हाल साबिक भनेको के हो , कसरी गर्ने,कहाँबाट हुन्छ । /Nepal law
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- About this video.
यस भिडियोमा हालसाबिक भनेको के हो यस्को प्रोसेस के हुन्छ के गर्नपर्छ किन गरिन्छ भन्ने विषयमा चर्चा गरिएको छ।
About this channal.
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channal.
यस चेनलमा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुनहरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चा परिचर्चा गर्ने गरिन्छ।
तपाइँलाइ कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा पहिले चेनललाइ subscribeगर्नुहोस र कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव अवस्य गरिदिनुहुन अनुरोध गर्दछु ।
#Nepal-Law.
हालसाविक भनेको ठगहरुको लागि पैसा खान , सरकारले ल्याएको नया नीति हो , जहाँ गरिब सोझाहरुले सारै दुख पाएका छन् ।।
हाल साबी नगरी जग्गा पास हुन्छ कि हुदैन सर ?
Sahi ho yo
Ho hami sojo janta ko lagi dalalle thagi garni bhado ho halsabi
@shantibansnyat1639 हालसाविक नगरी जग्गा पास हुँदैन ।।
I endured a lot of sufferings in this Hal Sabik.........Napi le malai katti dukkha diyo tesko hisab chhaina....Tapai le thik bhannu bhayoooo............sahamat.
वकिल अमिनलाइ जता पैसा उतै ठिक तथस्थ न्याय गर्दैन है ।
thank you sir for teaching
हाल साविकलाई कर्मचारि कमाउ धन्दा वनाएकाेले समस्या देखिन आयाे ।
Great information sir
शुभकामना
sir hal sabik garda naksa aanusar jagga napxa ki vojg chalan gare aanusar napxa vandinu paro
hamro naksa aanusar vog chalan vayeko xaina k garnu parla
Jagga halsabik garda kattha ko kati parxa hola?
Sir khola batoma byakti ko nam ma raheko jaga Bata xotnu parxa ho caridor batoko lagi
Sir xetra.phalanusaar naxa baneko xain bhane tyaslai sudhasr garne prakriya ke xan r tyo naxa banune amin karyvaahi ma parxa ki nai jankari pau
Sir mero jagga corridor ko bato ma chha. Mero name ma lalpurja chha pachhi kehi gari road badyo vane maile mero jagga ko mohabja pauchhu ki paudina ekdum tension vairako chha please vandinu paryo hajur le.
Dhanyad sir gyan dinubhayeko ma
Mero Purja ma 11 ana cha, field ma 9 ana cha......haal.Sabik vaako chaina....k aba ma tyo baki 3 ana claim garna paauchu ?
...sadhiyaar ley Haal-saweek garisaakyo, but maeley gareyko chaina
मेराे बाजेको जग्गा मेरो बुबा हरूले अाअाफनाे नाममा लयाउदा एऊटा बुबा ले भाेग गरेको जगा अकाे बुबा मा दता भयाेकाे छ र दता गरेकाे 8 महिना भई सकाे अब ताे जगा अाअाफुले भाेग गरेकाे जगा दता गन के गनु पछ।
Personal 4aana jaggako halsabi garna surudekhi purja hatma kati dinma aauxa sir?
