धराने कालो सुँगुर ब्रान्डिङ, किरणले कमाए दश करोड भन्दा बढी..[ The Nepal today ] Agriculture in Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ค. 2020
  • ‘काठमाडौंमा कालो सुंगुर भित्रिएको थिएन । यो सुंगुर भित्र्याउने मै नै पहिलो व्यक्तिहुँ । म यसको सबुत पनि देखाउन सक्छु ।’ भोजपुर हतुवागढीका किरण राई उत्साहका साथ भन्छन् ‘आजपनि म बजार घुम्न निस्कँदा जुन मासु पसलेले धरान पनि देखेको छैन, उसले धराने कालो सुंगुरको मासु भनेर राखेको देख्दा मलाई कताकता गर्व लाग्छ । यो पनि एउटा ब्रान्ड नै बन्यो भनेर ।’
    बेरोजगार किरण काठमाण्डौमा भौतारिदा पितापूर्खादेखि पाल्दै आएको पितृलाईसमेत चढाउने कालो सुंगुरमा देखे व्यवसायबाटो । यहि सुुंगुरको व्यवसायमा उनले २५ जना भन्दा बढीलाई रोजगारीसमेत दिएका छन् । अवसर वरिपरि नै घुमिरहेको हुन्छ त्यसलाई पत्ता लगाउनुस्, नेपाल टुडे कार्यक्रम सब्सक्राइव र सेयर गर्नुस्, उद्यमी बन्नुस् ।
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    'Black pigs did not enter Kathmandu. I am the first person to bring this pig. I can show proof of that.' 'KiranRai of Hatuwagadhi, Bhojpur, says enthusiastically,' even today, when I go out to walk around the market, I am very proud to see that the butcher who has not seen Dharan has kept it as black pork. That it also became a brand. '
    He has provided employment to more than 25 people in this pig business. Opportunity revolves around, discover it, subscribe and share programs, become an entrepreneur.
    Follow us on Facebook:
    / thenepaltoday
    #nepaltoday
    Note: You can share a link to this video online, on TH-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on TH-cam.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
  • บันเทิง

ความคิดเห็น • 235

  • @prakritirai219
    @prakritirai219 3 ปีที่แล้ว +7

    I was one of the regular customers of the shop and he is polite person too.Will see you there soon.

  • @kajimanlohani8620
    @kajimanlohani8620 3 ปีที่แล้ว +1

    आज धेरै मा देबराज दाजु लाई देख्न पाइयो खुसी लाग्यो

  • @lama0431
    @lama0431 4 ปีที่แล้ว +7

    मैले सयौ पटक मासु किनेको र मान्द्रो सेकुवा मम: खाएको छु । मासु हाइजेनिक पाइने ठाउँ सर्वप्रथम यही हो ।

  • @rocknroll6675
    @rocknroll6675 3 ปีที่แล้ว

    राई दाइ धेरैको लागि उर्जा भएर आउनु भयो।🙏🙏🙏

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u 4 ปีที่แล้ว +9

    राम्रो ब्यबसाय चोरेर खानुहुन्न गरेर खानु राम्रो हो । सबै सिकौं यस्ता उदाहरणनिय ब्यबसायी बाट ।

  • @prakashrai3240
    @prakashrai3240 4 ปีที่แล้ว +2

    मैले पनि पुर्बबाट दुई पटक पठाकोछु ।
    अझै धेरै पठाउने कोसिसमा छु ।हजुर लाई धेरै धन्यवाद 🙏🙏

  • @kishorrai7813
    @kishorrai7813 4 ปีที่แล้ว +7

    ललितपुर ताल्चीखेल मा उहाको बङ्गुर पसल छ उहाको धेरै पल्ट त्यहाबाट मासु लगेको छु एउटै गाउपालिकाको दाइको बारेमा देख्न पाउँदा धेरै खुशी लाग्यो

    • @kirandevrai5704
      @kirandevrai5704 4 ปีที่แล้ว +1

      Dhanyabad Bhai

    • @rainirmala240
      @rainirmala240 3 ปีที่แล้ว

      male ni talchi khelma poleka kalo sungurko masu dherai choti khayako xu hai?

