हातै चाहि नहाल्नु पर्ने थियो , तर हालि हालेछन्। यो भिडियो हेरेर बुझ्दा, टोल सुधारको अध्यक्ष, अध्यक्ष हुन लायक चाहि होइन होइ । के हो त्यस्तो अध्यक्ष जिम्मेवार बहन गर्ने भएर पनि बोली बचन । उपचार खर्च बिहोर्दिनु होला र टोल सुधार अध्यक्ष चाहि अलिक सब्य र भद्र जिम्मेवारी व्यक्ति फेर्नुपर्छ होला ।
Krishna Katel ji hijo Jun khal ko byawaharo bhayo tapai mathi . Uni haru ko tarfabata ma mafi mangchu. Kasto na ramro lagyo hijo jun ghatana bhayo . Please keep being strong and keep reporting. We always support you Krishna Katel ji. #jaibalen #jainepal
वडा अध्यक्ष ज्यूले बोलाएर केस नगरिदिनु एकपटकलाई माफ गरिदिनु भन्नुभएछ,, र अभद्र व्यवहार गर्नेहरूलाई संगै राखेर रिलाईज गर्न लगाउने भन्ने कुरो भएको छ रे!! गल्ती महसूस हुनु नै ठूलो सजाय पनि हो!! नत्र केश गर्ने हो भने त हिजो पत्रकारमाथि हातपात गर्नेहरू ठाडै खोरमा जाकिन्छन् नै कानुन अनुसार!!👍👍🇳🇵🇳🇵🙏🙏
पत्रकार जु तपाईं पक्कै जनताको निपछ पत्रकार हो भने बालेनले गरेको मात्रै नदेखाएर हामीलाई यो बालेनले अहिलेसम्म जितेर पनि केही काम नगरेको चुच्चे पाटी महङकल रामहिटी तिनचुली आरुबारीको बाटो कहिले बनाउने र चुच्चे पाटी टुसाल बौद्ध जोरपाटी सम्मको फुटपाथ कहिले बन्ने। यो कुरा बालेन र राजु पान्डेलाई घोक्राएर ल्याएर देखाउ न
Good job balen shaha sarkari jagga michi khane lai tu karbai gari micheko jagga turunta sarkari karan gari jasle haneko ho teslai tu karbai gari jell ma kochnu parcha ?
Bandavi mandir ko sarjanib jagga ko ganmandir school nira ko sarjanib jagga ko panic kura uthaunus pasupati ji Lai khaita 22 Sal ko naksa herayara karbai hos Jay balan ra purano bohara Tatha thapa haru sodyo vani sab thaha huncha jay balan
सरकारी जग्गा अतिक्रम गर्ने अझ बिरोधि गर्ने यस्ता लाई मुक्का मात्र होइन जीउँदै जलाइ दिनु पर्छ भ्रष्ट हरु जय बालेन🙏🇳🇵
Kasto nabujeko pitai khane chai ramro manche ho! Haney chai ho jagga hadapne
सबै भन्दा ठूलो कारवाहि चोर पुलिसका डाम्नाहरूलाई गर्नुपर्छ। यि रक्षक होईनन भक्षक हुन।पूर्वपुलिसका नाममा लुट्न त भएन नि ।
आफै जग्गा मिच्ने अनि हात हाल्ने लाई कडा कार्वाहि गर्नु पर्छ ।
एस एस पि होस या आईजिपी कानुन सबैको लागि बराबर हो किनभने यो गणतन्त्र हो राजतन्त्र होईन बेलैमा बुझे राम्रो जै बालेन
Power ma huda ra chance pauda NP kole ati paisa kamako xa yi purba vanne haruko sampatti xanbin garne ho vane 50% jail janxa..
