अधिवक्ता श्री स्वागत नेपाल ज्यु प्रति धेरै सम्मान गर्दै आदिवासी जनजातिका छोरी सामान्य कर्मचारी श्री रोशनी गुरुङ ज्युलाई मतियार भरिया बन्न बाध्य गराउने भ्रष्ट व्यक्ति खुलेआम हिडेका छन् ,नेपाल सरकारले कानुनी कार्वाही गर्न सकेको छैन,"ठुलालाई चैन सानालाई ऎन"भनेको यहीँ हो ? कहिले परिवर्तन होला हाम्रो देशको अवस्था ?? जय 🇳🇵
Suwagat Nepal le Ravi Lai sangee party kolna offer gareko Tara Ravi le aru sitee party koleko jhole ho yo sab aru jehi hoina yo Manche atti selfish desh banaune kura vanda birod deree ke kam Testo sita ko dimag
चुनाव मा रस्वपा ले टिकट नदिए पछि यो मान्छे यति सम्म खेदो गर्दै छ कि यो नै देश को सबै भन्दा असल छ । गर्नु नी राजनीति जनताको मन जित्नु चुनाव लड्नु भारी मतले बिजयी हुनु किन काम गर्छु भन्ने को यति साह्रो खेदो ।
हे जनता हो रोशनी गुरुगंको न्यायको लागि पनि बोल न! स्वागत नेपाल जस्तो एक दुई जना वकिल नभए रोशनी गुरुंग जस्ता निमुखाको लागि कस्ले बोल्थे होला?!! स्वार्थी र भेड़ा नबन हो जनता !
देशमा राम्रो जिउदो कोहि छ भने स्वागत नेपाल मात्रै हो अरु त केई हैनन मै हु भन्ने सोच भकाले चुनाव किन जित्दैनन त ल्याकत छ वडा सदस्य जित्ने गफ दियर हुन्छ बिरोध मात्रै राम्रो केहि भा छैन देशमा येत्रो परिवर्तन देखिदैन ।।।।
होइन रोशनी ले त भ्रष्ट हरुको पैसा बोक्ने भरिया भयको हुनाले पक्राउ परिन तर रबि ज्यु ले कस्को रकम र कति भ्रष्ट गरेर कहाँ के के किने या फेरि कुन बैंक मा जम्मा गरे ?
वकिलको एउटा कुरामा सहमति भए कि जुनै सरकार आए पनि ब्यवस्था त्यहि हो ब्यवस्था फ्याल्नु पर्छ ठिक तर सहकारिका जिबि र रबि बिचकाे मुद्दामा रोसनिलाई जोडनु वकिलले कुन बेलाको प्रतीसोध र इगो लिनु भाे फेरि रबिलाई मुच्ने र हिरासतमा जाक्ने षड्यन्त्र नगरेकै राम्रो।
This man is always less of a lawyer but too much of an egomaniac. Ravi Lamichhaney may prove guilty or not only time can tell. But this unethical little obnoxious seems getting too jealous of Ravi’s rise to success from a top journalist to a Deputy Prime Minister of the country in less than 6 months of launching of his new party. Whatever he scorn on Ravi and RSP its premeditated vile attack for no apparent reason other than sheer jealousy, hypocritical Swaggering Swagaat 🤣😇
जनताको मन जित्नुपर्यो नि राम्रो हुनलाई त। खाली रबीको विरोध गरेको छ रविको रविले कहाँ खान्छ रविले कहाँ हक्छ सबै खोजी गरे स्वागत नेपाल। झापामा सबै पोलले पत्याएर १२-१३ सयले नपत्याको मान्छे होस् त।
स्वर्णिम वाग्लेले Mcc को पक्षमा वकालत गरेको देख्नुभाछैन? Rsp ले Phd holder भन्दै चुनावी प्रचार गरेको पनि देखेकै हो। Mcc वाग्ले त फेल भाको प्रमाणित भैसक्यो त त्यस्तालाइ अनपढ भन्न किन नमिल्ने!
एकदमै सत्य र यथार्त कुरा स्वागतजीको। सत्यकुरा पचाउन गाह्रो छ धेरै अन्धभक्तहरुलाई।
अधिवक्ता श्री स्वागत नेपाल ज्यु प्रति धेरै सम्मान गर्दै आदिवासी जनजातिका छोरी सामान्य कर्मचारी श्री रोशनी गुरुङ ज्युलाई मतियार भरिया बन्न बाध्य गराउने भ्रष्ट व्यक्ति खुलेआम हिडेका छन् ,नेपाल सरकारले कानुनी कार्वाही गर्न सकेको छैन,"ठुलालाई चैन सानालाई ऎन"भनेको यहीँ हो ? कहिले परिवर्तन होला हाम्रो देशको अवस्था ?? जय 🇳🇵
स्वागत नेपालको तर्क गज्जव लाग्छ । सत्य बोल्नुहुन्छ बिना पूर्वाग्रह
HOINA TALAI KE CHIJ MA GAJAB LAGYO TA MANCHE HOSS KI ......
