रियाको बाबाको भुमिकामा गाए रबिनले Rabin Lamichhane VS Ratimaya Khadka | Sarangi Sansar Live Ep. 189

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • प्रखर दोहोरी गायक सुमधुर स्वरका धनी लोकप्रिय गायक रबिन लामिछाने र पछिल्लो समय चर्चामा रहेकी आमा छोरी लोक दोहोरी गायिका रतिमाया खड्का बिचको निकै रमाईलो दोहोरी घडी प्रस्तुत गरेका छौ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    🎼 Original Song by: Ghadi
    =======================================
    Guras Movies Presents:- Ghadi
    Song:-Ghadi
    Vocal:- Surya Khadka & Devi Gharti
    Lyrics:- Rabin Lamichane
    Music:- Rabin Lamichane
    Original Song : • Surya Khadka's Superhi...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 189
    =======================================
    =======================================
    #Rabin_Lamichhane #Ratimaya_Khadka #Sarangi_Sansar
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Rabin Lamichhane
    VS
    🎤 Ratimaya Khadka
    Supporter Singer:
    🎤 Raju KC
    🎤 Kamal Acharya
    🎤 Riya Khadka
    🎤 Dipika Bayambu Magar
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak : Shiva Anurag
    ♬ Madal : Kumar Lamichhane
    ♬ Madal : Mahendra Tiwari
    ♬ ActoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist /Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 IT Support :
    =======================================
    Rabin BK - Baglung
    Software Development Engineer
    =======================================
    🎬 IT Partner
    =======================================
    Code Logic Technologies Pvt. Ltd.
    Anamnagar, Kathmandu
    www.codelogictechnologies.com
    info@codelogictechnologies.com
    Phone : 01-5705531
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusic
    Twiter : / sarangisansar
    Instagram : / sarangisans. .

ความคิดเห็น • 383

  • @bishnuregmi3
    @bishnuregmi3 3 ปีที่แล้ว +7

    दाेहाेरी यथार्थमा रहेर गाउदा भावुक बनायो कतै रिया नानुकाे बाबा(कृष्णबहादुर खड्का )ले सुनेर विगतमा भएका कमि कमजोरी दुबै पक्षले भुलेर मिलन हाेस् जुन अबाेध छाेरीकाे अार्शिवाद लाग्नेछ फर्केर अाउने बाबालाई

  • @BhimPoudel
    @BhimPoudel 3 ปีที่แล้ว +9

    आह कति मार्मिक दोहोरी बधाइ छ सबैलाई।

  • @birendraranabhat5303
    @birendraranabhat5303 3 ปีที่แล้ว +29

    आज धेरैका आँखा पक्कै रसाउने छन। धन्यवाद रबिन जी यति मीठो सिर्जनाका लागि अनि रति दिदि यो समय र कलाका लागि। म साउदी देखि हेर्दैछु। डिउटी सकिए पछिको थकान मेटाउदैछु।

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +63

    तर रविन जी को दोहोरी सुन्नै मज्जा आउछ।

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 3 ปีที่แล้ว +20

    निकै मार्मिक दोहोरी सुन्दा सुन्दै आँसु झर्यो।त्यो पापी कृष्ण बहादुर खड्का लाई रति दिदि र रिया बहिनीको आँसु को सराप लाग्छ ।

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 3 ปีที่แล้ว +4

    आदरणीय रति दिदि लाई आत्म देखि नै सम्मान छ🙏
    निकै मिठो र निकै मर्मस्पर्शी शव्द छ।
    एकदम यथार्थ जिवन मा भोग्नु भएको पिडा पस्कनु भयो शव्द मार्फत मेरो पनि मूटु बिझायो ।।
    दिदि तपाईं को पिडा चोट र दुखको दिन अब धेरै छैन जस्तो लाग्छ मलाई त।
    बिगत लाई सम्झेर अझै आफुलाई पिडामा राख्नु अब उचित होला जस्तो लाग्दैन।
    यदि तपाईं को नै नाम लेखेको छ भने जाहा जुन अबस्थामा भएपनि एक दिन पक्कै पनि फर्कन्छ।।
    तपाईं हरु को आउने दिनहरुमा अझै प्रगति तर्फ बढ्दै जावस।।
    भगवान सदैव तपाईं हरु को साथ रहुन 🙏🙏

