❤️🙏नमस्कार सम्पुर्ण मा म लोक दोहोरि गायिका अनुजा पुडासैनि खड्का प्रकाश पराजुलि र मैले गायको लाइभ दोहोरि धेरै मन पराइदिनु भाको थियो फेरि पनि हामिले जब दैब लाग्यो भाकामा गाउने कोसिश गरेका छौ के कस्तो लाग्छ प्रतिकृया दिनु होला है त जिन्दगिले म माथि अन्यायनै गर्यो यो दोहोरि लाइ जस्तै माया हौसला दिनु होला है त ❤️🙏
लोक सङ्गित श्रीजनाका धरोहर आदरणीय शिव हमाल दाजी को आशीर्वाद शिरोपर गर्दै वहाँ द्वारा श्रीजित जब दैब लाग्यो भाका लाइभ दोहोरी मार्फत गाउने प्रयास गरिएको छ , अनुजा र प्रकाश को पहिलो लाइभ दोहोरी अथाह माया गरिदिनु भयो आशा छ यो दोहोरी लाई पनि यसरी नै माया र हौसला प्रदान गरिदिनु हुने छ !!
पछिल्लो समयमा धेरै मन पर्ने लोक दोहोरी गायक गायिका अनुजा दिदी र प्रकाश दाजु को मन मस्तिष्क छुने मर्म इस्प्रसी भावुक शब्द हरु ले कयौ चोती रुवाएको छ । कुनै कुनै शब्द ले मनै छिया छिया बनाइ दिन्छ😢 होल तिम्लाइ सफलता को कामना ❤❤ आगामी दिन्मा पनि एस्तै मिथा मिथा गित सुन्न पाइयोस्🙏🙏
आहा अति नै मार्मिक मिठो उत्कृष्ट मनै छोयो यो दोहोरी ले येस्तो पो दोहोरि हुनु पर्छ आहा दोहोरी आहा दोहोरी किङ्ग प्रकास जि र अनुजा जि को❤️❤️❤️😢😢😢🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Love you Anuja baine, Prakash Parajuli always respect Bro ❤️ जिन्दगीमा सबैभन्दा धेरै रुवाउने मान्छे प्रकाश पराजुली नै हो, कुनै दुईमत नै छैन। खै शब्द पनि कसरी आउँछ कुन्नि, हरेक शब्दहरू यति चोटिला हुन्छन् नि के भन्नु र,,,,,,,, ?
प्रकाश पराजुली दादाको सबै गित सारै मन पर्छन किन हो किन सारै मन पर्नु हुन्छ आवाज पनि उत्तिकै राम्रो जुन कलाकार सङग पनि सुहाउनु हुन्छ कलाकार भनेको यस्तो पो हुनुपर्छ।
Derai man chhoyo mero tw❤❤❤❤❤jati sune pani pugdaina hajur haru ko dohori ..kati maja aaune sunna lae voice pani .kati ramro parkash &Anuja ko❤❤❤❤❤❤❤❤❤
रुदै हिन्लान सोर्गिय नहुन्जेल ममर्दिन बाउआमा रहुन्जेल दिदी यस्तो गित म किन गाउनु हुन्छ र हजुर्ले त गित गाउनु भयो तर मलाइ यथार्थ भएको छ हजुरहरु को गित सुन्न लाय पछि के भयो के भयो म पर्देसी को मन दिदी नराम्रो न सोच्नु ल आगादी बद्दै जानू आफ्नो ख्यल गर्नु
मार्मिक शब्द चयन गरेर गितलाई अझ उत्कृष्ट बनाउनु भएको छ हजुर हरुको गायन शैली शब्द स्वर को सम्मान गर्दै अगामी दिन मा अझ राम्रो गर्दै जानू होला हजुरहरु लाई सफलता को सुभकामना 🙏🙏🙏❤️❤️

एकदमै मिठो, राम्रो अहिले आउँछ अर्को पाठ सोच्दै कुर्दै थि म ❤❤❤
म चाहिँ दिदीको स्वरको फ्यान है 🫂❤️
Ma chai dui jana ko fan ❤❤
@@sonimoktan8320धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
@@Shorvideos95धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार 🙏
दोहोरि कस्तो लाग्यो प्रतिक्रिया दिनुस है । 🎵❤️
अती नै उत्कृष्ट मार्मिक मनै छोयो प्रकाश जि आहा❤❤❤😢😢😢🙏🙏🙏
सार्है मन छोयो दाजु❤😊
❤❤❤❤
❤❤❤❤❤❤
अतिनै मन छुने दोहोरी दाई 🙏
मलाई मनपर्ने गायक प्रकाश कोअत्यन्तै मार्मिक लोकदोहोरी गीत
आह कति मिठो दोहोरी अनि स्वर ❤❤दोहोरी भनेको त् येस्तो पो हुनु पर्छ जति सुने नि सुनौ सुनौ लाग्ने ❤❤❤
