सुँगुर पालन गरेर महिनाको ५ लाख कमाउने युवा, भन्छन् बिदेस किन जानु ! ukeraa.com

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2018
  • -यो UKERAA.COM को आधिकारीक युट्युव च्यानल हो।
    -हाम्रो सामाग्रीबारे कुनै सल्लाह-सुझाव या कुनै समाचार सामाग्रीबारे जानकारी दिन चाहनुहुन्छ भने हामीलाई ukeraanews@gmail.com मा सम्पर्क गर्न सक्नुहुन्छ।
    विज्ञापनका लागि mkt.ukeraa@gmail.com वा 9851333501 मा सम्पर्क गर्न सक्नुहुन्छ।
    #rekhathapa #kadataar #nawalkhadka #nepalilatestfilm #ukeraa #ukeraatv
    © Ukeraa
    **************
    Facebook : www. ukeraa
    Twitter : / ukeraanews
    Podcast : anchor.fm/ukeraa
    © Pathshed Pvt. Ltd 2020

ความคิดเห็น • 290

  • @ruhiqueen7511
    @ruhiqueen7511 3 ปีที่แล้ว +3

    यो भिडियो बाट अझै धेरै राम्रोसँग नयाँ किसानलाई सल्लाह सुझाव शिक्षा तालिम ज्ञ्यान राम्रोसँग दिनुहोस् यो जानकारी राम्रोसँग दिदै जानुपर्ने बिशेष अनुरोध गर्दछु भिडियो अन्तरबार्ता राम्रो छ

  • @nabinmagar7009
    @nabinmagar7009 4 ปีที่แล้ว +1

    लु भेटघाट डटकम को साथी ल बधाई छ है ❤️तपाइँले दिनु भएको बाख्रा पालन बाङ्गगुर पालन का सम्पुर्ण जानकारी एक दम सहि र सहज तरिका लाग्छ तपाइँको सम्पुर्ण भिडियो हेर्ने गर्छु!जे होस बाङ्गुर जात मा नाम नै काफी छ पाख्रीबाँस धनकुटाको पाख्रीबासे अनि धराने 🤚

  • @deepaknepali7527
    @deepaknepali7527 4 ปีที่แล้ว +1

    अब केता ले बिदेस बात नेपाल गयेर सुंगुर पालन गर्ने हो 100% येइ काम गर्छु कति अरुको देस मा का गर्ने यार अब त नेपाल मै सुंगुर पालेर बस्ने हो thank you so much for information farmer

  • @binodrai1977
    @binodrai1977 5 ปีที่แล้ว +1

    धन्यवाद जानकारीको लागी,सार्है मजाली सिकाइ दिनु भको छ, नयाँ नयाँ कृषक सुगुर पालक हरुको लागी अत्यन्तै लाभदायी कुराहरु,,

  • @ugallimbu8793
    @ugallimbu8793 5 ปีที่แล้ว +10

    बङुर कि सुगुर हो??? कि कालो खालको बङुर हो कि क्या हो??? खै हाम्रो तराई तिर त कालो सुगुर मात्रै हुने गर्छ,,, 😎😎😎😎😎,,, जे होस राम्रो काम,,, राम्रो लाग्यो ,,,

    • @user-vg5ww3lo6h
      @user-vg5ww3lo6h 3 ปีที่แล้ว +1

      सुंगुर भन्दा बाहुन ले खादैन बंगुर भन्दा त सबैले खान्छ नित 😧😀😀😀😀😀😀😀

  • @LalitKumar-wp8bw
    @LalitKumar-wp8bw 4 ปีที่แล้ว +1

    आफ्नु देश मा आफै बिकास गरेको मा बधाई छ म नि गरौं लाग्यो बङ्गुर फर्म् जय होस

  • @dilsonidilsunar2221
    @dilsonidilsunar2221 4 ปีที่แล้ว +1

    म हाल कतार मा छु बिदेसमा बसेर केही गर्न सकिएन अबको दिनमा नेपालमा आएर म पनि बङुर कुखुरा पालेर केही बेबसाइ गर्न चाहान्छु अनि यो दाइ को भनाइ मलाइ एक दम मन पर्छ र यो दाइ को भिदियो खोजी खोजी हेर्नी गर्छु के कसरी पाल्नी भन्नी राम्रो सल्ला सुजाब दिनु हुन्छ

  • @baburana4592
    @baburana4592 4 ปีที่แล้ว +4

    जानकारी दिनुभएकोमा भाई लाई धेरै धन्यवाद 🇳🇵🇦🇪🇳🇵

  • @Bhetghatcom
    @Bhetghatcom 5 ปีที่แล้ว +11

    np मिडियालाई धेरै धेरै धन्यवाद !

