गुमेको माया Epi. 77 GUMEKO MAYA || Nepali Sentimental Serial | Resham, Rim, Kopila, Tekendra, Khadak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 364

  • @tekendrabohora1756
    @tekendrabohora1756 2 หลายเดือนก่อน +96

    नमस्कार सबैलाई म टेकेन्द्र बोहोरा (मङ्गले) । गुमेको माया सिरियल 77 भाग कस्तो लायो नि भन्नुस है ।।

    • @thapajanak1652
      @thapajanak1652 2 หลายเดือนก่อน +6

      Miss u dada

    • @uddavbastola-un9df
      @uddavbastola-un9df 2 หลายเดือนก่อน +1

      Malai tw मङगले साह्रै मनपर्छ ❤

    • @uddavbastola-un9df
      @uddavbastola-un9df 2 หลายเดือนก่อน +1

      तर जे सुकै होस् पुतली मङगले को होस् है❤

    • @manjupoudel6710
      @manjupoudel6710 2 หลายเดือนก่อน +1

      म त भाग 1 देखि आजसम्म नछुटाई हेरेकि छु ।

    • @PradeepGm-g9d
      @PradeepGm-g9d 2 หลายเดือนก่อน +1

      धेरै राम्रो लाग्यो मङ्गले जि

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 2 หลายเดือนก่อน +30

    अब कथा ले सहि मोडतिर जाला जस्तो छ है 👍️ खास सिरियल कान्छा कान्छी र चमेली अनि छोरी नानीको आधारित भएमा गजब हुनेछ। धन्यवाद ❤️

  • @kalpanakc3815
    @kalpanakc3815 2 หลายเดือนก่อน +23

    मैले नि एक देखि ७७ भाग सम्म हेरेको छु सारै मन पर्यो

  • @tukchhetri4050
    @tukchhetri4050 2 หลายเดือนก่อน +1

    Sabaiko Jay hos

  • @NareshBohora-u2b
    @NareshBohora-u2b 2 หลายเดือนก่อน

    भाग १ देखि अहिलेसम्मन एकदम राम्रो लाग्यो।

  • @Ramsharan2030
    @Ramsharan2030 2 หลายเดือนก่อน

    ललल अब चाइे राम्रो हाेला जस्ताे छ सिरे🎉🎉🎉🎉

  • @Sitacentury1
    @Sitacentury1 2 หลายเดือนก่อน +1

    Dherwi ramro xa 🙏🙏

  • @HrishavAcharya-yp6yv
    @HrishavAcharya-yp6yv 2 หลายเดือนก่อน +1

    अब कान्छा कान्छी र चमेलीको भेट भएर बास्तबिकता बाहिर आउनु पर्छ ।

  • @bishnubk5219
    @bishnubk5219 2 หลายเดือนก่อน +1

    दुई जार को रमाइलो छ

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 2 หลายเดือนก่อน +2

    हेरियो यो हैत यो हप्ता पनि न छुटाइ ❤ धेरै राम्रो लाग्यो हेर्दा हेर्दै सकियको थाहै भएन्छ लौ।

  • @surendra_vlogs11
    @surendra_vlogs11 2 หลายเดือนก่อน

    बीचरीहरु कर्मले ठगीएका दुई बैनीको भेट भयो, आसा छ दुइबैनीको सम्बन्ध उदाहरणीए बनोस❤❤❤

  • @TilnarayanShrests
    @TilnarayanShrests 2 หลายเดือนก่อน +1

    Kata track ma audyeexa❤❤❤❤❤ love you guys 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +1

    मंगले को रोल दामी छ 👌👌👌👌👌👌

  • @saraswotinepali4426
    @saraswotinepali4426 2 หลายเดือนก่อน +9

    कति रमाइलो गर्या हुन बाइ यनी जार जार ले

    • @HiraThapa_11
      @HiraThapa_11 2 หลายเดือนก่อน

      😂😂😂

  • @devkrishna4484
    @devkrishna4484 2 หลายเดือนก่อน

    अति रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤

  • @phapendarbhandari
    @phapendarbhandari 2 หลายเดือนก่อน +10

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 2 หลายเดือนก่อน +2

    मेरो घर झापा जिल्ला हो म अहिले मलेसियाबाट हेरदैन्छु महिले भाग 1 देखि भाग 77 सम्म नछुटाई हेदैन्छु ❤❤❤❤

