न्युरोडमा अदालतको ठाडो अबहेलना चिनीकाजी जे*ल जाने,? बालेनले मु-द्दा हाल्ने बोले चर्चित अधिबक्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024

ความคิดเห็น • 398

  • @goldentv4203
    @goldentv4203  หลายเดือนก่อน +90

    न्युरोडमा बालेनलाई हेप्ने,? खबरदार एक एकको हिसाब किताब लिन्छौ भन्दै जंगिए चर्चित सांसद सुनिल केसी
    th-cam.com/video/UlB-rw6bQv4/w-d-xo.html

  • @k.padhikari9917
    @k.padhikari9917 หลายเดือนก่อน +113

    अदालतको आदेश नमान्नेलाइ अदालतमा मुद्दा हाल्नु पर्छ र मानहानिको क्षतिपुर्ति मांग हुनुपर्छ ।

  • @narendrabhusal5090
    @narendrabhusal5090 หลายเดือนก่อน +110

    झोले वडा अध्यक्ष लाइ तुरुन्त अदालत अबहेलना मुद्दा का गिरफ्तार होस

  • @sunilashrestha6078
    @sunilashrestha6078 หลายเดือนก่อน +127

    चिनिकाजिलाई जेल सजाय हुनुपर्छ

  • @atwo-1taakuraa26
    @atwo-1taakuraa26 หลายเดือนก่อน +58

    त्यो गुलियोकाजि सामन्तिलाई जेल हाल्नु पर्छ । किन कि अदालतको आदेशलाई मानहानि र अवज्ञा गरेको छ । र " त्यो न्यूरोड हाम्रो पनि हो "। जय बालेन । जय स्वागत नेपाल ।

  • @shankarshrestha4304
    @shankarshrestha4304 หลายเดือนก่อน +52

    बालेन सर जिन्दावाद माफिया मुर्दावाद

  • @asbahadurgurung5504
    @asbahadurgurung5504 หลายเดือนก่อน +81

    वडा अध्यक्ष लाई ठाडै जेल हाल्नु पर्छ ।

  • @rajulama8915
    @rajulama8915 หลายเดือนก่อน +32

    सुरुमा त त्यो त्यो वडा नं २२ को वडा अध्यक्ष लाई नै जेल हाल्नै पर्छ काठमान्डौको न्युरोड त्यहको बसिन्दाहरुको मात्र हैन हामी काठमान्डौ बाहिर बस्ने हरुको पनि हो किन कि हामी पनि त्यो ठाउमा जानुपर्छ हिँड्नु पर्छ
    यस्ता अराजक फैलाउने अदालतले अदेशदिएको ठाउम महा नगर लाई काम गर्न नदिने यस्ता ब्यक्तीहरुलाई जेल हाल्नै पर्छ ✊✊

  • @vijaykhadka2619
    @vijaykhadka2619 หลายเดือนก่อน +11

    जय बालेन।जय स्वागत नेपाल सर।

  • @krishnakharel2177
    @krishnakharel2177 หลายเดือนก่อน +25

    जय बालेन❤❤❤❤❤❤❤

  • @roshikashrestha2145
    @roshikashrestha2145 หลายเดือนก่อน +11

    स्वागत सरको कुरा अति नै राम्रो छ 🙏🇳🇵

  • @rabibaral9333
    @rabibaral9333 หลายเดือนก่อน +44

    लाै लाै सर कृपा गर्नुस् झाेले हरुलाई ठेगाना लगाउनु पराे झाेलाझाम्टा हरुलाई तह लगाउनु पराे ।

  • @rbgurung5794
    @rbgurung5794 หลายเดือนก่อน +54

    एकदम सहि निर्णय ! अदालतको नियम अबहेलना गर्ने ओडा अध्यक्ष को हो ? अब २४ नम्बर ओडा एमाले 0%

    • @gurunguttada4302
      @gurunguttada4302 หลายเดือนก่อน +1

      24 hoina mitra 22 no oda ho

  • @user-up7vl4ps8z
    @user-up7vl4ps8z หลายเดือนก่อน +11

    सही हो सर

  • @balramtiwari3405
    @balramtiwari3405 หลายเดือนก่อน +21

    गृह मन्त्रि ले अदालत को अबहेलना गर्ने वडा अदक्ष्य अन्य लाई किन छोड़ी रा छ के योदेशमा क़ानून ले काम गर्न छोड़ेको हो त

  • @balarampradhan6150
    @balarampradhan6150 หลายเดือนก่อน +8

    Chini lai, jail Pathaunu Parchha.
    Jai. Dear. Balen. God bless.
    Adalat jindabad.

