपनी शक्तिशाली छन । पुजापाठ मान, सम्मान गर्नैपर्छ ।

    • @sharmamahesh-jx2yi
      @sharmamahesh-jx2yi 3 หลายเดือนก่อน +9

      😊

    • @gangasapkota4774
      @gangasapkota4774 3 หลายเดือนก่อน

      N1p

    • @KailashReeta
      @KailashReeta 2 หลายเดือนก่อน

      धार्मिक स्थान भनेको त डुमसी, स्याल, बाग अनि भालू बसने गुफा त होइन नी l धार्मिक स्थान त पशुती मंदिर, Pathibhara हरू जस्तो लाई पोस्ट भन्ना मिल्छ तl

  • @dronagaule7739
    @dronagaule7739 3 หลายเดือนก่อน +12

    रोचक ठाउ गुराँस फुलेको रमाइलो प्राकृतिक हरा भरा

  • @KulPrasadgurung-g1l
    @KulPrasadgurung-g1l 3 หลายเดือนก่อน +2

    Yesto thauma t advut sakti hunasakxa vitra xirera sabai kura haru prasta dekhaidinu vayeko ma sir hjr lai dherai dherai dhanyabad

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 3 หลายเดือนก่อน +4

    सानुकान्छा स्रेठ ले भनेको कुरा ठीक्हो यौ गुफा मा प्रतेक्बैसाख्पुर्नीमाको दीन १० धार्नी को खसी ले भोग्दीनु सुभ हुने ६ तेई गर्नु तुरुन्तै नभुल्नु। रॅीगटा चल्ने भान्ना छुट्ने चेत्हराउने पछ पछी बौलीन्ने होला त्यौ गुफाको झाक्री ले कुरोतेईहो। 👍👍👍🙏🙏👩🏻❤🥰🥰

  • @PadamdhojBasnet
    @PadamdhojBasnet 2 หลายเดือนก่อน +1

    बन झाकृ गुफा मा बस्दैन।उ शरीरमा हुदैन उस्लेआबस्यक पर्दा कुनै रुप देखाउछ नत्र हावारुपि हुन्छ ।

  • @kisanrai8226
    @kisanrai8226 3 หลายเดือนก่อน +2

    जानकारिको लागि धन्यवाद ।

  • @BhagwanKcSubedi-oe7ty
    @BhagwanKcSubedi-oe7ty 3 หลายเดือนก่อน +2

    साउनमा गुराँस फुल्ने यो कुरा थाहा पाउन यो कुरा थाहा छैन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹❤️🌹💙♥️

  • @sajanraijhamke
    @sajanraijhamke 3 หลายเดือนก่อน +2

    नहेप्नू है।प्राकृतिक ठाउँहरुमा धेरै खतरापूर्ण हुन्छ।फेरी बिमार होला👈️👈️👈️

  • @rabikc8852
    @rabikc8852 3 หลายเดือนก่อน +3

    सहि लाग्यो

  • @minabista3586
    @minabista3586 3 หลายเดือนก่อน +6

    जय श्री राम जय श्री राम बजरङ्गी महावीर हनुमान बाबा सबै जना लाई सकुसल निस्केको देख्न पाइयोस् भन्दै हजुरले कहा पुगेर अद्भुत दृश्य देखाउनु भएको छ । जय होस्।,,🙏🇳🇵🎉👍

  • @NOTMLNc5r
    @NOTMLNc5r 3 หลายเดือนก่อน +1

    धादिङ्ग जिल्ला गल्छि गाउपालिका वडा नं एक मा अवस्थित पाउद्वार धर्मद्वार गुफा छ भ्रमण गर्न आउनु होला धन्नेबाद

  • @Pibanmagar200
    @Pibanmagar200 3 หลายเดือนก่อน +2

    नमस्कार सबै मा अति रमनिय दृश्य गज्जब ।

  • @SunitaShrestha-cl9ef
    @SunitaShrestha-cl9ef 3 หลายเดือนก่อน +2

    हाम्रो बेथानचोक ४ मा रहेको वनझाक्री गुफा

  • @anasanman3768
    @anasanman3768 3 หลายเดือนก่อน +6

    यो भन्दा हजारौँ गुणा ठुल्ठुलो गुफाहरु छन् ! हाम्रोमा !! बनझाँक्री कोही नि बस्दैन यता, हावा कुरो !

