राजु परियार र मनमाया वाइबा बिच अहिले सम्मकै उत्कृष्ट दोहोरी । दर्शक सबै चकित । २१.०२.०७९ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 มิ.ย. 2022
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RajuPariyar_ManamayaWaiba #LiveShow
  • บันเทิง

ความคิดเห็น • 273

  • @user-ry9lu6qt1l
    @user-ry9lu6qt1l  2 ปีที่แล้ว +61

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @chunimaya641
      @chunimaya641 2 ปีที่แล้ว +3

      1

    • @ramkafle2057
      @ramkafle2057 2 ปีที่แล้ว +1

      ,,,,,

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว

      Long Live Krishna Kandel Indreni FOUNDATION:

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      Long Live Indreni family with your noble Service

  • @dineshthapa5742
    @dineshthapa5742 2 ปีที่แล้ว +32

    इन्द्रेणी कि मिजासिली हसिली मनमाया अनि लोक दोहोरी का राजा लोक सम्राट राजु परियार जि को बिग फ्यान जय इन्द्रेणी🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +9

    स्वर सम्राट राजु परियार भनेर सम्बोधन गर्न आग्रह छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +37

    राजु भाइको दोहोरि जोडिमा सबैभन्दा राम्रो जोडि शिला आले र मनमाया बहिनिनै हो धेरै रमाइलो लाग्यो आजको दोहोरि

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 ปีที่แล้ว +11

    राजुु दाई लाई माया गर्ने सब यता हाजिर हुनु ल ...😋😋🙏🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +15

    लालु पाटेर साह्रै मिठो पुरानो भाका सानो हुदा गाइबाख्रा चढाउन जादा र स्कूल जादा बाटोमा गाउदै गएको बाल्यकालको याद दिलाउनु भयो राजु भाइले

  • @acharyagopal3448
    @acharyagopal3448 2 ปีที่แล้ว +21

    अाहा अाज फेरि राजु दाईकाे र मनमाया दिदी काे गित सुन पाईयाे धेरै धेरै राम्रो लागाे बधाई छ लगायत किष्ण कंडेल दाईलाई सलाम छ लगायत सयाेगी हात हरुलाई धेरै धेरै धन्यवाद छ

  • @deepakkunwar7782
    @deepakkunwar7782 2 ปีที่แล้ว +8

    सर्वप्रथम सम्पूर्ण इन्द्रेणी टिमलाई नमस्कार देशको एक मात्रै लोक गित सङ्गितको भाका गुन्जने कार्यक्रम इन्द्रेणी सधैंभरि यसरी नै अगाडि बढिरहोस मेरो मनको चाहना यहि छ अनि मनमाया दिदी र राजु दाईको दोहोरी भनेको सधै उत्कृष्ट हुन्छ।

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +14

    जय इन्द्रेणी 🙏🙏 अजा पनि आनुससान ईमानदार जोदि राजुु र मन मया जि को दोहोरी सुन्न पाइने भो ल सुरु गरियो हैत

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +9

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +8

    स्वर सम्राट राजु परियार

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +3

    आब मनमाया वाइबा दिदिको बिहे लोक गितको समराज राजु परियार सङ्ग बिहे हुँदै छ बैबाहिक जिबनको शुभकामना

  • @krishnadahal6942
    @krishnadahal6942 2 ปีที่แล้ว +6

    लोक सम्राट राजु
    हंसिली रसिली पोशिली जोशिलि
    मनमाया को आजको कार्यक्रम साहै रोचक छ !

  • @bishnupandey9077
    @bishnupandey9077 2 ปีที่แล้ว +3

    मनमाया र यान प्रसाद न्यौपाने को दोहोरी हेर्न मन छ

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 ปีที่แล้ว +2

    मनमाया र राजु दाजुकाे अतिनै राम्राे लाग्छ तर मनमाया काे साेर पनि दिएकैहाे भागबानले

  • @Hopefullynexttimesexinbathroom
    @Hopefullynexttimesexinbathroom 2 ปีที่แล้ว +8

    राजु भाईको जुनै गित पनी सारै मार्मीक छन आखाबाट आसुको 😭बलीन्धारा बग्छ सुन्न बसेपछी🙏🌺❤️ हामी सबै नेपालीको पहीचान यो लोकगितमा छ

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 ปีที่แล้ว +11

    लोक स्वर सम्राट आदरणीय दाइ राजु परिवार र अनि मनमाया वाईबा दिदीको दोहरी अत्ति नै राम्रो छ है ,,
    जय ईन्द्रेणी जय सङ्गीत 🙏