    • @rakeshrisal2633
      @rakeshrisal2633 3 ปีที่แล้ว

      Contact number please

  • @deeploverai
    @deeploverai 3 ปีที่แล้ว

    म पनि सधै को ग्राहक सलाम छ पौरखि हातलाई

  • @saptakoshidps2689
    @saptakoshidps2689 3 ปีที่แล้ว

    ल धेरै धेरै बधाइ छ किरण साथीलाई । साथै अझै प्रगतिको शुभकामना । खुशी लाग्यो ।

  • @purnatamang393
    @purnatamang393 4 ปีที่แล้ว +1

    धन्यवाद मेडिया प्लान किरण दाईलाई देख्न नपाएको धेरै भाको थियो आज देख्न पाईयो
    धेरै राम्रो छ ब्याबसायी

  • @bimbhabahadourthami5258
    @bimbhabahadourthami5258 3 ปีที่แล้ว +1

    किरण दाइ लाइ बधाई छ हजुरको Video हेरेर सारै खुशी लग्यो र पुरानो दिनहरुको याद आयो पहिला काम गरेको good Lock दाइ

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @saajanraee6148
    @saajanraee6148 4 ปีที่แล้ว +1

    😘😍😘😍💓❤😊😊Ekdam happy feeling vaerahex yo video herna pauda......

  • @chandrapradhan6534
    @chandrapradhan6534 4 ปีที่แล้ว +12

    Congrats for your efforts to promote Dharane Piggery in Kathmandu .All the best !

    • @kirandevrai5704
      @kirandevrai5704 4 ปีที่แล้ว +1

      dhanyabad

    • @dipenrai6184
      @dipenrai6184 3 ปีที่แล้ว

      @@kirandevrai5704 sir hajur ko number pam na

  • @sukharajrairai5359
    @sukharajrairai5359 3 ปีที่แล้ว +1

    Hajur lai salut xa phufaju ek dam ramro darane kalo baggur ko masu paixa

  • @kiranrai6736
    @kiranrai6736 3 ปีที่แล้ว +1

    ललितपुर ताल्चिखेल मा छ। म नेपाल हुँदा मेरो दैनिकी तरकारी। मीत हुनुहुन्छ 😁😁

  • @krishnashrestha4
    @krishnashrestha4 3 ปีที่แล้ว +1

    धेरै रामरो काम

  • @mespangrai5240
    @mespangrai5240 4 ปีที่แล้ว +13

    बधाई छ राईजी लाई!
    क्रिपया हाइजिन लाई एकदमै ध्यान दिनु होला!(प्लेट, ट्रे, टेबल सबै सफा र हाइजेनिक राख्नु होला!)
    काचो मासु छुने ले हात नधुई सेकुवा छुन नदिनु होला!

  • @birajbantawa2362
    @birajbantawa2362 4 ปีที่แล้ว +18

    Watching form Bantawa pig farm kalimpong india.

    • @user-ns2dq5cn4u
      @user-ns2dq5cn4u 4 ปีที่แล้ว +1

      good job bro .

    • @kirandevrai5704
      @kirandevrai5704 4 ปีที่แล้ว +1

      dhanyabad

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @philiprai3258
    @philiprai3258 3 ปีที่แล้ว +1

    dai ko bata masu lagincha sadai
    afnai thau gau ko hunuhuncha dekha khusi lagyo

  • @Agribiz746
    @Agribiz746 4 ปีที่แล้ว

    Great RAI Ji

  • @humanitysr7827
    @humanitysr7827 4 ปีที่แล้ว +3

    Great job Kiran Dai from Ithari

  • @sonytv8310
    @sonytv8310 3 ปีที่แล้ว

    Good job very nice

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว +1

    Good job man 👨

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 3 ปีที่แล้ว

    Wow great work sir badai xa hjr

  • @chetsunuwar6540
    @chetsunuwar6540 3 ปีที่แล้ว +1

    Wow great job

  • @thebeurmila4418
    @thebeurmila4418 4 ปีที่แล้ว

    अति राम्रो

  • @Surajgurung51
    @Surajgurung51 3 ปีที่แล้ว +1

    Good job sir

  • @jiwanlimbu2102
    @jiwanlimbu2102 3 ปีที่แล้ว +2

    Good job and many thax to Sungoor, but not Dharane, because there in Dharan no sungoor factory and Sungoor breeding centres as well

