सन्तोष पन्तसँग राजनीतिक गफ l Glamour Guff | Santosh Panta | EPI 41 | AP1HD
ฝัง
- เผยแพร่เมื่อ 11 มิ.ย. 2021
- Glamour Guff is a weekly talk show presented by Prakash Subedi. It is a show with a number of celebrity guests from Nepal Entertainment Industry appearing for an entertaining chat.
Every Saturday at 8:00 PM
Presenter: PRAKASH SUBEDI
Guest: Santosh Panta
Producer: Phurba Sherpa
Editor : Indra Manandhar
Script/Voice-Over : Sachit Khadka
Asst. Producer: Sujan Shrestha
Camera: Amrit Sunuwar, Sanjay Paudel, Ujjwol Shrestha
Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
Makeup: Shova Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
►th-cam.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1tv_official
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2021 AP1HD™
#GlamourGuff #SantoshPanta #Politics #ap1hdtv
#PrakashSubedi #ap1hdlive #AnnapurnaMediaNetwork - บันเทิง
सम्बोधन चाहिदैन हामीलाई भोजन चाहिएको छ वाह पन्त जि अत्यन्तै मार्मिक अन्तरवार्ता
यत्तिको स्पस्ठ, सटिक, निर्भिक, कलाकार हाम्रो देशमा छैन होलान। दुनियाँ सङ बुढालाइ "बाल" छैन । सत्य तथ्य कुरा मात्र गर्ने आदरणीय सन्तोष दाइ लाई 1000 तोपको सलामी 💐💐💐🌺🌺🌺🌸🌸🌸🌺🥀🥀🌻🌻🌼🌼🏵️🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹
This was your all time best episode
One of the best Episode watch till date. We all need to overthrown so called corrupted system and bring a new healthy political system in Nepal.
You are right Santosh Sir... we need king back.
This is your best programme till date..!!
अहिले सम्मकै उत्कृष्ट बिस्लेसन जस्तो लाग्यो मलाइ चाइ ! सन्तोश पन्त को बिचार बिस्लेसन प्रती सम्मान अनि सलुट छ 🙏🙏🙏
संतोष पंत जी लोकप्रीय बरिष्ट कलाकारको रुपमा परिचित हुनु हुन्छ। यो कार्यक्रममा उहाँले राख्नु भएको बिचार यथार्थपरक र परिपक्व छ। उहाँको राजनीतिक दखल राम्रो मान्न सकिन्छ । साच्चिकै देश राजनीतिक भाँडभैलोको अखडा भएको छ। नयाँ सम्बिधान आए पछी देश राम्रो बाटोमा हिंडला र जनताले सुख पाउलान भन्ने लागेको थियो। ती सबै दिवा सप्न ठहरिए । नेपालले प्रजातन्त्रको अनुहार देखेको ७ दशक नाघि सकेको छ तर झन् झन् राजनीतिक फोहोरको डंगुर बढिरहेको छ। सत्ता र तुच्छ स्वार्थको लागि लडाइँ चलेको चलेको नै छ। राष्ट्रको ढुकुटीमा ब्रम्हलुट चलेको चलेको नै छ। प्रस्तुति राम्रो छ। कार्यक्रम र एपि१ टेलिभिजनको लोकप्रियता बढ्दै जावस धेरै धेरै शुभकामना।
Best episode! What a true and fearless speaker, god bless you Santosh sir .
One of the best episode of Prakash subedis show . You are rocking Santos sir 🔥🔥🔥🔥🔥🔥🔥🔥
Lado kha bhnna yo Santos jatho lai
Santosh Dai,
You are so natural and organic.