  • @eakbahadur8859
    @eakbahadur8859 2 หลายเดือนก่อน

    धेरै धेरै सफलताको शुभकामना सबै टिमलाई 🙏🙏🙏🙏🙏🙏

  • @ramitchettri1196
    @ramitchettri1196 2 หลายเดือนก่อน

    एक्दमै।राम्रो।लागो।अजै।राम्रो।बनाउदै।जानु।होला।❤❤❤❤❤

  • @KisanSaliyni
    @KisanSaliyni 2 หลายเดือนก่อน

    हाल मल्सीया देखि ❤❤❤

  • @TekrajBantha-wv5fu
    @TekrajBantha-wv5fu 2 หลายเดือนก่อน +1

    म पनि भग 1 देखि 77 सम्म नछुटाइ हेर्ने हो

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน

    हो भनिय अबको भ।गम।आजको जस्तो रम।इलो हुने भयो क।न्छ क।नछी चमेली भेट हुनी भयो अब रुने दिन सोल्टी को ❤❤❤❤

  • @narendrakc4032
    @narendrakc4032 2 หลายเดือนก่อน +1

    आजको भाग त झन छोटो पो आयो त

  • @arunshrestha4860
    @arunshrestha4860 2 หลายเดือนก่อน +1

    Maile pani suru Bata herdai aako xu dherai ramro lagcha yo sireyal

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 2 หลายเดือนก่อน +1

    घरका कुरा जस्तै हुन्न पो होकी जस्तो लाग्दै छ मलाई त

  • @tilakadhikari5852
    @tilakadhikari5852 2 หลายเดือนก่อน +1

    My best serial gumeko maya

  • @rehahamal9279
    @rehahamal9279 2 หลายเดือนก่อน +1

    कान्छी चमेलि कान्छा र छोरी को एकैसाथ भेट हुने भयो 🙏❤️💐👍️सबै मिल्नु होला है 😊😊

  • @BomBahadurSunar-g3n
    @BomBahadurSunar-g3n 2 หลายเดือนก่อน +1

    १ to ७७ continued i liked❤

  • @gurungsyanu2411
    @gurungsyanu2411 2 หลายเดือนก่อน +1

    म जापानबाट हेर्दै छु ।

  • @kesharkhatri8748
    @kesharkhatri8748 2 หลายเดือนก่อน +2

    मान्छेलाई परिस्थितिले कस्तो कस्तो मोडमा लैजान्छ भन्ने कुरा जार जार को बिचको मिलनले देखाउछ र परिस्थितिले नै फेरि कान्छि र चमेलि बिचको मिलनले के सन्देश दिन्छ अब हेर्न बाँकि रहययो तथापि कान्छि र चमेलिको मिलनले कस्तो मोड लिउला भनेर एकहफ्ता सम्म खुलदुलि लाग्ने भयो यस सिरियलका लेखक निर्देशक र अन्य पात्रहरुलाई मिठो सम्झना सहित ❤❤❤❤❤

  • @nabinphuyal9728
    @nabinphuyal9728 2 หลายเดือนก่อน +13

    Hoina jara jarako kura suner kati hasnu goru ji are😂😂😂

  • @Sanga975
    @Sanga975 2 หลายเดือนก่อน

    मुमेको माया धेरै मन पर्छ❤❤

  • @anubashyal4507
    @anubashyal4507 2 หลายเดือนก่อน +3

    जार जार को गफ 😂😂😂😂😂😂

  • @MinaShrees-xd1nr
    @MinaShrees-xd1nr 2 หลายเดือนก่อน

    बहुत राम्रो लाग्यो रेशम जि

  • @gaulemaya3979
    @gaulemaya3979 2 หลายเดือนก่อน

    अर्को पाठ को लागि पर्खाइ लामो हुने भयो ।जेहोस् अर्को पात मा धमेक्दार हुनेभयो। धन्यबाद सम्पुर्ण टीम लाई गाउँले परिवेश मा मिठो कथा उठान संगै जनचेतना फैलाउनु भयको मा।।