  • @indigenouspeopleofnepal1883
    @indigenouspeopleofnepal1883 4 ปีที่แล้ว

    एकदमै राम्रो काम गर्नु भयो तपाईलाई संमान छ। काम गरेर खानुपर्छ तर काम गरेर खाने मान्छेलाई कुनै संमान छैन जस्तोसुकै काम होस काम गरेर खाने मान्छेलाई इज्जत गरौँ त्यहीँ काम को कारण आज हामीले खान पाएको छौँ

    • @kirandevrai5704
      @kirandevrai5704 4 ปีที่แล้ว +1

      100% yo kura sahi ho chamling ji

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @sitadarnal209
    @sitadarnal209 2 ปีที่แล้ว

    Ekdum Ramro vedio. Aafnai Desh ma Kei garnu parcha

  • @devendrakoirala2698
    @devendrakoirala2698 3 ปีที่แล้ว +2

    yaha ko masu ekdam ramro cha hai

  • @kiranlama2931
    @kiranlama2931 3 ปีที่แล้ว

    Very Good बुसिनेस्स

  • @ramilarairomy607
    @ramilarairomy607 4 ปีที่แล้ว

    हामी किरण सरको सुरुवात देखि नै ग्राहक हौ र मलाई अझै याद छ किरण सरले भिजिट पनि गराउनु भाएको थियोे हामी यसरी मासु हाइजेनिक तरिकाबाट काट्छु भनेर।

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @birendraraibirendrarai7462
    @birendraraibirendrarai7462 3 ปีที่แล้ว

    Good job

  • @irkharai6444
    @irkharai6444 3 ปีที่แล้ว

    Very nice kiranji.

  • @rajkumarentertainment
    @rajkumarentertainment 3 ปีที่แล้ว

    Dherai Ramro karya safalata

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @surajdhital6837
    @surajdhital6837 4 ปีที่แล้ว +3

    its my best program ever

  • @deeparai3140
    @deeparai3140 3 ปีที่แล้ว

    Yumm my fav👌

  • @khagendrarai7718
    @khagendrarai7718 3 ปีที่แล้ว +1

    Very good aba yo BB Q banau nu Lai oven ma pakaune garnu parxa dhuwa Pani nahune Ra safa Pani hunxa daura ni lagdaina Tara electric bill chahi alik dherei aauna sakxa

  • @wochyu1
    @wochyu1 4 ปีที่แล้ว +1

    Sir ko kura bujhda byapar ko sathsathai samaj prati jimmewari bodh ka karan fairness ani research and development ma dhyan dinu hudo rahexa, safalta ko dherai dherai suva kamana.

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @beyondinfinity3876
    @beyondinfinity3876 3 ปีที่แล้ว +1

    Babaal daiko kahani!

  • @ashokmukhiya3270
    @ashokmukhiya3270 3 ปีที่แล้ว +2

    Congrats sir, i am impressed by ur profession.

