ओली सरकारको सम्भावित पतन र आरजुको भूमिका ! विपदमा शासकको नाङ्गो नाँच ! CALL 24

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 629

  • @DigitalCreation1986
    @DigitalCreation1986 3 หลายเดือนก่อน +114

    जबसम्म जनता आफैले यस्ता चोर, भ्रष्टहरुलाई सजाय दिँदैन तब सम्म यिनीहरूले जनतालाई यसरीनै बारम्बार डन को शैलीमा सरकार बनेर राज गरिनै रहने छ। बेला जनता जागरुक हुने बेला आएको छ, अब यिनीहरूको धज्जी उडाउने बेला आएको छ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha 3 หลายเดือนก่อน +60

    अब एमाले काङ्ग्रेसले देश सकाउछ 100%

  • @HIMANT685
    @HIMANT685 3 หลายเดือนก่อน +41

    धेरै दिनपछि एउटा राम्रो असल समाचार सुन्न पाइयो। धन्यवाद छ। पत्रकारज्यूलाई।

  • @AchyutPanday
    @AchyutPanday 3 หลายเดือนก่อน +51

    भुटानी शरणार्थी केस अब सफा हुने भयो किनकि गद्दार हरु काे हातमा सत्ता गयो

  • @MayaChhetri-u1p
    @MayaChhetri-u1p 3 หลายเดือนก่อน +81

    कडा आयो राजिव सर नेताहरु लाई यत्तीको भन्ने हिम्मत हुनैपर्छ पत्रकार मा 🎉🎉

    • @shivakhadka2032
      @shivakhadka2032 3 หลายเดือนก่อน +1

      ओलिलाॅई न झुन्डाॅउने आर्मि र माहालेखा सर्वोच्च मुरादाबात् अब जनता एकभै हाल्नेछु लात

  • @AadarshaBhandari-j8s
    @AadarshaBhandari-j8s 3 หลายเดือนก่อน +133

    पत्रकारज्यू तपाईँ जस्तो सच्चा नेपालीको खाँचो छ नेपालको राजनीतिमा

    • @pasagamingstudio9962
      @pasagamingstudio9962 3 หลายเดือนก่อน +4

      पत्रकार को भर हुन्न.
      पत्रकारिता नै ठिक छ
      भुक्नलाइ ठिक
      राजनीति मा मैले नि भोट गरेको हो रस्वपा लै
      देखियो तेस्को पारा

    • @kapilKc_short
      @kapilKc_short 3 หลายเดือนก่อน +2

      Aru ley tayar pareko content tv aagi bhannu rw rajniti garnu alik pharak hola ni hajur

    • @nandalalpudasaini1641
      @nandalalpudasaini1641 3 หลายเดือนก่อน +1

      धन्यबाद पत्रका, ज्यु हजुरलाई लाखाै शुभकामना हजुर जस्तताे पत्रकार लाई देशलाई अाबसेक परेकाे छ

    • @santosh8054
      @santosh8054 3 หลายเดือนก่อน

      @@AadarshaBhandari-j8s Rabi part II 👀

  • @ashokjung1
    @ashokjung1 3 หลายเดือนก่อน +136

    ओली , शेरे , प्रचन्डे , माकुने लगायत का केही बेश्या पुत्र हरुलाई जिउँदै नजलाउँदा सम्म देशमा केहि हुने वाला छैन

    • @shivachaudhary371
      @shivachaudhary371 3 หลายเดือนก่อน

      USA ko donal trumps mathi goli chale jasto goli kp mathi nachalaa vanna sakina tei para vayo vane

    • @user_rai_jetha
      @user_rai_jetha 3 หลายเดือนก่อน +4

      यीनलाई जलाए पछि बाँकि चै को हो त?😊

    • @BishorupPachhai
      @BishorupPachhai 3 หลายเดือนก่อน +1

      ​@@user_rai_jethaपनि छ

    • @bishnugurung5655
      @bishnugurung5655 3 หลายเดือนก่อน

      100% eniharu sabai Besshiyakai phutraharu hun enlai janatale tauko ma Khukuri nnachaye samma theganama audaina yesko taukoma kukuri Hanna lai janata aba sadak ma aunu pareyeo yeo ukhane khumai le kei pani narakne vayeo oli marda khushiyali manaunu parcha

