यसपटकको तीजको गीतहरू मा पनि मलाई असाध्यै मनपर्ने गीत माइतीको झलिको । आदरणीय लोक दोहोरी गायक तथा सर्जक प्रयास कुवर को सिर्जना अनि प्रिया सारुको मीठो आवाज अनि साथीहरू को अभिनय साह्रै राम्रो लाग्यो ।
नेपाली संस्कृतिलाई झल्काउने गीतले नेपाली बजार मात्र नभर विश्वमा छरिएर रहनु भएका नेपालीहरुको मन जित्न सफल होस् भन्ने कामनाका साथ यस गीतमा संलग्न हुनु हुने सबैलाई हार्दिक बधाई छ!!
badhai xa music unite team lai ani dhannebad sali priya saru magar and narendra pun daju lai ajhai arko geet pani khelne mauka milunu hunchh vanne ash rakhdai yo teej geet million pugos
यसपटकको तीजको गीतहरू मा पनि मलाई असाध्यै मनपर्ने गीत माइतीको झलिको । आदरणीय लोक दोहोरी गायक तथा सर्जक प्रयास कुवर को सिर्जना अनि प्रिया सारुको मीठो आवाज अनि साथीहरू को अभिनय साह्रै राम्रो लाग्यो ।
धन्यवाद सर ज्यु🙏🙏🙏
आहा कती मीठो तीज गीत सुपर डुपर हिट 🎉🎉 congratulations all
यस वर्ष को उतकृष्ट तीज गीत सम्पूर्ण टीम ले देश विदेश सक्ने भय सम्पूर्ण टीम लाई उच्च सम्मान छ
असाध्य उत्कृष्ट तीज गीत पृया जि सफलताको शुभकामना छ
निकै उत्कृष्ट बनेको छ गीत सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई
आहा कति मिठो तीज गीत धेरै धेरै बधाई छ सम्पुर्ण तिमिलाइ ❤❤❤
हार्दिक बधाई छ यहाँ हरुलाइ आहामीठो गित सुन्दर भिडियो चाडै 1M views नाघेको देख्ने इच्छा
आहा कती मीठो गीत 🎉 बधाई एबम् शुभकामना
आहा सारै मीठो तीज गीत हार्दिक बधाई तथा सफलताको सुभकामना सम्पुर्ण टिमहरुलाई 👍️👍️
यो गीत सुनेपछि बल्ल तीज आए जस्तो लाग्यो! यस्तो पो त तीज गीत भनेको !
बधाई छ प्रीया सारु जि !!!❤❤❤
साह्रै मिठो तीज गीत प्रयास सर ❤❤❤❤ हजुरको सम्पुर्ण टीमलाइ सफलता को शुभकामना छ । आगामी दिनहरुमा पनि यस्तै मिठो गीतहरू हेर्न सुन्न पाम धन्यवाद ।।❤❤❤
धन्यवाद सर❤❤❤
नेपाली संस्कृतिलाई झल्काउने गीतले नेपाली बजार मात्र नभर विश्वमा छरिएर रहनु भएका नेपालीहरुको मन जित्न सफल होस् भन्ने कामनाका साथ यस गीतमा संलग्न हुनु हुने सबैलाई हार्दिक बधाई छ!!
धन्यवाद हजुर🙏
राम्रो छ हजुर अरुपनी यसरी नै राम्रा राम्रा गित दिदै जानुहोला
आहा कति मिठो कति रमाइलो गीत यो वर्षकै उत्कृष्ट तीज गीत हुनपनी सक्छ है लु बधाई एवम् सफलताको अत्यधिक शुभकामना सम्पुर्ण टिम
अति राम्रो रमाइलो नेपाली गित लाई सबै ले माया गर्नु पर्छ सबै राम्रो मन पर्ने कलाकार हुनुहुन्छ सम्मान छ सफलता को शुभकामना छ खाडी बाट हेरदै छु जय नेपाल
प्रिया मगर दिदि को स्वर अद्भुत आहा 😘😘😘
raati sunnu paryo... majjaale
yasto geet haru ho nepali aadhunik geet...🎈
बबाल मीठो...हृदय छोयो
अति राम्रो छ चेलिको कथा ब्यथा समेटिएको तीज गीत यस्तै खालको हुनुपर्छ गीत भनेको सफलताको शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
अति राम्रो र सुन्दर ❤❤
आहा अति मिठ गित जति सूनो उती सूनिरहू लाग्ने सम्पूर्ण टिम्ला धन्यवाद
Nice tij song dai lai suvakamna geet ramro vako xa aaji het hudai jahos dai lai suvakaman dai
dami la sabai temlai badhai
साह्रै मीठो गीत 🙏🙏
La kada aayexa haiMitho sabda daiko
बबाल मीठो सबैलाई धन्यवाद
La gajjb aayyexa sabai teemlai badhai
प्रिया मगर दिदि काे मिठाे आवाज आहा सुनेर आनन्द आयो
१० पटक सुनिसकें... अझै पुगेन...
