Saathi Episode 82 साथी भाग८२

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 พ.ย. 2024

ความคิดเห็น •

  • @JasuRaiofficial
    @JasuRaiofficial  4 วันที่ผ่านมา +163

    नमस्कार म जसु राई 🙏 सानेको आमा हजुरहरुको माया, साथ, हौसला पाए सङ्सगै आज हामिले भाग ८२ लिएर आएका छौ । हजुरहरुले माया गरेर हेरिदिनु हुन्छ भन्ने आशा राखेका छौ , र हजुरहरु कुन कुन ठाउँ बाट हेर्दै हुनुन्छ कमेन्ट गर्नुस है ।। सबैमा मीठो सम्झना र न्यानो माया 🙏🙏❤️

    • @ShreyaKapali-z3r
      @ShreyaKapali-z3r 4 วันที่ผ่านมา +4

      Russia

    • @luxmishrestha2415
      @luxmishrestha2415 4 วันที่ผ่านมา +4

      Hami ta ktm bat herdai ho sarai man parxa hajurharuko acting ❤❤

    • @shikha345
      @shikha345 4 วันที่ผ่านมา +1

      Ma chain Mumbai bata herdau xu episode 1 dekhin herxu. Dohorai dohorai hereko xu nana tapaiharu serial Sarai man parxa. Dobate ma aunuhunthyo tya pani herthe tapaiharu lai.

    • @mrrai-ep3hh
      @mrrai-ep3hh 4 วันที่ผ่านมา

      Sane KO buwa KO role lyaunu Paro ni nana

    • @Astha607
      @Astha607 4 วันที่ผ่านมา +1

      Ma chahi pyuthan Bata herdai xu hai dizu 1vag Dekhi nai herthiya Tara cmt vaney aaja Garey ko xu hai dherai dherai Maya ❤

  • @SushmaBhujel-ir3yt
    @SushmaBhujel-ir3yt 4 วันที่ผ่านมา +289

    अर्को हप्ता जसरी नी हाङ्गे लाई भेट्नु पर्यो भन्ने कोको हुनुहन्छ ❤❤❤❤

    • @numalimbu3984
      @numalimbu3984 4 วันที่ผ่านมา +2

      Moh pni xu hai

    • @RupaMagar-v2h
      @RupaMagar-v2h 4 วันที่ผ่านมา +2

      M Pani dang bat herdai xu

    • @parirai8737
      @parirai8737 4 วันที่ผ่านมา +2

      Mani xu

    • @LokBungrai
      @LokBungrai 4 วันที่ผ่านมา +1

      Ma 🙋 pni xuh

    • @Rajani7379
      @Rajani7379 4 วันที่ผ่านมา +1

      Aauna hapta jasari pni hanga vetinu paryo

  • @Ophlbkgfjph
    @Ophlbkgfjph 4 วันที่ผ่านมา +88

    मलाई चै अब अति भयो केही कथा नपायेर कति भागसम्म लम्ब्याउने हो??पुलिस लगेर झुप्पिको घर खोज तलास गरेर त्यो हागे भेटेर झुप्पिलाइ कार्बाही गर्नु पर्दैन। कान्छीको र bhandri को कर्तुत बाहिर निकालेर जिम्मा लाउनु पर्दैन??हागेले बोलाको आमाले सुनेर भित्र गएर खोजेर भेटेकाे देखायको र झुप्पिको कर्तुत थाहा पायेर बदामले झुपिलाइ कुटपिट गरेर छोडेर गयेको देखाको भय पनि हुने थियो।

    • @GrgBiBi
      @GrgBiBi 3 วันที่ผ่านมา

      Sahi vannu vayo

    • @nanudhenga2057
      @nanudhenga2057 3 วันที่ผ่านมา

      Honi👍️😊

    • @Aabc-s5g
      @Aabc-s5g 3 วันที่ผ่านมา

      Aalu jasto serel ni aru banan aaya po aauta kura

    • @sunitayonjan7600
      @sunitayonjan7600 2 วันที่ผ่านมา

      Honi

    • @ShantiBantawa
      @ShantiBantawa 2 วันที่ผ่านมา

      Hota ni

  • @SaimanaRai6484
    @SaimanaRai6484 4 วันที่ผ่านมา +53

    अब हाङे भेट्न् पर्यो त्यो भाडारि र कान्छी को केस पनि हेर्न पर्यो 🙏🙏❤️all the best all teem🙏🙏

