सि के राउतको कुरा सहि हो।यी ठुला पार्टिका नेताहरुलाई नहटाय सम्म देश बन्दैन।अब देशमा प्रत्यक्ष कार्यकारी रास्ट्रपति ,प्रधानमन्त्री र अख्तियर प्रमुख हुन जरुरी छ ।अनि मात्रै देश बन्छ।
डाक्टर ck को आजको सम्बाद उत्कृष्ट लाग्यो , यो देशको मुख्य समस्या निर्वाचन प्रणाली र भ्रष्टाचार नै हो ! प्रत्येक्ष निर्वाचन संबैधानिक आयोग , देशको कार्यकारी प्रमुख , मुख्य मन्त्री ......अनिवार्य चाहिन्छ र ४६ साल यता का उच्च पदाधिकारी को सम्पत्ति छानबिन हुनुपर्छ ! जय घण्टी
येस्तो पढेको र बुझेको सच्चा देशभक्त जनताको पीरमर्का को पूर्ण अनुभूति भयेको। व्येक्ती ठाउँमा। पुगे केही हुन्थ्यो। इनी चंद्र कान्त राउत,( शि, के, राउत ) ले अहिलेका पत्रु बुढा हरुले भन्दा रास्ट्रको ईज्जत उठाउँछन् यो चै पक्का हो। जस्तो मेरो व्येक्ति गत विचार हो।
सतप्रतिशत लेखेर राख्नुहोस कि, यदि यहि ब्यबस्था अन्तर्गत 084 मा बालेन केन्द्रीय राजनितिमा आइहाल्छन् भने पनी यी भ्रष्ट पार्टीहरूको चपेटामा परेर केही महिनामै असफल बनाई दिनेछन् 😈👍
मलाई पनी Dr. CK राउत को भनाई मा धेरै कुराहरू मा सत्यता छ जस्तो लाग्छ
मलाइ नि राम्रो लाग्छ
Mlaei pni ramro lagx
Ta dhoti mugi Fatah hos
प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्था लागु नभएसम्म बालेन साह राजनितिमा आउनुहुदैन
कति दमी विश्लेशण सि के सर को अति सान्दर्भिक छ
Absolutely correct 💯 percentage sir.
Great thought sir
Great visionary Leader Dr ck raut
We want to see pm after coming election
ck राउत को कुरा राम्रो र सहि ठिक लागेयो thanks 😅
ck raut र रबि मिलेर देश मा राम्रो काम गर्नु पर्छ अरु दल को काम छैन
Balen Ra kulman milera desh maa ramro kaam garnu parxa???
@@Hello_jholey_jantajata oani gr banaune janata le desh chodnu parcha milne ho sabee nurkha ko suggestion chahiyena
आहा कति राम्रो बिचार डा.साहेबको।
धेरै राम्रो बिस्लेशन 🎉❤
100 % right I am agree with you ❤❤❤
प्रत्यक्ष निर्वाचित लागु हुनुपर्छ
सि के राउतको कुरा सहि हो।यी ठुला पार्टिका नेताहरुलाई नहटाय सम्म देश बन्दैन।अब देशमा प्रत्यक्ष कार्यकारी रास्ट्रपति ,प्रधानमन्त्री र अख्तियर प्रमुख हुन जरुरी छ ।अनि मात्रै देश बन्छ।
जब सम्म देशमा प्रत्यक्ष निर्बाचित राष्ट्रपति,प्रधानमन्त्री र अख्तियार प्रमुख व्यबस्था हुँदैन तब सम्म देशको बिकास हुँदैन।
If CK Raut Became the PM of Ñepal for 5 Years Then Nepal become the Most Advancing oriented and Most Democratic ❤❤❤
Dr. साप को भनाई मा दम छ
I agree 💯👍💯👍
डाक्टर ck को आजको सम्बाद उत्कृष्ट लाग्यो , यो देशको मुख्य समस्या निर्वाचन प्रणाली र भ्रष्टाचार नै हो ! प्रत्येक्ष निर्वाचन संबैधानिक आयोग , देशको कार्यकारी प्रमुख , मुख्य मन्त्री ......अनिवार्य चाहिन्छ र ४६ साल यता का उच्च पदाधिकारी को सम्पत्ति छानबिन हुनुपर्छ ! जय घण्टी
great dr ck
Great Leader Of Nepal
वहाँका विचार, दृष्टिकाेण एकदम सत्यताका नजिक छन्। अत्यन्तै शालिन, सभ्य अनि दुरदर्शि नेता।
100% सहि भन्नुभयाे
पढेलेखेको ब्यक्तीको सोच छुट्टै हुन्छ । मेरो मनकै कुरा गर्नु भयो सिके राउत सर ले । 😍🙏🙏 अहिले का मन्त्री 8 फेल छ्न अनि बुद्दी पनि दानव कै आउछ नि ।
sahi kura laai suikar na parxa ra i am agree with most of points thanks
DR CK. रावत एक सच्चा राष्ट्रवादी नेपाली नागरिक हुनुहुन्छ।
Good leader ..good interview Ck ji..
