झापादेखि यूरोप पुर्याउने भीम राईको बंगुर [ The Nepal today ] Agriculture in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2020
  • Follow us on Facebook:
    / thenepaltoday
    भीमले घरआँगनमा सँगै हुर्कने सुंगुर बँगुर पालेर आम्दानीको बलियो स्रोत बनाएका हुन् । ९ वर्ष भयो उनले बंगुरपालन सुरु गरेको । यो अवधिमा उनी सफलताको शिखरमा पनि पुगे र ठूलो घाटा पनि व्यहोर्नु पर्यो तै पनि उनी अहिले हिम्मतका साथ आफ्नो कामलाई अगाडि बढाइरहेका छन् । उनले बंगुर पालन गर्दा भोगेका सुखदुख आफू हेरेपछि तपाईंले चिनेजानेको सबैलाई सेयर गर्नुस् । कमेण्ट गर्नुस् । उद्यमी बन्नुस्, उन्नत बनाउनुस नेपाल ।
    Bhim has made a strong source of income by raising pigs. It has been 9 years. During this period, he reached the pinnacle of success and had to bear huge losses, but he is now moving forward with courage. He shares the joys and sorrows he experienced while rearing pigeons with everyone you know. Please comment. Become an entrepreneur, make Nepal better
    #nepaltoday
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Note: You can share a link to this video online, on TH-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on TH-cam.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
  • บันเทิง

ความคิดเห็น • 79

  • @manojrai2738
    @manojrai2738 3 ปีที่แล้ว +10

    जागर अनि जोस हुने होभने नेपालमै प्रसस्त गरिखाने ब्यबसाय र उद्दमहरु छन । उदाहरणका रुप हुन भिम राइ आगामि दिनहरुमा दाइको ब्यबसायले अझ प्रगति
    भएर जाऔस् दाइलाइ कार्यसफलताको उत्तर उत्तर शुभकामना ।

  • @bharatthapa824
    @bharatthapa824 3 ปีที่แล้ว +9

    अति मन पर्यों , उदाहरणीय बन्दै जावोस अन्न्तसम्म सलाम छ ।

  • @jblimboo2868
    @jblimboo2868 3 ปีที่แล้ว +1

    मेरो गोजिमा सुक्को दाम छैन तर पनि हेरेर रमाईलो लग्यो

  • @nepzdil1420
    @nepzdil1420 3 ปีที่แล้ว +2

    यो च्यानलको काम देखेर सार्है खुसी लाग्यो सधै यस्तै राम्रो राम्रो काम गर्नुस सफलताको काममा🙏

  • @invisibleman2268
    @invisibleman2268 3 ปีที่แล้ว +3

    खाने मुखलाई जुँगाले छेक्दैन।
    Best Example...👏👏👏

    • @gaganbhattiihniooi4159
      @gaganbhattiihniooi4159 3 ปีที่แล้ว

      भिम राई दाजु लाई धन्यवाद नदित रहन्न सक्दिन तर मिडिया साथी हरुले बिदेसी को बङ्गुर पालन पालेजस्तै यता नेपाल मा बङ्गुरमा प्रयोग गरिने औजार खाना खाने डुण सुत्केरी माउ को लागि जालीवाला फलामको वा स्टिलको म्याट आदि नेपाल

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 3 ปีที่แล้ว

    अति राम्रो ब्यब्साय

  • @purnalimbu6173
    @purnalimbu6173 3 ปีที่แล้ว +5

    Good job 👏🏻 dai

  • @nareshpunmagar3863
    @nareshpunmagar3863 3 ปีที่แล้ว +3

    Good job dai derai ramaro

  • @sbishal8994
    @sbishal8994 3 ปีที่แล้ว +4

    Nepal today is my favorite TH-cam channel

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर र सब्सक्राइब गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @santoshchaudhary4149
    @santoshchaudhary4149 3 ปีที่แล้ว +3

    Keeping on doing we are with u

  • @shivrajpun3183
    @shivrajpun3183 3 ปีที่แล้ว +4

    Nepal today Best of luck all team ✌️

    • @gaganbhattiihniooi4159
      @gaganbhattiihniooi4159 3 ปีที่แล้ว

      बिदेस जस्तै आधुनिक सामान नेपाल मा पनि उपलब्ध हुन सके मिडिया साथीहरूले यो ठाउमा यस्तो सामान पाउछ भनेर युवटुब मा राखी दिये अझ अभारी हुन्थ्यौ हाल ३०० जति बङ्गुर पाल्दै आइ रहेको छु मेरो मो न ९८५८७५१३४५ छ

  • @manojmagrati8181
    @manojmagrati8181 3 ปีที่แล้ว +12

    Motivational episode i am inspired by him thanx alots

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर र सब्सक्राइब गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @jivansunar5402
    @jivansunar5402 3 ปีที่แล้ว +1

