गरिबीले थिचेपछी प्रदेशीनुको पिडा नेत्र र अनुजाले रुवाए सबैलाई/Narou Dharkera new Live dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #netrabhandari #anujapudasaini #pokharaloksuseli #kishoradhikari
    गरिबीले थिचेपछी प्रदेशीनुको पिडा नेत्र र अनुजाले रुवाए सबैलाई/Narou Dharkera new Live dohori netra bhandari vs anuja pudasaini
    ♪Original Song -Narau Dharkera
    ♪ Vocal
    Netra Bhandari
    Anuja pudasaini
    ♪ Melody & tytle...
    Yamraj Kc
    singer - Netra Bhandari
    Anuja pudasaini
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Bhuwan Bk
    ♪मादल / Madal
    Pawan Shahi
    Madan Thapa
    ♪बासुरी / Basuri
    Sishir Ranabhat
    ♪सारङ्गी / Sarangi
    Ramu sk Tandhari
    ढोलक / Dholok
    Khem Rana
    अक्टोप्याड / AuctoPad
    Prakash Kc
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Bharat Khadka
    🎬️छाँयाकन / Video Recordist
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Edit
    Editor/Color:
    Bharat Khadka
    स्टुडियो / Studio
    SurSudhaDohorGhar
    9861187509
    Mixing
    Kamal Thapa
    Special Thanks...
    junu magar
    Mahabir Thapa
    Bhuwan Rawal
    Prakash Thapa Magar
    Sabita Pariyar
    Khusi Chhetri
    jiban pokhrel
    #Contact:-9707156119
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। Embedding to a website is allowed.
    #suselirodhighar

ความคิดเห็น • 176

  • @NeeruPariyar
    @NeeruPariyar หลายเดือนก่อน +7

    अाहा अति मिठाे पसतुति सारै मन छाेयाेर मन राेयाे याे सबदा लेखने र साेर सबदा मिलाउनेर गायक गायइकालाइ सफलताकाे सुभा कामन म निरु परियार घर बुटाेल हाल कुबेट देखि सबै सबै मा धेरै धेरै धने बात ❤❤❤🙏🙏🙏🙏

  • @muskantamang7939
    @muskantamang7939 หลายเดือนก่อน +6

    हार्दिक बधाई तथा संगीतक सफल यात्राको शुभकामना 🎉🎉🎉साथै इमो एप्स द्वारा संचालित पोखरा लोकसुसेली अन्लाईन दोहोरी साझका सम्पूर्ण टिम प्रति सफलताको शुभकामना ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @rajeshbk1045
    @rajeshbk1045 หลายเดือนก่อน +10

    आहाँ मनै छोयो लय र शब्दले अनि नेत्र दाइ को आवाज को त म के बयान गरौ दाईको आवाज म धेरै ठुलो फ्यान हुँ ❤

  • @laxmanchaulagain28
    @laxmanchaulagain28 หลายเดือนก่อน +6

    धेरैं बधाई छ सम्पूर्णमा ❤️❤️❤️❤️❤️❤️❤️👌👌👌 मनै छुने मार्मिक गीत

  • @munadahal8061
    @munadahal8061 หลายเดือนก่อน +6

    राम्रो छ ❤❤❤ घेरै घेरै धन्यवाद हजुर यो जोडी को आवाज गीत सुनाउनु भयको मा 🎉🎉🎉❤❤❤

  • @GobindaSunar-w7e
    @GobindaSunar-w7e หลายเดือนก่อน +8

    आहा क्या मिथो दोहोरी मलाइ निकै नै मन पर्ने गायक नेत्र भन्डारी दाजु अनि गायिका अनुजा पुडासैनी ज्यु कति मिथो आवाज अनि मनछुने शब्द
    साथमा पोखरा लोक सुशेली सम्पुर्ण तिमलाइ बधाइ शुभकामना छ मेरो तर्फ बाट ❤️❤️❤️❤️😘😘😘😘

