NewRoad Kathmandu ।फेरि सुरुभयो न्युरोडमा काम बालेन शाहाको जित धमाधम काम हुँदै ।Jiten Bantawa Rai
ฝัง
- เผยแพร่เมื่อ 13 ต.ค. 2024
- New Road Kathmandu .
#jitenbantawarai #balenshah #nepal
Follow on Facebook Page : www.facebook.c...
Follow on Facebook : www.facebook.c...
Subscribe on TH-cam @JitenBantawaVlog
यस च्यानल (Jiten Bantawa Rai) मा अपलोड भएका हरेक गीत, अन्तबार्ता, रिपोर्ट तथा अन्य भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
©️®️Jiten Bantawa Rai
देशलाई माया गर्ने तपाई दर्शक श्रोताहरुले खोजि खोजि
राम्रो कुराहरु हेर्नु हुन्छ भन्ने अपेक्षा गर्छु र नया युटुब खोलेर अघि बढ्न चाहाने मित्रहरुलाई पनि सबैले
साथ र सहयोग गर्नु पर्छ है ।
जय बालेन❤❤❤❤
जय बालेन जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤
न्युरोड सडक लाई राम्रो,सुगम र सुन्दर बनाउने कामको लागि अहिले सबैको मद्दत आवश्यक परेको छ।
Jay balen
Good balen sir
Oda adhaxe aduwakaji kata harayo jy balen jy harka jy gopi jy durga jy gretar nepal 🇳🇵 🎉❤🎉namaskar
jai balen 🙏🙏🙏
जय बालेन शह ❤❤❤,,
बालेन जस्तो मान्छेको बिरोध गर्नु भनेको देशलाई बीस वर्ष पछि धकेल्नु हो
Balen sir Keep it up sir hami hajur KO sath maa xauu 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
Ramro xa balen sir lai sath dinupatxa
Balen is best leader of Nepal . We must support him. Jay balen keep it up.
👍👍
Akdam ramro hunxa balen sir good jup
२/४झोलेका भाते उफ्रनु भात पचाउन मात्र हो,काठमाडौ नगर राम्रो बन्नु पर्छ यो काम बालेनको भर
22 No Ward का केही ऐ मालेका गुन्डाहरू पार्किङ शुल्क उठाउन नपाइने भएकोले गुन्डा शैली बिरोघ गरिरहेका छन्।
right
भ्रष्टचारी नेता हो हेर देशको बिकास कसरी गर्नु पर्छ बालेन र हर्क सॅग सिक . जय बालेन जय हर्क 🙏🏻
फुट्पाथ बढाउनै पर्छ ,अदालतको आदेस पालना गर्नैपर्छ ,एमालेका झोले टट्टू अराजकता हरुको दम्ब बन्द गर्नैपर्छ ? हो एकपटक शासक निर्मम बन्नुपर्छ अनि बल्ल बिकास हुन्छ ,अहिले लाई यति भनौं एमाले बिकास बिरोधि मुर्दाबाद,मेयर बालेन साह जिन्दबाद।
Ekdam daami vanai gazzab.
keep it up balen👍️👍️👍️
ईनजिनियरको दिमाग हो नि हौ बालेनलाई मान्नै पर्छ ।
Jaye Bhalen sah jinda badh jaye Nepal 🇳🇵🇳🇵🇳🇵
नयाँ सडक मा प्राय ब्यापारी त्यस वडा का होइनन् र त्यस वडा का घरधनि प्राय पुर्ख्यौलि नै हुन।व्यापार घरधनि लाई भाडा र ब्यापारी लाई ग्राहक,। तर दले लाई देश भला होइन बिदेशि अादेश पूरा गर्नु छ।
बलेन काे जय
Jai balen
जांठा हरु तिमीहरु को कुरा सुन्दा डीऊटी गायल भए सुपरभाईजर को गाली खाए मेरो ५ मासीक ५ लाख को दागीर धराप मा तेसैले म के भन्छु भने कोई पाटीको पक्ष मा कोई साथी को पक्ष मा कोई अदग्क्षे को पक्ष मा नलागी नगर प्रमुख ले गरेको काम लाई सपोर्ट गरौ हजुर
Good
Balen sir jindabad.
BALEN KO PACHHA MA SABAI TYO NEW ROAD ma gayera SAMARTHAAN garau
32 Wada adaxeko sampati chhanbin garnu paryo
bar chai hataunu parchha ani ramro dekhinchha ra surakshit pani hunchha
22 woda ka chairman Le kina vadkayeko ramro bar? ra biruwa pani kina ukhaleko tyo sankile
Kendra sarkarlai man chahinxa alikati man ➕️ veti samet chadaye jhan ramauxa kendra sarkar bani pareko alkali ash nai hunxa
woda adxche jail janey darr le aaja sab jhole haru chup Cha ki k ho
22 emale ko gunda xan
Sab bihari le uchaleko ho sab bihari le khaisakyo newroad ajai sithaniya re
Jay balen