  • @urmilagurung6541
    @urmilagurung6541 4 วันที่ผ่านมา +24

    हाङ्गेलाई छिटो भेटाउ है नत्र म हेर्दिन न नि फेरि ✊✊

    • @Gutu69
      @Gutu69 2 วันที่ผ่านมา

      Ma Pani 😢😢😢😢

  • @SaritaSubediThamsuhang
    @SaritaSubediThamsuhang 4 วันที่ผ่านมา +57

    हाङगेलाई छिटो भेटाउने काम गर्नु वच्चा लाई दुख्ख दिने हाेईन है राईनीहरू

    • @bishalsunuwar4253
      @bishalsunuwar4253 3 วันที่ผ่านมา

      बच्चा को बिजोक भयो मेरो मानिसले गालि गरिराछन छिटो भेटाऊनु पर्दछ

  • @Suzana_Rai
    @Suzana_Rai 4 วันที่ผ่านมา +43

    यो झुप्पीको चलाखी बाहिरिनु पर्यो हाङ्गे अर्को भागमा भेटिनु पर्यो अब।

  • @KunsangTamang-og9yh
    @KunsangTamang-og9yh 4 วันที่ผ่านมา +67

    भाग १ देखि नछुटाई हेर्ने मै मात्र होकि अरु पनि छ साथी हो

  • @RadhikaBhattarai-g4x
    @RadhikaBhattarai-g4x 4 วันที่ผ่านมา +26

    मलाई त हेर्न मन पनि लाग्न छोड्यो,हाङ्गेले दुःख पाएको देखेर ।

    • @surajphagophago8903
      @surajphagophago8903 4 วันที่ผ่านมา

      same too me

    • @رشادنيبال
      @رشادنيبال 2 วันที่ผ่านมา

      यस्तो हो जस्तो लाग्छ निर्भिक तामाङ सानु बाबु अपहरण परेको थिए नि तेस्तै सम्बन्धि तेहि भएर समय लागेको होला

  • @badalblon7227
    @badalblon7227 4 วันที่ผ่านมา +15

    अब आउने हप्ता मा हाङ्गे जसरी नि भेट्नु परो जसरी नी plz

  • @SunitaRanamagar-d8e
    @SunitaRanamagar-d8e 4 วันที่ผ่านมา +31

    धेरै भयो हङ्गे हराएको अबत अरको भागमा भे टेको देख्न पाउनु पर्छ र तो सौतालाई तलेरी कुट्नु पर्छ हाङगेको मोमिले हाङ्गे ले जोड ले चिच्चौर मोमु भन्न पर्छ ❤❤❤😊

    • @gokarnarai4039
      @gokarnarai4039 4 วันที่ผ่านมา

      😅

    • @chhilingraiyamuna2514
      @chhilingraiyamuna2514 4 วันที่ผ่านมา

      Hange harako hoina thasulili ra badamele nadekheko matra ho 😂

    • @pramod1884
      @pramod1884 4 วันที่ผ่านมา

      मनकै कुरा गर्नु भयो मैले पनि त्यस्तै सोच्दै थिए

  • @PabitraRai-y1e
    @PabitraRai-y1e 4 วันที่ผ่านมา +28

    1 महिना भैसक्यो किन हो हाङ्गे भेटाउनु पर्यो छिटो

  • @amritalimbu1834
    @amritalimbu1834 3 วันที่ผ่านมา +2

    पत्रकार सर साह्रै हेन्सोम 🎉❤

  • @hangkhimrai4405hangkhi
    @hangkhimrai4405hangkhi 4 วันที่ผ่านมา +4

    अलि भएन है निशुहाङ्गले मामु भनेको सुन्नु पर्ने थियो थसुलि दिदिले 😀😀

  • @susmitayakha3536
    @susmitayakha3536 4 วันที่ผ่านมา +6

    dakhchinale kati hasako 😁rajendra khadkiko role😆yo ho lala ma janxu re ghurkako😆😆😆😆