  • @darjee49
    @darjee49 5 ปีที่แล้ว +2

    बधाई छ बधाई हजुरलाई र हजुरले बिदेश जाने दाजु भाई र दिदी बहिनीलाई राम्रो संदेश दिनु भयो तर सुङ्गुरको बच्चालाई भाले पोथी भनेदैन भुनि र बुच्चो भनिन्छ ।

  • @bikashtamang9783
    @bikashtamang9783 5 ปีที่แล้ว +9

    जानकारी धेरै राम्रो लाग्यो । र यसको लागि तालिम चै कहाँ लिन सकिन्छ??? र सबै भन्दा राम्रो खालको कुन जात को बाङ्गुर पाल्दा राम्रो हुन्छ????

  • @natashatharu8458
    @natashatharu8458 5 ปีที่แล้ว

    Tapai ko video sarae man parxa... 💐💐💐 Chadae suru garny xu... Thanks for information... Dai...

  • @pankajmagar3892
    @pankajmagar3892 4 ปีที่แล้ว

    एकदम राम्रो सल्लाह सुझाव दिनु भयो धन्यवाद..!

  • @shivadevthapa9056
    @shivadevthapa9056 5 ปีที่แล้ว +1

    जानकारिको लागि धेरै धेरै धन्यबाद हजुर लाई।

  • @binodkisan9350
    @binodkisan9350 4 ปีที่แล้ว

    soch ekdam ramro aafnai desma kehi garda hunxa jasto xa sujabko lagi dherai dherai dhanebad xa hjurlai sathi media bhailaine dhanebad xa

  • @niruraee688
    @niruraee688 5 ปีที่แล้ว +37

    बधाई छ दाइ जानकारीको लागि हार्दिक धन्यवाद दाइ ।

  • @Sufalkafle3757
    @Sufalkafle3757 3 ปีที่แล้ว

    सहि लाग्यो राम्रो लाग्यो सुझाब सल्लाह राम्रो धन्यबाद

  • @bikashtamang9783
    @bikashtamang9783 5 ปีที่แล้ว +6

    यो सहर तिर चै बङ्गुर लाई दाना यो factry haru बाट लेउन सकिन्छ भने गाउँ घर तिर को लागि के कस्तो छ दाना पानी को बारेमा र गौ घर तिर को लागि कस्तो छ फाइदा को कुरूओ

  • @purnamagar3960
    @purnamagar3960 5 ปีที่แล้ว +4

    नेपाल आयपछी यस्तै केही न केही गर्ने ठूलो सोच छ

  • @prashanttharu1693
    @prashanttharu1693 5 ปีที่แล้ว

    धन्यवाद छ हजुरलाई जानकारीको लागि

  • @PradesiCom
    @PradesiCom 4 ปีที่แล้ว

    मेरो पनि बङ्गुर पाल्ने ठुलो इच्छा छ तर म सँग बङ्गुर पाल्ने ठाउँ छैन ,यदि जगा छ भने मिलाई दिनुहोस् दाजु।।👏👏

  • @nareshnisanareshnisa7398
    @nareshnisanareshnisa7398 3 ปีที่แล้ว

    Jankarika lagi tq hjr haru lai

  • @gauravsunuwar1518
    @gauravsunuwar1518 5 ปีที่แล้ว

    dhanyabad sir hami pani aba astai kehi naya garne planingma xau tesaile asta video haruko floup gardai xam

  • @chandrapradhan6534
    @chandrapradhan6534 4 ปีที่แล้ว +1

    Great !
    Pig farming has great opportunity in the country.
    Hoping all the best !