  • @rajupariyar282
    @rajupariyar282 2 ปีที่แล้ว +3

    किण्णकणेल दाजु धेरै नयाँ पुराना कलाकार काे भगबान नै हाे तर ईनदेरेनि ले चिन्न न सकेकाे हाे या समय नमिलेको हाे अति पर्तिभाका धनी रामकुमार नेपाली लाई ईन्दृेनि मा हेर्ने मन छ कृण्ण दाजु

  • @subashthapa8441
    @subashthapa8441 2 ปีที่แล้ว +2

    आहा आज नेपाली लोक दोहोरिका महान दुई हस्ती आदरणीय राजु दाइ र मनु दि को दोहोरी सारै मन पर्यो 💖💖💖सानो कमेन्ट गरेको छु बिसेस गरि मनु दि को लागि। पहिलाको जस्तो खुलेर भोइस आयको सुनिदैनत आज भोलि किन होला उफ्🤔🤔🤔🎤🎤🎤🎤🙏🙏🙏🙏

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 ปีที่แล้ว +3

    राजु र मनमाया को धमका कति राम्रो होके

  • @gobindathapa8972
    @gobindathapa8972 2 ปีที่แล้ว +3

    nice veri nice sang lok sor samrat raju sar man may sis veri nice sang

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 ปีที่แล้ว +3

    राजुपरीयार र प्रतीमाबाइनिको दोहोरी सुन्नमन्छ कृष्ण जी

  • @gsrizal6662
    @gsrizal6662 2 ปีที่แล้ว +2

    मनमाया बहिनी र राजुको कडा टक्कर ।

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +39

    आजको दोहोरी हेर्नू हुने हजुर हरु सम्पूर्ण मा ढोग गरे अनि मिठो सम्झना🙏🙏

    • @naranaryal5124
      @naranaryal5124 2 ปีที่แล้ว

      आसिर वाद नानू रमाइलो भयो
      🙏🙏❤️❤️

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

      भागे मानी हुनु आयोषा छोरी तिम्रो र बाल कलाकार किशानको दोहोरी इन्द्रेणीमा छिट्टै हेर्न मनछ

    • @bhumiraaj8473
      @bhumiraaj8473 2 ปีที่แล้ว

      आशिर्वाद छ नानू असल ग्यानी हुनु नमात्तिनु गितसङ्गितको साथमा पढाइमा ध्यान दिनु मिसयिउ नानु आयुसा

    • @satishhamal797
      @satishhamal797 2 ปีที่แล้ว

      हए

    • @chandralimbu8866
      @chandralimbu8866 ปีที่แล้ว

      @@hiralalpunmeroyoutubechann6293
      He

  • @mbrsuraj543
    @mbrsuraj543 2 ปีที่แล้ว +5

    राजु परियार सर र मनमाया वाइबा बहिनीको दाेहाेरि गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै नाच राम्रो छ धन्यवाद छ जय भगवान्

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +7

    मलाई साह्रै मनपने गायक गायिका दुवै जना को दोहरी आज धेरै दिन पछि सुन्दा धेरै रमाइलो लाग्यो धन्यवाद छ

  • @shivaroka5543
    @shivaroka5543 2 ปีที่แล้ว +6

    आज फेरि राजू दाई अनि मनमाया वाईबा दीदी को दोहोरी सुन्न लागियो जय इन्द्रेणी प्रोग्राम मा 🎶🎶🎶🎶🙏💓✅✅💓💓miss you all

  • @rameshpariyar781
    @rameshpariyar781 2 ปีที่แล้ว +2

    Kati Mitho.... vocal Lok Dohori ka Mahagayek Aadarniye Daju Raju Pariyar jiuko Ekal Git Ra Dohori git sarai mitho sathma Manmaya jiu Aadarniye Hasti Sriram Adhikari jiu nikai ramro... lagyo.

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +4

    लोक स्वर सम्राट राजु परियार

  • @krishnarasali5927
    @krishnarasali5927 2 ปีที่แล้ว +4

    Raju sir ani mamu sister ati ramro laayo 🌹🌹🌹🌹🌹

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +5

    धेरै पछि राजु र मनमाया बीचको दाेहाेरी सुन पाईयाे खुशी लाग्यो ।।

  • @dbthapamagar1640
    @dbthapamagar1640 2 ปีที่แล้ว +5

    कडा भाले र कडा पोथी को साङ्गितिक लडाइँ दामी लाग्यो।

  • @Hopefullynexttimesexinbathroom
    @Hopefullynexttimesexinbathroom 2 ปีที่แล้ว +4

