ढुकुरको जोडी || Netra Bhandari New Studio Video / Yogendra Acharya / Mira Rana Magar /Shagun Sangeet
ฝัง
- เผยแพร่เมื่อ 20 ต.ค. 2024
- Sagun Sangeet Presents:-
Original Songs Creater :-
vocal :-
Yogendra Acharya
Lyrics/Music :-
Mira Rana Magar
#netrabhandari #SagunSangeet #miraranamagar #yogendraaacharya #ranabanadhukurkojodi#meromayakanavhhi
-------------------------------------------------------------------------
🎶 Live Audio Creates:-
♪ Song:- Dhukur ko jodi
♪ Vocal:- Netra Bhandari
♪ Audio/video:- Sagun Sangeet 9823494511
------------------------------------------------------------------------
©Sagun Sangeet, 2020
All Rights Reserved
-------------------------------------------------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/Sa...
Facebook:-
Contact Us:- +977-9823494511
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पुर्ण लाई मिठो माया अनि सम्मान छ यो अपार मायारुपी सुझाव को लागी❤❤❤❤🙏🙏🙏
सांच्चीकै अत्यन्तै मिठासपूर्ण आवाज । अबिश्वनिय 🙏💕💕💕🙏🙏
टिकटकमा आज सुनेर एता खोज्दै आए
कती मार्मिक शब्द स्वर उस्तै मीठो वाह नेत्र दाई❤
जादुमए स्वरमा भगवानको कृपा सदैव रहीरहोस🙏🏽🙏🏽
Same 😍😍
Ma pani
Same
साच्चिनै भन्नुपर्दा ओर्जिनल स्वोर जसको छ उहाँको भन्दाकम पाइन,सानोमा कहिले आउँछ क्षेत्रीय प्रसारण केन्द्र पोखरा भन्दै बसिन्थ्यो इ यस्ता लोक गित सुन्नलाई,बाल्यकालको याद आयो😍😍😍😍
आहा कति मिठो सब्द,स्वर संगीत सबै टिमलाई धेरै धेरै धन्यवाद।। ट्रेनिङ १ को सुभकामना ।।❤ Tiktok देखि आऊने कोको हुनुहुन्छ।।❤
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
यति मीठो आवाज भाएका प्यारो भाइ नेत्र लाई हृदय देखि नै उहाको स्वरलाई गलालाई सम्मान गर्दछु। धेरै नया पुराना गायक गायिकाको आवज सुनेर judge गरिरहदा प्यारो भाई को अफिसियल खासै नहेरेर म गलत भएकी न आएको हो। अब continue गर्नु है नेत्र भाई❤❤
मैले सानोमा रेडियोमा धेरै सुनेको अनि अतिनै मन पर्ने गीत आज फेरि यहाँको आवाजमा सुन्न पाउदा मनलाई सारै आनन्द लायो
अर्जिनल आबाज कोस्को होला सर जान्न पाए हुन्थियो???
बुलन्द आवाज मखमली आवाजको धनि नेत्र दाई बधाई छ
यस्तै गीत सुन्दै हुर्केबढेको म बाल्यकाल यहिले जस्तो ताजा लाग्यो पुराना दिन याद दिलाउनु भो हजुरको साङ्गीतिक जीवन सुखमय बितोस सम्मान छ नेत्र सर हजुरलाई
जादुमय आवाज दाई शुभकामना छ यस्तै यस्तै मिठा गीतहरु सुनिरहन पाइयोस
धेरै राम्रो लाग्यो दाई हजुर को गित स्वर यस्तो राम्रो गयक क त हराउनु भाथ्यो अज सम्म अब निरान्तर गित गाइरहनु हजुर ❤️🙏
नेत्र सर हजुरको स्वर एकदम मनपर्छ तेसैमाथी झन यतिमिठो पुरानो गित सुनाउनुभो 🙏🙏🙏
सुपर छ गीत 100k पुगोस दाई शुभकामना
आहा मेरो भाई नेत्रभन्डारि को आबाजमा दम छके खुसि लागछ आहा येस्तो होनि गित भनेको❤❤❤❤❤
Waaa o kya voice netra ji maile Khub Mish gare hai ..