  • @purnimaranamgr6436
    @purnimaranamgr6436 3 วันที่ผ่านมา +1

    झुप्पिको कर्तुत बुडाले थाहा पाएर घर्बाट निकालेको हेरु भनेको खोइ त

  • @minulamichhane8815
    @minulamichhane8815 3 วันที่ผ่านมา +2

    हाङ्गे भेटिनु पर्यो झुप्पिलाई कार्वाही हुनुपर्यो,बदामेले झुप्पिलाई छोडेर हाङ्गेको आमासँग गएको हेर्न मन हौ🙏❤️

  • @NaumayaAlethapa
    @NaumayaAlethapa 4 วันที่ผ่านมา +5

    Hangelai vetaunu pryo rw jhuppilai kada vanda kada sajaya hunu paryo vanne jati yta hagir hum ta

  • @shraddhapokharel4855
    @shraddhapokharel4855 3 วันที่ผ่านมา +2

    aba chai alxi lagna thalo eutai story lambako lambai vayo , hangey vetna paryo harey 3,4 hafta vaisakyo eutai katha eta uta gareko jhyau lago dd haru ani story ma twist lyaunu paryo aba ❤️🙏🏼

  • @sureshsetu756
    @sureshsetu756 4 วันที่ผ่านมา +9

    Last ma sarai khallo lagyo babule bolauda aamale suneko po hun partho ni.balla aautho mojja

  • @saru22vlog
    @saru22vlog 3 วันที่ผ่านมา +1

    यता हाङ्गे हराउने उता कान्छी मा सागर हराउने कहिले भेटिएला भन्ने पिर मा मेरो दिमाक हराउन लागि सको 😢😢

  • @RealmeNote50-yw5rh
    @RealmeNote50-yw5rh วันที่ผ่านมา

    3 हप्ता भैसक्यो हाङ्गेलाइ अपहरण गरेर राखेको त्यो नखरमाउलिले ,,अब आउदो भागमा हाङ्गे भेट्नु पर्छ ! यसरी त हामी दर्शकस्रोतालाइ नमजा हुन्छ😢😢😢

  • @RadhikaTheeng-e7j
    @RadhikaTheeng-e7j 4 วันที่ผ่านมา +8

    हंगेको आमा रुएको देखेर कस्तो मलाई नि रुन मन लागेउ 😢😭😭

    • @dipapoudel2634
      @dipapoudel2634 4 วันที่ผ่านมา

      same 😢😢😢😢😢

  • @Rajkumar79Limdu
    @Rajkumar79Limdu 4 วันที่ผ่านมา +4

    यो सिरियल ठिक लागेना जोसि जि बचा अहिले सम्मा पनि पता लगाउन नसक्ने कोस्तो काहानी अलिक भयेन ।

  • @PremaChemjong-i5u
    @PremaChemjong-i5u 4 วันที่ผ่านมา +3

    Nana arko hapta kaile aauxa jasto hunxa alik xito halnu na ho next part ❤

  • @SajinaSunuwar-x3m
    @SajinaSunuwar-x3m 4 วันที่ผ่านมา +9

    बिम्ती छ हाङ्गे लाई भेटेकाे देखाउनु अर्काे हपता पिल्ज 🙏🙏🙏🙏🙏मा कसम साराे मन दुखेकाे छ छिटै भेटेकाे देखन पाउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @BinitaRai-hj2si
      @BinitaRai-hj2si 4 วันที่ผ่านมา

      Moh ta khi vandina je garnu cha jesu nana ko katha le garxa.bas jupri ki thupri sahana sakdina cut gardeee herko aaju ni🤬

  • @jetleelimbu7631
    @jetleelimbu7631 4 วันที่ผ่านมา

    मुमा को लाइभ मा बस्दा बस्दा साने ले अनुहार नै नियाउरो बनाएर बिजोग दामी छ है पुर्बेली सिरियल साथी सम्पुर्ण कलाकार टिमलाई धन्याबाद छ

  • @ShivaThapa-hx5mr
    @ShivaThapa-hx5mr 4 วันที่ผ่านมา +3

    हागेलाइ भेटेर त्यो झुपिलाई कारबाहि हुनपर्यो लौन छिटो

  • @AsishlawChamber
    @AsishlawChamber 3 วันที่ผ่านมา

    जसु बैनीको साथीको छोरा हराएको पनी १७ दिन बडी भई सक्यो कान्छो १५ दिनको छूटं्टी सकेर विदेशियो हाँगेलाई खोज्न न प्रहरी न आमा न समाज न उसको बाबु कसैले नसक्नै भए त ।

