(Brainstorming) किन स्वतन्त्र मानिस नेपालको कार्यकारी बन्न सक्दैन?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 พ.ย. 2023
  • What is wrong with Nepal's current political system, specially election system? Can Nepal take advantage of "directly elected Prime minister or directly elected president"? A balanced and fact analysis.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #politics #election #balenshah #rabilamichhane
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.com/document/d/10...
  • วิทยาศาสตร์และเทคโนโลยี

ความคิดเห็น • 681

  • @rajukhatri4591
    @rajukhatri4591 8 หลายเดือนก่อน +84

    सबै नेपालीले बुझ्नु पर्ने कुरा अब झोले बन्न छाड्नुस कमसे कम यो तितो यथार्थलाई त बुझ्नुस

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 8 หลายเดือนก่อน +134

    जनता बाट निर्बाचित प्रधानमन्त्री सहि हुन्छ ।

    • @BibekYonjanTamang
      @BibekYonjanTamang 8 หลายเดือนก่อน +6

      अनि प्रधानमन्त्री भन्दा ठुलाे राष्ट्रपति भएपछि के अर्थ ? राष्ट्रपतिले हस्ताक्षर गरेन भने के अर्थ? प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ

    • @riyaddnepal5154
      @riyaddnepal5154 หลายเดือนก่อน

      @@BibekYonjanTamang PM + Sadan ko Final Agenda; President ley Sign grnu prnay hunxa aaile pni, Natra MAHA AABHIYO LAGXA‼️ Do some research

  • @-Rr1990
    @-Rr1990 8 หลายเดือนก่อน +64

    यती सरल तरिकाले बुझाउदा पनि हामी जनता झोलेवादमा लाग्यौ भने हामी सधैंको भेडा हुनेछौं ।

  • @luckxu1575
    @luckxu1575 8 หลายเดือนก่อน +68

    सारै सरल तरिकाले स्पष्ट रूपमा सबैले बुझ्ने तपाईंका भिडयोहरूले अप्रतक्ष्य रूपमा देश परिवर्तन गर्न धेरै ठूलो भूमिका खेल्ने छ।❤❤❤❤
    तपाईंको मेहनत लाई सलाम ।🎉🎉

  • @bhairajrai8182
    @bhairajrai8182 8 หลายเดือนก่อน +21

    प्रत्यक्ष कर्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष राष्ट्रपति हुनुपर्छ।

  • @KalyanDThapa
    @KalyanDThapa 8 หลายเดือนก่อน +30

    जनहित को लागी सही समाचार प्रसारण गर्नु हुन्छ। धन्यवाद

  • @ranpoudel6095
    @ranpoudel6095 8 หลายเดือนก่อน +112

    If all Nepalese people watch your videos and work according ,then only Nepal will be getting progress. Thanks for your hard work and dedication ❤

  • @khatrianil166
    @khatrianil166 8 หลายเดือนก่อน +16

    तपाईं जति बुझेको जानेको मानिसले हामी सर्ब साधारण जनता लाई सुसूचित गरिदिनुभयो धन्यबाद सर।।। अनिल खत्री(चाँगुनारायण भक्तपुर)

  • @ALLMOZ2831
    @ALLMOZ2831 8 หลายเดือนก่อน +17

    प्रतक्ष्य निर्बाचित कार्यकारी ठिक।

  • @krishnabastola6818
    @krishnabastola6818 8 หลายเดือนก่อน +20

    मलाई हजुरको प्रतक्ष्य निर्वाचित प्रणालीमा दियको राय तथा सुझाव एकदमै मन पर्यो। सायद हाम्रो समुदाय झोलेमय बन्दै गएको छ, मास्टर्स गरेको मान्छेले 8 कक्षा पढेका लाई र पटक पटक प्रम भएर पनि केही गर्न नसक्नेलाइ समर्थन गरेको देख्दा उद्देग लग्छ। के गर्ने होला दाइ, पहिला त झोले सिस्टम तोड्न छ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 8 หลายเดือนก่อน +9

