धमाधम रविको पक्षमा बोल्दै कांग्रेस नेतारुः रविलाई प्रचण्डको दरिलो साथ, गृहमन्त्रीको कडा चेतावनी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ธ.ค. 2024

ความคิดเห็น • 33

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 7 วันที่ผ่านมา +4

    रवि लामिछाने जीलाई न्याय होस् यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤❤❤❤❤

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 7 วันที่ผ่านมา +11

    बाघको बच्चालाई समातेको हो बाघको बच्चा पिजराबाट छुटेपछि देखाउँछ। के गर्नुपर्ने हो भनेर।

  • @harikumar4553
    @harikumar4553 7 วันที่ผ่านมา +1

    Jay ghanti 🔔🔔🙏🔔🔔

  • @rajubohara-b3i
    @rajubohara-b3i 7 วันที่ผ่านมา +2

    राम्रो पत्रकारिता ❤❤❤❤

  • @jagesworpulami9329
    @jagesworpulami9329 7 วันที่ผ่านมา +4

    Jay rabí

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 7 วันที่ผ่านมา +2

    एमाले कांग्रेस बाट देश बन्दैन यिनी भन्दा सयौ गुना राम्रो माओवादी छ विगतमा केही कमी कमजोरी माओवादी बाट पक्कै भएको छ तर पनि एकपटक माओवादीलाई सच्चिन मौका दिनु पर्छ पछिल्लो समय माओवादी नेतृत्वले राम्रो कामगर्दै थियो तर भ्रष्टहरुले सरकारमा टिक्न दिएनन✍️✊

  • @neeshamkhadka
    @neeshamkhadka 7 วันที่ผ่านมา +2

    रबि लामिछाने जिन्दावाद ❤❤ अरु विपक्ष दल र नेता हरु बोलेको बेला । यि रबि को नाम बजाएर साम्सद बनेका हरु किन चुप छ 😢 राष्ट्रिय मिडिया मा गएर किन बहस गर्न सक्दैन 😏 महाधिबेसन आउदै छ साथि हो यिनि हरु सब लाइ फाल्न पर्छ 😊 रबि को नाम ले साम्सद बनेका हरु आज रबि माथि राज्य ले ज्याजति गरेको बेला चुप छ😢 साम्सद पद नै फालेर आउ जनता सामु 2084 मा सरकार बनाउन सक्ने जनमत दिन्छ नेपालि जनता ले❤ रबि लामिछाने जिन्दावाद ❤ रास्वपा जिन्दावाद 😊

  • @ganeshbohara3278
    @ganeshbohara3278 7 วันที่ผ่านมา

    प्रहरी प्रमुख र रमेश लेखक लाई बर्खास्त गर्नु पर्छ।

  • @मेरोप्यारोनेपाल-झ2ड
    @मेरोप्यारोनेपाल-झ2ड 7 วันที่ผ่านมา

    प्रचण्ड सरकार जिन्दावाद।

  • @manrajkarki2049
    @manrajkarki2049 5 วันที่ผ่านมา

    New🎉🎉🎉🎉frd🎉🎉🎉

  • @santoshPoudel-lq6kk
    @santoshPoudel-lq6kk 7 วันที่ผ่านมา

    Rabi hero ho

  • @AlphaBoy-0
    @AlphaBoy-0 7 วันที่ผ่านมา +1

    हेर अहिलेको गृह मन्त्री ज्यु
    आज आफनी दल का नेताले बिरोध गरेकाछ्न रबिलाइ अन्याए भएको खुलस्थ छ जनताले घोर बिरोध गरेकाछौ
    अज पनि कुनै धर्पकट भएको छैन भनेर भन्न लाज लाग्दैन (लाज सरणम )

  • @BishalTamang286
    @BishalTamang286 7 วันที่ผ่านมา +3

    जय घण्टी 🔔🔔🔔🔔🔔🔔

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 7 วันที่ผ่านมา

    ❤❤🎉🎉

  • @KamalaBhatt-j2i
    @KamalaBhatt-j2i 7 วันที่ผ่านมา

    Jai rabi dai

  • @magarpun8919
    @magarpun8919 7 วันที่ผ่านมา

    जेजे गर्नुछ गर्नदिउँ तर उाे नभुलाैँ कि 84 मा ईनिहरुलाई जिताउनु हुदैन त्याेबेला विभिन्न भासन नटक गरणलान तरपनि 36 बर्स केगरे त्याे नियालेर हेराैँ यकछाक मासुर भातमा नबिकाैँ

  • @krishnaghale2175
    @krishnaghale2175 7 วันที่ผ่านมา

    Mr Ramesh lekhak i I was your party supporter since you this position I hate to say I’m congress

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 6 วันที่ผ่านมา

    नक्सा पास नभएको भिऊ टावर उद्घाटन गर्ने केपि ओली सहकारी रकम अपचलन गर्ने गोरखा मीडिया उद्घाटन गर्ने सेर बहादुर देउबा यस्ता निकम्माहरुले चलाएको हाम्रो देश🥹आठ पासेले हावामा चलायो पूर्वपश्चिम रेल हावाबाट बिजुली ग्यास पाइपलाइन र तेल विकासको नाम मा लुटतन्त्र चलाइदिया🧐नमस्कार ढोग्दीया🙏मासु भातले भोटपनि साटदिया😭देश चलाउन सहकारी ठगेजस्तो हैन भन्दै महाकाली गिरीबन्धु बेचेर जनताको अमूल्य भोटले जनतानै ठग्दिया🤣

  • @rahmbaniya2579
    @rahmbaniya2579 7 วันที่ผ่านมา

    We love rabi

  • @rahmbaniya2579
    @rahmbaniya2579 7 วันที่ผ่านมา

    Good luck rabi sir yo varasta fattaha sarkar le jantalai sarai hepyo

  • @bhimbahadur3468
    @bhimbahadur3468 7 วันที่ผ่านมา

    कुनँ मुख ले बाेले काे रमेश लेखक

  • @ChandRajendrachand
    @ChandRajendrachand 7 วันที่ผ่านมา

    This cheinel wornog no good

  • @akalsijalisijali3288
    @akalsijalisijali3288 7 วันที่ผ่านมา

    Bolna pane laja laganu parne ramesh lekhaka lai falap girha mantwri

  • @YubrajDangi-p2m
    @YubrajDangi-p2m 7 วันที่ผ่านมา

    😂😂😂😂😂

  • @lalusirish8212
    @lalusirish8212 7 วันที่ผ่านมา

    सेखर कोइराला सत्येको बातोमा हिद्दैछन

  • @lalusirish8212
    @lalusirish8212 7 วันที่ผ่านมา

    पत्रकार्हरु पनि देसको लागि सत्त्येलाई साथ दिनुपर्यो तिआरपिको लागि मात्रै बोलेर भएनके