Kalpristha TV
Kalpristha TV
  • 269
  • 90 950

วีดีโอ

वाटरपार्क स्केटिङ एण्ड गेमिङ जोन युवाहरुको आर्कषण बढदैं । September 30, 2024
มุมมอง 2312 ชั่วโมงที่ผ่านมา
नेपालगन्जमा पछिल्लो समय स्केटिङ खेल्ने युवाहरुको संख्या बढदै गएको छ । सहरमा प्रर्याप्त खेल्न ठाउँ नभएका स्थानमा स्केटिङ धेरैको रोजाईमा पर्ने गरेको छ । नेपालगन्जको वाटरपार्क स्केटिङ एण्ड गेमिङ जोनमा पनि हरेक दिन सयौंको संख्यामा युवा तथा बालबालिकाहरु खेल्न आउने गरेका छन् ।
जुङ्गे महादेव मन्दिर स्तरोन्नति कार्य सुस्त
มุมมอง 4721 วันที่ผ่านมา
मन्दिर र पुल निर्माणका लागि विसं २०७९ चैत २ गते रु एक करोड आठ ला ७३ हजार आठ सय ९९ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले २०८० चैत २ गतेभित्र सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा काम पनि भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नभएपछि आगामी पुस १ गतेसम्म म्याद थपिएको छ ।
नेपालगन्ज नगर प्रहरी ‘एक्सनमा’
มุมมอง 83หลายเดือนก่อน
अव्यवस्थित पार्किङ, छाडा चौपाया , फुटपातमा पसलका सामान, लगायतका समस्या नेपालगन्जका लागि कुनै नौलो समस्या होइन् । यस्ता समस्याले नेपालगन्जका सर्वसाधारणले दिनँहुजसो दुः पाइरहेका हुन्छन् । नेपालगन्ज उप-महानगरपालिकामा यस्ता गुनासाहरु गईरहेकोले नेपालगन्ज उप-महानगरपालिको नगर प्रहरी ‘एक्सनमा’ उत्रिएको छ । उप-महानगरपालिको नगर प्रहरीले बिहीबारबाट फुटपातमा पार्किङ गरि राखेका सवारीसाधनहरु नियन्त्रणमा लिन ...
राप्तीमा नदिमा दाउरा टिप्नेहरु ।
มุมมอง 63หลายเดือนก่อน
राप्तीमा नदिमा दाउरा टिप्नेहरु ।#raptiriver #nepaladventure
CLOSING CEREMONY OF PARIS PLYMPIC -2024
มุมมอง 65หลายเดือนก่อน
CLOSING CEREMONY OF PARIS PLYMPIC -2024
पेरिस ओलम्पिक, २०२४ नेपाली धाविका सन्तोषी श्रेष्ठ
มุมมอง 201หลายเดือนก่อน
पेरिस ओलम्पिक, २०२४ नेपाली धाविका सन्तोषी श्रेष्ठ
२०२४ जुलाई १२
มุมมอง 572 หลายเดือนก่อน
नेपालगन्जलाई चिनाउने नयाँ खेल पुर्वाधार,नेपालगन्ज पम्प ट्रयाक ।
सबैको सहयोगले नयाँ जिवन पाएका हेमन्त बस्नेत.....
มุมมอง 3932 หลายเดือนก่อน
सबैको सहयोगले नयाँ जिवन पाएका हेमन्त बस्नेत.....
उर्जाशील कृषक गिता मौर्य । जसले गाउँमै बसेर अर्यानिक ढंगले कृषि व्यवसाय अगाडी बढाइरहेकी छिन् ।
มุมมอง 5903 หลายเดือนก่อน
उर्जाशील कृषक गिता मौर्य । जसले गाउँमै बसेर अर्यानिक ढंगले कृषि व्यवसाय अगाडी बढाइरहेकी छिन् ।
किन बिरोध गरे नीति तथा कार्यक्रमको बारेमा खजुरा गाउँपालिका-१ वडा अध्यक्ष मनवीर क्षेत्रीले ?
มุมมอง 273 หลายเดือนก่อน
बाँकेको खजुरा गाउँपालिका गाउँ सभाको १५औं अधिवेशनको पहिलो बैठकमै विवाद उत्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले एकलौटी ढंगले नीति तथा कार्यक्रम पेस गरेको भन्दैं गाउँसभामा उपस्थिती सदस्यहरुले बिरोध गरेका छन् । kalpristhanews.com/archives/33474
KELME Nepalgunj, New cricket worldcup jersey are available.....
มุมมอง 6123 หลายเดือนก่อน
KELME Nepalgunj, New cricket worldcup jersey are available.....
नेपालगन्जमा खुल्यो स्विच अन रिटेलको तेस्रो शोरुम
มุมมอง 805 หลายเดือนก่อน
विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रोनिक्स सामान तथा सामसुङ मोवाइल फोनहरु बेच्ने स्विच अन रिटेलको तेस्रो शोरुम नेपालगन्ज खुलेको छ । बुधबार बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सासद डा. धवल समशेर राणा, नेपालगन्ज उप-महानगरपालिका प्रमु प्रशान्त विष्ट र स्विच अन रिटेल प्रालिको प्रबन्ध निर्देशक सिमा गोल्छाले संयुक्त रुपमा सोरुमको उद्घाटन गर्नु भयो ।
भारत दार्जिलिङ काम गर्न गएको छोरा सम्पर्क बिहिन भएपछि खोजिदिन आग्रह गर्दै तिली दमाई ।
มุมมอง 765 หลายเดือนก่อน
भारत दार्जिलिङ काम गर्न गएको छोरा सम्पर्क बिहिन भएपछि खोजिदिन आग्रह गर्दै तिली दमाई ।
February 29, 2024
มุมมอง 147 หลายเดือนก่อน
February 29, 2024
January 22, 2024
มุมมอง 168 หลายเดือนก่อน
January 22, 2024
नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुँदैं, तयारी पुरा
มุมมอง 318 หลายเดือนก่อน
नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुँदैं, तयारी पुरा
स्टलको संख्या बढदैंंछ, नयाँ उद्यमीहरुको आगमनले हामी उत्साही छौंः नितु शाह चन्द
มุมมอง 749 หลายเดือนก่อน
स्टलको संख्या बढदैंंछ, नयाँ उद्यमीहरुको आगमनले हामी उत्साही छौंः नितु शाह चन्द
महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनी गरिदै
มุมมอง 849 หลายเดือนก่อน
महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रदेश स्तरीय प्रदर्शनी गरिदै
जित हासिल गरेपछि आइडियल स्कुलका समर्थक खुसीयाली मनाउँदैं ।
มุมมอง 199 หลายเดือนก่อน
जित हासिल गरेपछि आइडियल स्कुलका समर्थक खुसीयाली मनाउँदैं ।
कृषि क्षेत्रमा उत्साह जगाउने सुरेन्द्र र रिताको संघर्ष अनि सफलताको कुरा ।
มุมมอง 469 หลายเดือนก่อน
कृषि क्षेत्रमा उत्साह जगाउने सुरेन्द्र र रिताको संघर्ष अनि सफलताको कुरा ।
शनिबार भएको भ्रष्टाचार बिरुद्धको नेपालगन्ज वाकाथन ।
มุมมอง 3759 หลายเดือนก่อน
शनिबार भएको भ्रष्टाचार बिरुद्धको नेपालगन्ज वाकाथन ।
महासचिव पदको पुनः मतगणना नभएसम्म चरण बन्द आन्दोलन गर्ने घोषणा गर्दै नेपालगन्जका व्यवसायीहरु ।
มุมมอง 799 หลายเดือนก่อน
महासचिव पदको पुनः मतगणना नभएसम्म चरण बन्द आन्दोलन गर्ने घोषणा गर्दै नेपालगन्जका व्यवसायीहरु ।
आवाज ब्यान्डको प्रस्तुती
มุมมอง 1710 หลายเดือนก่อน
आवाज ब्यान्डको प्रस्तुती
हामीसँगैं हाम्रो पाईला संस्थाले खेलेको देउँसी भैलोमा नृत्य गर्दै कलाकार आरुसी मगर ।#Arushi Magar.
มุมมอง 42K10 หลายเดือนก่อน
हामीसँगैं हाम्रो पाईला संस्थाले खेलेको देउँसी भैलोमा नृत्य गर्दै कलाकार आरुसी मगर ।#Arushi Magar.
सुर्खेती टम्मामा नृत्य गर्दै हामीसँगै हाम्रो पाईला टिम ।
มุมมอง 14410 หลายเดือนก่อน
सुर्खेती टम्मामा नृत्य गर्दै हामीसँगै हाम्रो पाईला टिम ।
बन्दीपुरमै गीतमा रमाउँदैं हामीसँगैं हाम्रो पाईलाको देउँसी भैलो टिम ।
มุมมอง 16210 หลายเดือนก่อน
बन्दीपुरमै गीतमा रमाउँदैं हामीसँगैं हाम्रो पाईलाको देउँसी भैलो टिम ।
हामीसँगसँगैं हाम्रो पाईलाको देउँसी भैलो-२०८०
มุมมอง 90610 หลายเดือนก่อน
हामीसँगसँगैं हाम्रो पाईलाको देउँसी भैलो-२०८०
हामीसँगसँगैं हाम्रो पाईलाको देउँसी भैलो-२०८०
มุมมอง 1.1K10 หลายเดือนก่อน
हामीसँगसँगैं हाम्रो पाईलाको देउँसी भैलो-२०८०
हामी संगसंगै हाम्रो पाइला संस्थाको देउसी भैलो ।November 16, 2023
มุมมอง 80710 หลายเดือนก่อน
हामी संगसंगै हाम्रो पाइला संस्थाको देउसी भैलो ।November 16, 2023

