रियालाई मन पारेकै हुन त रबिनले ? Live Dohori Rabin Lamichhane VS Riya Khadka & Ratimaya Khadka Ep185

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2021
  • प्रखर दोहोरी गायक सुमधुर स्वरका धनी लोकप्रिय गायक रबिन लामिछाने र पछिल्लो समय चर्चामा रहेकी आमा छोरी लोक दोहोरी गायिका रिया खड्का बिचको निकै रमाईलो दोहोरी गलबन्दी लिसियो प्रस्तुत गरेका छौ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    🎼 Original Song by: Khahareko Bhel
    =======================================
    AUDIO CREDITS:-
    Song
    पछेउरि लिस्यो || Pachheuri Lisyo ---- Galbandi Lisyo || गलबन्दी लिस्यो
    (Hawa Chiso Chiso) Hajur Lai Jado Bhahola ]
    Singer
    Samikshya Adhikari, Arjun Sapkota & Rabin Lamichhane
    Lyrics
    Rabin Lamichhane
    Music
    Arjun Sapkota
    Original Song : • New Dohori Song 2077 प...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 185
    =======================================
    =======================================
    #Rabin_Lamichhane #Riya_Khadka #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Rabin Lamichhane
    VS
    🎤 Riya Khadka
    Supporter Singer:
    🎤 Resham Pariyar
    🎤 Kamal Acharya
    🎤 Ratimaya Khadka
    🎤 Dipika Bayambu Magar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak : Shiva Anurag
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Mahendra Tiwari
    ♬ ActoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @user-vt7mr8cr5z
    @user-vt7mr8cr5z 3 ปีที่แล้ว +490

    रिया को आमा छोरीलाई मन पराउने जति यता हाजिर हुम त !!

    • @user-cf7fz1jc9s
      @user-cf7fz1jc9s 3 ปีที่แล้ว

      छोरी भन्दा अामा तरुनि

    • @user-cf7fz1jc9s
      @user-cf7fz1jc9s 3 ปีที่แล้ว +2

      छोरी त गाउले भेषमा अनि सोझि पनि रहेछिन

    • @mohanneupane5705
      @mohanneupane5705 3 ปีที่แล้ว +1

      रिया काे अामा छाेरीलाई मन पराउने जति

    • @dineshkumal6894
      @dineshkumal6894 3 ปีที่แล้ว +2

      Malaeta aamaa chaeeyo kya

    • @hirasundas2837
      @hirasundas2837 3 ปีที่แล้ว

      @@dineshkumal6894 😄😄😄amaa po

  • @KrishnaBhatta
    @KrishnaBhatta 3 ปีที่แล้ว +32

    रबिन लामिछाने को लाइभ दोहोरी मन पराउने जति यता हाजिर हौ !!

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +52

    आमालाइ सङ्गै नराख्न पर्ने। आफै गाए पनि आमाले सिकाएको भन्ने पर्छ। आफै गाउन सक्ने बन्ने अबसर दिनुपर्छ।

    • @ramharirimal132
      @ramharirimal132 3 ปีที่แล้ว

      धेरै पटक आमाले सिकाएकाे देखिन्छ।

    • @bijayp00n92
      @bijayp00n92 3 ปีที่แล้ว

      Honi

  • @rajanbk6224
    @rajanbk6224 3 ปีที่แล้ว +4

    दोहोरी सारै उत्कृष्ट रहेकोे छ।रिया नानी को स्वर एवम् सब्द सम्योजन एकदम अब्बल देखिएको छन।रबिन जि त सधैं उच्च स्तर को गायक हुनुहुन्छ ।नानीको प्रगति हुँदै जाओस् शुभकामना ।

  • @Laxman676
    @Laxman676 3 ปีที่แล้ว +86

    रिया नानीलाई मनपराउने जति यता हाजिर गरौं।

  • @bimalgurung6268
    @bimalgurung6268 3 ปีที่แล้ว +249

    रिया भान्जि नेपाल कै उत्कृष्ट गाऐक हुनि पक्का छन १४ बर्शामै यति राम्रो शब्द लयको ज्ञन छ ।