  • @hangkhimbasundhara8327
    @hangkhimbasundhara8327 3 ปีที่แล้ว

    Great job daju hjr

  • @rajeshwarkhadka6222
    @rajeshwarkhadka6222 4 ปีที่แล้ว +1

    Ati ramro

  • @poultryjobs6619
    @poultryjobs6619 4 ปีที่แล้ว

    Great job

  • @jayasunar4008
    @jayasunar4008 3 ปีที่แล้ว +1

    Awesome

  • @birbahadurdalamee6979
    @birbahadurdalamee6979 3 ปีที่แล้ว

    Good job dada

  • @hllchllc5377
    @hllchllc5377 ปีที่แล้ว

    Good job sir👍👍👍👍

  • @roshangurung1758
    @roshangurung1758 6 หลายเดือนก่อน

    Good job bro❤

  • @tjbdrai
    @tjbdrai 4 ปีที่แล้ว

    Well-done kiran bhai

  • @user-zn7wm6it8p
    @user-zn7wm6it8p 4 ปีที่แล้ว

    Good job 👍

  • @gyanendrachamlingrai9141
    @gyanendrachamlingrai9141 4 ปีที่แล้ว

    Congrats

  • @nishanjung594
    @nishanjung594 3 ปีที่แล้ว +2

    Exact location kata xa .......sekuwa khana jana mann lagyo🤤🤤🤤🤤

  • @raimapurbeli3351
    @raimapurbeli3351 4 ปีที่แล้ว

    Hood job

  • @goresaud8261
    @goresaud8261 4 ปีที่แล้ว

    good job sir

  • @gyanrai4313
    @gyanrai4313 3 ปีที่แล้ว +1

    Lahai badhe xa mk jy

  • @hemnihangcharaihem1137
    @hemnihangcharaihem1137 3 ปีที่แล้ว

    Ramro jop lagyo

  • @sumanyonghang9583
    @sumanyonghang9583 4 ปีที่แล้ว

    Sarai dami

  • @HHHHHH-pk3xo
    @HHHHHH-pk3xo 2 ปีที่แล้ว

    Good sir

  • @jaykumarraee6099
    @jaykumarraee6099 3 ปีที่แล้ว

    No.1quality

  • @sapanalimbu762
    @sapanalimbu762 3 ปีที่แล้ว

    badhai

  • @kulungkanxa5250
    @kulungkanxa5250 3 ปีที่แล้ว

    Wow

  • @sumitrarai2724
    @sumitrarai2724 3 ปีที่แล้ว +1

    Aaja hamro hatuwagadiko daiko interview herna pauda ramro lagirax.😂😂😂daikoma mapani aakoxu masu lina. anyways pragatiko kamana dailai.

  • @sangpangdipeshrai3318
    @sangpangdipeshrai3318 3 ปีที่แล้ว

    Good

  • @yunisharai2235
    @yunisharai2235 4 ปีที่แล้ว

    Badhai xa dai hjr lai

  • @jaykumarraee6099
    @jaykumarraee6099 3 ปีที่แล้ว

    yo prabidhima chalayeko kalo bungur kae masu kareeb 20barsa bho ..ati swadista manekoxu..uttam prabidhi...byapari kiran rai pani grahak sangako saalinta jhan ramro..

  • @anonymous-dg7lb
    @anonymous-dg7lb 3 ปีที่แล้ว +1

    कमेन्ट जति सबै राईहरुको मात्र छन त हो

  • @harikandel5342
    @harikandel5342 4 ปีที่แล้ว +1

    Nic

  • @MohanRai-sg5uc
    @MohanRai-sg5uc หลายเดือนก่อน

    dharane kalo sugur vanera branding garne khas manche chahi kaji dai ho. mandro sandro haru ta hijo asti ko haru ho. talchikhel pahile khet huda kheri dekhi kaji dai le suru gareko. 50-51 saal tira bata. hami bacha huda kinnu janthim hami

  • @buddhalimbu1475
    @buddhalimbu1475 3 ปีที่แล้ว

    Rita dd ko tarikale poleko mitho hunchha

  • @raviredhlan-on1ef
    @raviredhlan-on1ef 3 หลายเดือนก่อน

    I am from India

  • @manirajrai8430
    @manirajrai8430 3 ปีที่แล้ว +1

    Badhai xa

  • @rebeccagurung264
    @rebeccagurung264 3 ปีที่แล้ว +1

    Nagaland style pani try garnu na

  • @dillinachhiringrai1569
    @dillinachhiringrai1569 3 ปีที่แล้ว

    धराने भन्छन सबै मदेश तिरको सुङ्गुर हो बेलबारि पथरि खनार बेल्टारको असलि बङ्गुर हो धरानको नाम मात्र हो

    • @Haunts792
      @Haunts792 3 ปีที่แล้ว

      "धराने कालो बङ्गुर" ब्रान्ड नाम राखेर सुन्दर धरान शहरको नाम बिग्रेको छ.. म स्वयं धरान मै जन्मेर हुर्केको ४० बर्ष भयो.. कहिले धरान नआउने मान्छेहरु धरान को नाम सुन्ने बित्तिकै कालो बङ्गुर भनेर सम्झिनछन.. धरान बास्तबमा धेरै संस्कृतीहरुको धनी शहर हो, यसरी सुङ्गुर भनेर कसैले नसम्झोस.. हुन पनि नेपाल भरी धराने कालो बङ्गुर को बिज्ञापन बोर्ड भएर होला.. बरु यो ब्रान्डको नाम परिबर्तन गरौ.. सुङ्गुर संसार कै जुनै ठाँउको होस, स्वाद एउटै हो..

