के अस्मिताले चिजलाई धोका दिएकै हुन त ? बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti Dohori
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- के अस्मिताले चिजलाई धोका दिएकै हुन त ? बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | New Live Dohori 2023
__________________________________________
#chijgurung
#asmitadallakoti
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
Original Song : Oye Sanu Samjheu Biranu,
Vocal:- Bishnu Majhi/ Sundar Mani Adhikari
Lyrics/Music:- Sundar Mani Adhikari
Original Video Link: • बिष्णु माझी New Nepali...
____________________________________________
Lead Singer :
Chij Gurung
Asmita Dallakoti
________________________________________________
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Gam Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Khem Rana - Dholak
♬ Ramesh Resmi Magar -Oct Pad
__________________________________________
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
धेरै धेरै धेरै राम्रो हो यो दोहोरी
आज पनी सुनेर आनन्द लिय धन्यवाद साथै शुभकामना 👍💕
Touch heart song chij brother and Asmita sister you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤
राम्रो होईन धेरै राम्रो लन्ठु र मुसी अर्थात चिज र अस्मिता को दोहरी 👍👍👌👌✔️✔️✅✅💪💪😍😍💕💕❤️❤️♥️♥️💓💓👨❤️👨
हेर्न मन नलागी नलागी हेरे फेरि यो जोडी को गीत धेरै राम्रो सब्द चिज ब्रो 😂😂
❤Mero vai chij ko big fan ho ma❤aru koko hunuhuncha ata aam❤
चीज बाबु अब अशमिता सग दोहोरी न गाउनु किन भने पहिले को जस्तो जोस
हुदैन विवाह भै सक्यो मनमा शब्द आएनी बाहिर निकाल्न सकिन्न तिमीलाई
घातक बन्न सक्छ
दुबै जाेडिले भाबनामा बगेर गाउदा दर्शकको मन छुने अबस्यछ ,पारिवारिक जोडी हुन परिबेसले न दियपनी गायन तथा दोहोरी मा सदा एकभइ यो जोडी अघि बडोस ,गायक गायिका र सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा थप सफलताको शुभकामना ❤❤यो दोहोरी सिखरमा पुगोस् ।🌹🌹
जती सुन्यो उती सुनौ सुनौ लाग्ने चिज लन्ठु र अस्मिता मुसी को दोहोरी 😍😍♥️♥️💕💕❤️❤️💓💓👨❤️👨
धेरै मिठो लोकदोहोरी दुवै धेरै मन पर्यो गहिरो प्रेममा डुबेर गाउनुभएको छ धन्यवाद ❤️❤️🎉🎉❤️❤️👍️👍️👌👌👌 जनाको सप्ता पनि मिठो छ।
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 👍👍😍😍💕💕👨❤️👨
मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता 💕💕😍😍♥️♥️❤️❤️💓💓👨❤️👨
बबाल छ हो
अस्मिता को बिबाह पछि चिज संग को दोहोरी कहिले आउँछ भनेर बसेको थिए म आज आयो तर गित सुन्दा आसु पनि आयो धेरै राम्रो चिज दाजु अस्मिता दि लगाएत होल टिमलाई धन्यवाद ।।
Cheej is real hiro but Armitage is a lied I don't like asmista after her married ?
Armita is cheater not honesty
अस्मिता नानीको कला माने मैले वास्तविक जस्तो गरेर प्रस्तुत हुँदा दुनियाँ प्रभावित हुने वा वा
दुवै जना कला र गला काे माहान हुन पलपल रहाेस कला र गला यहि शुभ-कामना छ
Absolutely marmik song Excellent both of you congratulations 😮😮😮😮😮😮
आफै आहो सम्बन्ध जोड्दानी,यति रोईन आमाले छोड्दानी,,क्या छ शब्द चईन👏👏👏
👍👍Mero Aniumanta Chij (banu) le bhane ko Thicka ho lagyo.❤❤🎉🎉
अरे यहाँ पनी रहेछ त मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी त गॉठे 👍👍💕💕
चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 💕💕😍😍❤️❤️💓💓♥️♥️👨❤️👨
सारै मन छोयो । यति मिठो भावनात्मक शब्द । धेरै धेरै धन्यवाद छ चिज अनि अस्मिता भाई बहिनी लाई ।
Ati beautiful jodi chhutiya pachhi ko dohori the best dohori lagyo. Dukh lagyo malai pani, last ma Chij babu le "timro jiwan hara-bhara rahos" bhanera subkamana garda. Karma thiyana ra jodi chhutyo. Dubai lai badai.
