हेलिकप्टरबाट हेर्दाहेर्दै ताल फुटेको देखियो, सोलुखुम्बुमा यतिठुलो तालपोखरी फुटेर आएको रहेछ बाढी Solu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 56

  • @Rajendra_Vlogs-jr8gw
    @Rajendra_Vlogs-jr8gw 2 หลายเดือนก่อน +21

    सुरुकै दिन 2 बस खसे अनि विमान खस्यो अनि हेलि दुर्घटना भयो अहिले बाढी पहिरो ओलि पनौती नै हो देसको लागि भाइरस हो

  • @tikheram4168
    @tikheram4168 2 หลายเดือนก่อน +14

    ओली आयो भने देशमा प्राकृतिक विपत्ती धेरै हुने गर्छ,

  • @dewanamrita
    @dewanamrita 2 หลายเดือนก่อน +18

    दैविक प्रकोप यो देशको नेताहरुसँग भगवान नफरत हुर्नुभएको छ।

    • @arunhanglimbu
      @arunhanglimbu 2 หลายเดือนก่อน

      यस्ता हावा का कुरा नगर्नुस्; glacier lake outbrust flood , भनेको के हो थहा छ तपाइलाई , यो नेता सग हैन विज्ञान सग सम्बन्धित कुरा हो , यो हजारौं वर्ष जमेको हिउँ को थुप्रो हो , संसार को तापक्रम बड़े सगै यो पग्लिने जोखिम बढेको छ

  • @Brajvloge4
    @Brajvloge4 2 หลายเดือนก่อน +1

    राजा का पालामा बर्सौनी ताल चेक जाच हुन्थीयो ?
    अहिले सबै राजा कस्ले चेक गर्ने ?

  • @nagendrabudhathoki9639
    @nagendrabudhathoki9639 2 หลายเดือนก่อน +1

    सोतन्त्र नागरिकको नाममा आजकाल गरिखान नसक्ने पनौती हरुको आल्दोलन ले गर्दा देसमा अनिस्ट हुँदै छ!

  • @haripoudel1119
    @haripoudel1119 2 หลายเดือนก่อน +2

    दुःखद घटना नेपालका हिमताल फुट्दा हाम्रा नेताको बुद्दी कहिले फुट्ला

  • @nirugkc
    @nirugkc 2 หลายเดือนก่อน +4

    Om jai shree ram ❤❤

  • @gopalshrestha5342
    @gopalshrestha5342 2 หลายเดือนก่อน +4

    Kp oli panouti🙂🙂🙂🙂

  • @AnilRai-k1e
    @AnilRai-k1e 2 หลายเดือนก่อน

    केपी ओली जब हाम्रो देशमा प्रधानमन्त्री बन्छ तब तब देशमा बिभिन्न किसिमका प्राकृतिक बिपत्तिहरु र संकटहरु आउने गर्छ यो नेपालको राष्ट्रिय दशा हो ।हुनपनि नामै षड्गप्रसाद अोलि रछ नाम पनि

  • @pratimalama3770
    @pratimalama3770 2 หลายเดือนก่อน +8

    Oli pradhan mantri vaya dekhi deshma anistha matra vairaxa 😢😢😢😢😢

  • @krishnachaulagain4479
    @krishnachaulagain4479 2 หลายเดือนก่อน +4

    केपि अाय पछि कुनै समय पनि राम्रो भाको छैन

    • @majesticquestgamers6563
      @majesticquestgamers6563 2 หลายเดือนก่อน

      काे आयाे भनी चै राम्रो हुन्छ र ?