  • @bimalapoudel5054
    @bimalapoudel5054 หลายเดือนก่อน +5

    ❤❤congratulation lok suseli sampurna pariwar lai ani gayk gaika haru lai pani ❤❤❤Ajhai dherai pargati gardai janu hola

  • @prempun4565
    @prempun4565 หลายเดือนก่อน +6

    अग्रिम सफलताकाे धेरै धेरै शुभकामना ❤️🌺🙏

  • @Lekhnath-27
    @Lekhnath-27 หลายเดือนก่อน +9

    नमस्ते नमस्कार सम्पुर्ण गीत सङगीत प्रेमी लोक पारखी सर मीस जीउ हरुमा म ( अमीत येकल यात्री ( पाल्पाली मगर समाज+ मन्को भारी बीसाउने चौतारी अ लाई रोदीघर बाट गीत नीकै मीठो अनि नीकै रमाईलो लाग्यो नीकै भावुक पनि बनायो यो गीत सुन्दा र हेर्दा सम्पुर्ण पोखरा लोकसेसेली अन्लाईन दोहोरी साझ परीबार लाई सफल्ताको अग्रिम शुभकामना🎉🎉🎉🎉🎉 ब्याक्त गर्दछु 🎉🎉🎉🎉

  • @dhankumarsaud4119
    @dhankumarsaud4119 หลายเดือนก่อน +6

    Congratulations all team❤❤❤❤🎉🎉

  • @durga4_
    @durga4_ หลายเดือนก่อน +8

    बधाई छ सम्पूर्ण पोखरा लोक सुशेली अनलाइन दोहोरी साँझ का सिङ्गो टिम लगायत कलाकार ज्यू प्रति अघ्रिम सफल्ता कोे सुभ कामना छ ❤❤

  • @user-vk1jk4nx4u
    @user-vk1jk4nx4u หลายเดือนก่อน +6

    धेरै राम्रो गीत अझै धेरै प्रगतिको कामना सम्पुर्ण मा उज्ज्वल भबिस्यको कामना 🎉❤🎉❤🎉❤🎉यस्तै अझै राम्रो गित हरु सुन्न पाइयोस 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @ghanbahadursarumagar8648
    @ghanbahadursarumagar8648 หลายเดือนก่อน +7

    Woowowow कती मिठो आवाज उस्तै गीत पनि मिठो सम्पुर्ण टिम लाइ सफलताको शूभकामना व्यक्त गर्दछु 😘😘💐💐💐🎤🎤🎤🎤👋👋👋🎉🧬🧬👋🎉👏👏👏👏👏👏

  • @Udaypun3474
    @Udaypun3474 หลายเดือนก่อน +12

    wow कति मिथाे गित हाे मेराे त मनै छाेयाे म प्रदेशि भएर हाेला सम्पन्न कलाकाहरु लाई शुभकामना छ मेराे तफबाट भाेलिका दिनहरुमा अझै मन छुने गितहरु सुनपाउ हजुरहरुकाे माझबाटै धन्यवाद 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😘😘😘😘😘😘😘😘😘😘😘😘😘जय गित जय नेपाल

  • @NanuMoGarnee
    @NanuMoGarnee หลายเดือนก่อน +7

    बधाई छ सम्पुर्ण पोखरा लोक सुसेली अन्लाइन दोहोरी साँझ का सिङ्गो टिम लगायत सम्पूर्ण कलाकार प्रति साङ्गीतिक सफलताको अग्रिम शुभकामना ❤️❤️❤️❤️❤️❤️

  • @user-vz8jz6rb4g
    @user-vz8jz6rb4g หลายเดือนก่อน +5

    नेत्र सरकाे शब्द अनि स्वर 👌👌❤❤❤

  • @palpalihumanmagar3726
    @palpalihumanmagar3726 หลายเดือนก่อน +6

    आहा मन छुने शब्द आवाज उस्तै मिठो बधाइ छ सम्पूर्ण लाई❤❤

  • @PalpaliMagarSamajOfficial
    @PalpaliMagarSamajOfficial หลายเดือนก่อน +7

    निकै मार्मिक प्रदेशि घर देशिको पीडा वास्तविक यतार्थ 😢😢 आहा जति सुनौ उति सुनौ सुनौ 😍😍 बधाइ सङै सफल ताको सुभकामना पोखरा लोक सुसेली सम्पुर्ण तीम लाइ 💐💐
    पाल्पाली मगर समाज समस्त परिवार ❤👍️👍️

