वेदमा महिलाबारे के भनिएकाे छ ? Dr Sukraraj Adhakari on Tamasoma Jyotirgamaya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri

ความคิดเห็น • 157

  • @NiraksharNiraula
    @NiraksharNiraula 6 ปีที่แล้ว +40

    आजसम्म मैले डा.शुक्रराज अधिकारी सरलाई हेरेको/पढेको रहेनछु। उहाँ आउने भन्ने कुरो थाहा पाएपछि मैले उहाँलाई youtube मा खोजेँ तर एउटा पनि अन्तर्वार्ता भिडियो भेटिएन। टीकाराम यात्री सरको कार्यक्रमको बिशेषता नै यही छ कि नयाँ नयाँ विद्वानलाई हामी पाठक/दर्शक सामु पस्किदिनु हुन्छ। हामी जस्ता युवालाई ठुलो गुन लगाउनु भएको छ टिकाराम सर- यहाँले

    • @puskaradhikari6909
      @puskaradhikari6909 6 ปีที่แล้ว +2

      Akdam niraula ji tapailai jastai ma pani testai aasabadi thiny tikaramji hamro anurodh hajurlai yo nibedan garna chahanxau rajnidhik bhanda ysta Adhikari sar ko jasto adhyan karyakartako karyakaram lai fhoksh garauna binamra anurodh garna chahanxu..

  • @kirtisagarbaral3167
    @kirtisagarbaral3167 6 ปีที่แล้ว +5

    Great interview...उहाको अन्तरबार्तामा समाजसास्त्र, बिज्ञान , धर्म, दर्शन, सबैको पूरा ब्याख्या आयो । सरलाई फेरि ल्याउनुहोला ।

  • @knkhahare
    @knkhahare 6 ปีที่แล้ว +2

    गज्जबको अन्तर्वार्ता । टीका जी लाई धन्यबाद यो खजानाको लागी । यो अभियान अपरिहार्य यो समयमा। बीचका ब्याख्याताहरुले बिगारे पनि अबको आवस्यकता हाम्रो कला, संस्कृति, सभ्यता र परम्पराको समयसंगत जानकारी गराउनु हो। बरु उहाँको त्यो शोधपत्र पत्र वा पुस्तक पढ्ने हुटहुटि जाग्यो। कता पाइन्छ होला। लौ न!

  • @Pathshala24npl
    @Pathshala24npl ปีที่แล้ว

    Awesome interview Its high time we need to redesign our whole education system we should integrate our knowledge with modern education

  • @premdhakal2626
    @premdhakal2626 6 ปีที่แล้ว +2

    कति राम्रो सम्बाद धेरै राम्रो येसरी नै बदल्नु पर्छ हाम्रो समाज लाई

  • @gangagahatraj2413
    @gangagahatraj2413 4 หลายเดือนก่อน

    धन्यवाद टिकाराम जि ।राम्राे कुरा सुन्न पाए। वेलपत्रकाे कुरामा याे बवासिरकाे राेगी जसलाई खुन जान्छ नियमित महिना दिन सम्म बेलपत्तालाई जुस बनाएर बिहान खाली पेटमा अाधा गिलास खाएमा धेरै फाईदा हुन्छ है।

  • @ganeshkathayat2979
    @ganeshkathayat2979 6 ปีที่แล้ว

    कार्यक्रम निकै राम्रो लाग्यो उहाँ सङ्गै यो कार्यक्रमको अर्को अंश पनि शिघ्र प्रसारण गरियोस हार्दिक अनुरोध छ टिकाराम सर ।

  • @suryathapa2523
    @suryathapa2523 6 ปีที่แล้ว +5

    यस्ता महान बिचार भएका लाइ बढि प्राथमिकता राख्नु पर्यो टिकाराम जि

  • @Kshitij786
    @Kshitij786 2 ปีที่แล้ว

    सप्पैको कुरा ठीक छ भनेर कसरी अन्तर्वार्ता लिनसक्नु हुन्छ टिकाराम यात्री जि?