  • @gangasubedi5612
    @gangasubedi5612 4 วันที่ผ่านมา +5

    यहै लौन है केहो यस्तो हर्कत गरे की छ कान्छी बुहारि लाई देखाउनु भन्डारि सँग बसेको भन्डारी को स्वस्नि आईछन भुत्ला भुत्लि गरेको हेर्न मन छ है हो 😅😅😅😅😅😅

  • @Manju-z1i
    @Manju-z1i 3 วันที่ผ่านมา

    कति लम्ब्याउने होउ हाङ्गे भेटनु फेरि अर्को भाग पर्खिनु पर्ने😅

  • @bhabichaudhary7510
    @bhabichaudhary7510 4 วันที่ผ่านมา +4

    अलि लामो सिरियल आउनु परेउ सारै मन परेउ सिस्टर ❤😥😭

  • @DipakRai-yd2mv
    @DipakRai-yd2mv 3 วันที่ผ่านมา

    दर्सक लाई कति हताराे हाङ्गे भेट्नु सच्चि हराउने नि यसरिनै मन लगार सबैले चासाे दे हराउने नि भेटिने थियाेकि।

  • @chamlingchamling7743
    @chamlingchamling7743 3 วันที่ผ่านมา

    यसरी अपहरण हत्या हिंसा बहुबिबाह गरेको र कारबाही नभै रहेको कथा र दृश्य चै नदेखाउनु न हागेको खोजी र पत्ता लगाएर कान्छी लाई कडा कारबाही होस है

  • @NibbiRai
    @NibbiRai 3 วันที่ผ่านมา +1

    Yo searioly herda malae mero mAmiko dheroi yadd 😢aaux . Hal dubai bata😢😢😢❤❤❤

  • @nishanlama-d9g
    @nishanlama-d9g 4 วันที่ผ่านมา +10

    दक्षिणा को गफ राम्रो छ

  • @minkumartamangkumar3451
    @minkumartamangkumar3451 4 วันที่ผ่านมา

    आजको भागमा पनि हागे भेटेन भेटेको दिन झुपि र धसुलि को रनोसङ्लो मचिन छ र मजा लिनु भनेको आज पनि परेना झन आज पर्छ किभनेर ओटि नगरि आको खतम लु नुहाउन पनि बिर्से छ आजा सफा पनि गर्नु छ😂😂😂😂😂

  • @Pramila_official-p
    @Pramila_official-p 4 วันที่ผ่านมา

    पोइला पुलिस हरुलाइ बोलायर लग्नु पर्दैन थ्यो सानेको आमा 😥
    पुलिश लगेर त्यो घरमा छापा मार्नु पर्थ्यो त्यो हाङेको सैतिनी आमालाई चै पुलिस ले लानु पर्यो है।💗

  • @AsmiTamrakar
    @AsmiTamrakar 3 วันที่ผ่านมา +1

    यति राम्रो serial मा double meaning केही पनि नहाल्नु न ।family संग हेर्न अलि afthyaro vayo hai😢😊

  • @SunitaShrestha-l4q
    @SunitaShrestha-l4q 4 วันที่ผ่านมา +4

    अर्को हप्ता हाङ्गे भेटायन भने मत याे साथि सियल त हेर्दिन।

  • @taranepal311
    @taranepal311 3 วันที่ผ่านมา +4

    अब अर्को हप्ता चाही हाङ्गे भेटे को हुनु पर्छ है

  • @AbitaAle-p2q
    @AbitaAle-p2q 4 วันที่ผ่านมา +11

    अर्को भागमानी हागेलाइ भेटाको देखाएन भनित हेर्दिन साथी serial

    • @Mrs.RaiAlbinaRai
      @Mrs.RaiAlbinaRai 3 วันที่ผ่านมา

      Malai ni testei jhyau vaisakyo

  • @PritiLimbuni
    @PritiLimbuni 4 วันที่ผ่านมา +3

    Arko hapta nisuhang lai vetnu paryo 😢😢navaye heridaina 😢😢😢

  • @JibanMagar-xi2un
    @JibanMagar-xi2un 3 วันที่ผ่านมา

    अर्को हप्ता जसरी नि हाङ्गेलाइ भेटेको हुनुपर्यो र झुप्पिलाइ पुलिस प्रसासनबाट कार्वाही हुनुपर्छ