  • @rajanbhatta9573
    @rajanbhatta9573 3 ปีที่แล้ว +20

    ढिलो आयो, कडा आयो 💞 रबिन लामिछाने नाम नै काफी छ ।

  • @bhimbc7152
    @bhimbc7152 3 ปีที่แล้ว +9

    रिया नानी गीत मन पराउनी को को हुनुहुन्छ

  • @Sagarsagar-vr9ms
    @Sagarsagar-vr9ms 3 ปีที่แล้ว +83

    रबिनको लाइभ भिडिओ खोजी खोजी हेर्ने यता हाजिर

    • @shivadhakal1823
      @shivadhakal1823 3 ปีที่แล้ว

      रबिना को खोजि हेर्ने म हु

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +85

    दर्शक को सर्बादिक माया पाएको रिया निनि को रिबन दाज्यु संग उत्कृष्ट प्रस्तुति धेरै राम्रो 😍😍😍🙏🙏🙏

  • @n.padhikari6835
    @n.padhikari6835 3 ปีที่แล้ว +51

    रबिन र यो नानिको जोडि मिलेको छ!!!है समन्ध दिगो बनाउनु ल!!बिहेमा मलाई चै बोलाउनु ल😜😜

    • @superman-jx7rs
      @superman-jx7rs 3 ปีที่แล้ว +1

      रबिन बुडो हुनलाग्यो नानी सानी छिन

  • @keshabrajdangi808
    @keshabrajdangi808 3 ปีที่แล้ว +7

    सारै मन पार्‍यो तर एकपटक रेशम निर्दोष र रिया लाई झ्याल मा पर्दा छ भन्ने दोहोरी मा भिडानु त कमल दाजु को को हुनु हुनछ रिया र रेशम को दोहोरी मन पार्ने हरु यता आउनुहोस् ल

  • @premmagar1552
    @premmagar1552 3 ปีที่แล้ว +56

    रबिन दाई को दोहोरी चाई न छुटाई हेर्ने गर्छु म साह्रै मन पर्छ मलाई 👍👍👍👌👌

  • @kcgobinda5342
    @kcgobinda5342 3 ปีที่แล้ว +164

    रिया बैनिको कला र गला लाई मन पराउनी जति यता हाजिर हुनुहोला ।

    • @supriyaaaaaa8554
      @supriyaaaaaa8554 3 ปีที่แล้ว

      Wow so nice

    • @arjunchef9206
      @arjunchef9206 3 ปีที่แล้ว

      Kati ramro x la riya bhineli

    • @sharadasharma2670
      @sharadasharma2670 3 ปีที่แล้ว

      रियाकाे स्वर निकै राम्राे छ । पढाईलाई पनि अगाडि बढाउनु हाेला । पढाईमा केही सहयाेग गर्नु परेमा चिल्ड्रेन -नेपाल पाेखरालाई संझनु हाेला । रति जि अब हजुरका दुखका दिन गए ।अब सुखका दिन अाउदै छन् । अब अासु नबगाउनु हाेला । हजुरहरुका गितहरु दिनहुं सुन्ने श्राेता मध्ये म पनिहुं।