  • @सोज्ञान
    @सोज्ञान 6 ปีที่แล้ว +5

    meaningful talks episode !!!

  • @nunaworld
    @nunaworld 6 ปีที่แล้ว +2

    very knowledgable episode!

  • @ramprsahadgautam2766
    @ramprsahadgautam2766 6 ปีที่แล้ว +3

    फेरि छिटै हेर्न सुन्न पाईयोस डा अधिकारीलाई टिकाराम जि

    • @bhuneuscreation3487
      @bhuneuscreation3487 6 ปีที่แล้ว

      Would you mind to do other interview of dr sukra raj adhikari please

  • @laxmipandey383
    @laxmipandey383 4 หลายเดือนก่อน

    ज्ञान भनेको सत्य गुरु जाे हृदय निवासी हुन उनलेे दिने शिक्षा दीक्षा हो ।

  • @rockmesushil
    @rockmesushil 6 ปีที่แล้ว +1

    yahi bisayeko ajhai 2-3 episodes rakhnu paryo tika ji. dherai dhanyabad tika ji lai

  • @anupdhakal27
    @anupdhakal27 6 ปีที่แล้ว +2

    Superb episodes

  • @kushalpoudel392
    @kushalpoudel392 6 ปีที่แล้ว

    ahile samma kai sabai vanda ramro knowledgeable interview.....yesto interview alli dherai huna paryo hajur !!

  • @RajanDevkota
    @RajanDevkota 6 ปีที่แล้ว +1

    Really thought provoking. I appreciate your effort for such talks and guests.

  • @Tsuszan
    @Tsuszan 2 ปีที่แล้ว

    Would very much like to watch the 2nd Part please

  • @bhandarisirjana4663
    @bhandarisirjana4663 3 ปีที่แล้ว

    very informative, thank you.

  • @anandalamichhane
    @anandalamichhane 6 ปีที่แล้ว

    समय अति नै छोटो र बिसय गहन जस्ले गर्दा पुरा हुन सकेन । यस्को ब्यापक बहस गर्नुपर्ने देखियो । सर प्रति आभार प्रकट ।

  • @durgaghimire3868
    @durgaghimire3868 2 ปีที่แล้ว +1

    Part 2 auna paro 🥰

  • @ghimireydurga325
    @ghimireydurga325 3 ปีที่แล้ว

    Best information, 🙏🙏

  • @cent5062
    @cent5062 6 ปีที่แล้ว +8

    ४हजार बर्ष देखि पुजेको हाम्रो शिव लिङ्गलाई अपहेलना गर्नेहरु र धर्म परिवर्तनलाई नयाँ मुलिकि नियाम लागू गर्नु पर्छ।

  • @rusticbeat
    @rusticbeat 6 ปีที่แล้ว

    डा अधिकारीको समाजशास्त्र को अबधारणामा म पनि सहमत छु । लौ न अब पूर्वीय वा नेपाली समाजको दर्शन अभिलेखमा अझै बहस् चलाउँ ।

  • @ramprsahadgautam2766
    @ramprsahadgautam2766 6 ปีที่แล้ว +19

    सनातन संस्कृति लाई बूझ्दै नबूझी गालि गर्नेहरूको नजर एक पटक यता पनि जाओस
    अति राम्रो संवाद

    • @swavhimanmahanaveyan3368
      @swavhimanmahanaveyan3368 6 ปีที่แล้ว

      vote kailai haleau?

    • @ramprsahadgautam2766
      @ramprsahadgautam2766 6 ปีที่แล้ว +1

      swavhiman Mahan Aveyan भोट कसैलाई हालियन हो

    • @swavhimanmahanaveyan3368
      @swavhimanmahanaveyan3368 6 ปีที่แล้ว

      @@ramprsahadgautam2766 kranti ko jhanda boka chettai....swatantra nagrik afai ma sena ko...raj dharma ko rakshya pani dharma ho.