Sir pokhra ma amin ko manomani xa kasailai hal sabik garda sadhiyar khojxa kasailai khojdain kin ho sir mero 8 aana jagga ma ma bina halsabik garer mero 6 aana matrai rahyo 2 kin harayo bhanda mathi ko tala saryo bhanxa pura chaiye adalat janus bhannu hunxa adalat kasari jane hola bhandinu paryo sir
Sai ho .thanks
Sir aatho lai Saj sochiyo mathi ko sadiyar bato bhayer prabidhik aaudada badayer napyo halsabik ma badayer lalpurja nikalyo mero 8 ko 6 raryo yesma k garni sir
Hajurko mobile number please
☺️☺️👍👍👍👍👍👍👍👍
Halsabik garda extra kharcha k k hunchha ra amin lai kati dinuparchha ani rajashwa kati lagchha
Naksa ma ra Field ma farak vayana lalpurja anusar herenxa ki savek anusar herenxa sir
good information
Namaskar sir mro jagga ma bato pari pahila nai halsabi garema k garnu mro ra bato pari ko halsabik vako xahina
Sir hal sabik gareko arko lalpurza lina chahi kaha janu parx
Adi. Badhyo vane ke garne ta sar
Sir 8 aana jagga micher 6 aana bhayo halsabik ma sadhiyar chaidain mero halsabik garna gako mathiko le tala sarer 6 aana xa tp ko 6 aana din milxa paila jati chaiye adalat janu bhanxa
सर कृपया एउता कुरा को बारेमा भिदिओ बनाउनु पर्यो कि कसैको निजि जग्गा मा सार्बजनिक बातो छ र मेन लाइन को धल पनि छ । तर ऐले 15/20 बर्स पछि कोहि ब्यक्ती लालपुर्जा लियर यो मेरो जग्ग हो भनेर किल्ला थोक्न आयो भने के हुन्छ ???? कानुन ना के छ ????
Sir namaste 🙏malai ward ma k kasto kaam garinxa bhanne kura haru jankari garaaye euta video banai dinu na
Sir jaggako barometric kasari garne euta video banaunu na
सर मेरो जग्गा मा हाल साबिक गर्दा अमिनी ले गलत सोच ले गलत नापी गरेको छ अब मैले त्यों रोक्न को लागी के गर्नुपर्छ ।प्लीज़ रिप्लाई गर्नु होला
मुद्दा
Namaskar sir . Sir kripaya euta kura bataidinu hola aansa banda nalageko gharma buharile aafno naamma jagga kinda k mero shreemanko dai bhaile mero jagga bata pani aansa paucha ra?
सगोल बाट खरिद गरेको हो भने पाउँछ होइन भने पाउदैन
Dhanyabad sir 🙏
नमस्कार सर, नापिमा दिने नक्साअनुसार जग्गाको आकार मिलेना क्षत्रफल सहि छ यस अवस्थामा हुने समस्या र समाधानको बारेमा बताउनु होस न।
Hal sabik ma kasai lai sadhiyar chaine kasailai nachaine kin ho sir
यो मालका कर्मचारीले दुख दिने, ज्ग्गा घटवढ छ भनि पैसा खाने मेलो भएको छ। खासमा हाल साविक हुन के के प्रकृया हुन्छ र ?
Halsabik nabhayako ghar kinbecha garna mil6 ki nai??
२०२४ साल देखी बसोबास तथा जोतभोग गर्दै आएको जिल्ला झापा मेचीनगर नगरपालिका साबिक वाँर्ड न.१३ को ५८ सालमा दर्रता भइ आएको ऐईलानी १३ कट्ठा जग्गा को नक्सा समेत नापीकार्यलयको कर्मचारी हरुको नाउमा हाल भइरहेको प्रमाण सहित स्प्रस्ट देखिन्छ।
sir nepal ma nepali 2 ota nagrikta bokako cha vane k sajaya hunx(euta asli nagrikta ra arko fake nagrikta bahira janu ko lagi)please reply dinus hola
सर नमस्कार 🙏मेरो समस्या यो छ की सर्वप्रथम नबुझेको कुरा कुनै पनि जग्गा नापी गर्दा लालपुर्जालाई आधार मानी नापिन्छ की चारकिल्लालाई आधार मानी नापिन्छ प्रस्ट पार्दिनु पर्यो ? र रह्यो अर्को कुरा ३२बर्ष देखी भोग चलन गर्दै आएको मेरो जग्गाको धनीपुर्जामा हेर्दा जग्गा -४रोपनी ११आना २पैसा २दम देखाउॅंछ र चार किल्लामा हेर्दा २-११-२-२(रोपनी-आना-पैसा-दम) देखाउॅंछ तर यी दुवै अनुसार बास्तविक जमिनमा नापेर हेर्दा लालपुर्जा अनुसार जग्गा २रोपनी कम देखियो र चारकिल्ला अनुसार १मिटर बढि देखिन आयो सर यसबारे कसरी समस्याको समाधान गर्न सकिन्छ होला राय सल्लाह सुझाब दिनु हुन्छ होला भनि अपेक्षा गरेकोछु धन्यवाद!