    • @girl5570
      @girl5570 ปีที่แล้ว

      @@arjunchef9206 k ko kuub

    • @arjunchef9206
      @arjunchef9206 ปีที่แล้ว

      @@girl5570 बुजिन हो के भएको

  • @gaurabb.k8374
    @gaurabb.k8374 3 ปีที่แล้ว +7

    आमा छोरी को दोहोरि मन पराउने जति कोको हुनु हुन्छ साथी हरु

  • @raisubas2190
    @raisubas2190 3 ปีที่แล้ว +8

    रुन्चि दिपिका लभ यु😘

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 3 ปีที่แล้ว +146

    सधैं यस्तै खुशी देख्न चाहन्छौं आमा छोरो

    • @thankanathkhanal9290
      @thankanathkhanal9290 3 ปีที่แล้ว

      रिया बैनी को गला कला
      मलाइ ज्यादै मन पर्यो ।उत्तरोतर को शुभ कामाना ।

  • @shyamtamang899
    @shyamtamang899 3 ปีที่แล้ว +165

    उ आफैमा सक्षम छ। रिया नानी आमाले नसिकाउनु होला आर्को एपिसोड हरुमा मेरो सानो शुझाब।

    • @pramilakhattri7254
      @pramilakhattri7254 3 ปีที่แล้ว

      Ý to

    • @amritarana4746
      @amritarana4746 3 ปีที่แล้ว

      Ma pani tehi vanna chaya aama le nasikauda ramro hola nani lai sabai aafu ma tha xa so best luck Riya nanu ❤❤❤😘😘😘

    • @padambohara9982
      @padambohara9982 3 ปีที่แล้ว

      सहि हजुर

    • @bishnuaale3854
      @bishnuaale3854 3 ปีที่แล้ว

      सहि कुरा भन्नू भो🙏🙏

    • @anitagrg1747
      @anitagrg1747 3 ปีที่แล้ว +8

      बिचरा आज सम्म गाएको छैन मान्छे पनि सानै छ तेसै ले आमाले सिकाउनु भको होला।

  • @laxmanpun7216
    @laxmanpun7216 3 ปีที่แล้ว +43

    रिया नानीलाई रेसम भाइ सङ्ग पनि दोहोरी गायको हेर्न पाम

  • @nabraji.c1155
    @nabraji.c1155 3 ปีที่แล้ว +66

    आमा ले कानैम गएर खुसु खुसु गनॅ नपाई ल हेरना दसॅक लाई नमजा आउछ के बहिनी ले आफै गाउने क्षेमता धेरै छ सफलता को कामना

    • @badripaudel9848
      @badripaudel9848 3 ปีที่แล้ว

      दोहोरी सकिन जेल सिकायको जस्तो देखियो

  • @eaglegaming7025
    @eaglegaming7025 3 ปีที่แล้ว +42

    रविन भाइ को दोहोरी अती नै रमाइलो हुन्छ यसैमा रिया नानी साहै राम्रो खुसी लाग्यो

  • @karanbhusal8605
    @karanbhusal8605 3 ปีที่แล้ว +44

    आमा छोरीलाइ सधै यसरीनै खुसी देख्ना पाएवोस

  • @ramkunwar3429
    @ramkunwar3429 3 ปีที่แล้ว +10

    आमाले गीत सिकाएको हुनाले यो नानी को प्रतिभा कस्त्तो छ भनी मुल्यांकन गर्न पाइएन ! अब देखि छोरी ले लाइभ गीत गाउदा छोरी लाई गीत नसिकाउन आमालाइ बिनम्र आनुरोध गर्द छु ! लम्जुङ्ग 😘

  • @surazmagar7188
    @surazmagar7188 3 ปีที่แล้ว +62

    कर नगर डोलीमा आन्मिन
    बेर लाउँदैन छोरा छोरी जन्मिन

  • @NABINSHAH461
    @NABINSHAH461 3 ปีที่แล้ว +30

    Riya is कपाल अति नै राम्रो x so nice looking 👍👌👍👌👌👌👍👌👍👌👌👍👍👍👍👍👍👍👌👍👍

  • @maibumiyaii6171
    @maibumiyaii6171 3 ปีที่แล้ว +46

    गोर्खाली को Entry जहाँ पनि खत्रै हुने गर्छ 😍 सारै कडा धन्यवाद 😉😍
    फ्रम - गोर्खा

  • @white-ir8yx
    @white-ir8yx 3 ปีที่แล้ว +29

    रिया नानुको उज्ज्वल भविष्यको कामना गरदाछु यसै गरि अगाडि बढ्नु होला राम्रो छ दोहोरी