  • @user-pd6mt3pr4q
    @user-pd6mt3pr4q หลายเดือนก่อน +6

    हार्दिक बधाई तथा शुभकामना छ पोखरा लाेक सुसेली online दोहोरी साँझ लाई उहि हजुर हरुको शुभ चिन्तक म दिवाना प्रेम ❤❤❤🎉🎉🎉🎉

  • @Spm505L
    @Spm505L หลายเดือนก่อน +5

    Aaha! Sachikai manmohak sabda xa geet ma ekdamai ramro lagyo!! 👌👌

  • @GobindaSunar-w7e
    @GobindaSunar-w7e หลายเดือนก่อน +9

    चालीस दिग्री घामा मा नि काम हुन्छ ।
    तर ओठ मा प्यारिकै नाम हुन्छ
    वाउ शब्द नेत्र दाइ ❤️❤️😘😘

  • @simapoon9470
    @simapoon9470 หลายเดือนก่อน +3

    सारै मिठो आनन्द लाग्यो सुनेर अझै सफलताको कामना ❤❤❤❤💐💐💐💐💐💐

  • @sarojsaroj203
    @sarojsaroj203 หลายเดือนก่อน +8

    दोस्रो लाइभ दोहोरि लाई पनि सफल्ता को भिषण शुभकामना। र अनन्त भाग सम्म निरन्तरता पाई रहोस। आयोजक टिम र कलाकार ज्यु हरुलाइ शुभकामना😍😍😍 Best wishes for success for the second live repeat. And may it continue for eternity. Best wishes to the organizing team and artists

  • @ramprasadpanthi4904
    @ramprasadpanthi4904 หลายเดือนก่อน +4

    यीनी दुबै आबाजले देस खानी भयो वाह एस्तो पो आबाज गीत भन्नीएस्तै हुनुपर्छ अनुसासान

  • @sanu-zz8ft8kw1m
    @sanu-zz8ft8kw1m หลายเดือนก่อน +7

    धेरै धेरै बधाई तथा शुभकामना पोखरा लोकसुसेली परिवार मा 👌👌👌🙏🙏🙏❤️❤️❤️😘😘

  • @sanu-zz8ft8kw1m
    @sanu-zz8ft8kw1m หลายเดือนก่อน +10

    जय पोखरा लोकसुसेली ✊✊💪💪💪

  • @user-bo2lc1fu3y
    @user-bo2lc1fu3y หลายเดือนก่อน +8

    धेरै धेरै बधाई तथा शुभकामना छ पाेखरा लाेक शुसेलि सङ्गाे टिम लाई 🎊🎊

  • @SimmyPoon-eo8ry
    @SimmyPoon-eo8ry หลายเดือนก่อน +11

    आहा तेस्तै मीठो लय तेस्तै शब्द अनि दुबै जनाको दम्दार आवाज साच्चै साह्रै मन पर्यो❤❤❤❤💐💐💐💐💐💐💐💐💐

  • @user-if5zu2lm7c
    @user-if5zu2lm7c หลายเดือนก่อน +6

    वाउ वाउ कति मिठो गित दामि छ बधाई साँगितिक यात्राको शुभकामना छ पोखरामा लोक शुसेलि अनलाईन रोधीं घर को परिवार लाई धेरै धेरै बधाई 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SumitraTamang-tg5zh
    @SumitraTamang-tg5zh หลายเดือนก่อน +6

    धेरै धेरै बधाई तथा सफलताको सुभा कामना पोखरा लोक सुसेली सिङ्गो टिम लगाएत गाएक गायिका ज्यु लाई ❤❤❤❤

