निजी आर्जन भनेको के हो ? बण्डा गर्नु नपर्ने सम्पत्ति
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- यसमा निजि आर्जनको सम्पत्तिको बिषयमा चर्चा गरिएको छ । के कस्तो सम्पत्तिलाइ बण्डा गर्नुपर्दैन । कानूनमा के छ भन्ने बिषयमा जानकारी पाइनेछ ।This is law , Justice & other Information releted chennal . It provide verykind of information about law and other.so
Plesae like , share, coment & Subscribe this chennal .
#Nepal Law # Law# Law & Justic#
Advic from Advocate Ram Prasad Gautam
अंंसबण्डा • अंशबण्डा भनेको के हो ।...
Contact gautam314rp@gmail.com
हरेक परिवार ले बुझ्न् चाहेको कानुनी नियमको जानकारी सबै जनसमुदाय माझ युटुब मार्फत पुराईदिनु भएकोमा सरलाई धेरै धेरै धन्यवाद ।
E1po
Ktm kvresthali ma
झगडा को मिला पत्र लेखने तरीका को भिडीयो बनाउनु होस ।
@@douknowwhoiam84869
सही कुरा तथा सबैलाई चित बुझ्ने गरी बड़ो राम्रो तरिकाले प्रसारण गरी दिनु भएकोमा धेरै धेरै धन्यवाद!
राम पसाद जियु तपाईले यो विटियो राखेर म लगायत लाखौ नेपालिहरूको निजि आरजन समपतिको नियम को बारेमा जानकारि दिनुभएकोमा अतयनक खुसि लागयो, यसको लागि तपाई समेत तपाका आमा बुबालाई घनयवाद!!
मलाई पनि यो बारेमा जान्न थियो।तपाईले जानकारी दिनु भयो धेरै धेरै धन्यवाद सर।
छोराहरुले अंश लिईशकेका छन र बेजेर पनि खाईसके बा आमा को अंश जस्ताको तस्तै छ भने छोराहरुले दाबि गरेमा मुद्दा लाग्छ कि लाग्दैन
Dherai2 dhanyabadxa! Kanun bujhaunu vayekoma,
Kasto bujine gari vannu vako.dherai dhanyebad🙏🙏🙏
Good ok iLove2 Nepal to iLove2 🇳🇵
कोई छोराले पर्खौलि सम्पति बाजो नराखि काम गर्ने र घर चलाउने गर्ने अरुले घर र पुर्खौलि सम्पतिको बास्ता नगर्ने पछि वरावर सम्परत्ति अंश पाउदा घरमा परिवार परिवार भनेर वस्ने छोराहरु त मर्ने भय । अर्को तिर कुनै पनि छोराहरुले बाबु आमालाई न हेर्ने भय हेनि र न हेर्ने ले बराबर पाउने भय पछि ।
That's great , I think better message thank you sir .
जानकारी को लागि ध्न्याबाद सर
Prasta sanga bujhne gari Vannu vayo....dherai dhanyabad...