वास्तवमा सत्य र सहि कुरा गर्नुभयो ।
नेताहरू देश र जनताकोलागी नभएर
आफ्नैलागी बनेकाहुन ।
अब एक पटक यो देशलाई राजा महेन्द्रको
पथमा हिडने राजनेता चाहिएकोछ ।
Santosh jee को कुरा मा म एक dam सहमति छु, we want our king back
.
nn
।म
।
निक्कै उत्कृष्ट रह्यो आजको कार्यक्रम अनि अतिथि स्पष्ट वक्ता
1st time santosh panta sir ko kura mann paryo ❤❤
jaya desh jaya naresh..
you are right santosh sir
King is king ! ❤️
Asdrasha m ko lado deu yo mugi lai
sarai kushi lagiyo.ahele sama ko best ko ni best episode.💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵
Namaskar aama buwa Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
Dheraiii ramro kura grnuvyo santoshsir 🙏
Today I feel this program is too short... Hats up santosh ba
Ekdum sahi vannu vo sab ko maan ma lage kura garnu vo hats off desh lai raja nai chahincha jai desh jai naresh 🙏
Outstanding natural analysis Sir thanks for your concern during this time!!!
We need king🇳🇵🇳🇵
राजा चाहिन्छ यो देशमा
Kun raja chaiyo paras 😃
Santosh sir ko kuro lai moh 100% agree xu. Moh pani suport garxu king lai. I lop king??
Very Logical. Nepal needs strong government.
सही विश्लेषण गर्नु भयो !!!!!
अबको आस्था राजसंस्था🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
देशैभरका संगठनहरुलाई वाइसिएल नेपाल केन्द्रीय समितिको निर्देशन !
-----------------------------------------------------------------
विषय : प्रेस विज्ञप्ति
केहिदिन यता देशभर परिरहेको अविरल वर्षा र त्यसले पुर्याएको क्षतिबारे हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । मनाङ्, दाङ, पाल्पा, म्याग्दी, बाग्लुङ्, कास्की र सिन्धुपाल्चोकमा हुन गएको क्षति सामान्य छैन ।
गएराति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र आएको बाढीले पुर्याएको जनधनको क्षति झन अकल्पनिय छ । हाम्रो संगठन प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका मृतकहरुमा हार्दीक श्रदान्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारमा संमवेदना व्यक्त गर्दै यो दुखको घडिमा साथै उभिने प्रण गर्दछ ।
हाम्रो संगठन यो विपत्तिको घडिमा स्थानीय तहसम्मका सबै कमिटिहरुलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरुको पहिचान गरी अस्थायीरुपमा मासिहरुलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देशन गर्दछ । साथै प्रशासनिक निकाय, सामाजिक संघसस्था तथा अन्य संगठनहरुसँग सहकार्य गरी जोखिम र प्रभावित क्षेत्रमा तत्काल परिचालित हुन समेत आव्हान गर्दछ ।
पुर्वानुमान अनुसार अबका केही दिन अझै वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सरकारलाई सबै संयन्त्र परिचालन गरी क्षति न्युनिकरणको काम तत्काल सुरु गर्न माग गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित !
मिति : २ असार २०७८
राम प्रसाद सापकोटा ‘दीपशिखा’
अध्यक्ष सुवोधराज शेर्पाली
महासचिव
दामी लाग्यो
१००% सहि सन्तोष पन्तका बिचार ।
die hard fan of santosh panta sir...🙏
Right Analysis Santosh sir,
Respect...panta sir
अरु थुप्रै कलाकारहरु पैसा आउने श्रोत सुक्ने डरले देशको लागि बोल्न पनि डराउछन माग्ने बुढाले त बोल्न मिल्दैन सम्म भने तर सन्तोष सर सदैव खुल्ला किताबको रूपमा बिराजमान हुनुहुन्छ ,अब देश र जनताको निम्ति नबोल्ने घटिया कलाकारहरुलाई बाइकट गरौ,जस्तै अनमोल फुच्चे 🤔
Everything is fact ❤❤❤
परिचय गराउँदा - आर्मीमा अमल्दार कर्मचारीबाट सेवा सुरु गरेर अमल्दारमै पेन्सन पकाएर रिटायर्ड भएरे ??????अनरेरी लप्टनमा रिटायर्ड भएको हैन र ????????????
