वाटरपार्क स्केटिङ एण्ड गेमिङ जोन युवाहरुको आर्कषण बढदैं । September 30, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • नेपालगन्जमा पछिल्लो समय स्केटिङ खेल्ने युवाहरुको संख्या बढदै गएको छ । सहरमा प्रर्याप्त खेल्न ठाउँ नभएका स्थानमा स्केटिङ धेरैको रोजाईमा पर्ने गरेको छ । नेपालगन्जको वाटरपार्क स्केटिङ एण्ड गेमिङ जोनमा पनि हरेक दिन सयौंको संख्यामा युवा तथा बालबालिकाहरु खेल्न आउने गरेका छन् ।

ความคิดเห็น •