Tilak Yamphu Rai : तिलक याम्फु राई : सामुदायिक उत्थानका सन्दर्भमा राज्यको निति र दृष्टिकोणबारे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • किरात राई बान्तावा खिम केन्द्रीय समितिद्धारा मिति २०८१ भदौ १५ गते इटहरीस्थित ओसियन पार्कमा आयोजित पाछिय भेलामा किरात राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राई प्रमुख अतिथीका रुपमा आमन्त्रित हुनुहुन्थ्यो । आफ्नो संवोधनमा उहाँले सामुदायिक उत्थानका सन्दर्भमा राज्यको निति र दृष्टिकोण लगायतबारे धारणा राख्नुभएको थियो ।

ความคิดเห็น • 2

  • @manishaKhimdungrai
    @manishaKhimdungrai 18 วันที่ผ่านมา

    Dherai ramro bichar.....

  • @SushreetaRai-h7u
    @SushreetaRai-h7u 18 วันที่ผ่านมา

    Sewa.....सही कुरा गर्नुभो सर