नेपालमा महिला भन्दा धेरै पुरुष पिडामा रहेछन् भन्ने सामाजिक संजाल भरि देखिन्न सकिन्छ"गंगा ज्युकाे काम लाई सलुट सम्मान गर्छु"पत्रकार मध्ये असलि रियल "अन्यायमा परेका लाई न्याय दिलाउनु भएको छ हिर्दहि देखि सम्मान गर्दछु।🙏🙏
यस्तो बुडि सग मिल्ने कुरा कदापि गर्दै नगर भाइ,,,मिलेर पनि नबस अब सम्बन्धबिच्छेद गर भाइ,, माया अन्धो हुन्छ भाइ पछि छोरा छोरी लाई मारिदेला ,,,बिष हालेर सबै लाइ खुवाइदेला ,,,,भाइ नमिल है नमिल ,,,,कदापि मिल्ने कुरा नगर ,,, अस्लिल भिडियो तिमि संग छ भने कानुनत् स्वत: सम्बन्धबिच्छेद हुन्छ तिमिले ५ पैसा पनि नदिकन सम्बन्धबिच्छेद गर्न सक्छौ २ घन्टा भित्रै तर भिडियो र फोटो प्रमाण हुनुपर्छ तिमि संग,,,,भाइ मिल्ने कुरा गर्दै नगर है,,, कानुनी कारबाही तिर जाउ,,,वकिल सग परामर्श लेउ ,,,तर मिल्ने कुरा गर्दै नगर,,
कलीयूगको सीताहरुले गर्दा धेरै केटाहरुले दुख पाए । बीचरा केटा हुनुको पीडा ! बाबु नानीहरुलाइ देख्दा मन थाम्न सकीन त्यसैले आखाबाट आशु आयो 😭😭😭😭😭😭 भाइलाइ देखेर पनी दुख लाग्यो । नडराउ भाइ हामी सबैजना तीम्रै support मा छौ । त्यो पापी आइमाइलाइ छोड्न हुदैन ।
यति राम्रो श्रीमान् हुँदाहुदै पनि छोराछोरी छाडेर दुनियाँ भरको नाठाे खेलाउदै हिड्ने यो श्रीमती भनाउदा आईमा को मति भ्रष्ट भएको हुँदा यो बाल बच्चाहरु को बिजोक बनाउने नखर्मौलि लाई जसरी पनि सम्पर्कमा ल्याई दुख गरि कामाएको सम्पत्ति फिर्ता गराई पीडितले न्याय पाओस् ।
तपाईं महान हुनुहुन्छ Brother. तपाईंले एक पटक माफी दिदा दिदै पनि उ यती नराम्रो हर्कत गर्ने आइमाईलाई ठूलो पाप लाग्छ। अब यो आइमाई कदापी हुन सक्दैन। यसलाई कानून बमोजिम हदैसम्मको सजाय हुनुपर्छ। कानूनको सहयोग लिनु।
घर वारि नाता गोता र आफ्नै बुवा आमस पनि टाढा बनाइदियी राडी ले। पाप र धर्म भन्दा नि येलाइ जन कार्बाहि गर्नु पर्छ। जय नारी ले देस बिगारिदिये। नेपाल का पुरुस हरु धोती भित्र पसे। अब बाउ को बिहे देखछ्न
@@atengabu7048 महिला हक 95 % माथी भयेको देस नेपाल हो। जय नारी ले डलर कमाये। अब यी नारी हरु आफ्नो अधिकार प्रयोग गर्दै छ्न। जब सम्म महिला पुरुस को बराबर कानुन हुदैन तब सम्म येस्तो बिक्रीती र अपराध हुँदै जान्छ। र नेपाल का भाले हरु अब मातृसतात्मक भन्दै धोती मुनि पसिसके। पुरुस बलात्कार भै सक्यो। नारी को मुख मा कानुन।
हाम्रो कथा गाउँले लाई के थाहा , गाउँ ले को कथा हामिलाइ के थाहा , यहाँ सिताहरु दिउसै रवण बोलाउछन, त्यो साउदी मा बसने रामलाइ के थाहा ,,😥😥😥😥😥😥😥😥 तपाई महान हुनुहुन्छ दाइ आज कल को महिलाहरु माथी बिश्वास नै नगर्दा ठिक छ बिचरा एस्तो राम्रो मान्छेसँग येस्तो ठूलो बिस्वघात थुक्क मुजि ,जा बो तैले आफ्नो स्वार्थ को लागि त्यस्तो राम्रो श्रीमान ,छोरा ,छोरी ,को मुख हेरिन्न 😥😥😥😥😥😥😴😴😴एसको कानुन बमोजिम उचित सजाय हुनु पर्यो ताकी त्यो बिचारा आफ्नो खुन,पसिना बगाएर आफ्नो छोराछोरी को खुसी को लागि साउदिमा बस्ने राम लाई भोलि पल्ट येस्तो देखन नपरोस😭😭😭😭😭😭😭😭😭😭