  • @babubindash8770
    @babubindash8770 3 ปีที่แล้ว +20

    मन पराए रै घर बार जाेर्याहाे घाँटी सम्म अाएर छाेड्या हाे । अति नै मार्मिक छ अाजकाे दाेहरि धन्यबाद सम्पुर्ण गायक गायिका लगायत सारङ्गि संसार टिम लाई

  • @basnetvlogs9293
    @basnetvlogs9293 3 ปีที่แล้ว +38

    dislike गर्नेहरूलाई अरुको चर्चा भएको रिस गर्नेहरु हुन् भन्नेहरु यता हाजिर हुम त

  • @pradippokharel1895
    @pradippokharel1895 3 ปีที่แล้ว +51

    गित मनपर्ने जति ले लाइक हानुम त।।😊😍😍😎

  • @sharanrijal751
    @sharanrijal751 3 ปีที่แล้ว +4

    रविन दाजु र रती दिदी को दोहोरी पार्ट 2को प्रतीक्षा मा कोको हुनुहुन्छ यता हाजिर गरम।
    मलाई त यो गीत ले सारै मन छोयो,,,।

  • @rajucentury8953
    @rajucentury8953 3 ปีที่แล้ว +26

    यो दोहोरी मा प्रयोग भएका शब्द को बयान जति गरे पनि कम हुन्छ गायक गायिका दुबै को प्रस्तुति उत्कृष्ट छ l

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +11

    आहा चर्चित गायक तथा सर्जक रबिन लामिछाने 😍😍

  • @rajthapa5989
    @rajthapa5989 3 ปีที่แล้ว +2

    अति नै राम्रो मार्मिक दोहोरी रति दिदि अनि आदर्निय दाजु सर्जक रबिन दाइ सफल्ताको शुभकामना
    फेरि अर्को भाग आदर्नीय दाइकै लय सब्दको हात्मा घडी छ भन्ने थेगोमा सुन्न पाउ।

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +6

    अति राम्रो सब्द रति को अनि रबिन को त के कुरा गर्नु शब्द को ।दुबै जना लाई बदाइ छ ♥️🎸🌹🎸💋🎸🎸🎸🎸🌹🌹🎸🌹🌹🌹🌹🌹

  • @chinmayatimilsina3285
    @chinmayatimilsina3285 3 ปีที่แล้ว +24

    रतीमाया र रवीन भाई को सब्द चयन अती राम्रो ६ दुर्बे जना लगायत होल ' हिमलाई बधाई ६ भाई र वीन र २ रतीमाया लाई फेरी आर्को इपोसेट भा देख्न पाइयो स

  • @alizapoudel6014
    @alizapoudel6014 3 ปีที่แล้ว +31

    यो डिसलाइक हान्नी रति दिदी को आफान्ती घर तिरको हुनु पर्छ

    • @bhabindrajung7309
      @bhabindrajung7309 3 ปีที่แล้ว

      Ko

    • @rijalmukthirijalmukthi2292
      @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +1

      यो भन्नू सङ्का ग्रनु हजुर्को भुल हो भाइ न ,म रति दिदिको आफ्न्त न गाउले कलाको सपोर्ट मात्र गरेको मैले,, अनि तिम्ले रतिको स्वोर्लाइ सुनेनौ,, कि बुढी मानेर मन प्रायेनौ??

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 3 ปีที่แล้ว +15

    मिठो शव्द आफ्नै जिबनको बास्ताबिक गित रमाइलो दोहोरी 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @hukumrm5790
    @hukumrm5790 3 ปีที่แล้ว +12

    आज सम्म यति भाबुग लाईभ दोहोरी सुनेको थिएन ❤❤💋💋💋💋👌👌👌👌🎤🎤🎤🎤🎤🎤🎤

  • @jibrajdangi5125
    @jibrajdangi5125 3 ปีที่แล้ว +6

    रतिमाया लाई छत्र सङ्ग पोखरामै गायको दोहरी पछि चिनेको ! साह्रै मन पर्छ! रबिन को त कुरै नगरम !