    उत्तर उत्तर प्रगति शुभकामना छ

  • @tekprasadsherestha7636
    @tekprasadsherestha7636 3 ปีที่แล้ว +6

    Atinai ramro lagxa yo karyakram ma harek Monday 16:00 hr ko parkhai ma hunxu

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर र सब्सक्राइब गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @deepaksunar7738
    @deepaksunar7738 3 ปีที่แล้ว +3

    Good job

  • @fengaaent68
    @fengaaent68 3 ปีที่แล้ว

    यो उर्जा, मेहनत र अठोटको अगाडि एक न एकदिन सफलता आफै झुक्नेछ।
    सबैको लागि उदाहरणीय पात्र बन्न सक्नुहोस ।
    शुभकामना।

  • @babulaltamang3000
    @babulaltamang3000 3 ปีที่แล้ว +1

    राम्रो कार्य, सफलताको शुभकामना
    #aabhashwaiba

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 3 ปีที่แล้ว +1

    जसरी हामीले विदेशमा काम गर्छम त्यसरी नै अाफ्नाे देशमा काम गर्ने हाे भने नेपाल मै छ । पैसा भिम सरकाे राम्रो छ। अझै अगाडि बर्नु हाेला अग्रिम शुभकामना र साथमा नेपाल टुडे टेलिभिजन

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर सब्सक्राइ गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @amritkhanal3487
    @amritkhanal3487 3 ปีที่แล้ว +2

    good work 👍

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 ปีที่แล้ว

    ये दाइ बाधाई छ

  • @yogensubba7904
    @yogensubba7904 3 ปีที่แล้ว +3

    cold storage available .😮😮 professional job bro..!👏👏👏👍️👍️

  • @prabintamang8309
    @prabintamang8309 3 ปีที่แล้ว +1

    Very interested and motivation video keep posted more videos

  • @bharatrai4433
    @bharatrai4433 3 ปีที่แล้ว

    गर्ने लाई जहीतही अल्छे लाई कही न कही। अलिक बुद्धी लगाए नेपाल नै युवाहरूको फलदायक कर्मक्षेत्र हो।

  • @rudrakirati5741
    @rudrakirati5741 3 ปีที่แล้ว +3

    good job dai

  • @tilakrai96
    @tilakrai96 3 ปีที่แล้ว +1

    Great job 👍👏

  • @parshuniroula9380
    @parshuniroula9380 3 ปีที่แล้ว

    झापालि जैले एक कदम अगाडी

  • @parshuramrai8994
    @parshuramrai8994 3 ปีที่แล้ว

    गज्जब को काम गर्नु भाछ तर मेरो रहर चै यस्तै भिडीयोहरु युट्युबमा हेरेरै चित्त बुझाउनु पर्ने अवस्था छ हो उफ्फ्फ्फ्फ

  • @PadamSarkar
    @PadamSarkar 3 ปีที่แล้ว +1

    Regular viewer of Media plan

  • @kishorerai5857
    @kishorerai5857 3 ปีที่แล้ว

    Thank you plan tv

  • @roshankhatiwada8465
    @roshankhatiwada8465 3 ปีที่แล้ว +3

    Jhapa buddhasanti ma ne aaunu paryo sir, boer goat ko video banauna

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर र सब्सक्राइब गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @rajendrakatuwal_official9946
    @rajendrakatuwal_official9946 2 ปีที่แล้ว

    good

  • @sisirbk2894
    @sisirbk2894 3 ปีที่แล้ว

    Nice

  • @ANGEL_72
    @ANGEL_72 3 ปีที่แล้ว

    Good luck brother

  • @bimalathakuri1015
    @bimalathakuri1015 3 ปีที่แล้ว +1

    लास्टमा सबै बुङगुर स्वाईन फ्लू ले मार्न परेको सुन्दा मन कुडियो!😐😐
    तर हार नमानी फेरि आट निकाल्नु भयो ! सलाम गरे उहालाई!

  • @kamalyogi5977
    @kamalyogi5977 3 ปีที่แล้ว +2

    Tapaiko nabar dinu paryo sir

  • @happykhemraj8026
    @happykhemraj8026 3 ปีที่แล้ว +4

    हेर्दै मुख रसायो 🤣🤣 3 पाने को ब्राण्ड बनाउने कुरा चल्दैछ लु हौ यो संग त संसार नै पो बिरसिन्छ है गाँठे

  • @napalibabu5659
    @napalibabu5659 3 ปีที่แล้ว

    Wow

  • @ardneriblimbu2269
    @ardneriblimbu2269 3 ปีที่แล้ว +1

    Ma pani nepal aayar bangur farm start garne soch banaoudai xu but yestai bivinna samsya aaiparxa so dherai lagani garnu pani jokhim xa.tara aanuvab chai xa.

