दुर्गा प्रसाँइ ७ बर्ष जेल ? रविका सकस र सत्ता राजनीतिमा हलचल । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ก.พ. 2025

ความคิดเห็น • 80

  • @BishnuKalauni
    @BishnuKalauni หลายเดือนก่อน +23

    रबि दाई हाई हाई 🙏🙏🙏🙏🙏

  • @completenepal238
    @completenepal238 หลายเดือนก่อน +2

    रबिले भनी दिनु पर्ने !?
    ------------
    यो कालो काग्रेस र भु-माफिया एमालेलाई
    बिषय बस्तु उहीँ रबि लामिछानेलाई सहकारीको कुरा गरेर गिराउने, जबरजस्ती दोषी करार गर्ने ! के नेपालमा अदालत छैन र फैसला गर्न !?
    रबि लामिछानेको लोकपृयतामा यी ४ तिर अनुहार फर्काएर बसेकाहरु (कालो काग्रेस, भुमाफिया एमाले, राजाबादी (मुर्तिचोर, गैडाको खाग तस्कर, चरेस तस्कर) जातीबादी (आङकाजी) एकै ठाउमा थुतुनो जोडछ्न सहकार्य गर्छ्न तर रबिको कुरा आउने बित्तिकै यी ढिङ्नेहरुले देशमा अरु २०४७ देखिका कुनै कान्ड र अप्राध देख्दै देख्दैन हो यो नै रहस्यपुर्ण छ कैलाश सिरोहियाले रबि सिद्द्याउन गरेको २० करोड ++ लगानी र मोर्चाबन्दीमा यी भुकमारी छैनन भनेर कसरी नपत्याउनु हो !? बनमा बाघ कराउने गोठमा बाख्रा हराउने !? अनि यिनिहरुको स्वाद पर्न यिनिहरुलाई खुसी पार्न रबिले जबरजस्ती देश भरिका सहकारीको घोटाला मैले मात्र गरेको हो भनी दिनु पर्ने !?

  • @kumariu2b683
    @kumariu2b683 หลายเดือนก่อน +16

    केपि ओलिको लगानी कम्बोडिया मा छ भने उसलाई पनि कारबाही हुनुपर्छ जेल हुनुपर्छ
    तर दुर्गा प्रसाइले पनि जनता लाई झुक्य्याएर भ्रम छरेको हो यत्रो ठूलो कुराको भने उसलाई पनि कानुन संवत सजाय हुनुर्ुपर्छ

  • @Utuber111
    @Utuber111 หลายเดือนก่อน +11

    रबि दाइ जिन्दाबाद

  • @iamchiranrana
    @iamchiranrana หลายเดือนก่อน +6

    पुलिस अदालत मानव अधिकार आयोग सबै एमाले कांग्रेस को गोठालो छन कहाँ न्याय पाइन्छ यहाँ

  • @prakashshahthakuri
    @prakashshahthakuri หลายเดือนก่อน +6

    म पनि हेर्दाहेर्दै छु है।

  • @kcganesh3973
    @kcganesh3973 หลายเดือนก่อน

    जय रबि दाई🔔🔔🔔🔔❤️❤️

  • @baniyaraja8187
    @baniyaraja8187 หลายเดือนก่อน +2

    ❤❤jay jay rabi dai Jay Jay durga dai❤❤

  • @brandedmutublog
    @brandedmutublog หลายเดือนก่อน +1

    अचम्मको छ यो देशको राजनीतिक रंगमञ्च! अरु दलका भए नेताहरूको के कुरा, तिनका कार्यकर्तासमेत प्रहरी हिरासत टार्न अस्पताल धाउँछन्। कति सजिलो जुक्ति-अस्पतालमा आराम, बाहिर राजनीतिक चलखेल! तर हाम्रा रवि दाइ चाहिँ साँच्चै फरक हुनुहुन्छ। चिकित्सकले ब्लडप्रेसर १७०/११० छ, अस्पतालमा भर्ना हुनुस् भनेर सुझाव दिँदासमेत उहाँ मान्नुभएन। बिरामी शरीर लिएरै न्याय र सत्यका लागि अडिग हुनुहुन्छ।
    यही हो वास्तविक नेतृत्वको सार! आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने - यही हो उहाँको विशेषता। अरूभन्दा फरक-केवल बोल्ने र देखाउने मात्र होइन, सत्यलाई जीवन्त रूपमा जिइरहने व्यक्तित्व। यही विशेषता नै उहाँको साँच्चैको शक्ति हो।