Suwagat Nepal le Ravi Lai sangee party kolna offer gareko Tara Ravi le aru sitee party koleko jhole ho yo sab aru jehi hoina yo Manche atti selfish desh banaune kura vanda birod deree ke kam Testo sita ko dimag
Yo jasto manche ko nam ma kalanka koi chaina
रविको झोलेहरूको भनाई सहकारि ठग्नुपर्छ भन्ने कुरा हो । सवै गरिवको पैसा खानुपर्छ भन्ने हो ।गरिवमारा हो ।
वास्तविक सहकारी ठग राज्य हो अनि नियमन गर्ने निकाय हो
जे भन्यो सही छ यो कुरा विगत को इतिहास ले घट्न क्रम ले देखाई सकेको छ त
कांग्रेश को झोले मुजी
Good swagatjee. Thakurjee is good journalist ....
💯 Right Sir Good Job 🙏🙏🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहि बिष्लेसण
धन्यबाद स्वागत सर,बुज्न चाहनेहरुलाइ मज्जाले बुझाइदिनु भयेकोम,नबुझ्नेहरु त जति भनेनी जे गरेनी बुझ्दा पनि बुज्धैनन बुझ्ने कोसिस पनि गर्दैनन
स्वागत जि को भनाई ठिक छ । सरकार जुनसुकै आएपनि हुने यो ब्यवस्थामा यस्तै हो । तेसैले सरकार फाल्ने होईन कि ब्यवस्था फाल्न आवश्यक छ 🙏 ।
चुनाव मा रस्वपा ले टिकट नदिए पछि यो मान्छे यति सम्म खेदो गर्दै छ कि यो नै देश को सबै भन्दा असल छ । गर्नु नी राजनीति जनताको मन जित्नु चुनाव लड्नु भारी मतले बिजयी हुनु किन काम गर्छु भन्ने को यति साह्रो खेदो ।
अब यो रास्ट्रीय परिचय पत्र कस्को डिजाइनमा,किन र के को लागि अनि कस्को इसारामा यो कुरा पनि कोट्याउनु पर्यो
रबिका साइबर स्यालहरुले सुन्नै पर्ने र हेर्नै पर्ने भिडिओ।
Right bahas nepal ji ❤❤❤🎉🎉
गाली वा ताली होइन ,तपाई को कुरा प्रष्ट छ ,सत्य कुरा निर्बिक भयर बोल्नु हुन्छ ,कोहि रिसाउनु वा खुसाउनु उसको कुरा ।
GOOD Interview
Swagat sir 🫡🫡🫡
त त केही गरि ८४ मा उठिस भने पनि जनता ले गेडा देखाइ दिन्छन् तृरो बोली ले
100% yasta “Aarish” garney tai na tui lai kasley vote dinchha ? Sabai bata reject bhayeko yo manchhey 😂
ए भाई पैला चुनाबमा कस्ले उठन पौछ कस्ले पौदैना पैला त्यो राम्रो संग अध्यन गर
Sahi kura
हे जनता हो रोशनी गुरुगंको न्यायको लागि पनि बोल न! स्वागत नेपाल जस्तो एक दुई जना वकिल नभए रोशनी गुरुंग जस्ता निमुखाको लागि कस्ले बोल्थे होला?!! स्वार्थी र भेड़ा नबन हो जनता !
Right
देशमा राम्रो जिउदो कोहि छ भने स्वागत नेपाल मात्रै हो
अरु त केई हैनन
मै हु भन्ने सोच भकाले चुनाव किन जित्दैनन त
ल्याकत छ
वडा सदस्य जित्ने
गफ दियर हुन्छ
बिरोध मात्रै राम्रो केहि भा छैन देशमा
येत्रो परिवर्तन देखिदैन ।।।।
स्वागतजीले ठिक भन्नुभएको छ ।स्गागत जिले स्पस्ट वोल्नु भएको छ ।स्गतजीला माज्नुपर्छ ।
Swagat Nepal is real hero. He's just right and perfect. Very brilliant brain. Straight learned lawyer. Aru sab usko Tang muni xirda hun6
Very good layer
Well said by swagat
रबि दाइ को मान्छे परियो यो तितो सत्य पचाउन धेरै गाह्रो भो हौ
होइन रोशनी ले त भ्रष्ट हरुको पैसा बोक्ने भरिया भयको हुनाले पक्राउ परिन तर रबि ज्यु ले कस्को रकम र कति भ्रष्ट गरेर कहाँ के के किने या फेरि कुन बैंक मा जम्मा गरे ?
