SAKAS || सकस || Episode 38 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 03 Aug 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 38 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 03 Aug 2024
    Artists:
    Desh Bakata Khanal
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    SK Dahal
    Background Music / Music Producer :
    Binaya Karki Chhetri
    Aarohi Beats Studio
    Kathmandu
    Background Music :
    Bipin Acharya
    MB Studio, Samakhushi, Ktm
    Basuri:
    Milan Ghimire
    Spot:
    Laxman Chaulagain
    Make Up:
    Gitanjali
    Lights:
    Shiva Neupane
    Management:
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director:
    Sandesh Lamichhane
    Cinematographer:
    Ghanshyam Pokharel
    Writer/ Director:
    Raju Poudel
    #SAKAS #SAKASEPISODE38
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    TH-cam:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

ความคิดเห็น • 1.5K

  • @AnitaDahal-m7w
    @AnitaDahal-m7w หลายเดือนก่อน +303

    तुलसाले सारै राम्रो कुरा गरिन❤❤❤तुलसा काे लागि एक लाईक❤️

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow หลายเดือนก่อน +92

    मुना लाई बोन म्यारो क्यान्सर नभयको पुष्ठि र मुनाको र चन्द्रेको बिहे छिटो भयको हेर्न चाहने कोकोहुनुहुन्छ यता हाजिर हुनुहोला है त ❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv หลายเดือนก่อน +144

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy หลายเดือนก่อน

      subscribe gari mera pani naya rap geet here dinu hosna

    • @saraswatishahithakuri1077
      @saraswatishahithakuri1077 หลายเดือนก่อน

      ❤❤

    • @sagar8602
      @sagar8602 29 วันที่ผ่านมา

      सुकुमायाले जति सुकै राम्रो कमेन्ट यो राजु मास्टर लाई गरे पनि यिनिहरुले कहिल्यै भुन्टि कान्छिमा आएर कमेन्ट गरेको देखिएन ।यिनिहरु स्वार्थि छन बैनि

  • @Nepalifoodchallange123
    @Nepalifoodchallange123 หลายเดือนก่อน +138

    चन्द्रेले मुनालाई भित्राउनै पर्छ भनेको को हुनुहुन्छ❤❤❤

    • @AcknowlegeMe-gp4eq
      @AcknowlegeMe-gp4eq หลายเดือนก่อน +2

      बहुबिवाह लाग्छ हुदैन

    • @Bhuwankarki234
      @Bhuwankarki234 หลายเดือนก่อน +1

      ma ma

    • @gopalshrestha2271
      @gopalshrestha2271 หลายเดือนก่อน

      Ma pani xu😊

    • @theengsandesh3682
      @theengsandesh3682 หลายเดือนก่อน +1

      भित्राऊनु भन्दा पहिला क्रिष्ने लाई जिऊदै गाड्नु गर्नु पर्यो

    • @RishirajDangal
      @RishirajDangal หลายเดือนก่อน

      म छु ❤❤❤

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 หลายเดือนก่อน +72

    बुवा आमा चन्द्रे सङ बस्नुभयो भने सुख पाउनुहुन्छ🙏🙏🙏🙏

  • @Sonitheeng9
    @Sonitheeng9 หลายเดือนก่อน +10

    मलाई तुल्साको बेबाहर सारै मनपर्छ जेठि बुहारी त राम्रो मा खेलेको सुहाको छ सारै मनपर्छ ❤❤❤

  • @saradadangi9423
    @saradadangi9423 หลายเดือนก่อน +148

    तुलसाकाे कुरा सबैले मानि दिनेहाे भने घर साेर्ग हुनेछ❤❤❤❤❤

  • @abinashbhandari1849
    @abinashbhandari1849 หลายเดือนก่อน +17

    चन्द्रेले खुर्पाले हान्न पर्नी किन डराको यो मिलेन चन्द्रेको नाटक र याक्टिङ्ग भएन जस्तो लाग्छ मलाई त

  • @hombahadur7536
    @hombahadur7536 หลายเดือนก่อน +257

    आजको भागमा तुलसा को अभिनय र बार्तालाप सबैभन्दा उत्कृष्ट लाग्यो।।।।आजको भाग हेरेपछी तुलसा एकदमै राम्रो कलकार लाग्यो मलाइ।।।