नेपाली बिद्वान नेता हरु श्रीमती को धोती मुनि पसेर कानुन बनाये अब येस्को मार साधारण जनता मा परिरहेछ। 1400 जना युबा पुरुस जेल मा बिना कारण बसिरहेछ्न।र 5000 भन्दा बढी पुरुस हरु को धन लुटेर महिला हरु नै कानुन मा जित भै भैरहेछ। महिला को कानुन ले पुरुस को बिजोग छ
केटा ले अर्को केटि सग गयो भने जेल र जरिवाना। तर केटि श्रीमती ले घर मा श्रीमान हुदा हुँदै अर्को केटा सग जादा कुनै कानुन छैन। जय नारी। लुट जति लुट्ने हो । नेपाल का पुरुस को जुँगा छैन अब रुदै बस । महिला हरु ले तिमी हरु को घर न बार बनाइ लुट्ने कानुन आयो।
अब कानुनी हिसाबमा आफ्नो अधिकार प्राप्त गरेपछि , छोड पत्र नै राम्रो हुन्छ भाई ,अब उसलाई स्वीकार्ने कुरा नगर जब की उसको नियत नै ठीक छैन भनी भोलिको दिनमा अरु कमाई बर्बाद नगर्देला भन्न सकिन्न ।नानी बाबुको उज्जल भविष्य को कामना !
गङ्गाबैनि यो भाईलाई न्याय दिलाई दिनुहून्छ भन्ने पुण आशा राख्दै त्यो आईमाईले यो छोराछोरि र श्रिमान को पापले रगतको आशु बगाउदै रोडमा पनि बास पाउदिन बिचरा यो भाई कति समजदारि रैछ
साले त्यो गोरु सरोज भन्ने लाई कडा भन्दा कडा सजाय हुनुपर्छ यिनी दाई को २४ लाखको कुरा छ त्यसको सावाँ ब्याज गरेर फिर्ता गर्नुपर्छ र दुवै लाई जिन्दगी भर जेल सजाय हुनुपर्छ।😡😠यो दाई ले चाहिने भन्दा बढी माया दिएर मात लागेछ यि आईमाई लाई। बिचरा बिदेशमा पनि मरेर बाँचेको रहेछ। यो दाई कति दुख लाग्यो।😭
होइन के हुन्न थालो हाम्रो नेपालमा कोही को बुदि भाग्ने त कोही को बुदो अर्को केति लियर भाग्ने यस्तो गर्ने मान्छेले त छोराछोरी नपाई यस्तो गरेको भए पनि हुन्थ्यो नि अहिले अायर नानीहरू को बिजोग बनायर किन जानुपर्ने यस्तो अाईमाई लाई कडा भन्डा कडा सजाय दिलाउनु परियो मेम हजुर ।
यो सबै छिटो बिहे गर्नु र केटा हरु बिदेश जानू को कारण ले गर्दा हो ।। तेसै ले केटा हरु ले 30 बर्श पछि बिहे गरे को राम्रो हो ।। सबै भन्दा पहिले आफ्नो स्थिती सुधारेर बिहे गर्ने गर अनि नेपाल मै बस्ने गर भाइ हो ।।
छोरी को ठाउमा छोरी छोरा को ठाउमा छोरा अनि श्रीमती र बच्चाहरूलाई सुख दिन्छु भन्दै परदेश हिडेको बुडालाई धोखा दिने अर्को टिपेर हिडने अाईमाई लाई जाहा गएपनि सुख शान्ती नमिलोस भगवान 🙏
यिनी केही समाजका भाइरसहरुले गर्दा समाजलाइ सबै दुर्गन्धित बनाउने भए भने कस्तो हो भन्या जिन्दगीलाइ केटाकेटी आए धुलीबाजी खेलाए झैइ सम्झिने ह्यार हैट कलीत सबैलाइ लाग्दै छ हो।
पुरुप फोटो भिडियो भेटिसकेपछी पनि अब तिनी आइमाई लाई माफी दिनु भनेको तपाईं महान पुरुष हो अब ती आमाइ र त्यो अर्काको घर बिगार्ने तेस्को नाठो भनौदा लाई जेल कोच नु पर्छ भाइ!