  • @hemanrai1410
    @hemanrai1410 หลายเดือนก่อน +7

    सफलताको हार्दिक शुभकामना 🎉🎉🎉पोखरा लोक-सुसेली सम्पूर्ण परिवार पर्ति❤❤❤❤🙏🙏🙏🙏

  • @ddebindra67dd38
    @ddebindra67dd38 หลายเดือนก่อน +6

    हिजो आज अनुजा सिस को धेरै मिथा मिथा मन छुने मार्मिक दोहोरी हरु सुन्न पाउँदा आँखा बात आँसु बगेको थाहानै हुदैन😢❤❤❤

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 หลายเดือนก่อน +5

    अति मार्मिक गीत रहिछ उस्तै आवाज
    अति सुन्दर शुभकामना छ पोखरा अल टिम माई❤❤🎉🎉🎉

  • @greenchickchop203
    @greenchickchop203 หลายเดือนก่อน +10

    नेत्र सर को आवाज्👌👌👌👌👌👌

  • @krepakumarthing
    @krepakumarthing หลายเดือนก่อน +7

    बधाई अनि अगृम शुभकामना शिव सर

  • @ManikandanManikandan-mo2fs
    @ManikandanManikandan-mo2fs หลายเดือนก่อน +6

    Aakha Bata aasu aako thaha vayan tapai kalakar haru lai samman xa❤❤❤

  • @sundarbk3636
    @sundarbk3636 หลายเดือนก่อน +7

    बधाई तथा सफलता को अग्रिम शुभकामना सम्पुर्ण पोखरा लोक सुसेली लाई ❤❤❤❤❤❤❤

  • @greenchickchop203
    @greenchickchop203 หลายเดือนก่อน +6

    घरदेश मा बस्ने लाई नि पिडा कम्ता कहाँ छ र 😥😥

  • @kamalasunar4655
    @kamalasunar4655 หลายเดือนก่อน +5

    हार्दिक बधाई तथा शुभ कामना छ पोखरा लोक सुसेली दोहोरी सॉंझ लाई 🎉🎉❤

  • @DevindraRokaya-lb6qv
    @DevindraRokaya-lb6qv หลายเดือนก่อน +5

    सफलताको धेरै धेरै शुभकामना छ बिल्कुल नँया भाकामा दोहोरी सुन्न पाईयो

  • @laxmanchaulagain28
    @laxmanchaulagain28 หลายเดือนก่อน +6

    सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू रसिंह पोखरा लोक सुशीले अनलाइन दूरी साँझको सिङ्गो आयोजकिम लगायत जति पनि पदाधिकारी ज्यूहरू हुनुहुन्छ। र निकै नै साथ अनि सपोर्ट दिएर एउटा अनलाइनको माध्यमबाट imo apps द्वारा जोडिँदै गर्दाखेरि यति राम्रो प्रस्तुति यति राम्रो लय यति राम्रा शब्द सम्पूर्ण प्रदेश मा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको मनै छु नि मार्मिक गीत धेरै धेरै धन्यवाद छ। सांगीतिक क्षेत्रमा शुभकामनाका शब्दहरू व्यक्त गर्न चाहन्छु धन्यवाद

    • @Narishgiri
      @Narishgiri หลายเดือนก่อน

      ❤❤❤

    • @user-vx9ok1qn1o
      @user-vx9ok1qn1o หลายเดือนก่อน

      ❤❤❤❤Dherai ramro song ❤❤

  • @nipishakhatri0016
    @nipishakhatri0016 หลายเดือนก่อน +4

    बधाई छ सम्पूर्ण पोखरा लोक सुसेली को होल इन्टार टिम लाई गायक गायिका लाई सफलताको शुभकामना 🎉🎉🎉❤👏👏👏👏

  • @ManishaOli-qn9tz
    @ManishaOli-qn9tz หลายเดือนก่อน +5

    ❤❤ हामी नेपाली हरूको पीडा बोकेको अटेन्त मार्मिक दोहोरी आँखा भरी आँसु पार्दै हेर्नु अनि सुन्नु पर्ने😢😢 दुवै जना गायक गायिका ज्यू लाई सम्मान छ 🙏🙏