    • @ParbatiThapa-if8fo
      @ParbatiThapa-if8fo หลายเดือนก่อน +5

      😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @ladybikeryderunsu3510
      @ladybikeryderunsu3510 หลายเดือนก่อน +1

      she was always best actor ❤❤❤

    • @rosikathapa9673
      @rosikathapa9673 หลายเดือนก่อน +2

      Malai Pani yakdam ramro lagyo tulasako aaj KO bhag

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x หลายเดือนก่อน +1

      yes you are so right

    • @anjuanju2703
      @anjuanju2703 หลายเดือนก่อน +1

      Malai ta tulasha pahila Bata nai ramro lagxa 🎉🎉

  • @kamalasyangtan9119
    @kamalasyangtan9119 หลายเดือนก่อน +33

    अब आरतीले दुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ✋✋

  • @Rajendrachhetri3448
    @Rajendrachhetri3448 หลายเดือนก่อน +703

    राजु दादा चंद्रे दाई ले मुना लाई आफ्नो घर बनायर घर भित्रायको हेर्न आतुर म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 38 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुसि हुने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस साथिहरू 🙏 👍

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy หลายเดือนก่อน

      subscribe gari mera pani naya rap geet here dinu hosna

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +27

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @1doc420
      @1doc420 หลายเดือนก่อน +9

      Testo vayo vani ta serial sakyo ne ani k hernu hunxa 😂😂😂😂

    • @amiradhikari9075
      @amiradhikari9075 หลายเดือนก่อน +1

      Me❤❤

    • @mgmamitayeat177
      @mgmamitayeat177 หลายเดือนก่อน +2

      😊😊😊😊😊

  • @rijanmagar2734
    @rijanmagar2734 หลายเดือนก่อน +7

    बरु भात न खाइ बस्सिएला यो सिरियल न हेरि बस्नै सकिँदैन एक दम आतुर हुन्छ मन कत्ति खेर आउला र हेरम ला भनेर हप्ता मा दिन गन्दै बस्छु र शनिबार आउँदा एक दम खुसि हुन्छु किन कि यो सिरियल हेर्न पाउँछु नत मेरो मन मुटु मा बसेको one of the best shreeal sakas and all the best sakas group keep it up always loving ❤

  • @rameshking6732
    @rameshking6732 หลายเดือนก่อน +41

    जस्तोसुकै अबस्थामा पनि मुना र चन्द्रे छुट्नु हुँदैन र जसरी पनि बिहे होस ❤❤

  • @Rupakgaule-rg9vu
    @Rupakgaule-rg9vu หลายเดือนก่อน +4

    साँच्चिकै वास्तविकता यही हो तुलासाले भने जस्तै।❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 หลายเดือนก่อน +50

    आज पनी आँखा र नाक बाट आँसु ।कती दर्द लुकेको कहानी लाग्यो। राजु मास्टर तथा सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।सबै कलाकार एक से एक हुनुहुन्छ ।आज कान्छा लाइ देखिएन ।अर्को भाग मा....।🎉🎉🎉🎉🎉

    • @meerathapa2949
      @meerathapa2949 หลายเดือนก่อน

      pp😊😊p😊😊😊😊😊😊😊p pop@@@

  • @vikramtmgtmgvikram
    @vikramtmgtmgvikram หลายเดือนก่อน +6

    आजको एपिसोडमा तुलासाको भूमिका अत्यन्तै राम्रो लाग्यो। र तुलासा जस्तो कलाकारलाई हामी सबैले माया गर्नुपर्छ अनि अगाडि बढ्ने हौसला पनि मिल्नेछ❤🎉

  • @nettv5621
    @nettv5621 หลายเดือนก่อน +129

    मुनाको आमाको ज्यादती अति भयो। यस्तो आमाले गर्दा बिधुवा सबैमा नराम्रो सन्देश जान्छ। मुनाको आमाले गरेको दुर्व्यवहार अतिनै ठिक छैन।

    • @brihattechnologygyan_2020
      @brihattechnologygyan_2020 หลายเดือนก่อน +3

      Ye hare shiva yo kebale natak ho hajur

    • @user-nt6bk7ik6e
      @user-nt6bk7ik6e หลายเดือนก่อน +1

      Um mlai pni katte mn preko xain yr

    • @msmkkang294
      @msmkkang294 หลายเดือนก่อน

      😢😢😢

    • @minathapa6831
      @minathapa6831 15 วันที่ผ่านมา

      Ragat xadda morna dinu parne k

    • @brihattechnologygyan_2020
      @brihattechnologygyan_2020 15 วันที่ผ่านมา

      @@nettv5621ए मूर्ख हो यो एउटा नाट्क येस्मा नचाइदो बोल्न पर्ने कुर क छ ह म त अचम्मै परे भन्या

