Balen Shah,s popular Facebook Posts || Balen Shah News || Balen Shah Latest News | Today Nepali News

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ก.พ. 2025

ความคิดเห็น • 679

  • @Gsonlinetv
    @Gsonlinetv  ปีที่แล้ว +123

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 ปีที่แล้ว +47

    बालेन ले लेख्नु सबै स्टाटस सत्यमा आधारित थन्
    जय देश
    जय बालेन

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe ปีที่แล้ว +29

    जय बालेन सर नमस्कार। 🙏🇳🇵🇳🇵

    • @NarRokaya-if5me
      @NarRokaya-if5me 6 หลายเดือนก่อน +2

      जय बालेन सर नमस्कार 🙏♥️♥️🇳🇵🇳🇵

    • @yashodabhatt4205
      @yashodabhatt4205 4 หลายเดือนก่อน

      ❤😅​@@NarRokaya-if5me

  • @mahendraprashadluitel1970
    @mahendraprashadluitel1970 ปีที่แล้ว +26

    देशको अवस्था नेता भनाउादाहरुले जस्तोमा पुर्याएको छ त्यस्तै लेखेको छ।जे लेखे ठिक लेखे नेताले पाठ सिक्नु पर्छ।

  • @sunitakafle2999
    @sunitakafle2999 ปีที่แล้ว +15

    सबै नेता चाेर रहेछन डाक्टर बाबुराम भट्टराईले मात्रै गरेको कुरा बालेनले राम्रो बाेले बालेनले मात्रै बाबुराम भट्टराई कस्तो मान्छे हाे राम्रोसँग चिनेका रहेछन सलाम छ मेयर बालेन ।🙏🙏❤️❤️

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 7 หลายเดือนก่อน +13

    जय बालेन एकदमै तिन करोड जनताको सत्यता भन्दिनुभएकोमा

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 ปีที่แล้ว +14

    जय बालेन जि।❤❤

  • @ManSenchuri
    @ManSenchuri 6 หลายเดือนก่อน +13

    अबको जनताको आशा बालेन साह प्रधानमन्त्री बन्नुपर्छ ।

  • @Bimaltamang4554
    @Bimaltamang4554 7 หลายเดือนก่อน +7

    जे लेख्नु भयो १००% सहि र साँचो लेख्नु भयो जय देश जय बालेन ❤❤❤

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 7 หลายเดือนก่อน +8

    नमस्कार बालेन सर सबै कुरा मिलाएर लेख्नुभएको छ केही गलत नै छैन। धन्यवाद। नेताहरुलाई आग्रह गर्दछु सुधार्नको लागि

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm ปีที่แล้ว +17

    Congratulations to you Balen sir तपाईंले लेखेको स्ताटक १००%ठिक हो हामी साथ र समर्थन गरीरहन्छौ !जय नेपाल जय स्वाभिमान 🇳🇵🇳🇵

  • @rabindrayadav7187
    @rabindrayadav7187 ปีที่แล้ว +12

    यी सबै स्तातहरु देस्ग भक्ति को प्रमाण रहेछ जय हो बालेन सर ज्यू

    • @NayanNayan-rc7zi
      @NayanNayan-rc7zi 4 หลายเดือนก่อน

      भोली गयर चोरनै हुन्छ बालेन पनी हेरी राख्नुस है त,,🙏

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 ปีที่แล้ว +10

    Great Leader Balen Shah !!!
    समय परिस्थिति अनुकूल भन्दापनि नेपाल र नेपालीको राष्ट्रिय पहिचान संरक्षण गरी राखौं !!!
    सबैको चेतना भया !!!

  • @sharadamishra5244
    @sharadamishra5244 ปีที่แล้ว +10

    बालेन् शहा ले लेखेका स्टाटस हरू सबै 100%सही छन्

  • @pravabdevkota1098
    @pravabdevkota1098 ปีที่แล้ว +24

    सबै कमेन्टहरु देश भक्ति छ्न,प्रेरणादायी छन।

  • @BBSThapa
    @BBSThapa ปีที่แล้ว +5

    बलेन स्टाटस सबै राम्रा छन सत्य तितो लाग्ला ;