    • @amarbahadur396
      @amarbahadur396 3 หลายเดือนก่อน

      Khy k ho hawaa ki hureee simpal

    • @amarbahadur396
      @amarbahadur396 3 หลายเดือนก่อน

      🤔

    • @amarbahadur396
      @amarbahadur396 3 หลายเดือนก่อน

      Tq darsak lai dhakyounu vo tq

  • @mrdipak-k8t
    @mrdipak-k8t 3 หลายเดือนก่อน +3

    हामी साना साना youtuber एक अर्कालाई support गर्दै अगाडि बडम है। 🎉

  • @chhabighising7356
    @chhabighising7356 3 หลายเดือนก่อน +36

    वन झाक्री भटाएपछि गाउलेले खेदाए रे यस्तो झुट शीर्षक चाहि किन दिनु।

    • @rohitbatalarohitbatala947
      @rohitbatalarohitbatala947 3 หลายเดือนก่อน

      Chup muji

    • @sarunkhadka9281
      @sarunkhadka9281 3 หลายเดือนก่อน

      Tei vaneko muji khatey haru views ko vikari haru

    • @sbustha8293
      @sbustha8293 3 หลายเดือนก่อน +1

      हो भनी बन झाक्री बस्ने ठाउँ त दरबार भन्दानी राम्रो हुन्छ रे सुनै सुनको हाम्रो घरको मान्छे पनि बन झाक्री ले लगेर 1 बर्ष राखेर झाक्री बनाय् र पठाको थियो हजुर यो चाइ हैन बक्वास भिडियो नराख्नु होला

  • @SonilaTamang-xs7ry
    @SonilaTamang-xs7ry 2 หลายเดือนก่อน +1

    धेरै धन्यवाद छ हजुर लाई हास्न पानी मान लगियो 🌹🌹🙏🙏👍👍👍🍔🇳🇵

  • @AmbikaMoktan-c9c
    @AmbikaMoktan-c9c 3 หลายเดือนก่อน +1

    हाम्रो काभ्रे काे खानिखाेलामा पनि4घन्टा हिडे पनि गुफा पुरा नहुने ठाउँ छ हाे ।याे त कति सानु

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 3 หลายเดือนก่อน +3

    जुवाला मुखी फुट्दा पूर्ण रूप ले नफुटेका स्थान हो यस्तो गुफा लेबनान मा थुप्रै भेटिन्छ

  • @KcBinya-n4k
    @KcBinya-n4k 2 หลายเดือนก่อน +1

    हाम्रो गाउँ मा पनि छ

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 3 หลายเดือนก่อน +1

    बन्नझाक्रि लेसधै बासगर्छ र देखिन्छ वा अहिलेनिझाक्रि छकिछैन छैनभने गुफाहुन्छन् धामि को होवा हो झाक्रि छैनभने ।

  • @amirbomjan
    @amirbomjan 3 หลายเดือนก่อน +2

    हाम्रो गाउँ म नि छ येस्तो गुफा हेर्ना चाहन्छु बाने औनु होला ❤❤

  • @Lem-Tamme
    @Lem-Tamme 3 หลายเดือนก่อน +4

    यो केहि होइन यो ओडार हो यस्लाई धार्मिक कुरालाई लिएर नजोडदा हुन्छ । नेपाल एउटा यस्तो देश हो एउटा चिल्लो ढुङ्गा देख्यो भने विभिन्न देवी देउता भनेर पुजा गर्ने देश हो किनभने
    तर्क बुद्धि विवेक गर्ने क्षमता हुदैन भेंडा जस्तो प्रवृत्ति को हुन्छ ।