  • @diumanpundiuman1541
    @diumanpundiuman1541 3 ปีที่แล้ว

    पाल्नु को लागि मलाइ पनि मन थियो कहा पाइनछ सल्ला सुझाव पाउन पाए हुन्थ्यो

  • @sonytv8310
    @sonytv8310 3 ปีที่แล้ว

    👏

  • @gyanrai4313
    @gyanrai4313 3 ปีที่แล้ว

    Harekrisna harersm

  • @kailasnepal8655
    @kailasnepal8655 4 ปีที่แล้ว

    😍😍😍

  • @RaizzHem
    @RaizzHem 3 ปีที่แล้ว +1

    La Badhai xa. Tara Dharan ko Kalo sungur ta sabai India Bhutan tira po janxa ta

  • @roshitarai621
    @roshitarai621 4 ปีที่แล้ว +1

    Dharan ko kalo bangur chai kiran dai ko pasalma ramro payinx hami pani waha ko bato nai leuxau good job 🙏

  • @khemlamichhane9609
    @khemlamichhane9609 4 ปีที่แล้ว +6

    Congratulations Kiran sir.

  • @nirmalthapa881
    @nirmalthapa881 3 ปีที่แล้ว

    location dinu paryo .....sekuwa khana paryo mukh bata pani nai jharyo

  • @gun-zeymagar8809
    @gun-zeymagar8809 3 ปีที่แล้ว +2

    10:51🥴

  • @Haunts792
    @Haunts792 3 ปีที่แล้ว +3

    "धराने कालो बङ्गुर" नाम राखेर सुन्दर धरान शहरको नाम बिग्रेको छ.. म स्वयं धरान मै जन्मेर हुर्केको ४० बर्ष भयो.. कहिले नआउने मान्छेहरु धरानको नाम सुन्ने बित्तिकै कालो बङ्गुर भनेर सम्झिन्छन.. धरान बास्तबमा धेरै संस्कृतीहरुको धनी शहर हो, सुङ्गुर भनेर कसैले नसम्झोस.. हुन पनि नेपाल भरी धराने कालो बङ्गुर को बिज्ञापन बोर्ड देखिन्छ.. सकिन्छ भने नाम परिबर्तन गरौ.. सुङ्गुर संसारको जुनै ठाँउको होस, स्वाद एउटै हो.. तपाईलाई सफलताको शुभकामना..

    • @Ratri99
      @Ratri99 3 ปีที่แล้ว +1

      mero badabaje, baje, baba, ma savai Dharan kai ho mitra, tyo euta naam le garda khai dharan ko naam bigreko jasto lagdaina malai

    • @Haunts792
      @Haunts792 3 ปีที่แล้ว

      @@Ratri99 bada baje pani dharan ko re.. bhane pachi timi sanga 4 pusta? .. bhai timi ta guffadi rahechau.. timi newar ho bhane chai timro bada aje dharan ko huna sakcha.. aru ho bhane chai guff nadeu. Dharan ko A to Z history thaha cha.. haude kura nagara

