रबिन र कल्पनाले एकअर्काको बालापनका पोल खोल्दै | Rabin Lamichhane Vs Kalpana Dahal | Live Ep.376

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    • New Nepali lok dohori ...
    =======================================
    =======================================
    ♪ Orginal Song:- Balapan
    Vocal / Lyrics / Music :-
    Hemanta Kanchha Rasaily
    Link: • बालापन || Balapan || A...
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 376
    =======================================
    =======================================
    #Rabin_Lamichhane
    #Kalapana_Dahal
    #Sarangi_Sansar
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Lead Singer:
    ♬Rabin Lamichhane
    ♬ Kalapana Dahal
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaula
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samip\Sunil Bardewa
    ♬ Madal : Ishwori Prasad Bhusal
    ♬ Madal : Kumar Lamichhane
    ♬ Keyboard: Gem Thapa Magar
    ♬ OctoPad : Pritam Thapa\Padam Chhetri
    TechnicalTeam :
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    ♬ Recordist/ Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bish. .

ความคิดเห็น • 139

  • @rabinlamichhane3478
    @rabinlamichhane3478 2 ปีที่แล้ว +49

    सबै लाई नमस्कार म रबिन लामिछाने , साराङ्गी सन्सार मा आजको दोहोरी कस्तो लाग्यो ? प्रतिक्रिया दिन नभिल्नु होला है।

    • @Binodji
      @Binodji 2 ปีที่แล้ว

      जेरिले इन्द्रिनेमा भनेको ठिकै रहेछ त , कल्पना कुमारी नरहे पछि रबिन्को कुमारत्व पनि बालापनमा नै भंग भएकै रहेछ त हैन ?

    • @ganeshthapa9043
      @ganeshthapa9043 2 ปีที่แล้ว

      Tq

    • @keshabtamang
      @keshabtamang 2 ปีที่แล้ว

      😍💘🙏

    • @magarsolta5123
      @magarsolta5123 2 ปีที่แล้ว

      यो पुस्ता मा रबिन लाई कसैले भेटाउन सक्दैन लाइभ दोहोरिमा

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว

      हजुर ले गाए पछि नराम्रो हुने कुरै भएन रबिन दाई बबाल छ आगो छ है हजुर को प्रस्तुति सम्मान छ रबिन दाई लाई 🙏🙏🙏🙏🙏🌺🌺🌹🌹🌷

  • @nareshsoni1829
    @nareshsoni1829 2 ปีที่แล้ว +4

    दोहोरी चाहि खत्रा क्या जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट चैट चैट चैट चैट

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +4

    कमल जि लगायत सारङगी संसार टिम ,साथै सबैलाई नमस्कार छ 🙏🙏🙏
    अाहा मलाई असाध्यै मन पर्ने गित ।।
    रबिन लामिछाने जि र कल्पना दाहाल बैनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार ,दामी छ,दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ।छाेपेर साथ दिने सबैलाई हार्दिक धन्यवाद छ।केही दिन पहिले पनि सारङगी संसार राेधी घरमा रबिन जि र मिना लामा जि ले यहीँ भाकामा गित गाउनु भएको थियो ।सारै राम्रो थियोे ।अाज अझ कडा छ।।करोड करोड बधाई छ
    ।।