  • @ps6732
    @ps6732 หลายเดือนก่อน +3

    जय घण्टी जय रवि,

  • @tekkhatri9875
    @tekkhatri9875 หลายเดือนก่อน

    रबीदाई लाई रिहा गर
    जय रबी जय जनता

  • @krishnapaneru5066
    @krishnapaneru5066 หลายเดือนก่อน +6

    रवि माथि अन्याय प्रतिशोधपुर्ण र मानव अधिकार हनन बिरुद्ध सबै जनता युवा जागौं 💪🔥 भ्रष्ट माफिया बिचौलिया दलाल ले चलाएको केपी ओली र शेरे को सरकार मुर्दावाद ✊

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 หลายเดือนก่อน +3

    अब न्यायाधीश र वकिल लाइ नजिकै बाट चिनौ !! कुनै दिन ........

    • @Okhorgotekonati
      @Okhorgotekonati หลายเดือนก่อน

      न्याय किनिएको देश।

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 หลายเดือนก่อน

    रवि माथि राज्यको आतङ्क हो😢😢😢😢?ाे के हो यो पाप होल

  • @SDRVLOG.12
    @SDRVLOG.12 หลายเดือนก่อน +6

    अरु नेताहरू भारत विरोध गर्न र बोल्न सक्दैन ओली बोल्यो ओली लाई पोल्यो अनि भारत ले भारत विरुद्ध नबोल्नेलाई आफ्नो पक्षमा राखेको छ जो जसको विदेशी को गुलामी गर्न सक्छ त्यै राम्रो हो

  • @gamingdinosaur6690
    @gamingdinosaur6690 หลายเดือนก่อน

    Durga dai gindabad

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +3

    Everyone knows Rabi is an innocent ❤

  • @sajanraijhamke
    @sajanraijhamke หลายเดือนก่อน

    समाचार अलि समाचार झै भन्नुस न हौ सर।तपाईको समाचार भन्ने तरीका त यज्ञ गर्दा पुरण भने जस्तो भो।👈️👈️👈️🙏🙏।

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +2

    न्याय किनिएको देश।

  • @dambarkarki4703
    @dambarkarki4703 หลายเดือนก่อน +2

    जय देश जय घण्टी ।

  • @ChetBahadurBasnet-k1c
    @ChetBahadurBasnet-k1c หลายเดือนก่อน +4

    रबिलाई 5 जिल्लामा लिनु भनेको 2084 मा 5 सिट बढाएको हो।

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w หลายเดือนก่อน

    यो सरकार अहिलेको मेयर बालेन ज्यु लाइ खुट्टा टान्न , रबिज्यु लाई लखेत्न , र कुलमान घिसिङ ज्यु लाइ हैरान र दुखः दिन बनेको हो भनेर जनता जनार्दन ले राम्ररी थाहा पाइ सकेका छन् !!!!! र यो पार्टिहरू लाई जनता जनार्दनहरूले ब्याज समेत हिसाब गर्ने छन् !!!!😂😂😂 ओ नेताहरू देश बनाउने कहिले ????

  • @Youtubedarchula
    @Youtubedarchula หลายเดือนก่อน

    नेपालको राजनीति ❌❌❌

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน

    दोष राजनीति गर्नेहरूको मात्र नभई यस्तै भ्रष्टाचारीहरु लाई भोट दिएर अधिकारसम्पन्न बनाउने हामी भेडा जनताको दोष छ ।

  • @kubersingh6887
    @kubersingh6887 หลายเดือนก่อน

    रात पछि बिहानि अबस्य आउँछ हेक्कारहोस केपि तानासाहको एकदिन अनत्य भयानक हुनेछ नहौसिय हुनछ केपिले

  • @sitagurung3518
    @sitagurung3518 หลายเดือนก่อน

    Thank u rajib kha

  • @mayaadhikari3448
    @mayaadhikari3448 หลายเดือนก่อน +2

    Enough is enough corrupt sarkar, police force, kantipur etc

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 หลายเดือนก่อน

    वर्तमान सरकारलाई, रवि लामिछानेको अवस्था हेर्ने हो भने ,मानव अधिकार कता हरायो भन्न मिल्छ ?
    देशमा आतंक फैलाउने सांगठिट सरकार र प्रशासन हो त ?

