सरकारी प्रयास सफल नभएपछि रुसी सेनामा भर्ना भएका नेपाली भागेर फर्कंदै | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 203

  • @ranaido1434
    @ranaido1434 8 หลายเดือนก่อน +8

    यति दर छेरुवा हुन्च नेपाल आर्मी मा लागेका धुन्दकारी हरु ! गोर्खा त पहिल्यै का बाजे ज्यु हरुले नाम राख्नु भएको तर नेपाल आर्मी लाई होइन कि इन्डिया , बृटिश , सिङ्गापुर मा भर्ती भएका नेपाली जवान लाई चिनिदो रहेछ विश्व ले 😃👏

    • @DeoGurung-qc3oh
      @DeoGurung-qc3oh 7 หลายเดือนก่อน

      youtubelokdohorisong

  • @kamalmanandhar4899
    @kamalmanandhar4899 9 หลายเดือนก่อน +16

    जे पनि बोल्दो रछ हो यो
    रसिया हुदा सम्म एति होइन एस्ले तिकतक बात रसिया आर्मी एस्तो उस्तो यो सुभिदा दिन्छ त्यो दिन्छ भन्दै भनेको धेरै जसो त एस्को तिकतक देखेर नै गयो होला जस्तो लाछ

    • @balpun4628
      @balpun4628 8 หลายเดือนก่อน +2

      ho najanu bhanera comment garne lai block garthyo

    • @Keshab7196M
      @Keshab7196M 8 หลายเดือนก่อน +1

      हावा बोल्छ केटा हरु न आउनु भनेर सुझाब दिन्थियो

    • @dasharathgautam582
      @dasharathgautam582 8 หลายเดือนก่อน

      द😊स😊😊​@@balpun4628

  • @bibashtm
    @bibashtm 9 หลายเดือนก่อน +15

    यो दाइ न हो रसिया पुगेर tiktok मा रसिया Army ko dress मा viral भएर सब हुर्‍रेको तेता ❤❤

  • @bikrammagar3179
    @bikrammagar3179 9 หลายเดือนก่อน +32

    ज्यान को माया लाग्थ्यो भने मृत्यु देखी डर लाग्थ्यो भने किन गकाे? सरिया सेना मा भगौते हो भाई तिमी , कित जानुभन्दा पहिले हजार पतक सोच्नुपर्थ्यो।

    • @JasudaAle
      @JasudaAle 9 หลายเดือนก่อน +1

      Sahi kura

    • @Kudasainiarjun
      @Kudasainiarjun 8 หลายเดือนก่อน +1

      सही कुरा गर्नु भयो भगुवा हो याे

    • @Keshab7196M
      @Keshab7196M 8 หลายเดือนก่อน +1

      बुझेर कमेन्ट गरन केटा हो राम्रो सङ्ग इन्ट्रभिउ सुनेर कमेन्ट गर्ने गर भने को छ त यदि लास अनि घर परिवार लाई दिएर सबै कुरा को सुबिदा भाको भए म कि मर्थिए कि त मार्थिए भने को त छ त

    • @belammagar4337
      @belammagar4337 8 หลายเดือนก่อน

      Ghar basera comment garna sajilo cha 🤣
      Maidan ma xire pachi balla thaha huncha khel ko barema🤣🤣

    • @bikrammagar3179
      @bikrammagar3179 8 หลายเดือนก่อน

      @@Keshab7196M उहाँ पूर्व सैनिक हुन। युद्व कस्तो हुन्छ भन्ने ज्ञान राम्रो छ। उहाँ ले गर्दा अरुनेपाली युबा पनि जान उत्साहित उत्प्रेरित भएकैहुन्।

  • @arjunramtel8565
    @arjunramtel8565 9 หลายเดือนก่อน +2

    यो सरलाई नचिन्ने मान्छेहरू कमै होलान् टिकटकमा भाइरल हुँने उहाँ पनि एक हो जे भएनि उहाँ नेपाल फर्कनु भएछ खुशी लाग्यो ।

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 8 หลายเดือนก่อน +5

    देखि देखि आगोको भुँग्रोमा हाम्फाल्नेहरुलाइ चै राम राम भन्न सकियो तर बाबुराम भन्न सकिएन!