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +5

    Dhori ko hero rabin Hun pachilow samayama

  • @kishankarki2763
    @kishankarki2763 2 ปีที่แล้ว +5

    आज को गीत को जति तारीफ गरे नि कम हुन्छ त्यसैले केहि बोलिन फेरि हेर्छु ।

  • @prakashpun82
    @prakashpun82 2 ปีที่แล้ว +5

    अती राम्रो छहै रबिन सर र कल्पु बैनि

  • @jeevanrana139
    @jeevanrana139 2 ปีที่แล้ว +3

    असाध्यै रमाइलो ।

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +2

    बेग्लै खाले यो दोहोरी निक्कै राम्रो भयो, फेरि पनि यो जोडि लाइ गाउन लगाउनु होला।

  • @purnasunam8109
    @purnasunam8109 2 ปีที่แล้ว +6

    ल सुरु गरियो कति रमाइलो दोहोरि

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +4

    धेरै धेरै बधाई राम्रो दोहोरी को लाई

  • @indrakhadka3608
    @indrakhadka3608 2 ปีที่แล้ว +7

    बधाई छ रबिन र कल्फु लाई

  • @lbtabhishrestha5503
    @lbtabhishrestha5503 2 ปีที่แล้ว +5

    आहा कति रमाइलो भयो

  • @krishnatimalsena82
    @krishnatimalsena82 2 ปีที่แล้ว +17

    अतिराम्रो दोहोरी बधाइ छ रबिन र कल्पना लाई।।।

  • @durgagm1662
    @durgagm1662 2 ปีที่แล้ว +4

    Atinai ramro ..Lago...😘😍

  • @lalbahadursunar9924
    @lalbahadursunar9924 2 ปีที่แล้ว +6

    Aaha Sarai ramro❤️❤️❤️

  • @nanduthapa5682
    @nanduthapa5682 2 ปีที่แล้ว +9

    रबिन भाई र कल्पना बैनीले गाएको गीत सारै मन पर्यो बढाई छ। दुबै लाई।

  • @lbtabhishrestha5503
    @lbtabhishrestha5503 2 ปีที่แล้ว +5

    दामा छ

  • @keshabtamang
    @keshabtamang 2 ปีที่แล้ว +5

    बालापन को याद अयो आज सराई राम्रो छ

  • @ganeshsingh6926
    @ganeshsingh6926 2 ปีที่แล้ว +3

    आहा कति राम्रो दोहरी

  • @rabighimeri1093
    @rabighimeri1093 2 ปีที่แล้ว +5

    Aaha katiy mitho sang bala pan ko yad aayo 🙏🙏🙏❤️🇳🇵🇳🇵

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +4

    बहुचर्चित असल लोकप्रिय गायक, गायिका दुवैको शब्द चयन रोमान्टिक पाराले गाउनुभयो, अत्यन्तै रोजक मिठोलाग्यो,,

  • @haritiwari233
    @haritiwari233 2 ปีที่แล้ว +1

    जे भए नि रबिन दाइको टुक्काम दम हुन्छ

  • @anjandilip4250
    @anjandilip4250 2 ปีที่แล้ว +6

    कति रमाइलो दोहोरी ओहो खुसी लाग्यो

  • @kailashadhikari9462
    @kailashadhikari9462 2 ปีที่แล้ว +7

    Aaha 🙏💐💐🇳🇵

  • @yamunakandel5066
    @yamunakandel5066 2 ปีที่แล้ว +4

    हाेइन हाे लन्ठु भाग कता हरायाे याे पछि अाएका नयाँ नयाँ भाग धेरै अाईसके तर लन्ठुकाे भाग भने कता हरायो कता??????🤔🤔🤔🤔🤔🤔🤔🤔

  • @sagarkharel8831
    @sagarkharel8831 2 ปีที่แล้ว +4

    बालापन को रमाइलो दोहोरी ❤️🔥🙏

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 2 ปีที่แล้ว +5

    आहा सारै राम्रो

  • @Dadhiramcomnp
    @Dadhiramcomnp 2 ปีที่แล้ว +5

    अहिले भा छ पिरती लाम् जस्तै लुटपुटिन त्यै काखमा आउ जस्तै ।।। साह्रै राम्रो ।।

  • @rokayam9301
    @rokayam9301 2 ปีที่แล้ว +3

    हिन्दा पनि म आफ्नै हिसाबले बाटो छेक्थेउ तिम्लेनी पिसाबले मिना लामाको उत्किरिस्ट सब्द पछी दोश्रो ट्यालेन कल्पना को परुस्तिथि herum कस्तो रहने छ रबिनको को बयान गर्ने ठाउनै भेट्दिन गित हेर्ना भन्दा पहिला कमेन्ट्स गर्ने बेक्ती yam रोका मगर हाल दुवै बधाई छ सबै तिम् लाई

  • @pradipmahat9863
    @pradipmahat9863 2 ปีที่แล้ว +6

    सारङ्गी संसार टिम लाई शुभकामना कमल भाइ हरेक एपिसोट उत्कृष्ट छन बाध्य वादन र छायांकन सबैलाई सम्मान यो कार्यक्रम को सधै शुभेच्छुक हु।हाल पोल्यान्ड बाट हेर्दै छु