  • @chittrapradhan3883
    @chittrapradhan3883 2 หลายเดือนก่อน +2

    ताल फुट्छ भनेर कसरी थाहा पायो र हेलिकप्टर बाट खिचो तस्बिर ?कुन देशको ताल देखाउछ,समाचार बनाउछ?युटुबे।

    • @jangmulama5291
      @jangmulama5291 2 หลายเดือนก่อน

      Solukhumabuma ho 😢😢😢 hijo

    • @Pratiksunarimgr
      @Pratiksunarimgr 2 หลายเดือนก่อน

      Solukhumbu ko Tahas Nahas vako Basti clearly dekhi rax ko ho yo kaha ko Taal vanne Nepal pani chindaina ki kya ho Achmma xa Ba ...Aaunus Hami sabai miler Waha haru ko lagi Pray 🙏 garau aru ta k nai garna sakinx

  • @bardhanshrestha7645
    @bardhanshrestha7645 2 หลายเดือนก่อน

    प्रधानमन्त्री ओली राजीनामा दे😡😡

  • @avishankc3397
    @avishankc3397 2 หลายเดือนก่อน +2

    Om namah sibaya

  • @indirabhattrai7108
    @indirabhattrai7108 2 หลายเดือนก่อน +2

    हे हरि नारायण

  • @anjuniraula4043
    @anjuniraula4043 2 หลายเดือนก่อน

    हेडलाई राख्न जान्दैनन् अहिले पत्रुहरु ।
    समाचार सम्पादन गर्ने मान्छे कस्तोहोला हेर्न मन लाग्यो

  • @sarmilasubba1490
    @sarmilasubba1490 2 หลายเดือนก่อน +1

    Heli mai basera here ko feel vayo❤❤

  • @gazalpremi3440
    @gazalpremi3440 2 หลายเดือนก่อน

    ओलि नेपाल को लागि श्राप हो यो जब जब मन्त्री हुन्छ तब तब नेपाल मा हानी बाहेक केहि हुन्न!

  • @FadrindraKarkaria
    @FadrindraKarkaria 2 หลายเดือนก่อน

    ओलि त देसको लागि दुर्भाग्य मान्छे हो नि

  • @gurungdaju8608
    @gurungdaju8608 2 หลายเดือนก่อน

    एमाले र काग्रेस भनेको राजनितीमा धेरै टाडाको ध्रुब हो अहीले इ दुइ दल मिल्नु भनेको north = south ध्रुबको टकराव हो त्यसैले अहिले देसमा अनिष्ठ काल चक्रले घेरी रहेकोले दुर्घटना हरु अलि बडी हुन्छ

  • @SamjhaLimbu-j9b
    @SamjhaLimbu-j9b 2 หลายเดือนก่อน

    जो आये पनि प्राकृतिक सम्पदा बारेमा राजनिती को कुरा चाहिँ गर्नु भयेन हैइ

  • @santoshtamang8877
    @santoshtamang8877 2 หลายเดือนก่อน +1

    तेरा बा ले हेर्दा हेर्दै फुटेको होला ताल।😂

  • @netrabasnet9640
    @netrabasnet9640 2 หลายเดือนก่อน +1

    ई भ्रष्टाचारचारीलाई कसले कारभाई गरनेर राजा छैईन राजा हुदा सेबेनटी फायेब पर्सन कमहुने थीयो अहीलेता हाका हाकी घुस खाईनछ नेपालमा कानुन घुसखानलाई बनाकोरहेछ प्रस्ट थाहाहुनछ जनतामापनी जनचेताना आउदैईन कीन हो तेसकै पछीलागछन कोनी कती पाउछन मैले चै बुजीन बुजनपाये हुनेथीयो अरू देशमाता फासी लगाउछन जेल कोचछन नेपालमाचै जोगाईनछ लुकाईनछ साचीकै सतीले सरापेको देश होकी केहो जनतापनी तेसतै छौ खै केबीकासको आसगरनेर हुदैईन हामी दासीनै बनाये ई सिमीत बेकतीले पसुपतीलेपनी देखेनन ***

  • @bhadrasunchiyuri3190
    @bhadrasunchiyuri3190 2 หลายเดือนก่อน

    taal ko ki pokheri ho ?

