Interview With Poet/ Writer/Social worker Mr. Sumal Kumar Gurung
ฝัง
- เผยแพร่เมื่อ 5 ธ.ค. 2024
- Here, I present you Poet/ Writer/Social worker Mr. Sumal Kumar Gurung as my guest for "Sangket Sambaad". Mr. Gurung has been contributing to Nepalese literature for 5 decades.
Hope, you all will enjoy the conversation as I did making this video. Thank You for watching !!!
अरु धेरै रमाइला क्लिप्सहरू हेर्नका निमित्त सब्स्क्राइव गरिदिन हुन पनि हार्दिक अनुरोध !!
Presenter: Kedar "Sangket"
Follow us on Tiktok:
/ sangketsambaad
#nepal #nepali #youtube #nepaliinterview #nepalipoetry #reels #shorts #nepalivlog #podcast #viral #viralvideo #viralvideos #nepalivlogger #vijaykumar #nepaltimes #nepaliinuk #uknepal #trandingshorts #nepaliliterature #nepaliviral #youtuber #instagram #reels #shorts #tiktok #tiktokviral #sangketsambaad #fyoupage #fyp #nepaltimes #literature #nepalisamachar #shortsviral #reelsinstagram #trending #youtube #nepalivlogs #uknepal #nepaliliterature
हार्दिक बधाई हजुरलाई 🙏
सङ्केत संवाद प्रति हार्दिक आभार व्यक्त गर्दछु।🙏
हार्दिक अभार सर
जीवन बाँच्न सदैव सकारात्मक सोच राख्नुहुने स्रष्टालाई कार्यक्रममा चयन गर्नुभएकोमा हार्दिक आभार ! आफ्ना सन्तानलाई पढ्नका लागि प्रेरित गर्ने हाम्रो समाजमा सन्तानले नै पितालाई पढ्न प्रेरित गरेको प्रसङ्ग रमाइलो लाग्यो । यस्ता सत्पात्रको अनुभवबाट नयाँ पुस्ताले उच्च प्रेरणा लिन सक्नेछन् । कार्यक्रमको सफलताको लागि हार्दिक शुभकामना !
हार्दिक आभार सर
सर्जकज्युलाई हार्दिक बधाई तथा शुभकामना..
हार्दिक धन्यवाद
जीवनलाई सधैं सुन्दर सोंच्दै ,आफ्नो जीवन भोगाइमा खप्नु परेका अनेकौं पिडा कष्टहरूलाई आफू भित्रै लुकाएर , जीवनमा सधैं सकारात्मक सोंच राख्नुहुँदै अघि बढ्नु भएर नै आज यो बाटोमा हिंड्दै हुनुहुन्छ। हार्दिक बधाई 🙏
राेचक
सुन्दर अन्तरवार्ता❤❤
हार्दिक आभार