शरीर भित्र अड्किएका गोलि र हुन सक्ने उपचार गरि आम नागरिकको स्तरसम्म अझै सम्म घाईते रहेका लडाकुलाई पुर्याउन किन उतिबेलाका जनवादी अहिलेका सामन्ती माओबादी नेताहरुले कोशिस नगरेका होलान
Aru party ra sarbasadharan jantale pani kranti bhannale "yudda" bhanne bujhxan tara bastabma kranti bhaneko ta paribartan,rupantaran,agragaman bistritikaran tatha samayojan ho bhani bujhnuparxa.
@@hr_singh2989 aba ta jungle mata xainau ta mitra boli ma sudhar ta ajai aaxainata Ahila sama ta jungle ko janawar nai lyara bajar ma rakheko vaya ni jungle behora xodhthyo K saro janwar vanda ni batar vako tani
@@bittertruth7630 आफ्नै छाउरा छाउरी ठुलो भए पछि आफ्नो आमा बाबा देख्दा भुक्ने र टोक्न जाने कुकुरको गुण हो । सत्य तथ्य मा आधारित बहस गर्न नसक्नेले हो ब्यक्ती माथी जाई लाग्ने किन कि तिनिहरु बिचारमा भुत्तेहुन्छन सबैको केही न केही औचित्य हुन्छ भन्ने कुरा नबुझ्ने अर्काको अस्तित्व नस्विकार्नेहरु पतन भएर गएका छन । हाम्रो क्रान्ति जारी छ निशेध गर्न खोजे बिकल्पमा जानू पर्ने हुन सक्छ । अहिलेलाई यत्ती बुझिराखौ बाकी परिणाम बाट बुझ्ने छौ । कमिलाहरुले धेरै भयो भोकाए होलान।
@@bittertruth7630 इतिहास बुझ्न इतिहासमै जानू पर्छ आर्मी पुलिस बर्ग दुश्मनहरुका बफादार थिए त्यो इतिहास हो यहाँ नीर सम्बाद पनि इतिहासकै भएकोले दुश्मन भनिएको हो कथा उ बेलाको उ बेला दुश्मन सम्झेर लडेकोहरुलाई अहिले स्वाङ पार्नको लागि साथी भन्न मिल्दैन ।
याहाँ मित्रको अति रमाइलो र प्रष्ट सफा अन्तर्वार्ता 👍
सुनौलो टीभी लाई हार्दिक आभार सत्य तथ्य इतिहास को लागी
स्वागत छ हजुर । धन्यवाद
राम्रो कुराकानी
शब्द चयन राम्रो, सिलसिलाबद्द कुरा राख्न सक्ने खुबी भयको तर नेताहरुमा अझै बिस्वास गर्नु अन्ध बिस्वास न हो, साथिको अन्तर्बार्ताले सन्तुष्ट भय
साथिको बोलाईमा मिठास र सत्यता छ।।
हेर्न सुरु भो ! सलाम छ दाजु
Ramro6
गणतन्रले धनि गरिब बराबर भोनि अहिले
संसारमा नभएको बहादुर हरु
Ati mitho boli
कति सकारात्मक सोच ।
खाराले माओवादी को सातो पुत्लो उडाएको र वार्तामा आउनी बनाएको नै रैछ
सलाम दाजु
man xune kura
mitho boli dajuko....Salam xa
सकारात्मक सोच कमरेड हाम्रो मेहनत लगानी भुल्नु हुँदैन ।
Garis thulo kam afnae daju Bhai marara desh garib vanda garib banes harem din 1500 yuba aru ko gulami garna bideshinu parako cha
Balla maza le ani satya kura garnu vayo
lal salam chha daju...marmik kura garnu bho
जुम्ला को बारेमा सुन्दै छु
Salam x hjr haru ladera nai aaja prachandeko pariwar le des lutna pako x
marma sparshikuraharu
गाउँ गाउमा हजाराै राजा जन्मायउ हैन
तत्कालीन माओवादी सेनाको मात्रै धेरै भिडियो आउँछ तत्कालीन आर्मी-पुलिसको पनि धेरै अन्तर्वार्ता गर्नुहोस्।
शरीर भित्र अड्किएका गोलि र हुन सक्ने उपचार गरि आम नागरिकको स्तरसम्म अझै सम्म घाईते रहेका लडाकुलाई पुर्याउन किन उतिबेलाका जनवादी अहिलेका सामन्ती माओबादी नेताहरुले कोशिस नगरेका होलान
He looks so happy wen he was showing his books and copies but hajur le kasto bewasta garya jastai lageo.