    • @ramprsahadgautam2766
      @ramprsahadgautam2766 6 ปีที่แล้ว

      swavhiman Mahan Aveyan
      जय सनातन धर्म
      जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @rajkumardhakal8342
    @rajkumardhakal8342 6 ปีที่แล้ว +1

    टिका सरलाइ धन्यबाद

  • @eltnepal
    @eltnepal 6 ปีที่แล้ว +4

    यस्ता बैदिक दर्शनका अध्यता तथा बिज्ञ हरु लाइ प्राथमिकता का साथ ल्याइयोस l

  • @balkrishnagiri1338
    @balkrishnagiri1338 5 ปีที่แล้ว +1

    यो प्रकाको प्रस्थुतिकरण ले निरन्तर पावोस | सुक्रराज सिर लाइ साधुबाध |

  • @navrajkhadka4745
    @navrajkhadka4745 6 ปีที่แล้ว

    tikram sir.. dherai ramro... as fast as possible... we need more...

  • @sarbagyaadhikari3881
    @sarbagyaadhikari3881 6 ปีที่แล้ว +1

    It must be to be continue Tika Ji. next episode must be more specific.

  • @भिमकान्तपौडेल
    @भिमकान्तपौडेल 6 ปีที่แล้ว

    सायद समय अभावले होला सबै बिषयबस्तुले समय पाएनन।बाकी बिषयलाई प्राथमिकतामा राख्नु होला।सान्दर्भिक छ।पुर्वीय दर्शनको ज्ञान समस्त मानव जगतमा पुगोस कामना।

  • @khemrajsubedi7126
    @khemrajsubedi7126 6 ปีที่แล้ว +1

    सारै चित्त बुझ्यो यो अन्तरबार्तालाइ पूर्णता दिनु पर्यो

  • @aurobaba531
    @aurobaba531 3 ปีที่แล้ว

    Good to know......

  • @shirisbps2061
    @shirisbps2061 6 ปีที่แล้ว +1

    बेद् भनेको ज्ञान् को कुञ्ज हो । बेद् पढाएर देशपनि समृद्ध बनाउनु पर्यो । आहुति सर र यीनलाई एकै ठाँऊ राखौ ।

    • @ashishkarki1160
      @ashishkarki1160 6 ปีที่แล้ว

      ghanta ho tai na tui ko kitab ho bed

  • @simanapaudel3536
    @simanapaudel3536 5 ปีที่แล้ว

    सुन्दर

  • @hariaryal1877
    @hariaryal1877 ปีที่แล้ว

    सर लाई नमन

  • @nawarajsubedi4388
    @nawarajsubedi4388 6 ปีที่แล้ว

    Informative interview...

  • @gloomynovember5676
    @gloomynovember5676 6 ปีที่แล้ว +1

    फेरी पनि बोलाउनु पर्छ सर। केस्रा केस्रा पारेर केलाउनु पर्यो धार्मिक ग्रन्थहरु।

  • @ramrajtripathee8856
    @ramrajtripathee8856 6 ปีที่แล้ว +1

    Great tika ram ji

  • @thenepalesefeminist414
    @thenepalesefeminist414 6 ปีที่แล้ว +1

    हाम्रो पुर्विय दर्शनमा वेद कालिन समयमा उल्लेख गरिएका धर्म संस्कृतिको विज्ञान संग कसरी जोडिएको छ त्यस तर्फ अधिकारी सरको जस्तो प्रकारले आम जनता सामु प्रस्तुत गराैं।

  • @lifeadhikari3737
    @lifeadhikari3737 6 ปีที่แล้ว +1

    very good job

  • @pramodbk1829
    @pramodbk1829 6 ปีที่แล้ว

    टिकाराम सर डा. शुक्रराज लाई फेरी ल्याउनु वास्तविक कुरा नै खुलेन । डिकुरो किन फोरीन्छ अनि छुवाछूत कसरी शुरुवात भयो ।।। यी कुराहरुको प्रष्ट पार्दिनु पर्यो।।।।।।

  • @chaalllaaann8294
    @chaalllaaann8294 6 ปีที่แล้ว +1

    Programme aali xito xito aaunu paro tikaram sir.kurda kurda 2 haptaaa euta episode ne balla balla aauxa.tapai ko aajha dherai sambaad sunna aatur hunxu ma.