  • @narmalachhtri3632
    @narmalachhtri3632 หลายเดือนก่อน +6

    तुलसा काे भनाइ एकदमै राम्रो लागेयाे सत्य यहि हाे साचै।।😢😢😢😢😢😢

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr หลายเดือนก่อน +107

    म जस्तै बिदेस बाट कति साथीहरूले हेर्दै हुनु-हुन्छ ।।।।यो सिरियल 😓😓💖💖🙏🙏🇳🇵🇳🇵

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @dhrubathapa-br6mn
      @dhrubathapa-br6mn หลายเดือนก่อน

      म नि बिदेस बाट हो

    • @SanchitaTamang-n1n
      @SanchitaTamang-n1n หลายเดือนก่อน

      Same

    • @BhairavThakuri
      @BhairavThakuri หลายเดือนก่อน

      म नि रोमोनिया बात हेर्दै छु

    • @ashokpokharel8942
      @ashokpokharel8942 หลายเดือนก่อน

      🙏

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 หลายเดือนก่อน +10

    चन्द्रे लाई कति सकस भयो ,फेरि त्यो मुनालाइ सौतेनी आमाले सुध्रेको नाटक गरेर गुन्डा हरु लगाएकी छ ,सौतेनी आमानी कहिले गतिला हुन्थे र ,😢😢😢😢

  • @asmitarajbhandari3077
    @asmitarajbhandari3077 หลายเดือนก่อน +48

    सबै यो आमा भनौदी राणीको नाटक हो। मुनालाई ब्लड क्यान्सर पनि भएको छैन सब यसको नाटक जस्तो लागिरहेको छ हामीलाई

    • @mithuupadhya150
      @mithuupadhya150 หลายเดือนก่อน

      Sahi ho

    • @NaveenTilk
      @NaveenTilk หลายเดือนก่อน

      Sahi ho hajur ❤

  • @ramkhatri2512
    @ramkhatri2512 หลายเดือนก่อน +6

    तुलसाजीको अभिनय हेर्दा मनको पनि साह्रै राम्रो हुनुन्छ जस्तो लाग्यो।आफुले मन पराएको केटी बिबाह गर्न रोक्न रोज्ने दाजुभाई हर कसैकोमा हुन्छन्, तिनीहरुलाई जवाफ दिनु पर्छ कि हाम्रो नीजी जीवनको भारी हामी आफै बोक्न सक्षम छौं भनेर।

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n หลายเดือนก่อน +137

    अपराधी हरू ले बिचरा चन्द्रे र मुना को बिहे एक हुन दिदैन सर्कस एपिसोड सारै मन छुने नेपाली कथा वस्तु अनुसार वास्तविक जीवनमा हरेक मानिस हरू को आफ्नो आफ्नो कर्म अनुसार भाग्य हो सफलता को सुभकामना छ ❤❤❤

    • @RajuChaudhary-qj2uu
      @RajuChaudhary-qj2uu หลายเดือนก่อน +4

      Hasi liyara aako k kam vo raju dai dherai sojho Pani ramro hudaina

    • @user-ve3go6bo3f
      @user-ve3go6bo3f หลายเดือนก่อน +2

      होतनी हजुर दुइजना मोटे र जगल्टे गुण्डाहरु लाई देख्दानी रिस उठेर आउँछ अनि चन्द्रेको भुपु सासू पनि तेस्तै तर जेठी बुहारी बुझ्ने हुनुभएको छ

    • @laxmipathak-ev4yr
      @laxmipathak-ev4yr หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @user-ug9sj4sw3x
      @user-ug9sj4sw3x หลายเดือนก่อน

      😂😂😂😂😂❤❤❤❤❤🎉🎉

    • @user-vu7dm3le9n
      @user-vu7dm3le9n หลายเดือนก่อน

      ♥️🎉♥️👍👍👍👌​@@user-ug9sj4sw3x

  • @user-yn4zx9lk8v
    @user-yn4zx9lk8v หลายเดือนก่อน +3

    आज त तुलसा जि हरेक सब्दले मन मुटु नै छोयो बास्तविक एस्तै हुन्छ प्राय परिवारमा सफलताको शुभकामना सकस टिमलाई ❤❤❤❤