  • @tikagc8519
    @tikagc8519 2 ปีที่แล้ว +5

    Dami

  • @yakalyatripardeshi1716
    @yakalyatripardeshi1716 2 ปีที่แล้ว +3

    Namskar saragi sansarma sabai janaalai ho kalpana bahini aajaa Malai Pani yad aayo ho tyo chuigam copyko Pani lukauthyo kasto thiyo hai ti din bahi hami sabai janako aajaa mailed yo git Sunday sanchai bala panko yad aayo bahini khusi lagyo

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 ปีที่แล้ว +4

    Wow babal xa Dohori rabin g ra kalpana sis ko balapan ko yad aayo yar malai pani hahahaha👌👌♥️♥️

  • @kailashmagar510
    @kailashmagar510 2 ปีที่แล้ว +5

    Aaha❤❤❤

  • @khemgurung9538
    @khemgurung9538 2 ปีที่แล้ว +6

    दामी छ दोहोरी कमल भाई र सम्पुर्ण साराङ्गी तिम्लाई नमस्कार भाई बहिनिलाई सुभकामना छ 👌👌🙏🙏

  • @sombhattarai5741
    @sombhattarai5741 2 ปีที่แล้ว +5

    आहा ! अत्यन्त भावमय दोहोरी । जसको मर्म र शैली उत्कृष्ट छ ।

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว +3

    Damii xa hi git sabaijanalai dane bat xa hi

  • @flowerflowermayamaya3416
    @flowerflowermayamaya3416 2 ปีที่แล้ว +3

    v great i salute both of u

  • @sanamkhan1372
    @sanamkhan1372 2 ปีที่แล้ว +4

    I love you kalpana

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +12

    करोड करोड यथार्थ परक हामिले बालापन मा भोगेका ती पल हरुलाइ जस्ता को तेस्तै गित मार्फत उजागर गरिदिनु भयो दुबै जना मित्र हरु प्रती हार्दिक नमन्👌👌👌👏👏👏❤️❤️❤️🙏🙏🙏🙏

  • @paruparu8868
    @paruparu8868 2 ปีที่แล้ว +2

    रबिनले पेल्न सम्म पेले कल्पना लाई 😎😋😋😋😋😋😀😀😂😂😂🤣🤣🤣, मजा आयो सुन्न !

  • @Dadhiramcomnp
    @Dadhiramcomnp 2 ปีที่แล้ว +4

    रबिन: थिएन चलन घरमा ट्वाइलेटको बाटो हिड्डा मैले हो जिस्काको ।
    कल्पना: ट्वाइलेट धुने थिएन चलन नि पातले पुछो रोग सर्ने जलननि।।। भन्दा राम्रो हुन्थ्यो ।।

  • @iswaryoga2352
    @iswaryoga2352 2 ปีที่แล้ว +3

    👍👍👍👍👍👍👍👍

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +5

    अाहा सारै रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण टिम लाई साचै बालापन काे यथारत समेटेर गाउनु भयाे बधाई छ

  • @ganeshthapa9043
    @ganeshthapa9043 2 ปีที่แล้ว +4

    Good

  • @sangitasamana9063
    @sangitasamana9063 2 ปีที่แล้ว +3

    बालापन ती साथिभाइ माटाको भात सब्बैको याद दिलाउनु भयो हार्दिक धन्यवाद सहित उच्च सम्मान 🙏🙏

  • @sunnychhetriofficial
    @sunnychhetriofficial 2 ปีที่แล้ว +2

    Yo dhohori le Bala paan ko sabai kura yaad aayo 😀😀😀😀😀😀

  • @somkc9244
    @somkc9244 2 ปีที่แล้ว +3

    Ramailo dohore

  • @muyakandel3862
    @muyakandel3862 2 ปีที่แล้ว +1

    sabai kalakarle gayako manparxa aajai man parni Rabin kalpana best gayak gaika nice song