मेरो बुबा को ४ भाइ र हजुरबुबा समेत ५ भाग हुने गरि ५ अंश भाग लगाइ अंश बन्डा भएको हो।हाल हजुरबुबा र हजुरआमा दुबै बितेको १२ बर्ष बितिसकेको छ।अब त्यो हजुरबुबा को अंश कान्छा बा ले मात्रै हक दाबी गरि एक्लै ले आमा लाई ललाइ फकाइ झुक्याएर जालसाची गरि १ गठ्ठा मात्रै घर बनाउन मेरो नाम मा नभै नबनाउने भनी आमा लाई बाध्यात्मक परिस्थिति सिर्जना गरि झुक्याएर ४गठ्ठा हेटौंडा मालपोत कार्यलयमा बाकी अंशियार लाई बाटो बन्द हुने गरि कित्ता काट गरि लिएको।आमा लाई झुक्याएर त्यस् किसिमको कर्य गरेको पछि थाहा पाई आमा ले किन मलाइ झुक्याएर अरु भाइ लाई अन्याय गरिस भन्दा आमा लाई नै निकाली दिएको। र अर्को छोरा को घर गै बसेको।हाल आमा बितेको १२ बर्ष बितिसक्दा नि अरु अंशियार लाई नदिइ अफै le मात्र खाएको ले कानुनी उपचार को बाटो बताइ दिनु भय आभारी हुने थिए सर।धन्यवाद ।।।।।
पैत्रीक सम्पतिमा सबैको हक लाग्छ,,अदालतमा मुद्दा हाल्नु पर्छ,,,
अत्यन्त राम्रो र जानकारीमुलक भिडियो।
धनी बाउका छोराछोरी बिग्रिने कानुन बाउको निजिअार्जन पाउने भएपछि कसले कामगर्छ सबैले कामगरि खाने कानुन बनोस
Thank you for imfermation sie🙏
Satisfied with your job sir ,good
Sir hami chahi 6 daju Bhai namari Jaga ko ansBanda garisakeko Chu ra alani Jaga ma bane ko Ghar sanjukat nai cha tiyas lai kasari Chutiyaunu per cha sir napi Pani samet chahi sanjukat bayech
think you sar
Like you
Thanks a lot sir for you kind help for everybody .....you are great sir ...Hats off Sir................Maile hjur ko sabai comment pdhe hjur le sab ly uchit suggestion ko sath guide gru bha xa ....i am proud of you sir......lots of love from Ram.
धन्यवाद । यसरिनै सहयोग गर्नुहोला । म पनि प्रयासरत रहने छु ।
@@NEPALLaw sir 🙏 afno sampali bechnu ko lagi huk wala chahinchh r
@@jiyasarma9684 चाहिदैन तर किन्नेका लागि भोलिका दिनमा तपाईंको अंशियार हरुले विवाद नगरुन् भनेर अंशियार हकवाला हरुको मंजुरिमा सहि गराउनुपर्छ । यो जरुरि पनि छ । यसले कारोवारलाइ ग्यारेन्टि गर्दछ ।
@@NEPALLaw thank you so much 🙏
Dhnneyabad sir jankari diyakoma
हजुरले धेरै रामाे कुरा गने भाे सर धनयबाद
Many many thanks for the information
जानकारिकाे लागि धन्यवाद
kesh garda k k chahinx
धेरै महत्वपूर्ण कानूनी जनचेतना मूलक प्रसारण को लागि अधिवक्ता सरलाई धन्यवाद ❤
Good satisfaction me
जानकारी गरिदिनु भएको मा धन्यवाद सर।
अधिबक्ता ज्यू मलाई बकसपत्र बारेमा र यसै सन्दर्भमा पुर्ण जानकारी चाहान्छु। खासगरी अंशबण्डा, नामसारी,बिक्रबितरण, हस्तान्तरण को बारेमा।
Yekdam bujhine gari vannu vayo sar hajurlai dhannebad xa.
Sir bides ma kamako daju vai lai dinu parxaki pardaina ghareti Ghar haru liye vani
Thanks for good information sir ji 🎉🎉god bless you 🙏
पति पत्नी अलग बसेको सम्बन्ध विच्छेद न भएको अबस्थामा पत्नीले जोडेको सम्पती अंसबन्डा लाग्छ कि लाग्दैन ?
Mero pani same Question.sir
Patile ansa magxa bhanera kamaunai xodlan feri gahro xa hai
O
Thank you
Useful and clear explanation
हो। एस्तो video अझैधेरै बन्नु पर्छ।
धेरैको मनमा रहेको जिज्ञासा पूरागरि दिनुभएकोमा हार्दिक धन्यवाद तपाईंलाई ।
Bidhesh मा ka ayako धान ausha lagh छ कि लाग्दैन sir
Same question
जानकारी कोलागी धैरै धनेबाद हजुरलाई
महिला पीड़ित पुरुष ले न्याय कसरी पाउने।।
वकील साहेब आज मैले तपाई को video बिहानै हेर्ने शुन्ने मउका पाए।के तपाई वकालत काम पनि गर्नु हुन्छ। तपाई लाई कुन माध्यम बाट सम्पर्क गर्नु सक्छु।
वकालत नै हो मेरो काम । म सप्तरिमा छु
@@NEPALLaw sir hajur lai kasari sampark garn sakinch
@@DeepakYadav-uu3te इमेल मा
gautam314rp@gmail.com
Thanks for important information video
सर घरमा सब भन्दा जेठो ले रिन तिर्छ, भाइ बहिनी को पढाई लेखाइ दुख बिमार सब हेरेको हुन्छ र 1 पैसा कसैको कमाइ हुदैन मानौ घर जग्गा पनि जेठो ले दुख गरेर लेको हुन्छ, लास्टमा त्यो सबै बाधिन्छ । यो किन?