छोरा छोरी अति राम्रो छन दाजु न छोड्नु होला आफैले पाल्नु पिलिज तेस्ता आइमाई लाई बेलैमा छोडेको राम्रो नानी बाबू को आफैले ख्याल गर्नु ।कमाउन त जानू पर्छ आफन्त को जिम्मा माछोड्नु ।
अहिले नेपाल मा पुरुष हिसां भैरहेको छ पुरुष ले 48 डिक्री को चर्को घाम मा काम गरेर श्रीमती लाई खुशि राख्नु पर्ने तर त्यति हुदा हुदै पनि जुन तारा जस्ता छोरा छोरि लाई छोडेर पैला जाने त्यो चरित्र हिन बेस्या आइमाई लाई कदापि छोडनु हुदैन आकाश पातल जता गएपनि खोजेर कार्वाही गर्नु पर्छ त्यो आइमाई लाई कदापि क्षमा दिनु हुदैन भाइ
कति पिडित हो बिदेशी लाउरेहरु। Ganga मिस जिन्दाबाद भाइलाई न्याय मिल्छ।
हैट के के सुन्नु परेको हो हाम्रो नेपाल मा
सहि मिडियामा आउनु भएछ यो भाइले न्याय पाउछ भन्ने ठुलो आशा राखेको छु
के गर्नु प्रदेशि हरुकाे दुख पिडा सुन्दा पनि धेरै दुख लाग्छ न्याय दिलाउन पर्छ गंगा सिस
नेपालमा महिला भन्दा धेरै पुरुष पिडामा रहेछन् भन्ने सामाजिक संजाल भरि देखिन्न सकिन्छ"गंगा ज्युकाे काम लाई सलुट सम्मान गर्छु"पत्रकार मध्ये असलि रियल "अन्यायमा परेका लाई न्याय दिलाउनु भएको छ हिर्दहि देखि सम्मान गर्दछु।🙏🙏
यति माया गर्ने श्रीमान् लाई लात्ती हान्ने आइमाई लाई भलो कहिले हुँदैन। चोथाले हरुलाई नै राम्रो मान्छे किन् पर्छ होला😭
Tyoi ta yasto lai ta din rat kuttne khako parnu nii😢
गंगा दिदी अति नै भयो नेपालमा। पुरुष हिंसाले सिमा नै नाघी सक्यो। यो दाइले जसरी पनि न्याय पाउन पर्छ।😭😭😭
भाग्ने र भगाउने लाई खोजी गरि श्रीमान को पैसा फिर्ता हुनुपर्छ
Sahi bhanu vayo bai yastai garnu parxa
अर्काको पैसा लिएर खाएर भाग्ने ठूलो अपराधी हो ।पीडितले न्याय त पाउनैपर्छ ।
न्याय पाउनुपर्छ 😭🌻😀
यस्तो बुडि सग मिल्ने कुरा कदापि गर्दै नगर भाइ,,,मिलेर पनि नबस अब सम्बन्धबिच्छेद गर भाइ,, माया अन्धो हुन्छ भाइ पछि छोरा छोरी लाई मारिदेला ,,,बिष हालेर सबै लाइ खुवाइदेला ,,,,भाइ नमिल है नमिल ,,,,कदापि मिल्ने कुरा नगर ,,, अस्लिल भिडियो तिमि संग छ भने कानुनत् स्वत: सम्बन्धबिच्छेद हुन्छ तिमिले ५ पैसा पनि नदिकन सम्बन्धबिच्छेद गर्न सक्छौ २ घन्टा भित्रै तर भिडियो र फोटो प्रमाण हुनुपर्छ तिमि संग,,,,भाइ मिल्ने कुरा गर्दै नगर है,,, कानुनी कारबाही तिर जाउ,,,वकिल सग परामर्श लेउ ,,,तर मिल्ने कुरा गर्दै नगर,,