    प्रत्येक्ष कार्यकारीमा न्यनतम् स्नातकोत्तर हुनु पर्दछ।मन्त्री वा सांसदको स्नातक र जनप्रतिनिधिहरुको पनि शैक्षिक योग्यता तोकिदा राम्रो ।

  • @peaceworld6330
    @peaceworld6330 8 หลายเดือนก่อน +24

    जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपाती बनऔँ देशलाई माथि उठाऔँ ❤❤❤❤❤❤

    • @samratshrestha9572
      @samratshrestha9572 8 หลายเดือนก่อน +1

      राष्ट्रपति होइन प्रधानमन्त्री हो । 😅

    • @rsdulal5295
      @rsdulal5295 8 หลายเดือนก่อน +2

      जनता बाट प्रत्यक्ष राष्ट्रपति निर्वाचीत भयो भने देश रहँदैन । बाबुरामे प्रचण्डे जस्तो अर्को कुनै ब्यक्तीले जित्यो भने देश सकिन्छ । एउटा व्यक्ती किने पुग्यो विदेशी लाई । प्रत्यक्ष निर्वाचीत प्रधान मंत्री र राष्ट्र प्रमूख मा राजा चाहिन्छ । राजालाई जाति यो देशको माया अरु कुनै नेपाली लाई छैन ।

  • @ishwariadhikari3499
    @ishwariadhikari3499 8 หลายเดือนก่อน +13

    एकदम सहि कुरा हो सर प्रत्यक्ष जनता बाट निर्वाचित कार्यकारी प्रमुख भए यी तमाम वेथितिको अन्त्य हुन्छ जस्तो लाग्छ ।

  • @krkhatri
    @krkhatri 8 หลายเดือนก่อน +13

    जनताबाट निर्वाचित प्रधानमन्त्री सहि नै हुनेथियो,तर जसलाई जनताले प्रधानमन्त्री बनाउनसक्छन त्यसलाई जनताले नै पद मुक्त गर्ने व्यवस्था पनि आवश्यक हुन्छ जस्तो लाग्छ मलाई।ताकि उसको नराम्रो हर्कत देखि जनताका शिर झुक्न नपरोस् जुन पुरानाहरुले गर्दै आएकाछन।

    • @-Rr1990
      @-Rr1990 8 หลายเดือนก่อน +3

      त्यो ठाउँमा "Right to recall" ले काम गर्नेछ यो यदि व्यवस्था ल्याएमा।

    • @MorganKarki
      @MorganKarki 7 หลายเดือนก่อน

      @@-Rr1990 Right 👍

  • @pratapghimire2219
    @pratapghimire2219 8 หลายเดือนก่อน +8

    प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनु पर्छ त्यो साँचो जनताको रोजाइ हुन्छ नत्र संसद हरु त खरिद बिक्री गर्न मिल्ने रैछ जसको कारण जनता ले नचाहेको नालायक व्यक्ति कार्यकारी बनेर देश बर्बाद गर्छ त्यो कुनै नेपाली को चाहना होइन ।

  • @sunilpoudel1317
    @sunilpoudel1317 8 หลายเดือนก่อน +3

    राज्संंस्था अपरिहार्य छ , त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ ।

  • @limboosabin1361
    @limboosabin1361 8 หลายเดือนก่อน +15

    दाइको हरेक विश्लेषणहरु सहि लाग्छ र यहि कुरालाई मध्यनजर गर्ने हो भने आगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्ने हुन्छ।

    • @susanyakkha3611
      @susanyakkha3611 5 หลายเดือนก่อน

      अव बालेन र हर्कको नि नयाँ पार्टी आउला, उक्त पार्टी र रास्वपालाई बहुमतले जिताएर यो तीन पार्टी काँग्रेस, एमाले र माओवादी लाई पत्ता साफ नगरिञ्जेल, देश उँभो लाग्न गारो देखिन्छ।

