नारायण गोपालले हार्मोनियम बजाएर गीत गाइरहे,कसैले सुनेन,२ हजार मान्छेको आक्रमणबाट जोगिए_PrakashSayami
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Prakash Sayami
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.
नारायण गोपाल को विकल्प खोज्नु बुद्धिमानी हुदैन।हुन त हरेक ब्यक्ति विकल्पहीन ।प्रकाश सायमी एक अदभूत ब्यक्तित्व हुन।गीत,गायन सङ्गीतको सम्वर्धनमा उहाँको समर्पण अध्ययन र विश्लेषण अद्वितीय छ,स्तुत्य छ।
प्रकाश सायमीज्यूले स्वर सम्राट नारायण गेापाल गुरुवाचार्यज्यूका बिभिन्न ऐतिहासिक पक्षमा प्रकाश पारि दिनु भयेा,त्यसकेा लागि धेरै धेरै धन्यबात...!!!
@@shahkrishnasunuwar8389 Agraj Kalakar ko Manhani garne Sayami Sarai Fataha ra dusta ho .
प्रकाश सरको बिश्वलेष्ण अत्ति राम्रो लाग्छ !
प्रकाश सायमीकाे नारायण गाेपाल वारेमा उत्कृष्ट जानकारि ।
आहा! क्या आनन्द आयो स्वर सम्राट नारायण गोपाल दाइको जीवन कहानी सुन्न पाउँदा।
यस्ता युगका संगीत महारथीको बारेमा खोज र अनुसन्धान गरि भावी पुस्तालाई जानकारी गराएको अति राम्रो भयो।
शङ्लो,मन,पवित्र, बचन,कठोर, साधना, जीवनको उत्तरार्द्धमा,धेरैमानब को मन भित्र पस्ने ,पस्न सक्ने वजनदारगित ,लाइ सुगम् संगितका सर्जक दक्षिण एसिया कै गह्रुङ्गो वजनदार गितकोमहान् सर्जक को बारेमा लोकले थाहा पाउने भन्ने मिठ्ठोकुरा पस्कन सफल श्री प्रकाश शायमिज्युको मुखारविन्दबाट चुरो कुरो टिभिका असल पत्रकार को ,यो मायाको चिनोअशल नेपालीका लागि यो कोसेलि ज्यादै कहिल्यै मन नअघाउनेकुरा सुन्न पाउँदा आभारी भएँ।
😊😊😊
प्रकाश सायमी सर, तपाईको सान्दर्भिक बिचार शब्दका लागि हजुरलाई हृदय देखि नै नमन् !!
🇳🇵
नमस्कार प्रकाश दाजु, गज्जब कुराकानी ! बधाई र धन्यवाद !
अति उत्कृष्ट अन्तरवार्ता सायमीजीको।
साह्रै मजा लाग्यो नारायण गोपालको जीवनी बारे सुन्न पाईयो ।
Naman both of you🙏🙏🌺🇳🇵🌺
कला छेत्रको बारेमा यत्ती धेरै जानकार हुनुहुन्छ हजुर प्रती उच्च सम्मान सायमी दाई🙏🙏
धन्यवाद सुवेदीसर महत्वपूर्ण जानकारीको लागि।
आहा कति राम्रो जान्कारी पाइयो जय होस।
Hajur harulai dherai dherai dhanyabad yati ramro prasanga lyaunu bhaekoma.
What a wonderful interview❤️❤️❤️❤️❤️❤️❤️
स्वर्णिम सन्ध्याको टेलिभिजन कार्यक्रमको रिकर्ड मैले धेरै साथीहरुलाई उपलव्ध गराएको थिए।
प्रकाश सयामी दाईको स्मरण शक्ति अतुलनीय छ। सिलसिलागत घटनाक्रमका बस्तुगत् नामहरू एक एक सधैं मुखस्त गर्न कसरी सम्भव हुन्छ ? !
भाषामा माधुर्यता छ र नै स्रोतावर्गलाई रोचक् र मिठास लाग्छ । यहाँहरू दुवैलाई धन्यवाद ।
सिक्किम नाम्चीबाट
@@ramprakashrai2844 yo Sayami Phataha ati dusta, jhoot kura garchh ...