  • @premthapa9015
    @premthapa9015 2 หลายเดือนก่อน +9

    कुर्दा कुर्दै बल्ल हेर्न पाय रोमोनिया बाट कोकोले हेर्ने हुन्छ साथिहो आउ है यता

    • @sandippaudelsp4463
      @sandippaudelsp4463 2 หลายเดือนก่อน

      म छु रोमनिया बाट हेर्ने

    • @ramkumariranabhat5719
      @ramkumariranabhat5719 2 หลายเดือนก่อน

      Hoina Guruji jarta zanramilo rahixan bara😁😁😁😁

    • @Khatrivlog88
      @Khatrivlog88 2 หลายเดือนก่อน +1

      कता हाे राेमनिया म तिमिस्वरा देखि है

    • @balaramghimire8947
      @balaramghimire8947 2 หลายเดือนก่อน +1

      Arad city

  • @MunaPanta
    @MunaPanta 2 หลายเดือนก่อน +1

    जारजार मिल्नेभए

  • @KrishnabahadurKumal-le5wm
    @KrishnabahadurKumal-le5wm 2 หลายเดือนก่อน +16

    ❤❤गुल्मी देखि

  • @rajmagar2716
    @rajmagar2716 2 หลายเดือนก่อน

    गुमेको माया धेरै राम्रो छ ❤❤

  • @SangitaNepali-g2l
    @SangitaNepali-g2l 2 หลายเดือนก่อน +1

    सिन्धुली देखि

  • @rijanbist292
    @rijanbist292 2 หลายเดือนก่อน +1

    मलाईत जार जार साथमा देखेको साह्रै मज्जा आयो😂😂

  • @belbahadur2325
    @belbahadur2325 2 หลายเดือนก่อน

    यो भाग पनी धेरै राम्रोछ

  • @chandragurung6529
    @chandragurung6529 2 หลายเดือนก่อน +1

    धेरै धेरै ❤❤❤❤❤❤ राम्रो छ अझ राम्रो हेरनि मन् छ जार जार को अझ रमाईलो ❤❤

  • @balbirgurung3489
    @balbirgurung3489 2 หลายเดือนก่อน

    सहि हो❤❤❤❤😊

  • @sitag.c.4940
    @sitag.c.4940 2 หลายเดือนก่อน +1

    जार जारको कुरो सुनेर हासो उठो गाठे😅😅😅😅😅😅😅

  • @muktiprasadadhikari2603
    @muktiprasadadhikari2603 2 หลายเดือนก่อน

    सुर्खेत देखि म ❤्❤❤❤❤❤❤❤

  • @dipakpariyar-uk1wc
    @dipakpariyar-uk1wc 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤

  • @PrakashShrestha-c2c
    @PrakashShrestha-c2c 2 หลายเดือนก่อน +1

    Wow

  • @jeetbahadurthapa7672
    @jeetbahadurthapa7672 2 หลายเดือนก่อน

    सिरियल गुमेको माया साह्रै मनपर्यो। बर्दियाबाट

  • @vikashkesi2807
    @vikashkesi2807 2 หลายเดือนก่อน +1

    म india को Andhra Pradesh बाट हेरछु

  • @DebikaPunmager
    @DebikaPunmager 2 หลายเดือนก่อน +4

    भाग १ देखि नछुताइ हेर्दा 😂हास्नु हाहे यो सिरेल हेर्दा 😂जार जारको कुरा सुनेर😅😂

  • @Avinashgm1977
    @Avinashgm1977 2 หลายเดือนก่อน +2

    अब अर्को भागमा कान्छी चमेली र कान्छा सङै भएको को को हुनुन्छ एता हाजिर हुम !❤❤❤❤

  • @SantoshRai-zf6bh
    @SantoshRai-zf6bh 2 หลายเดือนก่อน +1

    kahani ramrochha khusilagyo kanchha ra kanchhiko milanhunebhayo arko kanchhipani dubai shrimati milayera ..............

  • @youngheart3919
    @youngheart3919 2 หลายเดือนก่อน +1

    यो कान्छा लथेप्रो पात्रले कान्छी लाई काहिले खुसी दिन सकेना कान्छिको माया को कदर गर्न जानेन अब त्येही गजल्ते लत्ते सङ्गा बिहे गरिदिये त्ये गजल्तेले तन्नै खुसी अनि सुखी राख्ने छ.

  • @LilaBahadur-zi9wu
    @LilaBahadur-zi9wu 2 หลายเดือนก่อน

    मलाई एकदमै राम्रो लाग्छ यो सिरियल

  • @SabitraChhetri-l4g
    @SabitraChhetri-l4g 2 หลายเดือนก่อน +1

    Jar jar ko kura sarai ramailo😂😂❤🙏

  • @NGAlisa
    @NGAlisa 2 หลายเดือนก่อน +1

    जार दुईले हँसायो 😅😅

  • @ManishMalla-mb3tn
    @ManishMalla-mb3tn 2 หลายเดือนก่อน

    अति नै राम्रो छ गुमेको माया अहिले सम्म यक भाग नि छुताको छैन अजै अलि लामो हुनु पर्छ 🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @malbsunar1239
    @malbsunar1239 2 หลายเดือนก่อน