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर र सब्सक्राइब गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @jkchy9926
    @jkchy9926 3 ปีที่แล้ว

    धराने कालो बङ्गुर दाङ्ग सम्म पुराउन सकिन छ सर

  • @sanjokshrestha1445
    @sanjokshrestha1445 3 ปีที่แล้ว

    Dyurok vale crush garaunu vayo vane bachcha dherai healthy hunx 🙏🙏

  • @topten832
    @topten832 3 ปีที่แล้ว +2

    Bangur kina mare ? Khop diyeko ki nadiyera mareka hun ?kasari tyo samay sangharsha garnu bhayo, Dhani afai le bhannu parne sabai bhanda mahatwapurna kura chutda adhuro , apuro rahyo yo vdo.

  • @purnarai5661
    @purnarai5661 3 ปีที่แล้ว

    Malai pani pathapathi chaheko xa dai

  • @purnarai5661
    @purnarai5661 3 ปีที่แล้ว

    Jhapa kaha parxa dai tapai ko

  • @tejbahadurmagar5151
    @tejbahadurmagar5151 3 ปีที่แล้ว

    म पनि बिदेश जानू भन्दा बङ्गुर पालन गर्ने प्लान गरेको छु।।।

  • @binamkumarlama4655
    @binamkumarlama4655 2 ปีที่แล้ว

    Mo saudi bata herdai chu moile ni garchu vanera derai choti try gare k le rokeko ho thhaa nai xaina

  • @yuaanrai6058
    @yuaanrai6058 3 ปีที่แล้ว

    Jhapa kun thau ho yo?

  • @purnarai5661
    @purnarai5661 3 ปีที่แล้ว +1

    Tapai ko mob no pauna sakinxa

  • @raichanel2442
    @raichanel2442 2 ปีที่แล้ว

    Toiitttt kosto dubloo sunggur kateko hou,,,,,,vuni poni katera bech xa ki k hoi

  • @rajacharya122
    @rajacharya122 3 ปีที่แล้ว

    मलाई पनि एक जना राई साथि चाहियो पाट्न सिफमा काम गर्न🙏🙏

    • @atitgrg
      @atitgrg 3 ปีที่แล้ว +1

      बाहुन लो बडगुर पाल्नु हुदैन सर😂😂😂😜

    • @rajacharya122
      @rajacharya122 3 ปีที่แล้ว

      @@atitgrg पाले पछि हुन्छ नि🙏😋

  • @sparshayakthungba7269
    @sparshayakthungba7269 3 ปีที่แล้ว

    Bhim sirko number paun sakinxa sis

  • @trishalashrestha3661
    @trishalashrestha3661 3 ปีที่แล้ว +1

    yeti derei jagga vako manxe le j ni garnu sakxa yo thulo kura nei hoina

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว +2

      पैत्रिक सम्पत्ति छ भन्दैमा सबै कहाँ हुन्छ र ? परिश्रम मेहनत गरेर भीमले काम गरेका छन् । आफ्नो पौरख देखाएका छन । जग्गा हुँदैमा सबै कुरा कहाँ हुन्छ र?

    • @jivansunar5402
      @jivansunar5402 3 ปีที่แล้ว

      उहाँ को नम्बर पाउन सकिन्छ भने दिनु म्यादम

    • @trishalashrestha3661
      @trishalashrestha3661 3 ปีที่แล้ว

      Jagga vayera nei sabei hune ho kinaki uh sang lagani garnu lai puji ko kami xaina

  • @junurai4396
    @junurai4396 2 ปีที่แล้ว

    Plz dai nmar dinu na

  • @bisnutamang4887
    @bisnutamang4887 3 ปีที่แล้ว

    TH-cam vai yesko bikry ka kasri garxan yo kuraa sodh la next time manxelai eaouta patha bechna garoo xa vaou xaina vanxa.

  • @krisnagurng7360
    @krisnagurng7360 3 ปีที่แล้ว

    sir khor chiso vayo

  • @bikramsamyu4310
    @bikramsamyu4310 3 ปีที่แล้ว

    Hello sir number dinu hosna hajurko

  • @biddrohisaila2794
    @biddrohisaila2794 3 ปีที่แล้ว

    उहाको फोन नम्बर दिनुस ।

  • @purnarai5661
    @purnarai5661 3 ปีที่แล้ว

    Halnai chaheko

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 3 ปีที่แล้ว

    साउदी बाट

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकबृन्द, नेपाल टुडे कार्यक्रम मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद । तर हामी यहाँहरुलाई अनुरोध गर्न चाहन्छौं । कार्यक्रमलाई सेयर र सब्सक्राइब गरेर अझ हामीलाई उत्साहित बनाउनुुस् ।

  • @bharatrai4433
    @bharatrai4433 3 ปีที่แล้ว

    गर्ने लाई जहीतही अल्छे लाई कही न कही। अलिक बुद्धी लगाए नेपाल नै युवाहरूको फलदायक कर्मक्षेत्र हो।

  • @Zerry144
    @Zerry144 3 ปีที่แล้ว

    Good job

  • @dronabiswo4353
    @dronabiswo4353 3 ปีที่แล้ว

    Nice