Sahi kuro👍👍👍
भाइ धेरै भन्दा धेरै राम्रो मिडीया मा आउनु भएको छ तपाइ लाइ पक्कै पनी न्याय मिल्ने छ गंगा मेम लाइ लाखौ लाख धन्यवाद ❤❤❤❤
धेरै माया गरेको हुदा एस्तो हो प्राय सबै केटाहरु बिदेश मा छन बुडिहरु एस्तै हुन
हेट कति दुख लाग्दो कुरा साच्चिकै यो भाइ पीडित छ न्याय मिलोस,
पत्रकार ले बच्चा लाई गरेको व्यबहार मन परेन है ।
Akdam sahi kura garnu vo
Yo patrakar nai hoina camera ko agadi testo para dekhaunele camera paxadi ke garla yar
@@sarojacharya2760😊
कलीयूगको सीताहरुले गर्दा धेरै केटाहरुले दुख पाए । बीचरा केटा हुनुको पीडा ! बाबु नानीहरुलाइ देख्दा मन थाम्न सकीन त्यसैले आखाबाट आशु आयो 😭😭😭😭😭😭 भाइलाइ देखेर पनी दुख लाग्यो । नडराउ भाइ हामी सबैजना तीम्रै support मा छौ । त्यो पापी आइमाइलाइ छोड्न हुदैन ।
Sita mata jasto pabitra naam nale kaliyug ko sitaharu haina surpankha haru vann
यति राम्रो श्रीमान् हुँदाहुदै पनि छोराछोरी छाडेर दुनियाँ भरको नाठाे खेलाउदै हिड्ने यो श्रीमती भनाउदा आईमा को मति भ्रष्ट भएको हुँदा यो बाल बच्चाहरु को बिजोक बनाउने नखर्मौलि लाई जसरी पनि सम्पर्कमा ल्याई दुख गरि कामाएको सम्पत्ति फिर्ता गराई पीडितले न्याय पाओस् ।
सोजो पुरुष हिंसा बढ्दो छ यो गति छाडा आईमाई हरुलाई झुण्डाउनु पर्छ
पर्छ
सीता र सरोज दुबैजनालाई कडा भन्दा कडा सजाय दिईयोस र पीडितलाई न्याय मिलोस्😥
तपाईं महान हुनुहुन्छ Brother. तपाईंले एक पटक माफी दिदा दिदै पनि उ यती नराम्रो हर्कत गर्ने आइमाईलाई ठूलो पाप लाग्छ। अब यो आइमाई कदापी हुन सक्दैन। यसलाई कानून बमोजिम हदैसम्मको सजाय हुनुपर्छ। कानूनको सहयोग लिनु।
Sis yo nabalak tyo nani haruko bejok garnea nari lai pni karbahi hunuparcha sis..