परिवारका सदस्यहरुले जेठोले गरेको योगदान नबुझ्दा आउने समस्या हो
@@NEPALLaw sar ani bides bata कमा को पोइसा घर मा चाईयको खर्च सबोई जेठो ले हेर्चाह गरेर बाकि रको पोइसा जेठोले नोई आफोइ जग्गा किनेर आफ्नोइ नाम मा पास गर्दा तियो सम्पति निजि हुन्छ कि हुदोइन?? कानुन मा के छ?? riplai
@@roshanthapa3777 आफ्नो कमाइ को स्रोत प्रमाणित गर्न सक्दा निजी हुनसक्छ
Supop yo video dherai ramro x jankari di n ko laagi thanks sir
Tapai sita personal sallha linu parema kata contact garne hola
Thanks 🙏😊❤❤❤❤❤
सर मेरो बुवा ले कान्छी बिहेर र र सबैइ जगा हरु कान्छी बुडि को नामा गराको छ र माइतिले दिउय को दाबी गर्दैइ आको छ्न तो सम्पती हामी जेठी बात लाइ पाइन्छ किना
पाइन्छ
Nice job
अंश बण्डा भैसकेपछी आमाबाबुको नाममा रहेको सम्पतिको बारेमा के कानूनी व्यवस्था छ?कृपया जानकारी पाउँन।
आमा बाउले खान्छ , किन चासो आफ्नो अङस भाग लिएर पनि 😳
धन्यवाद सर कानूनी सल्लाहा को लागी
सानी आमा को नाउँ मा रहेको सम्मति कसरी लिने
बाबुआमा को दाइजो अंशदीनुपरने हूने भने छोरा छोरि को दाइजो के
@@homnathkoirala1514 त्यस्तो होइन sir
हाम्रो त सानिआमा ले जग्गा मेरो नाउँ मा छ दिन्न तिमीहरू लाई भनी रछ
जग्गा को लापूर्जा मा हजुर बुवा र बुवा को नाम छ
जानकारीको लागि धन्यबाद
धेरै धेरै धन्यवाद छ सर हजुरलाई ईसपस्त सल्ला सुझाब सुन्नपाउदा खुसी लायो
Thank you sir.
sarai upyogi chh sir
एकदमै मन पर्यो सर
म घरको जेठो छोरा हु । भाइ बहिनि हरु लाई शिक्षा देखि लियर आफ्नो लगानीमा मेरो भुमिका रहेको साथै असा बनडा पनि भयेको छैन तर त्यो समपती भाग लागछ वा लाग्दैन ?कृपया सल्लाह पाउ ।
Dhanyabad.niyayapurnachha.jay hos
Ramro help line.Dhanaybad.
तपाईंलाइ धन्यवाद ।
Tq you sir 😘😘😘😘
जानकारीका लागि धन्यवाद
धेरै राम्रो र सटीक विश्लेषण ।
Very useful information thanks for it
Hjr dherai ramro sanga sikawnu hunxa
मलाई पनि यो भिडियोले अलिकति ज्ञान पाए धेरै धेरै धन्यवाद सर 😍
जानकारी दिनु भयो ,हजुर लाई धन्यवाद !
