दिपक मनाङ्गेले यसरी गरे नेपाल प्रहरीको भण्डाफोर, कसरी गर्छन बला*त्कार ? कसरी जन्माउँछन् अप*राधी
ฝัง
- เผยแพร่เมื่อ 1 ม.ค. 2019
- Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Rajeev Gurung (Deepak Manange)
Video By: Prime Times Television
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at : www.primetimestv.com
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.
दीपक मनाङीको कुरा ठिक्क लाग्ने हरु म मात्रै हो कि अरु पनि छौ?💕💕💕
मान्न पर्छ दिपक मनाङे को बिबेक लाई।।कस्तो राम्रो दिमाग कस्तो ट्यालेन्ट ब्याक्तित्व।।कस्तो कन्फिडेन्स।।सलुट छ।।त्यसै ठूलो मान्छे भैदैन गाठे।।lot of respect from kuwait deepk G
जे गरोस आफ्नो ठाउँमा छ , तर दिपक दाइले निर्मला पन्त बहिनिको बिसयमा बोलेको कुरा सम्मानजनक छ ।
निर्मला पन्तको बलात्कार बारेमा जुन बिषय उठाउनु भयो त्यो एकदमै सही छ ,, दिपक मनाङ्गे ज्यु ।
दिपक मनाङ्गेले स्पष्ट र सरल कुराले चित्त बुझ्दो सम्बाद दियो👌👍️
👏👏👏👏दिपक दाजुको कुरा धेरै राम्रो लाग्यो 👍धमलाले आफैंलाई गर्यौ हमला।
दिपक दाइलाइ सलाम
दीपक दाई सलाम छ तपाईंलाई तपाईले गर्नु भएको हरेक शब्द शब्द 100%ठीक छ
Dipak manange sounds like a wise and intelligent man.
अती नै उत्कृष्ट खन्डन गरे मनाङे ले निर्मला कान्ड को बारेमा।
दिपक दाइ तपाईं जस्तो मानीस नेपालमा चाहिन्छ निदर भयर बाच्न सक्नुपर्छ यो झुठो ससारमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धमलाजीलाई सलाम यस्तो प्रश्न सोध्न सक्ने हिमत राख्नु भएको मा।
I m a,Indian gorkha but manangay is the best person for politics. He have sharp brain with multi talent. He know everything about Nepal setiation n if he get support means he will change somthing for public.
Rajiv Gurung is One fookin Logical person ... Love his Straight forward talk ..Dang 😆
यो interview हेरें ऋषि धमला हावा मा बोल्दो रहेछ ,Deepak ji I salute you. हावा ऋषि।
दिपक मनाङ्गेको सरल जवाफ र तर्क सहि लाग्यो पुलिसहरुनै गुन्डा हुन तिनिहरुनै होटेल बार क्याबिनमा जाड धोकेर पैसा तिर्दैनन
निर्मलाको बीसयमा साहसी भएर बोलेको माँ धन्यवाद छ मनंगेजी whatever your past.
यो धमला कसरि पत्रकार भयो त्यही
दिपक जि ले एकदम राम्रो प्रस्न गर्नु भाे है ।
यो धमला जाँड खाएर कार्यक्रम चलाउँछ की के हो। बेसरी हल्लिन्छ।😁😁😁😁😄😄😁😄😁😄