Kk
घर वारि नाता गोता र आफ्नै बुवा आमस पनि टाढा बनाइदियी राडी ले। पाप र धर्म भन्दा नि येलाइ जन कार्बाहि गर्नु पर्छ। जय नारी ले देस बिगारिदिये। नेपाल का पुरुस हरु धोती भित्र पसे। अब बाउ को बिहे देखछ्न
डान्स बार जाने रहेछ। भालु भईसके। उमेर हुँदा सम्म चल्छ। मर्ने बेलामा सडकमा.. यति हो।
@@atengabu7048 महिला हक 95 % माथी भयेको देस नेपाल हो। जय नारी ले डलर कमाये। अब यी नारी हरु आफ्नो अधिकार प्रयोग गर्दै छ्न। जब सम्म महिला पुरुस को बराबर कानुन हुदैन तब सम्म येस्तो बिक्रीती र अपराध हुँदै जान्छ। र नेपाल का भाले हरु अब मातृसतात्मक भन्दै धोती मुनि पसिसके। पुरुस बलात्कार भै सक्यो। नारी को मुख मा कानुन।
पुरुष आयोग खोल्नुपर्ने भयो अब धेरै पुरुष पिडित देखियो नेपालमा
छोरी कती ज्ञानी र बाठो रैछन राम्रो संग पढाउनु यस्ता महिलालाई माफ़ दिएर राख्नु भयो भने बच्चा ले दुख पाउछन
हाम्रो कथा गाउँले लाई के थाहा ,
गाउँ ले को कथा हामिलाइ के थाहा ,
यहाँ सिताहरु दिउसै रवण बोलाउछन,
त्यो साउदी मा बसने रामलाइ के थाहा ,,😥😥😥😥😥😥😥😥
तपाई महान हुनुहुन्छ दाइ आज कल को महिलाहरु माथी बिश्वास नै नगर्दा ठिक छ बिचरा एस्तो राम्रो मान्छेसँग येस्तो ठूलो बिस्वघात थुक्क मुजि ,जा बो तैले आफ्नो स्वार्थ को लागि त्यस्तो राम्रो श्रीमान ,छोरा ,छोरी ,को मुख हेरिन्न 😥😥😥😥😥😥😴😴😴एसको कानुन बमोजिम उचित सजाय हुनु पर्यो ताकी त्यो बिचारा आफ्नो खुन,पसिना बगाएर आफ्नो छोराछोरी को खुसी को लागि साउदिमा बस्ने राम लाई भोलि पल्ट येस्तो देखन नपरोस😭😭😭😭😭😭😭😭😭😭
साह्रै दुखद कुरा, मन छोयो कसैलाई नपरोस यस्तो फेरी अरू कसैलाई
छोराछोरी छाडेर जाने नारिलाइ हद कार्बाहि हुन जरुरिछ ।
र अर्काको स्वास्नि भगाउने सैध्वा चोर लाइ कठालोमा समातेर कार्बाहि गर्नु पर्छ ।
यस्तो भिदियो देखदा साहै मन पोल्छ पुरानो दिन हरु झल्झल्ली याद आउँछ 😭😭😭😭
जिउदै जलाई दिए पनि पाप लाग्दैन यस्ता भालु आमाईलाई नेपालमा कानुन कम्जोर भयो
यो आई माइ रा केट लाई जिउँदै खाल्दो खोनेर हल्नु पर्छ बिचार यो दाईले न्या पाउओस ।
पुरुष हिंसा तीब्र गतिमा बडदो क्रममा छ दुख लाग्दो कुरा
नेपाली बिद्वान नेता हरु श्रीमती को धोती मुनि पसेर कानुन बनाये अब येस्को मार साधारण जनता मा परिरहेछ। 1400 जना युबा पुरुस जेल मा बिना कारण बसिरहेछ्न।र 5000 भन्दा बढी पुरुस हरु को धन लुटेर महिला हरु नै कानुन मा जित भै भैरहेछ। महिला को कानुन ले पुरुस को बिजोग छ
Yasko upay bhaneko dubailai marepachhi hunxa
पुरुष हिंसा धेरै भन्दा धेरै छ नदेखाएको मात्र हो केटाहरु ले...लाज लागेर हो
@@Abhishek50191 मनिस जिउदो छ्दा हो सन्सारिक माया मोह या सुख दुख भोग्ने। मरे पछि को सन्सार कल्पना हो।
@@Rajulamavlogs अति भयेको छ। केटा को जाहेरी नलिने कानुन अनि केटि हरुको मुख मा कानुन।सोझो जनता फसे। जय नारी हरु ले घर बनाइ सके डलर कमायेर।
सबै पुरुषहरूले भित्रभित्रै लुकाएर राखेको मात्रा हो यस्तो महिलाले ठगेको घटना त मेरै आँखाले कति देखेको छु।