  • @ritakc317
    @ritakc317 หลายเดือนก่อน +9

    सहि हाेनि

  • @Lasmagar
    @Lasmagar หลายเดือนก่อน +50

    चिनीकाजीलाई कारबाही गर्नु पर्छ

  • @devkumarshrestha2829
    @devkumarshrestha2829 หลายเดือนก่อน +7

    Shahi kura ho sir

  • @laxmisahniguru1704
    @laxmisahniguru1704 หลายเดือนก่อน +17

    Good luck balen ji

  • @junumaharjan9392
    @junumaharjan9392 หลายเดือนก่อน +19

    Good luck balen ji balen JINDABAD 🇳🇵🙏

  • @bigyanbanjara1090
    @bigyanbanjara1090 หลายเดือนก่อน +11

    सहि कुरा । अदालतको अवज्ञा गर्ने को हुन् चिनिकाजी ??

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz หลายเดือนก่อน

    जय बालेन सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @AshuGurung-pv9eg
    @AshuGurung-pv9eg หลายเดือนก่อน +13

    Very Good yeslai tw jail nai kochnu parxa❤❤

  • @gitashrestha9675
    @gitashrestha9675 หลายเดือนก่อน +3

    Good 👍 Sir 🙏🙏

  • @rosanmagarkerabai
    @rosanmagarkerabai หลายเดือนก่อน +4

    Sahi ho kura

  • @HimalayeNepal-gf1gg
    @HimalayeNepal-gf1gg หลายเดือนก่อน +32

    वडा अध्यक्ष कानुन मिचेकाे छ भने यस्तो लाई जेल हालनु पर्छ

  • @user-ge5xs9mh6q
    @user-ge5xs9mh6q หลายเดือนก่อน +11

    Good luck balen ❤❤❤

  • @pratimaranapradhan367
    @pratimaranapradhan367 หลายเดือนก่อน +2

    Very well said.

  • @anitashrestha7548
    @anitashrestha7548 หลายเดือนก่อน +6

    जय बालेन ❤

  • @tikaramthapa6581
    @tikaramthapa6581 หลายเดือนก่อน +1

    Thank you Swagat Nepal Sir you are the great तपांई लाई १०८ तोपको सलाम।घर को गारो बाहिक अगाडीको बाटो घर धनीको हुदैना राज्याको र पुरै देशबाशीको हो।Thank you Balen Sir you are 100% right.

  • @jyotishahivlogs
    @jyotishahivlogs หลายเดือนก่อน +23

    यो चिनि काजीलाई सिधै जेलमा कोचिदिए हुन्छ। चोर जनताको भलो नचाहने हरु के काम । कमसेकम आफुले राम्रो काम गर्न सकेन काम गर्नेलाई त गर्न दिनुपर्छ नि। जय बालेन 🙏

  • @khukurinationx648
    @khukurinationx648 หลายเดือนก่อน +8

    केहि ४, ५ जना काेपरे नेवारहरुकाे समुहले पुरै नेवार समुदायकाे बद्नाम गरे।।। अब यी केपिका छाउराहरुलाइ जनताले नै धुलाे बनाउनु पर्छ।।।।

  • @user-ez5zw5hq5w
    @user-ez5zw5hq5w หลายเดือนก่อน +8

    नया सडक र धरान बात सुरु हुन्छ ,श्री लन्का देशै दन दन बल्च बिचार गरे !

  • @lggrg612
    @lggrg612 หลายเดือนก่อน +5

    Aunush desh lai maya garne janta haru❤

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r หลายเดือนก่อน +11

    यो दृश्य ले त लाचार कानुन अदालत पुलिस प्रसाशन सबै अब कसरी सुरक्षित हुने हो

  • @raibanshinandalal8297
    @raibanshinandalal8297 หลายเดือนก่อน +6

    Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yogendrabahadurkhadka579
    @yogendrabahadurkhadka579 หลายเดือนก่อน +4

    Sahi ho

  • @snkarbk3756
    @snkarbk3756 หลายเดือนก่อน +4

    Jay balen sir🙏🙏🙏🙏🙏

  • @nyaulichhantyal3093
    @nyaulichhantyal3093 หลายเดือนก่อน +2

    राम्रो सुझाब

  • @rupaadhikari6927
    @rupaadhikari6927 หลายเดือนก่อน +16

    साथीहरू कृपया यो मुद्दामा उजुरी हालिदिन अनुरोध गर्दछु

  • @bibashsapkota3873
    @bibashsapkota3873 หลายเดือนก่อน +2

    right nepal sir🙏🙏🙏🙏🙏🙏🙏

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 หลายเดือนก่อน +7

    मुद्दा हाल्नु पर्याे याे चिनी माचिनीलाई, प्रत्रकार, दर्शक सब साईड लाग त्यहाँ २०-२५ जना पनि छैन , सब रमाईलाेमा चिनीलाइ साथ दिएकाे , बाटाे पेटी हेर्ने महानगरले हाे,