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 หลายเดือนก่อน +1

    नफरत गरेको छ त केपी बा ले गरेको छ।😂😂😂😂😂🤣🤣😂🤣😂🤣😭😭😭😭😭😭😭😭😭😭😭

  • @ChhatraBahadurLimbu-d8e
    @ChhatraBahadurLimbu-d8e 2 หลายเดือนก่อน

    बढी पानीको लोड भएको कारणले फुटेको हो भकुण्डोमा पनि धेरै हावा लगायो भने फुट्छ

  • @pradipnita2825
    @pradipnita2825 2 หลายเดือนก่อน

    ओइ जाठा खोइ हेर्दाहेर्दै ताल फुटेको हावा कुरा लेख्ने युटुबे मुला

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 หลายเดือนก่อน +1

    ओलिको हावाले सोलुलाई पनि छु्यो।

    • @Postaraj27
      @Postaraj27 2 หลายเดือนก่อน

      Oli gayera tal futaideyecha ki kaso..????

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 2 หลายเดือนก่อน

    Purano plane kharab bato gadi bistari chalaya kehunchha barsad ko samaya chha bichar purayara hidnu parchha

  • @HmcgrgGrg
    @HmcgrgGrg 2 หลายเดือนก่อน +1

    Thame mathi pokhari chhaina

  • @NavrajChhetri-j6t
    @NavrajChhetri-j6t 2 หลายเดือนก่อน +2

    Hey bhagwan k yasto Nepal ma ek nvai ek ghatana

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 หลายเดือนก่อน

    हिमाल पहाड भनेका देव देवी र यक्ष यक्षिणीहरुका वासस्थान हुन्!
    हिम तलाव जलाशय र हिम नदि भनेकाले तिनका स्नान स्थल हुन्!
    स्वार्थी, विभेदकारी, पापी, पुँजीवादी, भ्रष्टाचारी मानवहरुले लोभ लालचमा फसेर दाम र नामका निमित्त बिदेशी र स्वदेशी भित्र्याउने जताततै फोहोर थुपार्ने र जलाउने गरेपछि देव देवी र यक्ष यक्षिणीहरु रिसाउनु स्वभाविक नै हो!
    पुजा आज गर्यो भन्दैमा देव देवी र यक्ष यक्षिनी खुसी हुन्छ भन्ने सोच्नु नै चर्पीको गन्ध नजिकै पाहुना खुवाउनु हो!

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 2 หลายเดือนก่อน +1

    Pakkai Pani tyo Taal vitra hotel haru kholna futayeko huna parxa🙏🙏🙏.

  • @kishormagar1488
    @kishormagar1488 2 หลายเดือนก่อน

    kp oli panauti nai ho 😊

  • @HarkaDahal-s6t
    @HarkaDahal-s6t 2 หลายเดือนก่อน

    के पि राउ हाे

  • @PutraJr-n1p
    @PutraJr-n1p 2 หลายเดือนก่อน +1

    Thulo xetra binas gareko rahex. Chor Sarkar ra netale ti dukhi janatako nam bechera Kati karod jhwam parne Hun aba.

  • @AshokDhami-hm3mc
    @AshokDhami-hm3mc 2 หลายเดือนก่อน

    बम हाने को हुन सक्छ हैं सावधान

  • @chiringshrpa6090
    @chiringshrpa6090 2 หลายเดือนก่อน

    Yo kpi olii ta Boksha naii hoki k ho

  • @manojyonghang
    @manojyonghang 2 หลายเดือนก่อน

    Sab le oli oli neta vaneko dekhe oli lai jitaune pani tyai janta ho

  • @regmi.krishna98
    @regmi.krishna98 2 หลายเดือนก่อน

    ओलि बाले राम्रो गेस गर्नु भएको रहेछ हिजो ।

  • @dilakkaucha5431
    @dilakkaucha5431 2 หลายเดือนก่อน +1

    ओली पापी रहेछ भनेर पुस्ती भयो

  • @3496biddhya
    @3496biddhya 2 หลายเดือนก่อน

    Sab yo kp bhakbhake ko karan le desh ghatana haru ghateka hun

  • @SushmaPyakurel-xo9xb
    @SushmaPyakurel-xo9xb 2 หลายเดือนก่อน +1

    Pokhari ki taal..