Good job Ganga sis ..keep it up!! &&& Justice for brother..🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🕉🕉🕉
आजभोलि पुरुष पीडित धेरै भएको छन् नेपाल को कानुन गल्ती गर्ने लाई कडा कारबाहीगर्नु पर्छ महिला पुरुष बारबर हुनुपर्छ धेरै यस्त घटना हरु छन ।
त्याहि लोग्ने को कमाइेले पानी चढछ अनि त्याहि पानी झार्ना लोग्नेको कमाइ लियरा कसरी सुत्छौ नाठो सँग लाच पचेकि आइमाइ
Chhori chai sachi nai gyani rahechha. Brilliant kid 👏 baba ko chhori 💝
Baby girl is so talented 😊
Patrakar ganga Bahine please Bacha haru lai shathma rakher yesto kura garda Nani harulai Dimagma Asarparna skcha please thank you 🙏🏻🙏🏻
नेपालमा पनि फासी को सजाय हुनु पर्छ🙏🙏
भाईको समस्या गंगा बैनीले 100% समाधान गरनु हुन्छ ।पत्रकार हो त गंगा जसतो।
अझ महिला हिंसा महिला हिंसा भनेर कुर्लन्छन पुरूष झन कति र कस्तो हिंसामा परेको छ कसले बुझ्नेत???
My Brother tapai le thick Bhanu bhayo
thank you brother 😍
कति छन कति नदेखायर मात्र हाे पुरूषले
केटा ले अर्को केटि सग गयो भने जेल र जरिवाना। तर केटि श्रीमती ले घर मा श्रीमान हुदा हुँदै अर्को केटा सग जादा कुनै कानुन छैन। जय नारी। लुट जति लुट्ने हो । नेपाल का पुरुस को जुँगा छैन अब रुदै बस । महिला हरु ले तिमी हरु को घर न बार बनाइ लुट्ने कानुन आयो।
जय भाडी भयको छ जय नारिको आवाज ले महिलाहरुले उखरमाउलो भयो
अहिले कता लुकेर बसेकोछ जय नारी जय नारी भन्दै कराउने दुम्सिहरु।
अचम्म लाग्छ मलाइ खै किन यस्तो हुँदै छ हाम्रो नेपाली चेली हरु
Thank you ma'am God bless you
खुन उम्लियो मेरो त!!
के के सुन्नु पर्छ यो दुनिया मा!
हो यार
अब कानुनी हिसाबमा आफ्नो अधिकार प्राप्त गरेपछि , छोड पत्र नै राम्रो हुन्छ भाई ,अब उसलाई स्वीकार्ने कुरा नगर जब की उसको नियत नै ठीक छैन भनी भोलिको दिनमा अरु कमाई बर्बाद नगर्देला भन्न सकिन्न ।नानी बाबुको उज्जल भविष्य को कामना !
Right hjr
आइमाई हरुलाई अधिकार बढी भयो है नेपालमा।
Ganga jee 👍👍👍
छोरी सारै बाठी रैछ्❤️
You are great brother 🙏🙏🙏🙏
धेरै ज्ञानि छोरी।।।
हाम्रो लागि पनि अब केही कानुन हुनु पर्यो पुरुष हिस्सा धेरै भयो खोइ कसले देख्यो
बिचरा दाइलाई छिटै न्याय मिलोस
Good job ganga ji
Great 👍 job Ganga sis & keep going & he need to get Justice
Hello 👋 namaskar🙏🙏🙏Ghanga ji R u marriage plz let me know plz
छोरी निकै बाठि रछ Good छोरी
आबो छोरा छोरी त्यो नकलि लाई नदिनु किनकि त्यो नक्कली ले छोरी लाई जे पनि गर्न सक्छ 🙏
Sahi honi
Ho hoi yo kurw chai 👍🙏
गङ्गाबैनि यो भाईलाई न्याय दिलाई दिनुहून्छ भन्ने पुण आशा राख्दै त्यो आईमाईले यो छोराछोरि र श्रिमान को पापले रगतको आशु बगाउदै रोडमा पनि बास पाउदिन बिचरा यो भाई कति समजदारि रैछ
यस्ता डंकेनीहरु बिहे गर्नु भन्दा Single बस्नु राम्रो ।। Ganga Jee, I'd like to salute for your good job and wish you all the best ...