विश्व संगितले चिनिसकेका उदित नारायण झाज्यूको अतितका संघर्षहरूलाई उजागर गर्नु प्रेरणा हो तर यसरी आरिसमा आएर उहाँको नितान्त पारिवारीक निजी कुराहरूलाई मिडीयामा आएर रीस पख्नू, साथीको प्रगतिमा जलन हुनु र आफू नै सर्वेसर्वा हुँ जस्तो गरी प्रश्तुती दिनू कदापि बुद्धिमता होईन । चुरो बहसमा व्यक्तिगत मानहानीको कुरा ल्याएर बहस गर्नु पीत पत्रकारिताको घोतक हो । जहाँसम्म राष्ट्रियताको कुरो छ उहाँले पहिले नै त्याग गरिसकेको कुरालाई बहसको विषय बनाइनु कुनै अौचित्य छैन । राष्ट्रभक्ति हुँ भन्नेले आफू भक्ति गरौ तर अरूलाई गिराएर, होच्याएर होइन । असल काम गरेर हो । देशको माया हुनेले अरूले किन माया गरेन भनेर खोज्दै हिड्ने होईन । कति माया कसले गर्छ त्यो मिडियामा आएर फलाक्दैमा हुने पनि पटक्कै होईन ।
नारायण गोपालको सिक्किम मा डेन्जोङ युथ क्लव को आयोजनामा भएको कार्यक्र्म मामेरो पनि सम्लग्नता थियो।
जति सुने सुनौ लाग्ने अन्तर्बार्ता नारायण गोपाल ज्यु को वास्तविक जिबनी धन्यवाद प्रकाश सायमी ज्यु।
नरायण दाइ को बारे मा बिस्तृत जान्कारी पाइयो प्रकाश दाइ को यो खुबी सराहनीय छ। तर स्वर्निम सन्ध्या 045 साल मा भाको जस्तो लाग्छ।
अदभूत क्षमता भएका सायमी ।
सारै रमाइलो interview❤
❤❤❤🙏🙏🙏 धन्यवाद 🙏 हजुरलाई यति धेरै कुरा थाहा भयो ।😍😍🙏
What a wonderful interview
Very nice interview i listen all i feel good to hear 🙏
कस्तो रामरो ! उचाई र गहनताले परिपूर्ण ,परिपक्व अन्तरवार्ता ।awesome !
यस अन्तरवार्तामा “चिनारी हाम्रो धेरै पूरानो” भन्ने गीतका स∙ीतकार प्रकाशजीले भने अनुसार कर्म योञ्जन नभई गोपाल योञ्जन हुनुहुन्छ । यस प्रकारको गलत जानकारी प्रवाह नहोस् तथा अरु थप विषयमा पनि एकतर्फि मात्र नभई सत्य र तथ्य परख जानकारी मात्र सार्वजनिक गरियोस् । यसो भएमा नै श्रद्देय श्रष्टाहरुप्रति सही अर्थमा न्याय हुनेछ । यसैले कृपया यस गल्तिलाई सुधारियोस् । धन्यवाद, श्रीजना सिंह योञ्जन, छोरी, गोपाल योञ्जन
श्रद्धासुमन !!
स्वोर सम्राट नारायण गोपाल
म यहाँ केही थपे है l सुखै पोखरी नेपाल दार्जिलिङ सिमाना मा नगेन्द्र थापा ले नारायण गोपाल लाई लिए र आउनुभएको थिए रे l त्यस समय सम्म प्रेमाला गुरुमा ले नारायण गोपाल लाई चिन्नु भएको थिएन रे l नगेन्द्र दाइ लाई नारायण गोपाल हो भने र ठान्नु भयेर नगेन्द्र दाइले नारायण गोपाल वाह हुनुहुन्छ भने र परिचय गराउनुभएको थिए रे l त्यस समय सुखै पोखरी जोर पोखरी डाँक banglow छेउ मा बसेर प्रेमाला गुरुमा को requst। मा बिर्सिर फेरि मलाई नहर यहाँ aklo जीवन आसु मा डुब्छन् l। यो गीत गायो को थियो र l
❤
कालि प्रसाद रिजाल,नगेन्द्र थापा र नारायण गोपाल 3 जना संगै गएका थिए रे त
@@siddhoj6992 रे भने को shortform हरे को
Prakash Sayami Phataha 90 Percent jhoot bolchh
@@HemantKhatiwada-f3yho ra?