  • @tulsimagar5345
    @tulsimagar5345 5 ปีที่แล้ว +1

    Thank you hjur lai salla dinu vko ma

  • @anilflutemusictutorial5088
    @anilflutemusictutorial5088 5 ปีที่แล้ว +1

    सर हरुलाई जानकारी को लागि धेरै2 धन्यवाद छ अनि यो बङ्गुर पालन गर्दा मध्य पहाड तराई कुन ठाँउ तिर उप्युक्त हुन्छ सर बताइदिनु भए आभारी हुने थिए

  • @RamailoKhotang
    @RamailoKhotang 4 ปีที่แล้ว

    Jankari ko lagi dhanyabad

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 5 ปีที่แล้ว

    राम्रो तरिकाले सिकाकोमा धन्यवाद । काहा सबकोइले यसरी राम्रारी सिकाउछन र ।

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +1

    Good job brother✌✌✌

  • @sophiagrgvlogs3501
    @sophiagrgvlogs3501 5 ปีที่แล้ว +35

    कसरि हुन्छ महिनाको 5 लाख
    गफ पनि दिने तरिका हुन्छ नि 🤣

    • @khemrajlimbukhemrajlimbu7711
      @khemrajlimbukhemrajlimbu7711 5 ปีที่แล้ว +1

      Kamako holani ho

    • @shankarmagar5484
      @shankarmagar5484 5 ปีที่แล้ว

      Sahi kura Bahiniko

    • @shankarmagar5484
      @shankarmagar5484 5 ปีที่แล้ว

      You are right sis

    • @dhansurbudhamagar9886
      @dhansurbudhamagar9886 5 ปีที่แล้ว

      Ya Sophia narisaunun dherai nai paleko holanit

    • @user-qf3wq8hs8b
      @user-qf3wq8hs8b 5 ปีที่แล้ว +8

      एउटा भुनी ले थोरैमा १० पाठापाठी पाउछ एउटा बच्चालाई बिक्री गर्दा ५००० देखी ६००० पर्छ भने अब 5 भुनी पालेर बच्चा बिक्री गर्दा अनि मासुको लागी पालेको अरु बङुगुर बेच्दा गरि पैसा त आउँछ जस्तो छ तर पाल्न सक्नु पर्‍यो त्यही हो!!😂😂😂

  • @sudeepdewan1231
    @sudeepdewan1231 3 ปีที่แล้ว +1

    Tapaiko idea sary man paryo. Best of luck 👍👍👍👍👍👏

  • @JpsSnr
    @JpsSnr 5 ปีที่แล้ว

    जानकारी को लागि धन्यवाद सर म पनि नेपाल मा गएर बङगुर पाल्ने हो!

  • @arunbista3909
    @arunbista3909 5 ปีที่แล้ว

    Thank u dai give me suggestion

  • @ganeshpardhan5843
    @ganeshpardhan5843 4 ปีที่แล้ว

    Sarai ramro sujhav dinu bhayo.

  • @ilamjhapa1906
    @ilamjhapa1906 5 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद

  • @nepalkichoori4332
    @nepalkichoori4332 5 ปีที่แล้ว +2

    Good job

  • @ridammagar7299
    @ridammagar7299 5 ปีที่แล้ว

    Jankariko lagi dhanyabad

  • @mohanlimbu2436
    @mohanlimbu2436 4 ปีที่แล้ว

    Nice job sir....best wishes to you

  • @sumankhawas3694
    @sumankhawas3694 5 ปีที่แล้ว +2

    Good job bro👌👌👌

  • @Djroj1234
    @Djroj1234 5 ปีที่แล้ว +67

    म नि बङुर पाल्छु । जापान जानी सपना थियो चेन्ज गर्छु अब

    • @subaslimbo7485
      @subaslimbo7485 5 ปีที่แล้ว

      😄😄👍😄😄

    • @user-yi1uj1pu4b
      @user-yi1uj1pu4b 5 ปีที่แล้ว +2

      जापान आउनु हो

    • @Djroj1234
      @Djroj1234 5 ปีที่แล้ว

      @@user-yi1uj1pu4b k ry

    • @peshalkhatiwada164
      @peshalkhatiwada164 5 ปีที่แล้ว

      Hehe maile japan chodera bungur palne sochya chu

    • @nishanrai3840
      @nishanrai3840 5 ปีที่แล้ว

      Mero UK jane sapana thiyo..Aba hangur paalan garxu

  • @rajuthapa7603
    @rajuthapa7603 4 ปีที่แล้ว

    Dhannebad hjr lai a.t ramro rw sajilo salah sujab ko lagi

  • @binashresthashrestha2965
    @binashresthashrestha2965 5 ปีที่แล้ว

    Badhai xa hjr lai good job good shoch hjr KO 🙏🙏👍👌👍👍👍

  • @prakashmagar9115
    @prakashmagar9115 5 ปีที่แล้ว

    Thanks for u

  • @umeshdarlamee1135
    @umeshdarlamee1135 15 วันที่ผ่านมา

    ५ लाख कमाइ हुने कुरो चै हावा गफ हो।।।। ५०० बढी पाल्न सके मात्र महिना को ५ लाख कमाइ सम्भव छ।।।

  • @dhansurbudhamagar9886
    @dhansurbudhamagar9886 5 ปีที่แล้ว +3

    Thank sir I am watching from South Korea now a days

  • @jibarai6638
    @jibarai6638 5 ปีที่แล้ว

    सलाम छ दाई।

  • @shersunwar230
    @shersunwar230 5 ปีที่แล้ว +6

    राम्रो छ गरदा नहुने केही छैन अनि सर मोलाइ चाइ कालिमाटी मा कुन थाउ पाउछ चाउचाउ को धुलो तेस्को नम्बर दिनु होला हस त धन्यवाद

  • @easterndrkvlogs4815
    @easterndrkvlogs4815 4 ปีที่แล้ว

    Awesome journalist

  • @Skr_vlogs.44
    @Skr_vlogs.44 4 ปีที่แล้ว +8

    5 लाख आम्दानी हुन्छ भन्नू भयनत ..बेओसाय वालाले भनोस कि न भनोस आफै 5 लाख महिना भन्दिने यो चै भएन हाई

  • @kumargharti1371
    @kumargharti1371 5 ปีที่แล้ว

    ek dum ramro bhai

  • @rameshsahvlogger1970
    @rameshsahvlogger1970 4 ปีที่แล้ว

    Nice video .good job

  • @dharmachaudhari4520
    @dharmachaudhari4520 5 ปีที่แล้ว

    Kaam vanda kurai dherai vo Hajur !!!
    6 month ko bungur 100 kg merai gharma xa Hajur !!

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 2 ปีที่แล้ว

    Thanks sir🙏🙏🙏

  • @dhansurbudhamagar9886
    @dhansurbudhamagar9886 5 ปีที่แล้ว

    Ramro kura sir

  • @gopalthapa8070
    @gopalthapa8070 5 ปีที่แล้ว +11

    बाके बर्दिया तिर यो पलास्टिक छानाको सम्भव छैन होला किनभने तेतातिर चैत बैशाख मा हावाहुरीले उडाउने धेरै सम्भावना हुन्छ

    • @rksatgauwa3404
      @rksatgauwa3404 3 ปีที่แล้ว

      Garmi le marxan banke bardiya ma

  • @manojbista1726
    @manojbista1726 4 ปีที่แล้ว

    Dammi brother **kya dammi soch

  • @kabirajraut4320
    @kabirajraut4320 5 ปีที่แล้ว +1

    good job

  • @kuwait379
    @kuwait379 5 ปีที่แล้ว +18

    Wow जे होश मेरो पनि सोचाइ नि बगुर पाल्ने हो 🐖🐖🐖🐖🐖🐖🐖🐖

  • @manjitatumrok4736
    @manjitatumrok4736 4 ปีที่แล้ว

    Saraiii ramroo lagyo

  • @toranthapa511
    @toranthapa511 3 ปีที่แล้ว +1

    Good job sir

  • @user-vg5ww3lo6h
    @user-vg5ww3lo6h 3 ปีที่แล้ว

    6महिना मा बढीमा 1सुंगुर बाट 10उत्पादन हुन्छ भनेपछी 1 पाठाको 6 हजार भनेको जम्मा 60हजार हुन्छ कसरी 5लाख गफाडी राईकी छोरी हो म पनि।