    निकै मार्मिक यथार्थ जीवन मा बनेको छ गुमे को माया सिरीयाल

  • @L.P.B581
    @L.P.B581 2 หลายเดือนก่อน +47

    गुमेको माया सिरियल लाई माया गर्ने को को हुनुहुन्छ। सबैजना यता जोदिनुहोला।❤भगवान् ले हामी सबैको रक्षा गरून्।🙏🙏🙏🙏

    • @dipakSenchury-kw1gb
      @dipakSenchury-kw1gb 2 หลายเดือนก่อน +2

      Ma xu dehrai derai maya garxu ❤❤❤❤❤

    • @MeenaChettri-kp7iz
      @MeenaChettri-kp7iz 2 หลายเดือนก่อน

      म पनि माया गर्छु गुमेको माया लाइ❤❤

    • @sonitasonita4507
      @sonitasonita4507 2 หลายเดือนก่อน

      💜💜💘💘💔

    • @ShantaPun-wp7dw
      @ShantaPun-wp7dw 2 หลายเดือนก่อน

      😢E🎉​@@dipakSenchury-kw1gb

    • @thakurpkhanal143
      @thakurpkhanal143 2 หลายเดือนก่อน

      म पनि छु❤

  • @roheetdrnl
    @roheetdrnl 2 หลายเดือนก่อน +1

    Ramro xa

  • @nishathapa5189
    @nishathapa5189 2 หลายเดือนก่อน

    Naxutai herxu 👌🙏🙏💖 favourite one aerial 🙏🙏🙏🙏

  • @balkhatri7211
    @balkhatri7211 2 หลายเดือนก่อน

    अब कथा ले राम्रो मोड लीएको छ है अबको अर्को भाग चाहिँ दम्दार हुन्छ कि❤❤❤

  • @TuphanRaskoti
    @TuphanRaskoti 2 หลายเดือนก่อน +3

    यो भाग भने बिजोक रमाईलो रहिछ। अब भने कान्छा कान्छी र चमेली भएर सङ्गै बसेको हुनु पर्छ। अब सोल्टी को भने नराम्रो दिन दसा सुरु हुने भयो।

  • @Gahavaii
    @Gahavaii 2 หลายเดือนก่อน

    सबै सिरेल हेर्छु सबै को आफ्नो आफ्नो काहानी छ दामी छ सबै तर गुमेको माया को बेग्लै अर्गानिक अर्थ शब्द मा मिसियको दामी आहा दामी छ

  • @thapajanak1652
    @thapajanak1652 2 หลายเดือนก่อน +2

    सबै को जय होस् 💐💐♥️♥️miss u kopila sister

  • @SumitThapa-yy3pg
    @SumitThapa-yy3pg 2 หลายเดือนก่อน +1

    जम्मु कसमिर बाट 78 भागको परखाईम

  • @umakandel1051
    @umakandel1051 2 หลายเดือนก่อน +3

    कस्तो चिनिन भनेको

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +1

    ल अब कान्छा कान्छी मिलेर बस्नु पर्छ एक दम मन पर्छ गुमेको मायाँ नछुटाई हेर्ने गर्छु म पनि यो गुमेको मायाँ ❤❤

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน

    सिरियल धेरैरसम्रो छ❤❤❤❤

  • @aitakumariharmel4374
    @aitakumariharmel4374 2 หลายเดือนก่อน +1

    Goru lala guru vada maja khurukhuru

  • @ChudamaniNepali-ph5ki
    @ChudamaniNepali-ph5ki 2 หลายเดือนก่อน +1

    बर्दिया देखि

  • @alishachaulagain3720
    @alishachaulagain3720 2 หลายเดือนก่อน +1

    jaar jaar ko herna chai majja laagyo hai malai ta

  • @rasailiarun427
    @rasailiarun427 2 หลายเดือนก่อน

    heart touching story

  • @sujansujan2750
    @sujansujan2750 2 หลายเดือนก่อน

    धेरै राम्रो गुमेको माया ❤❤❤❤

  • @T.B924
    @T.B924 2 หลายเดือนก่อน +3

    जार जारको गफ चाहिँ कमेडी पाराको साह्रै हँसायो सोल्टीहरुले

  • @Debikadebika-ed2hh
    @Debikadebika-ed2hh 2 หลายเดือนก่อน

    अब सबै जाना मिलेको को हेरने मन छ🙏🙏

  • @IshwarThapa
    @IshwarThapa 2 หลายเดือนก่อน

    अर्को भाग बल्ल रमाइलो राम्रो होला जस्तो छ।

  • @prakashlimbu1577
    @prakashlimbu1577 2 หลายเดือนก่อน

    मैले सुरू देखि हेर्दै छु अझै राम्रो भागहरू बनउदै जानु

  • @manigurung4430
    @manigurung4430 2 หลายเดือนก่อน +1

    सारै छोटो भयो है यो सिरियल !!