    बर्सौ कुर्नु पर्यो मनमायाको र राजुको दोहरी😞😞😞😝🙏❤️🥱🌺🌺🌺🌺👍🏴󠁧󠁢󠁥󠁮󠁧󠁿

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤ अत्याधिक उत्कृष्ट प्रस्तुती रहेको छ राजु परियार र मनमाया वाईबा काे दोहोरी गीत ❤❤❤❤❤❤❤👍👍👍

  • @govindashrestha6234
    @govindashrestha6234 2 ปีที่แล้ว +1

    आहा दोहोरि भनेको एस्टो पो हुनु परछ 🙏🙏जय इन्द्राणी टीम 🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️❤️💃💃💃💃💃💃💃💃💃🕺🕺🕺🕺🕺🕺

  • @tejkala5642
    @tejkala5642 2 ปีที่แล้ว +2

    Maha gayak swor samrat raju pariyar.

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 2 ปีที่แล้ว +1

    राजु पारियारको स्वर नै राजु लामाको जस्तै मीठो ।

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว +1

    सबै मिलि कृष्ण कडेल लाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउ भन्ने जति यता हाजिर गरुम त जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +6

    सेवा सन्देस र मनोरन्जन संस्कृती सभ्यता को जननी र लोग संगीत को संगम मानब धर्म स्थल लोकप्रिय कार्यक्रम इन्द्रेणी मा राजु ज्यु र मनमाया ज्यु को दमदार स्वर सब्द मा झक्कास दोहोरी, जय इन्द्रेणी, जय कृष्ण दाजु,

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +3

    स्वर सम्राट राजु परियार दाई

  • @tejthapa1888
    @tejthapa1888 2 ปีที่แล้ว +2

    मेराे फेबरेट राजु परिवार , मनमाया🙏🙏🙏🙏

  • @kajimanlohani8620
    @kajimanlohani8620 2 ปีที่แล้ว +2

    आहा यो होनित दिहोरि

  • @dhikura77
    @dhikura77 2 ปีที่แล้ว +10

    "Life is short "
    "Girlfriend is nothing"
    "Mother father God bless you"
    "Support is everything"...❣️❣️...

  • @jangabahadurthapa4106
    @jangabahadurthapa4106 2 ปีที่แล้ว +5

    राजु भाई र मन माया बैनी को दोहरी त सारै जम् छ । हृदय देखि सम्मान छ।🙏🙏

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว +1

      राजु भाइ मन माया बैनी काे दाेहरी त सारै जम् छ हृदय देखि सम्मान छ

  • @BhimPoudel
    @BhimPoudel 2 ปีที่แล้ว +1

    आह कति रमाइलो आजको इन्द्रेणी।

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +2

    सदैव जय होस अाज राजु परियार र मनमायाको कडा दोहोरी सलाम ईन्द्रेणी

  • @sapanakuwar529
    @sapanakuwar529 2 ปีที่แล้ว +2

    Man maya sis n raju dai ko big fan mho💕💕

  • @susmitawaiba7396
    @susmitawaiba7396 2 ปีที่แล้ว +3

    💖💖💖❤️❤️💖💖💖😍😍😍😍😍

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +2

    आहा राजु दाजि र मनमाया दिदि काे दाेहरि सुन्दा साच्चिकै मजा आनन्दी भयाे धेरै धेरै बधाई तथा धेरै धेरै शुभकामना छ

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 ปีที่แล้ว +2

    जय होस सबै लाई नमस्कार आहा आज त कती रामो दोहोरी राजु भाई र प्यीरी बैनी मनु को सबै ले शियर गरु ल माया पनि गरु🕉👍🙏💕❤️🎉👌🍀💕❤️

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว +2

    Swor ko dhani Raju bhai ra ati mithaas sanga gaaune Manmaya bahini ko Dohori utkrista chha,fully enjoyed it…Jaya Indreni!!!

  • @rajugiri2214
    @rajugiri2214 2 ปีที่แล้ว +2

    lok git ko raja raju pariyar ra manmaya ko git jati sunyo tyti sunna man lagchha aaj voli chhatre vai haraye jasto chha

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +20

    लोकदोहोरी क्षेत्रको वरिष्ठ गायक राजु परियार तथा इन्द्रेणी कि सह सञ्चालिका गायिका मन माया वाइवा bitch मिठो दोहोरी दिनुभयो धन्यवाद

  • @mbrsuraj543
    @mbrsuraj543 2 ปีที่แล้ว +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ नेपाल देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजु सर जय भगवान्

