श्रमदान आउन छोडेका ८७ बर्षका काजीबहादुर गुरुङलाई के भएको हो ? घरमै भेट्न पुग्दा यस्तो थाह भयो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ก.ย. 2024
  • काजीबहादुर गुरुगं बाजेलाई के भएको हो ? घरमै भेट्न पुग्दा यस्तो थाह भयो #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 161

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 วันที่ผ่านมา +59

    धन्यवाद बाजेलाई धेरैमा देख्न पाईयो । खुसी लाग्यो । शिघ्र स्वास्थ्य लाभको कामना ।धन्यवाद.🙏

    • @yodenrai8861
      @yodenrai8861 วันที่ผ่านมา +3

      युवा बाजे शिघ्र स्वास्थ लाभ को कामना गर्दछौ

  • @Khotang40
    @Khotang40 วันที่ผ่านมา +30

    धन्यवाद........ काजिमान गुरुङ्ग बा सलाम छ 🙏👍️ स्वास्थ लाभको कामना बा ।

  • @bidurwanemfago2563
    @bidurwanemfago2563 วันที่ผ่านมา +19

    बाजेलाई शिघ्र स्वास्थ्य लाभको कामना !

  • @deepakrai4857
    @deepakrai4857 วันที่ผ่านมา +21

    जेष्ठ श्रमदाता बुवा काजीमान गुरुङ लाई सिघ्र स्वस्थ्य लाभको शुभकामना । धेरै दिन भएको थियो उहाँ लाई नदेखेको आज देखियो खुसी लाग्यो ।जय धरान ❤️🙏🙏

  • @limbu_mi
    @limbu_mi วันที่ผ่านมา +16

    एकदम तगडा बाजेलाइ उच्च सम्मान छ । शिघ्र स्वास्थ्य लाभको कामना छ बाजे 🫡🙏

  • @chakrachakra7509
    @chakrachakra7509 วันที่ผ่านมา +22

    बुवालाई धेरै दिनपछी देख्न पाइयो हो शिघ्र लाभको कामना साथै रोहित सर शिव नाना र अर्को नानालाई सलाम छ घरैमा पुगेर देखाई दिनु भएकोमा

  • @sunitasingh300
    @sunitasingh300 วันที่ผ่านมา +20

    बुवा लाई स्यालुट छ 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @sushrutdhital8250
    @sushrutdhital8250 วันที่ผ่านมา +16

    अग्रजहरुको सम्मान गर्नु राम्रो संस्कृतिको निरन्तरता हो। बाजेको शीघ्र स्वास्थ लाभको कामना गर्दछु।

  • @BirsilaLimbu
    @BirsilaLimbu วันที่ผ่านมา +20

    यो बा काे कुरा सुन्दा आसु पनि आयो हाँसाे पनि आयो ❤

  • @rambahadurphagu1639
    @rambahadurphagu1639 วันที่ผ่านมา +14

    अति रमाईलो र हिस्टोरिक कुराकाहनी रोहित सर, 👏👏👏👏👏👏👏

  • @birkumarmoktan7495
    @birkumarmoktan7495 วันที่ผ่านมา +28

    काजी गुरुङ बढबा लाई सलाम ❤❤❤

  • @ThulungNara
    @ThulungNara วันที่ผ่านมา +21

    काजी बहादुर बुवालाइ नमस्कार🙏💗

  • @lamadinesh4563
    @lamadinesh4563 วันที่ผ่านมา +19

    छिट्टै निकाे भएर आउनु है हजुरबा❤❤❤

  • @mitralimbu6876
    @mitralimbu6876 วันที่ผ่านมา +20

    काजि बा कडा🙏🙏

  • @deumanlimbu3258
    @deumanlimbu3258 วันที่ผ่านมา +12

    बिचरा धन्येबाद टेन्की मा सङै गिटि कुटेको 🙏🙏🙏
    तेम्पो ले पनि भाडा ठग्यो भनेर 13 नम्बर बाट हिन्दै आउनु हुन्थ्यो ❤❤😢😢
    एक चोटित हर्क साम्पाङ मेयर को बाडिमा लियेर आउनु भको थियो ❤❤❤