  • @shovagm4777
    @shovagm4777 3 วันที่ผ่านมา

    अर्को हप्ता त हाङे लाई अर्को ठाँउ मा लुकाइ हाल्छ नि तेस्ले छ्या भेटने बेलामा पो फर्केर गयो रिस उठदो 😡

  • @SmuRai
    @SmuRai 4 วันที่ผ่านมา +3

    Yo Sorel kurda kurda kurda alik xito xito halnuparyo hou 😊😊😊

  • @ranjanashrestha1814
    @ranjanashrestha1814 3 วันที่ผ่านมา +2

    अब हाङे भेटेपछि मात्र हेरिन्छ साथी सिरियल

  • @SovaLimbu-nu2he
    @SovaLimbu-nu2he 4 วันที่ผ่านมา

    हाङ्गे को कति बिजोक भैसको छिटो भेटानुना हौ कति बिजोक बनाई सक्यो😢मलाई त कस्तो भइसको नी❣️❣️

  • @Trollfaceshorts9
    @Trollfaceshorts9 3 วันที่ผ่านมา

    Aabo ati bhyo yo siriyal lambyaune hamilai yo siriyal ma hasi khusi bhko man prx tyo pni hange tw kati ramro babu ko abhiny gareko uslae yasto aabsthama dekhn mn nee pardainn chhitto bhetnu prayo ani yo jhuppilae ramrari pitnu prayo

  • @balramchhetri8829
    @balramchhetri8829 3 วันที่ผ่านมา

    हैन हो सानेको आमा ताईनतुईको कथा मात्र लम्बियो है यो अर्को हप्ता राम्रो होस् हाङ्गे भेट्टाउनु पर्यो

  • @ashmitagurung9624
    @ashmitagurung9624 2 วันที่ผ่านมา

    Bhakhar yo episode here diju more excited for upcoming episode.
    You guys doing so well. Keep it up whole team 👍👍

  • @bhagawatibantawahangkhim2222
    @bhagawatibantawahangkhim2222 4 วันที่ผ่านมา

    छि एति साराे ता नगर्नु नि बिचारा हाङगे काे बिजाेक म ता माया लाग्याे 😢❤

  • @pradeepchamling9697
    @pradeepchamling9697 3 วันที่ผ่านมา

    Malai hangge ko aama ko dherai surta, maya xa tesaile lu chado hangge ra aama chai ko vet garaidinu paryo.... Vo ab jyada nalambau 😢😢😢😢😢ma sachai maya garxu hanggeko aama ko😅

  • @chandaadhikari3154
    @chandaadhikari3154 3 วันที่ผ่านมา +1

    हाङगे भेटिएको कथा हुनु पर्यो झुप्पी लाई कारबाही गर्नुपर्छ

  • @taramagar8626
    @taramagar8626 4 วันที่ผ่านมา

    मलाई त रुनु मात्र आउँछ अब त अकाे हप्ता हाङगे भेताउनु परेयो अनि कान्छी को असली थाहा पाए र त्यहाँ बात नि काल्नु पर्छ

  • @PhulmaRai-w3v
    @PhulmaRai-w3v 4 วันที่ผ่านมา +2

    First time nepali serial ma ramro lageko malai
    Sane ko ama ko dherai natural acting xa