  • @shilayakha2166
    @shilayakha2166 หลายเดือนก่อน

    तिमीहरुको कालो कर्तुत देखाउने जति सबैलाई जेल हाल

  • @sushmasen4266
    @sushmasen4266 หลายเดือนก่อน +1

    Very good news ❤❤❤🎉🎉🎉

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 หลายเดือนก่อน

    निर्दोष रवि माथि झूटा र गलत आरोप लगाएका छन् यो खेल गलत छ

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj หลายเดือนก่อน +3

    एमाले बिरोधि कत्तिलाई दण्ड दिने?दण्ड गराउने त उभौली मनौला,पुछरेहरुको त बिजोकै पो हुन्छ त???पुछरेहरुले सोचेका छन् के??जनताले त मौका पाउनेसाथ अकबरे नुनसित पिसे झै पिसाउदैनन होला र???समय छदै ककसले बुज्नु पर्ने????

  • @suwangurung72
    @suwangurung72 หลายเดือนก่อน

    बाबु राम ले टिन ताउके भन्नु भयो ।तपाई चहि कुन टाउके मा पर्छ?

  • @DineshKhadka-w6e
    @DineshKhadka-w6e หลายเดือนก่อน

    यमाले।चाेर।पाटि। 24:59

  • @DevprakashPhago-lc2xt
    @DevprakashPhago-lc2xt หลายเดือนก่อน +1

    Not only all people of Nepal even out counties also now came to know that Rabi Lamechanee sir is not culprit he is an innocent person jay Rabi Lamechanee sir🔔🔔🔔🔔 jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪💪

  • @viralthuglife4398
    @viralthuglife4398 หลายเดือนก่อน

    जब सम्म नेपालले ईन्डिया लाई आफ्नो ठुलो दाइ मानी रहन्छ र नेपालको शासन सत्ता देखि सरकारी उच्च पदमा बाहुनहरु हुन्छन् तब सम्म हाम्रो देश नेपाल विकसित हुदैन??

    • @PSVlogs66
      @PSVlogs66 หลายเดือนก่อน

      Tapai lai bahun sanga chai kina problem hora?? Hami pani bahun hau. Hamlai pani ta political instability le dukha deko cha. Kura manche ko garnus. Jaat, dharma ma najodnus. Bibeksil nagarik banna siknu hola

  • @YogendraBajgaiN
    @YogendraBajgaiN หลายเดือนก่อน +2

    ❤रबि,द्रुगा जिन्दाबाद❤❤❤❤❤❤मोरङ्गबाट❤❤❤❤❤❤

  • @binzugurung3646
    @binzugurung3646 หลายเดือนก่อน

    JaNa khane pulice laai sajaaya bhaa hola ne 🤗🤓😱😱😱

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน

    समग्रमा पत्रकारले ईन्डिया नगएको शब्द धेरै पटक दोहोर्याउनु , अमेरिकी कर्मचारीले चासो नदेखाएको राम्रो।
    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @dependralamichhane4727
    @dependralamichhane4727 หลายเดือนก่อน

    भ्रष्ट र ठगलाइ नेपाल को कानुन ले सजाय नदीए पनि भगवान ले दीनेछ्न किनकि भगवानले घुस लिदैनन,रबि निर्दोष छन मात्र असली ठग र भ्रष्टाचारी का फाइलका धुलो सफा गर्न खोज्दा डराएर रातरात बनेको गठबन्धन भित्र कै भएकोले रबि लाई फसाउन खोजेको हो

  • @RajaramRajaram-o4c
    @RajaramRajaram-o4c หลายเดือนก่อน

    Thanku.father.bhather.janta.baku.chan.bharth.sorth.cha..

  • @ADVANCEDCLASS8EDUCATION
    @ADVANCEDCLASS8EDUCATION หลายเดือนก่อน

    Apara di josukaihosh chaye rabi chaye 6b cayaye mai kin nahoshAa anusandan hunupar6 sarkar le thik gareko6❤1

  • @humlalthapa6776
    @humlalthapa6776 หลายเดือนก่อน

    Aroo ta kehi Bhannu xaina.
    RABI Sir Lai Rajniti pratisot garera Dherai Dukhh diyeko Xa.
    Yo Bharstachari sarkar le tesko mulye chukaunu parxa.
    KP ra KP ko jhole Haroo ko tanahasaha prabirti Le Garda (AMALE) UML Lai sidhaidiyo......

