अस्मिता सँग छुटेपछि बियोगमा तड्पिदै चिज, बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ธ.ค. 2023
  • अस्मिता सँग छुटेपछि बियोगमा तड्पिदै चिज | बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | Live Dohori 2080
    __________________________________________
    #chijgurung
    #asmitadallakoti
    #livedohori
    __________________________________________
    नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
    जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
    यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
    लाईभ दोहोरि
    ____________________________________________
    🎶 Original Audio Credits:-
    ♪Lyric/Music :-Kamal Khanal
    ♬ Original Vocal:-
    Bima Kumari Dura
    Kamal Khanal
    Original Link:-
    • Bhet Huda Bole Hunchha...
    ____________________________________________
    Lead Singer :
    Chij Gurung
    Asmita Dallakoti
    ________________________________________________
    Musician Team
    ♬ Pramesh Ghimire - Harmoniyam
    ♬ Hemraj Gandaarva - sarangi
    ♬ Gam Thapa - Keyboard
    ♬ Karan Pariyar - Flute
    ♬ Gobinda Pariyar - Madal
    ♬ Manoj Bishwokarma - Madal
    ♬ Dipak samip - Dholak
    ♬ Pritam Thapa -Oct Pad
    __________________________________________
    Camera
    ★ Padam Lwagun
    ★ Laxman Lwagun
    __________________________________________
    Edit
    ★ @TarakantaBk
    ★ Padam Lwagoon
    ★ Khum Oli Birahi
    ★ Pawon Bisho
    __________________________________________
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 259

  • @aashikagurung2829
    @aashikagurung2829 6 หลายเดือนก่อน +28

    अस्मिता र चिजको दोहोरी धेरै सुनियो अब शक्क्ती र चिजको आउन पर्यो ❤अर्को पाटमा🎉❤❤

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +13

    मेरो लागी भय पनी चिज र अस्मिता को दोहरी हप्ता मा कम्ती मा एक पटक त आउनु पर्छ 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✅✅✔️✔️👨‍❤️‍👨

  • @gokulbhandari4543
    @gokulbhandari4543 6 หลายเดือนก่อน +9

    नारायण गोपाल र एर्शया को झल्को आउछ॥ चिज र अस्मिता लाई दोहोरी मा देख्दा॥

  • @user-lm8le5oi4p
    @user-lm8le5oi4p 6 หลายเดือนก่อน +9

    गितको शब्दाले काल्पनिक भय पनि वास्तविकता जस्तै लागने चिज र अस्मिताको सम्बन्ध

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +8

    चिज र अस्मिता को दोहरी ले मुहानी लगायो गॉठे 💕💕💓💓♥️♥️❤️❤️👌👌👍👍✅✅✔️✔️✔️

  • @gurungsurbirsurbir2856
    @gurungsurbirsurbir2856 6 หลายเดือนก่อน +32

    धेरै मार्मिक शब्द मुटु नै छोयो भाइ बहिनीको गितले

  • @ramathapa1149
    @ramathapa1149 6 หลายเดือนก่อน +10

    मेरो सबभन्दा मन पर्नी प्यारो भाइ चिज धेरै माया सदै प्रगतिको पाइला सफलताको शिखरमा पुगोस?👌👌👌👌♥️♥️♥️♥️♥️♥️

  • @janakthapa9114
    @janakthapa9114 6 หลายเดือนก่อน +3

    Ati marmik sbdaharu mero man chhuyo dubai lai pargati ko subh kamana

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 6 หลายเดือนก่อน +3

    खै कस्को आँखा लाग्यो कुन्नी यति राम्रो जोडी लाई खोलीको दुई किनारा बनायो मनमा अझै पनि पिडा हुन्छ सम्झंदा पनि

  • @dipakthapa3065
    @dipakthapa3065 6 หลายเดือนก่อน +5

    भाई चिज र अस्मिता नानि क अति राम्रो प्रसुति अति दुबै मा मेरो शुभकामना UK बाट।

  • @demlalbhandari1916
    @demlalbhandari1916 6 หลายเดือนก่อน +51

    धेरै गहिराईमा नजानु अस्मि बैनी फेरि शक्तिले साचै सम्झेर घरमा झगडा पर्ला ! uk ma साचै ❤ परेको रहेछ भनेर ::