Santosh sir ko kura sarai majja lagyo dhanyebad n prakash sir lai pani dhanyebad namaskar hjr
I heartly salute santosh panta sir god bless u🙏💐🌺💐🌺💐🌺💐वा कति सफामन उच्च बिचार्👌👌👌👌👌👌👌
excellent
सन्तोस सर को सहि कुरा
Great job sir
Only here for my childhood funny uncle santosh uncle!!!
ovation
supopn hijo aajaka kura ka supar satar santos panta ko kharo bichar sunna paauda khusi lago .
Raja aau desh bachau🙏🙏🙏🙏
My favourite ❤😍💕 actor
Nice thoughts 😌
राज सस्था स्थापित गर्नु पर्छ। देसद्रोहि राष्टघति हरु लाई जेल मा कोचनु पर्छ।
Best think
Huge Respect
सारै मीठो तर्क दियको छ ।
Feri launu paryo ali long episodes banaunu paryo pz
जय नेपाल
Santosh panta is OP🇳🇵💞
चिप्ल्याउने अंकल, सन्तोष पन्त जस्ता ब्यक्तित्व लाई बोलाउँदा कमसेकम ५० मिनेट भन्दा बढी समय छुट्याउनु पर्यो। बिशेश कुरा हुनै नपाई समय सकिन्छ, मजै आउँदैन के!!
Good ans sir
Damii sir jai Gorkha jai Nepal aama 🇳🇵🇳🇵
🙏👏
Wawa khatra ramro
उत्कृष्ठ एपिसोध
This program is promoting monarchy .
🙏🙏
Santosh panta sir good personality man
Santosh panta ko kura chai sahi ho
Long live the king . Raja awonu paryo k xeto
मेराे पनि समर्थन छ🇳🇵🙏
अवको विकल्प मौलिक जरोकिलो पार्टी । आफ्नै मौलिकतामा फर्कौ।
नेपाल लाई माट्रो सुहाउदो सासन बेबस्था चाहिन्छ !!!
Good
good
salute सन्तोस sir
Santosh panta sir you are absolutely correct king Mahendra was a great king. he have both view and vision for the country and nepalese people. We Nepali people are very unfortunate that he gone very soon.
Mero full support
Best man.
१००% सहि बिचार
सहि विस्लेषण
Karyekram ramro. Feri feri pnee airhnuhola bivinna progrsm liyera
Tra bishesh gari shntosh panth ra kesher bista surendra vndsri gyanendra sahi. Ani patrakar ji tee awtee miss laxmi mlla aviyanta raja shmrthk hun.. Woonlai pnee lyawnu hola tpaiko shmbadma.
💐😊👍
King is king 🤴😍😍
Sahi ho
Sai kura
समय अलि लामो बनाउन पर्यो सर
Damii gaff
comediking santos ji ur.good.ranaharu le nepali lai nango banaeka thiy raja mahendra le bhumisudhar lagu gareka hun jantalai jagga ko lalpurja deyka hun ani janta dhani bhye NETA DHANI HUN RAJSANSTHA PHALEKA HUN
one of the best episode
we need king
Sahi kura garnu bhayo Santosh sir, jun kura ma ramro anubhav chha usailai mantri banaunu parchha
Subodh gautam paninleunu paro
now no VOTE in this condition
Hami sabaile ramro manxe rojnu parxa
Dherai ramra manxe hun santosh sir
👍️👍️👍️
कोईसन ट्क्क .?? सहि छ ...
Best episode ever
Right bhannu bhayo
पृथ्वी नारायण शाह डाका हरु को सरदार हो-सिके लाल
त्यै रत सन्तोष पन्त मा अडिएर रहनु सकेन र पञ्चे राजा पन्त हुनु पुगेको निश्चित छ
यो अन्तरबार्ता हेरिसके पछी मेरो प्रश्न
१ .राजा लाइ राख्दिनेचाई कसले ?
२. कसैले भोट नहाल्दैमा हुन्छ चै के ?
हिजो माओबादी को आतंक बाट उन्मुक्ति पाउन कै लागि जनता ले साथ् दिए आज का जनता कोहि pabg त कोहि tiktok मै मस्त छन् कसलाई के मतलब भांडमै जाओस देश I