    • @shivakhadka2032
      @shivakhadka2032 3 หลายเดือนก่อน +1

      हो हो आर्मि सर्वोच्च सबैमरे? अबजनता सडक्मा ऑउ? केपि शेरे माकुने बाबुराम झल्लुलाॅई घर्मामै गयर बोरामाहालि त्रिशुलीमा फालिदिनुपर्नेछ सर्वोच्च घासखाॅऊ आर्मि ढुटोखाॅऊ जनता खोलामा नेता 5स्टार होटलमा थुक्क पातकिहरू

  • @bheshrajneupane5789
    @bheshrajneupane5789 3 หลายเดือนก่อน +31

    सरकार बदलिएको अवस्थामा जनतामा कुनै उत्साह छैन।
    नेपाल आमाको जय।

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 3 หลายเดือนก่อน +31

    रावण प्रवृत्ति एकदिन अन्त्य हुन्छ धर्य गरौं।

  • @funentertainment4876
    @funentertainment4876 3 หลายเดือนก่อน +74

    यी मुला भ्रष्ट पार्टीहरु कुनैपनी ठिक छैनन् भन्ने कुरा त यिनिहरुको शासनले देखाईसकेको छ त्यसैले आर्को पार्टीको प्रधानमन्त्री भयो भनेर खुशी हुनु भनेको हात्ती आयो हात्ती आयो फुस्सा धन्यवाद !!!

  • @nareshshrestha7068
    @nareshshrestha7068 3 หลายเดือนก่อน +48

    अब सबै जनता उठि नेताहरुलाइ लखेटी लखेटी कुट्नुपर्छ| जागौ जनता जागौ नेपालि

    • @gajendrakafle-xn9bw
      @gajendrakafle-xn9bw 3 หลายเดือนก่อน +3

      श्रीलंका जस्तै लखेटेर कुटपिट गर्ने दिन आउदैछ्न सर सहि हो

    • @shivakhadka2032
      @shivakhadka2032 3 หลายเดือนก่อน

      घोप्टे आर्जूठिक्बाद चिलाॅउनेठाॅउ उपचारबाद्

    • @shivakhadka2032
      @shivakhadka2032 3 หลายเดือนก่อน +1

      रबिचोर नखोक किनसरकारमागैस गयपछि ?किफायत खोलिनस त जनता साथ्मथिय तले हेरिस तेसैले जनतालाॅई नढाट्? भोटोको पापलाग्नेछ

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 3 หลายเดือนก่อน +24

    नेपाली राजनीतिको इतिहासमा सबभन्दा भ्रष्ट/दलाल सरकार।खडग प्रसादको सरकार।

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 3 หลายเดือนก่อน +10

    राजिब सर् को स्पिच very good i like मजा...आले भन्नू पर्छ

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 3 หลายเดือนก่อน +6

    संबैधानिक राजसस्था अनि प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री आजको आवश्यकता 🙏

  • @bharatsharm6244
    @bharatsharm6244 3 หลายเดือนก่อน +39

    देश पुरै बेचैनि बनाउँदै छ वलि र देउवाले

  • @basantasvlogs6024
    @basantasvlogs6024 3 หลายเดือนก่อน +23

    सहि हो तपाईलाई सलाम छ यो साहस गर्नु भयको मा चोर हरु लाई नाङ्गो पार्नु पर्छ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 3 หลายเดือนก่อน +1

    अति सत्य खरो कडा शब्द जनतामा सार्बजनिक गरेकोमा राजिव सरलाई धेरै धन्यवाद छ,जयहोस।

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 หลายเดือนก่อน +36

    नेताकार्यकर्तालाइ पुलपुल्याएर राखेका छन् भेडाहरु जस्ता जनताले अनी कहाबाट सुध्रीन्छ्न त तीनीहरु ?🤷‍♂️🤷‍♂️ नपत्याए आफ्ना पुलपुल्य्याएका छोराछोरी नातीनतीना हेरौ 🇳🇵🇳🇵🙏🙏

  • @AlloneJeet-y9r
    @AlloneJeet-y9r 3 หลายเดือนก่อน +19

    सहि!!!
    दमदार!!!!