Derai ramro Kam garanu hunxa sir
नमस्कार सर। एति राम्रो जान्कारी दिनु भयेको मा धेरै धेरै धन्यवाद । अज एस्तै एस्तै जान्कारी मुलक vedio हरु बनाउदै जानू होला ।
धन्यवाद
Nice vedio of Nepal law 😊😊
Ramro cha
Malae pani yo kura bujnu thio .Bujna,janna payakoma hjrlae dherae dherae dhanewat
Tq sir good job
V gd information, tq lawer jyu
अंश सम्बन्धि भिडियो धेरै नै जानकारी मुलक लाग्यो, धन्यवाद छ सरलाइ । तुरुन्तै subscribe पनि गरिहालें । सर एउटा प्रश्न को जवाफ को आशा गर्द्छु । आमाको नाउँ मा रहेको जग्गामा मेरो मात्रै पैसा लगाएर बनाएको घरमा के दाजु भाइहरुले पछि दाबी गर्न पाउछ कि नै ? घर बनाउन दाजु भाइ हरुकै मौखिक सहमति(अनुमती) पाए पछि बनाएको हुं। (बुबा स्वर्गवास भैसकेको छ )
Thank you sir hajur le derai ramro kaam gardai hunu hunxa
धन्यवाद
हजुरको सहयोग सराहनिय छ ।
Very good effort to aware the public about rule regulation and act.
Sahi ho sir
thanku sir. Help full video
Dhanyabad dai
Sir bidhes basera kamako sampati aamako nam ma cha vhane garnu parxha ki pardaina ?
Good sir
12 brsa vnda badhi samay dekhi bepata rakheyko byakti ko mrityudrta ko k prakriya x Sr 🙏🥰
सामयिक विषय ।
Sir bijuli bil na tire paxi kehi hunxa ki hudai na plz bhandinu paryo
जानकारीको लागि धेरै धेरै धन्यबाद ।
Very nice 🙂
Good advice
धेरै धन्यवाद सर हजुरले हामीलाई सहयोग भएको छ ।
2074 पछि बिबाह भयका छोरिले माईतिमा सम्पति पाउँछन् अपुतालि पनि सबई भनी दिनु सर म पिदित छु ।नन्दले मुदा गरेका छन
राम्रो लाग्यो
Namaskar hajurko vidio ekdam mon paryo. Ani euta prasna sodna chahe yedi bacha nabalika huda kheri nai baule bacha ko nam jagga pas gari danipurja ni nikalidiyeko x tra bacha thulo vaye xi teyo jagga becha chahema bauko hak lagx ki lagdaina kasailai tha vaye janakari pau🙏🙏🙏🙏
बाबु छोराको बिचमा अंशवण्डा भएको छैन भने छोरा ले त्यो जग्गा बेच्दा बाबु लगायत दाजुभाइ को पनि मंजुरि चाहिन्छ
ok sir thank you hajyr jankri ko lage
Very nice information dai
Very nice
अधिवक्ता ज्यूमा मेरो नमस्कार छ। म
जेठो दाजु हँ म भन्दा भाई बहिनीहरु १० वर्ष पछीका छन् मैईले नेपाल सरकार को जागिर खाएँ भाई बहिनीहरूलाई हुर्काउने देखि पढाउने
गर्दा मेरो १५,१६ वर्षको कमाई संगोलमा नै सकियो त्यस पछी विहे
गर्दा संगोलको कुनै खर्च गरिएन मेरो
श्रीमती पनि सरकारी जागिर खाएर
उनको नाममा काठमाण्डौमा ४ आना
घडेरी छ त्यसमा घर बनाउदा भाई बहिनीहरुको हग लाग्छ?अहिले भाई
बोहारीहरु नेपाल सरकार कै जागिर
खान्छ उनीहरुले कमाएको पैसा भाग
लगाउन पर्दछ भनि बैकमा पनि नराखी व्यक्तिहरूलाई ऋणमा लगानी गरिएको छ भने भाउजूको
नाममा भएको घडेरी अंसबन्ड गर्नु
पर्दछ भन्छ के त्यो अंसबन्डमा पर्छ?
Clear and good
Thanks for you
धेरै धेरै धन्यवाद ।
Good information
जानकारी गराउनु भएको मा धन्यवाद सर
❤❤❤❤❤❤
Well explained, thank you sir
appropriate information,thanks.