स्तरीयता मापन चिनजानले मात्र गरिंदैन। सायमीजीको प्रस्तुति मनपर्छ मलाई । कारण,"उहाँले दिने प्रस्तुतिमा बिषयको गहिराई भेट्टिन्छ। उहाँको बृहत अध्यन र बिषयगत चिन्तनले नै यो संभव भएको होला !"
हामीले धेरै जान्न आवश्यक कुराहरू, तपाईंले हामीलाई नेपाली र हिन्दी फिल्म उद्योगका बारेमा धेरै रोचक कुराहरू बताउनुभयो, धेरै धेरै धन्यवाद प्रकाश सायमी सर।
आजको सयामी सरको यस विश्लेषणलाई शतप्रतिशत सलाम् तथा नमस्कार ! यदि,नेपालमा कोहि लेखक/कथाकार ६नभने; आजको यस वार्तामाथि पनि ढाँई घण्टासम्मन् को चलचित्र बन्नँ सक्छ तर, ६ कसैको खुँबी ? 😅😂😂..??? #गाँह्रो ६ हौंऊँ यहाँ ?
सहि र यथार्थ परक विश्लेषण ।फिल्म क्षेत्रका चर्चित कलाकारहरु राजनितिमा विभिन्न देशमा त्यति सफल देखिएका छैनन ।नेपालमा भुवन के सि,विपना थापा,राजेस हमाल लगायत पनि सफल देखिएनन ।
एकदमै रमाईलो लाग्छ प्रकाश सायमी को अन्तरवार्ता हेर्न अरुको भन्दा भिन्न
स्तरीयता मापन चिनजानले मात्र गरिंदैन। सायमीजीको प्रस्तुति मनपर्छ मलाई । कारण,"उहाँले दिने प्रस्तुतिमा बिषयको गहिराई भेट्टिन्छ। उहाँको बृहत अध्यन र बिषयगत चिन्तनले नै यो संभव भएको होला !"
Olp
नेपाली तथा हिन्दी फिल्मी क्षेत्रका निकै गहाकिला कुराहरु सुनाउनु भयो यहाँ सरहरुलाई धन्यबाद ।
मन छुने समिक्षा
धेरै सान्धर्भिक तथा यथार्थ बिस्लेष्ण लाग्यो...
Interview of Next level..wow great information.. thanks you Prakash Sayami sir
गहिरो विश्लेषण ,तितो सत्य यथार्थ धेरै कुरा स्पष्ट पार्नुभयो । 🙏🙏
धेरै राम्राे सम्बाद कति गहन् बिचार बोल्ने शैली
नमन् 💐💐🌷💐 प्रकाश सायमी दाई ❤❤
अति सुन्दर साथै ज्ञानवर्धक अन्तर्वाता ।
हामीले धेरै जान्न आवश्यक कुराहरू, तपाईंले हामीलाई नेपाली र हिन्दी फिल्म उद्योगका बारेमा धेरै रोचक कुराहरू बताउनुभयो, धेरै धेरै धन्यवाद प्रकाश सायमी सर।
Jamie pransa gara pani pugdaina
Prakash Sir. you are the grade 🙏 from: Alabama USA
Ati ramro bichar😊
Saty kuro garnu vo sir hjrle
आहा कति राम्रो कुरा जति सुने पनि सुनी रहु जस्तो❤❤❤❤
Thank for you good explain 🙏🙏🇳🇵🇳🇵
I salute sayami sir
Very deep knowledge about film and film industry.
prakash sir.ko kasto ramro bolima mithas xa,ajar amar geetharuko karyakram snirahana man lagthyo banda vayo...
यति उच्च लेवलको अन्तरबार्ता मैले अहिलेसम्म सुनेको थिएन।
आजको सयामी सरको यस विश्लेषणलाई शतप्रतिशत सलाम् तथा नमस्कार ! यदि,नेपालमा कोहि लेखक/कथाकार ६नभने; आजको यस वार्तामाथि पनि ढाँई घण्टासम्मन् को चलचित्र बन्नँ सक्छ तर, ६ कसैको खुँबी ? 😅😂😂..??? #गाँह्रो ६ हौंऊँ यहाँ ?
Very nice interview congras... got very new thing from india
Fruitful hearing
यो कुरा सबैमा लागुहुन्छ
I listened it Without break 2 times
Dherai ramro kura garnu vayo sir le🙏🙏
अति राम्रो बिचार
Very interesting interview. He is the perfect mentor for cine Artists.
Great man Sayamiji
It is always interesting and learning from Sayami Sir
Encyclopaedia for history of cinema and actors
Thanks for this and all coming interview
सायमी सरको बस्तुनिष्ठ अध्ययनको उचाइलाई सलाम नै गर्छु/भांडभैलोको सिकार सायद उहांपनि भएको हुन सक्छ!
आहा कति मिठो वचन हाम्रा डाई प्रकाश को !!!!!! सारै गहकिलो कुरो
Very intresting interview Sayami sir🙏🙏
राम्रो कुरा गर्नु भयो 🙏🏻🙏🏻🙏🏻
exactly!
The greatest one
Khusi Lago hajur ko kura sunera
nice thinking❤❤❤❤❤💪💪💪💪👍👏👏👏
सहि र यथार्थ परक विश्लेषण ।फिल्म क्षेत्रका चर्चित कलाकारहरु राजनितिमा विभिन्न देशमा त्यति सफल देखिएका छैनन ।नेपालमा भुवन के सि,विपना थापा,राजेस हमाल लगायत पनि सफल देखिएनन ।
This is very true sir . I am very normal man I have experience same things
Perfect analysis !
Nice interview very nice
नमन छ मेराे प्रकाश सर मा
सायमीकाे फिल्म क्षेत्र वारेमा गहन विश्लेषण ,विश्लेषणात्मक ,तार्किकर उचित छ ।
हुनसक्छ कलामा जमेको मानिस राजनितिकमा आएपछि उ कि सकिन्छ वा उसको आगमनले देश नै बर्वाद बनाउने समय आउँदो रहेछ: जस्तो की जेलेनश्की।
Bahun
ए भाइ हवल्दार वाला दार्हि काटेर प्रस्तुती गर्नु पर्यो ।
HamiLe Bhanda ChalChitraKarmi Haru Le Herera Dimag Ma Ghusaunu Parne Interview....
Jeenat Aman,hema Malini ,Rekha KO Chaya ma pareko thiyo parbeen bobby.
🙏🙏🙏🙏🙏
सस्तो लोक प्रियताका लागि ट्रष्ट वा फाउण्डेशन खोल्ने।मपाई बन्ने होड।
बाहिर सुनेको थिएं , साँचो भन्नेहो भने एक विद्वान व्यक्तिको विचार अाज सुने ।
Sayami. Bhailay. Gopal. Yonzon. Baray. Bhandiinay. Raquest
Presentar's हेराई 😅
पूति दिनेले काम पाउछ
धेइत फटाहा 😀😀😀
Gauri dijiu Apabqd. Ek matra Nayika
Re update
Kala bhaneko praya ma god gifted nai hunchan.padhai le matra sabai mapan napindina.jannu Ra bujhnu bhaneko Jata ni plus point ho.
Patrakarko haaso chai ho😂😂😂😂😂toit
Rekha thapa, bipana thapa ko kalo kartut
लाटो देशमा गाडो तन्नेरी भनेको येही हो
Naapis😂😂
Think himself too brilliant then Rajneesh ? C’mon Son !
त साला नाटक कलाकारलाई कलाकार हाेइन भनछस त साला चाेर निदेसक हाेइन