  • @gitabhandari934
    @gitabhandari934 3 หลายเดือนก่อน +12

    देसै खाई सके यि दुईवटा मिलेर अजै कति जनता सचेत छैनन्

  • @Bohara-e4c
    @Bohara-e4c 3 หลายเดือนก่อน +4

    दाइ प्रती उच्च सम्मान उहाँ जत्तिको प्रत्रकार देशको लागि ❤❤❤

  • @sandipsubedi4718
    @sandipsubedi4718 3 หลายเดือนก่อน +2

    के पि ओलि प्रधानमन्त्री भएपछी कुनै खुशीयाली नभएको समय ...

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c 3 หลายเดือนก่อน +11

    तेस्तो अबरादि वलि लाइ प्रधानमन्त्री नभनुस पत्र कार साथि इअबरादि लाइ अबरादि भनि पुकार्ने गर्नु

  • @chitrakhadayat7873
    @chitrakhadayat7873 3 หลายเดือนก่อน +9

    अहिले भयको सरकार लाई भुत्राको सलाम खाते देश द्रोहिलाइ

  • @suneelthapa9758
    @suneelthapa9758 3 หลายเดือนก่อน +26

    जनताले पनि यस्तै फटा ठग भ्रष्ट लाई जिताउदो रैछ त।।जे होस पत्रकार चै सच्चा देशभक्त रैछ

  • @GangaKarki2323
    @GangaKarki2323 3 หลายเดือนก่อน +13

    आरजु र दीपक खड्का देख्दा मलाई त भ्रष्टको अखडा बन्छ जस्तो लाग्छ

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 หลายเดือนก่อน +2

      काङ्ग्रेस भनेकै भ्रष्ट र दलाल हरु को पार्टी हो भन्ने कुरा आम जनता ले बुझ्न जरुरी छ खास मा भन्ने हो भने यी पुराना भनाउदा कुनै पनि पार्टी का नेता हरु चोखो छैन सब को भ्रष्ट घुसखोरी र दलाल हुन।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 3 หลายเดือนก่อน +8

    सिंहदरवार र जेल उस्तै रैछ 🤗नत्र जेल जान तयार भएकाहरु कसरी मन्त्री भए?

  • @shivakhadka2032
    @shivakhadka2032 3 หลายเดือนก่อน +1

    ओलीलाॅइशुभकामना तर 2दुबैलाॅई केभ्याॅउनु आफ्नैलाॅई अरूले तारिक धान्देकाछन्

  • @basantashrestha8404
    @basantashrestha8404 3 หลายเดือนก่อน +7

    हाम्रो देश bechine अवस्थामा छ, सत्ता फेरि लुटेरा तस्कर र mafiya को haat ma गयो,सतर्क रहन नेपाली सेना लाई आम नेपाली जनताको हार्दिक अनुरोध छ, चाँडो भन्दा चाँडो सत्ता कब्जा garera vrastharu लाई ठोक्नुपर्छ।

  • @ManishKhadka-m9m
    @ManishKhadka-m9m 3 หลายเดือนก่อน +13

    100% Right, No doubt

  • @muncaromania3053
    @muncaromania3053 3 หลายเดือนก่อน +11

    सब भ्रष्ट र देश लुटाहा लाई कस्ले सजाय दिने? कहिले दिने? तर एक दिन आउने छ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 3 หลายเดือนก่อน +12

    100% Right

  • @narakhatri6532
    @narakhatri6532 3 หลายเดือนก่อน

    ओली, प्रचन्ड, शेरे र माकुने नमरी देश बन्दैन हेक्का रहोस सबैलाई।

  • @ramsedai804
    @ramsedai804 3 หลายเดือนก่อน +3

    News24 जस्ता २,४ वटा टेलिभिजन भए अरू केही नभएपनि जबाफदेही चाहिँ पक्कै हुन्थ्यो 🙏♥️

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 หลายเดือนก่อน +3

    पत्रकार भाई कहिले यी सम्पूर्ण भ्रष्टाचारी सबै जेल कोचेर बिध्वानले देश चलायको र तपाईको समाचार सकारात्मक सत्य तथ्य

    • @tekthapa4050
      @tekthapa4050 3 หลายเดือนก่อน

      Jel hoina desh dorahi varaschari lai goli Hani marnu parxa.