नमस्कार दाइ निकै मार्मिक अनिब पुरानो भाका सुनाउ भयो सारै खुसी लाग्यो आगामी दिन हरु म पनि यस्तै यस्तै गित हरु गायर मनरोन्जन दिदै गर्नु होला प्रगती को लाखौ लाख शुभकामना दाइ
कालझै भाका तेसै माथि यति सुमधुर स्वर प्रकृतिको फुल फुलेझै हजार पटक सुनेर पनि धित नै मर्दैन हजुरलाई आत्मा देखि नै सम्मान गर्दै छु नमस्कार 🙏🙏🌹
honi saarai mithoxa yahako sabda ra sor mero mankai kura vannu vayo hajurle ❤❤
पुरानो लोकभाकाको गितहरू युट्युवमा खोज्दा खोज्दा बल्ल बल्ल भेटियो । आज मेरो मन खुसीले फुरूङ्ग भएको छ । नया कलाकारहरू जन्मेसंगै पुरानो सदाबहार लोकगितहरू लोप हुन थालेको अनुभुति हुदैछ । यो पुरानो भाकाहरूलाई पनि सम्रक्षण गर्न नितान्त जरूरी छ । सबै कलाकारहरू लाई नमन ।
Sorko Dhani nettra sir akdam ramro lagyo hajur ko voice.safaltako suvakamana hjr lai
आहा कती मिठो आवाज ❤❤❤
हृदय छुने शब्द अनि स्वर गायक ज्यु लाई नमन ।
आहा मेरो भीनाजु अनि मार्मिक गाउनु भयो
मन नै अह्लादित बनाउने क्या मीठो आवाज!
आहा कति मिठो शब्द स्वर संगीत सबै तिमलाइ धेरै धेरै धन्यवाद म त tiktok मा सुनेर खोजी खोजी आको अझै फुल भिडियो भाको भाए त झनै राम्रो हुने थियो
aaha sarhai ramro swro hajur ko jati suyo uti sunna man lagne sundai kam garna aananda aaune .
अति मन छुने voice छ नेत्र सर ❤❤❤
Doraiterai herdani chota nabujhane soon ❤❤❤❤❤miss you aall tim lai❤❤sarai man xuni get aahaa❤❤❤
❤❤❤❤❤❤ यो पो हो स्वर लय म्यूजिक
Daai ko voice sachikai sarai ramro xa yestai nepali lok git haru dheraii gaunus la...
म २२ बर्षको भय हाल सम्मकै one of the best ❤ गित
गित सङ्गित त यस्तो हुनुपर्छ ❤️😱🎉
साँच्चै भन्ने हो भने योगेन्द्र आचार्य लाई धन्यबाद दिनु पर्छ वर्जीनल गायक लाई
हजुर कलाकार बनेर आउनु म हजारौको भिद मा दर्शक बनेर आउने छ आहा कति मन मुतु नै छियाछिया बनाउने शब्द अनि आँखा मा राख्दा नि नभिजाउने स्वर शफल्ता को कामना दादा हजुर जय गीत जय सङगित
सबै टीम लाई हृदयदेखि सम्मान छ आगामी दिनमा पनि यसरी नयाँ नयाँ प्रस्तुति पस्केको देख्न पाइयोस् 🎉🎉🎉
Orginal song Vanda ni mitho gaidinu vo netra g
Wow jati sunyo teti sunirahu jasto song yo song sang ksm love parisakyo❤❤❤
Kati ramro aabaj kati mido shabdha ❤️❤️🙏🙏🌹🌹
आहा कति मिठो कोइलिको भन्दा पनि मिठो स्वर यो गित सुन्दा उहि बालापनको झल्को आयो
Wow dada supper ❤❤xa la badai xa la❤❤
Sor pani uttikai ramro xa best song 👍🙏🙏
धेरै राम्राे स्वर छ पर्गतिकाे कामना
आहा उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद ❤😂🎉😢😮😅😊
Original voice vanda ta hajur ko voice jhan ramro vaka pne yo ramro❤❤❤❤❤❤
नेत्र भण्डारीको गीत सुन्दा अति आनन्द पुरानो दुर्लभ गीत धेरै राम्रो लागेको छ !
सोर राम्रो लाग्यो दामी गित
My favourite netra ji jadumaye voice 🙏🥰♥️👏👏👏👏👏
Please you are requested to increase the time for like this sentimental at least 14/15 minutes cuz traveling time, or any dinner time, we can take full enjoy.