Police neta same ho payo vane yiniharu le deshlae bechdincha saab corrupted chor haru
जय देश। जय बालेन। नमस्कार
अहिले बाझ्छन काम राम्रो भएपछि बालेन् काे प्रशंसा अवस्य हुन्छ ।
Great Balen bhai ❤
❤❤❤मेयर बालेन साहा ज्युलाई धन्यवाद
नेपाल मा मुखले चल्दैन हात्ले चल्नु पर्छ
जय बालेन सर ❤❤
Jay ho balen sir
व्यक्ति को व्यक्तिगत जग्गामा अनुमति विना १३फिटको बाटो बनाउने भुमाफिया रुपि कथित टोल सुधार समिति ।
गजब गरेछ थोरै भयो दातका बङगारा उकाउनु पर्थो। ssp हैन रछ तालिम नगरि sspभको हो के हो खुत्तुर्कै ढाल्नु पर्थो,
Hovneko😂😂😂😂😂😂😂
जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
ssp.सुरुबाल फुकालेर सुगाइ दिनु पर्ने पर्शन
मुख छाडे पछि मुखमा नहनेर के तेरो चाकमा जान्छ लुटेर चोर कति बर्ष लुटेर खायो त्यो चोरलाई सुरु देखिनै देखि क्षति पूर्ति तिराउनु पर्छ
Well done !!! Go ahead !!! Always Appreciated !!! Kathmandu Metropolitan City !!!👌👏🏻👍
Jay Balen Shah
Jay Sunita Dongol
बाहादुर बालेन सलुट छ
सबै सत्यमा हिडाैं याे नै अन्तिम फैसला हाे। अर्काे बिकल्प छैन।
Desh ko sacha journalist greater 🙏🙏🙏
सरकारी जमिन अतिक्रमण गरेर भाडा खानेलाई जेल हालियोस ।
ठोकनैप्रछ भिजनमा बिरोद र्गनेलाई
जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤
Good luck balen jii ❤️ ❤️ ❤️ ❤️
सार्जनिक जग्गा हडप्नेलाइ
शक्त कार्यबाही होस।
Yo aviyan Nepal var garnuparcha.jai balen.
हातै चाहि नहाल्नु पर्ने थियो , तर हालि हालेछन्। यो भिडियो हेरेर बुझ्दा, टोल सुधारको अध्यक्ष, अध्यक्ष हुन लायक चाहि होइन होइ । के हो त्यस्तो अध्यक्ष जिम्मेवार बहन गर्ने भएर पनि बोली बचन ।
उपचार खर्च बिहोर्दिनु होला र टोल सुधार अध्यक्ष चाहि अलिक सब्य र भद्र जिम्मेवारी व्यक्ति फेर्नुपर्छ होला ।
Jay balen sir
Good balen
jay Balen❤❤❤❤❤❤
शाहा भयरै दादागिरि किन।
किन यस्तो बिजोग😢😢
Good job balen sir ❤
Balen Team lai salute
यो अध्यक्षलाई कुट्न अझै पुगेन सर दुईचारवटा दात झर्नेगरि हान्नुपर्न।
Great work
Great balen sir,🇳🇵🙏
थिक गरे छ जनप्रतिनिधि भयर जनतालाइ दुख दिनेलाइ मुक्कानै उत्तम हो।
Hiii krishna sir nice to c u again❤❤❤❤❤
कृष्ण कटेल लाइ पनि समातेर घुमाउदै थिए 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Sahi garnu bho ssp sable
गलत जति सफा गराैं जे पर्छ त्याे भाेगाैं।
Good
SSP भन्दैमा सार्बजनिक जग्गा मिच्न पाईन्छत घुस्याहा चोर पुलिस । अध्याछे ज्यु सिरुपातेले छप्काई दिनु केही फरक पर्दैन ।
Good 👍
Good job balen 🇳🇵🌹🌻🌺♥️
अझ पुगेन दात झार्नु पर्ने 😁🤛🤛🤛🤛👌👌👌
Lau kina ni, adakshya le ta thik kuro garya cha tah.
bhote ko buddi.
balen ko ati ramro kam
Krishna Katel ji hijo Jun khal ko byawaharo bhayo tapai mathi . Uni haru ko tarfabata ma mafi mangchu. Kasto na ramro lagyo hijo jun ghatana bhayo . Please keep being strong and keep reporting. We always support you Krishna Katel ji. #jaibalen #jainepal
वडा अध्यक्ष ज्यूले बोलाएर केस नगरिदिनु एकपटकलाई माफ गरिदिनु भन्नुभएछ,, र अभद्र व्यवहार गर्नेहरूलाई संगै राखेर रिलाईज गर्न लगाउने भन्ने कुरो भएको छ रे!! गल्ती महसूस हुनु नै ठूलो सजाय पनि हो!! नत्र केश गर्ने हो भने त हिजो पत्रकारमाथि हातपात गर्नेहरू ठाडै खोरमा जाकिन्छन् नै कानुन अनुसार!!👍👍🇳🇵🇳🇵🙏🙏
पुलिस ले जे गदा पनिहुन्छ सरकारि जगा छाेडनुपछँ नि उल्टै पिटने फटाहा रैछ
अब काठमाण्डौमा घर जग्गा किन्दा बिचार पुराउनु होला सरकारि जग्गा सरकारि जग्गामा बनाये को घरहरु दलाल घुसियाहरुले किनाएर किनबेच गराएर एसरि दुखि बनाईरहेको छ
कृष्ण कटेलले नि खान्छ कुन दिन मुख भत्किने गरि 😂😂😂
Right
बालेन बिरोधि एमाले एव॔म झोलेहरु मात्रै हुन् ।
Balen le desh jogauxan jagga matra haina Balen ko big fan ho ma ❤
जसलाई पनि बास उडाउन खाेजेपछि रिस त उठ्ने नै भयाे तर सरकारी जग्गा चाहिँ कसैले हड्पन पाउदैन है।
Bhumafiyaharule lutnu lutexa meta jati sab murda vayexa.jay balen sir,balen tim sabailai salam xa.