Very nice
स्वर सम्राट नारायण गोपाल सांगितिक क्षेत्र को महान विभूति हुनुहुन्छ ।
awesome episode👌🙏❤
नारायण गोपाल हिँडेको , बोलेको , तर्क बितर्क गरेको वा त्यस्तै कुनै भिडियो भए हाल्नुभए हेर्न मजस्ता जिज्ञाशु आभारी हुनेथियौँ । - पत्रकार जी ।
उत्कृष्ट सम्बाद तर यत्रो लामो नेपाली सङ्गीत को ईतिहास को बिशय मा कुरा हुदा स्वर सम्राट नारायन गोपाल र भजन शिरोमणि भक्तराज को सम्बन्ध को बिसय मा एउटा सब्द आएन र दुख लाग्यो 😥
😂😂😂😂
Right 👍
भजनको शिलशिलामा नाम उच्चारण गर्नुभएको छ त।
9 सालमा रेडियोमा गाउने प्रेमध्बज ले नै नारायण दाइलाई स्वर परीक्षा गर्न साइकल चढाएर लगेर ब्यबस्था गरेको ले प्रेमध्वज र नारायण दाइ विचको सम्बन्ध मित्रवत भयो । रत्न शमशेर र नारायण ले पहिलो रेकर्डिङ गरेर 16 सालमा डिस्क निकालेकोले रत्न नारायण बिचकोसम्बन्धको कुरा हुन सक्छ । 22 सालदेखि नगेन्द्र थापा गोपाल योन्जन र नारायण को मितेरी र गायनको सम्बन्धमा कुरा हुन्छ बारबार ।
तर नारायण दाइ उच्चतम शिखरमा पुगेकोडेढ दशकपछि 2031/32 मा अम्बर गुरुङको होसियार गाएका भक्तराजजी नारायण गोपाल को दौंतरी य प्रतिस्पर्धामा पनि हुने कुरै भएन । न सहकार्य भयो कहिले ? बरु 25 सालमै सेलेब्रेटि दिप श्रेष्ठ को तारिफ नारायणले गर्नु भएको प्रसङ्ग आउन सक्ला । तर भक्तराज & नारायण बिचको मित्रता र सहकार्य नभएको ले न नजिक न टाढा, न दौंतरी न प्रतिस्पर्धी ।
तसर्थ कुनै उल्लेखनीय घटना या सम्बन्ध समेत नभएको ले @ prakash sayami ya tikaram yatri ले सवाल उठाउने अवस्थै आएन ।
Gajjab prakash Sir
swor samrat narayan gopal euta god gifted singer and composer hunuhunthyo salutexa 🙏🎤🎤🇳🇵🇳🇵
Jati sune Pani napugne interview ❤❤❤
wOOOOOकति गहन बिचार कति मार्मिक
Great singer NARAYAN GPAL
❤
चादनी शाहको गीत गाउन लगाउदा हरि शर्मा ले नाटकै गरेका थिए।उद्घोषिका रमा सिह थिईन।
Sawon ko jhari bani jasta kajjie sowr ka dhani sawor samrat narayen Gopal❤🙏💐🌷🌹🌺🌸🌼
छर्लङ्ग पार्नु भो नरयण गोपाल ज्यु बारे ।
Sarai ramailo sath suniyo
Narayan gopal jasto siger aba niskidaina hapat❤❤❤❤❤
Gopal. Dai. Is. The. Best
1:00:55
प्रकाश सायमी नेपाली गीत संगीतका शब्दकोश हुनुहुन्छ।
❤❤❤🎉
🌸🌸🙏🌸🌸
🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
Narayangopal is the greatest singer of Nepal.