Thank you sir
Thaili vaneko ke ho?sir
Napi garne le Naksa Akatira purja Usaiko Aarkotir pareko ra
Jaggainavayako thauma purjavayko Vagbanda hunda
sar mero jagga hal sabik bhaisakeyo napda jagga thik chh tar mero sadiyarko jagga maro ma pareko chain ra sadiyale naksha shachaun signature garn parchh bhani rahanchh ghagda pani bhayo tesbare bhani dinu hola
वकिल लाइ देखाउनुपर्छ। बिषय अप्ठ्यारो पर्ने पनि हुनसक्छ
Halsafi ma sadhiyar ko badyo ra hamro ghatyo bhane k garne kasari abalat jane air
Sir mero 4.2 aana jagga purja ma xa, lalitpur ma xa. Tara field ma.napda 3.5 aana matra xa. 3 side ma ghar haru Baneko xan 1 side ma bato xa. ab maile ke Garema purja anusar jagga paun sakxu.
समयमै खोज्नुपर्ने थियो नि
@@NEPALLaw sir maile ke garna sakxu kun side bata jagga michiyeko xa vaner kasari Janne. 1 aana laai 50 lakh Parx. 1 paisa laai 13 lakh parx. Kasari xodna sakinx ra
कित्ता काट्ने हरुको गल्ति हुन्छ पैसा खान्न मिल्दैन
नमस्कार सर, यदि 32 बर्ष अघि खरिद गरेको जग्गाको धनि पुर्जामा भएको जग्गामा केहि धुर नहर बडि देखिएको छ र त्यो जग्गा सोहि जग्गा धनिले भोग चलान गर्दै आएकोछ भने, त्यस जग्गालाई आफ्नो जग्गामा देखाउन मिल्छ कि मिल्दैन होला वा शधेरीहरूको त्यस जग्गामा हक हुन्छ कि हुदैन? उनिहरूले कुनै मुद्दा हाल्न पाउछन् कि पाउदैन्न? शधेरीहरू को जग्गा धनिपूर्जामा भएको जति नै पूर्ण हुदाको अषस्थामा?
Bahu bibahako barema video banaaunu na sir
बनाएको छु हेर्नुहोला
th-cam.com/video/MyFlMm771-M/w-d-xo.html
@@NEPALLaw सर्वप्रथम त सर लाई मेरो न्यानो अविवादन छ। हजुरको chanel बाट धेरै कुरा सिक्ने मौका पाएका छौ यसको लागि हृदय बाट नै धन्यवाद भन्न चाहन्छु र यौटा जिज्ञासा राख्न चाहान्छु आसा र विस्वास छ हजुरले reply दिनु हुन्छ l मेरो जग्गा सङै सिमाना गासिएको जग्गा planning कर्ता ले पालनिङ गरि मेरो जग्गाको नक्शामा घुसाइ खिचोलो गरि जग्गा बिक्री गरेको घरमा मेरो बुढी आमा मात्र भएको र हाल साबिक समेत गरेको हुँदा र म बिदेश हुँदा जग्गा बिक्रि बितरण गरेको साथै हाल साबिकमा पनि गयर हाल साबिक गरेको हुँदा मेरो जग्गामा घट्न गायको हुँदा यसको लागि के गर्ने हो कसरी अगाडि बद्ने हो सो सम्बन्ध मा संक्षेपमा बताए दिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु र सोही अनुरुप अगाडि बढ्न चाहन्छु नमस्कार 🙏🙏🙏
😂😂😂😂😂😂
Naskar sir .yedi bank Bata liyeko loan bicha maa Dina sakena vane k hun6 nepal ko kaanun anusar vnnuhola
बैंकले धितो राखेको सम्पति लिलाम गरेर ऋण असूल गर्छ
*What is the meaning of these two Nepali words "Haal Saavik" in English?*
हजुर संग कसरी सम्पर्क गर्न मिल्छ ?