  • @jagatbahadurlimbu4677
    @jagatbahadurlimbu4677 3 หลายเดือนก่อน +2

    बनझाकृको दुलो भनेको सुने,बास्तबमा बनझाकृको दुलो होइन,बनझाक्री बस्ने दुलो अाेरार चै ठिकहाेला कि कसाे हाे।

  • @kamalabhandari751
    @kamalabhandari751 3 หลายเดือนก่อน +11

    बन झाक्क्री लाई चलाउने काम नगर्नुस ति देबता हुन फेरी अनिष्ट हुन्छ 🙏🙏💐💐

  • @yusanrai654
    @yusanrai654 3 หลายเดือนก่อน +2

    सबै जना आपसमा मिलेर अगाडि बढुम त मित्रहरु❤🫰🙏

  • @amargurung4890
    @amargurung4890 3 หลายเดือนก่อน +3

    हाम्रो तिरा घुमाउने मदनि भन्छ ।कोरा भन्दैन

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g 3 หลายเดือนก่อน +3

    योत जिजु हरु ले खनेको खानि हो जसतो लागो हाम्रो गाउमा पनि छ हइ

  • @LimbuKing-ng5wu
    @LimbuKing-ng5wu 3 หลายเดือนก่อน +4

    लामोको वनझाक्री हुन्छ यो जमानामा

  • @damodarkhatri6436
    @damodarkhatri6436 3 หลายเดือนก่อน +14

    चुन ढुंगा मिसिएको चट्टान क्षेत्र रहेछ । पानी छिरेर चुन पानीमा घुलेर बगेपछि यस्तो गुफा र विभिन्न आकृतीहरू बन्छ ।

    • @buddhalamatamang3524
      @buddhalamatamang3524 3 หลายเดือนก่อน

      अत कुन दिन शिव मन्दिर गोशन गर्छ।येस्तो उस्तो अकृति भनेर।कति कति जान काम दाई औउने हो आब।।।।

  • @gopinikapraula2132
    @gopinikapraula2132 3 หลายเดือนก่อน +1

    नमस्कार छ है सम्पूर्ण टिमलाई 🙏

  • @PremGurung-g9s
    @PremGurung-g9s 3 หลายเดือนก่อน +3

    यस्तै गुफा धादिङ मा पनि छ। सेम यस्तै हो।

    • @saraswatikharel1807
      @saraswatikharel1807 3 หลายเดือนก่อน

      Dhading kaha Nira xa ra

    • @saraswatikharel1807
      @saraswatikharel1807 3 หลายเดือนก่อน

      Gupteswori ko gufa vannu vako ho

    • @PremGurung-g9s
      @PremGurung-g9s 3 หลายเดือนก่อน

      चराैदी बाट माथि चितवन र धादिङ को सिमाना नैा गुफा

  • @Deepan-k4z
    @Deepan-k4z 3 หลายเดือนก่อน +1

    बनझाक्रीलांई चलांएर दुःख नदिंऊ अनिष्ट हुन सक्छ।सरकारले सम्रक्छ्न गर्नुपर्छ।

  • @PrithvinathRai
    @PrithvinathRai 3 หลายเดือนก่อน +1

    भोजपुर जिल्लाको उत्तरी साल्पासिलिछो गा पा 5

  • @rabindrashrestha786
    @rabindrashrestha786 3 หลายเดือนก่อน +3

    घट्ट हो घट्टा होइन ।

  • @bijaybhujel65
    @bijaybhujel65 2 หลายเดือนก่อน +1

    banjhakri ko kahani sachai ho , jaslai banjhakri le lagyo uuh dhami hunthio hamro hajur bua harle sunauna hunthio esari dhami huna pugeko achanak bhanera.