  • @RajanShrestha-iv5dg
    @RajanShrestha-iv5dg 3 ปีที่แล้ว +45

    यो डीसलाइक गर्ने हरु कुन जन्तु रैछ यस्तो मर्मस्पर्शी गीत मा लोक गीत को सब्द सब्द मा जीबन्त छ सफलता को सुभकामना 🙏🙏🙏🙏 हाल साउदी अरब बाट हेर्दै छु

    • @arjunpangeni2495
      @arjunpangeni2495 3 ปีที่แล้ว +3

      यी अबुझ हुन डिसलाइक गर्ने

    • @sharanrijal751
      @sharanrijal751 3 ปีที่แล้ว +1

      कति पए मान्छे यस्ता पनि छन कि कुन राम्रो कुन नराम्रो थाहा छैन क्याच पर्यो भयो । शिक्षाको कमी हजुर,,,

    • @santoshgrg6401
      @santoshgrg6401 3 ปีที่แล้ว +1

      Pashu hola hau sir manxe bayeta bujthey pakkai

    • @ghanshyampun2198
      @ghanshyampun2198 3 ปีที่แล้ว +1

      धेरै जान्ने होलान

    • @rameskarki2902
      @rameskarki2902 3 ปีที่แล้ว +1

      Mero laifko Philo Marnik songs ihob Riya khadka faun fadar

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +9

    रतिमाया ख्ड्का साचै ,गायिका हुन,,
    तर आफ्नो नहुदा, साथ दिने नहुदा,
    आज उनी फलप भैन,,?
    होइन भने,
    उनी पनि ,,
    टप , टेन मा ,,
    प्रने एउटि गायिका हुन??

  • @amritguidelamritguidel7125
    @amritguidelamritguidel7125 3 ปีที่แล้ว +16

    रिया नानुको बाबा लनि सुनोस यो द‍ोहोरि बल्ला थाहा हुन्छ अरुलाई धोका दिनुको पीडा कसरी भोग्छन

  • @yakubramtel7012
    @yakubramtel7012 3 ปีที่แล้ว +5

    रबिन सर को लोक्दोहोरी घडी सुपर गित। जति सुनेपनी कहिले पनि नथाक्ने ।

  • @kishanbk8187
    @kishanbk8187 3 ปีที่แล้ว +59

    हरेक शब्दमा बास्ताबिक्ता झल्केको छ ।अब त छोरिकै लागि भएनी फर्किआईदेउ

  • @jitendrakhadka6407
    @jitendrakhadka6407 3 ปีที่แล้ว +22

    जुन चर्चा बटुल्न सफल हुनु भएको छ त्यो चर्चा अटुट रहोस 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @navarajkanxa3030
    @navarajkanxa3030 3 ปีที่แล้ว +7

    धेरै न्याय दियेर गाउनु हुन्छ रति दिदी ले अनि रबिन सर को यो गित मन नपरौने त को होला र सबै लाई मिथो सम्झाना र सम्मान छ सारङी सन्सार T म लाई🌹🌹🌹🌹🎁🎁

  • @user-lk1dx4me4f
    @user-lk1dx4me4f 3 ปีที่แล้ว +8

    रबीनको निकै ठूलो शुभचिन्तक हू।रैति दिदिको नि भय

  • @fillinglove7573
    @fillinglove7573 3 ปีที่แล้ว +5

    गल्ती सबैको हुन्छ त गल्ती भयो भन्दैमा अनि समस्या के हो समस्या को समाधान गर्न सक्नु पर्छ !! बल्ल पाएको यो हाम्रो मानव जीवन सहि तरिकाले जिउन जान्नु पर्छ धेरै बेलौना गरेको छिन छोरी ले अब त सबै बिर्सेर बाकी जीवन परिवार मा खुसी साथ बिताउन अनुरोध गर्द्छु 😯😯