  • @sabitrigirisaud4814
    @sabitrigirisaud4814 3 ปีที่แล้ว

    कर्मठ व्यक्ति🙏🙏🙏🙏🙏🙏🙏

  • @bijayarai4560
    @bijayarai4560 4 ปีที่แล้ว +1

    Malai ni yo bangur palna man x hau

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +1

    यो रिपोर्ट बनाउने ले अलि गलत बनायेछ्न हो किरण दाइ ले मेहनत गर्नु भयेको छ र सबै राम्रो छ तर किरण दाइ ले भन्दा काजिमान राई ले २०४९ साल देखी नै किरण दाइ को भन्दा केहि परतिर पसल थियो तर काजिमान राई ले काचो मात्र बेच्नु हुन्थियो तर पसल बानेश्वर , चक्रपथ खुम्जुङ होटल मुनि र ताल्छिखेल ३ ठाउँ मा थियो किरण दाइ ले त धेरै पछि यो ब्यवासाया सुरु गर्नु भयेको हो धराने कालो बङुर पहिला काठमाडौ भित्र्याउने काजीमान राई हो धरान बाट काठमाडौ ट्रक मा ढुवानी गर्ने मान्छे म पनि हो !

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      we are looking Kajiman rai also. आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @deeparai3140
    @deeparai3140 3 ปีที่แล้ว +1

    Kaha ho yo ktm ma janu paro linu address pauna dai

  • @rebeccagurung264
    @rebeccagurung264 3 ปีที่แล้ว

    Aru style ma pork banaununi bastenga baash ko Tama omilo wala😘

  • @mahalaxmiagro8220
    @mahalaxmiagro8220 4 ปีที่แล้ว +1

    Malai padaune sir silasutketi schoolma

  • @theepicviralhouse8549
    @theepicviralhouse8549 3 ปีที่แล้ว

    tyo katne thau ra bikri garne thau ma ramro tarika le safa rakhera mask, gloves use garyo bhane alikthik hola.ki kaso comment garnu hola

  • @hiraaj3694
    @hiraaj3694 4 ปีที่แล้ว

    Malai nachale pani mah tah Khan hu, Kalo sungurko masu tah dherai tasty huncha aru masu bhanda, ahile pani, 3,4 dinma khai rahanchu

  • @binarai7721
    @binarai7721 4 ปีที่แล้ว

    सलुट !छ दाजु मेहेनतलाइ मेरो पनि इन्त्रेस्ट छ।

    • @kirandevrai5704
      @kirandevrai5704 4 ปีที่แล้ว

      dhanyabad

    • @thenepaltoday
      @thenepaltoday  3 ปีที่แล้ว

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । th-cam.com/users/thenepaltoday

  • @bikrambhattarai3767
    @bikrambhattarai3767 4 ปีที่แล้ว +1

    अरु त सब ठीक हो।।
    तर हजुरले भने जस्तो धुवा रहित सेकुवा भने होइन ।।
    हजुरले बनाको चिम्निमा पनि धुवा त पक्कै हुन्छ ।

    • @kirandevrai5704
      @kirandevrai5704 4 ปีที่แล้ว

      Bikram Bhattarai Ji, dhuwa vanda pani jun dareko koila(carbon) chahi hani karak maninxa.Jun mailey banayeko chimney bata matra sekuwa "carbon" rahit banna sakxa.

  • @chirimayatamang6355
    @chirimayatamang6355 4 ปีที่แล้ว

    🙏👍👌🌺

  • @tradetricks9348
    @tradetricks9348 3 ปีที่แล้ว +1

    म बिबेश राई, thulungs pig farm भारतबाट। मलाई सुंगुरको पालन सम्बन्धी जानकारी चाहिएको छ। कृपया हजुरको whatsaap नम्बर पाउँ न।

  • @adhirajrai4050
    @adhirajrai4050 3 ปีที่แล้ว +1

    याे भन्दा धेरै मिठाे सुङ्गुर भनेकाे हर्रा हाे

  • @dalmagar7509
    @dalmagar7509 4 ปีที่แล้ว +4

    KIRANDAI MA AAUDAICHU nepal malai sekuwa 4 kg chahincha

  • @user-we4ut6ep6v
    @user-we4ut6ep6v 4 ปีที่แล้ว

    सेकुवा देख्दा पनि कस्तो कस्तो लाग्छ

  • @diliprai8961
    @diliprai8961 3 ปีที่แล้ว +1

    पोलेको मासु त बाहुनीहरु पो खादैछ्त

    • @jenifor5527
      @jenifor5527 3 ปีที่แล้ว

      Bahuni darlingharukoc hai mukh ra man hoinata