  • @BhannarayanShrestha
    @BhannarayanShrestha หลายเดือนก่อน +87

    मुना ले चन्द्रे ‌ सित बिहे ‌गरेर नयाँ जिबनको शुरु वात ‌ गर्नु पर्छ

  • @puspapoudel2014
    @puspapoudel2014 หลายเดือนก่อน +5

    कति माहान तुलसा तुलसा जस्तो बुहारी हर घरमा परुन❤❤❤

  • @aashikamagar1968
    @aashikamagar1968 หลายเดือนก่อน +187

    चन्द्रे र मूनाको छितो बिहे होस र मूनालाइ केइ पनि भको छैन भन्ने रोल हेर्न क कस्लाई हतार छ गाईजहरु

    • @Sango789
      @Sango789 หลายเดือนก่อน +7

      Malai pni testei lageko xa😂

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k หลายเดือนก่อน +3

      मलाई हतार छ मुना र चन्द्रे को बिहे भएको हेर्ने❤❤❤

    • @badribajagain3074
      @badribajagain3074 หลายเดือนก่อน +1

      हमिलाइ पनि तेस्तै लग्छ

    • @AmmarKhati-wq5ws
      @AmmarKhati-wq5ws หลายเดือนก่อน +1

      Mani xuni

    • @Kdbcity17-y8d
      @Kdbcity17-y8d หลายเดือนก่อน +1

      हतार छैन 😂🤣😂🤣

  • @toprana1164
    @toprana1164 หลายเดือนก่อน +4

    सकस त सकस नै हुने भो चन्द्रेलाई बिहे भको देख्न कस- कसलाई आतुर छ? अनितालाई सेखी झार्न भए पनि,तुलसाको भूमिकाको साह्रै नै मन पर्छ जहिल्यै पनि बास्त्बिकत्तालाई फ्याट भन्न सक्ने अनि परिवर्तनको लागि एकलै पनी उभिनु भनेको पुराना कु-स्कृक्रीतीलाई बदल्नु हो 👌

  • @himalmoktan461
    @himalmoktan461 หลายเดือนก่อน +137

    तुलसा पात्र को कुरा आजको एपिसोड कै बेस्ट लाग्यो मलाई

    • @Aathpahariya99
      @Aathpahariya99 หลายเดือนก่อน +3

      ❤❤

    • @ShyamKumariShrestha-fs2wu
      @ShyamKumariShrestha-fs2wu หลายเดือนก่อน +1


      M😅

    • @deepikadimdung2113
      @deepikadimdung2113 หลายเดือนก่อน +3

      यो सिरियल म तुलसाको भुमिका यक दम राम्रो छ

    • @mohansunuwar1703
      @mohansunuwar1703 หลายเดือนก่อน +1

      We ❤tulasa

    • @DipakKumar-d7h
      @DipakKumar-d7h หลายเดือนก่อน +1

      Tulasa ❤❤❤

  • @SantoshThapa-d3g
    @SantoshThapa-d3g หลายเดือนก่อน +53

    मुना र चन्द्रे दाइ को छिटो बिहे भएको हेर्न मन छ मलाई ❤️👍🙏😘

  • @sureshmahar7654
    @sureshmahar7654 หลายเดือนก่อน +4

    साँच्चिकै चन्द्रे र मुनाको विहे भएर आमा बुवाको सेवा गरेको हेर्न पाउने दिन कहीले आउला।

  • @fzre5di300
    @fzre5di300 หลายเดือนก่อน +35

    हरेक एकल नारीले आफ्नो जिबन आफ्नो खुशीले जिउन पाउँनु पर्छ मुना र चन्द्रे को बिहे हुनु पर्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +6

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n หลายเดือนก่อน +29

    सही कुरा हो तुलसा ले भने को कुरा मेरो मनै छोयो सारै दुःख लाग्दो जीवन कथा सिरियल ❤❤

  • @brindabagale3611
    @brindabagale3611 หลายเดือนก่อน +7

    मुनाको आमा भनौदि फेरि बौलाउन थालि बाउ फेरि सारै नामर्द बुडिलाइ केहि भन्न सक्दैन कस्तो हो त्यो छोरिको खुसि देख्न नसकेको