  • @milanchand5431
    @milanchand5431 ปีที่แล้ว +7

    जय स्वाभिमान जय नेपाल जय बालेन ❤❤❤❤❤❤❤❤❤❤

  • @maheshthapa7982
    @maheshthapa7982 7 หลายเดือนก่อน +2

    सतप्रतिशत सहि र सटिक छन् वहाँका स्टाटसहरु ❤❤ जय जय बालेन ज्यू 🎉🎉

  • @sukrakatwal559
    @sukrakatwal559 8 หลายเดือนก่อน +2

    एकद सहि र सधैंभरि सपो छ बालेन शाह लाई❤❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 ปีที่แล้ว +6

    १०० मा १००% बालेन शाहले लेख्नु भएको स्टाटस सित्य तथ्यमा आधारित छन्
    जय देश जय बालेन जय जय जय बालेन हे बालेन …..

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 8 หลายเดือนก่อน +3

    सहि सत्य जस्ता काे त्यस्तै बाेल्न लेख्न सक्ने सुध्द सक्षम सहि नेता मेहेर वालेन ।वालेन काे जय हाेस ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏।

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 7 หลายเดือนก่อน +2

    एकदम ठीक सही अनी धुर्ब सत्य कुरा हरु मात्रा लेखनु भएको छ। मेरो पूरा पूरा सत प्रतिशत सहमत छ बालेन जु र वहाँ को बिचार प्रति। जय बालेन शाह

  • @prayushsharma1637
    @prayushsharma1637 ปีที่แล้ว +2

    रोटी चिल्लामीठा सत्यकुरा खसरा मीठा ! बालेन साहालाइ सधुबाध !

  • @durgapandey4274
    @durgapandey4274 ปีที่แล้ว +2

    बालेन साहको सवै स्टाटस मन छुने खालका छन् । एक्ला वृहस्पति झुट्टा बाद भन्न् उखान जस्तो नहोस् ......जय देश ।

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y ปีที่แล้ว +5

    #आबको आवश्यक्ता, हजारौं!! बालेन्द्रा शाह हरु अगादी आउनु पर्दछ!! अनि मात्रै, सिङ्गा पुर सुईजर ल्यान्द् बन्छ!!

  • @shailendraShahi-x2g
    @shailendraShahi-x2g 4 หลายเดือนก่อน

    बालेन शाह प्रधानमन्त्री बन्नुपर्छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh ปีที่แล้ว +9

    बालेन साजस्तो देशभक्त हुनुपर्छ नेपालमा।

    • @KrishnaBuduja
      @KrishnaBuduja ปีที่แล้ว

      No😊😊😍🤩🤩🥳😍😍😂😂😂😂😍😍😍😍

    • @NayanNayan-rc7zi
      @NayanNayan-rc7zi 4 หลายเดือนก่อน

      बालेन मात्रै देश बदी हो नेपाल मा भयेका जनता सबैत नेपाली त हुन्नी ❤

  • @hiratamang946
    @hiratamang946 ปีที่แล้ว +3

    जय हो मेयर बालेन ज्यु म उहाँ को निर्णय लाई सलाम गर्छु

  • @rabindrayadav7187
    @rabindrayadav7187 7 หลายเดือนก่อน +2

    बालेन जी लेख्नुभको सबै ठिक छ जय हो बालेन जी

  • @SiddhiThakuri
    @SiddhiThakuri 8 หลายเดือนก่อน +2

    🇳🇵🙏बालेन 👍 काम कार्य बिचार कर्तव्य बुद्धीमान सोच्ने शक्ति नेपाल का लागि एकदमै राम्रो राम्रोपना 👌👍 बधाई छ!

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy ปีที่แล้ว +13

    जति स्टाटस लेख्नु भयकाे छ बालेन जि ले ती सबै १०० प्रतिसत सत्य हाे।

  • @PasangHerpa
    @PasangHerpa ปีที่แล้ว +3

    Dherai ramro kura garnu va ko xa jai balan sir jai nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹

  • @captionnewpane278
    @captionnewpane278 ปีที่แล้ว +22

    तेसैले,बालेनलाई,मन्त्री ,बनाउ,छिटाे,राजा,बन्दा,पनि,बालेनलाई,मन्त्री ,बनाउ,अनि,राजा,लयाउदै,गराैला