  • @ganeshgurung72
    @ganeshgurung72 วันที่ผ่านมา +13

    ८७ बर्षिय श्रम अभियान्त आदणिय काजी मान बुवा लाई स्वस्थ लाभ को कामाना का साथ छिटै श्रम अभियान मा सहभागी भए को देख्न पाउँ l

  • @bharatthapa9116
    @bharatthapa9116 วันที่ผ่านมา +5

    ८७ वाला लास्टै तगडाँ मान्नु पर्छ। दिमाग मानाको चामल भात र किलोमा फरफर भुटेर ग्यालुनको हिसाबमा दबायर जवानिमा खायर मज्जाले पचायको धन्यबाद बाजे म जस्तै माने।श्रम श्रमदाता टिम मिसन शुम्निमा पारुहाङलाई थन्यबाद ।

  • @BishalRai-e4m
    @BishalRai-e4m วันที่ผ่านมา +11

    काजी बाजे लाई सेवा सेवारो 🙏🙏🙏🙏

  • @gorkhayonghanglimbu
    @gorkhayonghanglimbu วันที่ผ่านมา +10

    आज यो भिडियो ले मन छोयो जे होस सम्झेको रहेछ श्रम दाता ज्यु हरु ले सारै राम्रो अब त्यो बा लाई भेट्न् मेयर हर्क साम्पाङ्ग पनि जानू पर्छ यदि सच्च मन को मेयर हो भने जय धरान । अन्तिम मा बाजे लाई स्वास्थय लाभ को कामना पनि भन्न चाए है 🙏🙏

  • @pawanrai9280
    @pawanrai9280 วันที่ผ่านมา +10

    धन्यवाद बाजेलाइ धेरै लामो समयपछि देख्न पाइयो खुशी लाग्यो,बाजेलाइ सिघ्र सु स्वास्थ लाभको कामना🙏🙏

  • @Gmaangurung2024
    @Gmaangurung2024 วันที่ผ่านมา +16

    गुरुङ हो गुरुङ भनेसी मोलाइ गर्व लाग्छ ❤❤❤❤

  • @manbahadurlimbu6352
    @manbahadurlimbu6352 วันที่ผ่านมา +12

    रमाइलो कहानी रैछ बाको त्यो जमानामा पनि चलाख हुनुहुन्थ्यो रैछ ❤❤❤

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 วันที่ผ่านมา +13

    ज्यूँदो इतिहास पुर्खा 🙏

  • @aitirai5866
    @aitirai5866 วันที่ผ่านมา +7

    बुबालाई salute india ex-servicement पो हुनुहुन्दो रहेछ । पश्चिमी स्टार र पुर्वी स्टार war madel.shiva cheli ra media लाई धेरै धेरै धन्यवाद ।

  • @PrakashRai-Jayanti
    @PrakashRai-Jayanti วันที่ผ่านมา +6

    बाजे चाडै निको हुनुहोस् ❤❤❤❤❤

  • @debindrarai-hc5vo
    @debindrarai-hc5vo วันที่ผ่านมา +9

    Baje lai dhanyebat xa shiva nana data cleck dharan lai pani dhanyebad jaye harka sampang jaye Nepal 🇳🇵 ❤