  • @shyambahadur9694
    @shyambahadur9694 3 ปีที่แล้ว +11

    दाम्मी छ याे शब्द ले रती जि काे जीवन मा मेल खायाे सुन्दा सुन्दै मन भक्कानेर अायाे बधाई छ दुबै जनालाई

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +30

    दामी छ दुबै जनाको। शब्द सृजना रति को पनि खतरा । रबिन को त कुरै भएन झन। कस्तो सभ्य दोहोरी

  • @khemmagar5567
    @khemmagar5567 3 ปีที่แล้ว +23

    अति राम्रो दाेहाेरि दुबैजनालाई बदाई👌🙏🙏🙏💓💘🎤🎤

  • @rajanbhatta9573
    @rajanbhatta9573 3 ปีที่แล้ว +9

    रबिन लामिछाने भयसी अरु के लेखिरनु पर्यो र ❤️

  • @gopalxinal4347
    @gopalxinal4347 3 ปีที่แล้ว +13

    आहा अहिले सम्मकै उत्कृष्ट दोहोरि👏👏👏

  • @karanbhusal8605
    @karanbhusal8605 3 ปีที่แล้ว +25

    आज आमाछोरीलाई खुसी देखेर मापनि खुसीछु रोको देख्दा मा पनि रुन्थे

  • @ramramtel671
    @ramramtel671 3 ปีที่แล้ว +5

    रबिन सर हजुरको सोर सुनोकित मेरो मन छुन्छ फेरि हजुर घर पनि गोरखा मेरो पनि गोरखै हो है हजुर

  • @gyanupandit4807
    @gyanupandit4807 3 ปีที่แล้ว +3

    अति राम्राे छ गित रबिन लामिक्षानेकाे त कुरै नगरू रति दिदी पनि यकदम अब्बल शब्धकाे धनी हुनुहुदाे रेछ धेरै राम्राे छ रति दिदिकाे ती मन छुने शब्धहरू रति दिदिकाे अामा छाेरिकाे प्रतेक भेडियाे हेरेकाे छु म नि ती भेडियाे हेरि हेरि धेरै राेय रति दिदी हार नमान्नुस् म नि हजुरकाे छाेरि जस्तै परिबेसमा हुर्केर अाज अाफ्नाे खुट्टामा अाफै उभियकाे छु मैले पनि अाफ्नेा बाबा कस्तेा हुनुहुन्छ देख्न पाईन मेरि अामाले पनि हजुरले जस्तै समस्या जेल्नु भाे यस्तै रैछ जिबनकाे भाेगाईहरू दिदी अब यिनै छाेरिलाई हेरि सन्सार भुल्नुहाेस् सफलताकाे शुभकामना हजुरकाे अामा छाेरिलाई म हजुरकाे भेडियाे हेरेर धेरै राेय किन कि मेराे ममिकाे र मेराे जिबनमा धेरै मेल खायाे हजुरकाे जीवन भाेगाईकाे ती वास्तविक पिडाहरूले

  • @shikharadventure
    @shikharadventure 3 ปีที่แล้ว +3

    निकै मार्मिक गित। रति दिदी तपाइको चाडैनै पुनर्मिलन होस। रबिन भाइलाई धेरै धन्यवाद समय सान्दर्भिक गित गायकोमा।🙏🙏🙏

  • @bhagabatikhatiwada9457
    @bhagabatikhatiwada9457 3 ปีที่แล้ว

    रति दिदी को र रबिन सरको दोहोरि जति सुनो उति मन रुन्छ दुबै गायेक र गाईका लाई सफलताको सुभ कामना

  • @white-ir8yx
    @white-ir8yx 3 ปีที่แล้ว +4

    धेरै धेरै धन्यवाद रबिन भाइ रतिमाया दिदि लाइ सम्मान छ

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +27

    निकै मार्मिक मर्मस्पर्शी दोहोरी रति दिदी रबिन दाजु

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +7

    गोरखाको रविन र कास्कीकी रतिमाया खड्का बिचको मार्मिक लोक दोहोरी दुवै जनालाई सफलताको शुभकामना 🌺🌺🌺