  • @Khdakathapa
    @Khdakathapa ปีที่แล้ว +4

    बालेन जिले जे लेख्नु भाछ एकदम सहि लेखनु भयकोछ तेस मध्येमा पनि जुन चौरासि को कुरो आयो त्योचौरसि लागनु
    भनदा अगाबै ई नेता हरुले आफूले सन्यास लियर देस र जन्ता रामरो भीजन
    योजना का साथ जसले कामगरेको छ
    वाहाँलाइ हसतान्तर गरदा अतिरामरो
    हुनेथीयो
    अति भयो अत्तेचार भयो लाजघीनपनि नलागने आफनो पनित गल्ती सुइकारन जान ये नेता हरु के बिगारेको छ तिमी जसता नेताहरु को यो देस को माटो र नेपालि जन्ताले किन उतपात मचाउदैछौ
    योसान्ति देस नेपालमा किन जन्ता लराउदैछौ आपस आपस घर घर मा
    बिदेसि को इसरामा तिमी हरु को के को
    दुसमनिछ नेपाल र नेपालि जन्तासँग तिमी हरु नेपाल र नेपाली जन्ता को
    कु भलोमातर चाहाने हरु पर्सन उठछ
    तपाँई हरु नेपाली होइन देस र नेपालि जन्ता को मायानै छैन
    तेसैले सन्यास लियर बसदा अतिरामरो
    होइन भने सिरीलँका को सिन जसतो बन्न सक्ने परिसतिथी नआउला भन्न सकिन्न

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 8 หลายเดือนก่อน +4

    जय बालेन जि🙏🙏

  • @HarkaRai-s3w
    @HarkaRai-s3w 11 หลายเดือนก่อน +3

    Sahi ho sahi Balen Dai 👍👍👍👍👍Jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯

  • @nischalchhetry3890
    @nischalchhetry3890 4 หลายเดือนก่อน

    नेपालका एक मात्र देशभक्त बालेन शाह हाम्रो देश नेपाल बनाउने बालेन शाह नै हुन् अरुको बसको छैन।

  • @homnathlamichhane739
    @homnathlamichhane739 ปีที่แล้ว +1

    ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।जय लक्ष्मीमाताजी।।।ॐ शान्ति शान्ति ।।।।ॐॐॐॐॐॐॐॐॐॐॐॐ।राजा ल्याउ देश बचाउ।।।।।

  • @ganeshbaral4591
    @ganeshbaral4591 5 หลายเดือนก่อน

    बालेनशाह ले बाेलेका लेखेका हरेक अभिब्यक्ति हरु देश र जनताकाे हितमा छन । जय देश जय बालेन 🇳🇵🇳🇵👌👌🙏🙏🇳🇵🇳🇵

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 6 หลายเดือนก่อน

    ❤❤❤❤❤नमस्कार सबै मा लौ भन्नु होला है नेपाल को माया कसलाई रहेछ त भन्नु होला है 🎉🎉🎉 जनता हरु ले बुझ्ने गरौ 🎉🎉🎉🎉🎉 जय जय जय रहोस् जय बलेन साह को जय जय जय 🎉🎉🎉🎉🎉