Xori tmi great full support naniko rahexa talent nani
यो देश मा महिला भन्दा बडी पुरुष पीड़ित छ, पुरुषहरुले नभनेको मात्र हो
साले त्यो गोरु सरोज भन्ने लाई कडा भन्दा कडा सजाय हुनुपर्छ यिनी दाई को २४ लाखको कुरा छ त्यसको सावाँ ब्याज गरेर फिर्ता गर्नुपर्छ र दुवै लाई जिन्दगी भर जेल सजाय हुनुपर्छ।😡😠यो दाई ले चाहिने भन्दा बढी माया दिएर मात लागेछ यि आईमाई लाई। बिचरा बिदेशमा पनि मरेर बाँचेको रहेछ। यो दाई कति दुख लाग्यो।😭
नानी हरू छाेडेर जाने लाई १० बर्ष जेलमा थुने कानुन ल्यानु पर्छ सरकार
बुढीलाई तेति बिश्वास गरेर पैसा पठाउनुनी हुदैन।
आफ्नो बुबाआमाको छहारिमा राख्नु पर्छ।
यस्ताे मेनहति बुडा राम्राे मान्छे सग बिबाह किन नभकाे म पनि बुडा पिडितहाे दुख लागाे
कठै साना नानी बाबुको बिजोग हुने भयो बिचरा सानो भाइ कति माया लाग्दो ।
घंग म्याम्ले न्याय दिल्याउनु होला धेरै अन्याय भएको राछ यो भाइको
excelent job ganga mam
Sahi thauma aaunu vyo niya paunu hunxa ganga sis ko joy hos❤
पुरुष हिंसा बृद्रि सबै सचेत हुन जरुरि छ
गङ्गा दिदि यो दाजु लाई न्याय दिलाउनु होला
होइन के हुन्न थालो हाम्रो नेपालमा कोही को बुदि भाग्ने त कोही को बुदो अर्को केति लियर भाग्ने यस्तो गर्ने मान्छेले त छोराछोरी नपाई यस्तो गरेको भए पनि हुन्थ्यो नि अहिले अायर नानीहरू को बिजोग बनायर किन जानुपर्ने यस्तो अाईमाई लाई कडा भन्डा कडा सजाय दिलाउनु परियो मेम हजुर ।
यो सबै छिटो बिहे गर्नु र केटा हरु बिदेश जानू को कारण ले गर्दा हो ।। तेसै ले केटा हरु ले 30 बर्श पछि बिहे गरे को राम्रो हो ।। सबै भन्दा पहिले आफ्नो स्थिती सुधारेर बिहे गर्ने गर अनि नेपाल मै बस्ने गर भाइ हो ।।
सला आगो लाइदिनु पर्ने आईमाई रहेछ
22.03 यो आलु पत्रुकारको बच्चा प्रतिको व्यवहार हेर्नुस।
श्रीमतिलाई धेरै अधिकार दियपछी यसतै परिणाम निसकन्छ मित्र ।
छोरी को ठाउमा छोरी छोरा को ठाउमा छोरा अनि श्रीमती र बच्चाहरूलाई सुख दिन्छु भन्दै परदेश हिडेको बुडालाई धोखा दिने अर्को टिपेर हिडने अाईमाई लाई जाहा गएपनि सुख शान्ती नमिलोस भगवान 🙏
नमस्कार
बुढा लाई जोगी बनाउने रहेछ?