  • @netragurung7244
    @netragurung7244 3 หลายเดือนก่อน +2

    धेरै राम्रो गाउ

  • @khadkabhalakaji
    @khadkabhalakaji 3 หลายเดือนก่อน +5

    तेस्ता गुफामा चितुवा बाघ लुकेको रैछ भने राम्रोसँग धामीझाँक्री बनाइदिन्छ 🤔

    • @prempun528
      @prempun528 3 หลายเดือนก่อน

      सहमति छ सर

  • @parishathakuri
    @parishathakuri 3 หลายเดือนก่อน +1

    Yovanda hamro parbat gau ma khatra khatra vagwan ko मूर्ति haru xan gufa vitra same❤

  • @KamkumarKandel
    @KamkumarKandel 3 หลายเดือนก่อน +1

    याेकलियुगहाे सत्तेयुगमा इश्वर लेसृष्टिगर्नुभयकाे अबलेाकनहरुसबै देखापर्दैगयर याे सन्सारसबै डुब्निबेला भयेा तयेसैलेयाे सन्सारमा बिकृति फैलियकाे

  • @SthaRajen
    @SthaRajen 3 หลายเดือนก่อน +9

    नयाँ नयाँ खोज अनुसन्धान गर्दै गर्दा प्राकृतिक रुप रङ्ग ढाँचा लाई खलबल नपारौँ । अन्जानमा हुने सानो गल्तिले प्रकृतिलाई ठुलो नोक्सानी पनि पर्न सक्छ । सचेत रहौँ ।

  • @KalaRaut-d6z
    @KalaRaut-d6z 3 หลายเดือนก่อน +1

    गफै त हो😊

  • @samirshrestha500
    @samirshrestha500 3 หลายเดือนก่อน +1

    Naman🙏

  • @user-HkHeri
    @user-HkHeri 3 หลายเดือนก่อน +2

    हुन्छ मिलेर अगाडि बढौ है

  • @subinalama5000
    @subinalama5000 3 หลายเดือนก่อน +1

    Dherai Khushi lagyo hamro kavre ko thau haru herna pauda ra. M ahile afno thauma navaani m hinirako feel vyo Malai video Herera ❤❤❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 3 หลายเดือนก่อน +3

    भिडियो को लागि मित्र लाई धेरै धेरै धन्यवाद सेलुट शुभकामना छ ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 หลายเดือนก่อน +1

    वन झाँक्री होइन दुम्सी चै बस्छ होला।

  • @reshamtamang032
    @reshamtamang032 3 หลายเดือนก่อน +3

    सर यस्तो नहुने कुराको पछि नलाग्नु होला है जहाँ बनझाँक्री हुन्छ त्यस गुफा भित्र जानकोत कुरै नगर्नुस तपाईं त्यस्को आसपास जाँद पनि कुनै चिजले तपाइँलाइ धकेले जस्तो वा ताने जस्तो लाग्नेछ र अर्को कुरा त्यस्तो थाहा पाउँदा पाउँदै भित्र प्रवेश गर्नु भयो भने तपाईंको खैरिएत छैन भन्ने बुझ्नु होला बन झाँक्री यस्तो चिज हो जस्लाइ कसैले नियन्त्रणमा लिन सक्दैन अझै भन्नू पर्दा बन झाँक्रीको परिवारको अगाडी पर्नु भयो भने जीवन समाफ्त हुन पनि सक्छ जुन कुराको मलाई राम्रो अनुभव छ । यदि तपाईंको नजिक कुनै राम्रो बिश्वास लाग्दो लामो टुप्पी भएको धामी हुनुहुन्छ भने वहाँलाई सोध्नु होला तपाईंले यथार्थ जानकारी पाउनु हुनेछ ।🙏🙏

    • @NTpakhrinofficialyoutubechanel
      @NTpakhrinofficialyoutubechanel 3 หลายเดือนก่อน +1

      सहि कुरा हजुर्🙏

    • @veesalgurung2473
      @veesalgurung2473 3 หลายเดือนก่อน

      Nepal मै हुन्छ अनेक थरिका जात जातीका मानिसहरू 😂😂 ।
      ‌iq level र poorest country मा no.1 यसै भएको चाहि होइन 😢