    • @chandratamang6733
      @chandratamang6733 6 หลายเดือนก่อน +2

      yeutai fild ko harule bujihalxa ni..❤❤❤

    • @bishnuprasadsharmapandey8579
      @bishnuprasadsharmapandey8579 6 หลายเดือนก่อน +1

      अति राम्रो म कोलकाता देखि

    • @SarsotiKarki-ye1ne
      @SarsotiKarki-ye1ne 6 หลายเดือนก่อน

      ​@@chandratamang6733❤❤❤ ko to seeo😅 4:18

    • @kanchimagar2676
      @kanchimagar2676 6 หลายเดือนก่อน

      ​@@chandratamang6733❤ppp

    • @user-hv3tj4ue8l
      @user-hv3tj4ue8l 6 หลายเดือนก่อน

      ❤❤ namaste ​@@chandratamang6733

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 6 หลายเดือนก่อน +7

    चिज भाई।
    निर्जला को बियोग मा पनि तडपिन पर्नी हों की 🤣
    मंसिर त सकिन लाग्यो हैं याद त होला 🤣

  • @prakashkerung
    @prakashkerung 6 หลายเดือนก่อน +8

    म ठेट पुर्बेली तर काठमाडौं आएको एक दशक भयो ।दोहोरी पहिलो रोजाइ बनेको छ।खोजि खोजि रमाइलो 🎉🎉🎉🎉गर्छोै स-परिवार ।
    धेरै मार्मिक छ धन्यबाद सहित थप सफलताको शुभकामना।।

  • @nargurung2229
    @nargurung2229 6 หลายเดือนก่อน +3

    Wowo Touch heart dohori chij brother and Asmita sister you to ko ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +5

    चिज र अस्मिता को दोहरी दुबै को उमेर १०x४=४० होईन १२x५=६० हुदै सम्म निरन्तर आउनु पर्छ 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✅✅✔️✔️👨‍❤️‍👨

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +3

    चिज र अस्मिता को दोहरी ले मुहानी लगायो 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✔️✔️✅✅👨‍❤️‍👨

  • @bgg5017
    @bgg5017 6 หลายเดือนก่อน +4

    Asmita nani + Chij Gurung babu ko dohori always very Special hunchha. Dubai lai subkamana & badai.

  • @indragole7164
    @indragole7164 6 หลายเดือนก่อน +5

    साह्रै मार्मिकका साथै रमाइलो दोहोरी मन पर्ने जोडीको❤❤❤❤❤

  • @sukuale1583
    @sukuale1583 6 หลายเดือนก่อน +7

    अति मार्मिक अनि शालीन दोहोरी चिज सर र अस्मिता ज्युको साङ्गीतिक यात्रा सदा उत्तर उत्तर प्रगतिको कामना दुवै जनालाई 🙏👍️💕

  • @badamgurung6544
    @badamgurung6544 6 หลายเดือนก่อน +1

    यो दुई जन भाइ बहिनी हरु को दोहोरी जति सुन्द पनि मन नबुझ्ने भो । आजको दोहोरील ले त झन् साह्रो बनायो।

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +17

    चिज र अस्मिता को दोहरी सुन्दा मज्जा मात्र होईन आनन्द पनी आउछ 👍👍👌👌✅✅✔️✔️💕💕💓💓♥️♥️❤️❤️👨‍❤️‍👨

  • @indrasaha5947
    @indrasaha5947 6 หลายเดือนก่อน +2

    hait म त मस्तमन्द भय के भाको सपना देखेजस्तै लाग्छ प्रीय बहिनी अस्मिता अनि चिज गुरुङ्ग को दोहोरी सुन्दा बिगत सम्जाउछ आउने दिन को सुभकामना यो दोहोरिको जोडिलाइ शक्ति भाइ बुज्ने मान्छी हुन बुज्नु पर्छ कलाकार को भुमिका निभाउछिन अस्मि बुनु 💘💘💘💘💘🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👨‍👦👨‍👦👨‍👦

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +2

    त्रेजी फ्यान को अनुभूति चिज लन्ठु र अस्मिता मुसी ले दिलायो 👍👍👌👌💕💕💓💓♥️♥️❤️❤️✅✅✔️✔️👨‍❤️‍👨