ความคิดเห็น

  • @yageshwarupadhyay6508
    @yageshwarupadhyay6508 หลายเดือนก่อน

    मलाई पनि थाहा छ अनिल र सुनिलको जोडीले विगतमा गरेको परिश्रमको बारेमा गरे के हुदैन । अझै सफलताको शुभकामना दुबै दाजुभाइलाई ।

  • @KamalThapa-cj5hh
    @KamalThapa-cj5hh หลายเดือนก่อน

    Live herna paye swarga tarinthyo, langhali has a such an outstanding skill and performance. Love and proud to be of your clan. Commented being quite moderate. Keep it up

  • @junamaya2481
    @junamaya2481 หลายเดือนก่อน

    ❤❤❤❤jati herey pani nathakni hajurko yo nacha baini sadai vari yesari nai khusi hunu

  • @rudrakarki1132
    @rudrakarki1132 2 หลายเดือนก่อน

    नेपाली मौलिक नृत्य यस्तो हुन्छ, नृत्य हेरेर मन्त्रमुग्ध भए धन्यबाद आरुषी बहिनी।।

  • @deepakthapa7012
    @deepakthapa7012 2 หลายเดือนก่อน

    Your dance is too good, Aarushi baini

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq 2 หลายเดือนก่อน

    Wow Spectacular, Fantastic Fantabulous Chummeswari Performance,

  • @LapsonGrg
    @LapsonGrg 2 หลายเดือนก่อน

    Yo bidesi brand Nepal bhitrayara khasai ramro hoina Nepali product hunu paryo

  • @LapsonGrg
    @LapsonGrg 2 หลายเดือนก่อน

    Yo bidesi brand Nepal bhitrayara khasai ramro hoina Nepali product hunu paryo

  • @durgashahi3949
    @durgashahi3949 3 หลายเดือนก่อน

    😊😊😊

  • @AnnuGurung-om6hs
    @AnnuGurung-om6hs 3 หลายเดือนก่อน

  • @AaieThapa
    @AaieThapa 4 หลายเดือนก่อน

    क्या दामी नाचेकाे लु बदाई छ हजुर लाई

  • @AaieThapa
    @AaieThapa 4 หลายเดือนก่อน

    कया दामी नाचेको बदाइ छ

  • @hemgurung5552
    @hemgurung5552 6 หลายเดือนก่อน

    Arushi perfect dancer👌👌

  • @panpparquetpanpparquet1798
    @panpparquetpanpparquet1798 6 หลายเดือนก่อน

    Nice nice

  • @tararai9642
    @tararai9642 7 หลายเดือนก่อน

    Fantastic dance

  • @LaxmiKalikote-w4j
    @LaxmiKalikote-w4j 7 หลายเดือนก่อน

    Didi hajurko kati ramro dance dii malai ni simpal stap sikai dinu na duidinmei sikne khalko kt ko matrei please diii❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏please ❤❤❤❤❤

  • @LaxmiKalikote-w4j
    @LaxmiKalikote-w4j 7 หลายเดือนก่อน

    Didi hajurko kati ramro dance dii malai ni simpal stap sikai dinu na duidinmei sikne khalko kt ko matrei please diii❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏please ❤❤❤❤❤