  • @rabinshahi187
    @rabinshahi187 3 ปีที่แล้ว +2

    आहा! क्या राम्रो दोहोरी।

  • @jeetanbcgagan39
    @jeetanbcgagan39 3 ปีที่แล้ว +10

    अति राम्रो प्रस्तुति सांगेतिक क्षेत्रमा अग्रिम शुभकामना

  • @narayanpaudel7554
    @narayanpaudel7554 3 ปีที่แล้ว +105

    रियाको आफ्नै खुबि छ आमाले सिकाउन पर्ला जस्तो लाग्दैन कता कता सिकायको जस्तो देखिन्छ यसो नगर्दा राम्रो आमाले सिकायर रियाले गायो भन्ने पर्ला है ।

    • @lalitalimblimbu3075
      @lalitalimblimbu3075 3 ปีที่แล้ว +1

      अामा बाबा तेस्तै हाे

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 ปีที่แล้ว +9

      केही फरक नपर्ला शुरुशुरु मा अप्ठारो भएको हुन सक्छ नानीलाई साथ दिनु सकरात्मक नै हो।

    • @sureshauji6758
      @sureshauji6758 3 ปีที่แล้ว +2

      धेरै राम्रो छ हजुर

    • @bishalbhai7045
      @bishalbhai7045 3 ปีที่แล้ว +2

      द।मी छ रिय। को

    • @kalpanalama6769
      @kalpanalama6769 3 ปีที่แล้ว

      Yes

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 ปีที่แล้ว

    रिया खड्का को रियल फ्याँन यता लाइक ठोकुम्त्❤️❤️

  • @user-oi6ny6fi2q
    @user-oi6ny6fi2q 3 ปีที่แล้ว +6

    रिया बैनित साच्चै सब्दको खानिनै रछ लु यस्तै रमाइलो रमाइलो लाइभ दोहोरिमा सधै देख्न पाउ अनि रियाको ममिपनि🙏🙏🙏

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +20

    आहा कति रमाईलो सम्पुर्णलाई मन देखि नै नमन🙏🙏

  • @rajukumarbk6319
    @rajukumarbk6319 3 ปีที่แล้ว +21

    बधाई अनि शुभकामना रिया नानू।

  • @hombahadur91
    @hombahadur91 3 ปีที่แล้ว +1

    वावो उत्कृष्ट प्रदर्शन रिया भान्जी 👌👌सारै खुसी लाग्यो ,

  • @govindabc7863
    @govindabc7863 3 ปีที่แล้ว +14

    रिया बुनु काे प्रितिभा सारै राम्राे छ! तर अाज मेराे कमेन्ट बाध्याबादन साथिहरुलाई है first मादल बासुरिकाे ताल असाध्यै राम्रो बजाउनुभ मैले धेरै पटक back गयर सुने है! धन्यवाद हजुरहरु लाई मेराे सलुट पनि✋

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 3 ปีที่แล้ว +30

    सारै मिठोभाकार रमाइलोपनि लाग्यो, नानीको गाउनसक्ने खुवी त छ जस्तो लागेको थियो तर आमाले सिकायर गायको जस्तो देखिन्छ! आमाअली चनमती जस्तो लाग्यो ।

    • @manishashahi6987
      @manishashahi6987 3 ปีที่แล้ว +3

      गुड मलाई नि सेम लागेव कान कान मा गयर सिकाउने किन होला

    • @bishnubasnet2480
      @bishnubasnet2480 3 ปีที่แล้ว +2

      आमा धेरै चमचमे दुला चाहिय जस्तोछ आमा लाइ

    • @nnggamer5584
      @nnggamer5584 3 ปีที่แล้ว

      Good malai ni testai lako xa aama ko para ali thikai ko rahixa

    • @asmipokhrelipariyar6230
      @asmipokhrelipariyar6230 3 ปีที่แล้ว

      Aafno xorile varkharai gaudai garda bigarx vnne Darla holani bichara kin testo vneko ho ur bad thinking