क्यामेरा ट्राइपटमा फिक्स भएकोले हो सर
रुकुम खारामा तपाई हरुले दुष्मन भनिने नेपाल आर्मि त किन क्न्फ्युजन हुन्थ्यो र माओवादिको चाकबाट धुवॉ निकाल्यो
😂😂
Salam xa daju...manxune kura
Daju Bhai marara man choyuo 🖕🏿🖕🏿🖕🏿🖕🏿
Salam xa
परिबर्तन भयो नि एउटा राजा बाट हजारौं राजा भय त यो भन्दा कति हुनु
हेर्न सुरु गरियो
intarvew dena runo mn lage na
स्पष्ट बक्त, लाल सलाम!
Ahile ko raja Haru le chai desh raJanata ko laagi k chai garyo daju?
Kangresh sanga tasina pugeko x ajha farak sidanta x re aba ko 2 year paxi mawibadi light balera khojnu parx
herna thaliyo hai
Lamahi kun thau ho sir ko ghar
Aru party ra sarbasadharan jantale pani kranti bhannale "yudda" bhanne bujhxan tara bastabma kranti bhaneko ta paribartan,rupantaran,agragaman bistritikaran tatha samayojan ho bhani bujhnuparxa.
यदि मेसेज पड्नु हुन्छ भने मेरो कुरा सुनु प्युठान खलंगा मा किन हान्न सकेन भन्ने कुरामा पनि अन्तरबार्ता लिन परो।
लिस्ने गामको बारेमा रहेको अन्तर्वार्ता हेर्नू भयो भने ती अन्तर्वार्ताहरुमा सबै कुराहरू गरिएको छ, हेर्नुहोला ।
के को दुस्मन हुनु
पुलिस सेनाले माव बादि
साथि भनेर बोल्छन
यो दुस्मन भन्ने सब्द ठिक छैन
Dusman Kina Vanx Maobadile
@
जंगल बाट सिकेको संस्कार ले नै होला अहिले पनी दुश्मन भंने सब्द प्रयोग गरचन माओबादी हरुले सुंदा नरम्रो लाग्ने
शहरमा बसेर जंगलीले आफ्नो ज्यान को बाजि लगाएर ल्याएको ब्यवस्थामा भुक्न पाइन्छ मित्र मजाले भुकौ।
@@hr_singh2989 aba ta jungle mata xainau ta mitra boli ma sudhar ta ajai aaxainata
Ahila sama ta jungle ko janawar nai lyara bajar ma rakheko vaya ni jungle behora xodhthyo
K saro janwar vanda ni batar vako tani
@@hr_singh2989 ajai pani army police dushman ra prachnada baburam hero nai lagi raxa mitra harulai
Ali ali sumna pai raxau jasto xa
@@bittertruth7630 आफ्नै छाउरा छाउरी ठुलो भए पछि आफ्नो आमा बाबा देख्दा भुक्ने र टोक्न जाने कुकुरको गुण हो । सत्य तथ्य मा आधारित बहस गर्न नसक्नेले हो ब्यक्ती माथी जाई लाग्ने किन कि तिनिहरु बिचारमा भुत्तेहुन्छन सबैको केही न केही औचित्य हुन्छ भन्ने कुरा नबुझ्ने अर्काको अस्तित्व नस्विकार्नेहरु पतन भएर गएका छन । हाम्रो क्रान्ति जारी छ निशेध गर्न खोजे बिकल्पमा जानू पर्ने हुन सक्छ । अहिलेलाई यत्ती बुझिराखौ बाकी परिणाम बाट बुझ्ने छौ । कमिलाहरुले धेरै भयो भोकाए होलान।
@@bittertruth7630 इतिहास बुझ्न इतिहासमै जानू पर्छ आर्मी पुलिस बर्ग दुश्मनहरुका बफादार थिए त्यो इतिहास हो यहाँ नीर सम्बाद पनि इतिहासकै भएकोले दुश्मन भनिएको हो कथा उ बेलाको उ बेला दुश्मन सम्झेर लडेकोहरुलाई अहिले स्वाङ पार्नको लागि साथी भन्न मिल्दैन ।
Dwanda ta Sahi thiyo Tara pracanda Ra baburam nai gadhar vayera tapaiharuko udha bekar vayo . Feri garna parne vayo sabai Vanda pahila prachand Ra baburam Lai karbahi garna paryo aab .
Very poor camera work. He was showcasing all those important books, but cameraman chose only to show his face.
सल्लाह-सुझावको लागि धन्यवाद । आगामी दिनमा सुधार गर्ने छौं
राम्रो कुराकानी
गजब कुराकानी
राम्रो कुराकानी