  • @kumarranamagar562
    @kumarranamagar562 7 หลายเดือนก่อน

    Kati Ramro Nach Bainiko wow

  • @padamadhikari8911
    @padamadhikari8911 7 หลายเดือนก่อน

    Sir yo khajura ko kun thauma bandaid xa ni

  • @Dhanmagar-gs5uo
    @Dhanmagar-gs5uo 8 หลายเดือนก่อน

    Dansha ramro xa ramailo

  • @KhemPun-ms9qb
    @KhemPun-ms9qb 8 หลายเดือนก่อน

    हैन आरुषी ले बिहे गरिन र? गितमा देख्नै पाईन्न आजराल

  • @RudraBahadurChhetri-s7s
    @RudraBahadurChhetri-s7s 8 หลายเดือนก่อน

    Ati sunder naachnu ❤

  • @kedarsoni6507
    @kedarsoni6507 8 หลายเดือนก่อน

    बिदेशी सामान बेचेर स्पेन धनी हुनेहाे नेपालीको जेब खाली

  • @puransingh7060
    @puransingh7060 8 หลายเดือนก่อน

    Supar Dance ❤❤❤❤❤❤

  • @AshokKathayat-uj9sp
    @AshokKathayat-uj9sp 8 หลายเดือนก่อน

    ❤😊very good 👍

  • @subbarai1683
    @subbarai1683 9 หลายเดือนก่อน

    Wow

  • @sombhadurthapa3156
    @sombhadurthapa3156 9 หลายเดือนก่อน

    Very nice dance behind ko❤❤❤❤

  • @HastaBahadurGurung-d3g
    @HastaBahadurGurung-d3g 9 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @chitrabasnet6997
    @chitrabasnet6997 9 หลายเดือนก่อน

    th-cam.com/video/xLsq1rPCyh0/w-d-xo.htmlsi=0eaYNdyln7akvutK

  • @AnitaRai-i5n
    @AnitaRai-i5n 9 หลายเดือนก่อน

    ❤❤❤

  • @RamchandraMagar-vs5yq
    @RamchandraMagar-vs5yq 9 หลายเดือนก่อน

    लोक नृत्यको उत्कृष्ट डान्स वहिनि आरुषीको👍👍🌹🌹

  • @sumitragp27
    @sumitragp27 9 หลายเดือนก่อน

    So beautiful performances ❤️👍

  • @volgchannelsureshsuna4870
    @volgchannelsureshsuna4870 10 หลายเดือนก่อน

    Very nice dance ❤❤❤❤

  • @sombhadurthapa3156
    @sombhadurthapa3156 10 หลายเดือนก่อน

    So beautiful dance

  • @chandrathapa9962
    @chandrathapa9962 10 หลายเดือนก่อน

    So sweet performance ❤

  • @SunilCdy-eb3dj
    @SunilCdy-eb3dj ปีที่แล้ว

    Chitawan ma kun ठाउँमा xa

  • @cloudysky7723
    @cloudysky7723 ปีที่แล้ว

    ❤❤❤❤

  • @narindrabayak
    @narindrabayak ปีที่แล้ว

    Wow

  • @arjunkhatriofficial929
    @arjunkhatriofficial929 ปีที่แล้ว

    सहयोगी मन हरु मा बिसेस धन्यवाद गर्न चाहे

  • @SangamBaheliya
    @SangamBaheliya ปีที่แล้ว

    This is cool baby don't karkandu😂😂😂😂❤❤

  • @KavitaRana-ob9kl
    @KavitaRana-ob9kl ปีที่แล้ว

    🥀🙏

  • @ratnaneupana9382
    @ratnaneupana9382 ปีที่แล้ว

    🙏🙏✍️

  • @anjaliraji6027
    @anjaliraji6027 ปีที่แล้ว

    Great job

  • @rajmaurya2058
    @rajmaurya2058 ปีที่แล้ว

    Good work

  • @mamatamahat1979
    @mamatamahat1979 ปีที่แล้ว

    राम्रो गर्नु भएकाे छ दाई

  • @manojkc8227
    @manojkc8227 ปีที่แล้ว

    Prize kati

  • @mteverestdhruba
    @mteverestdhruba ปีที่แล้ว

    Jay Nepal to all .

  • @rahulghishing6942
    @rahulghishing6942 ปีที่แล้ว

    र्यालेका झोलेहरु

  • @shivatomu4212
    @shivatomu4212 ปีที่แล้ว

    Vekare haru

  • @nimeshghimire2210
    @nimeshghimire2210 ปีที่แล้ว

    Bheda haru taw yeta po raichhan 😂😂🤣🤣