म जग्गा सम्बन्धी समस्यामा छु।
Vogchalan jaggako 2042 Dekhi x tar 2045 arko byaktile darta garer 2052 ma bechidiyo vane vogchalan le tyo jagga paux ki paudain
Hello Sir, likh padh ko lagi license linu parxa ...tiyo license lina ko lagi kasari apply garne ...please guide me...Sir..
हाल साबिकमा चित्त नबुझे क गर्न सकिन्छ
३५ दिन भित्र बदरको लागी प्रोसेस चाल्ने यदि बिना जानकारी सदियारले हाल साबिक गरेकोचित्त नबुझेको खंडमा मलाई यहि जस्तो लाग्छ
सर हाम्रो जग्गाको अगाडि एकदमै फराकिलो बाटो भएर पनि वर्ग मिटर बनाउदा1 कठ्ठा 9 धुर जग्गा बाटोमा कटाईदेछान अब बाटोमा परेकाे जग्गा आफ्नो मा गराउन के गर्नु पर्छ अनि अरुको जग्गा हाम्रोमा परेको छ तर तिनिहरुले दिन मान्दैन होला
आमैले प्लटिंङ्गको जग्गा किनेको थियो, घर बनाए,
तर प्लटिंङ्गले कित्ताकाट गर्दा देखि नै मेरो समेतको जग्गामा नक्सामा बाटो देखिन्छ,,,,तर बाटो चैं हैन ,
अब त्यो बाटो होईन भनेर बुझ्न मैले के गर्नुपर्ला ???????
sabik naksama kitta nakatiyeko ra purjako kitta number nabhayeko tara fildbook srestama bhayeko haal bhokchalan gareko purja bhayeko awastama tyo jagga kasko holla
अन्य कुनै अप्ठ्याराहरु छैन भने भोगवालाकै हुनुपर्ने हो
निस्कर्स छोटो खँदिलो दिदा राम्रो हुन्थ्यो।
Hal sabik garda kitta number pni change hunxa ra sir
Hajur hunxa
हालसाबीक भएको जगा कीनेको अहीले मेरो जगामा १ धुर जगा छ भन्छ र १ धुर बराबरको मुल्य दिनु पर्छ भन्छ र त्यो ब्याक्तीको ४ तिर सीमानामा नक्सामा जगा देखाउदैना र त्यही ब्याक्तीले बेचेको रहेछ मैले किन्नु भन्दा ५ पटक किनबेच भइसकेको जगा हो र अहिले दबी गर्ने पहीलो ब्यक्ती हो कि्र्पाया पर्सट पार्दिनु भए आभारी हुने थीए
टाेल विकासकाे लाेगाे बनाउदा नेपालकाे नक्सा राख्नै पर्ने या अरू कुनै केही नियम छ कि कृपया उत्तर दिनु हाेला ।
सर नमस्कार
मेरो जग्गा पहिले नक्सा मा र लालपुर्जा मा 9.5 धुर थियो तर हाल सबिक गर्दा तेरो जग्गा पुग्दैन भनेर 8.5 धुर मात्र को लालपुर्जा आयो तर अहिले नक्सा जग्गा नाप्दा नक्सामा र भोग मा पनि 9.5 धुर नै छ अबा मैले पहिलेकै 9.5 धुर को लालपुर्जा पाउन के कस्तो प्रकृया गर्नु पर्छ र 9.5 धुर कायम गराउन सकिन्छ सकिँदैन कृपया बताइ दिनुस न है