    • @reeya225
      @reeya225 3 ปีที่แล้ว +1

      सहि हाेअामा ले सिकाकाे देखि राछ

  • @binitalamichhane7385
    @binitalamichhane7385 3 ปีที่แล้ว +98

    प्रिन्स लम्साल &दिपीका बयम्बु काे पाट 2 ल्याउनु पर्याे

    • @binamgr6975
      @binamgr6975 3 ปีที่แล้ว +1

      i agree

    • @rajansubedi9352
      @rajansubedi9352 3 ปีที่แล้ว +1

      Sahi bhannu bho, Malai pani sarai sunna man lageko x Part 2

    • @ranaganesh9310
      @ranaganesh9310 3 ปีที่แล้ว +1

      सहि हो मेरो मनकै कुरा गर्नु भो।

    • @pratikmagar5778
      @pratikmagar5778 3 ปีที่แล้ว

      I agree

  • @baltamang9038
    @baltamang9038 3 ปีที่แล้ว +3

    उत्कृष्ट छ रबिन र रिया छोरीलाई बधाई छ।
    यस्तै यस्तै मिठास आवाज मा गाउनु होला आगामी दिनहरूमा पनि।

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +8

    अति मिठो दोहोरि रमाइलो छ गीत गाउने रिया खड्का र रबिन लामिछाने दुबै लाइ उन्ति पर्गति को कामना अनि शिखर चुम्नु

  • @pritamshrestha3224
    @pritamshrestha3224 3 ปีที่แล้ว +21

    आहा कति मायालु होला रिया गित पनि कति राम्रो गायको

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +25

    अाजकाे दाेहाेरि असाध्यै मनपर्ने गायक र गायिका रिया खड्का नानुलाई धेरै धेरै धन्यवाद छ।दुबै जना कलाकार लाई भबिस्यमा उत्रर , उत्रर प्रर्गतिकाे कामना ग्रर्दछु ।हाल कुबेत बाट

  • @PremSingh-nz6bi
    @PremSingh-nz6bi 3 ปีที่แล้ว +1

    दोहरि रमाईलोछ

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 ปีที่แล้ว +3

    रिया भान्जी लाई माया गर्ने जति यता हाजिर हुम त ।।
    👇️

  • @sanumaya4348
    @sanumaya4348 3 ปีที่แล้ว +44

    नानुले भएजति सबैलाई मामा मात्र नभने हुन्थ्यो। कसैलाई अंकल ठुलबा दाई पनि भनन यार

  • @seemachhetri1657
    @seemachhetri1657 3 ปีที่แล้ว +23

    हाम्री र राम्री भान्जी लाई बधाई छ र रबिन सर ले साथ दियको मा धन्यवाद

  • @nisamagar2499
    @nisamagar2499 3 ปีที่แล้ว +1

    आहा कति रमाइलो दोहोरि

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +27

    अति नै झकास है मामा भान्जिको आजको बबाल धोहोरि💘💘💘💋💋💋💖💖💖👄👄💙🧡💛💛

    • @gangakhanal388
      @gangakhanal388 3 ปีที่แล้ว

      mama vanji nhe hor aafano nhe

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +7

    कति रमाइलो दोहोरी यी बैनी अनि रबिन 💋💋💞💞🌹🌹🌹♥️♥️💘💘🎸💝🏕️

  • @HAMROKOSELI
    @HAMROKOSELI 3 ปีที่แล้ว +8

    अति मिठो दोहोरी रबिन दादाको र रिया दिदिको दोहोरी मन पर्ने मलाई पनि साथ दिनुहोला

    • @sandipsunar9531
      @sandipsunar9531 3 ปีที่แล้ว

      Pip and masals were in their 988788 week high and faiting a good number and

  • @n.chaliseassociatescharter400
    @n.chaliseassociatescharter400 3 ปีที่แล้ว +1

