बिआरआई (BRI ) ले कांग्रेस-एमाले गठबन्धन भत्काउला ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • Program : Prime Sambadh
    Presenter : Krishna Malla
    Guest : Arun Subedi
    Video By: Prime Times Television
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #arunsubedi #primesambadh #krishnamalla #primetimestelevision #primetimeshd
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 35

  • @govindaghimire4852
    @govindaghimire4852 2 หลายเดือนก่อน

    Reaction for Populism. ❤ Love it Arun Sir

  • @rajanthapa8868
    @rajanthapa8868 2 หลายเดือนก่อน

    राम्रो विश्लेषण

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 2 หลายเดือนก่อน

    good analysis by arun

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 2 หลายเดือนก่อน +4

    भारतको चासोहोला तर हामीले भारतको प्रबक्ता बन्ने हैन ।मात्र हामीले उस्को चासो बिरूद्द नजाने हो ।दलाली गर्ने हैन ।

  • @rajlaoti8804
    @rajlaoti8804 2 หลายเดือนก่อน +4

    यो डलरे वौद्दिक अमेरिकाको प्रवक्ता हो त्यै भएर मूनरो doctrine ko अर्ध व्याख्या गरेर अरुलाई मुर्ख बनाउन प्रयास गर्दै छ

    • @brand2ashwin
      @brand2ashwin 2 หลายเดือนก่อน

      Taile bujhechas khub

  • @dayaramkatuwal1670
    @dayaramkatuwal1670 2 หลายเดือนก่อน +3

    Bri जसरी पास हुनुपर्छ

    • @user_9_23
      @user_9_23 2 หลายเดือนก่อน

      😂😂😂Mcc chai?

    • @bpnk5237
      @bpnk5237 2 หลายเดือนก่อน

      Vanesi Nepal loan ma dubna parxa

    • @nm2859
      @nm2859 2 หลายเดือนก่อน

      ​@@bpnk5237aile ko loan free ma pako ho ra?

  • @santoshganesh6413
    @santoshganesh6413 2 หลายเดือนก่อน

    नेपाल कुनै दिन भारत चीन भन्दा बढी बिकास गर्यो र शक्तिशाली भयो भने नेपालको छेउछाउ नेपालको प्रभाव क्षेत्र हो अरु देशको हस्तक्षेप सहदैनौ भन्नू स्वभावीक हो।कमजोर देशले प्रभाव जमाउन सक्दैन सहन बाध्य हुनुपर्छ।यो वास्तविकता हो।बढी रास्ट्र्वादी बन्ने हो भने सहदैनौ भन्न सक्छौ।

  • @Muiyasaima
    @Muiyasaima 2 หลายเดือนก่อน +1

    MCC को प्रबक्ता हौ तिमी सुबेडी बाजे

  • @terabaap2686
    @terabaap2686 2 หลายเดือนก่อน +2

    Nepal should enter into a capitalism
    Samajbaad has destroyed our economy

    • @Suren_Karki
      @Suren_Karki 2 หลายเดือนก่อน

      exactly 👍

  • @rajlaoti8804
    @rajlaoti8804 2 หลายเดือนก่อน

    हो नि हो दलाल न पर्यो democratic हरुको त आचि पनि राम्रो लाग्छ क्यारे हाम्रो डलरे वौद्दिकलाई

  • @dipakupadhyay8356
    @dipakupadhyay8356 2 หลายเดือนก่อน

    मेरो बिचार मा हाम्रो अर्थतन्त्र भन्सार राजस्व मुखी रहुन्जेल सम्म हाम्रो बार्गेनिंग पावर कमजोर रहि रहन्छ यस्तै बहस मात्र गरेर समय खेर फाल्ने काम भई रहन्छ ।

  • @tilprasadrijal992
    @tilprasadrijal992 2 หลายเดือนก่อน

    नेपाल ले अहिलेको अवस्थामा असंलग्न परराष्ट्र नीति अवलम्वन गर्नुपर्नेमा चिन र भारतलाई उछिनेर युक्रेन मामलामा आफूलाई पश्चिम कित्तामा धकेलेर नेपाललाई सुरक्षा जोखिममा धकेल्न सहयोग पुर्‍याउने यस्ता बौद्धिक दास वाट देसले धोकबाहेक केही पाउँदैन।

  • @kantipur999
    @kantipur999 2 หลายเดือนก่อน

    Nepal का विश्लेषक बिकाउ कमाउ धन्दामा चलाउने

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน +1

    नेपालको, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत,तिमध्येको नेपाल नेपालिको लागि ई मनुवा पनि सोलो पोईजन् हुन् चेतना भया ?

  • @rameshbhatta7260
    @rameshbhatta7260 2 หลายเดือนก่อน

    Ratriya sava ma nc ra yemale ko 2/3 xaina ta kasari sansodhan hunxa ? Bujhiyana ni

  • @kushrajpuri4693
    @kushrajpuri4693 2 หลายเดือนก่อน

    War monger Autocratic country ho ki America ho? Ta America ko jholey khatey hos.

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 2 หลายเดือนก่อน

    म अरूण सुबेदीजीको कुरासंग सहमत छु । तर स्वर्णिमको भनाइ चै मनरो डक्ट्रिन अघि सारेर भारतको चाकरी गर्ने देखिन्छ ।
    किनकि स्वयं भारतले नै मनरो डक्ट्रिन बारे बोलेको छैन ।
    स्वर्णिमलाइ जे गरेर जसो गरेर भएपनि मन्त्री बनेर काङ्ग्रेसलाई देखाउनु छ त्यो गर्नलाइ उनी जे जस्तो हतकण्डा अपनाउन पछि पर्दैनन्

    • @brand2ashwin
      @brand2ashwin 2 หลายเดือนก่อน

      Chakadi garnu bahek k aaukat cha nepal ko?

  • @prakashlimbu4424
    @prakashlimbu4424 2 หลายเดือนก่อน +1

    भारतको दलाली कति गर्नु हुन्छ ।

    • @brand2ashwin
      @brand2ashwin 2 หลายเดือนก่อน

      Gu khane ko buddhi

  • @chatrashreta8440
    @chatrashreta8440 2 หลายเดือนก่อน

    होइन विश्लेषक ज्यू। अमेरिकी राज्य सत्तालाई प्रजातान्त्रिक भन्नुहुन्छ ऊ संसारसँग लडाइ गरेको हजुरले देख्नु, सुन्नु भएन। यस प्रकारको हजुर अमेरिकाको प्रवक्ता हो?

  • @user_9_23
    @user_9_23 2 หลายเดือนก่อน

    Punar nagarikta ta parapta garna prawadhan xa... feri naragrikta lina chahema... feri 5 yrs baseko hunu parxa.. bidesh ko lagarikta tyagera. Tspaxi pagilekai nagarikta kayam hunchha

  • @rajkumarkc7829
    @rajkumarkc7829 2 หลายเดือนก่อน

    Auto cat war ma jodiye America chahi k ho?

  • @aghyatkhem788
    @aghyatkhem788 2 หลายเดือนก่อน

    स्वर्णिम वाग्ले लाई बदनाम गराउन एक हद सम्म माफिया ग्याङ्ग र पुराना राजतीक दल एक हद सम्म सफल चाहिँ भएकै टन् । स्वर्णिम नयाँ कुरा गर्छन् अाम नागरिक बुझ्दैनन् र त्यसकै फाईदा उठाएर भ्रम चाहिँ छरिरहेकै छन् ।

  • @yourdadonyoutube
    @yourdadonyoutube 2 หลายเดือนก่อน

    pagal raixa yo buda man lagdi bolxa yar