    • @veesalgurung2473
      @veesalgurung2473 3 หลายเดือนก่อน

      Nepal मै हुन्छ अनेक थरिका जात जातीका मानिसहरू 😂😂 ।
      ‌iq level र poorest country मा no.1 यसै भएको चाहि होइन 😢

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 3 หลายเดือนก่อน +1

    धन्येबात तपाइलाइ पनि

  • @sivaramchaulagai8121
    @sivaramchaulagai8121 3 หลายเดือนก่อน +1

    काभ्रे धुलिखेल २ मा पनि गुफा छ

  • @prajanraivlogs
    @prajanraivlogs 3 หลายเดือนก่อน +1

    Oho 😮

  • @s.sumii.2121
    @s.sumii.2121 3 หลายเดือนก่อน

    ❤ कति राम्रो ठाउ

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 3 หลายเดือนก่อน +5

    स्कुलमा सरले पढाएको राम्रोसित बुझिन्न कण्ठ गर्न सकिन्न तर झाँक्रीले भने जिन्दगी भर बिर्सने गरी पढाइदिन्छ कण्ठ पार्दिन्छ

  • @Dr.raifromnepal129
    @Dr.raifromnepal129 3 หลายเดือนก่อน +2

    फुल फुलेको अवस्थालाई लटरम्म भनिन्दैन हौ मित्र ।ढकमक भनिन्छ।

  • @Surendra-f1u
    @Surendra-f1u หลายเดือนก่อน +1

    सत्य अझै मरेको छैन, जय बन्झाक्री गुरु❤❤❤ कम्सेकम जुत्ता त बाहीरै खोलेर पस्नुपर्छ मनोज सर😂

  • @saradakarnali1363
    @saradakarnali1363 3 หลายเดือนก่อน +3

    यो पत्रकारलाइ घट्ट भन्नै आउदैन

  • @himantagurungpyuthani
    @himantagurungpyuthani หลายเดือนก่อน +1

    बन झाक्री कस्तो हुनुहुन्छ भनेर हेरिराको ढुङ्गा मात्र देखे

  • @bhimaadhikari1755
    @bhimaadhikari1755 3 หลายเดือนก่อน

    जय जय बन झाक्री देवताको जय

  • @Kamalbc56
    @Kamalbc56 3 หลายเดือนก่อน +2

    बन झाक्री चाहि कता छ त? हावा हावा क्याप्सन राख्ने 😮

  • @manjubhattarai7714
    @manjubhattarai7714 3 หลายเดือนก่อน +2

    यस्तो अपठेरो ठाउँमा नजानु है,,प्राकृतिक संरचना राम्रो रहेछ,बनझाक्री त एउटा कहानी हुन सक्छ ।

  • @wthofficial5393
    @wthofficial5393 3 หลายเดือนก่อน +1

    हरेक kam गर्नु पर्छ तर सबोइको आफ्नो जगा हुनुछ तर विचार आफ्नो आफ्नो होला हाम्रो पुर्खा देखि चलि आयको कुरा हो जसले गर्दा बाहिर बाट पुजा गर्ने उस लाई दुख नदिनु होला तोर फोर पनि नगर्नु होला pleese एस्लाई खेलाची नगर्नु होला

  • @SanPraTamang
    @SanPraTamang 3 หลายเดือนก่อน +2

    Sabai mili ekle arkolai full support garau

  • @khyamsubba
    @khyamsubba 3 หลายเดือนก่อน +1

    दामि छ 🎉

  • @sonarkrishna1647
    @sonarkrishna1647 3 หลายเดือนก่อน +1

    Aati Sundar Video.🌾🌿🌱🥀🙏

  • @hemrajpoon8077
    @hemrajpoon8077 3 หลายเดือนก่อน +3

    Dekheko ta chhaina tara Achamma lagyo ❤❤