Ck is best 👍️📢👍️
Ok 👌👌👌👌
एंड व्हाट यू आर डियर सीके
सप्तरी २ इंतजार गरी रहेछ
जनता मरी रहे छ
Ck raut rmro soch vaye ko leader ho
येस्तो पढेको र बुझेको सच्चा देशभक्त जनताको पीरमर्का को पूर्ण अनुभूति भयेको। व्येक्ती ठाउँमा। पुगे केही हुन्थ्यो। इनी चंद्र कान्त राउत,( शि, के, राउत ) ले अहिलेका पत्रु बुढा हरुले भन्दा रास्ट्रको ईज्जत उठाउँछन् यो चै पक्का हो। जस्तो मेरो व्येक्ति गत विचार हो।
84 मा रबि र सिके राउत मुलनु परछय
100% true..
सतप्रतिशत लेखेर राख्नुहोस कि, यदि यहि ब्यबस्था अन्तर्गत 084 मा बालेन केन्द्रीय राजनितिमा आइहाल्छन् भने पनी यी भ्रष्ट पार्टीहरूको चपेटामा परेर केही महिनामै असफल बनाई दिनेछन् 😈👍
जनता मा चेतना आयेमा देश राम्रो बन्छ तर मासु भात रक्सी मा जनता बाइक मा देश कहिलै बन्दैन ck raut को कुरा राम्रो छ है
राम्रो तर्क तर्क अनुसर काम गराउनु पर्यो ।
१००% सहि भन्नू भयो
I am ready to give my first vote to Dr. C.K Raut after getting my voter card.
You r right c k sir
Visionary leader
बालेन बालेन🎉🎉🎉🎉🎉🎉🎉
I agreed people need to come down to the street
Good ck Raut
Hero❤
Good luck ❤
याे देशमा ठगिखाने नेताहरु छँदै छन्, बालेनजस्तालाई सबै मिलेर छिटो सकाैँ ।
Rabi ra CK raut milnu parx
❤
यो देशमा हर्क सामपाङ पनि छ है पत्रकार ज्यु
गोपी हमाल नि छन हौ😂
khulera kura garnu pariyo ck g ..
seems implanted person in the nepali politics...
100% Sai kuro ...
Exactly balen samsad vaneyra aaya vane Sakunxàn yo kura bujna vedas haru lai kehi time lakxa 😂😂Facebook ma matra hoo balen pm banney 😂😂😂
100% 5,10,20 शीत ल्यायर केही हुदैन रबि जति पनि टिकदौन😂😂😂
Satyataa sanga dherai najik utar haru ....confusion ko kunai kaaran xena
रावत कसरी सिमान्तकृत हुन सक्छ?
Ahile ko niyam kanun sistam ko barema ra balenko barema sahi kura ayo dr sap ko
Nepali janata le vote halda bichar garnai parcha aba!! Ramro vision vako lai matra jitau!!
Balen hoina yo CK raut ck mainali jastai hunxa
यिनी जियरा शाह नाम बाट नेपाल बिरुद्ध बिषबमन गर्थे ।
Jealousy ho......... scientist bhayera Nepal ko sewa gare hunthyo ni......yati NAI Janne bhaye...,
पंरतक्ष कार्यकारी प्र ंम सक्ठौ त ने का वा ए मा ले ले केबुझ्छौ त
Samjhine ho ck sakidae x
बालेन को बारेमा किन बोलेको फेरि मुजिले
के भन्छ यले
त सकिन्छस बालेन सक्दैन।
Hjr le bujhnai sknu vayena uha le k r kin vnu vyo ahile ko bebastha herera❤
Tapaile gatat arth lagunu vyo ck raut le vane ko kura ma ek xin dhiyan diye ra sochnu ,kura thick lagxa
jabtak parti ka jhole rahega tab tak khadi ka 52° ki jay ho😂😂
Darbariya kukuer haru vaye samma khi hudain.
Herdai jau Balen ko craze le ko ko samapta hune ho
सिके रावत कि भिहन ब्यवहार राम्रो लाग्छ
Maobadi congress milda sahi ra pra pa comnista milda sahi ani congress a ma le milda betik vannu pagal pan ho
Chor
Haha joker
तिमी नि तलुवा रैछौउ,,
अझै बुद्धि आयन है,,
बालेन चाडै सकिने प्रबल सम्भावना छ सिके राउत सर को भनाइ यथार्थ हो।
sakiya arko aau cha ni
Rajita ra resham lai ta tharu samudayale jiteko ho tyo usko samudaya ho vanera.
Aba ck raut dai nepali sabai lai sameti politics ma aunus ye saab buda haru lai nepal bata laat hani haani vagau
Yo gai mute mindset end navayesamma Nepal develop hudaina. Ek hisab le gai ko mut lai amrit vandai hidnu parne narratives hudaixa
Ck bhagne tayari gar abba
❤