  • @mikphungsalimu8674
    @mikphungsalimu8674 วันที่ผ่านมา +7

    स्वास्थ्य लाभ को कामना बाजे

  • @gitarai7528
    @gitarai7528 17 ชั่วโมงที่ผ่านมา +2

    बुबा लाई🙏पुर्खा को आसिर्बाद लिनु पर्छ!तपाई हरू सबैलाई धन्नेबाद👏👏

  • @johnraya2853
    @johnraya2853 21 ชั่วโมงที่ผ่านมา +2

    काजीमान गुरुङ बुबालाई सलाम छ शिघ्र स्वास्थ लाभ को कामना व्यक्त गर्दछु।💐💐🙏🙏🇳🇵🇳🇵

  • @manpulamimagar3528
    @manpulamimagar3528 วันที่ผ่านมา +8

    काजि बाजे कडा राम्रो अक्षर अहिले पनि

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l วันที่ผ่านมา +9

    धन्यवाद😀🙏🙏बाजे कडा ५थर

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 วันที่ผ่านมา +5

    Kajiman dailai vetnu jaanu vayeko ma dherai khusi lagyo. Dhanyebad. Jay hos.

  • @GauBeshiYoutubChannel_villagel
    @GauBeshiYoutubChannel_villagel วันที่ผ่านมา +9

    Jay harkabad Jay sram kranti 🎉❤

  • @PrakashRai-Jayanti
    @PrakashRai-Jayanti วันที่ผ่านมา +3

    गुरुङ्ग बाजे र मेरो काहानी उस्ता उस्तै रछ❤❤❤ बाजे अझै तगडा हुनुहुन्छ ❤❤❤ हरेक दिन श्रमदान गर्न जानुहुन्छ

  • @narayanrai1056
    @narayanrai1056 วันที่ผ่านมา +4

    हिरो बाजे हिरो✊🔥🔥🔥🌞🙏🇳🇵

  • @tarahayu5726
    @tarahayu5726 21 ชั่วโมงที่ผ่านมา +1

    धन्यवाद बाजेअझै पनि सारो रमाइलो हुनुहुन्छ सिघ्रस्वास्थे लाभको कामना गर्दछु ।

  • @PurnimayaNembang-pw2sc
    @PurnimayaNembang-pw2sc วันที่ผ่านมา +5

    बिचरा बुवा ❤❤🙏🙏

  • @digimongurung6165
    @digimongurung6165 21 ชั่วโมงที่ผ่านมา +2

    उहिलेका गुरूङ बाहरू यी बा जस्तै साह्रै इमान्दार सोझा सिधा हुन्थे तर आज भोलीका गुरुङहरू टाठाबाठा देखिन्छन् तर व्यवहार बेईमान गर्दै हिड्छन।यी बयोबृदॄ बुवालाई हॄदयदेखि नमन छ साथै समाजिक अभियान्ता दिदीबहिनी,दाजुभाइ साथै पत्रकार ज्युहरूलाई धेरै धेरै धन्यवाद।

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 17 ชั่วโมงที่ผ่านมา +1

    श्रमदान गर्ने नागरिकको माया गर्ने धरान बासी हरुलाई लाखौं लाख खुसी व्यक्त गर्दछु।

  • @SureshRai-dm3uz
    @SureshRai-dm3uz 19 ชั่วโมงที่ผ่านมา +1

    म हु श्रमदाता छेझोलो नमस्ते सेवा सेवारो बाजे काजिमान माहान हुनु हुन्छ हजुरलाई शुभ कामना जिवनमा सफल होस

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig 16 ชั่วโมงที่ผ่านมา +1

    हर्क बाद जिन्दावाद / एहि नै हो मेयर साब हर्क साम्पाङ को दुर द्रिश्टी , मानाब्ता , बुद्धतो , करुण , रगत होईन पसीना बगाउँ भन्नु नै हामी सबै एक हौं / सबै मिली देश बनाउ एक आर्क लाई तल तन्ने होईन माथि उचालौ भन्दै हुनुहुन्छ ) बुझ्ने ले बुझी खाउ नबुझ्ने ले, स्याउ, सुन्तला, खाउ है / ❤