  • @kishorkshetri1457
    @kishorkshetri1457 หลายเดือนก่อน +5

    दामी ❤❤❤❤❤❤❤

  • @neupaneminu1561
    @neupaneminu1561 หลายเดือนก่อน +6

    सफलता ले सिखर चुमोस हृदय देखि नै सम्मान का साथ सुभकामना हजुर हरु को सम्पुर्ण टिम लाइ 🙏🙏🙏

  • @tammma-wx6pd
    @tammma-wx6pd หลายเดือนก่อน +2

    आहा निकाइ मर्मिक सब्दा हरु मन छोयो ❤ lovely song ❤❤❤❤

  • @anjuthakuri4249
    @anjuthakuri4249 หลายเดือนก่อน +4

    आहा सारै मीठो गीत मनै छुने ❤❤ अझै सफलता को कामना 🙏🙏

  • @Ritikaxetry
    @Ritikaxetry 29 วันที่ผ่านมา +1

    Congratulations aaha kati mitho git sabai pardesi didi bahini daju vai lai ruwaune sabda haru gayak gayika lai safalta dherai dherai suva kaman

  • @user-bg2tt8bo2e
    @user-bg2tt8bo2e หลายเดือนก่อน +7

    हाम्रो सल्यानि दाइ नेत्र भन्डारि आहा दामि सफ्ताकाे शुभकामना सम्पूर्ण टिमलाइ🙏🙏♥️

  • @chandrabahadursaru
    @chandrabahadursaru 22 วันที่ผ่านมา +2

    कति मिठो आवाज दुबै जनाको नेत्र दाइको त म बयान नै गरिन कति न्याय दियर गाउनु भयो हाल कुवेत बात हेर्दै छु

  • @karanbudhathoki-xetri
    @karanbudhathoki-xetri หลายเดือนก่อน +1

    आहा कति राम्रो मार्मिक गीत जति सुने पनि सुनिरहु लाग्ने.....सबै जनालाई बढाई..

  • @sanjinagurung2213
    @sanjinagurung2213 20 วันที่ผ่านมา +2

    साङगितिक यात्राको शुभकामना दुबै कलाकार लाइ🎉🎉मन रुवाउनि अती नै मार्मिक गित 🎉🎉🎉😢

  • @anjuthakuri4249
    @anjuthakuri4249 หลายเดือนก่อน +2

    बधाई तथा शुभकामना छ पोखरा लोक सुशेली दोहोरो साँझ लाई 🎉🎉 जति सुन्यो त्यति सुन्न मन लागिरहने सारै मीठो गीत❤❤

  • @mohanbohara1017
    @mohanbohara1017 หลายเดือนก่อน +3

    गायक ,गायिका दुबैलाई सफलताको सुभकामना ।❤❤🙏🙏

  • @krishnapudasaini8010
    @krishnapudasaini8010 18 วันที่ผ่านมา +1

    Sarai ramro x sabda sabda ma run man lagx

  • @Dearabi586
    @Dearabi586 หลายเดือนก่อน +1

    सारै मन छुने शब्द अनि सुमधुर अवाजको धानी आदरणीय दाई नेत्र भन्दारी र अनुजा पुडासैनिको यो लोकगीत जति सुने पनि सुनिरहु लाग्ने लोकभाका।

  • @greenchickchop203
    @greenchickchop203 หลายเดือนก่อน +5

    सबै आउनु होला

  • @ShahiPratima934
    @ShahiPratima934 25 วันที่ผ่านมา +1

    मनै छुने मार्मिक दोहरी धेरै माया मिठो सम्झना प्रदेशी 😢😢❤❤❤

  • @khadkabk9712
    @khadkabk9712 หลายเดือนก่อน +1

    अति मार्किक सब्दा, मीठो स्वोर दुबैको गितमा एक्दम डुबेरा गाउने शैली धेरै राम्रो छ। नेत्रा भाइ र अनुजा बैनि दुबैलाइ सफलताको कामना।❤