  • @rajubk5353
    @rajubk5353 3 หลายเดือนก่อน +8

    भ्रष्ट हरु लाई आस्रे दिने पार्टी ले देशमा सरकार बनायको छ , इनिहरु बाट देस मा सुसान आउला भन्ने आसै छैन

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip 3 หลายเดือนก่อน

    यसलाई कसले दिने शुभ कामना। नेपाली जनता मा सबै भन्दा निरासाको समय भनेको केपी ओली सत्तामा आएको समय।

  • @suryabhujel505
    @suryabhujel505 3 หลายเดือนก่อน +15

    घाँसखाने जनता घुसकाने कर्मचारी भ्रस्ट्रचारीका नाईके ले अब नाया नेपाल बनाउने रे 😭😭

    • @ghanshyambhattarai9956
      @ghanshyambhattarai9956 3 หลายเดือนก่อน +2

      जनता ले कुरा नबुझे सम्म नेता भनेका चोरहरु ठेगान लगाउन सकिन्नँ!

  • @shivaprasadacharya9663
    @shivaprasadacharya9663 3 หลายเดือนก่อน +2

    ओलि र शेरे सबै भन्दा भ्रष्ट पार्टीको नेता हो।

  • @shilaadhikari719
    @shilaadhikari719 3 หลายเดือนก่อน

    100% सत्य ओलिको शैली यहिनै हो हरेक जनताले चिने कति राम्रो हुन्थ्यो

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน +3

    राजिब सरकाे साहासिकाे लागि नमन छ

  • @bhanupokharel2654
    @bhanupokharel2654 3 หลายเดือนก่อน +2

    कडा र सान्दर्भिक छ।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci 3 หลายเดือนก่อน +1

    सहि कुरा गनु भयाे हजुर २ ४ फाेर सर लाई बधाई छ जनताकाे अगाडि कुरा

  • @AmritDewan-t1o
    @AmritDewan-t1o 3 หลายเดือนก่อน +7

    अब घर घरमा ग्यास पाइपलाइन अउनेनै भयो अनि आरजु राणा पानिजहाजमा पराराष्ट्र मन्त्रालय जनेनै भइन्। वा क्या गजब छ ।

  • @nareh_manab
    @nareh_manab 3 หลายเดือนก่อน

    एउटा पत्रकार भइ सके पछि यत्तिको आठ र साहस भएको हुनु पर्छ! यो झोले पुत्रकार को लागि गतिलो झापड हो! राजिव सर 🙏🙏

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 3 หลายเดือนก่อน +3

    100 % sahi ho

  • @ishworbalami5761
    @ishworbalami5761 3 หลายเดือนก่อน +5

    फेरि पनि चोरहरूको जमघट हुने भयो नि अब जनताहरूले सोच्ने बेला आयो

  • @RamkajiGurung-c5x
    @RamkajiGurung-c5x 3 หลายเดือนก่อน

    सफलता को शुभकामना मन्त्री मन्डल लाई तर भ्रष्टाचार को सम्पुर्ण फाइले खोली दोशी लाई कार्बाही निर्दोस लाई सफाइ होस।

  • @bhimsenphuyal8268
    @bhimsenphuyal8268 3 หลายเดือนก่อน +1

    पत्रकार हुनुत तपाई जस्तो सलाम ❤❤

  • @NCSSG_OFFICIAL
    @NCSSG_OFFICIAL 3 หลายเดือนก่อน

    राजिव सर कडा आयो हजुर को भनाइ १००% सहि छ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anupghimire3214
    @anupghimire3214 3 หลายเดือนก่อน +4

    आहा। कति सटिक विश्लेषण। टुक्केको असली चरित्र देखियो।

  • @bhaktatamu7176
    @bhaktatamu7176 3 หลายเดือนก่อน

    अति राम्रो समाचार सही संप्रेषण यो होनी न्यूट्राल न्यूज़लाई सलाम छ

  • @acharyatoya6707
    @acharyatoya6707 3 หลายเดือนก่อน +1

    अंश।म्बैधानिक ओलि ले केही स्टन्ट गरेर देसको भुभाग जानेगरी लुकाएर घुसाएर सम्सोधन जबर्जस्ती पास गराउने दाउमा जान सक्छन कानुनी देसभक्त सचेत जन्ता चनाखो हुनु जरुरी छ ।सब जन्ता होसियार।