  • @visitvisauae1061
    @visitvisauae1061 3 ปีที่แล้ว

    हुनेन हुने गफ चाहि बढि भयो किन कि महिना को 5 लाख कमाउने को बुगुर को खोर यहि हो र अनि जब महिना को 5 लाख कमाने हो भने जिन्दगी यस्त्यो हुदैन है

  • @durgabote579
    @durgabote579 5 ปีที่แล้ว

    Jankariko lagi danybad

  • @zerjangkc6884
    @zerjangkc6884 4 ปีที่แล้ว

    Gangue vanera binog tarikale kina palni Ra gas bass ramroo hunai parxa janabar vandai ma binog garera Palermo dekhinxa manabiyata ho vane faida ta hunxa hunxa nai Hass bass ramrai hoss vanne mero uddeshya xa sir.

  • @bishnuale9854
    @bishnuale9854 4 ปีที่แล้ว +1

    asina parda kehi asar parxaki nai mathi chano ko plastic mw sir

  • @gopisingh210
    @gopisingh210 3 ปีที่แล้ว

    धन्य बाद छ,हजुरलाइ,यो कुन थाउ होलानी!🙏🙏

  • @ishwortamang8936
    @ishwortamang8936 3 ปีที่แล้ว

    Wow dami chha sir.

  • @nirmagarmagar5767
    @nirmagarmagar5767 4 ปีที่แล้ว +1

    पहाड़ गाऊमा यसरी खुल्ला बंगुर पालेत बागले ऐकै रातमा सिद्दिन्छ सर

  • @bhabinrai9902
    @bhabinrai9902 5 ปีที่แล้ว +8

    मनि मलेसिया बाट गएर तीन बर्स बङ्गुर पालेर भको पैसा सकिएसी फेरि मलेसिया आकोछु अब चै भयो नपाल्ने हो✋✋✋✋😀😀😀😀😀

    • @PradesiCom
      @PradesiCom 4 ปีที่แล้ว

      Hor

    • @premtimsina4563
      @premtimsina4563 4 ปีที่แล้ว

      कसरी पैसा सकियो त सर? घाटा भयो कि?

    • @mohanthapa2704
      @mohanthapa2704 4 ปีที่แล้ว

      😁😁😁😂😂

  • @bishalrai9810
    @bishalrai9810 7 หลายเดือนก่อน

    Very good video

  • @bhimseling8590
    @bhimseling8590 4 ปีที่แล้ว

    म पनि यही ब्याबसाय गर्ने सोच बनाएको छु र चारोचाही के दिनु हुन्छ ? जानकारी पाउन र हाल बहराइमा कार्यरछु ।

  • @manugurung4721
    @manugurung4721 5 ปีที่แล้ว

    Dhannyebad xa bro ma pani sochdai xu

  • @sagargm5864
    @sagargm5864 4 ปีที่แล้ว

    Hlo sr bangur palan gardaixu .
    Dana ke ke khulaune kasare khulaune hola.
    Feedko Dana kinera khulauda kaha contact garnu parxa .
    Hjrle kun dana khulaunu hunx hola ?

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 ปีที่แล้ว

    बँगुरको लागि खाना( दाना)आफै बनाएर खुवाउने सम्भावना कत्तिको हुन्छ?सुन्न मा आय अनुसार दाना खरिद गरेर खुवाउँदै बंगुर पाल्दा नाफा लिन सकिन्न भनिन्छ नि के यो साँचो हो त?

  • @makarjetha2816
    @makarjetha2816 4 ปีที่แล้ว

    सर यो बाङ्गुर को सानो पाठा पाठी हरु किना छेर्छन ? प्लिज भनिदिनुस न।

  • @ranjelee4183
    @ranjelee4183 5 ปีที่แล้ว

    video बनाउदै गर्नु होला धन्यबाद

  • @sonamsherpa461
    @sonamsherpa461 3 ปีที่แล้ว

    Sir cold season ma bangur palna garda hunxa ki hunna???