  • @rawalkushal5305
    @rawalkushal5305 2 ปีที่แล้ว +14

    अतिराम्रो दोहोरी बधाई छ रबिन र कल्पना लाई अनि सारंगी सन्सारलाइ

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +3

    Pailako rabin ra minako suneko thiye ramro lageko thiyo yo pani ramro Lago

  • @baburaam1095
    @baburaam1095 2 ปีที่แล้ว +3

    nice.dory

  • @tulashadahal901
    @tulashadahal901 2 ปีที่แล้ว +4

    🙏🙏🙏

  • @krishnachhetri8350
    @krishnachhetri8350 2 ปีที่แล้ว +1

    कति मिठाे दाेहाेेरि बधाई दुवै जनालाई

  • @solomi625
    @solomi625 2 ปีที่แล้ว +4

    Hjur Aja पनि रामारे होला jastoxa है Holatimlai 🌹🌹🌹🌹🌹safltako 🌹subhakamana xa🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 thank🌹🌹🌹🌹🌹🌹🌹 you🌹🌹🌹somuch good👍 ok🌹🌹🌹🌹🌹🌹🌹

  • @lbtabhishrestha5503
    @lbtabhishrestha5503 2 ปีที่แล้ว +3

    Wow

  • @Dynamic840
    @Dynamic840 2 ปีที่แล้ว +4

    अत्यन्तै उत्कृष्ट लाग्यो । बच्चाको झल्को आउने गरि गित सुन्न पाइयो । शब्द उत्कृष्ट छन् ।

  • @komalkhadka5486
    @komalkhadka5486 2 ปีที่แล้ว +4

    Ramro Dohori Congratulations Kalpu and Rabin

  • @ashokkhatri6622
    @ashokkhatri6622 2 ปีที่แล้ว +4

    nice song

  • @kushalbishi6216
    @kushalbishi6216 2 ปีที่แล้ว +5

    Hi

    • @kushalbishi6216
      @kushalbishi6216 2 ปีที่แล้ว +2

      Nice song

    • @sobhakhartimilsina8337
      @sobhakhartimilsina8337 2 ปีที่แล้ว +1

      Very good kalpana Ji and Rabin ji.next time Pani Aunu la. Dadai ghare Saili Vaka ma. Hai ta Kamal Ji.

  • @indirapanta6664
    @indirapanta6664 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ दुबै जना को

  • @raghunathgautam
    @raghunathgautam 2 ปีที่แล้ว +2

    full star dohori ,very nice ,thank for all.

  • @hirabador722
    @hirabador722 2 ปีที่แล้ว +2

    अब जीवन कौशल को हेरम

  • @krishnabhandari3321
    @krishnabhandari3321 2 ปีที่แล้ว

    रबिन ब्रो त बिहेगरेपछी त निरास देखिनु भाको छ किन हो

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +4

    असाध्यै रमाइलो दाेहरि ❣️❣️

  • @asmitadhungana4665
    @asmitadhungana4665 2 ปีที่แล้ว +1

    Kalpana bahiniko dohori sarai ramro legxa

  • @jagadishparajuli8081
    @jagadishparajuli8081 2 ปีที่แล้ว +1

    Rabin and Kalpana are the best. I like both of them very much.

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +1

    सिगानी कल्पना रे कल्पु लाई 😁👍👌✅😍

  • @bibasgauli1779
    @bibasgauli1779 2 ปีที่แล้ว +2

    great

  • @abinashthing252
    @abinashthing252 2 ปีที่แล้ว +2

    Nice👍️👌💕🙏

  • @narayangurung3944
    @narayangurung3944 2 ปีที่แล้ว +5

    Great episode.
    Best wishes

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 ปีที่แล้ว +2

    उत्कृष्ट दोहोरी गीत सुन्न पाइयो

  • @sathyabahadur3764
    @sathyabahadur3764 ปีที่แล้ว

    🎉 मन् पर्यो धेरै राम्रो कल्पु

  • @yagyabahaduroli1990
    @yagyabahaduroli1990 2 ปีที่แล้ว +2

    गोठाले पो भए ,के गोठालेको धज्जी उडाएन त यो गीतले ? नेताको भएको भए त सर्वत्र बिरोधहुन्थ्यो होला तर निमुखा जनताले भनाइको अर्थ बुझ्ने को ?

