म १० बर्षाको उमेरमा चार्ज भोग गर्दै आएको जमिन आहिले म ५१ बर्षा भए अब कहिले पुर्जा पाउने र १० बर्षा पछि के त्यो जमिन लाई आफ्नो हो भन्न पाउने र प्रोयोग गर्ने सारकार ???
तराईमा जग्गाको मुल्य बढी पहाडमा जग्गाको मुल्य कम हुदा हुदै तराईमा जग्गाको हद 10 भिग्गा र पहाडमा 75 रोपनी मा सिमित किन भएको हो यस्तो समस्या राज्यको रणनीति के हुदै छ?
यो भूमि ऐन धेरै पुरानो तिन बर्षाघिको हाल भुमि सम्बन्धि ऐन सवैले थाहा पाउन पाय हुन्थ्यो ।अब्यबस्थित बसोबासको लागि , ब्यबस्थित बसोबास गर्ने हरुको हकमा के कस्ता नियमहरु छन थाहा पाउन पाए राम्रो हुन्थ्यो ।
बिगत ३७ बर्ष अगाडी देखि भोग गरेको जग्गामा हाल अहिले कुनै व्याक्ती सो जग्गाको धनिपुर्जा छ भन्छ ,यो भन्दा पहिलाको आयोगले पनि परिचय पत्र दिएको छ। अत यो मेरो जग्गा भनेर कहिलै आएको छैन भने सो सम्बन्धमा वडाले चार किला प्रमाणीत को सिफरिस पनि दिएको छ स्म्बन्धित कार्यालयमा गई हेर्दा सो जग्गा को धनिपुर्जा नभको जानकार भएको
सर म कैलाली टीकापूर बाट ,केहि वर्ष अघि बाट टीकापूर धनदसिंगपूरमा रहेको एैलानी जग्गामा कर्णाली नदि बगिरहेकोछ,बसोबासका लागि टीकापूरमा १कट्ठा मात्र भएमा फर्म भर्न सकिन्छ सर्?
nice
यो सारै राम्रो काम हो सरकारको good job 👏
❤❤❤
Sarai ramaro niyam
Good
Wow
म १० बर्षाको उमेरमा चार्ज भोग गर्दै आएको जमिन आहिले म ५१ बर्षा भए अब कहिले पुर्जा पाउने र १० बर्षा पछि के त्यो जमिन लाई आफ्नो हो भन्न पाउने र प्रोयोग गर्ने सारकार ???
तराईमा जग्गाको मुल्य बढी पहाडमा जग्गाको मुल्य कम हुदा हुदै तराईमा जग्गाको हद 10 भिग्गा र पहाडमा 75 रोपनी मा सिमित किन भएको हो यस्तो समस्या राज्यको रणनीति के हुदै छ?
यो भूमि ऐन धेरै पुरानो तिन बर्षाघिको
हाल भुमि सम्बन्धि ऐन सवैले थाहा पाउन पाय हुन्थ्यो ।अब्यबस्थित बसोबासको लागि , ब्यबस्थित बसोबास गर्ने हरुको हकमा के कस्ता नियमहरु छन थाहा पाउन पाए राम्रो हुन्थ्यो ।
सार्वजिक बाटो मिच्यो र अरू व्यक्ति लाई बाटो को निकास दिन भने र उसले धमकाउ छ भने न्याय चाई कुन निकाय ले दिन छ होला हजुर ?
Midia ma Yesta kura dekhnu uchit ra samadhan hunxa
Sunsari jila
Bhumihin lai t Hain baru paisabala r bhumafiya haruko namma darts hunchha hamro dhangadimai nagrpalika ma
काठमांडू सुमुम्बैसीले कति नम्बर माँ संप र्क
Aayog harek vhumihin ko ghar ghar ma pugnu parx woda matra var parnu hudaina . Tesko victim mero family pani ho
Auta manxe le vog gare Jo jagga arko manxe le darts gare ko awastha ma ke hunxa samasya samadhan ko upaya reply garidinu his anurodh xa
बिगत ३७ बर्ष अगाडी देखि भोग गरेको जग्गामा हाल अहिले कुनै व्याक्ती सो जग्गाको धनिपुर्जा छ भन्छ ,यो भन्दा पहिलाको आयोगले पनि परिचय पत्र दिएको छ। अत यो मेरो जग्गा भनेर कहिलै आएको छैन भने सो सम्बन्धमा वडाले चार किला प्रमाणीत को सिफरिस पनि दिएको छ स्म्बन्धित कार्यालयमा गई हेर्दा सो जग्गा को धनिपुर्जा नभको जानकार भएको
अब के हुन्छ
Kura k vayo pachi
घर पुरजा नभएको ठाउमा छ।घर छेउकाे पुरजा धनिले हाम्रो भन्छन् तर पुरजा छैन कहिले घर भत्का भनेछन अाजत किल्ला ठाेकेर गाकाे छन् अब के गरने
Aba k vayo
Koei kunaei jila ma kam gare xaein hala matr sune ko thiya 5 bars vo aaj sam aayog aayn
सर म कैलाली टीकापूर बाट ,केहि वर्ष अघि बाट टीकापूर धनदसिंगपूरमा रहेको एैलानी जग्गामा कर्णाली नदि बगिरहेकोछ,बसोबासका लागि टीकापूरमा १कट्ठा मात्र भएमा फर्म भर्न सकिन्छ सर्?
यसका लागि केहि बेवस्था छ र सर्?
Wow