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +5

    अति मिथो दोहोरी आज त ढिला भय सुन्न

  • @childhood-cry
    @childhood-cry 3 ปีที่แล้ว +8

    सारै मीठो लाग्यो रबिन दाइ र रति दिदिको गित सारै मन छोयो बदाई छ हजुरहरुको टिमलाई

  • @romarrana2331
    @romarrana2331 3 ปีที่แล้ว +7

    रतिमाया जि हजुर महान हुनुहुन्छ।राम्रो गर्नु भाको छ अझै राम्रो गर्दै जानु हजुरको सु स्वास्य दिर्घायुको र हजुर र छोरीको उज्जल जिबनको सुभ कामना पनि ।

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +3

    कहि भाग्यले साथ दियेन
    कहि, समयले साथ दियेन?
    कहि आफ्ना भयेनन,,
    होइन भने, आज ,,
    राति माया खड्का टप ,टेन मा ,
    आउने गायिका हुन,
    र,,,पनि कोइ बत नहि,,
    आउने भोलिमा रियाले हाम्रो नेपाल्को
    एउटा छुट्टै नाम राख्ने छन,,????

  • @yagyakarki8966
    @yagyakarki8966 3 ปีที่แล้ว +13

    हरेक सब्द मा विशेषता झल्कियको छ आफ्नो सन्तानको लागि भयपनी एक चोटि फर्की आइदिनु होला सर

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +19

    Dislike गर्नेहरुको हातको औलामा बलु किरा लागेर झरोस भन्छु।

  • @padmanathsapkota9653
    @padmanathsapkota9653 3 ปีที่แล้ว

    सर्ब प्रथमत शारङ्गी संसार कलम जि अतिराम्रो गायक रबिजी साथै महिला तर्फ हाल चर्चित आमा छोरी समेत्को मार्मिक मुटुछुने गित माउपस्थित सम्पुर्ण लाई धेरै धन्यवाद

  • @prakashpanta8780
    @prakashpanta8780 3 ปีที่แล้ว +9

    git sunera aasu aayo merota ani sathi harukoni

  • @basnetvlogs9293
    @basnetvlogs9293 3 ปีที่แล้ว +3

    दुई जनालाई कलाकारलाई मन पराउने जति यता हाजिर हुम त

  • @rajkumaradhikari4138
    @rajkumaradhikari4138 3 ปีที่แล้ว +4

    असाध्धै मन परेको रबिन दाइ को सब्द घडी २...उत्कृष्ट दोहोरी

  • @dharmadatta9915
    @dharmadatta9915 3 ปีที่แล้ว +12

    यस्तो मार्मिक शब्द कहाँ बाट आउछ रबि सर ।। मन छोयो ।

  • @indirapaudel4341
    @indirapaudel4341 3 ปีที่แล้ว +2

    दिदी का हरेक शब्द मा रियल लाईफको वास्तविक झल्लकेको छ मीठो साथ भाइ रबिन को 👌👌👌👌 सफलता को शुभकामना सम्पूर्ण टिम लाई

  • @sandeshido8825
    @sandeshido8825 3 ปีที่แล้ว +4

    रती माया को बास्तविक जीवनमा आधारित होकी झैं लाग्यो Brilliant

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว +3

    म ,गत ब्रस ४० ,,ब्रस देखि भारत को
    तामिलनाडमा छु,
    मैले, इन्द्रेणी ,, जुन्किरी,, सारङ्गी सन्सार नित्त्य हेर्ने ग्रछु,
    मान्छे जाहा भये पनि ,,
    आफ्नो सस्क्रीतिक, सस्कार भुल्न
    कठिन हुदोरहेछ,,
    यो जब ,म हेरछु ,सुन्छु,
    म ,,आफ्नै गाउँ, पखेरामा ,,
    भये जस्तो महसुस ग्रछु