    • @dipakarki2653
      @dipakarki2653 2 ปีที่แล้ว

      गोठालो पेशा सानो र नराम्रो त होइन तर डाक्टर बन्ने सोच राखेको मान्छे गोठालो हुनु चै पक्कै नसोचेकै कुरा भाको हो भन्ने सन्देश बोकेको छ

  • @rupakhadka3755
    @rupakhadka3755 2 ปีที่แล้ว

    आएमाई भनेको राम्रो लागेन

  • @jeetthedi9655
    @jeetthedi9655 2 ปีที่แล้ว +2

    Very nice songs

  • @user-sn4px2uf4h
    @user-sn4px2uf4h 2 ปีที่แล้ว

    बबाल छ ल दुबै जना लाई बधाई छ

  • @ramharinewar8389
    @ramharinewar8389 2 ปีที่แล้ว +1

    Deree ramro dohari sun paiyo

  • @umeshdawadi279
    @umeshdawadi279 2 ปีที่แล้ว

    Sarai ramailo dohori🙏🙏

  • @dhanusunar9041
    @dhanusunar9041 2 ปีที่แล้ว +2

    nices

  • @jaspaija2362
    @jaspaija2362 2 ปีที่แล้ว +1

    मिठो भाका मा मिठो दोहरी मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌✅😍🙏

  • @chetnathkunwar4798
    @chetnathkunwar4798 2 ปีที่แล้ว

    मिठो छ,,हजुर,,

  • @theinsidestory6165
    @theinsidestory6165 2 ปีที่แล้ว

    ekpatak yo vaka ma Yan prasad ji ra Ashimta dallakoti ko dohori herna pau. Yan prasad ji thatyuli saili ra Ashmita ko jawafi dodhori nikai ramailo hunexa vanne mahasush vaeko xa

  • @sirjanadhital2770
    @sirjanadhital2770 2 ปีที่แล้ว

    धेरै राम्रो

  • @samirkanchha448
    @samirkanchha448 2 ปีที่แล้ว

    Kunaidinta suman pariyar sirkoni dohori sunamna kamal dai..sarangaii bata..has 💘

  • @gharbetidd4745
    @gharbetidd4745 2 ปีที่แล้ว

    Umer pachpan tar aayad haru bachpan waw super dhori balapanko mitho aayad aayo

  • @dilipharkehaldaarsaariramr4434
    @dilipharkehaldaarsaariramr4434 2 ปีที่แล้ว

    very good dohari song.

  • @dganraj4475
    @dganraj4475 2 ปีที่แล้ว +1

    पोल खोलाखोल

  • @anektiwari6044
    @anektiwari6044 2 ปีที่แล้ว +1

    very nice dohori

  • @thinktank2988
    @thinktank2988 2 ปีที่แล้ว

    Kalpana kati ramri vaki

  • @maheshbam3843
    @maheshbam3843 2 ปีที่แล้ว

    Aahaa due jana man parne gayek

  • @shalikrampaudel3117
    @shalikrampaudel3117 2 ปีที่แล้ว

    अति सुन्दर जति सुने पनि सुनाै सुाै लाग्ने

  • @krishnabc3804
    @krishnabc3804 2 ปีที่แล้ว

    very nice song

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 ปีที่แล้ว

    greater

  • @DhrubaRajPoudel
    @DhrubaRajPoudel 2 ปีที่แล้ว

    रबिन लामिछानेको प्रस्तुति उत्कृष्ट छ । कल्पुको प्रस्तुति विषयवस्तुमा केन्द्रित हुन सकेन । प्रयास भने राम्रै छ ।

  • @ganeshsingh6926
    @ganeshsingh6926 2 ปีที่แล้ว

    Very nice

  • @ganeshkshetri2133
    @ganeshkshetri2133 2 ปีที่แล้ว

    Super

  • @ranjanakhatiwada2569
    @ranjanakhatiwada2569 2 ปีที่แล้ว

    Balapan anusar kalpanako sabda upayukta alik lagena.

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 2 ปีที่แล้ว

    kalpana le geet aanusar ko ra vaka aanusar geet gayena.balapan ko kura cha rabin ko geet ma tara klpe le bunina

  • @keshabkunwar9465
    @keshabkunwar9465 2 ปีที่แล้ว

    आहा