  • @kpdahal4118
    @kpdahal4118 6 ปีที่แล้ว

    जय होस टिकाराम जी

  • @pradipbhandari2955
    @pradipbhandari2955 6 ปีที่แล้ว +12

    येति ज्ञान् छोराछोरी लाई दिन नसक्दा अहिले समाज देश नै बिग्रेको छ छोराछोरी जन्मिन पाउदैनन युरोप लगेर पढाउने राजेश हमाल बनाउने शनि लियोन बनाउने भन्छन अहिले ।

  • @rajkhatiwada7389
    @rajkhatiwada7389 6 ปีที่แล้ว +1

    टीका सर प्रदिप गिरी लाई ल्याउन पहल गर्नुस । पुर्विय दर्शनमा नैतिकताको राजनीति कहँा छ के हामी ठिक बाटोमा छौ ।

  • @sujanmishra6385
    @sujanmishra6385 6 ปีที่แล้ว

    Wow! nice interview.

  • @knkhahare
    @knkhahare 6 ปีที่แล้ว +2

    अनि अर्को अनुरोध। सकेसम्म उज्यालो बाहक, सकारात्मक सोच भएका, कुन्ठा र लालसा बिहिन ब्यक्तिलाई प्राथमिकता दिनुपर्यो, यो कार्यक्रममा । कार्यक्रमको नाम जस्तै। यो समाजमा नैराश्यता छ, उदासीनता छ, त्यसलाई हटाउन यस्तै द्रस्टाहरुको खाचो छ।

  • @Gobinda_Armaja
    @Gobinda_Armaja 6 ปีที่แล้ว +1

    Great

  • @kesharkc7574
    @kesharkc7574 6 ปีที่แล้ว +2

    Thanks sir

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 6 ปีที่แล้ว

    Ati ramro bislesan

  • @vjnawali
    @vjnawali 6 ปีที่แล้ว +9

    क्षमा पांउ तर मलाई कार्यक्रम अलि खल्लो लाग्यो । कारण यस प्रकार छन
    १ - विषय बृहद भएको तर बिषय प्रवेश को भूमिका नै लामो हुन गयो ।
    २- वैदिक क़ालीन समाज व्यवस्था बारे प्रकाश पार्न सफल न भएको लाग्यो । पूर्व वैदिक क़ालीन अवस्था (समाज को व्यवस्थापन ) र उत्तर वैदिक काल (जति बेला ऋचा निर्मित हुन थाले र अपाला , घोषा आदि बिदुषी महिला पनि मन्त्र दृष्टा का रुप मा आए) लाई घालमेल गरि (समय को लिमिटेशन ले होला) गंजागोल जस्तो लाग्यो ।
    ३ - मेरो प्रश्न
    - बैदिक कालीन महिला लाई बढी स्वतन्त्रता थियो कि बुद्ध क़ालीन महिला लाई ?
    - त्रिमूर्ति को अवधारणा कहिले बाट आयो ?
    - द्रविड़ सभ्यता धेरै विकसित थियो , लेखन कला , मूर्ति कला , स्थापत्य कला सबै क्षेत्र मा उन्नत थिए उता आर्य हरु कबिला अवस्था मा थिए । यस पछि को समाज बिकास र व्यवस्थापन बुझिएन भने अन्यौल हुन्छ । मातृसत्तात्मक अवस्था त कविला र पशुपालक अवस्था को बेला को हो भन्ने मेरो अध्ययन हो । यस बारे मा पनि चर्चा उपयुक्त हुने थियो ।
    - हामी कि वैदिक काल को सेरोफेरो मा रहेर चर्चा गर्नु पर्ने वा क्रमिक रुप मा बिभिन्न कालखण्ड मा महिला को स्थान बारे तुलनात्मक रुप मा परिचर्चा गर्नु पर्ने मा बैदिक काल बाट ई पू दोस्रो शताब्दी मा कुदियो अनि फेरि कर्मकाण्ड को सान्दर्भिकता तिर गयौं जसले गर्दा फ़ेद न टुप्पो को चर्चा भएको अनुभूति भयो भन्ने मेरो निवेदन हो ।

  • @santoslexxie
    @santoslexxie 6 ปีที่แล้ว +1

    Nice...