  • @bishnutamang6518
    @bishnutamang6518 6 หลายเดือนก่อน +4

    लोकदोहोतिको राजा चिज सर अनि उस्तै अस्मिता

    • @LaxmiChhetry7060
      @LaxmiChhetry7060 6 หลายเดือนก่อน

      Goodfried.asmita.and.cij

  • @alishabohara970
    @alishabohara970 6 หลายเดือนก่อน +8

    नमस्कार सम्पूर्ण लाई ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @dhurba3499
    @dhurba3499 6 หลายเดือนก่อน +5

    मनमा कुन्ठीएको पिडा यसरी पोखीदिदा पक्कै पनि चिज भाई र मुसीलाई केही हल्का महसुस हुन्छ नै अब अरु उपाय नै के रह्यो र

  • @achhetri367
    @achhetri367 6 หลายเดือนก่อน +6

    दुबै जना मार्मिक शब्दका खानीहरू हुन।हार्दिक बधाई सहभागी सबै कलाकारहरुलाई !

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj 6 หลายเดือนก่อน +5

    Dammiii song 😊

  • @aakgurung435
    @aakgurung435 6 หลายเดือนก่อน +2

    Very good Asmita vs chij

  • @birtamu3783
    @birtamu3783 6 หลายเดือนก่อน +5

    Very nice 🎉🎉🎉🎉

  • @dasuthapa2503
    @dasuthapa2503 6 หลายเดือนก่อน +2

    यहि भाका आउँदा मेरो नि कसम लभ भन्ने चिज नभाको होइन ।कसम गित सुन्दै मेरैलाइ गाई दिए झै लाग्यो

  • @bramantiprasadma
    @bramantiprasadma 6 หลายเดือนก่อน +5

    अति मार्मिक दाेहरी दुबै भाइ बहिनीलाइ धेरै धेरै धन्यबाद ।

  • @Saraswati952
    @Saraswati952 6 หลายเดือนก่อน +16

    जे भए तापनि चिज जस्तो केटा पाउँ न गाह्रो नै हुन्छ तर केगर्न छुटि गयो राम्रो देखेर भाग्न खोज्दा अाफै खाल्टो मा परियो

    • @dasuthapa2503
      @dasuthapa2503 6 หลายเดือนก่อน

      हैत।त्यस्तो होइन चिज को लागि निर्जला आइसक्यो त

    • @kctop9065
      @kctop9065 6 หลายเดือนก่อน

      ​@@dasuthapa2503नि

    • @NaiduMajun-tb4ex
      @NaiduMajun-tb4ex 6 หลายเดือนก่อน

      ​@@dasuthapa2503😮😊❤Use the edit icon to pin, add or delete clips.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text you copy will be saved here.

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 6 หลายเดือนก่อน +2

    चीज गुरंगर अस्मिता लाई बधाई बड़ीयां lagyo

  • @anjangurung4833
    @anjangurung4833 6 หลายเดือนก่อน +2

    अति रमाइलो दोहोरी

  • @mr.noobes576
    @mr.noobes576 6 หลายเดือนก่อน

    चिज र अस्मिता को दोहोरी न छुटाइ हेर्ने मध्य यक म हु ❤❤❤सारै घत लाग्दो र ठेट नेपाली शब्द हुन्छन् सारै मन पर्छ

  • @mohanthapa7092
    @mohanthapa7092 6 หลายเดือนก่อน +7

    ❤❤🎉🎉बियोगान्त र मर्मस्पर्शी दोहोरी राम्रो लाग्यो🎉🎉❤

  • @tirsanamagar4301
    @tirsanamagar4301 6 หลายเดือนก่อน +4

    असाध्यै मार्मीक दोहरी👏
    दुवै जनाको उत्कृष्ट प्रस्तुति❤

  • @surendragurung9030
    @surendragurung9030 6 หลายเดือนก่อน +1

    दोहोरीको महाराजा महारानी त चिज र अस्मिता नै हो के/ यति राम्रो शब्दहरु उनेर यति मिठो दोहोरि निकाल्नु भएको रहेछ चिज भाइले, उहाँ को उत्तर उत्तर प्रगतिको कामना गर्दछु/
    धेरै चोटी हेरी सुनिसके अझै सुन्दै छु, आगामी दिनमा पनि यहाँ हरुको जोडी कायम राखी यस्तै मिठा मिठा गीत संगीत पस्किनु हुन शुभेच्क्षा छ/