यस्तै हो?
अर्को राम्रो बुढी पाईन्छ!!!
एक पैसा नछोड्स!!!
बच्चाहरु को माया नभको बुढी?
जय शनीदेब
🙏🙏🙏🙏🌺🌺🌺🌺
यो जमानाको पुरुष हरुले अति दुख पाईने भय्यो सबैको हालत एस्तै छ म पनि बुडि पिडित नै जिन्दागी नघरको नघाटको बनाई दिन्छन स्वास्निले
यिनी केही समाजका भाइरसहरुले गर्दा समाजलाइ सबै दुर्गन्धित बनाउने भए भने कस्तो हो भन्या जिन्दगीलाइ केटाकेटी आए धुलीबाजी खेलाए झैइ सम्झिने ह्यार हैट कलीत सबैलाइ लाग्दै छ हो।
बिचरा भाइ कति सोझो रहेछ्न! यी भाईलाई न्याय दे! गलत गर्नेहरूलाई तु. कार्वाही गर।
युवा को रगत बेचेर देश चलाउदा को नतिजा हो बिकराल हुँदै छ
be strong ❤
हेभगवान केके हुन्छ हाेला हैट पापिनी 😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
Graet good job ganga di🙏🙏🙏
Bichara dai ganga didi yo dai lai न्याय dilaunu parxa
K ganga putrakar ki nayadhis ho mahodaye
खोइ के के पो हुनु थाल्यो हो हाम्रो देशमा अचम्म लाग्छ मलाइ कति सजिलै सङ्ग यति सानो नानि बाबुहरु छोडेर जानु सकेको होला😭
किन आजकल केटीले धुम मचैरहेको छ कडा सजाई हुनु पर्छ यस्तोलाई
पुरुप फोटो भिडियो भेटिसकेपछी पनि अब तिनी आइमाई लाई माफी दिनु भनेको तपाईं महान पुरुष हो अब ती आमाइ र त्यो अर्काको घर बिगार्ने तेस्को नाठो भनौदा लाई जेल कोच नु पर्छ भाइ!
kasti talent chhori great job.help to baba
Kati talent nanu good job ganga ji
😢😢😢😢😢
Great job sis 👏
नेपाल मा न्याय पाउनुपर्ने ले पायको छैन यस्तै छ नेपाल को कानुन र महिला अधिकार
होसियार ! अब के के हुदैछ नेपालमा होसको औसधी खाएर बसी हाल्नु नत्र सबुद प्रमाण सहित मिडियामा ?????
Miss ganga le nai bhetnu hundo Rahexa bichara yo bhai lai nyaye dilaune kosis garnu hola..
छोरा छोरी अति राम्रो छन दाजु न छोड्नु होला आफैले पाल्नु पिलिज तेस्ता आइमाई लाई बेलैमा छोडेको राम्रो नानी बाबू को आफैले ख्याल गर्नु ।कमाउन त जानू पर्छ आफन्त को जिम्मा माछोड्नु ।
छोरी लाई धेरै माया आफ्नो बुवाको दुख बुझिदिएको म
good job ganga G jasari hunx nyaya dilaidinus yo dai lai
अहिले नेपाल मा पुरुष हिसां भैरहेको छ पुरुष ले 48 डिक्री को चर्को घाम मा काम गरेर श्रीमती लाई खुशि राख्नु पर्ने तर त्यति हुदा हुदै पनि जुन तारा जस्ता छोरा छोरि लाई छोडेर पैला जाने त्यो चरित्र हिन बेस्या आइमाई लाई कदापि छोडनु हुदैन आकाश पातल जता गएपनि खोजेर कार्वाही गर्नु पर्छ त्यो आइमाई लाई कदापि क्षमा दिनु हुदैन भाइ
यस्तो राम्रो बूढा हूदाहूदै हेर यति पाप लागछ त्यो आईमाईलाई
good jobs ganga ji
पैस कति छ लिनु अनि त्यो video public गरिदेउ तेस्को जिन्दगी नै खराब गर्नु पर्छ ।