धेरै धेरै शुभकामना भाइबहिनीलाई दोहोरी भनेको यस्तो हुनुपर्छ सबै घरपरिवार बसेर सुन्ने लायक छ। बधाई छ फेरि पनि।🎉🎉🎉🎉🎉
दोहोरी भनेको यस्तोपो हुनुपर्छ धेरै धेरै राम्रोछ सफलताको शुभकामना
लोक सङ्गित श्रीजनाका धरोहर आदरणीय शिव हमाल दाजी को आशीर्वाद शिरोपर गर्दै वहाँ द्वारा श्रीजित जब दैब लाग्यो भाका लाइभ दोहोरी मार्फत गाउने प्रयास गरिएको छ , अनुजा र प्रकाश को पहिलो लाइभ दोहोरी अथाह माया गरिदिनु भयो आशा छ यो दोहोरी लाई पनि यसरी नै माया र हौसला प्रदान गरिदिनु हुने छ !!
🙏🙏🙏🙏
❤️❤️❤️🙏🙏🙏
❤❤
मनमा पीडा भए जस्तो गरेर गाएको गित
सारै रमाइलो लाग्यो
फेरी अर्को दोहोरी को प्रतिक्षामा बसेको छु🙏
ल आज मज्जाले हेरिन्छ है प्रकाश सर र अनुजा भाउजुको दोहोरी ।।
सफलताको लागि हार्दिक शुभकामना ।।।
दोहोरी प्रेमी सम्पुर्ण दर्शक भगवानको जय होस।❤❤❤❤❤❤❤❤❤❤
Thank you raja
सारै मार्मिक गीत, कति मीठो शब्द चयन, धेरै धेरै सफलताको शुभकामना
पछिल्लो समयमा धेरै मन पर्ने लोक दोहोरी गायक गायिका अनुजा दिदी र प्रकाश दाजु को मन मस्तिष्क छुने मर्म इस्प्रसी भावुक शब्द हरु ले कयौ चोती रुवाएको छ । कुनै कुनै शब्द ले मनै छिया छिया बनाइ दिन्छ😢 होल तिम्लाइ सफलता को कामना ❤❤ आगामी दिन्मा पनि एस्तै मिथा मिथा गित सुन्न पाइयोस्🙏🙏
आहा अति नै मार्मिक मिठो उत्कृष्ट मनै छोयो यो दोहोरी ले येस्तो पो दोहोरि हुनु पर्छ आहा दोहोरी आहा दोहोरी किङ्ग प्रकास जि र अनुजा जि को❤️❤️❤️😢😢😢🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
आह कति मिठो दोहोरी अनि स्वर दोहोरी भनेको त् येस्तो पो हुनु पर्छ जति सुने नि सुनौ सुनौ लाग्ने
दोहोरीमा यसरी सबाल को जवाफ हुनु पर्छ दोहोरी कलाकार हरुले ख्याल राख्नुपर्ने कुरा ।अनि यो दोहोरी को म कसरी बर्णन गरुँ ।
अाहा सारै मार्मिक गित मन भाबुक बनायो ,प्रकाश पराजुली जि र अनुजा पुडासैनी खड्का जि काे सुमधुर अावाजमा यहाँहरुलाई बधाई सफलताको शुभकामना छ ❤❤❤
आहा कति मिठो दोहोरी अनि उस्तै दुबै जनाको स्वर र मार्मिक शब्द उस्तै गीत का टुक्का ले मनै छुने❤❤❤
लोक दोहोरी को वाद शाह प्रकाश पराजुली सर अनुजा बहिनी को पनि एक दम राम्रो छ
धेरै राम्राे लायो ❤🙏
साचैकै मन जित्नु भएको छ पछिल्लो समय हजुरहरु सङ्ग सहकार्य गर्ने सपना छ
कति मिठो शब्द दामि तर यति राम्रो स्वर भयकाे गायिका कि ओजेलमा लाेै अगामि दिनहरु मा सफलताको कामना🎉🎉🎉
Thank you 🙏
यस्तो दोहोरी हुनु पर्छ ।कति आनन्द आयो यो दोहोरी हेर्दा ।अनुजा र प्रकाश् जि को दोहोरी सुपर सुपर लाग्यो
धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
आहा कति राम्रो शब्द अनि लय उति कै❤❤राम्रो
😢😢अति मार्मिक दाेहाेरि
Dherai ramro dd ane dai ko feri aarko pani liyar xitai aauni ❤❤❤
अति सुन्दर भाका सोर सफलता को शुभकामना ❤❤❤
आहा कति राम्रो लाइभ दोहोरी हेर्न छोडेको थिय फेरि हेर्ने बनाउनु भयछ धन्नेबाद्❤️💐💐🙏
यस्तै दोहोरी सुन्दै गय भनी मैले म पागल हुन वर छैन है दि दिबधाई छ सबै लाइ
Love you Anuja baine, Prakash Parajuli always respect Bro ❤️ जिन्दगीमा सबैभन्दा धेरै रुवाउने मान्छे प्रकाश पराजुली नै हो, कुनै दुईमत नै छैन। खै शब्द पनि कसरी आउँछ कुन्नि, हरेक शब्दहरू यति चोटिला हुन्छन् नि के भन्नु र,,,,,,,, ?