  • @durgagurung6507
    @durgagurung6507 6 หลายเดือนก่อน +1

    बेस्मारी रुन मन आयो बरै भुपु मया को सार्है याद आएर यो गित सुनेर उफफफफ ❤❤

  • @nishanakc7675
    @nishanakc7675 6 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤love much asmita chij ❤❤

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 6 หลายเดือนก่อน +1

    CHIJ GURUNG AND ASMITA DC ARE NO 1 LOK DOHORI COUPLES

  • @hemale6008
    @hemale6008 6 หลายเดือนก่อน +3

    अति मामिर्क दोहोरी दुबै भाइ बहिनीलाई धेरै धेरै धन्यवाद ❤❤❤❤

  • @narbhadur2755
    @narbhadur2755 6 หลายเดือนก่อน +3

    आहा सारै मिठो आवाज अनि दर्द्नाग शब्द एसरिनै चुलिदै जाउन तपसी हरुको जोडी कैले पनि नछुटोस शाङेतिक यात्रा सुभकामना

  • @pujaregmiparbeshregmi7353
    @pujaregmiparbeshregmi7353 6 หลายเดือนก่อน +1

    Nice dohori #asmitadallkoti#didi❤😢

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +1

    आज पनी फेरी चिज र अस्मिता को दोहरी हेरेर सुनेर मज्जा मात्र होईन आनन्द पनी लिय 😍😍💕💕❤️❤️💓💓👍👍👌👌✅✅✔️✔️💪💪👨‍❤️‍👨🇳🇵🇬🇧🙏

  • @puskalsharma293
    @puskalsharma293 6 หลายเดือนก่อน +2

    याे जाेडि एक भयकाे देख्ना मन त थियाे तर समय ले काहा पर्याे जे भयनि अब छाेर दिनु संगित जाेडि चाहिँ नछुट्नु है 👌👌🇳🇵💔♥️😭😭

  • @omthapa1807
    @omthapa1807 6 หลายเดือนก่อน +2

    Kati mitho kati dukha lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 💔 💔 💔 💔 💔 💔 💔 💔 u k bat farki saknu vayor rw chij gurung singer sir g

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 6 หลายเดือนก่อน +4

    Super best interesting romantic sweet nice song Kamal sir best of luck & Thanks Chij & Asmita 👌💓⚘

  • @charitrachhetri7983
    @charitrachhetri7983 6 หลายเดือนก่อน +3

    चिज सर अस्मिता नानी हजुरहरुकाे जाेडी धेरै मन पराउने मध्ये एक म हाे जस्तो लाग्छ तर बिबाह नभएको मा म दुखि छु😂😂 so sorry la साेचे जस्तो जिन्दगी हुदैन ।तर हजुर दुई जना लाई इन्देणी मा भेट्ने सपना देखेको छु 🙏🙏

  • @nargurung2229
    @nargurung2229 6 หลายเดือนก่อน +1

    Nice song sweet voice chij brother and Asmita sister you to ko congratulations ❤🎉❤🎉❤🎉❤

  • @MilanGurung-ks6bt
    @MilanGurung-ks6bt 6 หลายเดือนก่อน +3

    Wow good dohori song,Best of luck old partners

  • @TulaRamTamang-eu5ht
    @TulaRamTamang-eu5ht 6 หลายเดือนก่อน +2

    Asmita jiu ra chij gurung jiu ko sarai ramro dohori ❤❤❤🎉🎉🎉

  • @user-nw6so9dx9s
    @user-nw6so9dx9s 6 หลายเดือนก่อน +2

    Wow sarai ramailo lagyo dohori badhai xa 2 jana lai

  • @tulranamagar7831
    @tulranamagar7831 6 หลายเดือนก่อน +14

    धेरै राम्रो प्रस्तुति आउँदो दिन मा पनि यस्तै सुख दुःख काे अनि रमाईलो गीत लिएर दर्शकको मन मुटुमा रही रहनु दुवै जना भाई, बहिनी लाई प्रगति शुभ कामना 🙏🙏🙏👍👍👍

  • @biswastamang5026
    @biswastamang5026 6 หลายเดือนก่อน +1

    Yakdam mitho ani manai xune dohori.