  • @sitakarki1809
    @sitakarki1809 หลายเดือนก่อน +2

    Jaya pasupati nath jayabalen🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 หลายเดือนก่อน +1

    ३ करोड नेपाली छौ ।स्वागत नेपाल ज्यू सलोड छ शुभकामना छ बालेन शाह जी को पछाडी ३ करोड नेपाली छौ ।माहानगर भनेको नै सबै कुराको ब्बस्था भएको ठाउँलाई नै भनिन्छ ।तर देश र जन्तालाई न्या र बिकास गर्छु भन्नु गोहीको आँसु मात्रै रहेछ।यो जंगली युग देखाउने लाई कार्बाही गर्नु पर्छ ।जय नेपाल 🇳🇵🙏

  • @sureshshrestha9535
    @sureshshrestha9535 หลายเดือนก่อน +12

    एमालेकाे भाेट घट्छ ।

  • @prakashshah5370
    @prakashshah5370 หลายเดือนก่อน +9

    यो चिनीकाजी भन्ने जन्तुलाई डोजरमा बाँधेर काम गरन यार

  • @prakashdangi6480
    @prakashdangi6480 หลายเดือนก่อน +5

    एस्ता धमीराहरुलाई नहटाइ देश बीकास हुदैन !कुनै हालतमा बालेन झुक्नु हुदैन !आजको युगमा पनि देश बीकास कीन नभाको !एउटा मेयरले एती धेरै काम गर्न सक्छ तर अरु मेयर हरुले गर्दैन कीन राम्रोसँग देखीयो जो झर्लङ्ग छ

  • @rajdass1106
    @rajdass1106 หลายเดือนก่อน +2

    निउरोड कसैको बाउ को बिर्ता होइन3 करोड नेपाली को हो सबैलाइ चेतना भया। बालेन जि येक पतक जन्तालाइ आभान गर्नुस तेस पछि थाहा पाउछ झोले हरुले।❤❤🇳🇵🇳🇵

  • @user-sy9fr4fi4x
    @user-sy9fr4fi4x หลายเดือนก่อน +2

    ekdam ramro kur garnu vo sir 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน

    सहि कुरा गर्नुभयो स्वागत जि।

  • @sunitarai8428
    @sunitarai8428 หลายเดือนก่อน +5

    Chini kaji chini kaji murdabat aba oli ko support garna lai jholeharu jamma garis

  • @purnashahi-zh4dk
    @purnashahi-zh4dk หลายเดือนก่อน +3

    यो गण तन्त्र पातिहरु र पातिका जोले झाम्ते हरुले जेगरे पनि हुने अदालतको आदेस पनि मान्नु नपर्ने कस्तो ब्यावस्था हो

  • @mNg1969
    @mNg1969 หลายเดือนก่อน +22

    अदालतको आदेश नमान्ने पार्टी सभापतीको गुनी वडा अध्यक्ष लाई प्रधान मन्त्री नै पाउछ कि क्या हो ८४को चुनाव पछि

  • @laxmikhanal5510
    @laxmikhanal5510 หลายเดือนก่อน +7

    निची काजी लाई पहिला जेल काेच्नु पर्छ अनि यस्का झाेले हरू काे दशा सुरू हुन्छ

  • @user-zg4du1ec7o
    @user-zg4du1ec7o หลายเดือนก่อน +5

    के एमाले भन्दा ठुलाे अदालतहा्र आदेश मान्नुपर्ने यदि हाेभनेअहिल्सम्म बारवाहिकिनभयन अदालतभन्दाठुलाेएमालेहाे भनिबुझिन्छ

  • @ThanesworKafle
    @ThanesworKafle หลายเดือนก่อน +1

    Absolutely right.

  • @posteraz
    @posteraz หลายเดือนก่อน +4

    सडकमा पैदलयात्रीको पहिलो अधिकार सहज तवरले हिड्न नदिने कस्तो व्यापारी कस्तो वडा....:!?