  • @padamthapa-w5v
    @padamthapa-w5v 8 หลายเดือนก่อน

    sakushal farkinu bhayechha dipendra bhai dherai dherai dhannyabad chha.

  • @samratkhadka7195
    @samratkhadka7195 7 หลายเดือนก่อน

    welcome xa dada

  • @hangamgole2971
    @hangamgole2971 9 หลายเดือนก่อน +2

    Tik tok ma dekheko xa yo bhailai nepal aaipuge xa khusi lagyo 😊

  • @TejMgr-dh8zo
    @TejMgr-dh8zo 9 หลายเดือนก่อน +1

    Well come back bro....🎉 congratulations for your new life

  • @BasantNepali-cw5hz
    @BasantNepali-cw5hz 7 หลายเดือนก่อน

    Well come to nepal bro

  • @SDRVLOG.12
    @SDRVLOG.12 9 หลายเดือนก่อน +9

    आएछ त केटो धेरै TikTok मा देखिन्थियो😊😊

  • @sanjoghamal5401
    @sanjoghamal5401 9 หลายเดือนก่อน +2

    यस्तो पैसाको लोभमा जता पनी गैदिनेलाइ सरकारले जिम्मा लिन हुदैन

  • @RatnaGauchan
    @RatnaGauchan 8 หลายเดือนก่อน

    पुटिन लाई सेना चाहिएको थियो उमेरको केमतलप भयो र उसलाई तेस्तो शक्तिशाली देशले यस्तो अमानविय हर्कत गर्न नहुने हो । तानाशाह लाई जस्तो सुकै जधर्न्ने अपराध गरे पनि कस्ले जेल हाल्न सक्छ र चि रुस उत्तर कोरिया जहाँ नाम मात्र को चुनाव गर्छन् उत्तर कोरियामा त झन् चुनाव भएकै थाहै छैन बाउ मरे राष्टपति बने किम

  • @baburamdhital2008
    @baburamdhital2008 8 หลายเดือนก่อน

    Pandey ji i love u🎉❤

  • @ghoul378
    @ghoul378 9 หลายเดือนก่อน

    Mero Shri ❤

  • @binodmahato253
    @binodmahato253 8 หลายเดือนก่อน

    Welcome back Bhai

  • @SagarBudha-py8ij
    @SagarBudha-py8ij 9 หลายเดือนก่อน

    Great 👍

  • @dirtysinger4455
    @dirtysinger4455 8 หลายเดือนก่อน

    Nepal desh Bajao... First..

  • @ambarizam
    @ambarizam 9 หลายเดือนก่อน +2

    अब स्वैच्छिकरुपमा भर्ना भएका नेपाली लाई तु कुटनैतिक पहल गरेर फिर्ता गराउने सरकारको दायित्व हो। रुसले कुटनैतिक पहललाई स्विकार्दैन भने संयुक्त राष्ट्र संघमा निवेदन दिनु पर्छ

  • @gurungghale
    @gurungghale 8 หลายเดือนก่อน

    नेपाल मा गन पर्काउन नपाए रसिया गएको फटा युक्रिन को गन गोला देखेर तर्सेछ केटो जे होस निधार जोकियो डलर बचियो

  • @shambhurai5265
    @shambhurai5265 8 หลายเดือนก่อน

  • @niveshshrestha7326
    @niveshshrestha7326 9 หลายเดือนก่อน +2

    Russiaले नेपालीलाई धेरै बहादुर ठान्दछ तर नेताहरु अकर्मन्यताले बहादुर उपाधि खुस्कीदै छ