  • @kapilbhusal7663
    @kapilbhusal7663 6 ปีที่แล้ว

    Well explanation shukra sir....shasthra jhuto thyena...every norms are scientifically verified

  • @laxmipandey383
    @laxmipandey383 4 หลายเดือนก่อน

    वेद शब्दको शाब्दिक अर्थ हो जान्नु,त्यो जान्नु कुनै दस्तावेज रटेर होइन ,हृदय निवासी ईश्वरले अाफ्नाे पुर्ण भक्तलाई सिधा सम्पर्क गर्छन् ,उनको सानिध्यमा साधना वा तपस्या हुन्छ ,उनलेे नै शिक्षा दीक्षा दिन्छन् ।यसरी सत्य गुरु वा ईश्वरकाे शिक्षा दीक्षाले उनलाई जान्नु मात्र वास्तविक "वेद "हो ।

  • @jyotiupadhyaya5930
    @jyotiupadhyaya5930 6 ปีที่แล้ว

    So, what is your recommendation to change things around? What should be done?

  • @diliparyal4191
    @diliparyal4191 6 ปีที่แล้ว +1

    Dherai ramro, fari pani bolaaunu paryo

  • @aayanghimire22326
    @aayanghimire22326 ปีที่แล้ว

    good

  • @harichalise1700
    @harichalise1700 4 ปีที่แล้ว +1

    Please invite him once again

  • @binodsaru2676
    @binodsaru2676 6 ปีที่แล้ว +1

    Tika ram sir ko program hearne gar6u man par6 malai

  • @suryakc5850
    @suryakc5850 6 ปีที่แล้ว

    Great sir

  • @surendragautam9939
    @surendragautam9939 6 ปีที่แล้ว +4

    बाइबल मा महिलाको अधिकारमा एउटा नि पद छैन ।
    १ तिमोथी 2:11-14 (NNRV)
    11. स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।
    12. तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।
    13. किनभने आदम नै पहिले सृजिएका हुन्‌, त्‍यसपछि हव्‍वा।
    14. आदम छलिएका होइनन्‌, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।

  • @reshamshahi3396
    @reshamshahi3396 3 ปีที่แล้ว

    20:36 sec मा डा. सापले भन्नुभयो करिव ६/७ बर्ष देखी सभ्यताहरुको सुरुवात भएको भन्नुभएको कुरा ६/७ बर्ष नभएर ६/७ हजार बर्ष देखी हुन सक्छ। यद्दपी डा. सापलाई मेरो सम्मान छ,,,

  • @narayanprasadbhattarai385
    @narayanprasadbhattarai385 6 ปีที่แล้ว +1

    Nice defination

  • @bikramsubba2305
    @bikramsubba2305 6 ปีที่แล้ว

    यो धार्मिक च्यानल रहेछ क्यारे !

  • @cent5062
    @cent5062 6 ปีที่แล้ว +13

    हाम्रो देशमा हिन्दु जस्तो महिला हिंसा कम गर्ने अरु कुनै छैन किन कि हामीले महिला पुज्ने देखि संमान दिने गर्छौ यहाँ त पश्चिमाहरुले लढाउनलाई अनेक गर्दैछन।

    • @krishnalimbu5780
      @krishnalimbu5780 6 ปีที่แล้ว

      Ranoz Chhetri aafu ramro banna sakdaina aru lai dos laucha....Yo interview here pachi yasto lagcha ki...Chetri bahun or hinda dharmi ek nO ko pakhandi nai thiechan chan ra rahi rahanecha vanne pakka pakki bho....Kina vane aafna sabai dharma saskar ka sastra haru ta ramra raichan but yaslai follow nagarne aafai anek karm KandA tayar garne purano sastra ka kura lai tyagdai jane ek no ko pakhandi haru raixhan....Ye chetri bahun haru....