आहा कति राम्रो गीत मन पर्यो मलाई
Super congratulation hole team
Sabai creater harulaai dhanyabaad
संगीत र स्वर कती आनन्दको......
Maitiko jhaliko badhai xa Priya saru Magar safaltako subhakamana❤❤❤
आदरनिय दाइ प्रयास दाइ लगायत यस गीतको सम्पुर्ण टिमलाइ बधाइ यबम सफल्ताको सुभकामना❤❤❤🎉🎉🎉
धेरै मार्मिक तिज गित ❤❤❤
प्रिया मगर दिदि को स्वरले मुटुमा हान्ने हैट्
आहा शब्द झै बगेकाे सङ्गीत
A Grade ko sng.. sab daammyyy
मीठो... साह्रै मीठो
आहा बधाई छ मीठो मीठा गीत हरु बजार मा ल्याउनु हुने सर्जक गायक प्रयास मगर अनि गायिका प्रीया सारु मगर लगायेत सबै टीम्लाइ❤
compose kati mitho
Wow la daami
Badhai 🎉 xa dilai ajhai pragati ko kaman Ani sampurna kalkarharulai
Sabda sangeet kati mitho
Video ni Daammyyy....wow
kasto meetho compose... wow
मन छुने शब्द सङ्गीत गाएकि कडा
Viral ta huदिदिna yasto geet.. rai pani man chai paryo...
Haitt kadaa
badhai xa music unite team lai ani dhannebad sali priya saru magar and narendra pun daju lai ajhai arko geet pani khelne mauka milunu hunchh vanne ash rakhdai yo teej geet million pugos
सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई
Best wishes for the all team 🎉🎉❤❤
sarai sumadhur
प्रिया दिदि को स्वर अद्भुत आहा 😘😘😘
गीत राम्रो छ
दाम्मी बधाई छ सम्पुर्ण टिम लाई❤❤
सारै राम्रो गित
heart lai xoyo geetle
राम्रो छ गीत तथा अभिनय, पुरानो सस्कार र चेलिको बेदना मा आधारित रहेछ!
धेरै पछि मन छुने गित आएछआहा
Nice Song Prayash dada❤❤❤
सम्पुर्ण स्रष्टाहरुलाई नमन 🙏
सुमधुर गित
आहा कति मिठो गित सबै टिम लाई शुभकामना
जति सुने नि पुगेन......
लत बस्यो यो गीत सुन्ने
कति मिठाे शब्द सङ्गीत
Babaalll...
atti Daammyyy
MeeTho...💋
Rati sunne khalko geet wow..
Nice song prayash sir❤❤❤
Soothing गीत बबाल ..wow
बिनु दिदि को शव्द उत्कृष्ट 🙏
Wow nice ❤❤❤
आह नि निकै मर्मिक प्यारि अनि यो यथर्त शब्द को खानि प्रयास दाजु लाइ सम्मन सम्पुर्ण टिमलाइ सफलता को शुभकामना
Haitt daammyy
बिग फ्यान स्मृति दिदि 🙏
संगीत कति दामी...
Wow so beautiful song
Majjaaaa Aaayo....
मन छाेयाे गितले
Congratulations all team
sabda sangit swar arrange video.. sabai A+
Congratulations 🎉🎉all team and best wishes ❤❤❤
स्मृति दिदि को स्वर अद्भुत आहा 😘😘😘
लेखिना राइ दिदि big fan...
yasto geet po geet ta...aahaa
हेर्न र सुन्न लाइकको गीत बनेछ बधाई छ।
Sadabahar geet...
Babal majja aayo
Damii ✨❤️
Very good quality ❤❤
Dherai ramro geet ani perfect abhinaya👍👍really awesome 👌
Geet ramro lagyo
sabdale k vanyo thaaxaina.. tara sangit wow...
Aaha heart laai xoyo
Aahaa Daammy geet