  • @Bishwa-pl8xd
    @Bishwa-pl8xd 3 หลายเดือนก่อน +5

    एकदम सहि विचार।

  • @raichandra1632
    @raichandra1632 3 หลายเดือนก่อน +2

    यस्तै जानकारि लगातार आइरहोस । धन्यबाद cull 24

  • @buddhapakhrin2044
    @buddhapakhrin2044 3 หลายเดือนก่อน +1

    सहि कुरो❤

  • @dhankumartamang
    @dhankumartamang 3 หลายเดือนก่อน

    धन्यबाद राजीब के सी सर हजुरले जनताको अवाज बोल्दिनु भएकोमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @maheshworneupane7819
    @maheshworneupane7819 3 หลายเดือนก่อน

    बधाई छ राजीव खत्रीजी ओलीको धोती खोलिदिनुभय ।

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn 3 หลายเดือนก่อน

    राम्रो प्रस्तोता राजिव भाइ, धेरै धेरै धन्यबाद

  • @prakashbasnet802
    @prakashbasnet802 3 หลายเดือนก่อน

    सहि र सत्य बोल्ने यक निडर पत्रकार राजिब खत्री सरलाइ सलाम🌹

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 3 หลายเดือนก่อน +1

    सलाम छ पत्रकार दाजुलाइ यकदम सहिकुरा 🙏🙏🙏🇳🇵

  • @padamlimbu4144
    @padamlimbu4144 3 หลายเดือนก่อน

    ओली चोर नेता गफाडी मन्त्री हुन नै आम नेपाली जनता हरुको दुर्भाग्य हो।

  • @krishnadhital6028
    @krishnadhital6028 3 หลายเดือนก่อน +1

    हाम्री अामा नेपालअामा नेपाला उर्जासिल छिन जय नेपालअामा

  • @ArjunBhatta-x9j
    @ArjunBhatta-x9j 3 หลายเดือนก่อน +2

    बलिको गुणगान कसैले गाँउ छ भने वलिजसरिनृ तेस्को पनि खेल खतम हुनेछ पत्रकार ज्यु तपाइको कदम लाइ सोलु ट छ

  • @gsp8642
    @gsp8642 3 หลายเดือนก่อน +3

    देश र जनताको हितमा निष्पक्ष बोल्ने पत्रकार

  • @שושנהשושנה-נ2ט
    @שושנהשושנה-נ2ט 3 หลายเดือนก่อน +4

    धन्यवाद Rajib Khatry भाइ 🎉😇🙏

  • @RatnaRawal-o7s
    @RatnaRawal-o7s 3 หลายเดือนก่อน

    के पी ओलीलाई प्रधानमन्त्री बनाउनु ३ करोड नेपाली जनताको सपना चकनाचुर हुनु हो यसले भाषण मात्र दिने हो सबै भ्रस्टाचार गर्ने हो

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 3 หลายเดือนก่อน +19

    चोरहरु

  • @वैकुण्ठनाथपाैडेल
    @वैकुण्ठनाथपाैडेल 3 หลายเดือนก่อน +2

    सदै देखिएकाे उई रती उई गति तस्करका नाईके भ्रस्ट तस्कर गुण्डालाई राज्य शत्ता सुम्पीई कमिसन वाेटल्न पल्केका सुप्रिम लिडर कमण्ड वाट उद्याेग व्यवसाय विहिन कङ्गाल मुलुकका गरिव नेपाली यिनै झुण्डका कर र नायायज यिनका कमिसन वाट आजित हुँदै आफ्ना व्यवसाय बन्द गर्दै वाच्नकै लागि यिनै शत्ताधारी मानव दलाल सग आत्मसमर्पण गरि विदेशीन वाध्य छाै भने यी सरकार नामक मन्त्री मण्डल भित्र तिनै तस्करका झुण्ड हरु तिनका मालिकलाई हामि दिन दुखी नेपाली लेती मृतसैयाँमा नसुती सुध्रदैनन भन्ने वुझ्दा वुझ्दै कुन आषा लिएर तिनलाई वदाई दिने ?