  • @user-gw4xc7ym9h
    @user-gw4xc7ym9h หลายเดือนก่อน +1

    अदालतको मान हानि गर्ने वडा अधक्षसँगै अन्य
    सबै को को हुन तिनलाई मुद्दा हाल्नु पर्छ
    यिनको दादागिरी टुलुटुलु हेरी बस्न सक्ने
    क्षमता छैन अब अति अति गरे
    बालेनले विकास निर्माणको काम गरिरहेछन्
    यहाँ बाधा गर्ने यी पार्टीका असफल मान्छेलाई
    कारबाही होस

  • @user-px8yd2rs7b
    @user-px8yd2rs7b หลายเดือนก่อน +3

    KP Oli पत्ता साफ हुन्छ 2084मा

  • @shankarrai208
    @shankarrai208 หลายเดือนก่อน

    सहि कुरा हो बालेन शाहा ले काम गर्दा सोछे मात्र काम गर्नु हुन्छ ❤❤❤❤

  • @hameronepal3645
    @hameronepal3645 หลายเดือนก่อน +2

    Jay balen❤❤❤❤❤❤

  • @RBmagar_Official
    @RBmagar_Official หลายเดือนก่อน +4

    Balen 🇳🇵

  • @uttamrimal927
    @uttamrimal927 หลายเดือนก่อน

    देसको माया गर्ने स्वागत नेपाल ज्यू , जय बालेन❤❤❤🎉 जय होस🙏♥️🌹

  • @TolbhadurThapa-o9v
    @TolbhadurThapa-o9v หลายเดือนก่อน +3

    नेपालका पुलिस हरु पनि चाेहाेर घुशहया हरु छन ठेगान लगाउनु परछ बताए बालेन शाहा

  • @Yubaraj26
    @Yubaraj26 หลายเดือนก่อน +1

    अदालतको अवहेलना गर्ने चिनी-पाजि लाई तुरुन्तै कानुनी सजाय हुनुपर्यो ।

  • @youtogamer9973
    @youtogamer9973 หลายเดือนก่อน +1

    आह ! वकिल सर ,मलाई पनि यही कुरा आयको थियोे ,,जो आफ्नै मात्रै अधिकार ,काम गर्न ,बिकाश गर्न नदिने भय देशको राजधानी कहाँ लाने ???🙏🇳🇵🇳🇵,,जहाँ देश भरका जनताको मन जित्ने स्थान नै नेपाल राज्यको मुटु मानिन्छ !!,, वाव वकिल सर ,करोडको नमन छ ।।🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✍️✍️✍️

  • @bishnudhungel2108
    @bishnudhungel2108 หลายเดือนก่อน +17

    केपि गुटले न्यूरोडलाई के बनाउन खोजेको??? बुझ्नै गाह्रो भो???

    • @mrjames7295
      @mrjames7295 หลายเดือนก่อน

      परकी ग काे करोडौ खान नपाएर हो

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน +1

    एमालेका झुण्डले मसुन्डीहरू हार्दिक श्रद्धान्जली। बालेन शाह जिन्दा बाद आइहाई देश अगाडि बढाऔँ

  • @sandyranamagarnepal8808
    @sandyranamagarnepal8808 หลายเดือนก่อน +1

    I really enjoyed listening to the interview here and found it very accurate, and I agree with you.

  • @direndrashakya1536
    @direndrashakya1536 หลายเดือนก่อน +3

    चिन्काइ को सोच अलि सांधुरो नै भा हो।

  • @user-wc2yt5lh6p
    @user-wc2yt5lh6p หลายเดือนก่อน +1

    अब चिनकाजी र यसका भरौटेहरु सिधै काल कोठेरीमा झाकिने भयो ... फटाहाहरुको दलको अन्त प्राय प्राय निश्चित नै छ ...!!!

  • @sajitasinjalimagar7612
    @sajitasinjalimagar7612 หลายเดือนก่อน +1

    अधिवक्ता ज्यु सुनेको छु। राष्ट्रिय परिचय पत्र बनाउन केही समय सम्म को लागि मात्र रोकिएको छ हजुरहरुले राष्टिय परिचय पत्र सधैं को लागि खारिज गरिदिनुहोस्। हामी नेपालीको लागि नागरिकता नै परमाण पत्र हो।

  • @benupokhrel9535
    @benupokhrel9535 หลายเดือนก่อน +1

    अदालत को अवज्ञा गर्ने नेता लाइ ठाडै जेल कोच्नु पर्छ।

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 หลายเดือนก่อน

    लाै न यिनीहरूलाई कानुनी प्रक्रिया पुर्याएर यिनीहरूलाई जेल कोचेरै भएपनि देशको बिकास गर्न पर्छ।

  • @bikashbhusal7477
    @bikashbhusal7477 หลายเดือนก่อน +5

    फुतपात ठूलो भए मान्छे धेरै हिडछन मान्छे धेरै हिडे ब्यापार धेरै हुन्छ ।कस्तो कुरा नबुझेको याे गधा चिनिकाजि ले कानुन पनि नमान्ने ।

  • @dorjurai5666
    @dorjurai5666 หลายเดือนก่อน +1

    यो चुककाजिलाई अदालतको अपहेलना गरेकोले गर्दा समाएर चियो खोरमा लगाएमा सबै बिकासप्रेमि र देशको लागि कल्याण हुनेथियो!