कति मार्मिक गीत गाउनु भाको भाई बहिनि
❤❤धन्यवाद
यि 2 भाइ बैनी को कती ठुलो फ्यान भए मत करोडौं को कल्बमा पुग्न सफल हुन यस्ता गित सुभकामना❤❤
बधाई छ भाई बैनी लाई यस्तै गीत सुनिरहन पाउँ
Aaha Kati mitho rw marmik xa dohori yo honi dohori jati suneni utinai sunna man lagni prakash parajuli & Anuja baini lai dhannebad xa
अनुजा बहिनी मिठाे स्वारकाे धनी बधाई छ बहिनीलाई फेरि सुन्न पाउ❤❤
❤ यो गित र यो गित मा हजुर हरु ले भर्नु भको शब्द अति नै भावुक मन छुने छ्न 👍️❤️सफल्ता को सुभकामना दुबै जना लाई 🙏एस्तै एस्तै गितहरु अरु पनि सुन्न पाउ
प्रकाश पराजुली दादाको सबै गित सारै मन पर्छन किन हो किन सारै मन पर्नु हुन्छ आवाज पनि उत्तिकै राम्रो जुन कलाकार सङग पनि सुहाउनु हुन्छ कलाकार भनेको यस्तो पो हुनुपर्छ।
Derai man chhoyo mero tw❤❤❤❤❤jati sune pani pugdaina hajur haru ko dohori ..kati maja aaune sunna lae voice pani .kati ramro parkash &Anuja ko❤❤❤❤❤❤❤❤❤
आन्द आयो बयान गर्नै पर्दैन प्रकाश र अनुजा को शब्द र स्वर अनि भाका ले आफै बयान गरेको छ🎉❤❤❤
Wow bhaine hajur ko voice lea fida banayo ❤❤❤
सुनिरहु लाग्ने प्रस्तुती❤
शब्द पनि उस्तै भाका पनि उस्तै सारै राम्राे प्रस्तुति ❤❤
जति सुन्यो त्यति मन छुदै गयो बेजोड प्रस्तुति 🎉🎉🎉🎉
सारै मार्मिक दोहरी ❤❤❤❤
सुनिरहौ जस्तो 🎉❤
❤❤❤म पनि सुन्दै छु बियोगा न्तक दोहोरि
अत्यन्तै उत्कृष्ट ,श्वर,शब्द,लय अद्वितिय❤❤❤
धेरै राम्रो छ मन छोयो मन पर्ने भाका हो मेरो
Didi hjr ko git akdam ramro lagxa sadai git herdai xu yastai git gaudai garnu hola hjr lae suvakamana xa❤❤❤❤
Aati ramroxa good luck
धेरै राम्रो प्रस्तुति❤❤❤❤❤❤❤
राम्रो छ दोहोरि 👌👌👌👌👌👌👌👌👌👌👌
शुभकामना छ मेरा प्यारा भाइ बैनि लाइ❤
धन्यवाद ❤ यस गित बास्तबिक गाएक , हाम्रो प्रेरणा को श्रोत हजुर लाइ
अनुजा नानिर प्रकास बाबुको सब्दले मेरो मन्त छिया छिया भयो सारै मन्छुने सब्द मत सुन्न पनि सकिन दुबै लाइ सम्मान र धेरै माया
धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
सारै मन छुने उत्कृष्ट भिडियो ,,,
मर्मस्पर्सी दोदोरी 🙏
Aajha arko prastuti ko parkhaema hunexu hjur hjur 2jana ko❤️
कलाकार होस् त प्रकास भाई जस्तो होस❤❤❤
अत्यन्तै मिठो दोहोरी
सम्पूर्ण यूनिटलाई सफलताको कामना❤❤
❤❤❤
Thank you ❤
अति मिठो गित ❤
मैले त योगीत अाएबाट हेदै छु कम्तीमा 10 पटक हेरीसके ❤❤
wow wow dohori vaneko yesto honi❤❤