  • @aaryas6650
    @aaryas6650 9 หลายเดือนก่อน +13

    Tik tok ma dherai furti lagauthyo ahile kule thokyo😂😂

  • @thanos7335
    @thanos7335 9 หลายเดือนก่อน +5

    Daju le russian army ko original jacket liyera aaunu vayecha

    • @sohangotame405
      @sohangotame405 9 หลายเดือนก่อน

      😂😂

    • @balthapa6944
      @balthapa6944 8 หลายเดือนก่อน

      😂😂😂😂

  • @srijanaluitel2608
    @srijanaluitel2608 9 หลายเดือนก่อน

    सलोट news प्यारो सिस ❤❤❤

  • @SAMIRGUrNG
    @SAMIRGUrNG 8 หลายเดือนก่อน +1

    साथी अब Tiktok live मा साथीहरूलाई नेपाल फर्किनु भन्नुहोला

  • @gagandarlami4719
    @gagandarlami4719 8 หลายเดือนก่อน +1

    अस्ति अस्ति त खुब बहादुरी देखाउदै थिएउ त । लास्ट मा डर ले मुटुले ठाउँ छोडे पछि भागेर आउन बाध्य भएउ त

    • @rupeshrai935
      @rupeshrai935 8 หลายเดือนก่อน

      bejat garyo gorkhali ko 😢yo kto le

  • @Born2Brave
    @Born2Brave 9 หลายเดือนก่อน +2

    नेपाली युवाहरुको यो हालत बनाउने निकम्मा बाहुने सरकार नै एक नम्बर दुश्मन हो। नेपालीलाइ जही गए पनि धर छैन। देशमा बस्यो बेरोजगार बिदेश गयो जनावर को जीन्दगी। कठै...!

    • @sushilchandraduwadi7156
      @sushilchandraduwadi7156 9 หลายเดือนก่อน +1

      Solti Russia ma dead hunay bir Gorkhali ma bahun cheetri nai dherai chan don't discrimination anyone b n Nepali

    • @Born2Brave
      @Born2Brave 9 หลายเดือนก่อน

      @@sushilchandraduwadi7156 हो यी सबै कुराको मुख्य जड नै निकम्मा बाहुने टपरे सरकार हो। जस्ले हाम्रा नेपाली युवाहरूलाई देश छाड्न बाध्य बनायो। जब सम्म यो देशको मुलबाशी नेप्टे थेप्चे चिमसेहरुले नेपाल चलाउदैन नी त्य्तिन्जेल सम्म यस्तै हो यतिकै हो। यदी सारा नेपालीले शान्ति र उन्नतिको फल उपभोग गर्दै आफ्नै देशमा आफ्नै परिवारको वरिपरि रमाउने हो भने बाहुने लोभी चुचे टपरे नालायक सरकारलाई हटाउनै पर्छ।

  • @binitshrestha-df8qd
    @binitshrestha-df8qd 8 หลายเดือนก่อน +1

    कतै visa नलागेपछी,भाग्यले मगर दाइलाई नर्क को यात्रा गराएर ल्याएछ

  • @ShyamRagmi
    @ShyamRagmi 8 หลายเดือนก่อน

    👍👍👍👍👏👏👏👏👏

  • @siddhoj6992
    @siddhoj6992 8 หลายเดือนก่อน +1

    Bro ko self confidence ta babal laagyo.
    Nepal army ko 7 yrs jagir pachi.
    Business ma fail
    Politics ma fail
    Russian Army ma pani fail
    Feri Pani jindagani sanga kehi gunaso chaina.

  • @badirajrai2024
    @badirajrai2024 9 หลายเดือนก่อน +2

    Vai nagako vaya ramro hutheu goisake paxi bhagaude vayra bachnu hudeina

  • @Keshab7196M
    @Keshab7196M 8 หลายเดือนก่อน

    सबै जना लाई न आउनु होला भनेर सुझाब दिनु हुन्थियो टिक टक लाईभ मा बसेर मलाई थाहा छ नया जिबन को लागि सुभकामना

  • @mrfirante
    @mrfirante 8 หลายเดือนก่อน

    तिम्रा Tik Tok को भिडियो हेरेर कति निर्दोस नेपाली युबाहरु ठुलो सपना बोकेर भर्ति हुना पुगे, तिमीले कसरी जाने के गर्ने सब सिकाइ दियौ ... आफु ठँउमा पुगेसी आफ्नो बोलिको सक्ति हुन्छ त्यसैले आफुले बोलेको कुराले अरुको जिवनमा के असर पर्न सक्छ नसोची बोल्नु हुन्न ... अरुलाई प्रेरण दिने अनि अफुचैँ भागेर आउने