    सारै मन प-यो यो दोहरी।

  • @padam-udgadi4145
    @padam-udgadi4145 3 ปีที่แล้ว +2

    १- साजिक हिसाबले जोडिएको हुनाले पहिलो नं ईन्द्रेणी !
    २ - दोश्रो नम्मर सारंगी संसार !
    सम्ममान स्वरूप एल लाइक सधै गरौ
    इन्द्रेणी ले जनसेवा संगै प्रतिभा ल्याउछ, सारंगि संसार ले लोगदोहोरि लाइ संस्कारि र सभ्य बनाउने निकै ठुलो महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै धेरै राम्रो मनछुने प्रस्तुति दिन्छ । रबिन जि त हिरो नै हुनुहुन्छ, रिया नानु पनि बौद्विक प्रतिभाशाली हुनुहुन्छ सारै रमाइलो दोहोरी । सारंगी संसार परिवार लाई सम्मान गर्दछु !

  • @maheshworghimire519
    @maheshworghimire519 3 ปีที่แล้ว +23

    यस्मा पहिलो पट्क लाईभ दोहोरी हेर्दै छु।

  • @binitalamichhane7385
    @binitalamichhane7385 3 ปีที่แล้ว +16

    निकै रमाइलो दाेहाेरी
    धन्यवाद नानू लाई

  • @indrapoudel6203
    @indrapoudel6203 3 ปีที่แล้ว +11

    रबिन को त कुरै नगरौं ,बुनु को स्वर र शब्द चयन दुबै राम्रो छ ,उत्तरोत्तर प्रगतिको शुभकामना ,- चेन्नै बाट

  • @rabindrapaudel2396
    @rabindrapaudel2396 3 ปีที่แล้ว +1

    अरे वाह कति मज्जा आयो सुन्न

  • @sundarkarki1555
    @sundarkarki1555 3 ปีที่แล้ว +36

    दोलखालि छोरीको दोहोरी धेरै राम्रो छ यसरी नै अघाडी बढ्दै जानू नानी मेरो घर दोलखा जिरी मा हो अहिले म यरोपको माल्टा बाट हेर्दै छु।

  • @udayabahadur8403
    @udayabahadur8403 3 ปีที่แล้ว +11

    आहा निकै रमाईलो ♥️♥️♥️🙋🙋

  • @adhikarinabraj2034
    @adhikarinabraj2034 3 ปีที่แล้ว +8

    धेरै नै बोधिक गुनगुना का साथ साथ गित गाईन नानी ले अझै राम्रो गर्दै जानू अनि रबिन भाइ को पनि धेरै राम्रो शब्द

  • @nareshbahadur1449
    @nareshbahadur1449 3 ปีที่แล้ว +1

    अाहा अति राम्रो दोहोरी

  • @manbalal7207
    @manbalal7207 3 ปีที่แล้ว +46

    सानि मान्छेलाई शुभकामना धेरै अगाडि बढ्नु मेरो बैनि...

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 ปีที่แล้ว +30

    सारङ्गगी सनसारलाई धेरैधेरै धन्या बाट नया प्रतिभालाईसाथदिनुभाको मा अनिरविन लामेछाने भाईलाई

  • @pujamagar4278
    @pujamagar4278 3 ปีที่แล้ว +1

    जति सुनेयो उति सुनौ सुनौ लाउने आझ को दोहोरी थियो । रबिन लामिछाने दादा र रिया खर्द्का बहिनी को । कमल दादा र सारङ्गी सन्सार होल तिम लाई धेरै धेरै धन्नेबाद । फेरि पनि रिया बहिनी र रबिन दादा को जोदि लाई देख्न पाइयोस । Relly Love u riya nanu❤️❤️❤️❤️❤️so cuteeeeeee😂😂😂😂