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 7 หลายเดือนก่อน +1

    Perfect comments.
    Time to come forward and join Our New Army - Belen Army. 👏

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 หลายเดือนก่อน

    बालेन बाबु नेपाल को सपुत छोरा हुन जय बालेन बाबु 🙏🙏❤️❤️🌸🌸❤️❤️

  • @rajuchettri404
    @rajuchettri404 8 หลายเดือนก่อน +4

    सारै रामरो गुइठे हरूलाई बालेनले लेखेको बोका हरूलाइ

  • @birendrashrestha8444
    @birendrashrestha8444 4 หลายเดือนก่อน

    ठिक जै‌ देख्यो त्यै लेख्यो धन्यवाद नेपालका महा पुरूष

  • @kamleshjha6407
    @kamleshjha6407 5 หลายเดือนก่อน +3

    Jay NEPAL JAY balen shah jay RASHTVAD

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 ปีที่แล้ว +2

    Very good news sar hajurlai pani naman xa sar 🇳🇵🙏

  • @KajeeManmagar
    @KajeeManmagar 4 หลายเดือนก่อน

    बलेन् शाह ज्यू राष्ट्र सेवक ,देश भक्ति व्यक्ति यस्तै हुनुपर्दछ ,

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or ปีที่แล้ว +1

    200% right ❤मेराे वुजाइ उधाेग खाेल्ने क्रान्तिकारि कि उधाेग बन्द गरने क्रान्तिकारि अत, गति विकास र परिवरतनकाे लागि दनद अझै अाबास्यक छ।नया नेपाल बनाउन अब ,वस्ति वस्तिवाट हजाराै वालेनहरु जनमनु परदछ ,,, प्रदेस खारेज हुनुपरछ याे मागिखाने थलाे हाे ,,,वरगिय अाधारमा काेटा दिनुपरछ अनि मात्र समतामुलक समाज बन्छ ,अधिकारकाे सदुपयाेग गरनुपरछ राजनितिक नेतृत्वले नत्र भ्रटचार जन्मनछ भ्रटचारनै सुसासन र सभ्य समाज निरमाणकाे वाधक तत्व भएकाेले याे देसकाे विकासकाे लागि स्थानिय तहमा वजेट र अधिकारकाे थप निक्षेपण गरनुपरछ तर केनरलाइ असर नपरने र देस नटुक्रिने गरि दिनुपरछ स्थानिय सरकार राजनिति गरने थलाे हाेइन याे त जनताकाे वुलन्द अाबाज सुन्ने र स्थानिय माटाेलाइ काधमा वाेकेर विकास र समृदिकाे यात्रालाइ अगाडि वढाउने जनप्रतिनिधिहरुकाे सुन्दर पुन्ज हाे ,,,,बालेन साहाकाे याे भाबनाकाे कदर गरि अाउनु सबै हातेमालाे गरि अगाडि वढाै ,नेपाली जनता मिहिनेति, इमान्दार ,र रासटबादि छन ,,,याे सुन्दर पुन्य भुमिमा उनिहरुकाे पसिना र भाग्य वनाउने गन्तव्य बनाअाै अब पालेनकाे पाटितिर झुकाव देखायर नया नेपाल बनाअाै गाेरखा पालुङटार भनडारथाेक जय बालेन❤love you❤🙏

  • @bglgamer7963
    @bglgamer7963 5 หลายเดือนก่อน

    100% सहि छ जय देस जय बालेन

  • @lekhabhujel529
    @lekhabhujel529 4 หลายเดือนก่อน

    जय बालेन शाहा राजा राम्रो नेता काे जय जय हाेस🎉🙏🙏🌹💐😍

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +9

    Thank you Balen shah sir salam chha all of your team you are Great very good points sir well done 👍🙏

  • @tarabantawarai4340
    @tarabantawarai4340 ปีที่แล้ว +2

    बालेनसाहा जस्तै सोच भएको नेता भैदेको थियो भने आज योदिन आउन थियो सबै नेता पैसा कमाउने नेता हुनुभो जन्ता लाइ काहा बाटसुख मिछछल्छ मिलोस्पनि कसरि आफ्नो आफनो दाउ खोजदैइ ठिक ‌🙏🙏

  • @SunilUpadhayay-z7o
    @SunilUpadhayay-z7o ปีที่แล้ว +3

    Good Information Thank's ❤!.

  • @bishnuthapa8351
    @bishnuthapa8351 4 หลายเดือนก่อน

    जय बालेन नेपालआमा को शपुत छोरा❤❤❤

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 7 หลายเดือนก่อน

    देश रनेपली हरु को ही त मा। भग्वान तिम्रो उत्तम विचार धन्यबाद।

  • @mandipkc1298
    @mandipkc1298 5 หลายเดือนก่อน

    ❤धेरै रम्राृे लेखहरु अझ प्रगति हुदै जावस धेरै धेरै शुभकामना छ

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 4 หลายเดือนก่อน

    ❤वा सलुट छ बालेन शाह जियु

  • @RkRaja-b3z
    @RkRaja-b3z 6 หลายเดือนก่อน

    बालेन साहा ले लेखेका साबइ कुरा साहि छान नेपाल न पहिले गुलाम बनेको थियो न कहिलै बन्नेछ जय नेपाल जय बालेन ✊

  • @indradevchaudhary-ki4hb
    @indradevchaudhary-ki4hb 4 หลายเดือนก่อน

    बालेन् शाहले जे लेख्नु भएकोछ राम्रो लेख्नु भएको छ ।

  • @SitsramMahato
    @SitsramMahato 4 หลายเดือนก่อน

    देश बनाउन को लागि कसै न कसैलाई कडा रूपमा उभिनु नै पर्छ ।त्यस मध्ये Blen is best .....