  • @bodharana2331
    @bodharana2331 9 หลายเดือนก่อน +1

    सर्मलाग्दो कुरा तिमी ले न त बन्दुक चिन्यौ न त जान्यौ ? धनको कमाउने कुरा गर्छौ भने आफलाई चिन धन झन टेढो हुन्छ । तिम्रो पराधिनता मानसिक ब्यबहारले नेपाली जनसमुदायले रुचाइएको छैन ।

  • @kathmandu6455
    @kathmandu6455 9 หลายเดือนก่อน +1

    मरेको भए हुने थियो बाचेर आइस भाइरस

  • @madangyawali1996
    @madangyawali1996 9 หลายเดือนก่อน +2

    उहा पनि एक हो जस्ले टिकटक मा नेपालिलाइ रसिया आउनुस भनेर भिडियो बनाउने, मैले गर्दा नेपाली दाजुभाइ फसे भन्ने पस्चताप त भए होला नि

    • @barnatho8331
      @barnatho8331 9 หลายเดือนก่อน +1

      ए उहाँ पनि आउनु भनेर बिज्ञापन गर्ने मध्य को।

  • @kiranbk6141
    @kiranbk6141 9 หลายเดือนก่อน

    के गर्नु यो कुनै रहर होइन बाध्यता हो

  • @bhimbudathoki7285
    @bhimbudathoki7285 8 หลายเดือนก่อน

    ए भाइ तिम्रो भिडियो धेरै हेरे तिमीले भनेको कुरा अनुसार डिलेट भएको फाेटाे पनि चेक गर्‍यो तर आर्मीकाे युनिफम चेक गरेन

  • @DawaTheeng-zz7nr
    @DawaTheeng-zz7nr 7 หลายเดือนก่อน

    Sunnu kura mero Nepal news plz help me Nepali 15 Jana matrai hoina 😢400 jati marisakeu abha feri kati marcha thahah chains plz help me Nepali gang😢😢

  • @pvkoinch
    @pvkoinch 9 หลายเดือนก่อน

    यो भाईलाई हल्का PTSD भए जस्तो छ ।

  • @arjuns5933
    @arjuns5933 8 หลายเดือนก่อน

    Afai janchan afai auchan yas bisayma sarkarle chaso nalida ramro huncha

  • @Vlog_commady
    @Vlog_commady 8 หลายเดือนก่อน

    कस्ले जान भनेको हो र?

  • @huluusmith2316
    @huluusmith2316 9 หลายเดือนก่อน

    देशां सरकार मरेपछि येस्तै हो।

  • @Nirajtamang-y1e
    @Nirajtamang-y1e 9 หลายเดือนก่อน

    👍️👍️

  • @sudeepkattel3179
    @sudeepkattel3179 9 หลายเดือนก่อน +1

    14750 जना नेपाली छन

    • @jayantathapaVLOG
      @jayantathapaVLOG 9 หลายเดือนก่อน

      Tesms 7325 jana sahid vye

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 9 หลายเดือนก่อน

    हुदा खादाको जागिर छोडेर बिदेश मा मात्र कमाइ हुन्छ नसोछ साथी हरु।

  • @aanandapokharel9221
    @aanandapokharel9221 9 หลายเดือนก่อน +2

    युद्दमा भाग्ने सिपाहि के सिपाहि

  • @swarajthapa5798
    @swarajthapa5798 9 หลายเดือนก่อน +4

    TikTok ma khub churi furi dekhayera video haldai thiyo. Talai damna, paisa pani chahine ,attention pani chahine, ahile chakh dekhayera pharkis. No sympthy for any Nepal who are fighting in War between Russia Ukraine

  • @MagarGeer
    @MagarGeer 9 หลายเดือนก่อน +1

    Tiktok ma ta Sabai thik xa vandai thiyo ta yar

  • @rajutuladhar7910
    @rajutuladhar7910 9 หลายเดือนก่อน +1

    जनति गाको होर ? नेपालको सेनामा गएका हरु के मननलागे पछि खुरुक छाडेर हिडन मिलछ कि केहो 😛