हालसाबिक गर्दा कसरी जग्गा घटायो त त्यसमा निवेदन दिनुहोला
Sabik lagta hakbhok pramran 7 n fatbari ko vidio banaunuhos n
मैले जग्गा किनेँ तर सिमाना छुट्टाएको छैन त्यसैले बारबन्देज गरेको छैन।सिमाना छुट्टाउनको लागि के गर्नुपर्ला।कृपया सुझावको लागि हार्दिक अनुरोध छ।
फसिस
@SandipaMunda तेरो बाउ फस्यो ठिक भनिस
सर नमस्कार
सार्बजनिक जग्गासंग जाेडिएकाे जग्गामा बाटो छैन हाल साबिक गर्नु पर्ला कि नपर्ला
बाटो नहुनाले धेरै समस्यामा परियो
Hajurko mobile number please
नमस्कार सर १५ वर्षकै उमेरमा विवाह भयो त्यो बेला नै विवाह दर्ता पनि गरियो अहिले आएर कानुनले त्यो विवाहलाई मान्छ कि मान्दैन अथवा त्यो दर्ता कानुनले स्वीकार गर्छ या गर्दैन भनिदिनुहोस् न सर🙏🙏🙏
मान्यता पाउछ नि ।
श्रीमान मेरो श्रीमती को मिर्त्यु भएकालेे मिर्त्यु दर्ता प्रमाणपत्र ,नाता प्रमाणपत्र ,अंशियार हरु को को छन् तिनीहरु को नाम सहितको wada कार्यालय को सिफारिस ,हाल सम्म मालपोत तिरेको रसिद ,लालपुर्जा ,अंशियार को नागरिक्ता,प्रमाणपत्र समेत छन किन नाम्सारि हुँदैन ।सुकुम्बासी बाट 2055सालमा जग्गाको राज्श्व तिरेर लियेको जग्गा हो।कानूनी प्राव्धान के छ ।मालपोत लाई चाहिने सबै प्रमाण छ ।तर नाम्सारि गर्न अरु कुन प्रमाण कानून पुर्वक चाहिन्छ।कृपया उल्लेख गरि दिन हुन अनुरोध गर्द्छु।श्रीमानको जो आदेश
श्रेस्ता कार्यान्वयन को लागी के के प्रमाण चाहिन्छ।सिर
जग्गा सट्टा पट्टा गर्न के गर्नु पर्छ सर अनि सट्टा पट्टा गरे पछि नया पुर्जा बन्छ कि पुरानै कायम हुन्छ
नमस्कार छ सर हामी दुई दाजु भाइ मिलेर घर बनायौ घर जग्गा ३अाना १पैसा २दाम क्षेत्र फलमा घर बनायौ हामी मिलेर नै बसेका छौ तर,घर दाईको नाम मा छ .हाम्रो १/१छोरा छन भबिष्यमा हामी जस्तै मिलेर नबस्न सक्छ तसर्थ अब हामी पछि पनि हाम्रो छोरा हरु लाई पनि बराबर हक होस झगडा नहोस अब हामी मैले केस्तो तरिका गर्नु पर्ला कानुनि सुझाव सल्लाह पाउनु सकिन्छ कि?धन्याबाद🙏
💕💞🥰🙏🙏💞
चावती भनेको के हो र के अर्थ जनाउँछ, सर
विधुवाको अपुताली सम्बन्धि कस्तो कानुनी ब्यवस्था रहेको छ? बुझाइदिनुन।
सबैको लागि अपुताली सम्बन्धी व्यवस्था एउटै हुन्छ यस सम्बन्धी भिडियो बनेको छ हेर्नुहोला
अंश मा मिलेको जग्गा कित्ता कट गर्दा हालसाबिक गर्नै पर्छ??? पहिले???