  • @himalmagar1603
    @himalmagar1603 3 ปีที่แล้ว +1

    Riya bhaine ko.. voice ek dam ramro lagyo

  • @brendrasunar9787
    @brendrasunar9787 3 ปีที่แล้ว +3

    दोहोरी गाउने बैनी सारै मन पर्यो साथ दिनु भय हुन्थियो

  • @sarojbishwokarma4474
    @sarojbishwokarma4474 3 ปีที่แล้ว +6

    Rabin sir t awaj raw sabda ko raja❤️❤️❤️

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 3 ปีที่แล้ว +1

    रिया को सब्द चयन पनि राम्रो छ ।रबिन त झन भन्नै परेन।।।।

  • @adiyogi-jd9lv
    @adiyogi-jd9lv 3 ปีที่แล้ว +2

    khatarnak 😁😁

  • @gomatigiri8555
    @gomatigiri8555 3 ปีที่แล้ว +13

    धेरै रमाइलो लाग्यो आजको

  • @rajendraaryal5381
    @rajendraaryal5381 3 ปีที่แล้ว +4

    धेरै राम्रो लाग्यो दुबैलाइ धन्यवाद विशेष धन्यवाद त रिया नानुलाइ दोहोरी को हिरो रबिन संग पनि जोरकोतोर गीत गाउन सक्ने क्षमावान् देखेर खुसी लाग्यो

  • @samirmalla4017
    @samirmalla4017 3 ปีที่แล้ว +1

    रिया जि को दोहोरि त कत्ति मन पर्छ नि मलाई ❤❤❤💔। अरु नि हुनहुन्छ होला,,
    तर यो दोहोरि पनि कम छैन।।
    I LIKE YOU DOHORY SONG🎵 🙏🙏
    मैले 5 चोटि हेरि सके अझै पनि यो मन्., भरिएको छैन। 🙏🙏🙏

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 3 ปีที่แล้ว

    निकै राम्रो दोहोरी रिया नानि

  • @purbelikhengyoungbantawaji3806
    @purbelikhengyoungbantawaji3806 3 ปีที่แล้ว +14

    Rabin and riya hajur dubaijana lai derai dherai dhanniyabat and sarangi sansar ko sampunan pariwar lai pani dherai dherai dhanniyabat

    • @Axis698
      @Axis698 3 ปีที่แล้ว

      Dary.ramro

  • @jamuna1112
    @jamuna1112 3 ปีที่แล้ว +5

    मैले त 10 पटक सम्म दोहोरायर हेर्दै छु । साह्रै मन पर्यो गीत

  • @bimalakcyadamraamro2969
    @bimalakcyadamraamro2969 3 ปีที่แล้ว +1

    Yakdam raamro xa rabin.babu sor ra naniko yakdam raamro xa

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 ปีที่แล้ว

    रिया को र्याप र डान्स हेर्न मन पराउने को को हुनुहुन्छ ????