  • @sushil7567
    @sushil7567 ปีที่แล้ว +8

    ❤❤बालेन ❤❤जय ग्रेटरनेपाल ❤❤फणीन्द्र नेपाल जीन्दाबाद ❤❤गणतन्त्र चाहीदैन

  • @dsrp4076
    @dsrp4076 ปีที่แล้ว +1

    बास्तवमा यो देशको लोकप्रिय नेता भनेको क.न.पा. का मेयर बालेन शाह जस्तो हुनु पर्दछ अनि मात्र सारा नेपाली जनताले शान्ति को आभास गर्ने छ सायद अब कलियुगको पनि अन्त्य हुदै छ त्यसैले त भ्रष्टचारी नालायक हरुको पत्तासाफ हुने बेला आउदैछ मेयर बालेन शाह को जय होस

  • @KhimSunar-l1h
    @KhimSunar-l1h 4 หลายเดือนก่อน

    जय बालेन सर नमस्कार।

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 4 หลายเดือนก่อน

    निडर, पक्का बहादुर, देश भक्ति, बुद्धि जीवी अनी हरेक कुरा मा ज्ञान भएक़ो सच्चा नेपाल आमा को एक मात्रा छोरा बालेन शाह। जय बालेन शाह🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @saligramadhikari8787
    @saligramadhikari8787 ปีที่แล้ว +2

    Very gpod thoughts.

  • @haridhakal9149
    @haridhakal9149 ปีที่แล้ว

    मेरो समथछ बालेन जि❤❤❤❤❤❤

  • @Kopiladarji23
    @Kopiladarji23 3 หลายเดือนก่อน

    नेपालकाे छाेरा बालेन शाह छाेरि सुनिता डन्गाेल🇳🇵🇳🇵🇳🇵😍

  • @tulbahadurbudhatulbahadurb3192
    @tulbahadurbudhatulbahadurb3192 ปีที่แล้ว +2

    U are write I'am with Balen Shah....🎉🎉🎉🎉❤❤❤

  • @shuvamdhakal2310
    @shuvamdhakal2310 3 หลายเดือนก่อน

    जय नेपाल जय बालेन सर🙏🙏🙏🙏

  • @nialiam2946
    @nialiam2946 ปีที่แล้ว +2

    100% RIGHT BALEN SHAH JAI BALEN SHAH JAI NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 7 หลายเดือนก่อน +2

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै धन्यवाद हजुरलाई बालेन शाहा ले धेरै धेरै राम्रो कुरा गर्नुभएको हो धेरै सहि भनुभयो धेरै राम्रो इस्टाटस लेखिएको छ बालेन शाहा रास्ट्र नाहेक हुन् जयबालेन जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत

  • @mandipkc1298
    @mandipkc1298 4 หลายเดือนก่อน

    साहसका साथ अघि बढिरहनुहाेला धेरै धेरै शुभकामना छ

  • @deomanlimbu5852
    @deomanlimbu5852 5 หลายเดือนก่อน

    जे होस देश बनोस् जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏

  • @gangaprasai9176
    @gangaprasai9176 4 หลายเดือนก่อน

    जय बालेन सर

  • @arcesgamer6840
    @arcesgamer6840 ปีที่แล้ว +3

    Very good balen dai ❤❤❤❤

  • @Raistar-wq2rp
    @Raistar-wq2rp ปีที่แล้ว +2

    बालेन गरेको,ब्यङगे सबै राम्रो👍

  • @Ijamnaren
    @Ijamnaren 8 หลายเดือนก่อน +1

    जय बालेन शाह 💐💐💐💐💐🙏🙏🙏🙏

  • @SonuKumar-h5z7j
    @SonuKumar-h5z7j 5 หลายเดือนก่อน

    Good luck Jaya Nepal balen sir ji ❤❤❤❤🎉🎉🎉

  • @hastabahadur4106
    @hastabahadur4106 6 หลายเดือนก่อน

    Well done congratulations to Balen Sir and Media from London UK 🇬🇧💗🌹❤️🇬🇧

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 2 หลายเดือนก่อน

    एक झिल्को आगोले पुरै जंगल लै सखाप। धन्यवाद ।जय समाचार। जय आमा नेपाल। जय युवा शक्ती।