  • @Born2Brave
    @Born2Brave 9 หลายเดือนก่อน

    आर्मी भनेकै मार्न र मर्नुको लागी तयार हुनु हो। यति जान्दाजान्दै किन गएको त ?? प्रथमतः यो केटोले कि त जानै नहुने, गै सके पछी गोर्खालीको शन्तान भएर लडाइको मैदान बाट छेरेर भाग्न चै नहुने हो। गोर्खाली जातीको बदनाम गर्यो यो केटोले।

  • @merotasbir4078
    @merotasbir4078 9 หลายเดือนก่อน

    भुत्रा फसेको ... आफै जाक्केको जाठो !! बुढिको पुँं ** को माया मारेर धनको पछि लाग्या जाठो !! एक्लो छोरा रे जाठा !! भगौडा !! हुदा खादाको आर्मिको जागिर छाडेर !!

  • @senrana9670
    @senrana9670 9 หลายเดือนก่อน

    Sir ma janxu Russian army ma kasati apply garne Jankari pauna sakinxa ?

    • @NepaliMunxey
      @NepaliMunxey 9 หลายเดือนก่อน +1

      Bro kamaune soch hola. 3-4 mahina ko talab paxi bakash ma farkine fix ho. Nepali lai ta aahara matra banaune ho. Yuddha jasto hudaina. Ek choti yuddha jitera vaye ta hunthoni na mare samma patak patak pathauxa

  • @netrabahadur99
    @netrabahadur99 8 หลายเดือนก่อน +1

    Dar chareua

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 9 หลายเดือนก่อน

    देस लाई मजदुर को देस बनाउने इन्डो अमेरिकी दलाल ले चलायको देस,रु स को १४ बुदेसहयोग प्रस्ताब दराज मा थन्क्याउने देस र सरकार कोकुरा कसरी सुन्छ रुस ले?

  • @KumariTamang-t5x
    @KumariTamang-t5x 9 หลายเดือนก่อน

    Tiktok live ma aayera yesto salary usto facility bhanne garthiyo ta ? Yo bhai ko toktok hererai kati jana youth tya puge hola ? Ekxin sochauta?

  • @jackiepradhan2889
    @jackiepradhan2889 8 หลายเดือนก่อน

    Yo dai le Royal Gorkha rifle.. Gorkha regiment Ko chei bejoti garo. Aaj samma war bata bhageko record thiyena Bir Gorkhali Ko. Yo video besi viral ngrda hunxa. Purhka Ko nakh katexa mulako saag le.

  • @Rameshsunar-t8q
    @Rameshsunar-t8q 8 หลายเดือนก่อน

    मेरो भाई सोनु को पनी केही थाहा छैन

  • @barnatho8331
    @barnatho8331 9 หลายเดือนก่อน

    १४ हजार ७ सय छ भन्ने कुरा रहेछ।

  • @nagendrababu8144
    @nagendrababu8144 8 หลายเดือนก่อน

    Dar manayraw Ho aako

  • @TejinPun
    @TejinPun 8 หลายเดือนก่อน

    चौटा खान गयेका हरु झोल मा डुबेर मरे राम्रो भौन्जेल टिकटक बनाउदै तमासा देखायेउ लडाइमा गयेसी पछुतो भयो आयो गोर्खाली गयो गोर्खालि

  • @1Aarjun
    @1Aarjun 9 หลายเดือนก่อน

    Sir myam working visama kxa jan painxa ki nai rusia

    • @rameshsubedi-n2o
      @rameshsubedi-n2o 9 หลายเดือนก่อน

      😂😂 k khana jane Russia?