राजश्व कति पर्छ होला नि
Aaja bholi halsabi garna milxaki mildaena
पुरानो लालपुर्जामा बढी जग्गा नयाँ लालपूर्जामा कम जग्गा भए पुरानो लालपुर्जा को जग्गा जस्तै कसरी बनाउने
Sir namaste नेपाल मा कानुनी प्रक्रिया अनुसार आफ्नो नाम परिवर्तन गर्न सकिन्छ किनाई
नाम थर जन्ममिति सच्याउने ऐन २०१७ अनुसार सी डी ओ ले फसैला गरेर सचिन्छ यदि मनाशिब कारण र प्रमाण भएमा
मेरो जग्गा हालसाबिक भइसकेको छ 2074 मा नै तर अाज अाएर अर्कोले मेरो जग्गा तेरोमा पसेको छ भन्छ यस्तो अबस्थामा के गर्ने जानकारी पाउन सर
नमस्ते सर मेराे बुवा ले २०४६ सालमा ६ कठ्ठा७ धुर जग्गा किन्नुभयकाे थियाे जसमा अहिले आवास र करेसाबारिकाेसँरचना छ साे भन्दा पहिले अर्कै ब्यक्ति ले किनेर३ बर्ष भाेग चलन गरेर हामिलाई बेच्ेकाे रहेछ।साे जग्गा गाँउ काे जमिन्दारले पहिले बेच्दा माथिदेखायर खाेलाकाेछेउ किनारापनि नक्सा भित्र नै देखिने लाई बेचेकाे रहेछ।अहिले १० घरधुरि कै उठिबास लाग्ने भयाे यसकाे कानुनि उपचार केछ?
Sabik lagat vaneko k ho sir?
जग्गा दर्ता कहिले कहिले हुन्छ जानकरी पाउ न सर
मेरो घडेरी ४० हातको हो आडको घडेरीको मान्छेले ५ हात जग्गा मिचेर घर बनाउनु भएछ मैले उहाँलाई घर भत्काएर सार्नु भनेको थिए तर वहाँले म भत्काएर सार्छु भन्नु त हुन्छ तर यति समय भित्र सार्छु भन्नु हुँदैन यस्तो अबस्थामा के गर्नु बुद्दीमानी होला
पाँच हातको पैसा लिने अनि चुपचाप बस्ने
Dherai nachaine kura, short video would be better
Nagat kata vaneko k hoo vanu nw
लालपुर्ज मा घर कयम गर्नु के के गर्नु पर्छ होल सर ???
सिफारिस सहित निवेदन दिनुपर्छ
लाल पुर्जा मा घर कायम गर्नको लागी घर निर्माण सम्पन्न नक्सा पासको फोटो कपी र सो अनुशारको निबेदन दिनु पर्दछ ।
Halsabik kaha gayara garauna sir ktm ma
नगरपालिका
मेरो अन्शियारी जग्गा मा ... पुर्जामा 4.10 गट्ठा छ तर नक्सामा 2.14 मात्र छ.... तर सबै दाजुभाइ सगोल्मा हेर्दा नक्सामा 1 गट्ठा कमि रैछ र एउटा दाजु कोमा पुर्जामा भन्दा नक्सामा 1 गट्ठा बढी छ। एसरी मेरो लग्भग 2 गट्ठा नक्सामा हरायो... अब एस्मा मैले क गर्नु पर्ला ?
कानुनी कारवाही गरेर मिलाउन सकिन्छ जस्तो बुझियो। पहिले सबै अंशियारहरु बसेर सल्लाह गर्नुस् त्यसपछि भएन भने document कुनै वकिललाई देखाउनुस्
nagarikta ko new news dinus na sir
Kalew hunxa exm lisence
hal sabik garda.....yedi jagga narbadi bhayo bhane............aana ko hisab le paisa khuwanu parchha.??? he he he.....
सर घुस नखाई निष्पक्ष रुप ले न्याय दिलाई दिने कोहि वकिल हुनु हुन्छ भने कृपया संपर्क पाउन सकिन्छ कि ? मेरो भाई हरु को धेरै दुख पाए
यससम्बन्धमा म कुनै वकिललाई सिफारिस गर्न सक्ने अवस्थामा छैन। प्रथमतः तपाईंले कुन जिल्लाको कुरा गर्नुभएको हो मलाई थाहा भएन। म सबै जिल्लाका सबै वलिल हरुलाई ,उहाँहरूको चरित्रलाई जान्दिन।
Tapai ko nomber pau sar
dherai gaff vayo ....jut tell us the points
सरको नाम र फोन न पाउन ।
Mero comment delete garnu vayeko ho ra
सर हजुर को नम्बर दिनुहोस् न है
फोन न पाउ न सर
place reply me
topai ko comtac pauna
hajurko no. plz
apnon jagga tapori ko
Thank you sir