चुनाव हारेको व्यत्तिलाइ किन अन्तर्वार्ता लिनु हुन्छ पत्रकार महोदय काला कोटेको रिस डाहा हो
🎉
Excellent news
राम्रो कुरा आयो ।
He should be the prime minister of Nepal. Brilliant brilliant intellectual
तपाईं को हातबाट भ्रष्टहरुलाई जेल कोचेको हेर्न मन छ ! अनि बल्ल मेरो मनले सान्ती पाउछ दाइ !! रबि जता गय पनि म उतै आउछु!! जय घन्टी जय नेपाल !!!
ठगी लामिछाने
Tero bau tagi sala khate
Tero baub thagi
वकिलको एउटा कुरामा सहमति भए कि जुनै सरकार आए पनि ब्यवस्था त्यहि हो ब्यवस्था फ्याल्नु पर्छ ठिक तर सहकारिका जिबि र रबि बिचकाे मुद्दामा रोसनिलाई जोडनु वकिलले कुन बेलाको प्रतीसोध र इगो लिनु भाे फेरि रबिलाई मुच्ने र हिरासतमा जाक्ने षड्यन्त्र नगरेकै राम्रो।
This man is always less of a lawyer but too much of an egomaniac. Ravi Lamichhaney may prove guilty or not only time can tell. But this unethical little obnoxious seems getting too jealous of Ravi’s rise to success from a top journalist to a Deputy Prime Minister of the country in less than 6 months of launching of his new party. Whatever he scorn on Ravi and RSP its premeditated vile attack for no apparent reason other than sheer jealousy, hypocritical Swaggering Swagaat 🤣😇
Sahi kura garnu vayo
यति राम्रो छलफल गर्दा, यो छलफल स्थल चाहिँ फिटिक्कै भएन ,संचालकको अफिस नभए पनि स्वागत जि को अफिस त थियोे त।
Hosted Thakur Sir we know and you know Mr Nepal Sir always again with Rabi Lamichhane . This is unbelievable think.
यो भतुवा जहिले पनि रबि को पछि हात धोएर लागेको देख्दा अचम्म लाग्छ
होइन रबि ले एस्को बाउको के चै बिगारेछ
Yesko jhole vayara hed vanako rabi lea manana tei vayara pachi lagako ho
यो कौवा सबैवभन्दा पढेको सबै भन्दा बाठो मै हु्ं भन्ने मात्रै कुरा गर्छ ।
पत्रकार ज्यु स्वागत नेपाल संग प्रमाण माग्नुस त हेरौ जहिले ठुला कुरा काम न काजको
अब रवि निस्किने भयो भनेर यो स्वागत नेपाल भन्ने जन्तुलाई रेविज रोग लागि सक्यो।
सहकारी ढुबाउने रबि हुन, मलाई ज्यानको खतरा छ, रबिलाई थुनामै राखेर अनुसंन्धान गरियोसः जिबि राई
यो चाई रबी को बिरोध मात्र गर्छ किनकि यो चुनाब हारेको झोक हो, रबिको पार्टी भए सम्म यो दलाल ले चुनाब जित्न सक्दैन तेही भयर यो हात धोयर लागेको हो
जति गर्नुस तपाईं कैले नि अगि आउनुहुन्न
Hello sir that email was fake please try to understand!!! Don’t go down like this
यो खाते ठिक छैन
यमाले र काङ्ग्रेसबाट परिचालित हो
जन्ताले चिनी राख्नु पर्छ
चपयाउने दात र देखाउने दात मा पनि फरक पर्छ
waiting for tank dahal post vedio and wach lidarship netaho
Kura Sahi ho suwagat Nepal ko kura ho
churo kuro vitra pasi bislesan garne sahi bektitwa.
चोर फटहा नाइकेको वकिल बन्दैछस् नखोक जनताले बुझेकाछन् ।।
Yo jhole ho kp ko
Satyeta xaina yes ko kurama wrong information how hai
Don't bleve...
जनताको मन जित्नुपर्यो नि राम्रो हुनलाई त। खाली रबीको विरोध गरेको छ रविको रविले कहाँ खान्छ रविले कहाँ हक्छ सबै खोजी गरे स्वागत नेपाल। झापामा सबै पोलले पत्याएर १२-१३ सयले नपत्याको मान्छे होस् त।
नयॉ प्रजातीको निलो भेंडा
Sure ghamanda lea vareyako manche kei garnu na saka pachi rabi ko birod garda kei payencha ki vanara pachi lagako ho
सत्य तथ्य बोल्ने देशभक्त नेपाली स्वागत सर 🙏🙏🙏
ब्यक्तिगत दुस्मन हो यो फटाहा ।
यो जति जान्नेत यो संसारमा को छ र.