  • @salyaniamar858
    @salyaniamar858 23 วันที่ผ่านมา +1

    आहा कति राम्रो प्रस्तुति अनगिन्ती सुभकामना हजुरलाई दाजु

  • @JugBahadur-hd6mp
    @JugBahadur-hd6mp หลายเดือนก่อน +5

    ल है ल

  • @BudhalalTharu
    @BudhalalTharu 23 วันที่ผ่านมา +1

    सारै मार्मिक शब्द समाअयोजन गर्नु भाको छ खुसी लाग्यो

  • @LB-917
    @LB-917 หลายเดือนก่อน +4

    अति राम्रो गित छ

  • @sanu-zz8ft8kw1m
    @sanu-zz8ft8kw1m หลายเดือนก่อน +2

    आहा👌👌❤️

  • @rubisunar5276
    @rubisunar5276 หลายเดือนก่อน +5

    नमस्कार सबै जना लाई सफलताको सुभकामना🎉🎉🎉🎉

  • @HarishDhamivlog
    @HarishDhamivlog หลายเดือนก่อน +5

    आहा छ गित शब्द वास्तविक शब्द 😢😢😢

  • @Shivasunarofficial
    @Shivasunarofficial หลายเดือนก่อน +3

    सम्पूर्ण नेपाली आमा बुवा दाजु भाई दिदी बहिनीहरुको साथी बन्ने कोसिस गर्दै अझै यस्तै यस्तै मीठो गीतका कोसेली हरु लिएर आउदै छौं प्रत्येक हप्ताको शुक्रबार निरन्तर हामीलाई साथ दिन आग्रह गर्दै संमान ब्यक्त गर्दछौं🙏🙏

  • @shyamthapa6734
    @shyamthapa6734 หลายเดือนก่อน +1

    अतिमै मार्मिक सब्द सिर्जना छ होल टिमलाई सुभकामना❤🙏🙏❤️

  • @mohanadhikari5805
    @mohanadhikari5805 2 วันที่ผ่านมา

    दोहोरी भनेको त यस्तो पो हुनुपर्छ सुभकामना सबैमा

  • @BhaumikaChhetri-dn8jj
    @BhaumikaChhetri-dn8jj หลายเดือนก่อน +2

    ❤️❤️❤️wow 😢

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh หลายเดือนก่อน +2

    सुपर सुपर बधाई छ सम्पुर्ण टिम हरुमा❤❤❤❤❤

  • @Loveyou-b3y
    @Loveyou-b3y หลายเดือนก่อน +4

    Nikkai man xuni marmik sabddw samayojon man royo Mero tw 😢😢😢😢😢😢😢😢

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 29 วันที่ผ่านมา +1

    आहा मार्मिक गित बहिनी भाईको मिठो भईस ❤❤❤❤❤❤

  • @kapilghimire4075
    @kapilghimire4075 23 วันที่ผ่านมา +1

    यो गित को भाग 2 पनि चाडैं आउने आसा म बसिरहे छु ❤️❤️❤️❤️❤️

  • @TikaPariyar-x6q
    @TikaPariyar-x6q หลายเดือนก่อน +1

    धेरै राम्रो बनेको छ गित सफलताको सुभकामना सम्पूर्ण टिमलाई❤❤

  • @vikassingh-zo7my
    @vikassingh-zo7my 26 วันที่ผ่านมา +1

    Wow super geet metho sor vai ko

  • @KhimKarki-io4kq
    @KhimKarki-io4kq หลายเดือนก่อน +4

    म त टिकट हेर्दै थिए पुरा गित सुन्नलाई ....मा हेर्नु भनेको रहिछ हतार-हतार युटुब मा सर्च गरेर हेर्दैछु सारै भाबुक बनायो हाल:साउदी बाट हेर्दै छु हजुर सम्पूर्ण टिमलाई 🙏🙏🇳🇵🥇