  • @puranbahadur9676
    @puranbahadur9676 2 หลายเดือนก่อน +2

    एक दम राम्रो छ हजुर हरु निरन्त्र गर्दै जानु

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju 2 หลายเดือนก่อน

    अब कानछि र चमेलि को भेट भयो अनि कानछा पनि गाउँ जादैछन सबै जना यक हुनु परछ अनि बलल सिरेल हेरेजसतो हुनछ

  • @bishnupujali9861
    @bishnupujali9861 2 หลายเดือนก่อน +1

    हैन यो जार जार भेटहुदा परापुर्ब काल को कथा सुनाउन पर्ने हैच केरे 😀😀😀

  • @rajendraadhikari7986
    @rajendraadhikari7986 2 หลายเดือนก่อน

    Malai sharai manparchha.

  • @SagarMagarSagarmagar-ed7wh
    @SagarMagarSagarmagar-ed7wh 2 หลายเดือนก่อน +1

    ❤❤❤😢😢 xitoi milan vako herna pau jati heryio uti man dukhxa mero k garnu yestoii ho safaltako kamana

  • @KeshabNeupane-v4k
    @KeshabNeupane-v4k 2 หลายเดือนก่อน +2

    म 1 देखि हेरदैछु सारै रमाइलो छ❤❤❤

  • @ishararai8452
    @ishararai8452 2 หลายเดือนก่อน +1

    😂😂😂मत जार जार को कुरा सुन्दा त मत हासेर झन्डै मरे बरै😂😂

  • @DeependraThapa-fg7vn
    @DeependraThapa-fg7vn 2 หลายเดือนก่อน

    यो भाग अतिनै राम्रो लायो अझै राम्रो बनाउदै गर्नु होला । कान्छी र कान्छाको मिलन होस ।

  • @RamuRamu-nb1gj
    @RamuRamu-nb1gj 2 หลายเดือนก่อน

    आज को भाग मा जार जार को गन्थन मन्थन गज्जब को लाग्यो

  • @gakulpariyar8127
    @gakulpariyar8127 2 หลายเดือนก่อน +1

    म दुबई देखी हेर्दै छु सारै मन पर्छ

  • @netrabahadurraut2022
    @netrabahadurraut2022 2 หลายเดือนก่อน

    Yo vag chahii lastai ramailo ❤❤❤❤❤❤

  • @Organicvdo
    @Organicvdo 2 หลายเดือนก่อน +4

    La jar jar ko sarai ramailo lagyo

  • @hancyboy3279
    @hancyboy3279 2 หลายเดือนก่อน +1

    रोल्पा देखि यो तिपिकल सिरियल नछुताई हेर्नी सार्द मै होला

  • @tarakumar8445
    @tarakumar8445 2 หลายเดือนก่อน

    जसरी पनि कान्छी र कान्छा अनि दुईटा बुडि मिलेको हेर्ने मन छ

  • @VivoY-ri8fr
    @VivoY-ri8fr 2 หลายเดือนก่อน +1

    ताईनतुईको कथा बस्तु भो अलिक राम्रो बनाम का सिरियल झन् भन्दा झन् झुर भो

  • @samratkarki4414
    @samratkarki4414 2 หลายเดือนก่อน +1

    ❤म उदयपुर बट कुनै भाग छुटायेको छुइन

  • @chandrabc3581
    @chandrabc3581 2 หลายเดือนก่อน

    दुई जार को एउतै कोठा मा भेद हुँदा हासो लाग्यो हि हि हि हि 😊😊😊😊😢😢😢

  • @PradeepGm-g9d
    @PradeepGm-g9d 2 หลายเดือนก่อน

    सम्पूर्ण टिमलाई शुभकामना

  • @NabinThapa-r2h
    @NabinThapa-r2h 2 หลายเดือนก่อน

    गुमेकाे माया मलाई पनि धेरै मनपरछर यसरिनि सदै निरतर जावस यसरिनि अघिबडाेस

  • @ChandraRai-i3w
    @ChandraRai-i3w 2 หลายเดือนก่อน

    Damii ❤❤