मिठो गीत सबैमा सम्मान छ
कतिमार्मिक गित मत निस्ब्दा भए यो गित सुन्दा 😢😢😢😢😢
Wow kati mithas 👌🏻👌🏻👌🏻
जति सुनेव उति सुनि रहने जस्तो गित सन्सार रुहाउ नि ❤
क्षेत्रीय प्रसारण केन्द्र रेडियाे नेपालमा याे कति गुन्जिन्थियाे हामीले कति सुन्थेम याे भाका अाबाज दामि छ 👍️👍️👍️👍️👍️
Man parne lok singer 👩🎤 🙏🌹
आहा कति मीठो स्वर अनि कति मन छुने शव्द सलाम छ ह्जुर
Wow कति मिठो स्वर अनि शब्द सङ्गीत
बयान गर्न लाई कुनै शब्द भेटिन !! माहोल तेस्तै तेस्तै थ्यो आँसु झरेको पत्तै भएन 😥
😢😢यो गित सुनेर मेरा आखा कहिले ओबायन 😭😭😭😭
यस्तो मिठी गित चाहिँ कसैले सुन्दैन हेर्दैन ज्योती मगरको तिग्रा देखाएर उफ्रेको सबैले हेर्छन ।।
Uchha saman xa daji hajur ashadhai man paryo malai🙏mutunai tharra vo kya mitho ho
Wow congrats dai
जति सुने पनि धित नमर्ने शोर अनि गीत 👏👏👌👌😍😍😍🙏🙏
❤❤❤kati mitho aawaj hjr ko ❤❤❤❤
Ajar Amar kaljai sangeet.l love singer & song.
Bacha ma suneko ajar amar git ustai xa aja pani
अाहा कति स्वर🎉🎉🎉२० चाेटि हेरिसके❤❤❤ शुभकामना सबै टिमलाई
बासुरिको को धुन सारै मन पर्यो ❤❤
Ati uttam sir....
Amazing voice natra daju. ❤❤❤❤❤🙏🙏🙏
Original श्रस्टा हरु लाई Credit दिएको पाईएन, त्यो चै अत्यन्तै दु:खद पक्ष लाग्यो है हजुर !!
श्रस्टा लाई सम्मान्न गरौ।। 🙏🙏
१०० रुपैयाँ टिप्स❤
Yo song ko organelle voice uhanai hoki ko hunhunxa sarai man paryo
अत्यन्तै मिठो स्वर अनि पुरानो याद आयो
आहा काका 🎵❤️
धेरै धेरै राम्रो लोक दोहोरि
Khatrai aayo tw dai
Dami dami Netra Dai
Aaha Kati ramro git 10 choti sunishake
यो गित मेरो बाजे ले कस्तो मीठो गाउनु हुन्थ्यो आज कस्तो सम्झना आयो 😭😭😭😭😭
Wowowo tik tok ma suner aaune koko xau sathi haru❤❤😂
Kala jayeeeee aawaj .. yogendra jyu
आहा कति मिठो गित & तेस्तै मिठो सोर
यसको ओर्जिनल गायक को हुनुहुन्छ होल ???
त्यहि जान्न मन लाग्यो... खोइ त जवाफ दिने मान्छे????
यो गीत को ओर्जीनल गायक आदर्णिय बरिस्ठ गायक योगेन्द्र मणी आचार्य हुनुह्न्छ हामी बच्चै हुदा सुनेको गीत मैले लाईभ मा गाउने कोशीस गरेको छु म यो गीत का सम्पुर्ण टीम सङ्ग माफी पनी चाहान्छु🙏
Nice daju
Tik tok ma herara ako sarai ramro 😍😊
आहा
उत्कृष्ट स्वर अनि सुर मा छ गित
अती मीठो स्वर रभाका पनी
आहा कति मिठो स्वर यो गित सुन्दा उहि बालापनको याद आयो
Ati mitho shor dada nice song
एउटै शब्द
wow !❤
आहा कति मिठो स्वर सलाम छ हजुर लाई
good performance Dear Netra Sir , same like Rajendra Lamsal Kshetri voice no complain to singing .your voice , exactly same .❤️♥️🙏🙏
Super song bro keep it up ❤❤❤
Hoit kati mitho sanga gaunu bho sir❤❤❤❤❤
Really very very nice voice. I already listened more than 10 times.
❤❤ nasuni like garea suna suru gare haita!!
yo geet ma sannai huda vanja payera maiju betda mama ghar suneko theyo now i am 37 yrs old may be ma testai 7 yrs ko theyo hola
Mero one of the best Maan parne geet. Aaj sune Khushi lagoo
मलाई मन पर्ने गायक हाे
Hajurko aawaj khoji herne manxe tiktok dekhi youtube samma 👏👏👏👏👉💐❣️❣️