  • @manojtamu
    @manojtamu 8 หลายเดือนก่อน +3

    पुलिस,आर्मी,अदालत र शिक्षक लाई पनि राजनीति बाट टाढा राखिनु पर्छ।

  • @MilanPanchakoti230
    @MilanPanchakoti230 8 หลายเดือนก่อน +2

    नेपाली नागरिक हरु बाट प्रतक्ष्य निर्वाचीत कार्यकारी प्रधानमन्त्री ठिक हुन्छ राजसंस्था अभिभाबक हुनुपर्छ 🇳🇵👑🕉️🚩🙏❤️

    • @bkgautam4747
      @bkgautam4747 5 หลายเดือนก่อน

      Sahi❤❤❤

  • @nitaraut3710
    @nitaraut3710 8 หลายเดือนก่อน +6

    हजुरको सरल बुझ्ने गरि यथार्थ जानकारी दिनु हुन्छ धेरै सिक्ने, जान्ने मौका पाएकी छु🙏🙏❤❤❤

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 8 หลายเดือนก่อน +3

    एकदमै राम्राेसँग जानकारी दिनु भयाे।याे सिस्टमले प्रचण्ड जस्ताले प्रधानमन्त्री भएर देशलाई दाेहाेन गर्ने मात्रै हुन्।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 8 หลายเดือนก่อน +3

    सारै चित्तबुझ्दो सटिक तथ्य सहित ,ब्रेनवास हुने तपाइका पोष्टहरु नसुनि धितनै मर्दैन ,धन्यवाद तपाइँलाई ,जन्म दिने आमाप्रति सम्मान ,दुखदिने वुवाप्रति पापि कर्तव्य विमुखि लाई के भन्ने ,अहिले पश्चताप हुनुपर्ने हो ।

  • @nareshaff3593
    @nareshaff3593 8 หลายเดือนก่อน +16

    Very very useful and informative video. Thank you.

  • @sunojshrestha8659
    @sunojshrestha8659 8 หลายเดือนก่อน +15

    Good work hajur. Thank you so much.

  • @dineshthapa3544
    @dineshthapa3544 8 หลายเดือนก่อน +6

    राजसस्था जिन्दाबाद?

  • @kalpanakarki7999
    @kalpanakarki7999 8 หลายเดือนก่อน +10

    Such a perfect content for political literacy and awareness 😊

  • @aniltulacha5184
    @aniltulacha5184 8 หลายเดือนก่อน +11

    Hats off for your very very knowledgeable content.pls keep up great work.❤❤❤

  • @sushilaryal3361
    @sushilaryal3361 8 หลายเดือนก่อน +2

    दाई कति राम्रो मननयोग्य बिषयबस्तुमा कुरा उठाउनु भयो, कास तपाईले भनेजस्तै भैदिए कति आनन्दको श्वास फेर्दाहुन् नेपालीहरुले। यी राजनितिका फोहोरी दलालहरुलाई पाखा नलगाई देश बिकासको कल्पना गर्न सकिदैन।❤

  • @user-cl8ms6iw5g
    @user-cl8ms6iw5g 4 หลายเดือนก่อน

    धेरै बोलेनी हर्के ठिक लाग्छ् , अनि अर्को बालेन , एति बिस्वास छ कि देश र जनता लाई घातक काम इनिहरुले गर्दैनन

  • @shrawanpoudel171
    @shrawanpoudel171 8 หลายเดือนก่อน +2

    प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न कडा कानुन सहितको कार्यकारी प्रमुख।

  • @ramchandrasubedi933
    @ramchandrasubedi933 7 หลายเดือนก่อน +1

    एस्ताे संबाददाताले मात्र देशकाेलागि सहि चिरफार गर्न सक्दछन् ।धन्यवाद , तपाँईलाइ ।

  • @gambhirkafle3143
    @gambhirkafle3143 8 หลายเดือนก่อน +4

    नेपालको सन्दर्भमा right to recall right to reject सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा ठिक छ। नभए नेपाल युक्रेन बन्न सक्ने खतरा छ।