  • @nathupant1412
    @nathupant1412 2 ปีที่แล้ว +8

    राजु र मनमाया को दोहोरी गीत उत्कृष्ट छ ।

  • @bikramsingh9368
    @bikramsingh9368 2 ปีที่แล้ว +1

    नेपालकामाहासोरवोर समंराटराजु दादा मनमायादिदि🙏🙏🙏❣️❣️❤️👌👌👌🎤🇳🇵

  • @lalkhadka5317
    @lalkhadka5317 2 ปีที่แล้ว +3

    Love is Manu ❤️❤️💋

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 ปีที่แล้ว +7

    लोकस्वर सम्राट राजु परियार र लोकप्रिय गायिका मनमाया को मिठो दमदार दोहोरी सुनेर मज्जा मज्जा मज्जा आयो।इन्द्रेणी टिम र सम्पुर्ण लाई दर्शन नमस्ते।बहराइन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +2

    अति मिठो दोहोरी गाउनु भयो दुबै जनाले सम्मान छ र इन्द्रेणी मा सयोग गर्ने सयोगी दता हरु लाई धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 ปีที่แล้ว +2

    कति राम्रो डान्स र गायक तथा गाईका राजू परिवार मनमाया बैनीको सोर भाकाले सारै मन छोयो सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहन्छु 🙏

  • @manjusubedi5579
    @manjusubedi5579 2 ปีที่แล้ว +3

    नमस्कार छ है सम्पूर्ण इन्द्रेणी 🌈 टिम लाई सारै रमाइलो छ आज को दोहोरी 🇳🇵🇳🇵🙏🙏

  • @bishalmahar9269
    @bishalmahar9269 2 ปีที่แล้ว +1

    ल धेरै धेरै धन्यवाद दोहोरि का राजु सर र मनु दिदि लाइ अरु सम्पूर्ण इन्द्रेणी टिम 🙏🙏🙏युवराज सर लाइ नि मिठो सम्झना कृष्ण दाई को त जति सम्मान गरेनी पुग्दै फेरी धेरै सम्मान गरे भने नि मातिनु हुन्छ कृष्ण दाई शिर झुकाई नमन छ 🙏🙏

  • @nimathapa5178
    @nimathapa5178 2 ปีที่แล้ว +3

    very very nice Raju

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ धेरै पछी निक्कै राम्रो दोहोरी आएको रहेछ इन्देणी बाट

  • @dilipsunar267
    @dilipsunar267 2 ปีที่แล้ว +1

    Raju dai king ho

  • @sunambhuwan7147
    @sunambhuwan7147 2 ปีที่แล้ว +1

    king raju dai aaya paxi chamak nai arkai hunxa indernimaa

  • @sumankhadka9226
    @sumankhadka9226 2 ปีที่แล้ว +2

    लोक दोहोरीका राजा राजु परियार 🙏

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +4

    आज नि अग्रज गायक आउनु भयछ
    सम्मान छ सम्पुर्ण इन्द्रेणी परिवारलाई
    नमस्कार ।🙏🙏🌷👍️❤️

  • @ghanbahadurkhatrikhatri6620
    @ghanbahadurkhatrikhatri6620 2 ปีที่แล้ว +1

    क्या दामि छ आजको बिछोड सबै ईन्द्रेणी परिबारको जय होस। दुबै राजा भिडन्त

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 ปีที่แล้ว +2

    दुबै जना कलाकार लाई उच्च सम्मान छ 👌❤️❤️

  • @naresholi7726
    @naresholi7726 2 ปีที่แล้ว +1

    स्वर का राजा राजु दाइ मनमाया दिदी को गित उत्कृष्ट हुन्छ

  • @gyanpuri655
    @gyanpuri655 2 ปีที่แล้ว +1

    सुपर गित अनि गाउने गायक गाई का पनि सुपर

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +1

    मनु बहिनीको सबै दोहोरी रमाईलो लाग्छ । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kamallahaddori5026
    @kamallahaddori5026 2 ปีที่แล้ว +7

    सलाम छ बादशाह राजु दादा लाई र सपुर्ण टीम लाई

  • @anjannamarajanjannamaraj3228
    @anjannamarajanjannamaraj3228 2 ปีที่แล้ว +2

    Super duper Top Live episode King Raju pariyar and Queen Manmaya waiba Thanks all'team members

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +1

    सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ

  • @prajwolmoktan5687
    @prajwolmoktan5687 2 ปีที่แล้ว +1

    Malai ta raju dai ra madhu rasailiko jodi man parxa

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 ปีที่แล้ว +1

    Lok dohoriko hiro hironiko kada chalo dohori

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +2

    INDRENI is a venue for healthy Entertainment:
    WOW- WOW- WOW
    SO BEAUTIFUL SONG , SO LOVELY SINGING BY LOK SHOR SAMRAT , LIVE FOLK DUET KING RAJU JI AND SWEET, LOVELY SINGER WITH SO SOOTHING VOCAL MANAMAYA JI.
    Lovely hosting Krishna Ji Ji Ji Ji Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 ปีที่แล้ว +2