    • @rijalmukthirijalmukthi2292
      @rijalmukthirijalmukthi2292 3 ปีที่แล้ว

      मैले रतिमाया केसि , मात्रहोइन दिपिका ,रिया, बिमाकुमारी दुरा , सबैलाइ भन्छु , आँसु ,हर जग्गा हर्कही नझार, जाहा ,तिम्रो त्यो आँसु,को मूल्य हुन्न

  • @jharanasingh8222
    @jharanasingh8222 3 ปีที่แล้ว +5

    आहा सारै राम्रो छ दोहोरी

  • @binodnaubag2632
    @binodnaubag2632 3 ปีที่แล้ว +1

    राम्रो छ दिदी भिनाजु शीत चाडै भेठ होस

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 ปีที่แล้ว +4

    लय शब्द्द अति राम्रो लाग्यो दुबैजनाको ! ! ! ! अब दुखको दिन गयो रति बहिनी र रिया नानुको ! ! ! बधाई छ्।

  • @krishnagurung2265
    @krishnagurung2265 3 ปีที่แล้ว

    कसम रतिमाया दिदी जस्तो उत्कृष्ट दोहोरी गाउने गायिका बिरलै पाइन्छ जस्तो बिषयमा पनि अब्बल दर्जाका साथै रबिन दाई पनि दुबै जनाको दोहोरी असाध्यै राम्रो लाग्छ। धन्यवाद टक्र्याउन चाहन्छु हजुर हरु सम्पूर्ण लाइ।

  • @yagyakarki8966
    @yagyakarki8966 3 ปีที่แล้ว +5

    अतिनै राम्रो गित र सब्द दुबै जना लगायत अल टिमलाइ साङ्गितिक यात्रा को शुभकामना

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 3 ปีที่แล้ว +3

    Sarangi sansarai yo aaganma tehi mitho dohori hern r sunn pauda dherai dherai aavari xu sadaivari hjurhruko r kalakarko pargati r safaltako suvkamna pni din chhanxu bides gari aajko dohori parstut garne rati khadaka r rabin g parti ucchha samman r nman gardxu

  • @baburamchhinal6595
    @baburamchhinal6595 3 ปีที่แล้ว +3

    रति बहिनी तिम्रो गित नसुनेको हैन , सुनेर पनि नरोएको दिन छैन मेरै बन्न किन सकेनौ घडीदियौ उपहार मायाले तर समय दिन सकेनौ

  • @user-og6mf6gf8f
    @user-og6mf6gf8f 3 ปีที่แล้ว +3

    रबिन दाजु को नि निकै मार्मिक हुन्छ

  • @darshanhajur3026
    @darshanhajur3026 3 ปีที่แล้ว +17

    आहा गीत मिठो लाग्यो ।शब्द झन मार्मिक छन ❤️👌👌🙏🇳🇵

  • @thamale4508
    @thamale4508 3 ปีที่แล้ว +4

    धन्यवाद रबि अति उत्कृष्ट दोहोरी यथार्थ अनि बास्तबिक मजा आयो !👍️👍️❤️❤️

  • @SafalOffical
    @SafalOffical 3 ปีที่แล้ว +5

    गायक ऋषि अधिकारिलाइ नि ल्याउनु न कमल सर कुनै पनि मिडियामा देख्दिन ?" उडि जाने जेट नमरि बाचे त काललै साचे त हुने रैछ भेट "

  • @binamgr6975
    @binamgr6975 3 ปีที่แล้ว +13

    Seriously
    really heart touching
    Emotional song
    And my favorite deepika didu much love ❤❤

  • @gangagurung6766
    @gangagurung6766 3 ปีที่แล้ว +4

    नरोई बस्न सकिन गीत सुनेर,😭😭😔

  • @babumahat3340
    @babumahat3340 3 ปีที่แล้ว +3

    यस्तो भाबुकतामा देखेर नि मन फर्केन भनी त धिकार छ उस्लाइ यति पीडा दियर
    नानुको लागि सधै सफलताको कामना छ है

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 3 ปีที่แล้ว +7

    जुन बेला चाइएको त्यो बेला न आउने अहिले के खोज्नु अपराधिलाई।त्तस्को बारेमा नाम पनि लिनु हुन्न अपराधिको नाम जपेर के बसिरा?