    • @Shivasunarofficial
      @Shivasunarofficial หลายเดือนก่อน

      🙏🙏🙏स्वागत छ हजुर लाई माया गर्दिनु होला

  • @ROJINARijal-sn3pl
    @ROJINARijal-sn3pl 10 วันที่ผ่านมา

    जुन मानिसमा अथाह प्रेम हुन्छ उनीहरूलाई छुट्टीयर बस्नु पर्ने बाध्यता हुन्छ।कति मिठो शब्दहरु गितको🙏🙏

  • @user-ci1dp7lx1c
    @user-ci1dp7lx1c หลายเดือนก่อน +3

    Naman kati ramro git ❤❤❤❤❤

  • @ganeshkafle3945
    @ganeshkafle3945 หลายเดือนก่อน +1

    कति सुनदर लाेक दाेहनेरि मनै छाेयाे 😢😢 🙏🚩🙏🚩🙏

  • @karbirkarbir4449
    @karbirkarbir4449 9 ชั่วโมงที่ผ่านมา +1

    मार्मिक दोहोरि गित

  • @Durgarajbk
    @Durgarajbk หลายเดือนก่อน +1

    ❤❤ कति मर्मस्पर्शी गीत अति मन पर्ने गायक गायिका

  • @user-bg2tt8bo2e
    @user-bg2tt8bo2e หลายเดือนก่อน +2

    Aaha dami

  • @rajbc9205
    @rajbc9205 หลายเดือนก่อน +1

    Wow deraii ramro song man noi choyo yr

  • @duluwamedia
    @duluwamedia หลายเดือนก่อน +4

    बधाई छ🎉🎉🎉

  • @user-wf3lq8dh6y
    @user-wf3lq8dh6y หลายเดือนก่อน +2

    नमस्ते शुभकामना छ सबैमा 🙏🙏🙏🌺🌺🌺❤️❤️❤️❤️

  • @munadahal8061
    @munadahal8061 27 วันที่ผ่านมา +1

    फेरि पनि सुन्न पाउ यो जोडि आवाज ❤❤❤

  • @GobindaSunar-w7e
    @GobindaSunar-w7e หลายเดือนก่อน +5

    चुहिने छानो अब तीन हाल्नु छ
    मुखियाको तीन लाख रिन फाल्नु छ

  • @kaderkarkidholi2662
    @kaderkarkidholi2662 หลายเดือนก่อน +1

    पर्देसीको पीडा सारै मन छोयो 😢😢😢

  • @DeviRai-ku3ds
    @DeviRai-ku3ds หลายเดือนก่อน +1

    Congratulatios🎉❤Pokhara Lok suseli all team❤🎉🎉

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 27 วันที่ผ่านมา

    कति राम्रो गित कति सुने पनी सुनी राख्न मन लाग्ने

  • @Romanxettri-gu8ls
    @Romanxettri-gu8ls 20 วันที่ผ่านมา +1

    Nikai mitho voice geet😢😢😢❤❤❤❤

  • @greenchickchop203
    @greenchickchop203 หลายเดือนก่อน +5

    नमस्ते स्वागत छ सबैमा

  • @Bikash-qz5tj
    @Bikash-qz5tj หลายเดือนก่อน +1

    Super 👍 Aanju g 3:22

  • @PanchalalSangtan
    @PanchalalSangtan วันที่ผ่านมา

    आगृम शुभकामना सम्पुर्ण टिम प्रती 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @jeevanshrestha3188
    @jeevanshrestha3188 10 วันที่ผ่านมา

    साह्रै मन छोयो । मधुर स्वर '

  • @Deepsleepmusic8
    @Deepsleepmusic8 หลายเดือนก่อน +3

    Aaha❤

  • @munadahal8061
    @munadahal8061 27 วันที่ผ่านมา +1

    नाइस🎉🎉🎉

  • @soniyapokhrel8663
    @soniyapokhrel8663 หลายเดือนก่อน +4

    ❤❤🎉🎉🎉🎉

  • @govindraju2241
    @govindraju2241 หลายเดือนก่อน +4

    ❤❤❤❤❤