❤🎉😢❤dhubai janalai suvakamna xa
ल हेरियो सुनियो बबाल दामी छ।
आहा कति मीठो दोहोरी सारै राम्रो 👍 ❤️❤️❤️
हिरो चिज जि❤❤❤।
super
Marmik dohori chij sir ani asmita sister ko ❤
यो दोहोरी को शब्द संकलन : चिज गुरुङ होला।
जे होस् काल्पनिक भएपनि , अभिनय र गायनले वास्तविक जस्तै लग्यो। दुवै जनाको यो कला र गलाको लागि शुभकामना।। आफ्नो सिर्जना यसरी नै पस्किदै जानुस।। हेरेर साथ दिनेछु।। All the best both of you for your golden future.
Marmik song jugya budi ra chij vaiko dohori.iam 😁😂
जे होश केहि त रहेछ चिज भाइ र अस्मिता को सराई मार्मिक दोहोरी ❤
उत्कृष्ट छ मेरो भाई चिज......
सम्पूर्ण लाई नमस्कार मेरो तर्फबाट नेपाली लोक दोहोरी मन पराउने नेपालि दर्शक लाई हजुर हरुको सल्लाह सुझावको आसा गरेको छु #chij Gurung दाई लाई सम्मान
अति नै मन छुने सब्द थियो सुन्दा माया मा घात भए जस्तो देखियो
मज्जा मात्र होईन आनन्द पनी आयो 👍👍💕💕
अतिनै मार्मिक लोकदोहोरी चिज अस्मिता
राम्रो छ गित धेरै समय पछी चिज दादा र अस्मिता बैनी को दोहोरी सुन्दा मन थाम्न सकिन मेरो जिबन मा मेल खाने गीत
आह अती मन छुने मार्मिक सब्द। दुबै जनालाइ बधाइ अनी आगामी सङ्गीतीक यात्राको सुभ कामना।
एकदम राम्रो छ दुबै जनाको शब्द स्वोर।
तिमीहरु दुईजान लोकगीतको महारथीहरु हुन,अस्मितालाई बैवहिक जिवनको शुभकामना,चिजको पनि चाडै बिहे होस यहि कामना,जति पनि लोक गायीकाहरु छन जोडी पओस त अस्मिता र कल्पना दहालको जस्तो,बिहे गर्ने बितिकै हराउनु राम्रो होईन,आज मिना बुढाथोकी खोइ?धेरै बर्षको मेहनत ज्वाम्मा पारेर पोईला जानु राम्रो होईन
आफै आई हौ सम्बन्ध जोड्दा नी...
यति रोईन आमाले छोड्दा नी...
वास्तविक प्रेमको जस्तै कति भावुक बनायो है?
क्या टुका थियो
malai pani 100%
@@sureshmc4356🎉and r and I be on😊 mo mo mo mo mo mo mo mo mo mo mo Hu Hu m CT mojj
मन र मस्तिष्क बाट रचिएका उत्कृष्ट शब्द , याे जाेडीकाे दाेहरी यात्रा सधै भरी रहिरहाेस, राम्रो राम्रो
फेरी आर्को छिटो चिज र अस्मिता 💕
आह कति मिठो दोहोरो सारै राम्रो चिज बाईको
धेरै राम्रो धेरैपछि सुन्न पयो यो जोडिएको दोहोरी अति सन्दर्भिक बिषयमा गाउनु भयो धेरै मिठाे लग्यो मज आयो आजै सुन्न मन छ।
धेरै राम्रो दाेहाेरी चिज गुरुङ अस्मिता डल्लाकाेती शब्द संगित दुबै जनालाई सुभकामना
अस्मिताको सिरियस हुने र हास्ने कला लाई चै सम्मान गर्छु।।चिज गुरुङ को प्रस्तुति उत्कृष्ट छ
Ie😂bo
धेरै समयकाे पखाई पछि दि र दा काे दाेहाेरि हेर्न पाउँदा धेरै खुसी छु
यो जोडीको दोहोरीको प्रतीक्षा थिए बिहे पछिकोअब मज्जाले हेरिन्छ❤
मार्मिक दोहोरी दुबैलै सफलता को सुभकामना
कस्तो मन छोयो। दुवै गायकलाई सलाम छ।
❤
सारै राम्रो शब्द र फिलिङका साथ गाईएकाे दाेहिरी
मलाई मन पर्ने जोडी 🥰🥰🥰
दुबैजना अनुहार बिरानो भयेको पहिले कस्तो जोशहुनथयो अहिले छैन किन गोदरको मनमा चिसो पसाको यो जोडी
अब कहिले सगै न आये रामरो
असली कलाकार त्यो हो जो गितको शब्द अनुसार अफुलाई ढाल्नु अनि यस्तो मार्मिक गितमा पनि हासी हासी गाए फेरि भन्थ्यौ कति उत्ताउलो भएको?