  • @rajucentury8953
    @rajucentury8953 3 ปีที่แล้ว +4

    सारंगी संसार कै उत्कृष्ट प्रस्तुति लाग्यो l

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 ปีที่แล้ว

    रतिमाया अनि रबिन को गित सारै राम्रो लाग्यो बधाई

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 3 ปีที่แล้ว

    यो दोहरी निकै उत्कृष्ट लाग्यो रति दिदि को
    शब्द चयन मा बास्तविकता छ।
    स्वर मा झनै मिठासछ।।
    आज पुनः हेर्दैछु।।

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว

    हरेक सब्द ले मन् छोयो रति दीदी अब रिया खड्का काे बाबा ले यो गीत सुन्ने पछि अभस्य उहाँ काे मन् पग्लिन्छ हाेला रबिन दादा काे गीत सुन छुट्टै मजा आउँछ कूनै ठाउँ मा छुटाएको छैन सम्पुर्ण टीम लाई बधाई छ जय गीत जय सङ्गीत जय नेपाल

  • @ramugautam8832
    @ramugautam8832 3 ปีที่แล้ว +8

    ए दाजै कता छौ कुन सन्सर्को कुनामा फर्कि आउ

  • @baltamang9038
    @baltamang9038 3 ปีที่แล้ว +1

    अ हजुर,
    असाध्य नै मार्मिक गीत सङ्गै मनै लोभ्याउने गीत सुन्दा आनन्द आयो।
    जुन मान्छेले व्यवहार गर्नु सकेन नै, त्यो मान्छेले यो गीत सुन्दा कस्तो लाग्यो होला ? पापी मान्छे जो हो त्यो नानीको बाबा हो।
    अझै एक चोटी छोरीको लागी भए पनि आउनुस् नत्र जीवन भरी खुसी कहिल्यै पाउने छैनौ तिमी लाई ।।

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว +13

    आहा कति मार्मिक 🤔
    हेर्दै छु सुन्दै छु हाल बहराइन देखि ...

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว

    दीदी र सानो रिहा नानु लाइ देख्दा गीत गाको सुन्दा आसु नै आउछ मलाइ कस्तो पापी हो कस्तो मन जीउदो एदी भएत भेटन आउनु नी कुन दुलोमा लुकेर बसे होला कस्तो मन हो छोरी एती ठूली भैइ सकीन आफनो रगत को माया नलागनी कस्ता मनका मान्छे सुन पर्छ

  • @GULMI173
    @GULMI173 3 ปีที่แล้ว +1

    अति मिठो दोहोरी लिएर आउनु भएछ कमल जि
    ल बधाई छ सम्पुर्ण टिम लाई #नमस्ते🙏🙏🙏🙏🙏

  • @ramharikhatri5055
    @ramharikhatri5055 ปีที่แล้ว

    दाेहाेरिकाे हस्ताि राजु रबिन जि अागमन भयेछ

  • @milankhatri4200
    @milankhatri4200 3 ปีที่แล้ว +1

    रबिन लामिछाने रती दिदिको दोहोरी सुन्ने धोको पनि पूरा भयो सम्मान छ दुबै जनालाई अझै फरक फरक पराङ्ग मा गाएको देख्न सुन्न पाईयोस धन्यवाद सारङ्गी सङसारलाई 🙏🙏

  • @manojghale3598
    @manojghale3598 3 ปีที่แล้ว +5

    Big fan hai ma Rabin bro🤜 🤛🤛🤛🤛🤛🤛🤛🤛🤛🤛🤛🤘🤘🤘🤘🤘💞💞💞💞💞💞💞💞🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💗💗💗💗💗💗💗💗