  • @BhimRajMukhiya-rm3rs
    @BhimRajMukhiya-rm3rs 3 วันที่ผ่านมา

    हाङगे लाई आऊंदो हपता पनि भेटिदैन होला अब आर्खोठाऊँ सार्छ है झुप्पी ले ।🖐️🖐️🖐️

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u วันที่ผ่านมา

    यो सिरियल पनि आजभोलि त हेर्न झ्याउलाग्छ

  • @binitabhlon2343
    @binitabhlon2343 4 วันที่ผ่านมา +8

    Haptako dui din lyauna paryo hange arko vaagma chai vetnu paryo

  • @sakalakaboom123
    @sakalakaboom123 4 วันที่ผ่านมา +8

    Haptama 2 choti launu paro hajur.❤❤

  • @swetaburja8419
    @swetaburja8419 4 วันที่ผ่านมา +6

    Dakxina dd ko acting xae Sarae man parxa hau

  • @ShreeyaLimbu-u1h
    @ShreeyaLimbu-u1h 13 ชั่วโมงที่ผ่านมา

    Hangge lai vetaunu paryo arko vag ma hai jasu di❤️😌

  • @Kuromii-t5k
    @Kuromii-t5k 4 วันที่ผ่านมา +4

    Yo jhuppi dd sarai kada mnxe😂😂😂😂

  • @UrmilaRai-f8w
    @UrmilaRai-f8w 4 วันที่ผ่านมา

    Finally 82 😊
    Lots of love from Bhutan 🇧🇹

  • @mingmatamang902
    @mingmatamang902 4 วันที่ผ่านมา

    मा कसम एक्टिङ चाई नेक्स्ट लेभल को छ सानेको आमा र हागे को आमा को अब्बल कलाकारिता ❤

  • @DhrubaRai-bi2il
    @DhrubaRai-bi2il 3 วันที่ผ่านมา

    Jasu nana aabo tw derei vayo chadei vanda chadei hangelai vetinu paryo ❤

  • @sherbahadurgurung7822
    @sherbahadurgurung7822 4 วันที่ผ่านมา

    Dami lagyo aajako episode pani dhanyabad sampurna entire teamlai majjale enjoy gare ❤❤❤❤next partma nishuhang vetne pakka vayo

  • @gangagurung4357
    @gangagurung4357 4 วันที่ผ่านมา +1

    Bichara yo babu lai yo paapi ko fandaa bata baahira xito nikalnu hola 🙏🏿

  • @BimalRamdam-v5l
    @BimalRamdam-v5l 2 วันที่ผ่านมา

    सारै राम्रो लाग्छ यो सिरियल

  • @karunagurung4269
    @karunagurung4269 4 วันที่ผ่านมา +3

    Wow ramro lagyo aju ko episode abo chito hanga ra uesko ama ko Milan hos ra teyo juppi lai police la jail ma halhos

  • @debendrasharma6023
    @debendrasharma6023 วันที่ผ่านมา

    Hait babu ko pida dakna garo vayo hai next week jasari ni vatnu paryo hoen vani gali khanuchh hai jesu ji 😢

  • @Gutu69
    @Gutu69 2 วันที่ผ่านมา

    Hange lai arko hapta भेटाउनु navaye नहेर्ने yo sirial ❤😢😢

  • @Sarita-w7n
    @Sarita-w7n 4 วันที่ผ่านมา +3

    Hange veter jhuppi lai karbahi hunu pareu hange le pay ko dukha ko lagi jhuppi lai karbahi hunu parx

    • @Sarita-w7n
      @Sarita-w7n 4 วันที่ผ่านมา

      Hajur ko siriyal nxutai herne garxu yastai ramro ramro leyaunu hola

  • @ajitrai-n1d
    @ajitrai-n1d 3 วันที่ผ่านมา

    हामीले भन्न नहुने झुप्पिकोमाछ भनेर😂

  • @Argista
    @Argista 3 วันที่ผ่านมา

    I really love watching this series .... and i think this series should release 2 days in a week or else everyday please 🥺❤️❤️

  • @Saralasubba-v4k
    @Saralasubba-v4k 4 วันที่ผ่านมา +1

    जसरी पनि हाङगेलाई भनु परछ

  • @Samirakulungrai
    @Samirakulungrai 4 วันที่ผ่านมา

    🙏🙏🙏👍 ramro lagirax ajai suman rai lai dekhna paiyo Khushi Lago dhanyabad 🙏 god bless you ✝️ all 🎉🎉🎉

  • @durgabhandari7135
    @durgabhandari7135 4 วันที่ผ่านมา

    बलबालिकाहरु लाई दुःख दिएको भिडियो बनाउनु राम्रो भएन जसु कथामा परिवर्तन ल्यउनु पर्यो

  • @4sideyoutuber
    @4sideyoutuber 4 วันที่ผ่านมา +1

    Ma sana ko tarfa bata sabai li namasta ra dhari dhari maya sabai li❤🙏

  • @shyamchhetri-i1i
    @shyamchhetri-i1i 3 วันที่ผ่านมา

    Sathi haru aja bholi ali badi nai vayo hai sathi serial 😂😂😂 aja bata maila naharna nedaya gare😂😂😂😂😂😭😭😭😭😭