  • @suryaprasadbishwakarma8580
    @suryaprasadbishwakarma8580 2 วันที่ผ่านมา

    जय
    बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵निकट भविष्य कै प्रधानमंत्री बालेन

  • @shreeradhakrishna6969
    @shreeradhakrishna6969 ปีที่แล้ว +4

    Mayar Balen ji. You are Perfect Speaker Leader Workers for the development of Nation. In the Name of Loktantra Convert into Lut-tantra, family Business. Never Think about the development of Nation, Nationality & Religious. Thanks....

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t ปีที่แล้ว +1

    सलाम छ बालेन जि हजुरलाई

  • @subhashpradhan9032
    @subhashpradhan9032 2 หลายเดือนก่อน

    Akdam सहि छ जी मन पर्यो l

  • @GobardhanPunmagar
    @GobardhanPunmagar 8 หลายเดือนก่อน +2

    Balen Sir Salute 🇳🇵🇳🇵🇳🇵

  • @SonamSherpa-fs4xx
    @SonamSherpa-fs4xx 5 หลายเดือนก่อน

    बालेन सरको जति स्टाटस छ सबै चित्त बुझ्दछ।

  • @rajeshworiKafle-d2p
    @rajeshworiKafle-d2p ปีที่แล้ว +1

    राष्ट्र र राष्ट्रियता ले अेोतप्रोत भएको ब्यक्ति ले जे लेखे सो सत्य तथ्य बिचारगरि लेखेको मा बालेनलाई धन्यवाद नभनी रहन सकिँदैन ।किनकि उनि लुटतन्त्र मास्न अर्जुन बनेकाछन ।धन्यवाद बालेन जय होस। यो लुटतन्त्र चाडो भन्दा चाँडो मास्नैपर्छ।जय देश जय नरेस जय बालेन

  • @JitbahadurThapa-qj8tf
    @JitbahadurThapa-qj8tf 6 หลายเดือนก่อน

    Jay. Des. Jay. Balen. ❤❤❤

  • @bimalagurung1880
    @bimalagurung1880 ปีที่แล้ว +1

    Great balen Shaha👍👍👍

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 ปีที่แล้ว +1

    Very good job balen sar and God bless you balen sar 🇳🇵🙏

  • @DurgaGurung-k2f
    @DurgaGurung-k2f ปีที่แล้ว +2

    Very good.❤

  • @ambikakhanal4094
    @ambikakhanal4094 7 หลายเดือนก่อน

    जय बालेन जय जय होेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @rukumlalbhudhathoki7889
    @rukumlalbhudhathoki7889 2 หลายเดือนก่อน

    Jay balance shaha ji tapaelay namaste jay nepal ❤❤❤❤❤

  • @DhanamayaLo-h4h
    @DhanamayaLo-h4h 6 หลายเดือนก่อน

    अब हुनु परने कुरा लेखनु भाकाेमा
    जय बालेन हामराे नेपाल

  • @ritaacharya9983
    @ritaacharya9983 ปีที่แล้ว +1

    सबै स्टाटस एकदमै सत्य हुन्

  • @bppoudel5981
    @bppoudel5981 7 หลายเดือนก่อน

    1000%बालेनको भनाईमा सहमत ❤

  • @LoaknathPaudyal
    @LoaknathPaudyal 4 หลายเดือนก่อน

    धन्यबादबालेनशाह

  • @amritesworirajbhandary
    @amritesworirajbhandary 8 หลายเดือนก่อน +1

    Excellent!😊

  • @TikaPradhan-fn1bd
    @TikaPradhan-fn1bd 4 หลายเดือนก่อน +1

    balen shaha is best leader ship

  • @PrettyMagar-f9e
    @PrettyMagar-f9e ปีที่แล้ว +1

    Very Very Nice Balen ji🎉🎉🎉🎉🎉🎉