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r 3 หลายเดือนก่อน +14

    अर्जु जस्तो लाई मन्त्री बनाउने ओली बाट जनताले कें आस गर्ने?? टाउको देखि पाउ सम्म भ्रष्ट ले भरेको मन्त्री मण्डल बनाउँदा अझै पनि नेपाली जनता ले 84 ई तीन चार टाउके लाई जिताए त्यो दुनिया कै अभागी जनता हुनेछ,

    • @MohanDangi-u3f
      @MohanDangi-u3f 3 หลายเดือนก่อน +1

      आरजु ले गर्दा त के पि प्रधानमन्त्री मन्त्री भयो त।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 3 หลายเดือนก่อน

    ओलीमात्र हाेईन देउबा र प्रचण्ड पनि जिम्मेवार छन्।

  • @tekkarki8900
    @tekkarki8900 3 หลายเดือนก่อน +3

    Patrakar mahodaye ko abhibyakti 1000% sahi xa....

  • @maniramshrestha9135
    @maniramshrestha9135 3 หลายเดือนก่อน

    राजिव बाबू का प्रस्तुती को लागि धन्यवाद

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 3 หลายเดือนก่อน +1

    गिरिबन्धुटि स्टेट तथा नक्कली भुटानी ,टिकापुर जग्गा प्रकरण समुहबाट निर्मित सरकारलाई प्रचण्डले कहिले लात्ती हानेर पछार्ने हो।के जनताले देउवा ओलि प्रचण्ड माकुने बाबुराम झलनाथ एण्ड कम्पनीको शासन एकलौटी ३४ वर्ष पुग्दा जनताले २४ खरब ऋण उपहार पाए।नेता कर्मचारीको मिलेमतोमा १२ खरब बेरुजु पुग्दापनि फर्स्यौट गर्न सरकार बेखबर छ।आजसम्मको ऋणको ब्याज मात्रै जनताको गास काटेर १ खरब बार्सिक बुझाउन बाध्य पारिएकोछ।कुल बजेटको ७० प्रतिशत नेता कर्मचारी मन्त्री को तलब भत्ता सवारी र करोडौंको सवारीमा नक्कली मर्मत बिल बनाएर खर्च हुन्छ भने बचेको ३० प्रतिशत बिकासमा छुट्याए पनि त्यस्मा स्थानीय देखि प्रदेश सरकारको पनि र्याल चुहिने हुदा वास्तविक बिकासमा १० प्रतिशत मात्र बिकास होला जस्ले गर्दा ठेकेदारले पाउने रकम अरबौ भएपनि रकम पाउ भन्दै ठेकेदारको जुलुस हेरेर नेता मन्त्री कर्मचारीहरु रमाएर आनन्द सङ्ग रमिता हेरिरहेका छन।अलिअलि लिपपोत गरेको बिकास सबै बिनासमा परिणत हुन्छ ।अनि हामीले ठुलो बिकास गरेका छौ भनि घाटिको नसा फुट्नेगरि उपलब्धि विहिन भासण गर्छन।जनता भ्रम पार्ने कहिले सम्म।एमाले काङ्ग्रेस माओवादी र साना सहयोगि दललाई गरीबले कहिले सम्म भोट दिरहने होला।

  • @prakashsurkhadka8254
    @prakashsurkhadka8254 3 หลายเดือนก่อน

    स्वागत छ नयाँ सरकारलाई इनधन को मूल्य बढाएर अर्थतन्त्र सुधार्न स्वागत योग्य का साथै शुभकामना ।

  • @pujashrestha9018
    @pujashrestha9018 3 หลายเดือนก่อน +26

    के पी ओलि र शेर बहादुर देउवा को अन्तिम पटक प्रधान मन्त्री हुने समय २०८१ र २०८२ मात्र हुने पक्का । ८ ३ र ८४ मा स्वतन्त्र को बहुमत ।

    • @binodgiri0721
      @binodgiri0721 3 หลายเดือนก่อน +1

      राजनेता तथा पुर्व गृहमन्त्री माननीय सहकारी ठग जिन्दावाद

  • @krishnabaraili4942
    @krishnabaraili4942 3 หลายเดือนก่อน +1

    सहिई भन्नू भयो पत्र कार ज्यु

  • @arjunbc5287
    @arjunbc5287 3 หลายเดือนก่อน

    अरु कुनै समय,,तपाईसँग धेरै विषयमा तपाईं, सगं असहमति थियो,, तर आज सेलुट गरे,,राजिब सर❤❤

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 หลายเดือนก่อน +2

    कडा दिनु भयो त पत्रकार ज्यु

  • @santosh8054
    @santosh8054 3 หลายเดือนก่อน +3

    Bravo, wish your words will come true FM is the reason.