  • @sanjitsunar740
    @sanjitsunar740 3 ปีที่แล้ว +4

    मर्मस्पर्शी गीत रती दीदीको लागी

  • @amirta62
    @amirta62 3 ปีที่แล้ว +6

    ramro gaunu vyo rati g ko geeban ma male khako thank u so much all team

  • @dineshadhikari1152
    @dineshadhikari1152 3 ปีที่แล้ว

    आँसु नै आयो यो गित सुनेर😥😥😥😥

  • @Gayatrijamakatel
    @Gayatrijamakatel 3 ปีที่แล้ว +1

    दुबैको अतिनै मार्मिक टुक्का ❣❣
    शुभकामना रबिन भाई र रति बहिनी दुबैलाई ❣❣❣❣❣

  • @devrajoli6889
    @devrajoli6889 3 ปีที่แล้ว +11

    🙏🙏समय थिएन होला बधाई छ सम्पुर्ण टिमलाइ🌹🌹🌹👌👌👌👏👏💐💐💐

  • @user-mb4ix7iq6t
    @user-mb4ix7iq6t 3 ปีที่แล้ว +2

    रुनलाइ त रोए पिर परेसी
    कस्ले क्यर्छन मैले माफ गरेसि!!😭😭साह्रै मन छोयो यो सब्दले।

  • @sharadasharma2670
    @sharadasharma2670 3 ปีที่แล้ว

    रति जि स्वर सार्यै मिठाे छ । अब हजुर एक्लै हुनुहुन्न

  • @bikashadhikari1382
    @bikashadhikari1382 3 ปีที่แล้ว +2

    गित सारै रामरोछ रबिन सर

  • @ramgyawali1317
    @ramgyawali1317 3 ปีที่แล้ว +1

    अति मार्मिक गित "आँशू" आयो तिनी सानी नानिको सराप लाग्छ फर्की आउ पुन्ने कमाऊ ढुङाको मन भाको मुन्छे..( Rabi sir salam xa yeti ramro gitko lagi )

  • @pratikshyabudhathoki7603
    @pratikshyabudhathoki7603 3 ปีที่แล้ว +8

    Dherai ramro x ekchoti hamilai ni herne man x riya baini ko papi dad lai

  • @durgasapkotasinger4348
    @durgasapkotasinger4348 3 ปีที่แล้ว +7

    timrai lagi yo baisa sacheni...mare saraha vako hau bacheni...

  • @Ramitmaskirana
    @Ramitmaskirana 3 ปีที่แล้ว

    यो हो नि दोहोरी भनेको ।

  • @premram2103
    @premram2103 3 ปีที่แล้ว +1

    Ratimaya khadka didi ra unko chhori lai pani Dhanne bat Chha Tapai Haru ko Unnati Pragati Hudai Jahos Dhanne bat Chha Tapai Haru lai ra utkrist geet Gaye rabinlamichhane bhai lai pani Dhanne bat Chha sangi sanshar Herrera basnu bhayeko tamam darsak manubhab Haru le ratimaya khadka ko madat gari dina huna anurodh garda chhu 😁🙏❣

  • @kamalbahadur7861
    @kamalbahadur7861 3 ปีที่แล้ว +1

    अाहा कति मिठो दाेहाेरि गाउनु भएको धेरै धेरै धन्यवाद छ।

  • @sayraafraishaal5299
    @sayraafraishaal5299 3 ปีที่แล้ว +2

    Mahile chahi aja fully video here haieee natra kahile pani herdin thiya akdam marmik lagyo❤️❤️😍😍

  • @narugc6925
    @narugc6925 3 ปีที่แล้ว +3

    Dherai dinko parkhai ma aayo rati didi and rabin sir ko git ati nai pida dayak man xune dohori best of luck all tim sarangi sansar

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +4

    रति दिदि र रबिन दाज्यु 🙏🙏🙏🙏😍😍😍

  • @samjhanasapkota3427
    @samjhanasapkota3427 3 ปีที่แล้ว +3

    मन भावुक बनायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