  • @KiratiMewahang
    @KiratiMewahang วันที่ผ่านมา +1

    बुवा सेवा ढोग छ हामी सधै यस्तै तगडा देख्ना पाम सबै जना लाई धेरै धेरै सलाम 👏💞💕

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 วันที่ผ่านมา +1

    ८७ बर्से गुरुं भाई लाई आसीर्बातछ है म ९२ बर्से को हामरो हर्क साम्पां लाई सर्मदान्दीनु न भुलुम्है सबैले जै हर्क जै नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gopalrai4303
    @gopalrai4303 วันที่ผ่านมา +2

    शीब नान र साथम आउने र मीडिय मीत्र लाई र बाजे पर्ती सलम छ,🎉🎉🎉🎉🎉🎉

  • @bkshthapa9689
    @bkshthapa9689 วันที่ผ่านมา +9

    Dhanabad salam ❤❤❤buwa lai

  • @sbrai8048
    @sbrai8048 วันที่ผ่านมา +2

    मेयर हर्क साम्पाङ को श्रम अभियानले बनाएको समाज, सदभावको राम्रो नमुना हो । काजिमान बा लाइ आज यहि श्रमदानको अभियानले चिनाउनु भएको हो । विरामि बालाइ भेट गर्न जानु भएकोमा शिव नाना क्लिक धरान रोहित सर लाइ धन्यबाद छ

  • @ranjuchhangchha6995
    @ranjuchhangchha6995 18 ชั่วโมงที่ผ่านมา +1

    सम्मान को साथ सिघ्र स्वास्थ्य लाभको कामना छ बुवालाई 🙏

  • @TheSailenRai
    @TheSailenRai 19 ชั่วโมงที่ผ่านมา +2

    बिषेश धन्यवाद Dharan media लाई। आज धरान जेष्ठ नागरिकको कुरा सुन्न पाईयो।
    मज्जा आयो😅

  • @AmanRai-sk8qx
    @AmanRai-sk8qx วันที่ผ่านมา +7

    Salute saap

  • @binusaaru5734
    @binusaaru5734 23 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤जय हर्कबाद❤❤जय सुम्निमा पारूहाङ❤❤जय सहयोगी मनहरू❤❤❤❤

  • @bartamrai2860
    @bartamrai2860 17 ชั่วโมงที่ผ่านมา +1

    बाजे लाई सिग्र स्वास्थ लाभको कामना🙏🙏🙏 सहयोगी दातालाई धन्यवाद । अनि सम्पूर्ण सुम्निमा पारुहाङ्ग टिमहरुलाई पनि 🙏🙏🙏 अर्को कुरा श्रमदान कहाँ हुदैछ भनेर बाजेलाई राम्रोसँग जानकारी दिनु पर्ने भयो त्यसरी दुख दिनेहरु पनि रहेछ??

  • @Sangamraioffical
    @Sangamraioffical 11 ชั่วโมงที่ผ่านมา +1

    खुशी लाग्यौउ बा धन्यवाद धेरै पछी देख्न.पाए

  • @sureshlimbu1825
    @sureshlimbu1825 23 ชั่วโมงที่ผ่านมา +2

    Inspiration Great sharmdata hamro महान Kaji Gurung baba lai get well soon. Salam 🙏

  • @ThulungNara
    @ThulungNara วันที่ผ่านมา +4

    ज्यादै मिठ्ठो सम्बाद😀💗

  • @shovarai4548
    @shovarai4548 วันที่ผ่านมา +4

    Kaji ba lai Salam chha 🙏💙💙🙏❤️🙏🩷💖❤️‍🩹

  • @premvlog2023
    @premvlog2023 23 ชั่วโมงที่ผ่านมา +1

    धेरै धेरै सम्मान बुवा लाइ❤❤❤🙏🙏🙏

  • @sumiyamfu1527
    @sumiyamfu1527 วันที่ผ่านมา +6

    Mero Aamaale ajjai pani Baajele kuraa gareko Bhalemaan pani chinnu hudo raicha ta ,so happy lu Sankhuwasabha hamrai haauko Baaaje po parnu hudo raicha ,attiii khusi laagyo 🙏🙏🙏👍👍😍😍😍😁😁😁