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 3 ปีที่แล้ว +19

    राम्रो छ नानु प्रतिभा सबैले माया साथ सपाेट गर्नु हाेला सम्पूर्ण नमन👌👏

  • @krishnamall7241
    @krishnamall7241 3 ปีที่แล้ว +20

    Riya & Rabi lai best of luck dear dear uk

  • @striker.7430
    @striker.7430 3 ปีที่แล้ว +1

    धेरै राम्रो नानी रिया येसैगरी अगि बढनु

  • @pitamthapa1580
    @pitamthapa1580 3 ปีที่แล้ว +1

    बधाइ छ यहा हरु सबै लाइ

  • @ishworighamal5878
    @ishworighamal5878 3 ปีที่แล้ว +8

    रिया काे दाेहारि सुन्ने र मत फिदा भए ।कति राम्ररी हाे ।

  • @suryatamangsurya1952
    @suryatamangsurya1952 3 ปีที่แล้ว +14

    रिया नानुको स्वर राम्रो छ आमले गर्द खल्लो भयो लाइब दोहोरी मा पनि सिकाएर हुन्छ

  • @dhgcreator4321
    @dhgcreator4321 3 ปีที่แล้ว +1

    रविन लामिछाने मात्र मनपर्ने यता हाजिर गरम

  • @devthapa7940
    @devthapa7940 3 ปีที่แล้ว +2

    रिया को सबै मामा हामी पनि मामा नै होलानि

  • @Itachimagar471
    @Itachimagar471 3 ปีที่แล้ว +19

    Real hiro of rabin lamichhane in folk dueal song

  • @shivaprasadneupane1416
    @shivaprasadneupane1416 3 ปีที่แล้ว +4

    अति राम्रो गीत गायर हामी दर्शक प्रती मनोरञ्जन दिनु हुने सबैको भान्जी रिया खड्का अनि रति दिदी भाइ रबिनलाइ हार्दिक धन्यवाद ।

  • @dhrindrachaetrri3985
    @dhrindrachaetrri3985 3 ปีที่แล้ว +1

    रिया आमा छोरी लाई मन प्रराउने जती यता हाजीर हौ

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว +1

    Riya khadka umerma bal gayika tr manxet sarangi sansarma sabai vanda thulo dekhinx dohori pani ramro sanga gaunu hudorax rabin Lamichhane le vanda rameo sabda tuka prhar garnu vayo m gayekt hoin tr lok dohori ekdam herne garxu malai dherai man parx dohori geet sarangi sansarma harek rat naya dohori xain vane pani purano dohori vaye pani herne garxu dohoryayera kamal sir ab Riya Khadka lai rw Reshm nirdoslai ramro geet vakama dohori vidaunus hai 🙏🙏🙏❤️❤️❤️❤️

  • @Bipashma.khadka
    @Bipashma.khadka 3 ปีที่แล้ว +15

    अब सारङ्गी सन्सार को एपिसोड १ घन्टा को बनाउनु पर्यो मिल्छ भने

  • @avishabasnet21
    @avishabasnet21 3 ปีที่แล้ว +4

    कति मिठो बोली रिया बैनिको❤️❤️
    सधै यसरी नौ हासिराख्नु🙂😀

  • @kamalpaudel3285
    @kamalpaudel3285 3 ปีที่แล้ว +1

    दामी छ

  • @madanrijal31
    @madanrijal31 3 ปีที่แล้ว +1

    rabin dai lajai jsto lgo..

  • @dhanbahadur2175
    @dhanbahadur2175 3 ปีที่แล้ว +8

    नानुको प्रतिभाको कदर गर्दछु , उत्तरोत्तर प्रगतिको अपेक्षा सहित !

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 ปีที่แล้ว +4

    उतकृष्ट छ यो दोहोरी! ! ! ! बधाई छ दुबै जनालाई

  • @sabitrabasnet6178
    @sabitrabasnet6178 3 ปีที่แล้ว +2

    रति बहिनी सधै यसरी नै खुशी हुनु है।छोरी लाई बधाई रबिन लाई पनि है

  • @Hacker22105
    @Hacker22105 3 ปีที่แล้ว +1

    धेरै राम्रो प्रस्तुति

  • @shahijenisha4632
    @shahijenisha4632 3 ปีที่แล้ว +15

    Aama le nasikai xori anfailai dohori ko answer dinuparxa ani balla po anfai aagaidi badxin nani

  • @aayushmagurung4805
    @aayushmagurung4805 3 ปีที่แล้ว +3

    Riya baine kai ma pni kam xaina best of luck baine👍👍👍

  • @chakrathapa2247
    @chakrathapa2247 3 ปีที่แล้ว

    रविन लामिछाने र रिया खडकाको उत्कृष्ट दोहोरीले ‌मनमुटु असाध्यै छोयो।
    कारण यही हो मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति सँगै शब्द चयन पनि मार्मिक छन्।

  • @laxmi9822
    @laxmi9822 3 ปีที่แล้ว +1

    Sari Ramro robin babuko git