  • @devigautam2155
    @devigautam2155 หลายเดือนก่อน

    Baburam जस्ता दलाल ,जनताको सपोर्ट नभएको मान्छेको interview हाली जनता भाडी dolor मा पल्केका media.

  • @infinite.eternity
    @infinite.eternity หลายเดือนก่อน

    The power of marwadis

  • @RajaramRajaram-o4c
    @RajaramRajaram-o4c หลายเดือนก่อน

    Very.good.kapy.father.glat.karvi.thanku

  • @HarikrishnaDahal-l4p
    @HarikrishnaDahal-l4p หลายเดือนก่อน

    Hait

  • @k_and_kishor
    @k_and_kishor หลายเดือนก่อน

    70 lakhs sakari bachat karta ko Human Rights hanan va x ke xina yadh gara hai vadda ho Ravi sakari ko HR hanan hune Appradhi ko

  • @jagadishkafle-en8hz
    @jagadishkafle-en8hz หลายเดือนก่อน

    Giribadhu jindabad, hahaha..
    .

  • @haeymant
    @haeymant หลายเดือนก่อน

    Good news for all

  • @k_and_kishor
    @k_and_kishor หลายเดือนก่อน

    Not only 7 yrs he should be life sentences so medical mafeya will know the right n wrong speech in mass.

  • @LaldeviMagar-o9d
    @LaldeviMagar-o9d หลายเดือนก่อน

    Q❤❤😮

  • @DipakBhattarai-bs2hr
    @DipakBhattarai-bs2hr หลายเดือนก่อน

    OMG दुर्गा जेल पो 😮

  • @mingmasherpa5903
    @mingmasherpa5903 หลายเดือนก่อน

    Durga prasai lai 7 barsa jell tokchha vone gagane bakhra lai poni 7 barsa ko jell toknu poryo ra nepali janta uthnu poryo

  • @Nalang_Dharma
    @Nalang_Dharma หลายเดือนก่อน

    हेलो टेक भाइ तिम्रो काम छैन
    के यस्तो अल्छी लाग्दो पाराले समाचार भनेको उप्स

  • @absentgurung7011
    @absentgurung7011 หลายเดือนก่อน

    Frist comment 😂✌️

  • @Paudelhumnath
    @Paudelhumnath หลายเดือนก่อน

    Durga dai ye desh droi ka suchana data hun

  • @DilTamang-dk3lz
    @DilTamang-dk3lz หลายเดือนก่อน

    Tara kple serelai teti sajilai sattaa sumpidaina patrakarju ?

  • @bishnushiwakoti765
    @bishnushiwakoti765 หลายเดือนก่อน

    बिचरा दुर्गा दाइ ७ बर्ष नहि भित्र होर

  • @rameshbhatta4501
    @rameshbhatta4501 หลายเดือนก่อน

    yo patrakar ki alli ikha line manxe xa

  • @rahmbaniya2579
    @rahmbaniya2579 หลายเดือนก่อน +2

    Kp chor yo desh ko pap ho

  • @lilalamichhane1756
    @lilalamichhane1756 หลายเดือนก่อน

    Malie chayjasto paine atifcilel ho ki

  • @nausagargurung6543
    @nausagargurung6543 หลายเดือนก่อน

    Yo news padeko ho ki bhasan ho??? no good

  • @jagadishkafle-en8hz
    @jagadishkafle-en8hz หลายเดือนก่อน

    Budi gandaki bandhuharu khadka p.oli ,seru dada, chhabilal dai, baburam kaka ko udghos ke garchha nepal gov.?

  • @jagadishkafle-en8hz
    @jagadishkafle-en8hz หลายเดือนก่อน

    Upanirbachan ma giribandhu tea karekarta le chhakna payenan....hai khdka baa

  • @jagadishkafle-en8hz
    @jagadishkafle-en8hz หลายเดือนก่อน

    9 arab k0 pramam bokeka baburam

  • @perrysang76
    @perrysang76 หลายเดือนก่อน

    th-cam.com/video/uZij_ZQBMEA/w-d-xo.htmlsi=jTWjSiCMw0fyXj5R
    Yo herum hai sathi ho