    • @1Aarjun
      @1Aarjun 9 หลายเดือนก่อน

      @@rameshsubedi-n2o Kam garn Jane vnya asar ma interview diyko sramswikriti bnda xa vnxa

  • @RajanBohora-b3t
    @RajanBohora-b3t 8 หลายเดือนก่อน

    Matra 13 ...u r ll unknown abt that....300 r already in rest in peace😢😢😢😢😢

  • @Magarbauja11
    @Magarbauja11 9 หลายเดือนก่อน +4

    Russia armyma janu vaneko kal khojera janu ho

  • @Jiyagannu
    @Jiyagannu 9 หลายเดือนก่อน +1

    12 भाइको बैनी को समाचार 😅😅

  • @ktagrgdon938
    @ktagrgdon938 8 หลายเดือนก่อน

    कान्तिपुरे जस्तै डरपोके रैछ

  • @thapavai2624
    @thapavai2624 8 หลายเดือนก่อน

    Rush ko kahini ta thikai cha ki malai intrest lagena ki Tara timi chai malai saroi maan paryo 😂😂

  • @santoshthada5313
    @santoshthada5313 8 หลายเดือนก่อน

    मेजमानको लागि गएकोथियोकी के हो साथी रसियन आर्मिमा !🤣

  • @sujata-ei5pl
    @sujata-ei5pl 9 หลายเดือนก่อน

    really sister ??

  • @GR_Solder2050
    @GR_Solder2050 8 หลายเดือนก่อน

    Nepali yubalai rasiya samma puraune berojgar berojgarko sirjana netaharuko karanle.

  • @lalkajigurung4541
    @lalkajigurung4541 8 หลายเดือนก่อน

    Army ko dress dekhera tah tarsinu parni....bhai....rahar le dress lagaye jasto xa

  • @SuvasHawaa130
    @SuvasHawaa130 8 หลายเดือนก่อน

    Thaha pae pae ghata khanu ako ta Mula nepali ko kura na suna agent ko kura suni lae yastae hunu parcha afae ako ho sabae

  • @ninawowtv
    @ninawowtv 9 หลายเดือนก่อน

    अमेरिका,ब्रिटिश र इंडिया लाहुरे लाई चाहिँ पूजा गर्ने लागेको हो ??

  • @emmanuel-ijpunmadison3187
    @emmanuel-ijpunmadison3187 8 หลายเดือนก่อน

    Vaastavma bhnni ho bhney swarg ho HAMRO NEPAL. Aruko deshko lagi ladnu bhnda afno MATO lai na birsau, manninya nepaliharu. Sarkar KAMZOR cha aru rashtra ko agadi.

  • @rameshpun3061
    @rameshpun3061 9 หลายเดือนก่อน

    यो मान्छे तिकतक मा धेरै पोस्त गर्थो

  • @UrmilaRai-w6y
    @UrmilaRai-w6y 8 หลายเดือนก่อน

    B4ara..pubg khele jaso sochyatho hola laure hru tei mathi yo tiktok,fb ma eso jhikinu pani paro.Rahar le manxe sakhap hunxa vnthyo hola po haw

  • @KhatriJaan-h5c
    @KhatriJaan-h5c 9 หลายเดือนก่อน

    Jo manxe war mai nai nagai darayera vagera aayo tyai manxe le yesto vaniracha ali agadi samma tiktok ma duniyadari garera salery yesto usto vantho paxi afu war ma jane belama darayera vagera farkeyo war janu parcha vanera aile yah ayera war ma yesto hunxa usto hunxa sunairaxa

  • @kamalpal7762
    @kamalpal7762 8 หลายเดือนก่อน

    TikTok ma furfur ta dherai thiyo yo vai ko

  • @swarajthapa5798
    @swarajthapa5798 9 หลายเดือนก่อน +1

    Interview ma pani kina Russian Combat dress ko lagayera ayeko hola yo manchhe. Puchchar lukayera bhage pani attention pani chahine

  • @postman11
    @postman11 9 หลายเดือนก่อน

    Foreign mercenaries are around the world why just you guys after russia??

  • @tashilama4036
    @tashilama4036 9 หลายเดือนก่อน

    Kolai janu vaneko tyo ta...

  • @BethaJindagi-kj5sd
    @BethaJindagi-kj5sd 9 หลายเดือนก่อน +1

    mg bhagaude ....ysto mg ni sipahi hunx laj lagyo ....