❤jay❤balen ❤is ❤tiger 🐯 ❤
great balen
Sarba janik jagga firta hunai parx❤❤❤❤
Jay balen
Balen shah good work
यो आर्मि र पुलिसका हरु मुर्खहुन्छन होसियार्।
Ssp पूरा झुठ छ
Ramro xa balan ko kam
Jay balen ❤❤
ठिकै गरेछ जाठालाई
Patrakarita Krishna sir jasto garnu parxa 🙏❤️🇳🇵
यसको पेन्सन रोकिदिएर बाटो बनाउ😊😊ASSP😅😅😅😅
स्याबास मेयर बालेन ।
यो प्रहरी हरुकै जात नै एस्तै हुन्छ
भाइ न्युरोड को पिटाइ पुगेको छैन अझैसम्म
ssp को पेन्सन पनि लिलाम गर्नु पर्छ चोर को
16 नम्बर को ओढा अध्यक्ष रिजाल भैदे को भय येस्लाइ ठिक पार्थ्यो
दोजर चलाई हाल्नु पर्छ नि
काठमाडौंमा सकारी जग्गा चोरने धेरै रछ
एसएसपी सार्वजानिक जगा खाने एसएसपी लाइ भाडा खाएर बसेको रहेछ भडा सहित लिनेर झेलहालनु पर्छ जए पत्र कार मित्र
मुक्का मात्र भेटेछ झोले ले लात को लात हान्नु पार्ने
😊😊
Ssp Lai jail haal
त्यो भूपू एसएसपी लाई जेलमा कोच्नुहोलस,
पत्रकार जु तपाईं पक्कै जनताको निपछ पत्रकार हो भने बालेनले गरेको मात्रै नदेखाएर हामीलाई यो बालेनले अहिलेसम्म जितेर पनि केही काम नगरेको चुच्चे पाटी महङकल रामहिटी तिनचुली आरुबारीको बाटो कहिले बनाउने र चुच्चे पाटी टुसाल बौद्ध जोरपाटी सम्मको फुटपाथ कहिले बन्ने। यो कुरा बालेन र राजु पान्डेलाई घोक्राएर ल्याएर देखाउ न
अलि हात चाहिँ छोडिहाल्नु हुदैन ।
मुक्का हानेको त देखिएन त
SSP ho darauxa ta party ko jholey sanga 😂😂 🥊🥊🥊
Ramro vayexa 😁😁😂😂
Jagga harpikolai thhoknu par chha
🙏🙏🇳🇵🇳🇵
Is Ex SSP above the law. 🤔
SSP KO salary ethro Ghar banauna sakhcha ra😂😂
Agi varkhar Balen ko media vandai newroad ma lachar pachar garya video herdai the. Thyakkai ayecha. Viral vaye chan bro
Dharma Bechuwa jasto raixau
Malai dherai na raamro laagiyo nepal ko 4 chautho anga esari haath paath garnu na hunthiyo krishna kattel sir
Good job balen shaha sarkari jagga michi khane lai tu karbai gari micheko jagga turunta sarkari karan gari jasle haneko ho teslai tu karbai gari jell ma kochnu parcha ?
Bandavi mandir ko sarjanib jagga ko ganmandir school nira ko sarjanib jagga ko panic kura uthaunus pasupati ji Lai khaita 22 Sal ko naksa herayara karbai hos Jay balan ra purano bohara Tatha thapa haru sodyo vani sab thaha huncha jay balan
Aile samma jati vada khayo tyo paisa firta garera ward ko account ma haldeu..
Ssp ali darjako ghamanda garxa
SSP??? Huge house for SSP salary
Yasta michaha ani pulish ka hakim Dada lai balen ani jantale thik garnu par6 nsbhay balen ji dojar lagaunu par6 aparadhi lai Chodhari hudain
Bhupu ssp le power dekhaye 😂😂
Sarkari jagga khanu paap ho