एकैचोटी पुरै गाउँ रित्तो बनाएर हिंडेका मान्छेहरु यस्तो ठाउँमा भेटिए, गाउँ सम्झेर रुन्छन
ฝัง
- เผยแพร่เมื่อ 2 พ.ย. 2021
- तपाईले यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ ? र यो भिडियो हेरिसकेपछि तपाईको मनमा कस्तो प्रतिक्रिया छ कमेन्ट मार्फत जानकारी गराउनु होला ।
❀❀❀❀❀❀❀❀❀❀❀❀
Guest : Wakkhora Nawalpur
Host : Resham Bohora
Camera : Bishnu Gurung
Editing : Resham Bohora
Background Music : Hemanta Rasaili (Tharbadalnu Pardaina)
❀❀❀❀❀❀❀❀❀❀❀❀
सहयोगकाे लागि तल दिइएको खातामा सहयोग रकम जम्मा गरी हामीलाई खबर गर्नुहोला l
Bank Name: GLOBAL IME BANK, Gongabu Branch KTM
A/C Name : RESHAM BAHADUR BOHORA
A/C No. 3507010015923
**************
रेमिट्यान्सबाट पठाउनको लागि
Receiver Name : RESHAM BAHADUR BOHORA
❀❀❀❀❀❀❀❀❀❀❀❀
रचना आर्ट एण्ड मिडिया प्रा.लि.द्वारा संचालित सप्तरंगी संसार (saptarangisansar.com)
कम्पनी दर्ता नं.: २३४५/०७६/०७७
सूचना तथा प्रसारण विभाग दर्ता नं.: २४९४/०७७/०७८
प्रेश काउन्सिल नेपालमा समेत सुचिकृत
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
❀❀❀❀❀❀❀❀❀❀❀❀
Social Links:-
♥ Resham Bohora Facebook : / reshambohora...
♥ Facebook Page : / saptarangi.m...
♥ Subscribe us : / 49resham
♥ Website : saptarangisansar.com
♥ Twitter : @saptarangi99
• Contact No.: 9851089758
❀❀❀❀❀❀❀❀❀❀❀❀❀
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
#Saptarangi_Ojhelka_Khabar
#सप्तरंगी_ओझेलका खबर
#Resham_Bohora - บันเทิง
खाेज पत्रकारिता।सलाम छ दाई😍😍
धेरै राम्रो काम गर्नु भाछ रेशम सर
रेशम सर हजुर महामानव हो यो विपत देख्दा बुबाहरूले भनेको कुरा याद आयो शत्रुलागेर केहि हुदैन तर दैव नलागोस हो दैव निष्टुरी हुन्छ रे त्यसैले त यि सोझा,सरल,मिहिनेती,निष्कपट,माटोलाई मुटु भन्ने लाई परेको पिडाको महसुस हामीलाई पनि छ
के गर्नु हुन्छ त हजुरहरू.. प्रकृतिको माताको प्रकाेपले छाेए पछि त्यति राम्रो गाँउ ठाउँलाई छाडेर त्यसरी बिस्थापित हुनु पर्यो कति राम्रो घरहरू थिएछ❤❤❤
म सिक्किम देखि🙏🙏
जहा दु:खी गरिब त्यहाँ हाम्रो सप्तरंगी संसार टिम लगायत रेशम भाइ हजुर हरु दु:खी को लागि भगवान् हुनुहुन्छ ❤️❤️❤️❤️😘😘❤️❤️❤️हजुर हरु को काम प्रति धेरै धेरै आभारी छु😍😍😍😍
धेरै राम्रो काम गर्नु भाको छ दाजु अजै हजुर को सफलता सफल मिल्दै जाओस भगवान ले सधै आशिर्वाद दिउन।
Dukhi ko asu puxna parmesor le hajur lai yo sansarma swarga doot banayera pathaunu baxa Resham babu hajur ko jiwan ma parmesor le dherai Asis dinu vayko hos 👏👏👏👏👏👏👏👏👏
Resham babu hajur lagayat hajur sanga hunu hune aru vai haru ko jiwanma pani parmesor ko Asis le varipurna hos 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
आफ्नो गाउँ छाडेर दुख पाएका दाजुभाइलाइ देखेर नरमाइलो लाग्यो
धेरै राम्रो काम गर्नु भाको छ।
Resam sir hajur mahana hunuhunxa hajurlai sadaib vagwanale raksha garuna 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️
हजुरहरूको कामलाई सम्मान छ सर 💐💐👏👏🙏🙏
यस्तो बिपती आउछ भनेर बिचारा हरु लाई के थाहा थियो र अब के हुने चाढ़ै उदार गरिदिनू होला आफूहरुलाई पनि यस्तो र्पन सकछनू ।
धेरै राम्रो काम गर्नु भाको छ रेसम भाइ भिदियो हेरेर आँसु नै आयो😭😭
अत्यन्तै राम्रो रिपोर्टिङ गर्नु भयो सर।🙏उच्च सम्मान छ।हजुरलाई।🙏🙏🙏🌺🌺
Resham babu hajur ko jay jay jay ohs 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Great Job Resham Bhai N Team 🙏
Resham sir hjrlai dherai dherai dhanebad
म अर्घाखाँची बाट हेर्दै छु सुन्दा र हेर्दा सारै मन रोयो
good job sir..god bless u.