    • @cent5062
      @cent5062 6 ปีที่แล้ว

      @@krishnalimbu5780 limbu mera sathi pani chhan tinu haru lay malai ra hamro samaj ramro saga chinxa ..timiharu...lai mailay bujauna sakdina kinaki yatro professior lay bhanayko kuro lai naramro bhanni lai ma jabo bachlor matarai padheyko lay k bujauna sakula ra...Little knowledge is dangerous bhanxu aba aru baki afai bujam haita.

  • @SureshSamarpan
    @SureshSamarpan 6 ปีที่แล้ว +2

    Nice

  • @chudamaniniraula1379
    @chudamaniniraula1379 6 ปีที่แล้ว

    टिकाराम सर अव छिट्टै तुरुन्तै उहाँलाइ फेरी यसको वाँकी गुदी लिएर वोलाउनु होला हामी पर्खिरहने छौँ ।

  • @nepaleconomicresearch8812
    @nepaleconomicresearch8812 6 ปีที่แล้ว +1

    Could you take a conversation with ‘Prof. Dr. Arun Gupto’ (Professor on TU_ English Department) about on Eastern world’s Civilization/Culture and Philosophical Epistemology Knowledge?

  • @bibekpokharel6395
    @bibekpokharel6395 ปีที่แล้ว

    ❤❤❤❤

  • @rajdigitaltechno5040
    @rajdigitaltechno5040 6 ปีที่แล้ว +4

    यस्ता कार्यक्रम लाई अलिक बढिनै समय दिएर दर्शकहरुको जिज्ञासा परिपुर्ति गर्नुहोला टिकाराम सर। अनि हाम्रा धर्मसंस्कारका अग्रज भन्ने ब्रमाण पुरेतहरुको दक्षतामा अबिस्वास्निय बढ्दै गएकोकारण आजभोलिको समाजले पुराना परम्परागत संस्कृतिलाइ नकारात्मक व्याख्या बढ्दै गएको छ त्यसैले एउटा पुरेत हुनको लागि निस्चित योग्यता केको त्यो मापदण्ड बनाउनु अतिआवस्यक देखिन्छ। यश बिषयमा अर्को कार्यक्रम प्रश्न राख्दिनुहोला। नत्र हिन्दुधर्मका कर्मकाण्डिहरुको प्रभाअ घट्डै पस्चिमी परम्परा नबढ्ला भन्न सकिन्न।

  • @msnepal2318
    @msnepal2318 6 ปีที่แล้ว +3

    सर नमस्कार , अासा गर्दछु र विन्ति पनि डाक्टर निर्मलमणि अधिकारी जी लाई बाेलाउनु पर्याे सर एक दिन

  • @surendragautam9939
    @surendragautam9939 6 ปีที่แล้ว +3

    श्रुत्वा कन्या प्रदातारं पितर: स पितामहा:। विमुक्त्वा सर्वपापेभ्यो ब्रrालोकं ब्रजन्ति ते॥
    अत: पितामहों सहित पितर लोग कन्यादान देने वाले से अपने वंश को सुनकर सब पापों से मुक्त होकर ब्रrालोक को जाते हैं। पुत्र की कामना वाले दहेज लोभ के साथ कन्या लाते हैं। ऐसे लोग दोहरा दान ग्रहण करने से पातकी श्रेणी में आ जाते हैं और कन्यादान से ही उस ऋण से मुक्ति संभव हो पाती है। इसीलिए पुत्र प्राप्ति से अधिक महत्वपूर्ण योग कन्या प्राप्ति का होता है।

  • @saugatbhattarai8168
    @saugatbhattarai8168 6 ปีที่แล้ว

    Ramro chh Tara sirko prastutikaran Ali majhiyko chhain

  • @npachannel9193
    @npachannel9193 6 ปีที่แล้ว

    कस्तो मज्जा ले नेपाली बोल्नु भाको सरले।

  • @nainasinghnaina6038
    @nainasinghnaina6038 6 ปีที่แล้ว +1

    पुर्व धर्म संस्कृतिलाई बुझ्नका लागि अति गाह्रो छ।किन?किनकी विद्वान भनौ या शिक्षक व्यक्तिहरुले आ-आफ्नै ढंग्बाट व्याख्यान गरेका छन ।यस्तो अन्धाधुन्ध व्याख्या लाई कुन कुनाबाट बुझ्ने?