  • @suvasinglimbu6986
    @suvasinglimbu6986 หลายเดือนก่อน

    चिजगुरुङ र अस्मिस्ता काे एति माया हुदाहुदै
    छुट्नप्रदा दिन्दगिकस्ताे हुन्छ

  • @chaudharikanxa2581
    @chaudharikanxa2581 6 หลายเดือนก่อน +3

    aaile samkakai ukkista dhori yo mero lagi😢😢😢

  • @user-jf7er3bw5t
    @user-jf7er3bw5t 6 หลายเดือนก่อน +1

    धरै मार्मिक शब्द मुटु नै छुयो भाई बहिनी को गितले चिज र अस्मिता को बधाई छ

  • @mohanranamagar7912
    @mohanranamagar7912 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤niec❤❤❤❤❤❤

  • @user-et7vy9pn4r
    @user-et7vy9pn4r 6 หลายเดือนก่อน +2

    Vet huda bolne garw mayalu❤❤❤

  • @sirjanachhetri-ho4gn
    @sirjanachhetri-ho4gn 6 หลายเดือนก่อน +2

    दुबै जनाले गायकाे गित सारै मन पर्छ ❤️❤️🙏🙏🙏

  • @dipeshbipsan3237
    @dipeshbipsan3237 6 หลายเดือนก่อน +2

    my fivert jodi ❤❤❤❤

  • @GopalSingh-if3qp
    @GopalSingh-if3qp 6 หลายเดือนก่อน +2

    Nice

  • @santoshbasnet2212
    @santoshbasnet2212 6 หลายเดือนก่อน

    कस्ताे मिठाे शब्द छ है मैलेत तीन चाेटि सुने❤❤❤❤❤ जति सुनेनि नपुग्ने😍😍🎈🎈🎁

  • @Rabindrtamang
    @Rabindrtamang 6 หลายเดือนก่อน +2

    wow दामी छ दोहोरी i like dohori song❤❤❤

  • @Manpathi-tp3bj
    @Manpathi-tp3bj 6 หลายเดือนก่อน +3

    Chij bhai UK bat aaunu bhayko ho

  • @bishnuthapa9860
    @bishnuthapa9860 6 หลายเดือนก่อน +3

    बिचरा अस्मिता लाई पछुतो लाग्छ होला कहिले काहीँ त मेरो पनि येस्तै भाको थियो तर हामी एक्लै बस्न नसकेर एक भयो येस्तै रहेछ जिन्दगी कसै लाई रुवायेर हामी खुसी भयो।

  • @xetryhimal0
    @xetryhimal0 6 หลายเดือนก่อน +6

    Very nice

  • @iceberg4622
    @iceberg4622 6 หลายเดือนก่อน +3

    Dallakoti is the best!! Bravo cheese Bro ❤❤❤❤❤

  • @saurabmagar1507
    @saurabmagar1507 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤

  • @lalumagar3749
    @lalumagar3749 6 หลายเดือนก่อน +2

    Nice song

  • @devrana1046
    @devrana1046 6 หลายเดือนก่อน +2

    Chij dherai din paxi ramro geet sunna paiyo

  • @Ishwartimilsina
    @Ishwartimilsina 6 หลายเดือนก่อน +2

    आहा सारै मन छुने शब्द 🌹🌹🌹

  • @dhanmangurung6973
    @dhanmangurung6973 6 หลายเดือนก่อน +2

    Good song

  • @jaspaija2362
    @jaspaija2362 6 หลายเดือนก่อน +1

    उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को 👍👍👌👌✅✅✔️✔️💕💕💓💓♥️♥️❤️❤️👨‍❤️‍👨