    • @GR_Solder2050
      @GR_Solder2050 8 หลายเดือนก่อน

      Sathee 3/4 lakhko paxi lageko k grne tw pahileko jasto war vaye poo khapnu ahileko war testai tw ho ni tank misaile fighter biman dron computer ko war hooo. Tyo pahile ko jasto slr rifle sanga ko war hoena tespaxi tw tha vayo ni yesko agadi 1 crores Pani kehi hoena jyan thulo
      Feri rusiyale IND birtish le jasto santona dine death vako khbr dine vaye tw thik thyo
      Bekkarma k kaam

  • @narayanbudha-bw6ze
    @narayanbudha-bw6ze 8 หลายเดือนก่อน

    Ani fauj ma thorai time ma khana paux ta ho

  • @yatikc8965
    @yatikc8965 9 หลายเดือนก่อน

    Kina teo dress lagako hola ?

  • @binodshrestha3043
    @binodshrestha3043 9 หลายเดือนก่อน +1

    बेइजत गर्यो गोर्खालिको

  • @shiwakotiarjunkumar8200
    @shiwakotiarjunkumar8200 9 หลายเดือนก่อน

    Brother Army law hunxa Biswoko senama.jagir khane aafno marjile 'gharma asune uniharuko marjile.

  • @bhim7272
    @bhim7272 8 หลายเดือนก่อน

    Afnai desh maa jagir khanu ani tiknu ni afno dharti mata ko sebha garna xodera paisa ko lobh maa aruko gulami garne choktaa khana gayko xoraa jhol maa dubera mareyo bhaneko yehi ho jay 🇳🇵🇳🇵🇳🇵 nepal

  • @तनहुँबजारकोटमिडिया
    @तनहुँबजारकोटमिडिया 9 หลายเดือนก่อน

    जानी मान्छेको गल्ती हो

  • @surajtamang9471
    @surajtamang9471 9 หลายเดือนก่อน

    Tiktakar aayaxa ta hoo

  • @jamesghimire4528
    @jamesghimire4528 8 หลายเดือนก่อน

    Pubg freefire jasto hoena ta kta ho war ma kina waiyeet comments k

  • @VisionforPhedap
    @VisionforPhedap 8 หลายเดือนก่อน

    Haw Jada Pani baru ucrean januni haw k rus Januni testai ta hunxa

  • @Keshab7196M
    @Keshab7196M 8 หลายเดือนก่อน

    नराम्रो कमेन्ट गर्ने हरु लाई आफ्नो बाउ मर्दा पो थाहा हुन्छ अरु को बाउ मर्दा के थाहा डामुना अनपढ् हरु गोरु

  • @ramanandayadav4475
    @ramanandayadav4475 8 หลายเดือนก่อน

    Jo afai marna khojeko ho testo lai sarkar le k garne.

  • @Cricketvidzmaker
    @Cricketvidzmaker 9 หลายเดือนก่อน

    कान्तिपुरको समाचार सुन्न बन्द गरौं । यो दलाल मेडिया हो

  • @narprasadgurung5983
    @narprasadgurung5983 9 หลายเดือนก่อน

    Bhaile Bahadur Gorkhaliko taal le kura gari halnu bhayo tyo pani media ma ! Army ma gaye pachhi ki thutuno ki mutuno jogaunu bhanchhan ! Yi yesta kura haru monitor gari raheko hunchha. Futkeko machhai thulo bhanchhan ! Aru ko jyan khatara ma parna sakchha ! Sainik samjhouta kohi kasai sita bhayeko chhaina ! Swoichha bata gayeko bhaye so afai jimmewar houn !

  • @rupeshrai935
    @rupeshrai935 8 หลายเดือนก่อน

    Gorkhali ho itihash rachera aaunu parxa yasari dar le vagera hona 😢
    timi war ma morera aako vaye hami salam 🫡 thikthim bejati vagera aayexa
    gorkhali ho timi nun khayepaxi jyan dew tra vagera na aau .

  • @TaraGurung-kv6oy
    @TaraGurung-kv6oy 9 หลายเดือนก่อน

    sarkar lay jaa bhanay ko hoiena afai marna jane lai sarkar lay kai garna jaruri xena

  • @iamtraveller1402
    @iamtraveller1402 9 หลายเดือนก่อน

    यो मान्छे ले सबैलाइ आइजा आइज भनेर लाइब आएर जोसयाउथ्यो त