स्वागत सर एक सच्चा निडर देस भक्त बक्ता हुन् जसको तर्कमा दम छ ।
Yo fatta kaanoonko dalali jati bhuke pani rabi ko kehi ukhalna sakdaina.
यो स्वागत नेपाल मात्र राष्ट्रवादी हो रे के।
कता तिर बाट आफुलाइ फाइदा हुन्छ उतै लाग्छन् काला कोटेहरु।
रबी निर्देश छन जले जे भने पनी
हन बलराम के सि श्रिमान ज्यु त राम्रै मुन्छे लाह्थो
स्वागतको बाउले दिएको हो र सहकारीलाइ पीडितलाई
Shame on you
Tyo kes xuttai ho samay ra mudda le heraima farak 🎉khayar hagne ki Hager khane vaneko akai ho ?
Yo wakil dai rabi ko karan le chunab hare pachhi khedo khandai aayeko chhan. Yinko dincharya yahi ho ahile 😆😆😆
TA nEPAL HOS RE NEPAL KO EK MATRA VIROUSE HOS
Yeslai sab tahaa cha yo Gafadi wakil
yo haba okil raichha
Tarima dakha ghusiya 🤛🤛🤛
चुनाव हारेपछिको बिजोग रमाइलो
Full of jealousy. I can see in his eyes. Ghamanda ley bhariye ko manasikta. Ma bhanda koi chaina janney.😅
Nepal ma sab kuch janne wala yehi ho kya ho
रविले यस्को के खाइदिएको छकि जहिले विरोध मात्र गर्छ यस्ता पनी विश्लेषक। कुनै पुरानो ऋषिभि भएको जस्तो गर्ने?
Yo gidda le koi kura ta ramrai garechha Tara Rabi le esko bou ko ke khaidiyeko chha Bhane kura bujhina kina pachhi lageko
४५ लाख नेपालीका PR Green card छन् त्यसको लेखाजोखा यो स्वागत नेपाल चुनाव हरुवाले भनिदिने हो र।
सबै कुरा ठिकै हो आवाज विहिन को लागि पनि बोल्नु पर्छ।तर आलु जुम्रा मा PHD गरेर हुन्छ अनपढ नै त्यो खालको शब्द उच्चारण त नगर्दा हुन्थ्यो कि
स्वर्णिम वाग्लेले Mcc को पक्षमा वकालत गरेको देख्नुभाछैन? Rsp ले Phd holder भन्दै चुनावी प्रचार गरेको पनि देखेकै हो। Mcc वाग्ले त फेल भाको प्रमाणित भैसक्यो त त्यस्तालाइ अनपढ भन्न किन नमिल्ने!
Yo muji lai herne man nai lagdaina yeso gali garam vanera aako rip swagat
Yo pani Phataha rahexa
Yo sere re k p
ko vatuw ho majti Jane manche sansarmai chaina van cha
अफताब आलम को पछ मा वकालत गर्ने वकिल हो यो स्वागत नेपाल पनि के के राम्रो जस्तो कुरा गर्छ
बिपक्षी मा बहस गरेकाे हाे हजुर
Ali gatilo manxe jasto lagthiyo..swagat nepal...wahiyat..rip
कस्ताे खालकाे वकिल रहेछ कुरा बसझ्न गाह्राे भयाे
Yo wokil kam tara Aaris badhi ho Yasko patan nischit xa 🙏🔔🙏
Geda jasto wakil
प्रष्ट नेता स्वगत नेपाल ।
तिमी झोले वकिल पनि यस्तै रहेछ। पहिला त राम्रो लाग्थ्यो अहिले.....,!?
यो असक्षम हरुवा नामको स्वागते डिप्रेसनमा जान्छ, यदि रवि छुट्यो भने
Swagat sir ko kura Jhole andhabhakta haruli pachdaina...
K ko bisleysak. Khuru khuru kalo coat ko kam nagari.
Yo pagal mula
Yo bekub okil ho😅
yo pgl bhaisakyo
Yasta kaput ko k kura sunne yo ta veda ho.
Yo pani jhole nai ho
अब यो रास्ट्रीय परिचय पत्र कस्को डिजाइनमा,किन र के को लागि अनि कस्को इसारामा यो कुरा पनि कोट्याउनु पर्यो