  • @rajusharma-cr2pm
    @rajusharma-cr2pm หลายเดือนก่อน +19

    तुलसाको कुरा ले मन जित्यो है आज❤❤❤

  • @santarai542
    @santarai542 หลายเดือนก่อน +2

    सम्पूर्ण समाजको कथाव्यथा समेटेर बनाउनुभएको सकस serial धेरै दामी छ सम्पूर्ण कलाकारहरूमा मेरो नमस्कार अनि धेरै धेरै धन्यवाद। 🙏🙏❤❤

  • @hiralama368
    @hiralama368 หลายเดือนก่อน +14

    चन्दरेकाे सासू भैंसी ले किन रुप फेरेको हाेला🤔😡जसरी नि मुना लाई आफ्नाे बनाउनु है मास्टर 🎉❤🙏

  • @Suraj-vg1rb
    @Suraj-vg1rb หลายเดือนก่อน +1

    आज चन्द्रे आमा र भाउजू तुलासा को स्किप सारै मन पर्यो मलाइ त मन देखिनै रुन मन लाग्यो चन्र्दे र मुना अब बिहे भाको हेर्न मन छ keep it up good job all team sakas ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @hastamagarvlogs
    @hastamagarvlogs หลายเดือนก่อน +32

    सकस सिरियल साच्चिकै अति नै मार्मिक छ❤❤❤👌👌

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy หลายเดือนก่อน +1

      mera pani naya rap geet heridinuhosna

    • @hastamagarvlogs
      @hastamagarvlogs หลายเดือนก่อน

      @@KarlThanks-hn8jy 👉️👉️👀👇️👇️

  • @amarthapa5605
    @amarthapa5605 หลายเดือนก่อน +7

    मुना अनि चन्द्र को बिहे भएको को को हेर्न चाहानु हुन्छ सपोट गर्नु है ❤❤

  • @Lilaraj-ls9pi
    @Lilaraj-ls9pi หลายเดือนก่อน +14

    चन्द्रे र मुनाको बिहे छिटो हुनु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Freedom88memberofnepal
    @Freedom88memberofnepal หลายเดือนก่อน +2

    जेठि बुहारी को आजको भुमिका ले सारै मन छोयो 😢😢😢

  • @user-qr5nu7gi6w
    @user-qr5nu7gi6w หลายเดือนก่อน +14

    ठीक्क सिन्दुर हाल्ने बेलामा मुनाकी आमा गुन्देनीको रुपमा आएर रोकी

  • @magarIn2024_ajit
    @magarIn2024_ajit หลายเดือนก่อน +4

    मेरो मनपर्ने सिरियल सकस यो सिरियल को कसलाइ मन पर्छ यता हाजिर गरुम साथीहरू ❤❤

  • @SPEntertainment-12
    @SPEntertainment-12 หลายเดือนก่อน +33

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 หลายเดือนก่อน +2

    सकस सिरियलमा अभिनय गर्नुहुँने सबै टिमलाई धन्यवाद हजुरहरुकाे अभिनय अत्तिनै राम्राेछ शिव र तुलसाकाे बार्ता साँचिकै रमाइलो लाग्याे👍️🙏🙏

  • @Horizon901
    @Horizon901 หลายเดือนก่อน +14

    चन्द्रेको सासु मरेको पनि सिन छिटै आउनु पर्यो।

  • @namratarai8943
    @namratarai8943 หลายเดือนก่อน +2

    चन्द्रे र मुना को बिहे जसरी हुनु पर्छ सारै दुख लाग्दो कथा छ चन्द्रे को आमा बाबा को acting सारै मन पर्छ big सम्मान छ उहाँ हरुलाइ ❤🎉❤🎉❤🎉❤

  • @SMVlog599
    @SMVlog599 หลายเดือนก่อน +24

    आखाबाट आसुनै आयो । love u chandre dai

  • @mayashrestha5002
    @mayashrestha5002 หลายเดือนก่อน +8

    अतिनै उत्कृष्ट टेलिचलचित्र सकस मन छोयो.... 💞💞💞💞💞💞

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar หลายเดือนก่อน +25

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @khemraj4753
    @khemraj4753 หลายเดือนก่อน +3