  • @laxmimaninepal249
    @laxmimaninepal249 8 หลายเดือนก่อน +4

    राम्रो भिडियो का लागि धन्यबाद 🙏

  • @user-wf1vn9ne3s
    @user-wf1vn9ne3s 8 หลายเดือนก่อน +2

    Yesta sandesh mulak vidiyo Herne bani basalau hami Nepali pani.desh banauna ra bigarna ma hamro thulo haat hunchha.thanks sir for this video

  • @rabichhetri1762
    @rabichhetri1762 8 หลายเดือนก่อน +2

    हजुरलाई धन्यबाद नेपालको हितको बिषयमा जानकारी दिनु भएकोमा🙏

  • @timetraveller7516
    @timetraveller7516 8 หลายเดือนก่อน +18

    I appreciate you bringing up the subject for discussion and sharing your insightful thoughts on it. Lightheartedly, I'm happy to see Tanka sir among the aspirant contenders.😊

  • @ustha7217
    @ustha7217 8 หลายเดือนก่อน +3

    तपाईंको कुरो सही हो सर। यस्तै कुरो अनुसार नेपालमा सरकार बनायो भने अहिलेका भ्रष्टाचार हरुले भाग्ने बाटो नाई पाउँदैन।

  • @noname60605
    @noname60605 หลายเดือนก่อน +1

    Very informative. Yo system ta lyauna parxa❤❤

  • @user-ry1um5xv2w
    @user-ry1um5xv2w 8 หลายเดือนก่อน +5

    Very informative as always Tanka ji, keep up the good work!

  • @sanatandharma-sm5xn
    @sanatandharma-sm5xn 8 หลายเดือนก่อน +2

    कार्यकारी प्रधानमन्त्री जनता ले नै चुन्नु पर्छ ❤️

  • @sujitbade6997
    @sujitbade6997 8 หลายเดือนก่อน

    Dherai ramro kura .aaba Janta le chaneko pm Ra rastapati hunu parcha.

  • @reelsstar5632
    @reelsstar5632 8 หลายเดือนก่อน +1

    I love king 👑❤
    Let's Save Nepal 🇳🇵

  • @yogeshpradhan78
    @yogeshpradhan78 4 หลายเดือนก่อน

    यस्तै यस्तै भिडियो ल्याउनुहोला सर
    हामी जनता स्पस्ट हुन जरुरी छ।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 6 หลายเดือนก่อน

    मैले त्यस्तो दिक्कज ब्यक्ति
    तपाईलाई नै देखे अतः तपाई
    नै यहां आऊनुभएर यस किसिमको बाताबरण तय
    गरेर का.का. प्रमुखको निर्बाचनमा ऊमेदबार हुनु भएमा
    तपाईकै बिजय हुने निश्चित
    छ ! नेपाल आमाले चाहना पनि यही नै हो !
    जय आमा नेपाल !

  • @samserlim3027
    @samserlim3027 8 หลายเดือนก่อน +1

    प्रत्यक्ष कार्यकारी ठिक

  • @user-pd2ix3uq1u
    @user-pd2ix3uq1u 8 หลายเดือนก่อน +1

    प्रत्यक्ष निर्वाचित प्रणाली सहि छ।

  • @girmagar7972
    @girmagar7972 8 หลายเดือนก่อน

    Janta bat nirbachit hunu parxa hjr dhanyebad

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 8 หลายเดือนก่อน +4

    नयाँ नयाँ कुरो सुन्न र सीक्न पाइन्छ हजुर लाई कोटिकोटि नमस्कार 🙏🙏

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 8 หลายเดือนก่อน +2

    यो ब्यवस्था नै विश्व मा असफ़ल प्रणाली हो, नेता हरु का धनडय हरु को सिन्डिकेट मा चली रहेको छ। वास्तवमा यो प्रजातान्त्रिक हुँदै होइन। नेपाल र नेपाली को त यो संविधान थुदै होइन!