  • @mohammadmoazzam8611
    @mohammadmoazzam8611 4 ปีที่แล้ว

    K bhanxa yo bro gaou Ghar ma 2 brsa ma 50 kg huna Rey hami xaou palne gaou Ghar ma bagur sugur 9 mhina 11 mhina ma aafno palne trika bat fark prxa 40 kg dekhi 55 kg smn hunxa bro Alik ptiyaoune kura garam

  • @rabinadhikari3716
    @rabinadhikari3716 4 ปีที่แล้ว

    Dherai ramro soch vayako bekti ...

  • @kreetirai2647
    @kreetirai2647 5 ปีที่แล้ว

    Wowwww good job

  • @ManydeerSll
    @ManydeerSll 5 ปีที่แล้ว +2

    Dharai ramro kam यसरी bahira nukalera manxe haru bides ali jana kam garxan ki hamrai desma ni garda hunxa vanne bujhera aba bungurma faida nahos pani kasari ahile bahun le ta xordaina ani j hos masuko vau ramro xa tesaile garda hunxa aajakal her koi le khanxan ramro vau xa

  • @nawarajmagar9403
    @nawarajmagar9403 5 ปีที่แล้ว

    Good job,

  • @muskanraigai3382
    @muskanraigai3382 5 ปีที่แล้ว +1

    m ni qatar m xu hal paxi gayar bagur r lokal kukhur palne rahar x

  • @sanjitkumal9337
    @sanjitkumal9337 3 ปีที่แล้ว

    Jankari dherai ramiro chha tara matiko chang patlo palasti ho ki Kate palasti ho kaha painchha kripaya bataidinusna

  • @Deepmotivational1
    @Deepmotivational1 3 ปีที่แล้ว

    Dai yo hemsayr rah pakribase sugur pahadi veg ma hunxa ki hunna dai sankhuwasabha khandbari tira dai

  • @sherbhadurthapa5215
    @sherbhadurthapa5215 5 ปีที่แล้ว +3

    ६ मैनाको तौल ५० के जि अनि ५० kg ko ३०० दरले १५०००। बढीमा अनि कसरी हुन्छ ४वटा को मूल्य १ लाख गफ नि पत्याउनी खाल्को भापो हुनि ।

  • @kamalbhattarai4782
    @kamalbhattarai4782 4 ปีที่แล้ว

    Good job bro

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 ปีที่แล้ว +7

    बुझेर गर्दा राम्रो हुन्छ

  • @mirgbudha1178
    @mirgbudha1178 4 ปีที่แล้ว

    good thinks

  • @netrathapamagar6678
    @netrathapamagar6678 4 ปีที่แล้ว

    good job i like

  • @mohansunuwar8708
    @mohansunuwar8708 5 ปีที่แล้ว

    Dhanyewat meropani,sochai yei hoo

    • @dineshkarki1132
      @dineshkarki1132 5 ปีที่แล้ว

      Mohan Sunuwar bungure khaidinxa bro bag lai ta

  • @rajuachhami6888
    @rajuachhami6888 5 ปีที่แล้ว

    good and good luck

  • @GbRai-us3wc
    @GbRai-us3wc 3 ปีที่แล้ว

    good. job

  • @Swetaupen
    @Swetaupen 4 ปีที่แล้ว

    Dhrai ramro

  • @santudada9179
    @santudada9179 3 ปีที่แล้ว

    Pahilo bet ko xatayuri 8 ota patha sahit tuhiyo yo kesko karan hola sir khanpiko ko karan le holaki garmi ko karan yesbata bachne upaya haru kk xan ta bujhna pae ramro hunthyoo?

  • @birbhadurshrestha1962
    @birbhadurshrestha1962 5 ปีที่แล้ว +2

    म नि चन्द्रमा जान अाटेकाे थिय तर अब सुगुर पालनु पराे

  • @ganeshkumar688
    @ganeshkumar688 5 ปีที่แล้ว

    Hjurlai badhai xa Hjur

  • @narendrarai8842
    @narendrarai8842 4 ปีที่แล้ว

    Yo bangurko chhana ko seelplastic Kati price ma pauna sakinxa hola jankari pauna paya hunthiyo sir...

  • @jasmikc7358
    @jasmikc7358 4 ปีที่แล้ว

    Kati ramro bolnu vako ho daju

  • @kisanroyal600
    @kisanroyal600 5 ปีที่แล้ว +2

    Dherai boldo rahex chaine bolda ramro