    राजु दादा छिटो मुनालाई छिटो बिहे गरेको देख्नु पर्छ नि❤❤❤❤

  • @bisnubhatta5499
    @bisnubhatta5499 หลายเดือนก่อน +16

    लाइदेन हो चन्द्रे लाइदे ❤

  • @user-gt8rj7up2r
    @user-gt8rj7up2r หลายเดือนก่อน +3

    टुलसाको कुरा ऐक्दम सहि हो,🌹🙏

  • @raijaan4195
    @raijaan4195 หลายเดือนก่อน +11

    साैतेनि आमाकाे व्यवहार देखाई हालि😏😏

  • @TuphanRaskoti
    @TuphanRaskoti หลายเดือนก่อน +2

    आजको भाग धेरै राम्रो छ। सबै को दिमाग तुल्सा सिस र राजु सर को जस्तो हुनु जरुरी छ। आफ्नो परिवार सबै मिलेर बसेको राम्रो हो। बुडो घर र बाउआमा को माया सबैको भाग्यामा लेखेको हुदैन। पाउनेले भन्दा नपाउने ले भोगेको हुन्छ।

  • @HazratGaming456
    @HazratGaming456 หลายเดือนก่อน +14

    हरेक हप्ता नेपाली सिरियल सकस आउँदा खुसी हुने जति यता हाजिर हुनुहोला ❤😊😊 एक आपसमा मिलेर अघि बढौं। ❤😮😢

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +2

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @pawanbudathoki277
    @pawanbudathoki277 หลายเดือนก่อน +6

    टैट एस्तो पनि सिरियल हुन्छ काहीँ! वाइह्यात नेपाली जनता सोझा छन भन्दैमा एसरी रुयाइ रुयाइ घुमाउनु त भएन नि ..!! अब चै सिरियल सिधा जानू पर्यो है मास्टर साब..😀😉😆😆😆

    • @ramrijal2516
      @ramrijal2516 หลายเดือนก่อน +1

      त्यही त भन्या रोनाधोना मात्रै देखा छ views मात्रै बटुल्ने सोच हो कि के हो?हामी नियमित दर्शक श्रोताले यो सोचेका होइनौं.चन्द्रेको पहिलो घरबार सासुकै कारण बिग्रेको हामीले नै अनुभुती गरेउ,फेरि बन्न लागेको घरबार बिग्रन लागेको अनुभुति लाग्दैछ कथा दोहोरिएन र?के मजा भयो हामी दर्शकलाई?रोनाधोना मात्रै पनि होइन कथा सहि तरिकाले बग्नुपर्यो नि?

  • @user-tg8cu7we8e
    @user-tg8cu7we8e หลายเดือนก่อน +2

    धेरै राम्रो लाग्छ मलाई सकस अजै राम्रो हुँदै जाओस

  • @SujanManandhar-mf4mt
    @SujanManandhar-mf4mt หลายเดือนก่อน +14

    आत्ती नाई राम्रो छ सकस सिरेल सकस सिरल हेर्ने जाती यता हाजिर हुम है या साथी हो

  • @Keshab-uq1ul
    @Keshab-uq1ul หลายเดือนก่อน +1

    आज पनि आँखा बाट आँसु रसायो मेरो पनि घर परिवार मा यो सिरियल जस्तै भाको थियो र आज यो सिरियल हेर्दा सम्मजिदै रुन मन लाग्छ र सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई थथा शुभकामना ❤❤❤❤❤🙏🙏

  • @BhannarayanShrestha
    @BhannarayanShrestha หลายเดือนก่อน +7

    राजु ‌मास्टर को सकस ‌राम्रो छ कथा ‌राम्रो छ सकस सिरियल को ‌कलाकार‌ टिम लाई‌ सफल अभिनय को लागि धेरैधेरै धन्यवाद

  • @ishwariguragain
    @ishwariguragain หลายเดือนก่อน +2

    चन्द्रेले आफ्नो झुप्रोमा आमाको चरणधुली टिपेर टीका लगाउदाको क्षणले अत्यन्त मन छोयो,धन्य चन्द्रे।

  • @dhrubakapali6059
    @dhrubakapali6059 หลายเดือนก่อน +7

    यो दधिराम ,कृष्नेको र पार्बतीको अभिनयले सकस अघि बद्ला जस्तो छैन।

  • @shradhabhandari7653
    @shradhabhandari7653 หลายเดือนก่อน +3

    कस्ति नखरमाउलि जगटामासमातेर च्ईघ्ई पार्न पर्ने कान्छि बुहारी भनौदि गुन्डिनि महापापिनि

  • @dudhrajshah876
    @dudhrajshah876 หลายเดือนก่อน +9

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤️❤️🙏🙏

  • @anupakoirala17
    @anupakoirala17 หลายเดือนก่อน +1

    मुना र चन्द्रे काे बिबाह हुनुपर्छ कान्छि बुहारीले दुःख पाउनुपर्छ असाध्यै मन पर्छ मलाई सकस सिरियल 🙏