रबि लामिछाने दाइ काहा जानू भाकोभए राम्रो हुन्थो होला । पिदकहरु ।। सिधा कुरा
Great work Bohara ji.
रेलमं सर हजूरलाई लाखौलाख धन्यबाद ।
रेशम सरह को महान काम लाई सलोट छ
great job
Derai ramro kaam resam sir you are one of the fair journalist
God bless u all.
Ati ramro kaam resham sir.
God bless you dada 👍🙏🙏
Good jobs Resam vai
Good work sabai le sahayok garu hai..
Ati ramro kam
Sahayog garnu hune sampurna sahayogi man data haru lai pani parmesor le varipurna banaunu vayko hos 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Resam.sar.salut.hajur.lae.gareb.ko.vagawan.tapae.hajur.ko.video.dhairai.man.parcha
Aati marmik video Kass yo pal
धेरै धेरै धन्यवाद रेशम भाइ यदि सरकारले घर जग्गाको ब्याबस्था नगरे तराईमा रहेका जंगल फादनी गरेर बस्नुपर्छ जे परे पर्ला
Good Job 👏👏👏
dhanyabad xa Resam sir good job
Good job sir god bless u🙏🙏
Resham sir salamx, yas dirseydekhada dukh lagey.
रेशम सर को काम प्रती धेरै गद गद छु।
Good job repoter bhai
Good sir
❤❤❤❤
Good job Sri
Good kam vai
good job
thank you sir tapai ta bhagwan nai ho ma gulmi dekhi herdaixu sir
very good job
Yo samachar herda herdai kati kher aakha rasayo thaha vayen
Resham brother 🙏🙏
M pani sano sahayog garn chhahanchhu resham ji kun madhyam bat sahayog garna sakin chha
Mero janma ghar arghaahchi sandhikhark
Hal kam ko sil sila ma india mumbai dekhi
Goodjob👍👍👍
नेपाली गरिबको भगवान भएर पुगनु भएको छ रमेश भाई हजुर लाई भगवान ले सदै रक्षागरुन सयोग गरने दाजु भाई दिदी बहिनी मा नमनछ🙏🙏🙏🙏हुनत नेपाल को सरकाले रामरो ठाउ हेरेर सबै लाई घर बनाउनु परछ नेता भको के काम घर बिहिन लाई घर बनाइ खाना पिन को लागि सबै लाई पेसामिलाउ सरकार कसईलाई बास खान छैन कसईलाई पैशाको बिटामा सुतछन धनिकैछ राज😪😪😪😪😪😪😪😭😭😢
कति दुख लाग्दो भिदेओ मन छोयो
Sarkarle bipattima pareka jati pni hunuhunx sabailai basobasko bebastha sarkarle garinu jaruri x.