Exactly, no more dohori, it makes us serious
गित को भाब अनुसार आफुलाइ प्रस्तुत गर्न परिगो नि sad song gauda happy vako suhauxa ra?
अति मार्मिक यि दुई जोडि को गायिका तपाई हारु को गायिका ले देश र बिदेश को बजार ताति हाल्छ दुबै जना भाई चिज र नानि अस्मिता साथै सबै कलाकार मा UK बाट शुभकामना छ ।
सोर राम्रो र कला नि राम्रो
पुरानो जोडीको दोहोरी हेरेर धेरै खुशी लाग्यो म पनि पुरानो बिग फेन हो तर फिक्कर नगर्नु चिज भाइ जीवनमा येस्तो हुँदै गर्छ। समयले मानिस लाई कहाँ कहाँ पुर्यौदछ। पाएको र भएको भाग बेहोर्नुनै जीवन एथार्थ हो जस्तो लाग्छ ।(चि @नि)❤
यो जोडि को गाना नै छुट्टै मजा छ
चिज को सब्द सब्द ले मेरो मन रोयो न झर्ने आसु नि झरेयो
❤❤❤❤❤❤
सारै मिठो टुक्का हरु गाउनु भयो दुबै जना लाई शुभकामना ।प्रेममा बिछोड भए जस्तै गरि निराश भएर गाउनु भयो।चिन्ता नगर्नु होस यो माया भन्ने कुरा यस्तै हो एक न एक दिन सबैले मन दुखाउनै पर्छ।
Ram ram ram ram...yo honi dohori git. Sarai mazza aayo sunda. Dherai pachi aayo yo jodi ko dohori. Thank you and good luck to whole team.
❤❤❤❤❤❤❤
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini lai dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
Part 2 pani chahinxa hamlai yestai khalko😢❤❤
धेरै पछि देखनु पायो यो जोडी को दोहोरी निकै मार्मिक दोहोरी अब मन दुखायर हुदैन चिज सोल्टी अब निर्जला सग बिभा गर्नु हजुर अति दामी जोडी हुने छ
Badhai cha bhai ra bahini dubai ma. Lamo samaya pachi tapai haru ko dohori sunna pauda sarai khusi lagyo. Aru ko comments haru pani padhiyo. Khai kasto bichar ko chan hamro samaj ko sochai? Malai suru batai thaha cha tapai haru ko gayan ko jodi ho bhanea ra. Aru haru bad comments haru lai wastha na gari dubai jan lai safalta ko suvhakam chha.
Wow... nice, excellent, super, brave......chij gurung is legend of live dohori........
पुरानो साङ्गितिक जोडिको दोहोरी सुन्न पाइयो खुसी लागियो
गित मज्जाले सुनियो तर केही समय अगाडि सम्मा दुबै को something-something रहेछ कि भन्ने भो👍️👍️👍️
धेरै दिन पछि देखन पायो यो जोडी लाई अति मिठो शब्द गित
धेरै पछि यो जोडी दोहोरी सुन पायो सारै खुसी लायो
😢 ❤ bhai ma kati roe. Super 👌
धेरै राम्रो दोहोरी बधाई चिज र अस्मिता को❤❤❤
❤
atti.ramro..song.duboi.lai..badhai.xa.