  • @Nepaliman-k3l
    @Nepaliman-k3l หลายเดือนก่อน +5

    Jethi buhari chahi alik ramro xa ajhai bujne hunu jhan ramro

  • @santalimbu3440
    @santalimbu3440 หลายเดือนก่อน +2

    शहिहाे,अामार,छाेराकाे,र,परिवारसबैकाे,मन,सलाह,मिल्नुपरृछ,हाेनि,👍️👍️👍️👍️

  • @BhannarayanShrestha
    @BhannarayanShrestha หลายเดือนก่อน +5

    ‌चन्द्रे‌ले मुना ‌लाई‌ बिहे गर्नु ‌पर्छ ❤❤❤❤ कथा ‌राम्रो हुन्छ

  • @user-fu6nc9tf5e
    @user-fu6nc9tf5e หลายเดือนก่อน +1

    जेठि बुहारी को स्वाभाब बोली कति मन पर्छ ❤❤❤❤

  • @Rupakupreti23
    @Rupakupreti23 หลายเดือนก่อน +4

    तपाईं हरुले दिनुभएको संदेस समाजको लागि धेरै राम्रो छ।

  • @grishmaroka8744
    @grishmaroka8744 หลายเดือนก่อน +3

    चनदेले❤केहेरेर❤बसेको तेहि खुरुुपाले हात काटिदिए हुन्थो भन्ने को-को हुनुहुन्छ यता हाजिर हुनुहै

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y หลายเดือนก่อน +7

    चन्द्रे र मना एक हुनु पर्छ भन्ने जति यता❤❤

    • @user-sr4fo3rs4y
      @user-sr4fo3rs4y หลายเดือนก่อน

    • @Bsn_purbeli
      @Bsn_purbeli หลายเดือนก่อน

      timi r ma ek hune chai kaile hoo😂

  • @user-ek5uv3gx9h
    @user-ek5uv3gx9h หลายเดือนก่อน +2

    मुनाकी सौतेनी आमा बिमारी हुदा यौता बेबाहार सन्चो हुँदा एउटा अब फ़ेरि भिलेन हुन थालिन😊

  • @SMVlog599
    @SMVlog599 หลายเดือนก่อน +16

    चन्द्रे र मुना एक हुनु पर्छ भन्ने जति यता

    • @narayansubedimuskan3704
      @narayansubedimuskan3704 หลายเดือนก่อน +2

      खै किस्ने ले एक हुन देलान जस्तो लाग्दैन मलाई त???

    • @SMVlog599
      @SMVlog599 หลายเดือนก่อน +1

      ​@@narayansubedimuskan3704हो भन्या के गर्न लाग्र्को हो कुन्नि

  • @user-gg7ml7ip6g
    @user-gg7ml7ip6g หลายเดือนก่อน +2

    याे सकस सिरियल साराे राम्राे छ कतिराम्राे यकइ परिवार माछ कलाकार हरु धेरइ धेरइ धन्नेबात छ याे कलाकार हुनेजतिलाइ

  • @Tulshakc-iz1lm
    @Tulshakc-iz1lm หลายเดือนก่อน +8

    मुना र चन्दे को बिबाह हुनुपर्छ

  • @surajsunar5303
    @surajsunar5303 หลายเดือนก่อน +1

    अहिले सम्मको भाग हेर्दा तुलशाको अभिनय उत्कृष्ट अझै यो भागमा त उहाँको रोल धेरै राम्रो छ भबिश्यमा धेरै ठुलो कलाकार बन्न सक्नुहुन्छ।सुभकामना उहालाई र चन्द्रे र मुनाको बिहे भएको देख्न चाहन्छौ🙏🙏

  • @Puju-subu
    @Puju-subu หลายเดือนก่อน +12

    हैन यो चन्द्रे र मुनाको बिबाह कहिले हुन्छ होला?😊

  • @dipakpandey688
    @dipakpandey688 หลายเดือนก่อน +1

    तुलसा जति नै बुजने बुहारि सबैको भैदिए कति राम्रो हुन्थ्यो होला

  • @AnilPanadi
    @AnilPanadi หลายเดือนก่อน +7

    सीरियल अतिनै मार्मिक छ ❤❤😂😂😂

  • @bisnubhatta5499
    @bisnubhatta5499 หลายเดือนก่อน +2

    आज जेठी बुहारी को कुरा सारै मन पर्यो

  • @gethageetha7186
    @gethageetha7186 หลายเดือนก่อน +4

    अब फेरि यो सौतेनि आमा त हो के सुदरिनथिन मुना लाई पनि यि बिना कामका खसेतरा हरु लगाए जसतो छ