  • @surendramanjitchannel5274
    @surendramanjitchannel5274 4 หลายเดือนก่อน

    यहाँ रबि भन्दा राजेन्द्र लिङदेन दर्बिलो देखियो।।खोज खबरको लागि सलाम रबि जिलाइ फर्केर हेरिन पुरा बिस्वास तोड्नुभएको छ।।।

  • @bomchhantyal08
    @bomchhantyal08 4 หลายเดือนก่อน

    WOW salute 🫡
    यहाँको भिडियो ले जनचेतना मा विकास हुनेछ🙏🫡

  • @arjunsubedi4433
    @arjunsubedi4433 4 หลายเดือนก่อน

    हजुर जस्तो दुर दिर्टी भएको बेक्तिको खाचो छ हाम्रो देश मा यती सरल तरिकाले बुझाउनु हुन्छ कि हरेक बिढियो हेर्छु म तपाईको 👍️👍️

  • @TundiConstructionPvtLtdBhutanT
    @TundiConstructionPvtLtdBhutanT 4 หลายเดือนก่อน

    सत्य कुरा बताउनु भएको मा करोडौ धन्यवाद ।
    🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @prakashkhadka938
    @prakashkhadka938 8 หลายเดือนก่อน +1

    अर्को भिडियो को प्रतीकक्षा छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rozanlama5489
    @rozanlama5489 5 หลายเดือนก่อน

    चित्तबुझ्दो लाग्यो कति सरल भाषामा बुझाउनु भयो ।धन्यवाद 🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 8 หลายเดือนก่อน +1

    टँक सर हजुरले अन्तिममा भनेका कुराहरू लागु हुने हो भने नपाल स्वर्ग हुनेथियो नि nice video 🙏

  • @Happyfamily-jy1vk
    @Happyfamily-jy1vk 8 หลายเดือนก่อน +6

    powerful voice da❤❤

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 8 หลายเดือนก่อน +5

    Absolutely Right explanation ❤❤

  • @SurendraPaudel
    @SurendraPaudel 4 หลายเดือนก่อน

    महान बिश्लेषक 🙏❤️टंक सर 🙏

  • @ItihaasNpTv
    @ItihaasNpTv 8 หลายเดือนก่อน

    प्रतक्ष निर्वाचन प्रणाली राप्रपाले शुरु देखि नै उठाएको हो ।

  • @dineshbk7492
    @dineshbk7492 8 หลายเดือนก่อน +3

    कति बुझनेगरी भन्नू हुन्छ तपाईंको काम सारै मन पर्छ सर एक पटक सदाम हुसेनको बारेमा पनि भिडियो बनाउनुन सर 🙏🙏🇳🇵🇳🇵🔔

  • @narendra4177
    @narendra4177 8 หลายเดือนก่อน

    एक्दम सहि हो।

  • @deoghale7737
    @deoghale7737 8 หลายเดือนก่อน +3

    Excellent analysis & presentation Mr Tank Dahal. I fully agree with you.

  • @maniparsadrai9941
    @maniparsadrai9941 8 หลายเดือนก่อน +2

    100% Right Immediately change New Rules that we want.

  • @shreeramthapa6885
    @shreeramthapa6885 8 หลายเดือนก่อน +1

    सुधारकाे आबशेक छ।नेपालकाे हितकाे लागि।

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 6 หลายเดือนก่อน +3

    सारै मिठो लाग्यो कुरो सुन्दा त र नेपालमा सम्झने चित बुझाउने नै हो

  • @narayankhatri9533
    @narayankhatri9533 4 หลายเดือนก่อน

    Hjr हरु जस्तो विष्लेण गर्ने गुरु निरंतर information आवस्क छ।🙏

  • @prayashgurung
    @prayashgurung 8 หลายเดือนก่อน +1

    सहि सुचना ! १००% जनता शिक्षित र आत्म निर्भर देश नभएसम्म बालेन जस्ताको पनि केहि चल्दैन र ढिलो नगरी सुझबुझसाथ केहि बालेन जस्ता नेताहरू कम्तीमा ५-१० जना मात्रको उपस्थितीले काया पलट हुनेनैछ। त्यसपछि रामराज्य खडा हुनेछ। 🙏