  • @uttamsharma2724
    @uttamsharma2724 6 หลายเดือนก่อน +1

    एकदमै पतीभाशाली कलाकारको अति रामो गायन

  • @tulgurung7294
    @tulgurung7294 6 หลายเดือนก่อน +2

    Dheri ramro xha best of luck both of you🌟🌟🌟🌟🌟🙏

  • @jaugurung5678
    @jaugurung5678 6 หลายเดือนก่อน +5

    चिज र असमित का दोहोरिको सबदले हामी सुननेहरुको मनपनी गाथोपरछनी मो पनि दोहोरिको भकारी हुनाले यी दुइजनका गित सुनद रोम रोम बनायो ।

  • @randhojgurung1839
    @randhojgurung1839 6 หลายเดือนก่อน +2

    Dubai Jana dohori ko stars haru paryo

  • @dhangurung8258
    @dhangurung8258 6 หลายเดือนก่อน +1

    Atte marmik sandar sumdhur swor ka duitai lok priya populer singer chij gurung ra ashmota dalla koti ko live dohori geet le manai xune ramailo ra aananda lagyo bhane sabai lok priya kalakar haru pani dherai dherai dhannya vad ra namaskar

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx 6 หลายเดือนก่อน +1

    Very nice song thanks chji gurung and asmita D C

  • @nabrajojha7896
    @nabrajojha7896 6 หลายเดือนก่อน +1

    waa kya marmik dohari chij bhai r ashmita ko ❤❤❤❤❤🎉🎉🎉🎉🎉salut chha

  • @lokendratawalimbu2975
    @lokendratawalimbu2975 5 หลายเดือนก่อน

    यो गीत सुने पछि मेरो पनि भुपुहरुको याद आयो धन्यबाद भाइ बहिनीलाइ ।

  • @mingurung9640
    @mingurung9640 6 หลายเดือนก่อน

    सारै मार्मिक शब्दले भरिएको गीत सुनेर म आफैपनि मद्होस भयो thank you babu,naani lai

  • @mekhgurung1529
    @mekhgurung1529 6 หลายเดือนก่อน +2

    अत्यन्तै मार्मिक दोहोरी ❤❤

  • @milanmagar9091
    @milanmagar9091 6 หลายเดือนก่อน +2

    ❤❤ congratulations dada Didi lai

  • @user-ti2sp5mm1y
    @user-ti2sp5mm1y 6 หลายเดือนก่อน +2

    Super nice song congratulations both of you excellent communication 💯

  • @puransharma2260
    @puransharma2260 6 หลายเดือนก่อน +6

    Babal dohori❤❤❤❤❤❤❤

  • @user-lv3sc2cn1j
    @user-lv3sc2cn1j 6 หลายเดือนก่อน +4

    😢😢😢

  • @tekbahadurmagar3366
    @tekbahadurmagar3366 6 หลายเดือนก่อน +2

    Kati ramro geet

  • @sharmilapandey7652
    @sharmilapandey7652 6 หลายเดือนก่อน

    जति सुन्यो उति सुनिरहन मन लाग्यो ❤❤

  • @rcgurung1035
    @rcgurung1035 6 หลายเดือนก่อน +1

    Kun sabdale bayan garu.dubai jana bhai bainiko yo dohorilai.super duper

  • @bibasgauli1779
    @bibasgauli1779 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤Nice

  • @bhupalthapa3
    @bhupalthapa3 6 หลายเดือนก่อน +1

    अति मार्मिक गित र शोर शुभकामना छ

  • @SaraswatiPariyar-vq1qc
    @SaraswatiPariyar-vq1qc 6 หลายเดือนก่อน +1

    Kati mitho geet gaunu bhayo mane choyo heart ❤️❤️🙏🙏🙏🙏🙏 very nice song 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️💞💞💞💞💞💞

  • @bhimbahadur1026
    @bhimbahadur1026 6 หลายเดือนก่อน +2

    Veri Veri nice jodi ❤❤❤🎉🎉🎉🎉

  • @samjhanakandel2826
    @samjhanakandel2826 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @shyamshrestha4491
    @shyamshrestha4491 6 หลายเดือนก่อน +2

    मार्मिक शब्द छ शुभकामना दुबै कलाकार चिज र अस्मिता लाई ।😂

  • @rukmangrg1240
    @rukmangrg1240 6 หลายเดือนก่อน +1

    Wow excellent dohori dherai dherai suvakaman Chij Ngolo and Asmita baini all the best god bless you whole team from uk 🇬🇧