  • @sumiyamfu1527
    @sumiyamfu1527 วันที่ผ่านมา +6

    Abui Baaje ta hamro gaauko hunuhudo raicha ta😁😁😁 👍👍🙏🙏🙏,Namaste Baaje ,sigra swasthya laavko kaamanaa cha

  • @BishalRai-n5v8d
    @BishalRai-n5v8d 20 ชั่วโมงที่ผ่านมา +1

    Once a soldier always a soldier...hats off baaje..u r inspiring

  • @KittyAbbus
    @KittyAbbus วันที่ผ่านมา +4

    Bichara baba🩵chetto jati hunuhos hai ta Dharai Maya hajur lai🥰

  • @angalalBudha
    @angalalBudha วันที่ผ่านมา +2

    बाजे तपाईलाई भारतिय सरकारबाट १९६५ को लडाईमा सहभागी भयकोले रू १५००००० भारू पाउनु हने भएको छ खुसिको खबर ।

  • @surendrastha4610
    @surendrastha4610 วันที่ผ่านมา +6

    Naman baje❤🎉❤🎉

  • @dharaneygunda9544
    @dharaneygunda9544 วันที่ผ่านมา +2

    बाजे लाई नमस्कार ढोग । बाजे कत्ति राम्रो ।

  • @nurbusherpa2325
    @nurbusherpa2325 วันที่ผ่านมา +5

    Get well soon kaji man

  • @HmcgrgGrg
    @HmcgrgGrg วันที่ผ่านมา +2

    Hari khaling ju hajurko sahayog prati naman👍🙏👋🌺🫡

  • @DamberiMongar-vr7dm
    @DamberiMongar-vr7dm วันที่ผ่านมา +4

    Wow strong baje get well soon

  • @donmailo298
    @donmailo298 20 ชั่วโมงที่ผ่านมา +1

    राम्रो काम गर्नेलाई एसरी खोजि हुन्छ।गुईठेहरुले बुझिराख।

  • @HmcgrgGrg
    @HmcgrgGrg วันที่ผ่านมา +1

    Patrakar sirlai dhanyabad 🎉👍

  • @Kanxaakamal
    @Kanxaakamal 7 ชั่วโมงที่ผ่านมา +1

    शिघ्र स्वास्थ्य लाभ को कामना बाजे लाई

  • @kiranchamling8012
    @kiranchamling8012 วันที่ผ่านมา +5

    Get well soon kagi uncle

  • @deukumarlimbu4190
    @deukumarlimbu4190 11 ชั่วโมงที่ผ่านมา +1

    Salute Hajur Lai indian army gorkha brigade ko tarf Bata. Ani yasto rastriya ani antarastriya ladaku mahan byakty Lai chinnu Swatantra ani chetanshil dajubhai dd bahini Lai salutes.

  • @tayahangrai6754
    @tayahangrai6754 21 ชั่วโมงที่ผ่านมา +1

    Aahaaa Sarai khuse lagoo aaja adarneya Bajay lai daykhnu paya dayrai dayrai khuse lagoo ani dayrai dayrai Dhanaybaad ra ucchaa sammaann hamro Coick Dharan ani Shiva Nana ani sampurna Team lai 🙏🙏🙏🙏

  • @deeprumdali
    @deeprumdali 11 ชั่วโมงที่ผ่านมา +1

    Purano kura sunnu pauda dherai khusi lagcha. Sigra swasthyalav ko kamana buwa hajur lai

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo วันที่ผ่านมา +5

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 Get well soon baaje...