Mailay. Pani. Rakshi. Worashko. Nai. Ho. Ndarjeeling. Ma
Malai Pani koi koi geet distunig lagch purano purano geet tar pheremdhoj perdhaan ko awaaz dherai ramro sur ma thiyo 1 no list ma huno bhagya ho luck
The best music history is told by Prakash Dai. This interview has such micro details which will be a gem for music historians later. This is a very important interview regarding Swor Samrat Narayan Gopal.
🙏
Prakash sayami sir harka sampang ko ni itihas paltauna thalnuhos.... harka sampang ra narayan gopal ko swabhab ustai rahecha
Yathartha jankaio laikrighnau,prakasha sir.
Narayan gopal pani jhapali ?
🙏🙏🙏🙏🙏🙏🙏
45 mnutema ta hudaina ajhai ramra nrama kisss xute holan Kasailaini samaye lamo lagena hola herni hoina sunnni ho
😢
Ishwor kansakar hoina Ishwor Rajbhandari
वहाको जीवनी पुस्तक छ कि छैन जान्कारी पाउ ।
Gopal. Dai. Sitako. N. Gopal. Pani. Halnoo. '' hola
Geet haru pani bichha bichha ma rakheko ve suun ma sugandha hunthyo ni! Guff guff guff.
Swornim Sandhya was broadcasted live by NTV simply because it was not possible for queen Ashwarya to attend the program in person.
Ma central hostel Lal Darbar ma 2015 sal ma naathiye.Teti bela Purnima ko Rati Narayan than ma bhajan sunthiyem ra malie Narayan Gopal ra prem dhwaja ko awaj thiyo jasto lagthiyo. Ke tyo satya ho?
1973 tira maile Premdhawja lie American laibreri ma jado mahina ma dekhe ko bela overcoat lagaye ra kam gare ko dekhe the.
2013 sal ma Sarswati Sadan sagai ko pasal nira chilim ma gajako dam mardai dekhe ko thiye.
Super#duper# attii man parxa naryan Gopal ko itihash sunna man parxa❤
छोरा छोरी छुरा छुरी😅
DHERAI LEKHNA MAN LAGEKO THIYO TARA AHILE TURANTAI LEKHNA MAN LAGEKO , CG MOTORCYCLE SANSTHAN KO NUMBER PLATE , PANHELO PLATE KO HO NI
Newarharule Jasto sukai safalta hasil garos kunai kami kamjori navaye pani ta ta mata bolne haru vanera hochyauna mansiktabata kaile nahatne vo.
Yasto newar le matra hoina afno matree bhasa bolne aru jatko manchhe haru le pani bolchha ramro sanga yad garnus rai le bolchha magar le bolchha thakali le bolchha maile suneko chhu
uhileko kura!!!newroad ghar hune sthaniya basinda ko ghar ko bihana khaana 7/8 jana family ko laagi 2 maana chamal ra beluki aalu-chiura paani bharma tarthyo,chiya khane chalanai thiyena.pahuna lai chiya khuwauna pare kettle liyera hotel ma jaanu partho.N,Gopal ko gharma 4/5 prakar ko sabji chahi ali barinai bho-ki!??loha purush ko jail jiwan ko kathama kunai ek congressi sahakarmi bandi ko laagi churoth-supari ko laagi 5 rupiya chahine bhanne pani suniyo,jun bela one time ka laagi 5 paisa bhaye lwang,churoth,supari aunthyo....barai charai ali bari nai hune raixa.ek jamana jp high school ma table ma finger ring ko taal ma gayeko chahi dekhekai ho( bs 2010 ko dasak ko madhya tira).
Hagini sako dauloni dekho bhaneko yahi ho
वहा चोर हो सायमि
Kaslai vanya?
कति तुच्छ विचार । भगवानले सद्बुद्धि दिउन् ।
PRAKASH SHAYAM BHAI Sañĝit Samŕat Ɓìshai Ɓòĺnù Bĥàÿeko Mònparyo S.P.Subba Dai West Sikkim.
1:35:37 mon
Patrakar feri bichai ma kati puwakka bolya ho. University ko kura as an historian vanira cha, interview linay chai khali hawa guff ko pusti garna byasta.
❤❤❤❤
❤