  • @shyamdhungel503
    @shyamdhungel503 8 หลายเดือนก่อน +3

    जय नेपाल।🫡👏

  • @binodkhatiwada6422
    @binodkhatiwada6422 8 หลายเดือนก่อน

    आउने चुनावमा तपाइले भने झे होस।

  • @laxmanacharya5349
    @laxmanacharya5349 5 หลายเดือนก่อน

    सबैले बुझ्नेगरि राम्रोसँग भनिदिनु भएकोमा धन्यवाद टंक सर ।

  • @drndeepak6557
    @drndeepak6557 8 หลายเดือนก่อน +6

    Thank you so much. this is so informative.

  • @dreamchasers565
    @dreamchasers565 8 หลายเดือนก่อน +2

    Great content 👍

  • @namunasapkota1516
    @namunasapkota1516 8 หลายเดือนก่อน +2

    ❤ सचेतनामुलक विश्लेषण

  • @isworikhadka5455
    @isworikhadka5455 8 หลายเดือนก่อน +6

    Thanks for your videos full of so many messages...

  • @d.p.gcreations5322
    @d.p.gcreations5322 8 หลายเดือนก่อน +2

    Goow work sir 🎉❤

  • @kamalkhanal9666
    @kamalkhanal9666 8 หลายเดือนก่อน

    आउनुस मिलेर देस बनाउ। कुनै पाटी को झोला बोकेर उस्ले ज गर्यो त्यो सै भन्ने होइन, जुन पार्टी ले सहि एजेन्डा दिन्छ तेस्लाइ समर्थन गरौ❤️ जय देस

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 6 หลายเดือนก่อน +2

    Tank jyu , 100% reliable as well as factful condition in Nepalese politics. So Nepal gradually fall down in the button of world.

  • @sushil7567
    @sushil7567 5 หลายเดือนก่อน

    ❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद जय बालेन ❤❤जय युबालाइ राजालाइ साथछ जय पशुपतिनाथ मुक्तिनाथ ❤❤जय नेपाल गणतन्त्र चाहीदैन

  • @nayanstarable
    @nayanstarable 8 หลายเดือนก่อน +1

    प्रत्यक्ष राष्ट्रपति प्रणाली हुनुपर्छ ।

  • @santatamang9661
    @santatamang9661 8 หลายเดือนก่อน

    प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अथवा कार्यकारी प्रधान मंत्री प्रणालिको अति जरूरी छ अहिलेको अवस्थामा। तर यो झेले कार्याकर्ता देखि जिन्दगी भएर पद चाहिने राजनीतलाई पेशा बनाउनेहरु तयार हुँदैन। भारतले ठूलो खेल खेल्छ। अनि, जनतालाई डर देखाउने छ युकक्रेन् को उदहारण दिएर। तर म सहमत छु यो त्यो प्रणालीमा की वार की पर त हुन्छ।

  • @worldpeace3753
    @worldpeace3753 8 หลายเดือนก่อน +4

    Tanka ji, ur great n thank you for convincing sheep Nepali, hope they will wake up by this vdo n won’t be a party Jhole .

  • @prempun723
    @prempun723 8 หลายเดือนก่อน +1

    तपाईले भन्नु भयको एकदम ठिक हो सर ।

  • @narenkhadka6520
    @narenkhadka6520 8 หลายเดือนก่อน +6

    Your every words resemble here for a pride of Nepal. Hope our country establishes and the public follow these strategies and lead to form a Greater new Nepal.
    जय नेपाल