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 หลายเดือนก่อน

    अदालत को निर्देशन नमान्ने विकास विरोधीहरुलाई निर्मम कानुनी कारवाही हुनुपर्छ 😮😮😮😮😮😮

  • @veermalathapamala5021
    @veermalathapamala5021 หลายเดือนก่อน

    👍👍👍👌💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
    राम्रो बालेन जीऊ, बाकलोह हिमाचल प्रदेश, इंडिया बाट

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 หลายเดือนก่อน +3

    Swagat Nepal jyu ko bhanai 100% uchit chhan. Jay hos Nepal Aama ka Sachha Chora lai.
    Jay Balen jyu. Party ka galat jhunda lai kanun anusar kada karbahi garer aadhunik new road ko bikas garnu anibarjya chha. Kp oli jyu le
    Jhole haru lai galat prayog garda party dhosta hune dekhinchha.

  • @sudamak.c9406
    @sudamak.c9406 หลายเดือนก่อน

    सहि कुरा गर्नु भयो

  • @kushangsherpa4217
    @kushangsherpa4217 หลายเดือนก่อน +1

    चिनिक।जि ल।ई तुरुन्त जेलमा कोच्नु पर्छ सर्बोच्च अदालतको आदेस नमन्ने
    को हो

  • @gurungridervlogs1266
    @gurungridervlogs1266 หลายเดือนก่อน +2

    ❤❤❤Balen

  • @GitaPaudel-vx7ix
    @GitaPaudel-vx7ix หลายเดือนก่อน

    You are speaking just like King Birendra Shah very good God bless you and our country

  • @rabikc8852
    @rabikc8852 หลายเดือนก่อน +3

    केपि वलिले नै कानुन मान्दैन्न भने उसको पाल्तु कुकुरले के गर्छ? स्वम वलि संविधान बिपरित प्रधानमन्त्री भएको छ्न ।अरुबात के आसा गर्ने?

  • @jayaamatya6435
    @jayaamatya6435 หลายเดือนก่อน

    राम्रो कुरा गर्नु भयो

  • @MinprasadSurname
    @MinprasadSurname หลายเดือนก่อน

    यसलाई यथाशीघ्र जेल हालेर काम अघि बढाउनुपर्छ ।

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 หลายเดือนก่อน +1

    Good nirnaya

  • @sher5556
    @sher5556 หลายเดือนก่อน

    सहि कुरा

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 หลายเดือนก่อน

    बालेन जिन्दावाद

  • @Maile-bb1zp3hs8t
    @Maile-bb1zp3hs8t หลายเดือนก่อน

    न्युरोड सडक लाई राम्रो,सुगम र सुन्दर बनाउने कामको लागि अहिले सबैको मद्दत आवश्यक परेको छ।

  • @muktisharma6067
    @muktisharma6067 หลายเดือนก่อน

    बालेन जिन्दाबाद।

  • @nirupun7133
    @nirupun7133 หลายเดือนก่อน

    Jay balen sir jindabat 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @pantramprasad8395
    @pantramprasad8395 หลายเดือนก่อน

    Yes you are 100% write

  • @user-mg4fb6rf3e
    @user-mg4fb6rf3e หลายเดือนก่อน

    बिरोडि को कारबाई हुनुपर्छ जयनेपाल

  • @user-of7mq5lu7d
    @user-of7mq5lu7d หลายเดือนก่อน

    ❤❤❤Yes sir

  • @dhrubakatuwal
    @dhrubakatuwal หลายเดือนก่อน

    Jay hoss sir ko 💕❤️🙏🙏

  • @sushilnepal2306
    @sushilnepal2306 หลายเดือนก่อน

    ठिक भन्नु भो भाइ 🙏🙏

  • @chandabhattarai7959
    @chandabhattarai7959 หลายเดือนก่อน

    keep it up balen 🙏🙏

  • @RatnaBhattarai-tc4wz
    @RatnaBhattarai-tc4wz หลายเดือนก่อน

    सहि बात वोकिल सब