Hal qatar bata herdai xu sarai dukha lagyo resham sar 😥😥
reshma sir ko timlai dhanne bat
Woooooo 😱😱😱🤔🤔🤔😲😲😲😒😒😒
धेरै दुःख लाग्योअहिले ईन्डिया देखि हेर्दै छु आजको
हाम्रो ठाउँ हाम्रो देश मा पत्रकार ले गर्न सक्ने तर हाम्रो देश को प्रधानमंत्री ले गर्न नसक्ने के भाको होला यो हाम्रो देश को भ्रस्टचार लाई लखटनु पर्छ
के गर्नु सरकारमा बस्नीहरु हामीलेनै तिरेको करको रस चुसेर फुलेका छन्न् बेलैमा राम्रो ठाउ हेरेर बस्ती बसाल्नु पर्नी हो त्यो ठाउको स्थिती हार्दा अब गयर फेरी बस्नी देखिदैन सबै पिडीतहरुलाई बेलैमा कनै ठाउमा स्थाईतरिकाले राख्नु पर्छ ।
Garo xa
Sayogi man harulai hirdaya dkhi naman
WAHA HARU LAI.. NEPAL SARKER LE PURNAWAS. GHAR JAGGA JAMIN RA 6 MAINA SAMMAN PUGNEY SAYETA RASI DENU PARCHA🙏🙏
Eniharu lai sahayog garidinuhola
Sarai dukha lagdo gatna God bless you all 😪😪
नेपाल को सरकार.. र नेपाल भित्र को एनजियो.. आइएन जियो.. उद्योग पति.. बेपारी र राजनितिक दल हरुले सबै मिलेर.. समस्या को सामधान गर्नु सक्छ.. सुकुमबासी हरुलाइ ..बस्ने वातावरण बनाइदिनु पर्यो...,😭😭😭😭😭
Good
Bichara haru...kunai sabda xain...ma nisbda vay..uffff.😭😭😭
Resam bohora jiu lai namaskar🙏🙏🙏
हे भगवान बिचरा यहाँ हरुलाई राम्रो बन्द बेस्थ मिलाई देउ सरकार म दाङ बाट
salam resam bhai
Xittai ramro bebastha hosh uha haruko lagi. Sarokarwala le bishesh dhyan dinu paryo.
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍
बाइस लाख मगरहरुमा बिस हजार बाडिपीडित मगरहरुलाई
एकाइस लाख अस्सी हजार मगरहरुले प्रती ब्यक्ती बिस रुपैयाँको दरले सहयोग रकम उठाए जम्मा कती हुन्छ ? चार करोड छत्तिस लाख जम्मा हुने रहेछ मगर समाज र मगर जस्तै अन्य समाजहरुले पनि यसरी नै दैवी प्रकोप कोश खडा गरेर आआफ्नो समाजमा परेको समस्याहरु समाधान गर्न थाले कसो होला ?
😭😭😭😭😭😭 thank you sir hjr ko Kam LAi 🙏🙏🙏🙏🙏🙏🙏🙏
Bichara haru chhitai hjr haruko udhar gareko hos sarkarko dhayan aakarsak hos xitai🙏
Sad news
Bichara dukha lagyo yo video herda
सबैलाई आफ्नो कुर्सी तानातान मै ठिक्क छ।
धर्म छाडेर कृश्चेन बनेको हुँदा पाप लागेको ।
Resam sar tpy ko saphalta ko kamana tpy ko dherai video herne garxu
Helo resam bhai bichrra hruko udar grnu hunchh hjurlai mnai dekhi dnneba x hai bhai
Kathai jindagi mero
Deshbbasi ko ...
Saudi bat herdai ho Resam sar
दुखद खबर सरकारले जति सक्दो स्थाइ गासबास कपसको बन्दोबस्त गरिदिनु पर्यो किनभने अब जाडो मौसम सुरु भयो
सबैभन्दा पहिला सरकारले जग्गा बस्नको लागि ब्याबस्था गरदियोस बिचरा हरुको येस्तो दुख भाछ
Bichara 😭
Mankari manharulai Salam xa
Haina hamrai pahila Nawolparasi ahile Nawlpur jella ma pani yesto darlagdo thau rahexa ? Dikheko ta ke suneko pani thiyena jella thulo xa tesaile 2 ota jella banayeko Nawolparasi ra Nawlpur ?
😭😭😭😭
तेही नवलपरासी मा सयौं बीघा जमीन ओगटेको जमीन्दार हरु धेरै छ्न कयौं मानिस हरु आफ्नो जग्गा हुँदा हुँदै ऐलानी जग्गा ओगटेको छन् तिनी हरु को जग्गा सरकार ले मीलायर यिनी हरु लाई दीनु पर्छ मेरो बीचार मा
सरकार किन मौन बसेको छ यस्तो बिपत्ति पर्दा नि
गाउँपालिका का वाड अदक्ष लाई मिडियामा ल्याउनुपर्यो सर।
Arko bhag hernu hola
हुन्छ सर धन्यवाद ।
काम गर्छु भन्दापनि काम छैन,,,नेपालको सरकार कस्तो सरकार,,रोज गारि दिएरत सहयोग गर्न सक्छनि
रेशम भाइ सरकार सम्म कुरा पुगेको छ कि नाई? बेखर सरकार नहोस् है।
great job brother 😍😍😍
😋😂
🙏🏽🙏🏽🙏🏽😭😭😭👍🏾👍🏾
Resham sir hjr ta bhakmanai ho
🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😭😭😭