  • @RajkumarLimbu1714
    @RajkumarLimbu1714 วันที่ผ่านมา +3

    17:57 kaji ba ko guf ramailo lagyo 😂❤🙏

  • @bahadur3181
    @bahadur3181 วันที่ผ่านมา +3

    God bless you kaji sab

  • @abinrai3579
    @abinrai3579 7 ชั่วโมงที่ผ่านมา +1

    सेवा बाजे❤🙏

  • @saritalimbu9694
    @saritalimbu9694 23 ชั่วโมงที่ผ่านมา +1

    बाबा सेवारो 🙏😍👍

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 12 ชั่วโมงที่ผ่านมา +1

    Dhanniya bad patrakar media Lagayet siwa batawa bainiharulai Birdha birdhalai bhetghat garnu bhayekoma dherei dherei Ashirbadxa❤❤

  • @shovarai4548
    @shovarai4548 วันที่ผ่านมา +4

    Go go

  • @SeemaRai-j1d
    @SeemaRai-j1d 18 ชั่วโมงที่ผ่านมา +1

    बा प्रति नमन ।🙏🙏🙏

  • @rajlimbi
    @rajlimbi วันที่ผ่านมา +3

    Get well soon baje❤❤❤❤❤

  • @parwatakhadka3262
    @parwatakhadka3262 19 ชั่วโมงที่ผ่านมา +1

    Bichara buba sanchai hunuhudo rahixa😢😢🎉🎉🎉❤❤🙏🙏🙏

  • @KumarRai-j2u
    @KumarRai-j2u 17 ชั่วโมงที่ผ่านมา +1

    सलाम ❤

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg วันที่ผ่านมา +3

    Great

  • @nandarai6315
    @nandarai6315 วันที่ผ่านมา +4

    Get well soon buwa hajur!!

  • @HmcgrgGrg
    @HmcgrgGrg วันที่ผ่านมา +2

    Ah ta ni twtai hola bhanne thio bichara nikai bhayechha seamdanma thulo sworle bolnu hunthio…❤️

  • @limbu_mi
    @limbu_mi วันที่ผ่านมา +2

    त्यो तक्मा फिर्ता नदिनु होला बाजे दुख गरेर कमाको तक्मा ।
    पत्रकार ज्यु त्यो तक्मा बाजेलै फिर्ता नदिनु भन्ने सल्लाह सुझाव दिनु होला । निकै किन्ति चिज चिनो हुनेछ पछिलाइ 🙏

  • @mankumar2622
    @mankumar2622 วันที่ผ่านมา +2

    बाजे कडा

  • @harirai588
    @harirai588 วันที่ผ่านมา +1

    Siba naana jiu sewaro 🙏❤️⭐️⭐️⭐️⭐️⭐️👌

  • @birtamang7193
    @birtamang7193 20 ชั่วโมงที่ผ่านมา +1

    Moile Pani Khushi lagyo

  • @BishnuGurung-l9w
    @BishnuGurung-l9w 15 ชั่วโมงที่ผ่านมา +1

    Hamro kaka parnu hunxa uha🙏🙏❤

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy 23 ชั่วโมงที่ผ่านมา +1

    Good bless you buwa

  • @amarray3042
    @amarray3042 วันที่ผ่านมา +5

    ❤❤

  • @buddhathulung5966
    @buddhathulung5966 วันที่ผ่านมา +6

    🙏🏼🙏🏼🌹🌹🙏🏼🙏🏼

  • @Manlilaclub
    @Manlilaclub วันที่ผ่านมา +3

    Get well soon

  • @HmcgrgGrg
    @HmcgrgGrg วันที่ผ่านมา +2

    Ajha lamo ayu hos buwako..❤️

  • @HtcHtc-j1x
    @HtcHtc-j1x วันที่ผ่านมา +6

    ❤❤❤❤🙏🙏🙏

  • @AmanRai-sk8qx
    @AmanRai-sk8qx วันที่ผ่านมา +6

    5/11 GR ko hoki jasto lagyo

  • @kirawa2045
    @kirawa2045 15 ชั่วโมงที่ผ่านมา +1

    Baje namaskar ❤🙏