  • @bishwashpoudel7279
    @bishwashpoudel7279 6 ปีที่แล้ว +1

    Swornim Wagle

  • @ramgopal2102
    @ramgopal2102 6 ปีที่แล้ว +2

    ओहा लाई अझै निचोड्न बाकी रहयो फेरि ल्याउनु एक दिन ।

  • @phattakumar5752
    @phattakumar5752 6 ปีที่แล้ว +1

    "जसको हातमा वेद छ,उ ब्राह्मण कहलाउछ "भन्ने कथन हाम्रो समाजमा छ र वेद पनि ब्राह्मणहरु सङै छ ।यदि वेदमा महिलाहरूको इज्जत,मान-सम्मान,र समान सहभागिताको कुरा उल्लेख छ भने,अहिले हामी आफुलाइ सभ्य र सु-संस्कृत भन्ने समाजमा महिलाहरूको अवस्था यस्तो किन ?
    किनभने वेदपढेका,आफुलाइ ज्ञानि र सभ्य ठान्ने नेपालका चोर ब्राह्मणहरुले समाजलाइ सहि बाटो दिन सकेनन र चाहेनन ।छुवाछूत गर,अन्याय गर , थिचोमिचो गर, एक अर्कालाइ लडाउ र राज गर भन्ने एक्दमै निकृश्ट सोचको परिणाम यो समाजले भोग्दै छ ।तपाइँलाई थाहै छ नि अहिलेको राज्यसत्ता कस्को हात्मा छ ।ठुला-ठुला भरस्टचार गर्ने को छन र देश बेच्नेहरु को छन...???

  • @cent5062
    @cent5062 6 ปีที่แล้ว +6

    कृपया समाजमा हुँदै गएको धार्मिक सहिष्णुता कायम गरि झोलेहरुबाट टाढा बसम ,नयाँ मुलुकी एन हु बहु लागू र कार्यनयन गरौं ।

  • @surendragautam9939
    @surendragautam9939 6 ปีที่แล้ว +1

    सिन्धुघाटिको सभ्यता भन्दा पुरानो वैदिक सभ्यता हो । सिन्धुघाटिको सभ्यता उत्खनन गर्दा त्यहा थुप्रै मोहर पत्ता लगाइयो जसमध्ये एउटा मा यस्तो चित्र थियो जहाँ दुई वटा चरा र एउटा रुख उल्लेख थियो । जुन अरु केही होइन ऋग्वेदको प्रथम मण्डलको 164 सुक्त को 20 औ मन्त्र थियो । जुन मन्त्र यस्तो छ
    "द्वा सुपर्णा सयुजा सखाया समानम बृक्षम परिषस्व जाते"
    अर्थात , दुई वटा चरा (आत्मा र परमात्मा) एउटा बृक्षमा (शरीर वा प्रकृति ) बसेका छन । .............
    यसरी हेर्दा प्रष्ट हुन्छ कि ऋग्वेदिय सभ्यता सिन्धु सभ्यता भन्दा पुरानो हो । त्रेतायुगमा नै रामले शिवलिङ्गको पुजा गरेका थिय ।

  • @surendragautam9939
    @surendragautam9939 6 ปีที่แล้ว +2

    सनातन धर्मको समान अरु कुनै छैन ।

  • @surendragautam9939
    @surendragautam9939 6 ปีที่แล้ว +1

    ल हेर्नुस बाइबल को शिक्षा
    प्रस्थान 22:18 (NNRV)
    18. “जादूगरी गर्ने स्‍त्रीलाई जीवित नराख।

