खबर म्यागजिन अनि KTV कालेबुङलाई लगाइयो प्रतिबन्ध । सभासद वीरे राईको पनि समर्थन।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • खबर म्यागजिन अनि KTV कालेबुङलाई लगाइयो प्रतिबन्ध:-
    केही दिन अघिदेखि खबर म्यागजिन अनि KTV कालेबुङका पत्रकार साथै भागोप्रमो माझ आपस्तमा प्रत्यक्ष-अप्रत्यक्ष रुपमा द्वन्द्व चलिरहेको थियो भने 'एकपाखे मात्र खबर प्रसारण गरिरहेको तथा भागोप्रमोको सत्-कार्यहरू नदेखाएर बारम्बार केवल दोषारोपण र नकारात्मकता मात्र फैलाइरहेको' जस्ता आरोपहरूबमोजिम 37 नम्बर समष्टिका सभासद दावा तेञ्जी शेर्पाद्वारा समष्टिमा केही अपवाद छोडी उक्त दुई मिडिया हाउसलाई भागोप्रमोको खबर लिन प्रतिबन्ध गरिएको थियो। सोहीअनुरुप आज कालेबुङका 13 वाटै समष्टिहरूमा नै उक्त मिडिया हाउसलाई भागोप्रमोको खबर लिन प्रतिबन्ध गरिएको कुरा सभासदहरुले जनाएका छन् भने सभासद दावा तेञ्जी शेर्पाको भनाईमा समर्थन जनाउँदै 39 नम्बर समष्टिका सभासद वीरे राईले के भने त हेर्नुहोस्:-
    [Video credit: Gorkha Channel Kalimpong]

ความคิดเห็น •