  • @AshaBudhaMagar97
    @AshaBudhaMagar97 4 วันที่ผ่านมา +5

    yo dakchhina jasto jaha pani hune hsi😄😄😄

  • @nitusubba5156
    @nitusubba5156 3 วันที่ผ่านมา

    अब अर्को हप्ता हाङ्गे भेटियेन भने यो सिरियल हेर्न बन्द गर्दिन्छु 🤨🙂

  • @Kritima___chamling___rai5
    @Kritima___chamling___rai5 4 วันที่ผ่านมา +1

    Avo chae vetnu paryo hoi natra saro jhyau vaesakyo😢

  • @rachnabhandari3049
    @rachnabhandari3049 4 วันที่ผ่านมา +1

    हाङे भेटेर यो क़ान्छीलाई ठिक पान॓ु पछ॓

  • @menukarai5423
    @menukarai5423 4 วันที่ผ่านมา

    हे प्रभु यि भेटियोस् अर्को ठाउ सार्नु नपाअोस है 😢

  • @aitakumariharmel4374
    @aitakumariharmel4374 วันที่ผ่านมา

    Herauni hoena ho jhupiko ghr ma hernu parxa hange ra mami bhet xito hunu parxa bachaly dherai dukha payo bichara 😂😂

  • @ManjuLimbu-hr8dl
    @ManjuLimbu-hr8dl 4 วันที่ผ่านมา +1

    अब पनि Hange भेटिएन भनेत हेरिन्दैन बरु

  • @SusmaLama-sk1er
    @SusmaLama-sk1er 2 วันที่ผ่านมา

    🙏🙏🙏🙏 राम्रो लाग्छ साथी सिरेल

  • @gitagita5934
    @gitagita5934 4 วันที่ผ่านมา

    अर्को हप्ता हाङे भेठ्नु परो है ❤❤😊

  • @mangpahangShubha39
    @mangpahangShubha39 4 วันที่ผ่านมา +6

    सानेको काका को कथा अलिक लामो हुनु पर्यो

    • @Kuromii-t5k
      @Kuromii-t5k 4 วันที่ผ่านมา

      Ho hai sane ko kaka ko role sanai thorai xa mlaini mnprxa sane ko kaka

  • @rajendraRai-c4d
    @rajendraRai-c4d 4 วันที่ผ่านมา +4

    ❤❤❤Namaskar sabailai ma qatar bato❤❤❤❤

  • @mogardornadornamogar
    @mogardornadornamogar 4 วันที่ผ่านมา

    Hello and namaste 🙏🏿 sabai janalai ma Dorna mogar ahile ma Malaysia bata herdaii xu hoiii 🎉🎉🎉❤❤miss you all sathi teem and love you all 😍😍😍😍

  • @KalpanaPoudel-s8o
    @KalpanaPoudel-s8o 3 วันที่ผ่านมา

    कति माया लाग्दो हो बाबु❤❤❤

  • @HemuAryal-t1z
    @HemuAryal-t1z 4 วันที่ผ่านมา +1

    अब मन पर्नु छोड्यो है यो सिरियल

  • @SanjayPun-i8q
    @SanjayPun-i8q 2 วันที่ผ่านมา

    Hange Lai xito vetaun paryo nikalna paryo ho ❤❤❤

  • @BalkumariKafle-g4f
    @BalkumariKafle-g4f 4 วันที่ผ่านมา +3

    धेरै राम्रो सिरियल छ❤❤

  • @ManjuBhusal-o6r
    @ManjuBhusal-o6r 3 วันที่ผ่านมา

    😢😢😢अर्को हप्ता मा हागे लाई भेटिएको हेर्न पाम😢😢

  • @TechnoLogy-d5j
    @TechnoLogy-d5j 4 วันที่ผ่านมา

    ...yo serial haptama 2 patak aaunu parxa vanney haru koko hunuhunxa ❤

  • @smily_mis
    @smily_mis 4 วันที่ผ่านมา

    हैत हाङे लाई चिसो भुइँ देखि कहिले निकाल्ने
    होला 3 हप्ता भैसकेको छ

  • @Pramilarajdhami797
    @Pramilarajdhami797 4 วันที่ผ่านมา

    Ali chado vetaunu na hange lai Mero xoro le vandai xa 😢😢