  • @Tmglok
    @Tmglok 3 หลายเดือนก่อน

    कसम खाएर भन्छु।
    शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।

  • @rajulama929
    @rajulama929 3 หลายเดือนก่อน

    100%Right देश भक्ता पत्रकार ज्यु सर

  • @ABS-TRACT1
    @ABS-TRACT1 3 หลายเดือนก่อน +4

    चोर हरू मिलेकै छन् म त ति चोर हरु लाई भोट दिएर जिताउने जनता नै गलत भन्छु

  • @Hari-nv8qc
    @Hari-nv8qc 3 หลายเดือนก่อน +1

    जन जागरण अभियान को बिकल्प छैन।यो देश को जनता को चेतना को विकास नभए सम्म यस्तै हुन्छ।

  • @rabendra4499
    @rabendra4499 3 หลายเดือนก่อน

    यो सतीले सरापेको देश हो सर र यही सरापित देशलाई सघाउनका लागि यस्ता नेताहरू सुनिएका हुन।

  • @ranaprakash16
    @ranaprakash16 3 หลายเดือนก่อน

    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली,
    वलि लाई हार्दिक थु भकामना।😂

  • @kumartiruwa2506
    @kumartiruwa2506 3 หลายเดือนก่อน

    यस्मा नेता को कुनै गल्ती छैन सबै हामी जन्ताको गल्ती हो।अझै पनि यस्ता नेतालाई र पार्टी लाई विश्वास गर्दै छौ ।

  • @babukajishrestha1073
    @babukajishrestha1073 3 หลายเดือนก่อน +1

    अब नेपालिहरू हामी हाैँ भनेर गाेैरब गर्ने दिन आज बाट समाप्त भयाे भयाे ।

  • @kalakbahadur5623
    @kalakbahadur5623 3 หลายเดือนก่อน

    सचिव हुने योग्यता रहेनछ।

  • @rajendradahal3544
    @rajendradahal3544 3 หลายเดือนก่อน

    आहा कति राम्रो विश्लेषण ।

  • @dibashneupane6080
    @dibashneupane6080 3 หลายเดือนก่อน

    सबैकुरा सहि भन्नू भाे सर फाईल न खुलेसम्म निरन्तर फलाे गर्नु हाेला छाेड्दै न छाेड्नु प्रस्न निरन्तर गृहमन्त्र लाई गर्नु छाेड्दै नछाेड्नु हामी हजुरलाई पच्छाउने छाै

  • @BhimTamang-v9e
    @BhimTamang-v9e 3 หลายเดือนก่อน

    आर्जु देउबा लाई पनि छानबिन समिती बनाउनु हेरौ

  • @AdhikariUttam-qe9ze
    @AdhikariUttam-qe9ze 3 หลายเดือนก่อน +1

    ६०१जनालाई नै हार्दिक श्रद्धाञ्जली !

  • @kkarki
    @kkarki 3 หลายเดือนก่อน +1

    यो समय गिरी बन्धु चियाको हो।काले काले मिलेर खाउ भाले एमाले अध्यक्ष कोली प्रधानमन्त्री बन्ने बित्तिकै ठहरै

  • @KhimBasnet-q4q
    @KhimBasnet-q4q 2 หลายเดือนก่อน

    ओलिवा तिमीभन्दा त राजा नै ठिक छ

  • @arjunsubedi4381
    @arjunsubedi4381 3 หลายเดือนก่อน

    निकै राम्रो लाग्छ

  • @birbahadurchemjong2763
    @birbahadurchemjong2763 3 หลายเดือนก่อน

    Good सहि दिनु भयो सर

  • @gokulbk241
    @gokulbk241 3 หลายเดือนก่อน +3

    रबि बाहेक अरु जो सुकै मन्त्री प्रधानमन्त्री भये पनि देश ले निकाश पाउदैन पाउदैन पाउदैन

  • @binodghartimagar
    @binodghartimagar 3 หลายเดือนก่อน

    यस्तो छ नेपालको सुरक्षा प्रणाली

  • @ajayalama1039
    @ajayalama1039 3 หลายเดือนก่อน

    पत्राकार ज्यु जय देश धेरै धेरै राम्रो पत्राकार