यो जोदिको feeling को दोहोरी उत्कृष्ट छ but ब्य्क्ततिगत धरातल मा आच न आवोस कलाकार को सफलताको शुभकामना
सारै मार्मिक लाग्याे, शुभकामना।
हजुरहरुको साँङितिक जोडीको दोहोरिको पर्खाईमा थिए ❤❤❤ nikai man parxa dubai ko fan ma best of luck Asmita baini & हाम्रो gorkhali vai जिल्ला बासी vai chij gurung lai सफलता को शुभकामना ❤❤❤❤
चिज र अस्मिता को दोहरी सुन्दा छुट्टै आनन्द आउछ 👍👍💕💕
वास्तबिक जोडी हुनु पर्ने जोडी यो हो !
क्या शब्द छ।क्या वियोगान्त छ।शब्द को छाल हरु ।एक अर्का बिच को गुनासो पोख्दा को पिडा ।
Ma matrai ho ki aru pani ho yo get ake paltama 2 choti herni
Nice song congratulations all thime lai🎉🎉🎉
Damdar ramailo meetho Prastuti Chij/Asmita best of luck 🎉❤
लामो समय को पर्खाइ पछि यो जोडीलाई हेर्न पाइयो सफलताको शुभकामना❤❤ करोड मा पुगोस❤❤❤
लामो समयको अन्तराल मा दर्सक हरु बीच यो लोकप्रिय जोडी आएकोमा खुशी छु यहाँ हरु को शब्द चयन औधी राम्रो छ प्रगति ले शिखर चुमोस भावना मा डुबेर दोहोरो गाउनु जो कसैको बस मा हुदैन तेसैले त चिज चिज भएको हो
दामी दोहोरी । शुभकामना दुवैलाई
❤❤❤❤❤❤
मार्मिक दोहोरी ❤❤❤बधाई छ अस्मिता मुसि अनि चिज गुरुङलाई ❤❤😢
हार्दिक बधाई 🙏#चिज #अस्मिता
मिठो भाका मा मिठो दोहोरी चिज लन्ठु र अस्मिता मुसी को 👍👍👌👌✅✅✔️✔️💪💪😍😍💕💕❤️❤️💓💓♥️♥️👨❤️👨
Aaha nikai mitho xa Dohori chij bro👌👌♥️♥️♥️♥️🇳🇵🙏
chij ji lai dekhne bitikai sarai innocent lagchha ho
आ हा धेरै समय पछि भेट कहलियको जोडि बिहे अघि ठट्याउलि सब्दाले सबै लाई हसायो बिहे पछि बिछोड्को शब्दले मनै छोयो शुभ कामना योजोडि फेरि छिट्टै अर्को भाग हेर्न पाउ
Aaj lamo samaye pachhi luri ra chij bro ko marmik git sunna paiyo dubai jana lai suvkamna ❤❤
❤❤❤❤❤ khem dai from dulegaunda tanahun.
यो गित मात्रै नभैकन अस्मिता जी र चिज जी को जिवनको वास्तविक घटना लाग्यो मलाई 😁😁जेहोस् जे भय पनि गित सुन्दा पनि एकदमै आनन्द लाग्यो अनि, अस्मिता जीलाई वैवाहिक जिवनको शुभकामना र चिज जी को पनि छिट्टै बिहे होस् भन्न चाहन्छु र हजुरहरु प्रती मेरो संमान प्रकट गर्दछु
लामो समय को पर्खाइपछि फेरी यो जोडीलाई देख्न पाइयो,सफलता को शुभकामना!करोड क्लब मा पूगोस
O
O
@@BINIY100kýýýyýyyyy
Heart❤ touching song❤
एकदम राम्रो छ दुबै जनाको शब्द स्वाेर
कत्ती मार्किक दोहोरी यो जोदिले यक न यक सन्देश मुलक गित गाउछर पो सबै चिज/अस्मिता भन्छन दर्सक हरु भावाना मा दुबेर गाउने सायद यहि दुई जना जस्तो लाग्छ
लामो समयपछि मनले खाको जोडीको गीत सुन्ने मौका मिल्यो। पीडाले भरेको शब्दले मन छोयो। बधाई छ सम्पूर्ण लाई।
सारै राम्रो दोहोरी ❤❤❤बधाई छ दाइ र दिदी अस्मिता लाइ🙏♥️💞
हजुर हरू दुई जनाको गित सुन्दा छुट्टै खाल्को मजा लाग्छ 🙏🙏
Chij gurungko tukka chai dherai ramro lagxa
यो दोहोरी सुन्दै जादा समय कम भाको मह्सुस भयो
😂रोइन तेति आमाले छोड्दा कस्तो मन छुने शब्द चिज बाबु