  • @Kanchanpurgamer
    @Kanchanpurgamer หลายเดือนก่อน +1

    अब तुलसा जुठेको साबित्रि भाउजु हुनुपर्छ जुठेमा जानु तुलसा

  • @manjuneupane7173
    @manjuneupane7173 หลายเดือนก่อน +4

    कति मन छुने कुरा भनिन तुलसाले

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju หลายเดือนก่อน +1

    यो मुना को सनदेस को आमा ले गरदा बुदुवा नारि हरु लाईकसैले पनि बिहे गरदैन न र यसति आमा हुनु भनदा नहुनु बेस सनदेस र बाबा ले के हेरेर बसेका हुन घरमा पोथि बासेको रामरो हुदैन घरको धुरि कटाउनु परछ रे चनदेर र मुनालाई अब कसैले रोकनु हुदैन शिव र आमा ले पनि रोकनु हुदैन अब मुना र चनदेर को छिटै बिहे हुनु परछ

  • @mayamoh735
    @mayamoh735 หลายเดือนก่อน +3

    चद्रर अामाकाे भुमिकाले थाहै नपाइ अासु झरेछ😭😭😭🙏🙏🙏🙏🙏

  • @bharatbohara4830
    @bharatbohara4830 หลายเดือนก่อน +2

    म हाल भारतको महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @padamshrestha8976
    @padamshrestha8976 หลายเดือนก่อน +4

    जे होस चन्द्र र मुना को बिहे हुनुपर्छ

  • @RajuSubedi8698
    @RajuSubedi8698 หลายเดือนก่อน +2

    प्यारीलाई याे सिरियलबाट हटाउन पर्याे राजु मास्टर बिधुवालाई सान्तना दिनुकाे साटाेमा यातना दिईन प्यारीले

  • @सफलताकोसाथी
    @सफलताकोसाथी หลายเดือนก่อน +14

    सबै जना मिलेर एक अर्को लाई support गर्नु l🙏

    • @AshishSinghMangola
      @AshishSinghMangola หลายเดือนก่อน +1

      Back me😂

    • @Adhishday
      @Adhishday หลายเดือนก่อน +1

      Back me🎉❤😂

    • @maheshmangola9903
      @maheshmangola9903 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @user-hg8cr8lk9k
      @user-hg8cr8lk9k หลายเดือนก่อน

      Back

    • @yambahadurkumal7470
      @yambahadurkumal7470 หลายเดือนก่อน

      Yo सिरियल पनि खाली दुखआमा बालाइ

  • @kumalkumal1132
    @kumalkumal1132 หลายเดือนก่อน +1

    राजु सर दर्शन हजुर अारामै हुनुहन्छ भन्नि अासा गर्दछु राजु सर त्याे खाते कुष्नेकाे दादा गिरि बढ्याे त्यसलाई ठाउँकाे ठाउँ हान्नु पर्याे अनि त्यसकाे साथि अर्काे त्याे कालेलाई पनि राम धुलाई हान्न पर्याे ।

  • @Balen-1.9M
    @Balen-1.9M หลายเดือนก่อน +7

    चन्द्रे र मुना एक भएको हेर्न चाहाने कोको हुनुहुन्छ। यता

  • @user-fb9jm2gt3r
    @user-fb9jm2gt3r หลายเดือนก่อน +1

    Tulasa ko acting sarahai ramro xa salut xa tulasa ko act lai baru kanxi jasto buhari huna bhanda jindagi var kunai pani xorako bihe nahos

  • @laxmitarami-d5k
    @laxmitarami-d5k หลายเดือนก่อน +4

    Man xoyo😢mero ghar pariwar sanga mildo juldo katha

  • @bimalagaire7385
    @bimalagaire7385 หลายเดือนก่อน +1

    चन्द्रे र मुनाको जोडि छुट्न हुदैन है ❤❤❤❤❤❤❤❤ राम्रो छ ❤❤❤❤❤❤

  • @Laxman_Adhikari560
    @Laxman_Adhikari560 หลายเดือนก่อน +2

    कस कसको मन रोयो 😢सकस हेर्दा