  • @santoshadhikari977
    @santoshadhikari977 6 ปีที่แล้ว +2

    आज कार्यक्रम न हेर्दै कमेन्ट गरियो। अब हेरिन्छ।

  • @krisumasharma9267
    @krisumasharma9267 6 ปีที่แล้ว +4

    अनि सर खै त खास ढिकुरो फुटाउने कुरा त फेद नै आएन नि खुल्दुलि बा्कि रह्यो

  • @knadhikari6360
    @knadhikari6360 6 ปีที่แล้ว +1

    यो व्यापक रूपमा प्राचार गर्नु पर्छ

  • @firstbeem
    @firstbeem 6 ปีที่แล้ว

    जातीयतामा बिभेद्को बारेमा पनि बहस गरिदिन अनुरोध छ केही ....... टिकाराम जी

  • @sunitalama5661
    @sunitalama5661 6 ปีที่แล้ว +1

    वेदमा मात्रै किन त्रिपिटक, कुरान, बाइबलमा पनि के लेखिएको छ ? भनी सबै पक्षका बक्ताहरुलाई बोलाएर गरिएको संवाद पनि हेर्ने मन छ । 'मुसाको बिहे मुसि सँग नै हुन्छ' भने झैं नगरौं न टीकाराम जी ।

  • @puransharma6392
    @puransharma6392 6 ปีที่แล้ว

    Shiva ko linga puja garnu huncha vaney parvati ko yonee kina no bujay ko purush lay answer plz?

  • @rajendarlataula8333
    @rajendarlataula8333 6 ปีที่แล้ว

    Pun agein bharat dahal lai bolaunun patrakar mahodaya please

  • @sanjayasodari4381
    @sanjayasodari4381 6 ปีที่แล้ว +3

    GP agrwal sir lai bolaunu paryo sir😁😁

  • @kiranrai7939
    @kiranrai7939 6 ปีที่แล้ว +3

    Aahuti should be called yatri sir

  • @santoshadhikari977
    @santoshadhikari977 6 ปีที่แล้ว +2

    २ हेराई

  • @grinfacelaxu
    @grinfacelaxu 6 ปีที่แล้ว

    Ved vanda purano grantha k po vneko ho nasiba.....?

  • @sujanpathak5154
    @sujanpathak5154 6 ปีที่แล้ว +1

    1st view

  • @thegatsby9092
    @thegatsby9092 6 ปีที่แล้ว

    Please bring Ex King Gyanendra

  • @aamabuwa2757
    @aamabuwa2757 6 ปีที่แล้ว

    अहिले पनि त विभेद हिन्दु धर्ममा पुरै देखियोनी शंकराचार्ये हेमानन्द गीरि लाई महिला भयेकै कारणले नै केहि पन्डित हरुले बिरोध गरेनी येसमा हजुरको केभनाइछ

  • @rukmangadpoudyal1133
    @rukmangadpoudyal1133 4 ปีที่แล้ว

    जटिल विषयवस्तुको सटिक विश्लेषण ।

  • @surendragautam9939
    @surendragautam9939 6 ปีที่แล้ว +1

    वेदमा आएको अग्निको अर्थ केवल आगो मात्र हो र ??? यो बिष्लेसन उचित लागेन । त्यसोभए ऋग्वेदको 1/24/1,2 मा आएको अग्निको अर्थ के हो त ??? आगो हो ???
    ऋग्वेद 1/164/46 अनुसार इन्द्र, अग्नि, गरुत्मान इत्यादि ईश्वरको नाम पनि हो । वेदमा आएको इन्द्र र पुराण मा आएको इन्द्र फरक छ ।
    आध्यात्मिक रूपमा अग्निको अर्थ ईश्वर हो भने आधिभौतिक रूपमा आगो हो ।

  • @sanchitnepal2569
    @sanchitnepal2569 6 ปีที่แล้ว

    please invite rabindra mishra