    Sari ramro geet Raju daji namaste hjr to all Indrani family members

  • @yubrajmagar7277
    @yubrajmagar7277 2 ปีที่แล้ว +1

    मनमाया राम्रि स्वर लय शब्ल अति सुन्दर,।⁉️🌹⁉️

  • @binodadhikari7652
    @binodadhikari7652 2 ปีที่แล้ว +1

    कोइलीको गीत सुनेर मात्र निद आउने रोगै पो लाग्यो ए मलाई त !

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +2

    धन्यवाद,मनमाया वाइवा को स्वर मा भएको यो दोहोरी रमाइलो भयो, साउण्ड सिस्टममा केही सुधार गर्नु पर्ने देखिन्छ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

    लोगगितका राजा राजु परियार ज्युलाई मुद्दा लाग्ने भयो किनकी मन मायालाई बुडी कन्या राखेको बिसयमा बधाई छ लोग दोहोरीका राजा राजु परियार र मन माया ज्युलाई मजा आयो आजको दोहोरी सुन्नेर जय इन्द्रेणी जय देस सल्यान नेपाल हाल साउदीअरब बाट

  • @haridhakal8059
    @haridhakal8059 2 ปีที่แล้ว +2

    जय इन्द्रेणी होल टिम लाई जय होस ।

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 ปีที่แล้ว +1

    sarai mitho dohore ❤️❤️❤️

  • @ganeshtamota1282
    @ganeshtamota1282 2 ปีที่แล้ว +1

    Raju dai ko dohari jodi ma tika pun sila aale ra manmaya sabai vhanda ramro

  • @dhanarijalha490
    @dhanarijalha490 2 ปีที่แล้ว

    सर्वप्रथम सबै कलाकारहरुलाई मेरो नमस्कार।आज त भब्य रमाइलो भयो दोहोरी सुनेर किनकि दोहोरीका राजा राजु दादा र मनमाया दिदीको यति मिठो स्वर 👌👌👌👌

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +4

    🙏🙏🙏 sampurna Indreni team lai. Aba Lok Sor Samrat Raju dada n koili aawaj Manmaya sisko dohori majjale herinxa

    • @purnasunam8109
      @purnasunam8109 2 ปีที่แล้ว

      हस हजुर म पनि हेर्दै छु है

  • @newman7364
    @newman7364 2 ปีที่แล้ว

    इन्द्रेणीमा राजु दाइको स्वरमा पुरानो भाकाहरु सुन्न पाउंदा सार्है आनन्द लाग्छ।

  • @khanajipariyar6386
    @khanajipariyar6386 2 ปีที่แล้ว +1

    King of Nepali folk music songs by raju Pariyar 🌹💓❤️❤️ always King 👑

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 2 ปีที่แล้ว +2

    I love you raju pariyar 🙏❤️❤️

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว

    कृष्ण कडेल सर लगाएत सम्पुर्ण कलाकार टिम लाई सम्मान जय इन्द्रेणी

  • @sammagar676
    @sammagar676 ปีที่แล้ว +1

    गीत भान्दा त मनामाया जि हासो त सारै नै राम्रो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +2

    INDRENI is a real message &Voice of Humanity;

  • @parajulinarayan2061
    @parajulinarayan2061 2 ปีที่แล้ว +1

    Wow आज मलाई सारै उत्कृष्ट गित लाग्यो ।

  • @tamuyam9526
    @tamuyam9526 2 ปีที่แล้ว

    कति धेरै रमाइलो इन्द्रेणी कार्यक्रम तेसै माथी राजु जि मनमाया जि को प्रस्तुती धेरै दर्शक हरुको उपस्थिति ले गर्दा इन्द्रेणीमय भएको छ शुभकामना ।।।

  • @rbjm4112
    @rbjm4112 2 ปีที่แล้ว +1

    Raju dai LALU PATERA GAYO MAYALE DADAI KATERA bahut ramro

  • @tekbahadurrana2986
    @tekbahadurrana2986 2 ปีที่แล้ว +1

    सार्हैं राम्रो दोहरी गीत, जोडीलाई धन्यबाद ।

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +1

    जय गित //
    जय संगीत //
    आज आगो,आगो को भिडन्त रैछ रमाइलो हुने भो //
    जय इन्द्रेणी ///////