  • @Organic1986farming
    @Organic1986farming 8 หลายเดือนก่อน +8

    Thank you sir.For your powerful informative video ❤

  • @bintinamaste6767
    @bintinamaste6767 8 หลายเดือนก่อน +3

    कति राम्रो बिचार्👍️🙏

  • @binrai1826
    @binrai1826 8 หลายเดือนก่อน

    नेपाल धर्मनिरपेक्ष बनाएर सहि गरे।अशिक्षित बेरोजगार रहेको मुलुकमा कसैलाई बिसेस छुट दिनुहुन्न,जसले अराजक नित्याउछ र धर्म केबल आस्था मात्र हो।प्रदेश खारेज हैन बरु सानो आकारको जनप्रतिनिधि गराएर क्रीयासिल बनाउनु पर्छ।केन्द्रमा बढिमा 100-120 सम्सद भए पुग्छ।जसको काम नागरिक्ता,सिमा सुरक्षा,अन्तर्राष्ट्रिय नीति र मौद्रिक निति आदि मात्रै गर्नेछ।बाकी भुगोल र पर्याबरणको आधारमा बढिमा 40-50 सम्सद रहेको प्रदेश आफैले आफ्ना निति बनाउनेछ।तर अहिलेको जस्तो भ्रस्टाचार गरेर कमाएको सम्पत्तिले काठमाडौमा बनाएको महलवालाहरुलाई यो कुरा पचाउन मान्दैन त्यही भएर प्रदेशलाई अतिरन्जित बनाइएका हुन।प्रत्यक्ष कार्यकारी प्रम हुनुपर्छ जसलाई रास्ट्रपतिले रोक्न सक्नुपर्छ।खैर जनतालाई समृद्ध चाहिएको हो।नेपालमा त्यस्तो छैन जो नेताको काम गरोस।हर्क अहिलेको उदाहरणिय छन।
    टन्क सरलाइ मेरो आरोप!!तपाईमा नेपालको जातीय बिबिधताको यथार्थ भन्दा अलि आफ्ना निजि जातीय मतमा बढि ध्यान भएको जस्तो लाग्यो।

  • @sabinchuhanmagar8128
    @sabinchuhanmagar8128 8 หลายเดือนก่อน +3

    direct system should be applied ❤

  • @alwayssamyaum2185
    @alwayssamyaum2185 8 หลายเดือนก่อน +9

    Thank you so much brother for your eyes opening informative video, your video makes me clear what is going on in the country and how the country is sinking. Please continue to make such videos every nepali should understand what is going on in this country.

  • @balkumartilija8905
    @balkumartilija8905 8 หลายเดือนก่อน +1

    Tanka sir thanks....
    Sabai bujhaudinu vayo... Ajhai yestai janta lai jankari dine vdo haru banaudai garnu

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 8 หลายเดือนก่อน +2

    वाह सर क्या गजबको बिष्लेषण गर्नु
    भयो ❤🌹🙏🌹

  • @shresthadipen
    @shresthadipen 8 หลายเดือนก่อน +1

    Salute daju...maan ko kura garnu vayoo.

  • @devrajthapa2256
    @devrajthapa2256 7 หลายเดือนก่อน

    सारै राम्रो सुझाब तंपाईलाई धन्यबाद

  • @hnchaudhary5277
    @hnchaudhary5277 8 หลายเดือนก่อน +1

    प्रत्यक्ष निर्वाचित कार्कारि हुन जरुरि छ अन्यथा राष्टक ो अवस्था अझै खराब हुन्छ

  • @shankargoodchalise392
    @shankargoodchalise392 8 หลายเดือนก่อน +1

    वास्तविकता प्रस्तुतिले बर्तमान छर्लङ्ग छ जानकारी दिनुहुनेे टंक जीलाई धन्यवाद तथा सफलताको शुभकामना !🙏🙏

  • @ghanlimbu9063
    @ghanlimbu9063 8 หลายเดือนก่อน +1

    Wow Cristal clear explanation

  • @umeshadhikari4871
    @umeshadhikari4871 8 หลายเดือนก่อน

    ek dami right kura

  • @rohitdeuja
    @rohitdeuja 8 หลายเดือนก่อน +1

    yo information majority nepali lai thaa chaina , however thanks bhai.

  • @user-zm2pj1wk8o
    @user-zm2pj1wk8o 5 หลายเดือนก่อน

    साह्रै सरल भाषामा बुझाई दिनु भयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏

  • @manojshrestha3115
    @manojshrestha3115 8 หลายเดือนก่อน

    राम्रो विश्लेषण अब को पर्खाइ २०८४को