धेरै धेरै धन्यवाद अनि आभार हजुर प्रती , यस्तै माया र आशीर्वाद सधै पाइराखु 🙏
❤❤❤❤hjr haruko dhohori at nai man parxa ysarinai aghi badnu
Wow wow ❤❤❤❤❤
जति सुने पनि सुनौ सुनौ लाग्ने
Matw suneko suneii vaye aajha sunirahu lagyo❤️❤️❤️👍👍
Kati marmik git thank you ❤❤
❤❤❤वा 3 पनी लेऊन परयो🙏🌹
Prakash g ra anuja sis ko estai marmik dohori sunirahana man lagxa kati xitai sakiye jhai lagyo sunda sunda hajur haruko fan ❤❤
प्रकाश भाइको अनुहार देखेपछी गित कस्तो आयो होला भन्ने जिज्ञासा् लाग्छ अनुजा बैनिको पनि राम्रो छ निक्कै मेहनत गरेकी छिन जस्तो लाग्छ
आँखामा आँसु खसाल्नु पर 😢😢😢😢❤
Wawawawa
कुनै दिन संग संगै अन्लाईन रोधी घर मा रमाउने गरीन्थ्यो सर धेरै राम्रो छ एस्तै अगि बडदै जानु होला कैले छाडा गित नगानु होला
मार्मिक दोहोरी
Best Singer Anuja /parkash ❤ emotional lok geet 😢 congratulations whole team🎉 6:53
कस्तो मार्मिक 😢😢😢
Ranju lamixane
8:12 Tiktok dekhi youtube samma aaipuge ma ni prakesh dai ra anujadd ko big fn❤❤❤🙏🙏🙏🙏
रुदै हिन्लान सोर्गिय नहुन्जेल ममर्दिन बाउआमा रहुन्जेल दिदी यस्तो गित म किन गाउनु हुन्छ र हजुर्ले त गित गाउनु भयो तर मलाइ यथार्थ भएको छ हजुरहरु को गित सुन्न लाय पछि के भयो के भयो म पर्देसी को मन दिदी नराम्रो न सोच्नु ल आगादी बद्दै जानू आफ्नो ख्यल गर्नु
Wow damii xa dohori❤
अब शान्ति र अजुन जि को दोहोरि हेर्ने रहर छ
eak dam ramro geet
Man xune dohori❤❤❤
सुन्दर गित🌹🖐️🌹
Ekadamai Ramro xa geet video ❤🎉
❤❤❤Ati ❤❤❤ramro ❤❤xa❤❤
So heart touching song with beautiful voice.
Aaha kati mitho geet
Dherai ramro hajur
मार्मिक शब्द चयन गरेर गितलाई अझ उत्कृष्ट बनाउनु भएको छ हजुर हरुको गायन शैली शब्द स्वर को सम्मान गर्दै अगामी दिन मा अझ राम्रो गर्दै जानू होला हजुरहरु लाई सफलता को सुभकामना 🙏🙏🙏❤️❤️
आसु झनेरेको थाहा भयन दोहोरि राम्रो छ
nice ❤️❤❤
दिदी जहुरलाई सम्मन गर्छु हजुरहरुको दोहोरी सुने देखि मैले आफैलाई सम्हाल्न सकेको छैन रुन त कति रुन्छु रुन्छु के भनु बोल्ने थाउ छैन
wow x la
fantastic
Thanks
इ दुई जाना को दोहोरी कुन दिन्मा सुनेछु के भय भय
जति सुनेनी सुनिरहनु मन लाउने यति मिठो गित मनै रुवाउने
लाईभ दाेहाेरिमा प्रकाश पराजुलि एउटा ब्राण्ड नै हाे अब।
Superb
Thanks 🤗
ओहो शब्द ? आगो ।
Very very nice xa hai
super💕
Thank you
Dami ❤️❤️❤️